म बाहुनी भएनी बलरामलाई दलित भन्दा मन दुख्छ ! सरिता उप्रेतिको हातबाट, बलराम परियारले दसैको टिका थापे

  Рет қаралды 258,147

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : balaram pariyar, sarita uprety
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 734
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
के ठुलो के सानो जात दलित त् त्यो हो जस्को सोच सानो छ तपाईं के भन्न् चाहनुहुन्छ आफ्नो बिचार दिनुहोस अब चाडै बलराम र् मेनुकाको आवाजमा छिट्टै गीत आउँदैछ प्रतीक्ष्या गर्नुहोला है 🙏🙏🙏🙏🙏
@kharbahadurkhati5625
@kharbahadurkhati5625 3 жыл бұрын
Salute xa Didi Hajur ko Uchha Soch Bichar Samman xa Didi
@sunamprakash4450
@sunamprakash4450 3 жыл бұрын
wow good job sr
@beepxanbohora9925
@beepxanbohora9925 3 жыл бұрын
Ur right thinking & also great work k sarita di........ manxe jat vneko tw kewal nari& purush matrai ho .....yo sano thulo jat vnne sbai manxe le herne najar ho...ki kso guys...jsto lagxa testai comment grisiyo la....🙏👍️🙏👍️👍️
@user-nh8gc7mt7t
@user-nh8gc7mt7t 3 жыл бұрын
Waoooo
@kingkami9967
@kingkami9967 3 жыл бұрын
मैले नबुजेको कुरा काम पनि सानो थुलो हुन्छ र राम्रो राम्रो मान्छे ले होतेल को काम गर्नु हुदैना काम सानो हुन्छ हावा कुरा काम कैले पनि थुलो सानो हुदैना हामी नेपाली हरुले यस्तै सोच ले गर्दा नेपाल मा काम गर्न लजाउछै अनि बिदेस आयर जे काम पनि गर्नु पर्छ काम सानो थुलो हुदैना सोच हो मान्छे को थुलो सानो यो भाइ ले पनि अइले सम्म साथ दियको होतेल छोर्नु हुदैना यक दुई दिन भाइरल भय भन्दैमा आफुलाइ साथ दिन दिदै आयको मान्छे लाई भुल्नी हुदौना
@dawasherpa8704
@dawasherpa8704 3 жыл бұрын
संसारमा मात्र दुई वटा जात हुन्छ; १ लोग्ने मानिस र २ स्वास्नी मानिस! जात ठुलो सानो हुॅंदैन!
@premgharti
@premgharti 3 жыл бұрын
उच्च सममान गर्छु यो जोडीलाई अनि आमाको विचार लाई। धन्यबाद छ
@Shreeya267
@Shreeya267 3 жыл бұрын
Jodi hoiena ama xora vannus...
@durgabk128
@durgabk128 3 жыл бұрын
उच्च सममान छ 😀😀😀🙏🙏
@susmitapariyar4709
@susmitapariyar4709 3 жыл бұрын
हजुर को जस्तो मन सबैको भय यहाँ कोहि ले पनि जातको कारन ले हेपिनु पर्थेन होला thank you so much sarita dd
@beepxanbohora9925
@beepxanbohora9925 3 жыл бұрын
Umm k ...ur 100% right thinking & nyc suggest comment.....i agree with you.....
@prembk8357
@prembk8357 3 жыл бұрын
Sahi.kura.ho.
