No video

१०० बर्ष पुग्नुभएका सत्यमोहन जोशीसँग विषेश अन्तरवार्ता Satya Mohan Joshi in TOUGH talk

  Рет қаралды 86,091

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

Күн бұрын

सत्यमोहन जोशी । साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास । जसको नाम सुन्ने वित्तिकै धेरैले श्रद्धाले शिर निहु¥याउछन् । साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्ष टेक्दै हुनुहुन्छ । नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक-पटकका राजनीतिक परिवर्तन देख्नुभएको छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवाई मात्र होइन, आफ्नै अगाडी समाज कसरी परिवर्तित हुँदै अगाडी बढिरहेको छ लेखाजोखा गर्न पाउनु भएको छ ।
एक शताब्दीको जीवन जिउनु आफैमा रोचक छ नै, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले गरेको योगदान अझै उँचो छ । तीनपटक मदन पुरस्कार पाउनुभएका र निरन्तर साहित्य अन्वेषणमा रहनुभएका जोशीसंग आज म १०० बर्षमा उहाँले देख्नुभएको समाज, यसभित्रका प्रबृत्ति, पात्र, जीवन जिउने कला, आहार विहार लगायतका बिषयमा कुरा गर्नेछु । एक शताब्दी टेक्दै गरेको व्यक्तिसंग विरलै मात्र गर्न पाइने यस्तो संवादका लागि स्वागत गरौ आजका मेरा अतिथि ‘वाङमय शताब्दीपुरुष’ घोषित संस्कृतिविद् सत्यमोहन जोशीलाई ।
नेपाली तथा नेवारी भाषामा ६० भन्दा बढी पुस्तक प्रकाशित गर्नुभएका जोशीले तीन कृतिका लागि मदन पुस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट उज्जवल कीर्तिमान राष्ट्रद्धीप र पद्मश्री साधना सम्मानबाट सम्मानित उहाँ काठमाडौं विश्वविद्यालयको मानार्थ विद्यावारिधीबाट बिभूषित हुनुहुन्छ ।
#TOUGHtalk #DilBhusanPathak #SatyaMohanJoshi
#Interface_Nepal #100Years
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak

Пікірлер: 192
@Ganeshjee2066
@Ganeshjee2066 5 жыл бұрын
देश र हामि सम्पूर्ण देशवाशी दिर्घजिवी वाङ्गमय सताप्द्धि पुरुष श्री सत्य मोहन जोशी ज्युको अझै दिर्घायु, सुस्वास्थ्यको कामना गर्दछौं र वहाँबाट मुलुक र मुलुकवासीको सुखशान्ति र प्रगतिको निमित्त आशिर्वाद चाहन्छौं /
@rajathakuri6837
@rajathakuri6837 5 жыл бұрын
आगो तापनु मुडाकाे कुरा सुन्नु बुडाकाे दिर्गआयुको धेरै धेरै सुभकमना बाजेलाई
@sajgautam
@sajgautam 5 жыл бұрын
मेरो बुवा जमानामा संख्या बिभागमा जागिर खादा मान्यबर पनि संगै हुनु हुन्थियो भनेर भन्नु हुन्थियो बुवाले , आज बुवा बित्नु भएको पनि ९ वर्ष भयो...सत्य मोहन मान्यबर लाई देख्दा मेरो बुवाको याद आयो...नेपालको एउटा पर्याय हुनु हुन्छ मान्यबर, ...नमन
@yadabbadal510
@yadabbadal510 5 жыл бұрын
१०० बर्ष पुग्नुभएका सत्यमोहन सरलाइ सुस्वास्थ्य र अझै दीर्घायु को शुभकामना !!! राजनीतिका औषा हरुलाई ल्याएर तिनका स्वार्थले भरिएका भडाश पोख्न दिएर तिनका प्रदुषित विचार फैलाउन दिनु भन्दा यस्ता जीवित बेद हरुलाई ल्याएर तिनका ज्ञान तथा अनुभव सुनाउने गरे समाज अलि नैतिकता को बाटो लाग्थ्यो कि !!!
