Пікірлер
@JP_Pathak
@JP_Pathak 16 минут бұрын
गलत हो आफै शक्तिशाली भौराख्ने सोच अब चल्दैन दादागिरी । पत्रकारिता पत्रु भैसक्यो
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 17 минут бұрын
खाते 12 होइन 31 भाई को दिमाख मा गोबर छ भीम उपाध्याय दाई 100% सही छन । तिमी गलत समचार छापेर लेख्दै गर अनि हामीले हेर्दिनु पर्ने ।। अब विज्ञापन पनि बन्द गर्छौं त्यसपछि हेरौंला । अब social media मात्रै हेर्छौं
@ratnakhadka708
@ratnakhadka708 20 минут бұрын
मुलधारका मिडिया हरु भुइमान्छेको पहुच भन्दा टाढा कुन मान्छेलाई सक्काउन ध्यान जान पार्टीको मुख पत्र जस्ता ब्ल्याकमेलिङ मा चुस्त भाको कारण जनता ले भिम उपाध्याय खोजेको सम्पादक ज्यु 🤦‍♂️
@cucal2050
@cucal2050 23 минут бұрын
भीम उपाध्याय भनेको भ्रस्टचारीको लिस्टमा परेको होइन र के यस्तो लाई बोलाउनु भाको हो?
@Yubrajkandel
@Yubrajkandel 24 минут бұрын
नेपाली पत्रकार, pseudo intellectuals, long-serving politicians डेमोक्रेसी, rule of law, press freedom को कुरा गर्छन् तर यिनीहरुकै कारण देशको judicial system ‘कुहिएको फर्सी’ बनेको कुरा सत्य हो । Hats off to Dr Yuvraj Sangraula for telling the truth !
@aneelmahat5981
@aneelmahat5981 25 минут бұрын
जनमानसमा लोकप्रीय पत्रकार टिकाराम यात्री लाई अर्को थप हतियार बनाउदै घुमाई फिराई अराजक ३१ भाइ लाई पक्षपोषण गरेको गन्ध आयो।अन्त्यमा यो दुश्प्रयास पनि असफल पारिदिनु भएकोमा जनप्रीय फेसबुकका महानायक भिम उपाध्याय ज्युमा १०८ तोपको सलामी अर्पण गर्दछु🇳🇵✊
@rambhaktabista9853
@rambhaktabista9853 30 минут бұрын
बाह्र भाइ अवसान पछि मात्र सुधार हुन्छ यो प्रतिक प्रधान झन रक्सिको चुस्किमा लेख्ने खाते हो
@shivaadhikari957
@shivaadhikari957 33 минут бұрын
दुई जना पत्रुकारे मिलेर भिम उपाध्यायलाई गलाउन खोजेको, बुढा कहाँ गल्नु?
@kulrajchalise8918
@kulrajchalise8918 54 минут бұрын
हामी विज्ञापन दिन सक्दैनाै, न त लागत मूल्य तिरेर समाचार किन्न सक्छाै । पत्रकारीतालाई पेसा बनाएका टिका र प्रतिककाे समाचार स्राेतमा भिमजी कहिल्यै पर्दैनन् । त्यस्ता धेरै भिमजीहरूले सामाजिक सञ्जालकाे भित्तामा वह नपाेखे कता पाेख्ने त नी ?
@sandiplimbu1685
@sandiplimbu1685 Сағат бұрын
12 khari ko chor yo Pradhan po raixa nam suneko anuhar dekheko think aaja chinne mauka paye, Thank you Tikaram ji, yo chorlai sabai aghi nango banaidunu bhakoma. 12 r 31 bhai timiharu garib, pahuch nabhako janatako kura lekhne gareko bhaye aaja yo tag lagne thiyena, janatako pani kura lekheko jasto garne black mailing, bargening garne kalo dhan kamaune jamana gayo aba jati hoina bhane pani change hudaina talai chor 12 bhai ko mailo bhai
@nirmalabista5692
@nirmalabista5692 Сағат бұрын
नारायण आमा, नारायण दुवैजनालाइ 🙏
@rajangiri6597
@rajangiri6597 Сағат бұрын