@krishnakhati9636
@krishnakhati9636 3 жыл бұрын
तपाई जस्तो महान बिचार भएका महिला तथा पुरुषको खाचो छ यो देशमा । सलाम छ 🙏🙏🙏🎉❤️❤️
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
आशीर्वाद लागोस आमा हजुर को हामीलाई पनि ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@saritauprety9576
@saritauprety9576 3 жыл бұрын
Ashirvad chha sampurna chora chori ma
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
@@saritauprety9576 🙏🙏🙏🙏🙏❤️❤️
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
आहा कति राम्रो unty. बलराम दादाले उहाँ जस्तो आमा पाउनु एकदमै खुसीको कुरा हो। यो होनी त मान्छे भनेको। अहिलेको २१औं सताब्दीमा के को जातभात
@santoshbabu5189
@santoshbabu5189 3 жыл бұрын
कति सफा मनभाको दिदी हुनुहुदो रहेछ सबैको मन यस्तै भैदिनेहो भने कस्तो हुन्थ्योहोला ! हजुर लाई सलाम छ दिदी
@shivlal6829
@shivlal6829 3 жыл бұрын
सरिता उप्रेती दीदिले गरेको मानब समाजमा सन्देश मूलक कामलाई सलाम छ
@deepudayalu7586
@deepudayalu7586 3 жыл бұрын
मान्छे हुनु त सरिता दिदी जस्तो राम्रो सोच ,बिचारको हुनु अनि मात्र नेपाल का मान्छेहरूले बुझ्छन !!❤️❤️
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
सरिता दिदी काे साेच धेरै राम्रो हाे सलमा गरे दिदी भाइ कति दुख पएर हिड्नु भएको थियोे हजुर ले अामा काे भुमिका भए र साथदिनु भएको छ बिजया दशमि काे शुभकामना छ दिदी
@Kumar-to3vg
@Kumar-to3vg 3 жыл бұрын
तपईलाई भगवान ले रक्षा गरून
@shovaadhikari4385
@shovaadhikari4385 3 жыл бұрын
@@Kumar-to3vg x
@begbahadur4526
@begbahadur4526 3 жыл бұрын
गोबिन्द पङेनी सर को कति राम्रो तरीका हो के सम्झौने सल्लाह सुझाव दिने हजुर को बोली सुन्दनै आनन्द मिल्छ ।
@pb9916-c8s
@pb9916-c8s 3 жыл бұрын
आमा र छोराको सम्बन्ध सधै राम्रो रहोस ।
@gautamdindukhiroshan9501
@gautamdindukhiroshan9501 3 жыл бұрын
आमा हुनु त तपाईं जस्तो ,,,,महान आमा हुदोरहेछ। सलाम छ। तपाईं जस्तो आमालाइ
@sarustha9613
@sarustha9613 3 жыл бұрын
वाउ दिदि कति ठुलो मन हजुरकाे ❤️❤️
@yamgurung5944
@yamgurung5944 3 жыл бұрын
दिदी hjr महान हुनु hunxa Hjr jastai हरेक नारी पुरुष ले estai सोच राख्नै हो भने जातिमा लडाई hune थिएन होला र hammro स्वर्गjasto देश स्वर्गभन्दा sunder hunthyo hirdaya Dekhi didi लाई salam
@mirabhattarai5652
@mirabhattarai5652 3 жыл бұрын
माहान बिचार भयकि आमा लाइ सलाम्।
@GggGgg-bo5gy
@GggGgg-bo5gy 3 жыл бұрын
जन्माउनु मात्र अामा होइन अामाको भुमिका निबाउनु भयो दिदी हजुर को मन महान हुनुहुन्छ महान अामा हो दिदी हजुर
@birajgurung7407
@birajgurung7407 3 жыл бұрын
तिमी महान आमा हुनुहुन्छ कोको हुनुहुन्छ आमा छोरालाई माया गर्नि
@begbahadur4526
@begbahadur4526 3 жыл бұрын
कति माहन बिचार सबै मा यस्तो बुद्धि आउथ्यो भने हाम्रो नेपाल साचै नै एउटा माहन देश भनेर बल्ल विश्व मा चिनिन्थ्यो होला ।
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
राम्रो हाेस् सबै ले सहयोगी भाबना राख्नुपर्ने ठाउँमा किन टाउको दुखाई