@rameshmalla8364
@rameshmalla8364 5 жыл бұрын
युगपुरूष सत्यमोहन जाेशी प्रति हार्दिक नमन गर्न चाहन्छु
@devrajpradhan7142
@devrajpradhan7142 5 жыл бұрын
उहाँको सुस्वास्थ्य र अझ धेरै दीर्घ जीवनको कामना।
@ghalerajalamjung7852
@ghalerajalamjung7852 5 жыл бұрын
सताप्दि पुरुष सत्यमोहन्जि लाइ मनै देखि नमन !!! Thanks 🙏 toughtalk show
@kiranadhikari5943
@kiranadhikari5943 5 жыл бұрын
सत्यमोहन जोशी ज्यू १०० वर्ष लाग्नु भएको अवसरमा उहाँलाई हजुर मार्फत शुभकामना दिन पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै शुभकामना साथै आगामी दिनहरुमा सुगम र सुखमय होस्।
@sureshasuresha6520
@sureshasuresha6520 5 жыл бұрын
सत्यमोहन सर को स्पष्टता, शिस्तता, सरलता, सादा र सन्तुष्ट जीबन, सादा बिचार, सादा आहार नै सुखि, खुसी र दीर्घायु जीबन को आधार हुन
@bhojendra1234
@bhojendra1234 5 жыл бұрын
आजाको कार्यक्रम हेरेर सारै आनान्द आयो ।।हृदय देखि नै धन्यवाद दिल भूषण पाठक सर लाई ।।। र सत्य मोहन जोसि ज्यु लाई सु स्वास्थ एबम दिर्घायु को कामना
@AshishShresthabrt
@AshishShresthabrt 5 жыл бұрын
I've had heard about him, and just heard. After watching this talk show I am very influenced by him. Truly a living legend and ideal personality for every individuals. Salute to "सताब्दी पुरुष" ।।।
@ramprasain235
@ramprasain235 5 жыл бұрын
तपाईंको जीवन आफैँमा एक सन्देश र दिशानिर्देश हो - श्री सत्यमोहन जिजु। धन्यवाद पाठक सर ।
@sudersanthapa2391
@sudersanthapa2391 5 жыл бұрын
जय होस् आदरणीय सत्य मोहन जोशी ज्युको नेपाली कला, संस्कृति, भाषा, साहित्य, इतिहास इ यावत कुराहरुको खोज अनुसन्धान गरेर हामीलाई दिनु भयो र अज्जै दिदै हुनुहुन्छ l १०० वर्ष पुग्नु भएको मा धेरै धेरै शुभकामना तपाइलाई l
@roshanshakya4246
@roshanshakya4246 5 жыл бұрын
आदरणीय सत्यमोहन जोशि लाई नमन, शताब्दि पुरुष लाई जन्मदिनको शुभकामना
@shatisjangthapa6527
@shatisjangthapa6527 5 жыл бұрын
Life dherai antrawaarta heriyo duniyo tara aaj yo kurakani jasto antarwaarta suneko rahenxu bhagwaan ko kurakani sune jasto lagyo yastaa mahan purus lai ekpatak vetna paya vane kati khusi hune thiya Thank you Dil Bhusan. Sir 💯 purus ko kurakani herne sunne mauka milaidinu vayo 🙏🙏🙏Satya Mohan Joshi jyu .
@rajeskarki4977
@rajeskarki4977 5 жыл бұрын
आज को कार्यक्रम हेरेर धरै आनन्द आयो !धन्यवाद दिल दाइ ,सत्यमान जोसि नेपाल को जिउदो इतिहास को सु स्वास्थ्य को कामना गर्छु ! राजनीतिक पात्र भन्दा फरक पात्र को खोजी गर्नुहुनेछ भन्ने आशा गर्दछु दिल वुसल sir आगामी दिन हरुमा पनि
@25batchkaspam77
@25batchkaspam77 5 жыл бұрын
ma uha 200 barsa pugeko mero xora le suos vanne chahancu
@youthnepal224
@youthnepal224 5 жыл бұрын
आज भन्दा ७ वर्ष अगाडि ९३ वर्षका संस्कृत विद सत्यमोहन जोशी लाई साझा सवालमा देख्दा केही कमजोर देखिनुहुन्छ तर आज अझै हिस्टपुस्ट देख्दा अचम्मै लाग्यो ,, शुभकाहजुरलाई
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
फुर्सद मा पुरै हेर्नु पर्छ एैतिहासिक ब्यक्तित्व हादिक नमन १०० जन्म दिन काे हादिक शुभकामना
@bimbafilms4567
@bimbafilms4567 5 жыл бұрын
Bhitrai dekhi khusi lageko chha ! Saskritibid satapdi purus satyamohan joshi prati samman ani dil bhusan sir prati kritagya !
