No video

१०० वर्ष काट्दा पनि लोभलाग्दो स्मरणशक्ति र जुझारुपन ! | कुरा_सुन्नु_पाकाको | Tamasoma Jyotirgamaya

  Рет қаралды 96,093

Tikaram Yatri

Tikaram Yatri

8 ай бұрын

१०० वर्ष काट्दा पनि लोभलाग्दो स्मरणशक्ति र जुझारुपन !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya #TejeshworBabuGwong
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako #संस्कृतिअध्येता
Guest: चन्द्रशेखर अधिकारी अनुभवी बुवा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZfaq:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 115
@tikaramyatri
@tikaramyatri 8 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZfaq channel subscribe गर्नुहोला !
@melodioussnowriya8149
@melodioussnowriya8149 8 ай бұрын
.
@sharagyawali7423
@sharagyawali7423 8 ай бұрын
kasto healthy ba❤️🙏got bless you ba💐🤗❤️
@JumbdrGurung-ci5hr
@JumbdrGurung-ci5hr 8 ай бұрын
Yes
@bishnupaneru8927
@bishnupaneru8927 8 ай бұрын
मेरा छिमेकी गुरुबाट नसुनिएका केहि तथ्यहरु उजागर भए। बागेश्वोरीका गहना, गुरु प्रति सम्मान! यात्री मिडियालाई धन्यवाद ।
@sabinashrestha7413
@sabinashrestha7413 Күн бұрын
उहिलेकाे खानामा शुद्धत्ता छ जे पनि पियर तेहिभएर उहिलेका पाकाहरु बलिया छन हार्दिक नमन आमाबुबा र टीका जी ❤❤❤
@pragyaartgallery6465
@pragyaartgallery6465 8 ай бұрын
१००बर्ष को उमेरमा पनि यति स्मरण शक्ति !नमन🙏🙏
@rameshkumargurung7438
@rameshkumargurung7438 6 күн бұрын
हाम्रो पुर्ब तिर त तेस्तो भन्दैन यता त सजिलै भन्नू हुदो रहेछ त हजुर ले हैट टीकाराम सर
@milanlama4232
@milanlama4232 8 ай бұрын
एकै समुदाय संस्कृति बिषय बाहेक अरु पनि धेरै फरक समुदायको ।पाका बा आमाको अनुभव पनि सुन्ने मन छ ।
@bambahadursamal8372
@bambahadursamal8372 7 ай бұрын
100 वर्ष सम्म पनि यस्तो सकृय देख्दा यसको रास के होला जन्न मन लग्यो❤❤
@Karnali4k
@Karnali4k 8 ай бұрын
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@phurbadong8237
@phurbadong8237 8 ай бұрын
आर्यको आयु १०० बर्षको हुन्छ, यी बाजेले बाँच्नु भो। जय श्री कृष्ण🚩📿🕉️
@rajigiri3290
@rajigiri3290 8 ай бұрын
यो उमेरमा यति घत लाग्दो र चित्त बुझ्दो अनि चन्चल स्वभावमा त्यो पनि बिना स्वार्थ वचन प्रस्तुत गर्नुहुने हजुरबा लाई हृदयस्कन्दन देखि नमन गर्दछु , जय होस दुबैको अाखिर मानिसमा हुनु पर्ने भाव यो हो ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 8 ай бұрын
धेरै राम्रो कार्यक्रम कुरा सुन्नु पाकाको अन्तरबार्ता धेरै राम्रो लाग्यो 🙏
@rameshchimariya9093
@rameshchimariya9093 8 ай бұрын
चिन्ता र चिन्तन बुज्नसक्ने गहुत र गोबर नै रामबाण औसधि हुने समएका सताब्दी पुरुस प्रती नमन्🙏🙏🙏
@mohansinghmahara9548
@mohansinghmahara9548 3 ай бұрын
नमन
@krishmishra5810
@krishmishra5810 8 ай бұрын
टिकाराम जि बहुत राम्रो कार्यक्रम..दुई मद्धे एक आफ्नै हजुर आमा वा बा को कुनै रोचक सुन्न लाई कस्ले कस्लाई रोकेको हो? सुनिन्छ बुझिन्छ बुडाबुडी स्मरण शक्ति बेहोशी सबै सधै देखिन्छ अनि त्यो तपाईंको बा आमा सङ झल्किनु:!!! U tube को रोहि रोटि खुस्किन्छ भन्नू हो?होइन भने मतपाईंको नियमित दर्सक हु हुन चहन्छु।बिन्ती छ सुन्नै नहुने काट्न कटाउन मिल्छ जस्को हजुरबुबा आमा हुनुहुन्छ उहाले पहिले घर बाटै किन सुरुवात गर्नु हुदैन??