@VinodSingh-tj1pg
@VinodSingh-tj1pg 3 жыл бұрын
सबैभन्दा पहिलात 2077 सालको बिजय दसैको हार्दिक मँगलमय शुभकामना छ दिदीको माहान कामलाई धेरै भन्दा धेरै धन्यवाद छ 👌👌
@karnagurungofficial9465
@karnagurungofficial9465 3 жыл бұрын
धेरै राम्रो बिचार।
@ruchibohora2986
@ruchibohora2986 3 жыл бұрын
बधाई छ हजुर आमा🙏🙏🙏 मानिस ठुलो दिनले हुन्छ जात हुदैन
@indraman470
@indraman470 3 жыл бұрын
yo samas ma tapai jasto man vayako aruni vayako va dalai aandolan hunthena
@HANA95826
@HANA95826 3 жыл бұрын
यी महान बिचार भएको दिदी लाई दुगा माताले रक्षा गरुन् धन्यवाद।यी दिदीको दिगायुको गछु।
@Sabi19_
@Sabi19_ 3 жыл бұрын
सफा हृदय र सहयोगी मनकी धनी सरिता दीदीलाई सलाम भाईलाई प्रगतिको कामना सधै राम्रो बाटो हिड्नु गन्तव्य अबस्य भेट्ने छौ बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ♥️
@sararai1832
@sararai1832 3 жыл бұрын
हृदयबाट नमन गर्दै छु दिज्जु ! हृदय भरीको माया बाबुलाई ! Always stay blessed babu
@sherbdt23
@sherbdt23 3 жыл бұрын
सबैले सिंकनै पर्ने संस्कार हो यहाको ऊदाहरणिय कामप्रति सलाम छ
@sardadnga3272
@sardadnga3272 3 жыл бұрын
Good
@laxmighimire1431
@laxmighimire1431 3 жыл бұрын
Good
@narayanpaudel7019
@narayanpaudel7019 3 жыл бұрын
यो भाईको भबिश्य उज्वल छ है गायन कला अतिनै राम्रो लाग्यो ।
@sanjupariyar7264
@sanjupariyar7264 3 жыл бұрын
महान आमा अनि प्यारो छोरा कति मायालु सरिता दिज्जु यो साथ अमर रहोस्💕💕❣️❣️❣️
@nirkalasunar5286
@nirkalasunar5286 3 жыл бұрын
हजुर को सहि कुरा गर नु भयो हजर लाई सलाम छ मान्छे को मन सबै को यस्तो हुनु परछ
@narayanom713
@narayanom713 3 жыл бұрын
माहान हुन हुन्छ हजुर!👍️👍️👍️
@bindeshsunam5386
@bindeshsunam5386 3 жыл бұрын
आहा दिदी तपाइको मन कति सफा साच्ची दलित भन्ने शब्द नै खराब छ आखिर मान्छे मान्छे एउटै होनि
@bisnubhagawan5146
@bisnubhagawan5146 3 жыл бұрын
सर्बप्रथम त आमालाइ धन्यवाद ! यो दलित भन्ने सब्द उच्चारण नगर्न सबैलाइ आग्रह छ।
@HariKrishna-mq8so
@HariKrishna-mq8so 3 жыл бұрын
माहान अामा तपाईं जस्ताे अामा भयाे भने काेहि पनि टुहुराे हुनु पर्दैन तपाईंको माहान बिचार लाई मेराे बेक्ति गहत बाट मात्रै नभयर अाम नेपाली अामा हरुलाई पुण्य कमाउनुस माहान अामा हरुलाई मेर्याे धन्नेबाद छ
@sitaladhikari1065
@sitaladhikari1065 3 жыл бұрын
भगवान ले साथ दिनु भएको छ राम्रो सगअगाडि बढनु
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
बधाई छ दिदी र भाइ लाई ।।दशै को सुभकामाना
@gitarai1994
@gitarai1994 3 жыл бұрын
Hajur jasto man sabai ko bhayo kasto hune thoyo
@haribishwokarm9214
@haribishwokarm9214 3 жыл бұрын
बलराम भाइ भागेमानि हुनुहुन्छ आफ्नो आमा नभए पनि आमा माया पाउनु भयको छ आमा लाई धेरै धेरै समान छ
@janpariyar1317
@janpariyar1317 3 жыл бұрын
धेरै धेरै धन्यबाद दिदी तपाईं जस्तो सोच भएका मानिसले मात्र देश परिवर्तन गर्न सकिन्छ।।।
@manitakarki3052
@manitakarki3052 3 жыл бұрын