भिम उपाध्याय का कुरा धेरै लोजिकल, सान्दर्भिक, यथार्थपरक लाग्यो । मेन स्ट्रिमका मिडिया सबै जसो अब्राहिमिक र लेफ्टिष्ट ओरियन्डेड हुन्छन् । नेपालका आफ्ना मौलिकता, इतिहाँस, धर्म, संस्कार, संस्कृति, भाषा आदिलाई तोड मोड गरेर प्रस्तुत गर्दिने र नेपालि समाजलाई आफु र आफ्ना इतिहाँर र सभ्यता प्रति हिनताबोध गराउने खालकै हुन्छन् । पछाडिबाट कान समाउने तर सिधै नसमाउने । पृय पत्रकार टिका जि ले ध्रुव राठि भारतका एक नागरीक जो जर्मनिमा बस्छन् , उनको भाष्यको कुरा २/३ सेकेन्ड निकाल्नु भयो उनि कसरी भारत सिभिलाइजेसन को अपनत्व लिदै छ त्यस्को बिरोधि हुन् । नेपालका मिडिया झै लेफ्ट ओरियण्टेड हुन् हालाकि करिब २२ मिलियन सब्स्क्राइबर छन् । प्रोफेसर , डा, बैज्ञानिक आन्नद रंगनाथन को टिप्पणि सुन्नु होला । लेफ्टको बिरोधमा केहि कुरा लेख्यो भने जसरी दुधमा ४ कागति निचोर्दा दुध फाट्छ त्यो भन्दा बर्ता यि मिडियाले लेफ्टलाई कमेण्ट गर्दा ४ के १० कागति हाल्या जसरी यिनिहरुको ...... फाट्छ् । कुरो यत्ति हो सारमा । मेरो नितान्त व्यक्तिगत बुझाइ ।
@bhaktachhetri1395
@bhaktachhetri1395 Сағат бұрын
असल पत्रकारिता बिस्थापित हुंदैन - प्रतीक प्रधान ।
@milanlama4232
@milanlama4232 Сағат бұрын
धार्मिक बिषय र गाँजको बिषय बाहेक अरु ठिक्क हो लाग्छ कहिले काही
@MadhusudanThapaMagar
@MadhusudanThapaMagar Сағат бұрын
तराईहरूको पत्रिका सुध्रन पर्ने कारा गर्नु भयो १२ खरी वाला मित्रले। अनि त्यसको लागि भीम उपाध्य जस्तो सरले बोल्न र लेख्न छाडीदिन पर्ने हो?
@kishorthapa6273
@kishorthapa6273 Сағат бұрын
भीम sir 10000% right हुनुहुन्छ ❤
@binodparajuli2924
@binodparajuli2924 Сағат бұрын
प्रतीक प्रधान राम्रो लाग्थ्यो तर यो पनि कान्तिपुर र शिरोहिया को चाटुकार हो यो
@MadhusudanThapaMagar
@MadhusudanThapaMagar Сағат бұрын
I concur with Bhim Upadhyaya Sir. Please continue your efforts, sir! 🙏💕🤞🍀👍
@ramprasadthapaliya6688
@ramprasadthapaliya6688 2 сағат бұрын
Problem is because of news maker, from news taker , to news maker.
@sundardhital4903
@sundardhital4903 2 сағат бұрын
🙏🙏🙏🙏🎉🎉💐💐💐
@anilpokhrel5664
@anilpokhrel5664 2 сағат бұрын
भ्रमित समाचार सम्प्रेषण गरेर जनतालाई मिस लिड गर्न पाईन्नपाईन्न,अब तिम्रा समाचार हरु पत्याइन्न !बहिष्कार गरिन्छ/
@sudeepmalakar3781
@sudeepmalakar3781 2 сағат бұрын
नेपाल का media भनिएका हरु कति christian धर्मन्तर को भया बह स्तिथिति बारे किन बोल्दैनन 😂🤣🤣
@kpadhikari9596
@kpadhikari9596 2 сағат бұрын
पत्रकारिता को नाम मा दलाली को नाइके प्रतीक प्रधान हो, यसको बाह्रखरीलाई unfollow गर्नै पर्छ ।
@jaya6453
@jaya6453 2 сағат бұрын
Yi buda mafia dalal ho hamilai tha xainara
@sudeepmalakar3781
@sudeepmalakar3781 2 сағат бұрын
प्रतिक pradhan को logic देख्दा हास हुथ्यो george soras को media लाई दिने donation का बारेमा के भन्नु हुन्छ 😂🤣😂
@kerrybaral9241
@kerrybaral9241 2 сағат бұрын
Kailash ko ma galti bhako haina Pratik jee?