@hukumgiri3847
@hukumgiri3847 5 жыл бұрын
१०० बर्ष पुग्नुभएका श्री सत्यमोहन जोशी हार्दिक बधाई तथा दिर्घायु सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हृदयदेखि शुभकामना छ।।।।
@laxmangurung2200
@laxmangurung2200 5 жыл бұрын
सत्यमाेहन ज्यू प्रति अत्यन्त गर्व गर्छु । उहाँबाट जीवनकाे केही महत्त्वपूर्ण कुरा सिक्ने माैका मिले दीलभुसन सर लाई धन्यवाद भन्न चाहन्छु । खुसी लाग्यो । सर
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
हजुर बुवा १०० बर्ष पुग्न लाग्नु भयको रहिछ जन्म दीन को करोडौ सुभ कामना God bless you
@bidurdangal1785
@bidurdangal1785 5 жыл бұрын
शताब्दी पुरूष श्री सत्य मोहन ज्यूको सु-स्वास्थ्यको कामना।
@swaminicksubedi
@swaminicksubedi 5 жыл бұрын
Amazing character, great human being - amazing philosopher. I bow down to you. Happy 💯 th birthday.
@sharwankumarchhetri5299
@sharwankumarchhetri5299 5 жыл бұрын
respect salute for great father साथै जन्म दिनको धेरै धेरै शुभ-कामना र दिर्घायु सुस्वास्थ्यको कामना 120 🎊❤️👏🎂🎂🎂🙏🙏🙏✊✊✊🥇🥇🥇😇😇😇
@Sharan_Ghimire
@Sharan_Ghimire 5 жыл бұрын
आहा! कत्ति मज्जा आयो ।। धन्यवाद दिल भुसन सर 👏👌
@Suresh-sm5mw
@Suresh-sm5mw 5 жыл бұрын
Happy 100 years Birthday. And more birthday comes ahead....
@bhaktabahadurparajuli1441
@bhaktabahadurparajuli1441 5 жыл бұрын
दिल भुसन पाठक सर सताब्दी पुरुष सङ्गको टफ टक राम्रो लागो र माहान पुरुषलाई नमस्कार गरेर स्वागत त गर्नसक्नु भएननी कि तपाईमा सस्कारको कमि भकै होत ? कृपय हामी नेपाली हौ नेपालिको सस्कार नबिगारौ चाहे जोसुकै होस अथिती बोलाउदा नमस्कार गरेर स्वागत गर्नुहोला !
@damberniroula3930
@damberniroula3930 5 жыл бұрын
Uha yakdamai ramro byaktitwa hunuhunxa malai thaa xa but malai ni kata kata mahapuruslai samman chai napugya laagyo hai sir haamile aafuvanda jestha lai mannai parxa jasto laagxa. Arulai jastai uhalai ni sidhai swagatam matra garda suruwat ali khallo laagyo anyway aru ta gajjab xa sir.