Salute to Sarita Sister and Balaram Brother.I m from NEPAL 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rehahamal5520
@rehahamal5520 3 жыл бұрын
सरिता दिदी , गोबिन्द सर र बलाराम भाईलाई मेरो भित्री हृदय देखि नमन🙏🙏🙏🙏🙏💐💐💐 छुवाछूत मुक्त गर्नहुन सफल हुनुभएको छ सरिता दिदीले उहाँ सरिता दिदी लाई उच्च सम्मान 🙏🙏गर्दछु ।।।
@rameshpokhrel9650
@rameshpokhrel9650 3 жыл бұрын
उच्च सम्मान छ दिदी हजुरलाई साथै बलरामको उत्तरोत्तर प्रगतिको कामना छ
@ravimagarofficial5000
@ravimagarofficial5000 3 жыл бұрын
सबै भन्दा ठुलो आमाको साथ सपोर्ट र आशीर्वाद लागोस यहि हो छोरो मान्छेको भाग्य👌👌👌👌👌
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
जतिराम्रो मान्छे तेति राम्रो सोभाब संस्कार बोलि कला रहेछ सारै खुसि लाग्यो दुखमा धैरता गरेर बसेको फल अहिले मिलेको छ बाबु धेरै पिर नमान्नु ल सब ठिक हुनेछ तपाईको ईमान्दारिताले अगाडि बढाउने छ👌👌👌👌
@simonthapa3201
@simonthapa3201 3 жыл бұрын
धेरै राम्रो उच्च बीचार भएकि आमा सलाम छ तपाई लाई
@sushilasunuwar9174
@sushilasunuwar9174 3 жыл бұрын
सरिता सिस हजुरको महान बिचार सोचलाई रिदया देखि सलाम छ ।हजुरको जसतो असल बिचारले अरुलाई नकारातमक बिचार भयाका दानब हरुलाई पनि सुधरिने मौका होस । धेरै धेरै धनयाबाद सिस हजुलाई 🙏🙏🙏
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
दुनियाँका पछि राख्नु हुदैन 🌺🌺🌺🌹🌹💐💐
@kumarbalok1147
@kumarbalok1147 3 жыл бұрын
कति ठूलो मन यहाँ चेलीको सम्मान छ तपाईलाई👍️🙏
@manigurung1469
@manigurung1469 3 жыл бұрын
बलराम बाबुको आमालाई सलाम छ । बलराम बाबु एक देशको लागी नमुना बन्नु होला हार्दिक शुभकामना छ । गरिब भएर जन्मनु उस्को गल्ती हैन तर गरिब भएर मर्नु भने उस्को गल्ती हुन्छ ।
@l.bmahatay9785
@l.bmahatay9785 3 жыл бұрын
Great thoughts! देश बदल्छु भन्नेहरुले सुरुमा आफैलाई बदल्नु ज़रूर छ जस्तो यहॉ दिदीले गर्नु भयो। जसले आफुलाई बदल्छ त्यसले समाज बदल्छ । जसले समाज बदल्छ त्यसले देश नै बदल्छ। साह्रा ती व्यक्तिहरु जसले म ठूलो जातको हुँ भन्ने घमण्डी पन लिएर हिडिरहेका छन तिनीहरुको सोच बिचारमा पनि यी दिदीको जस्तो महान सोच बिचार आउनु हो भने साह्रा देश नै बदलिन्छ।।। आख़िर काटे सबै रातो रंगत नै आउछ, मरे सबै एकै ठाउँमा नै । आख़िर घमण्ड के को लागि गर्नु छ र । असल सोच उच्च बिचार ।
@manakathapa3448
@manakathapa3448 3 жыл бұрын
अामा छाेरा दुबै लाई २०७७/काे बिजया दसमिकाे हार्दिक मंगलमय शुभकामना ।
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
सरीता बैनिको जस्तो सोच बिचार भयेको आमा पाउने बलराम भाई लाई धेरैधेरै बधाई छ दुबैजानाको यस्तै सुमूधूर सम्बन्ध बॅचिरहोस यहि कमना छ र खरो मिडियालाई अतिधेरै धन्नेबाद छ मान्छे भयेर मान्छेले गर्ने काम यहि हो🙏❤
@tilaksilwal680
@tilaksilwal680 3 жыл бұрын
जातिय बिभेद रहित धारणाले ओतप्रोत सरिता उप्रेतीलाई हृदय देखिनै सलाम ।
@anilnepali3225
@anilnepali3225 3 жыл бұрын
She is a great mother with a great soul. God bless her and have a long live .May Goddess Durga grant all your wishes and fulfill your heart's desire.
