💕१६ बर्षकी फुच्चीसँग माया बसे पछी ! आफन्त र प्रहरी छल्दै गाउ गाउ भाग्दै |जातले नरोकेको पवित्र प्रेम

  Рет қаралды 377,213

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : ranjita adhikari And Jiban pariyar
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
Viral jodi ranjita adhikari and jiban pariyar
nepali viral jodi
nepali toktok viral
nepali tiktok kand
nepali tiktok viral song
menuka pariyar fast song
sitaram pariyar chalyo batas
new lok dohori song 2020
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 1 200
@mayamagarnee2080
@mayamagarnee2080 3 жыл бұрын
दमाई केा खास अर्थ द = दयालु मा = मायालु ई = ईमन्दार ❤️❤️❤️
@skgorkhali9474
@skgorkhali9474 3 жыл бұрын
100% Right
@paraspariyar2255
@paraspariyar2255 3 жыл бұрын
Good
@purnaratna618
@purnaratna618 3 жыл бұрын
Good
@gannevae3014
@gannevae3014 3 жыл бұрын
😂😍
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
Great
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
समाज परिवर्तन को लागि उदाहरणिय यो जोडि लाई सलाम छ सधै यो सम्बन्ध अटुट रहिरहोस ❤️❤️❤️
@galmayabk31
@galmayabk31 3 жыл бұрын
Kati mayalu jodi sadai happy rakheko dekhana parus bahiniko sochai mahan xa 💕💕💕💕💕
@chetanbishwakarma9179
@chetanbishwakarma9179 3 жыл бұрын
सुन्दर जोडी
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Beautiful jobi both of you
@sirjanasawy2658
@sirjanasawy2658 3 жыл бұрын
Nice Jodi Dada sansar ma nar nare matra hunxa jat vna tha pixe bana ko ho tasae la m sano jat ho n vnu
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
यो ब्यूटिफुल जोडिलाई मन देखि सम्मान छ बैनिको बिचार अनि भाईको स्वरले गर्दा यो जोडि कुनै दिन नेपालको सब भन्दा उच्च सम्मानित हुने जोडि मध्यको एक जोडि हुनेछ बैनिको बिचार लाई सम्मान गर्छु भैईको स्वरको म फेन नै भय म पनि गित सँगितलाई धेरै मायाँ गर्छु भाईको स्वरमा जादु छ यो कलाले एक दिन नेपाल लाई एक नयाँ नारायण गोपाल दियको अनुभुति भयको छ मलाई सँगर्स गर्दै जानू सफल पक्कै भईन्छ दुबैजनाको भविस्य उज्जल होस शुभकामना।
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
भाइ को भ्वाइस राम्रो छ खरो मिडिया ले एल्बम निकाल्दिनु परियो र यो बहिनी लाई मोडेल मा राख्नु परियो यति हेल्प गर्नु भयो भने खरो मिडिया लाई बधाई हुने थियो ।।दुई जोडि लाई बधाइ छ समाज परिवर्तन गर्नु युवाको सोच हुनु पर्छ ।।
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
काहाबाट हेर्दाइ हुनुन्छ कमेन्ट गर्नुहोस् 💕१६ बर्षकी फुच्चीसँग माया बसे पछी ! आफन्त र प्रहरी छल्दै गाउ गाउ भाग्दै |जातले नरोकेको पवित्र प्रेम
@sangitkaushal1712
@sangitkaushal1712 3 жыл бұрын
धेरै राम्रो लायो यो जोडी
@gangabdrpariyar2166
@gangabdrpariyar2166 3 жыл бұрын
Parase
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
Kuwait bata
@saddamhusain-ke2te
@saddamhusain-ke2te 3 жыл бұрын
Gorkha
@buddy4502
@buddy4502 3 жыл бұрын
Hey Govind Sir ! This brother has beautiful voice can you make one song for him. Model is his wife. By the way your song Chalo Batas is the Beast!! I always love your songs.
