No video

17 बर्ष 11 वटा देश बसेर अहिले स्थानिय बाख्रा भैसी पालन गर्दै।

  Рет қаралды 3,723

Namaskar kisan

Namaskar kisan

Күн бұрын

17 बर्ष 11 वटा देश बसेर
अहिले स्थानिय बाख्रा भेैसी पालन गर्दै।
#Namaskarkisn
#supportkisan
#farming
#veterinary

Пікірлер: 15
@regmikushal86
@regmikushal86 3 ай бұрын
कृषकलाई प्रमोट गर्नु भाको छ एकदम ठिक छ
@technicalinformationscienc9411
@technicalinformationscienc9411 3 ай бұрын
Great field visit daju ❤
@Namaskarkisan
@Namaskarkisan 2 ай бұрын
Yes, thank you
@rameshmakrati3612
@rameshmakrati3612 Ай бұрын
बजार राम्रो छ दाजु खसी बोकाको सबै कर्मचारी राखेर कहाँ हुन्छ त दुई जना कर्मचारी राखेर साठी बाख्रा पाल्दा फाइदा हुन्छ त? यसरी बाख्रा पाल्दा त घरखेत जान्छ ।
@MAGAR-VLOGS1
@MAGAR-VLOGS1 3 ай бұрын
खासमा धेरै पैसाले खुशी दिने होइन।खुशी हुन असल सम्बन्ध, परिबार,आफ्नो समाज ,परिबेश पनि चाहिन्छ ।सायद यो कुरा बुझ्न समय लाग्छ।पैसाले सबै खुशी दिन्छ भन्ने सोच र कसैकसैको प्रतिकुल परिस्थिति या बाध्यता पनि होला बिदेश भाग्नुको कारण।
@rameshmakrati3612
@rameshmakrati3612 Ай бұрын
पैसा भएर मात्र कहाँ हुन्छ ? बिहान देखी बेलुकी सम्म आफै काम गर्न सके फाइदा नहुने भन्ने हुदैन ।
@nawarajsheresta8879
@nawarajsheresta8879 2 ай бұрын
उनाट जातको भैशी र बाख्रा पाल्नु पर्यो नि सिर नाप चयो भनी । 5 लिटर दुध दिने भैंसी र 10 little wala भैंसी ले बार बर्नौ खान्छ
@ShambhuKarki-yo9ql
@ShambhuKarki-yo9ql 3 ай бұрын
Good job
@sanshrestha1688
@sanshrestha1688 3 ай бұрын
Ma ta yo interview baat kei prerit vayen khali sarkar ra bahir desko matra kura sune 😂😂😂😂
@dipakshah3663
@dipakshah3663 3 ай бұрын
Sabaile belaima sochau hai Arkako deshma gayara disa pishap hate khelaunu vanda Afnai desh bebasaya garera Nepal Mai merenat garnu parxa🙏🙏
@muktinepali6863
@muktinepali6863 3 ай бұрын
ए !! त्यसो भए राज्यबाट कुनै सुविधा पाउनुभएको रहेनछ । तपाईंको पछाडिको ट्याक्टर आफै किन्नुभएको हो ? कृषि मिटर पनि जोड्नुभएको छैन ? मासु मिसन पर्वर्द्धन कार्यक्रम अन्तरगत कति पाउनुभएको छ ? यी कुनै पनि कुरा उल्लेख गर्नुभएको रहेनछ । राज्यबाट पाएको सुविधा त उल्लेख गर्नुहोस् न !!
@ghumghamstory1289
@ghumghamstory1289 2 ай бұрын
भए भरको सबै बजेट यिनैलाई दिए पनि दियो भन्दैनन l
@Fulmaya12394
@Fulmaya12394 3 ай бұрын
Good job mero ghar vimad 1 hal saudi bata
@tekbasnet7541
@tekbasnet7541 3 ай бұрын
Khari goat Nepal ko lagi ramro cha aru bhanda
@N24lb
@N24lb 3 ай бұрын
व्यावसायिक तरिकाले गाई,भैंसी,बाख्रा पालेर बच्चा पढाउन पनि गाह्राे छ भने 🔔पालेको त फाइदा नै न हुने भए काम गर्ने राखी राखी किन पाल्नु पर्यो!!!
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 39 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 18 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 8 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 39 МЛН