@iloveuJoesomuch
@iloveuJoesomuch 5 жыл бұрын
W
@bikashrai1368
@bikashrai1368 5 жыл бұрын
वाङमाय शताब्दी युग पुरुष सत्यमोहन जोशी ज्यु हजुरलाइ स्वास्थ र दिर्घायुको कामना ।
@rajubhandari6178
@rajubhandari6178 5 жыл бұрын
आउदै गरेको जन्म दिनको लाखौं लाख शुभकामना हजुरबुबा 😍🙏😍🎈🎈🎂🎈🎈🎉🎉🎊🎊
@user-cf8od1es7z
@user-cf8od1es7z 5 жыл бұрын
आदर्णिय दर्शक तथा स्रोता ब्रिन्द नमस्कार 🙏 आउनुस् आजको मेरो अथिती लाई स्वागत् गरौ
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
सत्यमोहन जोसी नेपाल र नेपालीको लागि एउटा जिउदो ईतिहास र सम्मान
@dhankc2547
@dhankc2547 5 жыл бұрын
१०० बर्षगाठ्को सुभकामन हुजुरलाइ
@user-il2kg9jc8p
@user-il2kg9jc8p 5 жыл бұрын
हजुरको कृतिको सोल्युट गर्दै अझै धेरै धेरै बाँचेर ईतिहास रच्नु होला हजुरबा सु-स्वास्थ्य एवम् दीर्घायुको शुभकामना
@bikashdhakal3174
@bikashdhakal3174 5 жыл бұрын
Thank u dilbhusan jee for bringing dr.satya mohan joshi in tough talk.very important person.
@tulsiram6245
@tulsiram6245 5 жыл бұрын
अझै सु-स्वास्थ्य दिर्घायुको कामना ।।।
@itsmychannel7430
@itsmychannel7430 4 жыл бұрын
Happy 101th Birthday legend 🎂
@umadevipantha1196
@umadevipantha1196 5 жыл бұрын
jiwit deota satye mohan g..hardeek naman ..ani pyaro patrakar dil sir prati hardek dhanebad.
@achyutsharma7019
@achyutsharma7019 5 жыл бұрын
Happy birthday 🎂🎉 living legend Thank you so much for your love dilbhusan sir
@sujanshahi3740
@sujanshahi3740 5 жыл бұрын
100 barsa ko umer ma ni ajhai 20 - 22 barsa ko jangar ra aat dekhda ekdam motivate vayeko chu. Dirghayu ko su-swastha ko dherai dherai kamana. belated happy birthday hajur buwa. love u always.
@lilaupreti3180
@lilaupreti3180 5 жыл бұрын
Nepali sahitya ka dharohar yugpurus Satyamohan joshi lai 100 barsa ma prabes garna lagnu vayako upalakshyama janma dinko karodou hardik mangalmaya subhakamana.
@creativemind7422
@creativemind7422 5 жыл бұрын
Dherai majja lagyoo programme herera .. Itihaas ko kura haru record garera rakheko vayee paxi ko 100 barsa paxi aauna pusta haru lai ekdum upayogi hune theyoo.. Itihaas miteyee paxi Saab mitenxa tesaile save history save culture. Satyr mohan joshi hajurbuba lai janmadin ko subhakamana.
@ranamagar5706
@ranamagar5706 5 жыл бұрын
जोशी सरको सवाशथे लापको कामना
@thoughtthread7
@thoughtthread7 5 жыл бұрын
Beyond Amazing.
@gautamniroj
@gautamniroj 5 жыл бұрын
Very inspiring with zest for life. clarity on thought and humbleness in behavior. Five years on same energy, dedication and zest for what he does . Respect.
@sukmansuhang5590
@sukmansuhang5590 5 жыл бұрын
Proud moment! Inspirational person.
@ghanshyampuri6215
@ghanshyampuri6215 5 жыл бұрын
मेरो हजुरबुबा पनि १०० बर्स भन्दा बढी उमेरको हुनु भो गुल्मी जिल्ला मदाने गाउँ पालिका वार्ड नम्बर ३ उहाँ पनि अझै यस्तै तन्दुरुस्त हुनुहुन्छ। यहाहरुलाई मेरो पनि सु स्वास्थ्य र दिर्घायुको कामना
@SuperSmartkey
@SuperSmartkey 5 жыл бұрын
हजुरबुबाको सु स्वास्थ्यको शुभकामना ।
@aanshubhujel
@aanshubhujel 5 жыл бұрын
सत्यमोहन जोशी ज्यू प्रति कोटि कोटि नमन, साथै उहाँको कार्य र
@rambuddha8319
@rambuddha8319 5 жыл бұрын
जंन्म दिन को लाखै लाख शुभकामना बाजे लाई #सु-स्वास्थ यबम दिर्घायुको कामना #
@rajendrashrestha5402
@rajendrashrestha5402 5 жыл бұрын
१०० बर्ष पुग्न लाग्नु भयकाे मा हार्दीक बधाई ।
@pushkallama9132
@pushkallama9132 5 жыл бұрын
आहा कति मीठा कुरा.....