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
धन्यबाद छ शरिता ऊप्रति लाई हार्दिक बधाइ छ है
@keongmalesen2515
@keongmalesen2515 3 жыл бұрын
अति नै राम्रो छ दिदी को महान विचार हुनुभएको छ ।सलाम छ दिदी🪕🪕🪕🎻🎻
@sarmaligrg2012
@sarmaligrg2012 3 жыл бұрын
Hujur ko maan ekdam 🙏🙏🙏🙏❤️❤️bless you babu 🙌🙌🙌
@rytnixsirofficial4698
@rytnixsirofficial4698 3 жыл бұрын
धेरै राम्रो बिचार भएको दिदि सलुट छ आम नेपालीको
@dineshkumarkumar5813
@dineshkumarkumar5813 3 жыл бұрын
आमा छोरीको सम्बन्ध अजम्बरी रहोस् बलराम भाइलाई धेरै शुभकामना
@hiradarji5438
@hiradarji5438 3 жыл бұрын
धेरै राम्रो सोच भएको महिला उहाँको सोच लाई 100% धन्ने वाद तपाइँको सोच लाई माहान बिचर देखियो
@shidharthabardewa8321
@shidharthabardewa8321 3 жыл бұрын
Kharo media lai thanku so much ra hajur haru lai vitra man dekhi ne salam xa happy dadai
@sarmilapariyar1654
@sarmilapariyar1654 2 жыл бұрын
तपाईं जस्तो नारीको नेपाल धरती आमा ले बारम्बार जन्म दिइरहनु सलाम छ हजुर लाई।
@denupariyar3464
@denupariyar3464 3 жыл бұрын
Hajur jasto sabaiko soch hunthiyo vani nepal ma dharai ramro hunithiyo
@crai4223
@crai4223 3 жыл бұрын
सरिता चेली ज्यू , तपाईं महान आमा हुनुहुन्छ । यो सानो ठुलो जात भन्ने कुरा संकिर्ण मानिसले नै बनाएका हुन । ईश्वरको आँखामा एउटै जात मान्छे हौं ।
@stharam4355
@stharam4355 3 жыл бұрын
सरिता दिदी को कुरा महान लाग्यो । सहि सोच सहि बिचार।हजुर को एउटा कुरा ले मन छोयो ।त्यो मैले नदेखेको कुरा मा म बिस्वास गर्न सक्दिन । आफू आफू मै कहिले भेदभावपूर्ण ब्याबहर नगरौ। आफुले आफुलाइ कम्जोर नसोचौ।
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
वाह वाह भाइ क्या दामी छ भाइको स्वर भविस्यमा एक सफल कलाकार बन्ने छौ।साथै भाइलाइ आमाको माया दिने एक महान यी नारिलाइ नमन गर्द्छु।
@anitaanita516
@anitaanita516 3 жыл бұрын
सारै राम्रो बिचार हजुर माहान अामा हुनु हुन छ सलाम छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumitgurung7616
@sumitgurung7616 3 жыл бұрын
दिदीको महान काम लाई हृदय देखि मेरो सम्मन छु यस्ता आमा हरुको हाजै पनि खाचो छ
@user-le5dt9hv7p
@user-le5dt9hv7p 2 ай бұрын
मलाई पनि याे जात भात भन्ने खासै मान्दिन किन कि जात भनेकाे त 2 वटा मात्रै हुन्छ महिला र पुरुष हुनत अा अाफ्नाे भावना हाे सरिता दिज्जु लाई धेरै धेरै धन्यवाद र बधाई छ
@shusmitaupreti2598
@shusmitaupreti2598 3 жыл бұрын
हजुर जस्तो आमा पाउनु हाम्रो समाज मा जति पनि जातभातको कुरा गरेर मै हु भन्ने हरुका लागि उदाहरणीय होइशिन्छ
@gyanukhanal1882
@gyanukhanal1882 3 жыл бұрын
धन्यवाद kharo media
@rajkumarsherstha4146
@rajkumarsherstha4146 3 жыл бұрын
U are a great mother with great soul.God bless u with everything.