@krishnadevkota3785
@krishnadevkota3785 8 ай бұрын
Good journalism
@Shreejee1008
@Shreejee1008 8 ай бұрын
सारै रमाइलो संवाद वहाँ को दिन चर्या र विगत कों अनुभव को बारेमा अर्कों एपिसोड पनी चाडै सुन्न पाइयोस धेरै धन्यवाद टीकाराम यात्री सर लाई 🙏🙏🙏🙏🌺🌺🌺
@mangalsinghmalla8794
@mangalsinghmalla8794 8 ай бұрын
बुबा, हजुरलाई शत् शत् नमन्। 🌼🌼🌼🌼🌼🌼🌼 🙏
@mohankhanal8488
@mohankhanal8488 8 ай бұрын
Im waiting .
@narbahadurgharti609
@narbahadurgharti609 8 ай бұрын
धेरै रमाइलो बार्ता
@krishnakarki9278
@krishnakarki9278 6 ай бұрын
कती रमाईलो बाबाजी 🙏♥️🙏♥️🙏
@sarojbhattarai4108
@sarojbhattarai4108 5 ай бұрын
कान लामो हुनेको आयु लामो हुन्छ भनेको त्यसै होइन रहेछ पाका ले मैले नि यसो बिचार गरे कान त लामै हुदोरहेछ त ❤
@anjanikumargiri266
@anjanikumargiri266 6 ай бұрын
Hajur haru dubai janalai koti koti naman x hajur🙏🙏🙏🙏
@dhandhan5464
@dhandhan5464 8 ай бұрын
बुवा प्रति नमन❤
@user-jk6sw5zn2r
@user-jk6sw5zn2r 8 ай бұрын
वाह!सारै मज्जाको गफ❤
@user-mx4td5kf8u
@user-mx4td5kf8u 8 ай бұрын
Great episode yatri ji When we will be in Nepal... Will visit the place of "Pratpar"GURU. Prakash Frm Belgium.
@ramilanepal8472
@ramilanepal8472 8 ай бұрын
बा तपाई हरूको कुरा सुनेर कथा लाग्दैन केही सकेको अनुभव हुन्छ बुबा हजुर ❤❤
@laxmikafle3214
@laxmikafle3214 8 ай бұрын
जय नेपाल
@GopalJBista
@GopalJBista 8 ай бұрын
तपाइहरुको चिरायु होस
@sitakarkari896
@sitakarkari896 8 ай бұрын
Budapaka haeuko kura sunna sarai rameo lagxa,dherai samman ra sradda xa🙏🙏🙏
@deepchhetri782
@deepchhetri782 8 ай бұрын
नमन:😊😊🙏
@bijayadhikari2954
@bijayadhikari2954 8 ай бұрын
Lets start
@chhabilaltiwari5352
@chhabilaltiwari5352 6 ай бұрын
हजुर को कार्यक्रम राम्रो लाग्यो हाम्रो बुबा पनी 92 बर्ष हुनुहुन्छ
@susceelkhadka
@susceelkhadka 8 ай бұрын
❤❤buda hajur baa bahun bajay 200 barsaa bachuuunn
@ambikalamichhane4804
@ambikalamichhane4804 8 ай бұрын
maile pani dherai bera suni kura ramro lagyo
@namitakiran-thuene4422
@namitakiran-thuene4422 7 ай бұрын
I stumbled upon your podcast ( I don’t know if it’s on Nepali TV) on KZfaq and I’m enjoying a lot. T
@rajandhakal563
@rajandhakal563 8 ай бұрын
हार्दिक नमन बा अनि टीका जि
@shreekumarshrestha8642
@shreekumarshrestha8642 8 ай бұрын
🙏🙏
@l.b.sunami8779
@l.b.sunami8779 8 ай бұрын