@rommanandhar1598
@rommanandhar1598 5 жыл бұрын
Woww un amazing person and wonderful interview with century Human Heroo Stay Mohan Joshi 🎂🎊❤❤❤👏
@krishnatorjeyofficial8146
@krishnatorjeyofficial8146 5 жыл бұрын
Happy cenury to satabdipurus satyamohan joshi.🎂
@khadkagurung4283
@khadkagurung4283 5 жыл бұрын
god bless satya mohan buba.
@shirishchitrakar5196
@shirishchitrakar5196 5 жыл бұрын
the english language he speaks at this century ages is incredible and his memory power at 100 looks same as of 15
@sandiparyal4005
@sandiparyal4005 5 жыл бұрын
जय हो सु स्वस्थ दीर्घायु को कामना हजुरबुबा
@vishnunepal1448
@vishnunepal1448 5 жыл бұрын
Feel Lucky to watch this episode....
@partapbikram4579
@partapbikram4579 5 жыл бұрын
Felling blessed
@pramilathapa2784
@pramilathapa2784 5 жыл бұрын
Love this episode to see .i love this programme and regular viewers
@shushilkl
@shushilkl 5 жыл бұрын
100 years and still so energetic !!! Seems like he will still live 25 years but I want more than that. I pray for his longevity. 'Active life, longer & healthy live'. I learned from this interview.
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
बडाे मजा अायाे अाज धन्यवाद पाठक सर अब "राजनीतिक बिश्लेशक शौरभ सर लाई " हजुरको कार्यक्रम मा हेर्ने मन छ !
@rocsrana8252
@rocsrana8252 5 жыл бұрын
Inspiration!!
@thebatamang8497
@thebatamang8497 5 жыл бұрын
dherai khusi lagyo bhusan sir.
@musafir_krishna
@musafir_krishna 5 жыл бұрын
One of the best episode ever....
@ranamagar5706
@ranamagar5706 5 жыл бұрын
हामीलाई त बुडापाखाको कुरा सुन कती मन प्रदछ कती सतयता छ यसता मानछे पाउन अब गारो छ
@dhirajshrestha510
@dhirajshrestha510 5 жыл бұрын
One of the best episodes
@eurosahir3486
@eurosahir3486 5 жыл бұрын
again first Viewers of this episode Dil Bhusan sir thanks for like my comment great Show of Nepal Tough Talk..💝💝
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
happy birthday to u satyamohan jyu god bless u
@mrit2022
@mrit2022 5 жыл бұрын
This is what we called living legend, his speech is so inspiring! Long live joshi sir
@grinfacelaxu
@grinfacelaxu 5 жыл бұрын
सु-स्वास्थ्य दिर्घायुको कामना Wrinkles are younger!
@sumitkaranjit9993
@sumitkaranjit9993 5 жыл бұрын
satya mohan joshi naam matra sunda ni khusi lagcha.huge respect.suswasthya ra dirghayu ko mero pani suvakamana.
@pritush
@pritush 5 жыл бұрын
Every minute of the program i was saying ‘dyaaammmm’ ‘jyaaaammmm’ ‘woooow’ amazing interaction. 🙏
@aashish82
@aashish82 5 жыл бұрын
Jai hosh! What a rare opportunity to witness this conversation. Inspired!
@me2000
@me2000 5 жыл бұрын
Thank you dinbhushan dai for inviting mr joshi. HBD 💯
@tekshrestha1764
@tekshrestha1764 5 жыл бұрын
respectable Satya Mohan Joshi proud to be listen your interview.
@sunakothibudokaidoclubnepa9047
@sunakothibudokaidoclubnepa9047 5 жыл бұрын
Su swasthyako kamana gardaxu. Satyamohan Joshi g ko kura suni rahau lagyo.karekram sakekai thaha bhayena. Ekdamai furtilo hunuhunxa Salam xa wahalai.