@suryamandamai6322
@suryamandamai6322 3 жыл бұрын
यो जोडि लाई बधाई छ धेरै रामरो लागेय‍ो यो जिडि को कुरा सुनदा
@pujansubadi7723
@pujansubadi7723 3 жыл бұрын
Manxeko.soch.matraho.sanothulo.vnne.,..jat.yutai.hoo.vat.yautaihoo
@gurkharifle6498
@gurkharifle6498 3 жыл бұрын
परीयार र बाहुनमा अन्तर जातिय बिबाहा भन्नु मिल्दैन मुखडा मिल्छ, उनिहरु एउटै जात हुन्,एक अर्कामा खशाईको मत्र हो,
@gurkharifle6498
@gurkharifle6498 3 жыл бұрын
एउटै नस्ल भित्र जातिय विभाजन गरि ज़लिया भेतको विउ छरेको हो, मेरो बुझाई केहो भने उनिहरु एउटै नस्लको हुन,र जुन दलित शव्द शव्दकोष बाट नै हटाउन पर्छ, अंनयरथ नलिदिनुहोला,
@arjunhamal144
@arjunhamal144 3 жыл бұрын
खरो मिडिया लाई जति बधाई दिए नि कम हुन्छ धेरै राम्रो काम गर्नु भएको छ धन्यवाद 🙏🙏🙏
@thebeginningtimes3920
@thebeginningtimes3920 3 жыл бұрын
😋😋😋😋💌💌💌💌💌💌समाज परिवार्तनको लागि एउटा राम्रो उदाहरण हो यो सन्देश👏👏👏👏👏
@khimnepalee1984
@khimnepalee1984 3 жыл бұрын
सोच सानो न बनाउनु दुबै जान ले शुभकामना वैवाहिक जीवन को लागि
@ishwarshreepal4710
@ishwarshreepal4710 3 жыл бұрын
उदाहरणनिय जोडी बधाई तथा शुभकामना दुबै जना लाई !!!
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
#Love 😍गर्न तेति सजिलो कहाँ छ र हजुर एउटि बादर्नीको लागि कयौं स्यालहरु सङ्ग लड्नुपर्छ । माया आखिर माया नै हो मायामा सानो र ठूलो जात.! केही मतलब हुदैन तर समाजले अन्तरजातीय प्रेमलाई स्विकार्दैन हजारौं चुनौती हरु पार गर्दै प्राप्ति भएको माया कति प्रिय हुन्छ म पनि महसुस गर्नसक्छु । उदाहरणिय जोडिलाई मेरो आग्रह छ कहिल्यै मनमुटाव नगर्नु सधै माया गरि राख्नु हस ?
@kumarnaresh6405
@kumarnaresh6405 3 жыл бұрын
सलाम छ यो नमुना जोडीलाई अनि बहिनीको बिचारलाई!!! भाईको अवाज एकदम मिठो छ, हार कहिलै नमान्नु स्ट्रगल गर्दैजानुस पोजिटिव परिणाम आउनेछ, र आवश्य पनि अहिले खुट्टा तान्नेहरु भोली खुट्टा ढोग्न आउनुहुनेछ!!! खरो मीडिया लाई पनि धेरै धेरै धन्यवाद मेनुका परीयार लाई झै यो जोडीलाई पनि फुलसपोर्ट गर्नु हुनेछ!!! & happy dashaie kharo media and this beutifull coupal 💞💞💞💞
@shivaprasadghimire6032
@shivaprasadghimire6032 3 жыл бұрын
जिन्दगी सहज छैन दुवैले कडा मेहनत नगरे टुट्न पनि सक्छ इन्टरकाष्ट जोडिलाइ शुभकामना
@Jhapendragrg
@Jhapendragrg 3 жыл бұрын
आखिर मरेर लाने कसैले केही हैन,काटे रगत सबैको रातो नै आउछ यस्तो कुप्रथा,लाई बिस्तारै सबैले तोड्दै जानु पर्छ समाज परिवर्तन त्यसै हुदैन सुरुवात आँफै बाट गर्नु पर्छ धेरै धेरै बधाई छ यो उदाहरनिय जोडी लाई उज्ज्वल भबिस्याको शुभकामना !👏👏👏👍👍❤️❤️❤️
@krantiramrai6069
@krantiramrai6069 3 жыл бұрын
राम्रो गरेर खाउ नानी हो शुभकामना।
@mejanpariyar7521
@mejanpariyar7521 3 жыл бұрын
हामी सानाे जात हाेईन भाइ साेच सानाे भयकाे नकारात्मक साेच भयका पाख्न्डि हरु काे लागि हाे साला खुदा हान्नु पर्छ
@chetanbishwakarma9179
@chetanbishwakarma9179 3 жыл бұрын
सहि हो
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Right
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
Be gentle babu. Don't used bad words in media.