तपाईलाई धन्यवाद
@balaramprajapati5906
@balaramprajapati5906 8 ай бұрын
कुरा सुन पाएकोमा धन्यबाद । सुभकामना र नमन । यो पटक त्यति राम्रो भएन । सम्पादन गर्नै पर्ला । टिका सर लाइ पनि अलि दम्भ चल्ला
@talakthapathakit
@talakthapathakit 8 ай бұрын
मलाईत सबै भन्दा मीठो लाग्यो
@saritakc1547
@saritakc1547 8 ай бұрын
नमस्कार गुरु बा 🙏🙏🙏
@krishnapaudel9282
@krishnapaudel9282 8 ай бұрын
बा कुरा मिठा।
@rajendrabhattarai5272
@rajendrabhattarai5272 8 ай бұрын
🙏🙏🙏🙏🙏बुबा को कुरा सारै राम्रो लागो 🙏🙏🙏🙏
@user-bk7od5ct5g
@user-bk7od5ct5g 8 ай бұрын
Ramro xa❤
@bhunashrestha1822
@bhunashrestha1822 8 ай бұрын
@user-ql1un5jl8s
@user-ql1un5jl8s 8 ай бұрын
Badale je gare Kam hunxa tyo Kam sarba sammat......❤❤❤😂❤❤❤❤😂😂🎉😢🎉❤🎉❤🎉❤🎉❤🎉❤ Asato MAA Sadgamaya...❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤
@gopalraya4691
@gopalraya4691 8 ай бұрын
कुरा सुन्नु पाकाको ❤❤
@gomachhetri8336
@gomachhetri8336 8 ай бұрын
Very good buwa namnx 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️❤️
@JumbdrGurung-ci5hr
@JumbdrGurung-ci5hr 8 ай бұрын
Same
@gyanubhattarai1220
@gyanubhattarai1220 5 ай бұрын
यात्रि सर🙏🙏🙏 बा चाहिँ कडा नमस्ते बा
@krishnasharma4689
@krishnasharma4689 8 ай бұрын
🙏🙏🙏
@SriKamalnayan
@SriKamalnayan 8 ай бұрын
यो पटक चाही टीकाजीले पाए दनक!!!
@prasa_official
@prasa_official 8 ай бұрын
❤❤
@Sp-rq4ce
@Sp-rq4ce 8 ай бұрын
प्रणाम आमा बुबालाई ❤
@saugatneupane2254
@saugatneupane2254 8 ай бұрын
🙏🙏🙏🙏
@user-ly8ph7ex4j
@user-ly8ph7ex4j 8 ай бұрын
❤❤❤
@user-ql1un5jl8s
@user-ql1un5jl8s 8 ай бұрын
Dhanya ho❤❤❤❤ Guru dev Naman ❤❤❤❤❤❤❤❤❤😂❤❤❤😂🎉😢🎉❤🎉❤❤❤❤😂😂😂
@munashree7090
@munashree7090 8 ай бұрын
❤❤❤❤❤❤
@user-td6ho1rr9f
@user-td6ho1rr9f 5 ай бұрын
I throughly enjoyed the conversation 😂😂😂😂
@laxmiadhikari5632
@laxmiadhikari5632 5 ай бұрын
🙏🙏🙏♥️♥️
@kjkQuest
@kjkQuest 8 ай бұрын
🙏❤
@Rekammagarvgl
@Rekammagarvgl 8 ай бұрын
❤❤❤❤❤
@ganganiroula4676
@ganganiroula4676 8 ай бұрын
बुबा अामालाई नमन
@rameshgiri8374
@rameshgiri8374 8 ай бұрын
टिका राम सर अब 108 बर्सिय बा को पनि सुनाउनुस्न,108 बर्सिय बा काठमाडौँ मै हुनुहुदो रछ त
@omirana155
@omirana155 8 ай бұрын
💐💐💐🙏💐💐💐🙏💐💐💐
@dineshrijal5286
@dineshrijal5286 8 ай бұрын
Namaskar !Budo talent rw ghamandi chai pakkai ho.tara healthy pani ho.