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 жыл бұрын
पत्रकार जि को बोलने तरिका एकदम राम्रो
@gelmusherpa5569
@gelmusherpa5569 3 жыл бұрын
Very nice voice Bhai best of luck! ☘️👍
@user-ly1bb9jk3l
@user-ly1bb9jk3l 3 жыл бұрын
hajur jastai mahan manxe ko jarurat x yo deshma salute x hjr lai
@godgifted9098
@godgifted9098 3 жыл бұрын
नारी माहान्,त्यसमा पनि आमा माहान्, झनै माहान् त जन्मदिने आमा भन्दा पनि कर्म दिने आमा नै हुनु हुन्छ,कसैको भाग्य बदाल्दिएर पनि समाज पनि बदाल्नको लागी सन्देश दिनु भएको मा हार्दिक धन्यवाद र सम्मान ब्याक्ता गर्दछु।भाईले पनि कहिल्यै पनि अपमानमा नफस्नु,तिमी पनि धेरै शिक्षित र बुझाकारी रहेछौ,कहिल्यै घमण्ड पन ननिकाल ,सधै यस्तै ज्ञानी रहनु,आफ्नो आफन्तहरुलाई पनि सम्झैदै गर,बिगतमा तिमीलाई कसैले हेला गरे भने पनि तिमीले माया गर! पत्रकार भाई फेरी शैलि भएको पहिलो पटक थाहा पाए, हजुरहरुलाई सधै भरि ईश्वारको आषिस लागी रहोस् 🙏🙏🙏🙏🙏🙏🙏!
@sanusanu2350
@sanusanu2350 3 жыл бұрын
माहान आमा जस्तो रुप उस्तै सोच दिदी हजुर लाई भगवान ले सधै खुशी राखुन अनि बलराम भाइ लाई धेरै धेरै बधाई छ आमा लगाएत कलाकार को दर्जा पाउनु भको मा
@badalsunar9373
@badalsunar9373 3 жыл бұрын
नमस्कार यहाँ लाई आहा कति राम्रो आमा र छोरा को यो दशै यति रमाइलो छ सबै नेपाली मानब हरु शरिता जि को झैँ उच्च सोच र भावना धेरै को भैदिए हाम्रो समाज परिवर्तन हुन यति समय पक्कै पनि लाग्दैन होला।बिजय दशैमी धेरै शुभकामना धन्यवाद ।।
@user-qf6xn8in8b
@user-qf6xn8in8b 3 жыл бұрын
तपाईं जस्तो बुझेकाे ब्यक्ति दुई चार जना मात्र भए पनि चाडै परिवर्तन हुनेथियाे सलाम छ अामालाई
@resungacreation4326
@resungacreation4326 3 жыл бұрын
आहा दिदि ज्यु नमन: साच्चिकै माहान आमा नै हुनुहुन्छ हजुर।🙏
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
सफलताको कामना छ आमा र छाेरालाई
@krishnashrestha5377
@krishnashrestha5377 3 жыл бұрын
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya aamaxora hajurharuko jaya hos
@mrarjunofficial5273
@mrarjunofficial5273 3 жыл бұрын
राम्रो सोच दिजुको
@kiranmansingh1721
@kiranmansingh1721 3 жыл бұрын
समाजका यस्तो बिकृति लाई यसरी नै हटाउनु पर्छ उहालाई बधाई छ
@beepxanbohora9925
@beepxanbohora9925 3 жыл бұрын
मान्छे ठुलो दिलले हुन्छ तर जातले हुँदैन .... यो संसार मा जात भनेको दुई जात नारी& पुरुष मात्रै हो ... सानो ठुलो भनी जातको आधारमा भेदभाव गर्नु खराब & सानो सोच भाको ले मात्र गर्छ ... ♥️hpy dashain-077 ♥️ स्वच्छ रहोस् ,स्वस्थ रहोस् ,उच्च रहोस् भावना ....! देश तथा बिदेश मा रहने दाजुभाइ , दिदीबहिनी & सम्पुर्ण हिन्दु नेपाली जनहरुलाई हेप्पी बिजय-दशमी को हार्दिक मंगलमय सुभकामना....!! hpy dashain-077 stay safe & take care for oll of u ......
