आफू पनि मगर परियो झन निर्जला त आफ्नै गाउपालिका कि मिठो आवाज को धनी गायिका उसै त रुपै ले मोहनी लगाउने सबै दर्सक श्रोता हरुको मन मुटु मा बस्न सफल।।। उत्कृष्ट भाका अनि सुमुधुर सङित लाई मेरो हृदय देखि नै सम्मान छ
@gharbhar3002 күн бұрын
Aati mitho dohari❤❤❤
@sabinghartimagar21952 күн бұрын
Dai suppa❤
@gamthapa64012 күн бұрын
राम्रो प्रस्तुति 👌👌अझै उन्नति र प्रगति को कामना बाबु🎉🎉
@tulasamagar99092 күн бұрын
Aaha kati mitho👌👌👌😘😘😘
@prempun7233 күн бұрын
कला संस्कृति संरक्षण। सारै मिठो गीत तपाईहरूको उत्तर उत्तर प्रगतिको कामना।।।
@SiddhimanPun3 күн бұрын
गुरुङ्गसेनी लाई छोड्नु हुदैन है राना सोल्टी बरु उनन्चास मिनेट लागे लागोस् न हेहे शम्भु सोल्टी को जोश बबाल छ बधाई तथा शुभकामना निर्जला सोल्टीनी साथै सबैलाई !!
@SiddhimanPun3 күн бұрын
गुरुङ्गसेनी लाई छोड्नु हुदैन है राना सोल्टी बरु उनन्चास मिनेट लागे लागोस् न शम्भु सोल्टी जोश बबाल छ है हेहे ल बधाई तथा सफलताको शुभकामना निर्जला सोल्टीनी साथै सबैलाई !!
@UpendraRana-sn4ft3 күн бұрын
❤❤❤❤
@bimalajyoti63013 күн бұрын
नेपालको साहान अर्गानिक लोक भाका तेहि माथि निर्जला नानिको अाबजर सब्द झन सबैको मनमुटुमा बस्नी ❤️❤️❤️
@Som-ep1lw3 күн бұрын
आहा कति मिठो स्वर गीतको बोल ठेट मगर भाषामा गाउँघरमा ए मगर बाउजा कुला नुके आले भनेर सोध्ने ,बोलाउने ठेट मगर भाषालाई पनि उजागर गर्ने यो दोहोरी गीतमा हामी मगरहरु पनि रहेछ कला र गाला भन्ने एउटा गीतको मध्यम बाट सन्देश दिनु हुने मिठो स्वरका धनी कोमान जी लाई धेरै धन्यवाद अनि जोडीमा जम्नु हुने निर्जला बहिनी लाई पनि धेरै धेरै धन्यवाद ! यहाँ हरुको कला र गाला को उच्च सम्मान गर्दै आगामी दिनहरुमा अझ उत्कृष्ट गीतहरु आओस् हार्दिक शुभकामना !
@ChandraMagar-xm9hp3 күн бұрын
Sarai ramro
@tulasamagar99094 күн бұрын
Wow mitho lafa jiu👌👌👌😘😘💞
@user-hy7vp8oq1t4 күн бұрын
❤❤❤❤❤❤❤
@tulasamagar99094 күн бұрын
सफलताको शुभकामना लाफा हजुर🙏🙏👌👌💋😘
@gharbhar3004 күн бұрын
❤❤❤❤
@bhagilalmagar30884 күн бұрын
wow Fantastic Good song Best of luck
@sushilathapa654 күн бұрын
❤❤❤❤
@sushilathapa654 күн бұрын
Dai❤❤❤❤👌👌👌👌
@RagGurung4 күн бұрын
Nice saga hjr nirjal mama ji hjr ko sor Dami haii hjr jaru❤❤❤
@tulbahadurthapa77154 күн бұрын
Supper🌹🌹👍️🙏
@user-og2yj3fe2m5 күн бұрын
मिठो दोहोरी को लागि अग्रिम सुभकामना कोमान सिं राना, निर्जला गुरुङ्ग लगायत सम्पूर्ण होल तिमलाई ❤
@user-cw2cf5jl8x5 күн бұрын
Sarai ramro xa hai dohori ajhai ramro grdai janu shubhakamana xa❤❤❤❤
@Ramugrg105 күн бұрын
Wowo ❤❤❤❤❤ gurung vs magar
@user-um7sr4rx7k5 күн бұрын
Derai mito dohori jati sunyo uti sunna man lagni
@sagarale77115 күн бұрын
आहा कति रमाइलो दोहोरि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@sanjeetagm40365 күн бұрын
आहा कति मिठो दोहोरी सारै रमाईलो❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@manbahadurrana13795 күн бұрын
Dherai ramro dohori git ani kahile honi chij bhai rw nirjala baini ko dohori gaune din sunna mn lager hairan vyo vo hjur❤❤❤
@user-zt5wn8qv4n5 күн бұрын
भाका स्वर शब्द सबै मन पर्यो निर्जला गुरुङ को दोहरी सुन्न त साह्रै मन पर्छ साच्चैको कला दिएका रहेछन् भगवान ले।
@dhanbahadur43915 күн бұрын
झोर्ले 🙏🙏🙏 अति मिठो सब्द मनै देखि अभार छु कोमल सिङ दाजु 🎤🎤🎤