@raghavkc4228
@raghavkc4228 3 жыл бұрын
Muji jaat tah janai halxas hai last mah
@ritueats5147
@ritueats5147 3 жыл бұрын
धेरै राम्रो जोडि सधै यसरी नै हाँसि खुसी रहनु एक अर्कामा बस्वासका साथ अगाडि बढ्नु सफल्ताको कामनाछ👌❤️
@bishnub.k6773
@bishnub.k6773 3 жыл бұрын
Nice jodi
@Rajkris751
@Rajkris751 3 жыл бұрын
कस्तो मानसिकता राेगी छ हाम्रो समाज अाफ्नाे स्वास्थ छाेरी लाई सुधार केन्द्रमा हालेर राेगी बनाउने समाज देखेर घृणा लाग्छ ।राम्रो जाेडि भाइ याे बहिनिलाई कहिल्यै रुने नवाउ है यिनकाे जिन्दगीमा सक्छौ भने तिमी दुख गरेर पनि सधैं खुसि दिने काेसिस गर ल सफल हाेस हजुरहरुकाे जिन्दगी ।
@dipenmagar6025
@dipenmagar6025 3 жыл бұрын
Yo nanu ko Kati ramro soch sano jaat Hami le banako bhanne salute bainee from Indian army gorkha platan
@bindeshsunam5386
@bindeshsunam5386 3 жыл бұрын
आहा कति राम्रो जोडि भाइ को आवज नि धेरै राम्रो
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
धेरै राम्रो जोडि सधै यसरी नै हाँसि खुसी रहनु एक अर्कामा बीस्वासका साथ अगाडि बढ्नु सफल्ताको कामनाछ👌❤️
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
स्वर राम्रो रहेछ भाइको साङ्गितिक आकाशमा भाइको भबिस्य उज्ज्वल रहेछ शुभकामना भाइ अनि बहिनिलाई।।
@lokbahadurtamang5742
@lokbahadurtamang5742 3 жыл бұрын
वावावा। यो। गित। आति। मिठो। सापाना। देखेरे। देरै। रामरि। छेउ
@b_grgtm7991
@b_grgtm7991 3 жыл бұрын
Dammi xa Bhaiko swor bahini pni Kati cutie Ra yeti sano ma pni bujakari dherrai man paryo love u bhai bahini yo jaat bhaat ta Manche le banayeki ho koi thulo sano xaina aGhi badnus plz support him he is great person of Nepali samajh samaj badalnu xa plz plz support yo Bhai bahini lai
@suryamandamai6322
@suryamandamai6322 3 жыл бұрын
अति रामरो जोडि मिलेको छ हजुर हरूको
@bibekgm914
@bibekgm914 3 жыл бұрын
मेरो पनि प्रेम बिबाह भएर पनि होला यस्तो इन्टरभ्यू एकदम मीठो लाग्छ ,भाइ बहिनिको जोडी एकदम राम्रो छ कहिल्यै नछुटोस यहि कामना ।
@sukrarajaofficial2485
@sukrarajaofficial2485 3 жыл бұрын
कति राम्रो बिचार भको नानी रैछ बधाई छ सुभ कामना
@BalBRai
@BalBRai 3 жыл бұрын
बैनीको कुरा सैहो सन्सार्मन मात्रै 2 जात् हो राईट् बदाईछ बैनीलाई 🇦🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇳🇵🇳🇵🇳🇵
@yamthapa5005
@yamthapa5005 3 жыл бұрын
भाईको स्वर दामी छ। गायकमा भबिस्य छ।
@nareshbahadur1449
@nareshbahadur1449 3 жыл бұрын
सलाम छ यो नमुना जोडि लाई भाइको सोर पनि अति मिठो छ
@manbahadurtamang6402
@manbahadurtamang6402 3 жыл бұрын
सबै बाहुन क्षेत्रीले यसरी कुरा बुझि दिए नेपाल सिंगापुर जस्तो स्वतन्त्रता हुन्थ्यो ।
@sunilkumarg.m2836
@sunilkumarg.m2836 3 жыл бұрын
100%
@sangitkaushal1712
@sangitkaushal1712 3 жыл бұрын
अब पक्क भाइरल यो जोडी
@bharatbk9945
@bharatbk9945 3 жыл бұрын
दाइ को स्वर पनि दाम्मी छ
@arjunhamal144
@arjunhamal144 3 жыл бұрын
महान बिचार रन्जिता बैनी को सधै खुशी रहनु
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
अत्यन्तै राम्रो छ भाेकल अनि उहाँ दुईको साथै साथ भिडियो गित भिडियो खेलेको हेर्नु अातुर छाैँ भाई बैहिनी दुईको
@simonchhetri2190
@simonchhetri2190 3 жыл бұрын
May God bless and guide both of you in his myghty way . God Fulfill your all desire . Just keep faith in living God . MAY GOD BLESS BOTH OF YOU.