@rajuadhikari7960
@rajuadhikari7960 8 ай бұрын
यात्री जि लाई मूरी मूरी धन्यवाद 🙏
@dineshsubedi6096
@dineshsubedi6096 8 ай бұрын
Very good
@deepagurung9201
@deepagurung9201 8 ай бұрын
चन्द्रशेखर हजुरबुबाको सबैभन्दा मनपरेको कुरा आशिर्वाद मात्रै हो । अरु त अरु जस्तै तर अस्लिल सब्दहरुलाई इडिट गरेरै राखेको राम्रो हुन्छ ।
@rawabasicschool4315
@rawabasicschool4315 8 ай бұрын
हाम्रो गाउँ मा छ्न 100 बर्ष को बा खोटाङ रावा बेसि ३
@kafleradha6303
@kafleradha6303 8 ай бұрын
बा को पनि अलिकति ज्ञानको अहँकार छ कि जस्तो लाग्यो
@user-ql1un5jl8s
@user-ql1un5jl8s 8 ай бұрын
❤🎉❤Aayu karma bitta bidyam nidhan ❤❤😂🎉❤❤❤❤❤😂❤❤❤😂😂😂😂❤😂😂😂😂😂❤❤ Janmanu bhanda pahile sirjita bhayaka Hun bhanne suninxa ❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@bishnupaudel263
@bishnupaudel263 8 ай бұрын
सताब्दि पुरुषलाई शुभकामना
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 8 ай бұрын
Yesto Aru Pani Jiwandayini Linu Hola Harek Field ko Ramro R Thagi Danda ma Pani Prakas Parnu Pa Bes Hola
@shivshaktiparamsatyagyaan3960
@shivshaktiparamsatyagyaan3960 8 ай бұрын
भारतमा मेनुकाको प्रशंसा भैरहेको छ सबै जजहरू र सो का अथिति हरू लाई रुवाई रहेकी छन नेपालका मिडियालाई थाहा छैन
@dambar.bahadur.shahi.2639
@dambar.bahadur.shahi.2639 8 ай бұрын
जान बर्दक ।
@sudharayamajhi4822
@sudharayamajhi4822 8 ай бұрын
😅😂😊❤❤😂
@talakthapathakit
@talakthapathakit 8 ай бұрын
बर्तबन्धको काम चाहिँ बुढाले बिगारेछन।
@nbshahhassociates7775
@nbshahhassociates7775 7 ай бұрын
रिस मारेकाे ,कपास फुटेकाे, खाने वचन बादल फाटेकाे अादि गजव बाजेकाे भनाई राम्राे
@surajpoudel4109
@surajpoudel4109 8 ай бұрын
manxe ko sahi definition dinu bhayo buwa le but yatri ji le ahankar dekhaihalnu bho. buwa le kasto chitta dukhaunu bhayo !
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 8 ай бұрын
Gyani ko Ramro Barta Dui Ko
@shreerajpaudel5168
@shreerajpaudel5168 8 ай бұрын
Buda kadaa :D
@biswashdevkota
@biswashdevkota 8 ай бұрын
1:04:34😂😂😂😂
@yamabasnet5028
@yamabasnet5028 8 ай бұрын
नमस्कार बुबाले आफ्नो उमेर बिर्सनु भाको हो जस्तो छ
@user-cx2xg6wb7n
@user-cx2xg6wb7n 7 ай бұрын
.😅😊😊
@kailashsth1720
@kailashsth1720 8 ай бұрын
बुढाले मुमु भनेर तनाव दियाे त यात्री सरलाइ
@ramneupane8333
@ramneupane8333 7 ай бұрын
40:40 के भन्या 😅
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 8 ай бұрын
Tika Babu
@kirshnaghimiree2201
@kirshnaghimiree2201 8 ай бұрын
यस कार्यक्रममा १) "तपाईंका भाइबहिनी चै कति कति बर्षका भए ?" २) "तपाईकै छाेराे उनान्साठ्ठी पुगिसक्याे" मेराे जिज्ञासा: भए र पुगिसक्याे यी दुई शब्द निचरार्थि हुन्कि जस्ताे लाग्याे । भए=हुनुभयाे पुगिसक्याे=पुगिसक्नु भाे, पाे हुन्थ्याे कि ? भन्ने लागेकाे । सुन्दा अलि असहज महसुस भयाे र याे सन्देश पठाए नितान्त जिज्ञासा मात्र हाे
@bhanuwagley871
@bhanuwagley871 8 ай бұрын
टिकाराम जी तपाइको अन्तर्बाता हरु प्राय इस्तरिय नै हुने गर्दचन तर यो अन्तरबार्ता मा तपैले यो बुडो मानिस ले बोलेको अपसब्द पनि edit नगरी आफु हासेरै कसरि प्रसारण गर्न सक्नु भो अलि कति नेपाली समाज ले के भन्ला भन्ने पनि हेक्का रखूनु भएन। एसले तपाइको पनि अबमुल्यन भएको छ ।
@user-wz2ip2qx3z
@user-wz2ip2qx3z 8 ай бұрын
पाको भनेको नानी /बाबू पाएको मा... होईन र माहासय बाजेले जे भने उहीँ .. होकि..?
