दुख त छँदै छ तर पनि यो दुख मा कति आनन्द मिल्छ नि मनमा यसरी सबै परिबार साथिहरु संग भेट भयर काम गर्दा
@lilawotiAdhikari22 сағат бұрын
Asar ni sakiyo aba aja bata❤
@Skillsgames-kk4qcКүн бұрын
Glad to hear ❤🎉
@RabinBhujeКүн бұрын
Good ....glad to hear 🎉😮
@technicalinformationscienc94112 күн бұрын
Great job daju 👏
@samikshyaphuyal13203 күн бұрын
Great Information.
@rameshsigdelsamirsyangjanepal3 күн бұрын
Good 😊
@Aritatiwari3213 күн бұрын
हजुर लाई सम्मान को साथै धेरै धेरै धन्यवाद हामी किसानि हरुको लागि यति राम्रो ज्ञान को भिडियो लियर आइदिनु भयको रहेछ यस्तै यस्तै भिडियो हरु हेर्न पाइराखुम हजुरलाइ अझै धेरै सफलताको सुभकामना
@arjun-yi1fo4 күн бұрын
हामी विदेशिएको मानिसलाई चाहिँ यो भाइले धेरै कुरा सिकायो हुन त विदेश जानु पनि हाम्रो बाध्यता हो। विदेशमा पैसा कमाइसकेपछि नेपालमै गएर केही गर्नुपर्छ अनि मात्र देश हाम्रो उभो लाग्छ जहिले नेतालाई गाली गरेर मात्र देश मोह लाग्दैन
@pitamberok5007 күн бұрын
Good job
@ranjitkhanal22727 күн бұрын
भैँसी बियाको कति महिना मा जुका माटे को दबाइे खिलाउदा राम्रो हुन्छ
@muktinepali68638 күн бұрын
वरपरका छिमेकीलाई अचार बनाईसकेपछि अब अरु अचार के बाँकी रह्यो र ?
@darshanbahadur40259 күн бұрын
धेरै राम्रो काम देश भक्ती आफ्नो माटोको माया र बीदेशीन नपर्ने सलाम छ भाइ
@Rabin1269 күн бұрын
❤❤❤❤Nice🎉🎉🎉🎉
@user-pc7hi3us4y9 күн бұрын
Dd ko kura sunera khusi lagyo Sahi kura ho himmat harna hunna kahile ni hamle
@sagarthapamagar32809 күн бұрын
good job dd
@Lahurenaglo4149 күн бұрын
Dd laie kaam garnu laie shadhaie shat dine bhaie m??
@rltcpokhara325310 күн бұрын
good 🥰
@HappyNoodles-nv5nd10 күн бұрын
Right 👍
@punfamily-pr3kf10 күн бұрын
❤❤
@JanaknathAdhikari10 күн бұрын
good ❤ keep it up
@JanaknathAdhikari10 күн бұрын
❤❤❤❤
@LilaSigdel-hd7mz10 күн бұрын
अचार बनाउने बिधि हाम्लाइ पनि सिकाउन पर्यो बैनि❤
@RajuGhayal110 күн бұрын
छिटो छिटो लिएर आउनु भिडियो
@TechnoGamerz69110 күн бұрын
Sunil Narayan dami😂
@Aritatiwari32110 күн бұрын
मुख रसायो अचार देखेर
@Aritatiwari32110 күн бұрын
बिदेसमा गयर गर्नि दुख मिहेनेत नेपाल मा गर्नि हो भने अबस्य सफल भइन्छ जय किसान 🙏🙏
@rameshsigdelsamirsyangjanepal10 күн бұрын
Very good 👍 keep it up❤
@Namaskarkisan8 күн бұрын
Thanks 😊
@aaetalalbhomjam301510 күн бұрын
good
@Namaskarkisan8 күн бұрын
Thanks
@technicalinformationscienc941111 күн бұрын
Great job daju🙏 ❤🙏
@Bal_krishna0111 күн бұрын
भाई आफू पनि अलिक भात खाने गर
@ThakurSigdel3 күн бұрын
भात खाकै छु दाइ
@Ramesh2040713 күн бұрын
धेरै राम्रो गर्नु भएको छ
@rltcpokhara325314 күн бұрын
good
@Namaskarkisan8 күн бұрын
Thanks
@janakAdhikari-ht3dt14 күн бұрын
informative video❤❤
@Namaskarkisan8 күн бұрын
Thanks 😊
@LilaSigdel-hd7mz14 күн бұрын
खेत मा धान मा हल्न नि मिल्छ होलानी ? कति हाल्नी होला ?
@tikaramtiwari91714 күн бұрын
ठेगाना त पाइएन ।
@cowsservantnarendra14 күн бұрын
पोखरा 15
@Aritatiwari32114 күн бұрын
हजुरलाइ धेरै धेरै धन्यवाद सर हजुरको च्यानल नमस्कार किसान बाट हामी किसानि घरमै बसि बसि नयां कुरा सिक्ने मौका पायौं अनि बैनिलाइ सम्मान को साथ धेरै धन्यवाद नमस्कार च्यानल को माध्यम बाट हामी गाउँमा बस्नि किसानी लाइ यति ज्ञान को कुरा बाँडनु भयो अझै धेरै सफलताको साथै सुभकमना बैनि
@EcoFriendlyNepal14 күн бұрын
Good luck sir 😊
@user-gl7gy1nn5f14 күн бұрын
किसानको लागि एकदम महत्त्वपूर्ण भिडियो लाग्यो ❤ नमस्कार च्यानल लाई धेरै धन्यवाद तथा शुभकामना 🙏🙏
@rameshsigdelsamirsyangjanepal14 күн бұрын
Very good 👍❤
@Namaskarkisan8 күн бұрын
Thank you! Cheers!
@krishnachetri436115 күн бұрын
Good job
@Namaskarkisan8 күн бұрын
Thanks
@HimBahadurHimMager17 күн бұрын
good.job.vai👍
@Namaskarkisan17 күн бұрын
Many many thanks
@ChandraAdhikari-i1f19 күн бұрын
great work
@Namaskarkisan17 күн бұрын
Thank you! Cheers!
@user-gl7gy1nn5f19 күн бұрын
Bhai kada raexan
@rameshmakrati361219 күн бұрын
बजार राम्रो छ दाजु खसी बोकाको सबै कर्मचारी राखेर कहाँ हुन्छ त दुई जना कर्मचारी राखेर साठी बाख्रा पाल्दा फाइदा हुन्छ त? यसरी बाख्रा पाल्दा त घरखेत जान्छ ।
@rameshmakrati361220 күн бұрын
पैसा भएर मात्र कहाँ हुन्छ ? बिहान देखी बेलुकी सम्म आफै काम गर्न सके फाइदा नहुने भन्ने हुदैन ।