@laxmiparajuli8170
@laxmiparajuli8170 3 жыл бұрын
समाज परीवर्तन्को लागी ठीक हो तर पढाई पुग्दैन
@girirajkc5582
@girirajkc5582 3 жыл бұрын
देशलेत परिबर्तन गर्ने सकेकाेछैन ईनिहरूले गर्लान
@dikshyabhandari2975
@dikshyabhandari2975 3 жыл бұрын
Amazing voice ❤️Best wishes dubai jana ko lagi 😊😊you guys are the best example for this society 🙏😍
@meshikizukatomagar2898
@meshikizukatomagar2898 3 жыл бұрын
Off course😍😍❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@biswasgr143
@biswasgr143 3 жыл бұрын
waw कति राम्रो जोडि अनि रन्जिता बैनिको कति राम्रो बिचार सधै सफल रहोस सधै खुशी रहोस यो जोडि नमुना बनोस यो जोडि
@mejanpariyar7521
@mejanpariyar7521 3 жыл бұрын
भाइ काे स्वाेर दामि रहेछ
@anilnepali3225
@anilnepali3225 3 жыл бұрын
I really love this couple ❤️❤️❤️ hope becomes a singer .Gods bless both of them.
@bibekpunmagar959
@bibekpunmagar959 3 жыл бұрын
Wowo प्रेमिल जोडि कस्तो राम्रो सोच,भावना रन्जिता जि को
@EE17809
@EE17809 3 жыл бұрын
भाई र बहिनी लाई नेपाल र नेपालीका सकारात्मक सोचका धनि भन्न मिल्छ। अर्को पाटोबाट हेर्दा भाई र बहिनी सच्चा प्रेमका नमुना हुन्। नेपालको संविधानले पनि जातभात अन्त्य भएको घोषणा गरि कानुनी बनिसकेको अवस्थामा पनि तथाकथित उपल्ला जातिहरु भनिने हरुले गर्ने जातिय भेदभावको अन्त्यको लागी व्यवहारिक क्रान्ती गर्ने क्रान्तिकारी बहिनी देखियो। यो त हाम्रा दलीत उत्थान र दलितको नाममा राजनीति गर्ने हरुले बहिनीलाई गुरु मानेर सिक्दा हुन्छ। तेस्रो पाटो भनेको दलित भएकै कारण उपल्लो जातिसंग बिवाहा गर्दा कि त छुट्नै पर्ने कि त मर्ने पर्ने कि त रुकुम पश्चिम लगाएतका घटना लगाएत अनगिन्ति घटनाहरु अनुशार मार्ने पर्ने महाअपराधिक घटनाहरु अन्त्य का मुख्य कडी सहितका यी मुख्य क्रान्तिकारी पात्रहरु हुन्। बधाई छ भाइ बहिनि हजुरहरुको साथमा नेपालको कानुन, तथाकथित ढोंगी बाहेक सबै नेपाली हरु र तापाईहरुको आत्मा बल ले तपाईहरुलाई साथ मिल्ने छ। म पनि कथित कुमाई ब्राहमण परिवारको हु। मलाइ खरो मेडियाको परिश्रम सार्है मन पर्यो। खरो मेडियलाइ यो क्रान्तिकारी पथको सफलताको अग्रीम शुभकामना सहित सम्मान गर्दछु।
@balbahadurnepali2079
@balbahadurnepali2079 3 жыл бұрын
वा उदारनिया जोडी राम्रो छ सोर ।
@HariKrishna-mq8so
@HariKrishna-mq8so 3 жыл бұрын
धन्ने बाद छाेरि तपाईंको माहान बिचार लाई कदर गर्छु तपाईं हरुकाे मुना मदन काे जस्तै जाेडि रहिरहाेस मेराे अाशिर्बाद छ
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
सारै मीठो स्वर रहेछ मिडिया कर्मी भाइ हरु हो यो भाइलाइ सहयोग हुनु है🙏🙏
@pramodbishwokarmaofficial7940
@pramodbishwokarmaofficial7940 3 жыл бұрын
धेरै राम्रो जोडी यो जीवन भ री जीवन्त रहिरहो स। नानीको बाबा लाई केही कुरा भन्न मन लाग्यो समाज बदल्नका लागि आफू ले आर्जन गरेको ज्ञा न अरूलाई बाढी रहनु भएको छ आफ्नो घर परिवार को सोच चाई किन बदलनु सक्नु भायन । Please sir पहिला अन्ध विश्वास कुरीति लाई हजुरको दिमाख बाट फाली दिनुहोस पहिला हजुरको सोचाइ मा परिवर्तन गर्नुस् अनि आफन्त जन हरु आफै परिवर्तित हुनेछन् पहिला हजुर आफै बाट सुरु गर्नुस् परिवर्तन भन्ने कुरा।