@binodlama9885
@binodlama9885 8 ай бұрын
यो ठाऊ चांगुनारायण न पा वड़ा ७ हो ।
@Kattel90
@Kattel90 8 ай бұрын
बाजे को त्यो शब्द चै हटाउनै पर्ने ; म त यात्री जी को कार्यक्रम टेलीभिजनमा लगाएर सपरिवार हेर्छु ; यस पछि भने सोच्नु पर्यो !
@rajandhakal563
@rajandhakal563 8 ай бұрын
परिवार सङ्गै हेर्न नमिल्ने चैं छैन सर सामान्य नै हुन त्यो पनि १०० बर्ष नाघी सक्नुभएको बा को कुरो काँटछाट गर्नु राम्रो नहोला
@user-gk7sq7ys2p
@user-gk7sq7ys2p 8 ай бұрын
बाजे अझै कडा😂😂😂
@sadrakthapa108
@sadrakthapa108 8 ай бұрын
यो मिडिया पनि मनगढन्ते हुन लागेछ? म हावा हो, नेपाल मा यसको ब्यापार आजकाल बढदोछ,, सबै कुराको मौसम हुंदोरहेछ। ४० ,४५ बर्ष अगाडी को नेपाल तत्थगत,र प्रगतिशील कुरा हुन्थे र यसको उपलब्धि प्रजातान्त्रिक उपलब्धि हो,जस्तै ०४६ , र यो पछि यसले आफुलाई बिश्राम मा पुरायो,मोजमा, गिरीजा को तानाशाही मा, यसरी मावोको अतिबाद सुरूभयो, हत्या को राजनिती,, त अब सबैबाट उब आएर होला मनोगत कुरा हरूले, भ्रष्ट कुरा, प्यानल मिडिया, न कि तत्थ गत? ल धन्यवाद। बौद्धिक पलाएन ले प्रजातन्त्र थाम्दैन तर प्रेमले भने सबैकुरा ढाकेर लान्छ। गणतन्त्र सबैलाई प्रेमगर्ने प्रणाली हो। सबैको हल प्रेमबाट खोजौ, ठुला ले सानोलाई सहने,, क्रान्ति पनि पाइला फुकेर गर्नु पर्छ किनकि यो सफलता पछि को दाइत्व कयौगुंणा ठुलो हुन्छ। यो उत्तेजना मा आन्दोलन गरे पछि पछुताउनु पर्छ; धन्यवाद।
@ajayaadhikari8465
@ajayaadhikari8465 7 ай бұрын
यहॉ अहिले १०१ बर्ष को भय भन्नुहुन्छ र वावु ५१ बर्षको उमेरमा वित्नु भयो भन्नु हुन्छ अनि कान्छी बहिनी को उमेर ६५-७० बर्ष भन्नु हुन्छ पत्रकार महोदय जी ले पनि हिसाव लगाउनुहोस कि उहाको उमेरसंवन्धी कुरा सबैमा सच्चाई छैन ।
@junu4804
@junu4804 7 ай бұрын
Kura sunnu Bura ko budiko xaina Kura 😅😅
@pramodsunrise
@pramodsunrise 8 ай бұрын
बा ले बोल्नुभएको एउटा अश्लील शब्द चाहिँ ईडिट गरेको भए हुने थियोे कि, यात्री दाई ?😅
@Suren_Karki
@Suren_Karki 8 ай бұрын
त्यो Edit गरेपछी त के मज्जा र? कुरा सुन्नु पाकाको भन्ने अनि भनेको कुरा Edit गरेसी 😂
@talakthapathakit
@talakthapathakit 8 ай бұрын
अत
@BaldevBhatt06
@BaldevBhatt06 8 ай бұрын
raadheraadhe
@suryakarki1755
@suryakarki1755 8 ай бұрын
यस्ता यस्ता पण्डित ले दिक्षा गरेकाले नेपाल का गाउ घर अझ पनि पाखण्ड 😅😂
@northpole1674
@northpole1674 8 ай бұрын
यी हजुरबुवाले बोलेको अश्लील शब्द काँठतिरका सबैले सहजै बोल्छन् । महिलाहरूले पनि बोल्छन् । झन् उनीहरूको त मुखैमा हुन्छ । केहीको चाहिँ बानी परेको तर यो शब्दको अर्थ नबुझेको कारणले हुन सक्छ । कोही चाहिँ बुझेर पनि लागेको बानी छुटाउन नसकेर हुन सक्छ ।
Алексей Щербаков разнес ВДВшников
00:47
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 33 МЛН
Алексей Щербаков разнес ВДВшников
00:47