अब भ्रष्ट दलाल नेताहरुलाई भोट नदेउ चोरहरुले देश खत्तम बनाइसके लाखौ नेपालीहरु घर छोडेर अर्काको देशमा गएर काम बाध्य छन। यी फत्ता नेताहरुलाइ लाज सरम भन्ने पिटिक्कै लाग्दैन।
@DurgaBah19 күн бұрын
देशमा रोजगार छैन यी भ्रष्ट दलाल नेताहरुले ठुला ठुला भाषण गर्छन तर कामको नाममा सिन्को पनि भाच्दैनन। यी पुराना दलका नेताहरुले ८४ मा पत्तासाप गर्ने अभियान चलाउनु पर्छ।
@lubhupersonalvlog23819 күн бұрын
🙏👍️👌👍️🙏🙏ठिक अनि सहि भन्नू भयो हजुर्😍
@DurgaBah19 күн бұрын
जे होस दाजु एकदम राम्रो रहेछ दाजी
@lubhupersonalvlog23819 күн бұрын
धन्यवाद मेरो भाइ
@user-cz9fp9yw3y19 күн бұрын
Kam garirako manxe lai Kati distrub gareko
@lubhupersonalvlog23819 күн бұрын
😜🐔🐒🤣🤣🤣🤣🤣🤣🤣🤣 thik bhannu bhayo Hajur ta kati dherai gyani 😍😍😍
@khemgurung214619 күн бұрын
Lahure lai chahincha bhani im ready hai shireti sang bihe garna