@tejale9412
@tejale9412 3 жыл бұрын
याहा कमेन्टमा म यसो हेर्छु हाम्रा क्षेत्री बाहुन साथिहरुले धेरै राम्रो राम्रो कमेन्ट गर्नु भएको छ खुसी लाग्छ । तर याहा कमेन्टमा जति पनि सकरात्मक कमेन्ट गरेको छ वास्तविक बेबहारमा पनि यसरी नै सकरात्मक तरिकाले सपोर्ट र साथ दिदै जानू भए हाम्रो छुवाछुत समाज पक्कै परिबर्तन हुन्छ ।
@bhagawankhatri6843
@bhagawankhatri6843 3 жыл бұрын
जोडी long lasting र सफल होस ।धन्यबाद ।।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
♥️♥️♥️♥️धेरै राम्रो जोडि छ यसरी नै खुसी भएको देखि रहनु पाउ स्वर मिठो छ छिटै रेकर्ड गरेर गित सुन पाउ शुभाकमान ♥️♥️♥️♥️
@parimohan25
@parimohan25 3 жыл бұрын
धेरै राम्रो जोडि सधै यसरिनै हासि खुसि रहनु
@shaghimire2162
@shaghimire2162 3 жыл бұрын
Voice is so sweet keep on singing near your future.
@padambist5432
@padambist5432 3 жыл бұрын
वावा धेरै राम्रो लाग्यो ❤️❤️
@BishnuEkata
@BishnuEkata 3 жыл бұрын
कुनै पनि जात सानो र ठुलो हूदैन बस फरक हुंछ है बाबु! कती मिलेको सुन्दर जोडी ❤️💕
@karnavishwakarma9217
@karnavishwakarma9217 3 жыл бұрын
तपाईंहरूको जोडी सफल होस् बधाई छ दुवैजनालाई
@sureshrai2247
@sureshrai2247 3 жыл бұрын
Jaat 2 otaa matra xan. 1. Purush 2. Mahilaa ......bhaile ma saano jaat hu vanne Bichar man Dekhi nai birshidinu paryo. ........ Khuc lagyo couple Dherai raamro xa.... nirantar aghi badai jaanu holaa.
@sumannepal9302
@sumannepal9302 3 жыл бұрын
म पनि परियार हो । जातभात को भेदभाव नगरौ।मैले पनि अन्तर जातीय बिहे गरेको हो। मैले पनि धेरै दुख भोगे। आतिनु पर्दैन एक न एक दिन सफल भइन्छ ।समय कुर्नुस ।तपाई को स्वर राम्रो छ सफलता को सुभकामना हजुर हरुलाई र मेरो ब्यक्तिगत तर्फबाट सधै के गर्नु पर्छ गर्ने सहयोग पर्तिबदता ब्यक्त गर्दछु।।
@bishnuparasad5377
@bishnuparasad5377 3 жыл бұрын
Ma Qatar baata ho yasto ramro jodiko lagi kasaiko najar nalagosh always be happy
@KrishnaDas-pr3ex
@KrishnaDas-pr3ex 3 жыл бұрын
Wow very nice song best of luck
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
मुना मदन को जस्तो माया र प्रेम कहानी यो कहानिमा भिडियाे बनाउने हो भने साच्चिकै मर्मस्पर्शी हुने रहेछ यो जोडी सधै भरी हासी खुशी रहुन
@bharatkhatri7257
@bharatkhatri7257 3 жыл бұрын
उज्ज्वल भबिस्य को सुभकानमा यो जोडिलाइ 😍😍😘😘😘😘
@bharatbk9945
@bharatbk9945 3 жыл бұрын
Sacchii naii mahan manxe hun उहाँ हरु
@ritaratna1505
@ritaratna1505 3 жыл бұрын
बैनि सारै आत्मबल रैछिन हे भगवान यो जोडि लाई भगवानले सदैव साथ राखुन् कसैको नजर लगोस् भगवान🙏🙏🙏🙏😘😘😘
@raivai8615
@raivai8615 3 жыл бұрын
रन्जिताको सुन्दर अनुहार बोली लयो शब्द हेर्दा सुन्दा तारिफ गर्नु कुनै बाटो देखिन! कैले मोडेल भको देख्न पाउने हो र जिवण भाईको स्वर अति मीठो so keep it up.👩‍❤️‍👩
@gangaadhikari6389
@gangaadhikari6389 3 жыл бұрын
Great thoughts of Ranjita Adhikari and suggestions for inter cast love and marriage couples.