@dipenshrestha3802
@dipenshrestha3802 5 жыл бұрын
Yesto Khunkhar Baje lai xodera xora Nati haru chai k khana bidesh ma baseko hola ... So many things to learn from him .. Ani Tyo char Jana dislike garne Chorharu chai ko hola. Happy birthday Baje . Living legend
@raynersunuwar859
@raynersunuwar859 5 жыл бұрын
Namaskar Dil bhushan Dai. Sarba pratham ta salute xa hjr lai 100 pugnu vyko ma tyo vanda thulo kura t himalay tv ko 4 tala vaban chadhnu vyo tyo jhanai thulo kura ho.aajhai dherai barsa bachnu yahi kamana gardaxu.
@deepakbhusal8024
@deepakbhusal8024 5 жыл бұрын
हजुरबा लाई 100बर्ष को हार्दिक शुभकामना छ
@anupbhattarai4518
@anupbhattarai4518 5 жыл бұрын
god bless him.what a active n wonderful life amazing.
@surace047
@surace047 5 жыл бұрын
GREAT CENTURY MAN, A day comes one in era. And that's a day of his birth
@bidurdangal1785
@bidurdangal1785 5 жыл бұрын
दिल भुषण सर नमस्ते!!!निकै अग्रज ब्यक्तित्व तथा जिउँदो इतिहाँस ल्याउँनु भएकोमा धेरै धन्यबाद।यस बसाईमा वहाँकी पत्नीलाई पनि संगै ल्याउँनु भएको भए सुनमा सुगन्ध हुँने थियॊ।आशा छ....अर्को अन्तरवार्तामा संगै ल्याउँनु होला।
@nilamdahal4626
@nilamdahal4626 5 жыл бұрын
नमन हजुरबा
@holenrai6103
@holenrai6103 5 жыл бұрын
हजुरबुबा तपाई १०० बर्ष मात्र हैन हजारौ बर्ष बाच्नु पर्छ तपाइ जिउदो इतिहास हुनुहुन्छ धेरै धेरै सुभकामना!
@kmahaju
@kmahaju 5 жыл бұрын
Such a nice interview good job dil bhusan sir ...keep goin sir..!!
@kashavbastola4969
@kashavbastola4969 Жыл бұрын
God bless you buwa 🙏🙏🙏🙏
@jitukaka6587
@jitukaka6587 5 жыл бұрын
Amazing personality 👍👍👍👍 Great Interview
@bkartgallery7
@bkartgallery7 5 жыл бұрын
Great
@karkikedar447
@karkikedar447 5 жыл бұрын
शताब्दी बाजे लाई मुरिमुरी बधाई तथा शुभकामना छ । 💟💟🌹💐🌺💐🌺🏵️🌹🌺💐🌺❣️
@krishnathapa549
@krishnathapa549 5 жыл бұрын
Happy birthday great man ...
@sanjeevshrestha1279
@sanjeevshrestha1279 5 жыл бұрын
In my point of view 🇳🇵🇳🇵🇳🇵🇳🇵 a good personality of Nepal .🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilkumarmgr.6320
@dilkumarmgr.6320 5 жыл бұрын
Aaja ko program dherai ramo I love it 🥰
@bnayshakya1665
@bnayshakya1665 5 жыл бұрын
Big Salute to Satya M Joshi!
@krishnakc8972
@krishnakc8972 5 жыл бұрын
Great inspired pernality of Nepal
@shankargiri2128
@shankargiri2128 5 жыл бұрын
Very interesting interview, wish you long life Satyaman sir.
@bdivyanjanakecy6548
@bdivyanjanakecy6548 5 жыл бұрын
great I salute
@JaisiBhimkantLamichhane
@JaisiBhimkantLamichhane 5 жыл бұрын
Wow
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
अाज हजहजुरबा को कुरा सुन्दा धेरै धेरै खुसि लागो
@sangamneupane1467
@sangamneupane1467 5 жыл бұрын
Happy century*100* th Birthday #BOOS_❤❤❤
@lafarana009
@lafarana009 5 жыл бұрын
Saskriti bidh satya mohan joshi..
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 20 МЛН
Magic? 😨
00:14
Andrey Grechka
Рет қаралды 20 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 20 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 26 МЛН
EP-155 | The 'Original Bad Boy' of Bollywood Feat. Ranjeet
1:45:09
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 20 МЛН