@saraswatithapa2725
@saraswatithapa2725 3 жыл бұрын
दिदी हजुर कति माहान हुनु हुन्छ हगि एति राम्राे साेच भयकाे मान्छे याे नेपाल मा कमै हुनु हुन्छ हाेला हजुर लाई बिजय दसमि काे धेरै धेरै सुभ काँमना भन्न चाहाँन्छु
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 жыл бұрын
दिदी को महान बिचार लाई सलुट छ र धन्यबाद छ दिदी 🙏🙏🙏🙏
@simranthakuri2568
@simranthakuri2568 3 жыл бұрын
Kati ramri ho DD utinai ramro man
@vijayrajgurung7753
@vijayrajgurung7753 3 жыл бұрын
Sis -सरीता तपाईको सोच विचार रामम्रो हो हजुरलाई शुभ विजया साथै बधाई छ र बलराम भाईको स्वर,सोचाई बोलीको शब्द मिठो सुमधुर छ उहाको आकांक्षा चाहानाले सफल्ताको शिखर चुम्न पुगोस भन्दै बड़ा दशैको शुभकामना 🙏। 🙏
@saraswatigiri7455
@saraswatigiri7455 3 жыл бұрын
हजुर जस्तो मान्छे यो धर्तिमा कमै होलान् साहेद हजुर जस्तो सबै आमा नारी यो समाजमा भैदियको भए ,धेरै जसो नारिले दु:ख कष्ट भोग्नु पर्थेन होला।सलुट गर्छु हजुर लाई 🙏🙏😍😍💕❤️
@nirupokhareli7590
@nirupokhareli7590 3 жыл бұрын
Aama chora ko relations sadai Amar hos happy Dashain both of you.
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
वा, महान आमा लाई मेरो नमन 🙏 बलराम भाइ लाई शुभकामना 🥀🙏
@rashmitachetri1492
@rashmitachetri1492 3 жыл бұрын
अनुहार पनि दुरुस्तै मिलेको
@purnashrestha8847
@purnashrestha8847 3 жыл бұрын
महान आमा तपाईंलाई मनैदेखी सलाम भन्न चाहन्छु ।
@sabushiwakotishiwakoti1032
@sabushiwakotishiwakoti1032 3 жыл бұрын
So sweet of you Mom ❤️ God bless you forever 💖
@jayanepal1212
@jayanepal1212 3 жыл бұрын
Thank you Sarita Uupret ji hajurko mn r udaar hridaya dekher ma vabuk xu khushi xu hajur sanga mero parichaya hos vanne kamana ka sath happy jeevan hos Sarita ji....
@ramubiswakarma90
@ramubiswakarma90 3 жыл бұрын
सरिता दिदी तपाईंको जस्तै सकारात्मक सोचाइ प्रति मेरो सलाम छ र अन्य गैर दलितमा ब्राह्मणवादी सोचाइ मा पनि परिवर्तन आउँदा सायद नेपालमा छुवाछूतको अन्त्य हुने थियोे । हाल-युएई
@lokrajpariyar4209
@lokrajpariyar4209 3 жыл бұрын
हजुर को महान बिचार लाई सलुट छ मेडम
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
धेरै राम्रो ❤️हाम्रो नेपाली समाज बाट छुवाछूत हटाउन जरुरी छ ❤️ कंचनपुर मा छोराले आफ्नो आमाको बन्चरो ले हानेर हत्या गरेका छन kzfaq.info/get/bejne/opebd8mI17Wnoas.html
@padambiswakarma8042
@padambiswakarma8042 3 жыл бұрын
You are great and brilliant brave Nepali mother, forgive them whoever said whatever they were not meant to be an Nepali and humanity.
@gopalnepali2455
@gopalnepali2455 3 жыл бұрын
आदरणीय सरिता दिदी अनि मेरो प्यारो भाइ बलराम बिच को यो सम्बन्ध माया अनि साथ सदैव येस्तै देख्न पाउ दिदी प्रति हार्दिक आभार तथा आत्मासम्मान मिठो सम्झना कान्छो #!
@dambersubedi8784
@dambersubedi8784 3 жыл бұрын
You are really kind hearted didi. Salute to you
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 168 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 3,6 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 12 М.