@jamunatamang6807
@jamunatamang6807 3 жыл бұрын
Sacho maya bhaneko yehiho..jiwan sadhai hasi khusi bitos..ani bhai ko voice same nishan bhattrai ko jasto rahexa..agi badnu bhabisya ramro xa
@kagisaragurung4823
@kagisaragurung4823 3 жыл бұрын
यति राम्रो सोच भाए को म धेरै धेरै धन्यवाद यो कुरीति र कुसंस्कार हटाउने नानु फेरि धेरै धेरै धन्यवाद
@user-kb2mn3ky6t
@user-kb2mn3ky6t 3 жыл бұрын
गोबिन्द भाइ ले मजा मजा भिडियो लेर आउनु हुन्छ तेइ खुसी लाग्छ
@Sameer_anju
@Sameer_anju 3 жыл бұрын
nice couple ❤️ baini ko jastai sabai ko socha yastai vayo vane yo jat pat sabai harayerra janethiyo🙏
@anilpariyar3041
@anilpariyar3041 3 жыл бұрын
मेरो मन देखि नै परनाम 🙏🙏🙏 तिमी हरुको माया मा कसैको आँखा नलागोस्
@5sonlinetv655
@5sonlinetv655 3 жыл бұрын
सुन्दर जाेडि भाइ बहिनी काे keep it up
@kanxigurung3988
@kanxigurung3988 3 жыл бұрын
नानू अली उतोली जस्तो छ यो जोडी तेती टीक्दैन होला जे होस बाहुनी हरुले परगती गरेको छ बधाई छ यो जोडी लाइ
@user-rv1xv9no1e
@user-rv1xv9no1e 3 жыл бұрын
Tone mitho xa ajhai halka sikera kasaile ramro git record gardinu vaye yo jodiko life badlina sakthyo safaltako pailo paila suru hunthyo hola sayed.
@bulanchandra6528
@bulanchandra6528 3 жыл бұрын
Lovely couple ranjita jasati soch ko hunu parxa sabai nepali ko.💞🙏💞🙏💞 sabai le siknu parxa yo couple dekhera love you both hamile hamro cast ma proud fill garnu parxa 🙏🙏💞💞💞
@manbahadur2547
@manbahadur2547 3 жыл бұрын
धेरै राम्रो छ स्वर भबिस्य उज्यालो छ
@sunilpanta7673
@sunilpanta7673 3 жыл бұрын
धेरै राम्रो बिचार भाइ बैनि लाई
@manojbaral9803
@manojbaral9803 3 жыл бұрын
नानू बिचार धेरै लाग्यो राम्रो जोडि
@rambahadurbc5906
@rambahadurbc5906 3 жыл бұрын
रमाइलो जोडि रहिछ
@aashiquitamang1949
@aashiquitamang1949 3 жыл бұрын
कैले पनि आफूलाई सानो जात नथानु होला हामी xu तपाईं को साथ मा molai पनि मन पर्दैन यो जात भन्ने safda हामी सबै एउटै हो वाई अनि तपाईं हरु को जोडी लाई सलाम आजै राम्रो गर्दै जानु होला भ्वाइस राम्रो xa बाई गीत संगीत molai पनि धेरै मन पर्छ
@dipenmagar6025
@dipenmagar6025 3 жыл бұрын
Duet song dammi chha bainee ko voice ta jhan thirining jsto lageo❤️❤️❤️
@sagargurung37
@sagargurung37 3 жыл бұрын
जोडी होस त यस्तो होस न दामी 👌💞
@surajsdbst7318
@surajsdbst7318 3 жыл бұрын
दमपते जीवन सुखमयरहुन शभ कामना
@dipendranepali3067
@dipendranepali3067 3 жыл бұрын
जात सबै बराबर हुन मात्र सोच सानो ठूलो हो।सधैं खुसी हुनु। सधैं सँगै जिउनु।
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
उदाहरणिय जोडि