@sudeepmalakar3781
@sudeepmalakar3781 2 сағат бұрын
पहिले the dark file गुपचुप हुन्थ्यो आज बाहिर आउंछ...प्रतिक pradhan कस्तो पत्रकार... The dark file को बारेमा किन केहि थाहा नभएको जस्तो गरी कैलाश सिरो्हियाको बचाउ गर्दै छन् 😂🤣
@akbartamang3462
@akbartamang3462 2 сағат бұрын
भिमे काकालाई भ्रष्टाचारको आरोपबाट मुक्ति मिलेसकेको जस्तो छ😂😂
@sudeepmalakar3781
@sudeepmalakar3781 2 сағат бұрын
दादागिरी गर्ने... आफुलाई मिडिया पति लाई तहलगाउन pressure दिन पुलिस गयर पक्रिनु नै पर्छ.... उनीहरुलाई तहलगाउन जरुरी छ... जय नेपाल
@sudeepmalakar3781
@sudeepmalakar3781 3 сағат бұрын
The dark file का राजकुमार तिमिल्सिना लाई बोलाउनु होला 🇳🇵🕉️🙏
@keshab2370
@keshab2370 3 сағат бұрын
भ्रस्टाचार ले डामेको भीम उपाध्याय सार्वजनिक बहसमा ल्याउनु गलत नजिर बसाउनु हो 😂😂😂
@janakbahadurshahi1816
@janakbahadurshahi1816 3 сағат бұрын
नेपालको पत्रकारिता विकाउ माल र देशद्रोही भएकोले सोसल मिडिया प्रोयोगकर्ताको अक्रामकमा परेको हो।
@jitendradhimal3504
@jitendradhimal3504 3 сағат бұрын
Hello Mr Pradhan, Bhim sir is like your father, so do not teach your father how to fcuk...
@Timtime007
@Timtime007 3 сағат бұрын
यात्री सरको पनि झुकाव स्पष्ट भो! १२/३१ मा पर्नुहुंच कि हुन्न?
@krishnachaulagain36
@krishnachaulagain36 3 сағат бұрын
Tika Bhai le side lagera program gareko Chhaina hola but sunda testo lagyo.
@user-qb3ec6ek2z
@user-qb3ec6ek2z 4 сағат бұрын
Kaka is best ❤
@bikramsingjali7224
@bikramsingjali7224 4 сағат бұрын
कुन सालाले हो रण्डीको छोरो भनेको 😂सायद त्यस्तो भन्ने बेक्तिले जानेको शिक्षा नै त्यति होला
@aryankarki7900
@aryankarki7900 4 сағат бұрын
प्रतिक प्रधान भजन पत्रकार हुन सिरोहिया र कांग्रेश।
@aryankarki7900
@aryankarki7900 4 сағат бұрын
३१ भाईको नाईके प्रतिक प्रधानलाई अनफ्लो गरौ यि तानाशाही हुन।
@Wellness2016
@Wellness2016 4 сағат бұрын
Buda le nakkali kapal lagayechan. Ramro chha
@narayankhatri7004
@narayankhatri7004 4 сағат бұрын
मैले पुरै अन्तरबार्ता हेरेँ,युबराज संग्रौलाको जी को तर्क निस्पक्ष र बिबेकसिल छ ! टिकाराम जि ले कताकता घुमाउंदै रवि गलत नै हुन भन्ने कुन्ठा कता कता पोख्न खोजिएको जस्तो पनि देखिन्छ,तर त्यसलाई लजिक रुपमा तथ्यमा आधारित रहेर,उहाँले दिएको जबाफ र सुझाब एकदम ठिक लाग्यो। निस्पक्षता के हो पत्रकारको धर्म के हो प्राध्यापक संग नै सिकौँ,राज्यले पनि उनिजस्ता विद्वानको बिबेक प्रयोग गरोस, 🙏
@rajutamang5393
@rajutamang5393 4 сағат бұрын
Yatri gi tapaile druva rathiko naam linu bayo...maile ahile sammakai best institution maneko chhu..
@NEPAL117
@NEPAL117 5 сағат бұрын
Yo patrakar old school wala raicha Bhim sir is great he updated himself todays world ❤
@believerseclub4513
@believerseclub4513 5 сағат бұрын
Yasta Daanka Pratike ko interview hernu bhanda Durga Prasai ko phalakeko sunnu bes.
@razshush4490
@razshush4490 5 сағат бұрын
Old man got the new techno vision , The young man is all grounded to old era
@roshantiwari890
@roshantiwari890 5 сағат бұрын
यी बाह्र भाइ एकतिस भाइले जे सामाचार बनायनी जनताले बिश्वास गर्नुपर्ने नै नै हामीलाई पटक्कै बिश्वाश छैन तिमिहरु प्रती भिम सर आफ्नो क्षेत्रमा धेरै उत्तम हुनुहुन्छ।
@YogiRam-ew1cr
@YogiRam-ew1cr 5 сағат бұрын
सलाम सुमना
@durgadangal587
@durgadangal587 5 сағат бұрын
भिम काका सहि भन्नु भो
@prakashthapa5746
@prakashthapa5746 5 сағат бұрын
Yo harami bhrasta jhole ho pratik, yesle pid patrakarita garxa
@Hawa-ri7zh
@Hawa-ri7zh 6 сағат бұрын
Yo Mula Tikaram le k bolya tyo