@BalBRai
@BalBRai 3 жыл бұрын
राईट् भाइ बैनी जैमसी हजुर परम् प्रभुले धेरैधेरै आशिष् दिनु हुनेछ आमेन्✝️✝️✝️✝️✝️
@mayamagarnee2080
@mayamagarnee2080 3 жыл бұрын
Aamen
@merrymerry9586
@merrymerry9586 3 жыл бұрын
Aamen
@BalBRai
@BalBRai 3 жыл бұрын
र हजुर्हरूको अर्को भिडीयो पनि हेर चाँडो भन्दा चाँडो मियोजीक् भिडीयो मा मोडल् गरेको हेनु पाये हुन्थो छिट्टै र बाईको गित् पनि छिट्टै बजार्मा आये हुन्थो लल बाधाई हजुर् हरूको काम् पूरा गर्दीनु हुने प्राथ्ना गर्नेछौम् ✝️✝️✝️✝️🇧🇭🇧🇭🇳🇵🇳🇵🌹🌹👍️👍️👍️👍️
@chefminthapa5524
@chefminthapa5524 3 жыл бұрын
Nice song keep it up.
@purnapatyal585
@purnapatyal585 3 жыл бұрын
बिचरा भाई बहीनी पर्ती सारै माया लागेर आयो स्वर पनी राम्रो छ
@sangitkaushal1712
@sangitkaushal1712 3 жыл бұрын
धेरै खुशी लायो
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Bucha ra Vai ko kuro sune ra haso po Ayo malai ta baini Mahan hunu hudo raixa
@deeplovenischal5738
@deeplovenischal5738 3 жыл бұрын
Wawo Banu kati ramro Bichar yo bichar sadhai yestai rahos ..ujzal Vabisyeko suvakana hai
@harkagurung2485
@harkagurung2485 3 жыл бұрын
Very nice vocal keep continue i like your voice very much best of luck
@balkumaripun5096
@balkumaripun5096 3 жыл бұрын
भाई बैनी लाई परमेश्वर धेरै आषिश दिनुभयोको होस् । आमेन
@mayamagarnee2080
@mayamagarnee2080 3 жыл бұрын
Aamen
@vtenmusic3318
@vtenmusic3318 3 жыл бұрын
Wow nice couple Proud of you ranjita sis Wow voice so sweet hero ko God bless you❤️❤️❤️
@ishworbc5369
@ishworbc5369 3 жыл бұрын
NICE VIICE XA YO DUI JODI LAI KASAIKO AAKHA NALAGOSA Ra hasi khusi jiban bitaunu
@ramkumargajamer9299
@ramkumargajamer9299 3 жыл бұрын
रन्जिता बहिनी को अन्तरबार्ता को सब्दले मलाइ भावुक बनायो बहिनी को जोडी लाई सदा खुसी रहनु सुभकामन
@preetighimire4929
@preetighimire4929 3 жыл бұрын
Ramrobcha voice xetoe Album harnw payos😍😍
@laxmanbc3932
@laxmanbc3932 3 жыл бұрын
Derai ramro couple 👍️ aafulai kahile sano nasamjhanu tapai dubai janale ta samaj lai paribartan garaune derai thulo kam garnu vayeko xa
@ranjitramdam8022
@ranjitramdam8022 3 жыл бұрын
अति माहान छ बैनी हजुरको सोच हजुर जस्तो मान्छेको आबस्यकता छ।
@fi8545
@fi8545 3 жыл бұрын
यो भाईको संङगीतमा 100% भबिस्या छ ।। i like voice . अनि बैनिको नि । मेरो फुल सपोत छ।बैनि को सोच 100%% थिक
@gaming8k268
@gaming8k268 3 жыл бұрын
Nice couple always god bless both
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 168 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 93 М.