२ चोटी फर्काए तर फेरी यस्तो गरि। ४ तोला सुन १० तोला चादी र लाखौ पैसा लगेर गइ

  Рет қаралды 369,420

Classic Nepali Channel

Classic Nepali Channel

3 жыл бұрын

६ महिनाको गर्भ थियो तर अर्कै केटा संग हिडी। २ चोटी फर्काए तर फेरी यस्तो गरि
दर्शकबृन्द नमस्कार
म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
#kalasiknepali #Classicnepali
हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Пікірлер: 292
@hellonepalkhabartv5314
@hellonepalkhabartv5314 3 жыл бұрын
न्याय पाउनुपर्छ अन्य कसैलाई पनि हुनुहुँदैन सुजल दादा classic nepali youtube channel न्याय पाउनुपर्छ यस्तै समाजमा घटेका घटना youtube माध्यमबाट देशैभरी काम गरिएका छन् youtube पत्रकार धन्यवाद
@minabasaula2053
@minabasaula2053 2 жыл бұрын
w
@somraj3837
@somraj3837 3 жыл бұрын
बिश्व मै रेकड् राख्ने भए हाम्रा नेपाली दिदि बहिनी हरुले अनैतिक सम्बन्ध राख्दै घर बार बिगार्दै जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵
@shopyaminta8340
@shopyaminta8340 3 жыл бұрын
Buda ko maya testo ho ra?afai bujnu
@sarurai2144
@sarurai2144 3 жыл бұрын
Tety saro navannun
@bhawanathapa9475
@bhawanathapa9475 3 жыл бұрын
Hahahahaha.....bhagauneh pani keti nai hora sir???? K saaro hepeko hau keti haru lai....keta keti dui janai barabari hunxa yesto maamla ma🙏🙏🙏
@yogendrakatwal7764
@yogendrakatwal7764 3 жыл бұрын
Sab boka haru le aru ko ghr bar bagarna kina pxi lagnu keti na paya jasto vagne ghr bar xodera keti pani ustai
@somraj3837
@somraj3837 3 жыл бұрын
@@yogendrakatwal7764 Hjr sir boka ley khatam pare xan
@shambhuthakuri7012
@shambhuthakuri7012 3 жыл бұрын
यो दाइको भन्ने बोल्ने शैली खुब मन पर्यो यार।
@queenforever6584
@queenforever6584 3 жыл бұрын
Malai pani
@keziahrai7588
@keziahrai7588 3 жыл бұрын
Thimaru kun pakha vita ma basnu haru dharan ma ai Ra dharan ko badnam na gar hai thimaru
@prakashkhatri8675
@prakashkhatri8675 3 жыл бұрын
नेपाल का महिला हरु के विश्व रेकर्ड राख्ने भए
@meenu4585
@meenu4585 3 жыл бұрын
🤣😂
@samirdhakal7593
@samirdhakal7593 3 жыл бұрын
Bidasa jan herisadya xain hjr
@KisanYogendra
@KisanYogendra 3 жыл бұрын
100% pap le bhariyeko xa yo desh ma teit
@rkghimire6795
@rkghimire6795 3 жыл бұрын
Sai ho hjr
@merrymerry9586
@merrymerry9586 3 жыл бұрын
😁😁😁😁
@sanithasanitha4904
@sanithasanitha4904 3 жыл бұрын
दाजु तपाई सन्तोष देऊजा दाईको मा जानुस तपाईँको श्रीमति कुनेई ठाऊँमा भ एपनि खोज्न मदत गर्दि नुहुनछ
@sarusharma2685
@sarusharma2685 3 жыл бұрын
यक्दमै,, कसैले आफ्नो समस्या राख्नु छ भने सन्तोष देउजा को मा नै जानू पर्छ, अरुले त समस्या देखाउने मात्र हो, समाधान गरेको देखियको छैन.....
@ratanmagar9872
@ratanmagar9872 3 жыл бұрын
Sahi bhannu bhayo aru ta paisa kamaune bato matrai garchhan
@manjuramtel2256
@manjuramtel2256 3 жыл бұрын
To chahi Ekdam sahi kuro ho malai ta yo midea Dekhera last ris pokheko utheko x 1 barsa paxi po gayax sala midea
@manjuramtel2256
@manjuramtel2256 3 жыл бұрын
@@sarusharma2685 sahi ho sis
@sakirasakira629
@sakirasakira629 3 жыл бұрын
La sir jasari ni tyo kta ra kt lai khojnu paro tyo kta ko gharma ni bijok xa ghar aada banayar hineko xa
@user-rv7vv3ne2u
@user-rv7vv3ne2u 3 жыл бұрын
जानेलाइ याद गर्ने होइन जिबनभर माया गर्नेलाई मात्र माया गर्ने हो ।
@EntertainmentPalpa
@EntertainmentPalpa 3 жыл бұрын
Ho bro
@dhadkanpm9014
@dhadkanpm9014 3 жыл бұрын
sahi ho
@sakirasakira629
@sakirasakira629 3 жыл бұрын
Tyo aaimai vagaune manxe hamro aafanta parxa la sir jasari ni khojna paro
@Manjukhatri01
@Manjukhatri01 3 жыл бұрын
😱😱😱
@sanubaniya8743
@sanubaniya8743 3 жыл бұрын
एक पल्ट गएको स्वास्नीलाई फिर्ता ल्यानु नै गल्ती अहिले पछुतो गरेर के गर्ने
@luckee1230
@luckee1230 3 жыл бұрын
यो केटी ले हाम्रो श्रेष्ठ को विजेत गर्यो यसलाई जा भेट्छ त्यही मर्दिय हुन्छ
@nirutatamang6414
@nirutatamang6414 3 жыл бұрын
आइमाई को चरीत्र नेताहरू को दरिद्र बुझ्नै गाह्रो ""
@riturasaili2759
@riturasaili2759 3 жыл бұрын
के के सुनु प्रर्छ हो आज भोलि फेश बुक ले धेरै आईमाई छोरा मान्छे बिर्ग्रेय के भनु
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
पोइला जाने बेइमान श्रीमतिलाई क्रपझ्याप पारि कठघरामा उभ्याइ कडा कानुनि कार्वाही गर्नु पर्छ । लगेर गएको सम्पूर्ण गरगहना पनि फिर्ता लिनु पर्छ । पीडितलाई न्याय मिलोस 👍️👍️
@jayarana1064
@jayarana1064 3 жыл бұрын
world गीनीज बुक मा नाम नै राख्ने भो हाम्रो देशको चेलीबेटी हरुले चाहिँ ।नाम लेख्नु प्रयास गर्नु हुने सबैलाई अग्रिम सुभकाम्ना 😂😂😂
@mobilehouse9214
@mobilehouse9214 3 жыл бұрын
ठीक्क पर्यो दुनिया मा अरु कोइ छैन है केटी
@purnaramkotkhabar6274
@purnaramkotkhabar6274 3 жыл бұрын
कुरा सुन्दा पनि अचम्म लाग्छ कमिडि ले करा गरेको छ दाईले पुरा भिडियो हेरेको छु है साथी 🙏🙏👍👍🤣🥰🥰🥰🥰
@Sahity10
@Sahity10 3 жыл бұрын
यस्तै आइमाईले गर्दा हो हामी जस्तो महिलाको इज्जतमा दाग लाग्ने
@anupamkc9373
@anupamkc9373 3 жыл бұрын
हैन के के हुन्छ हो हाम्रो नेपाल मा 😂
@santarai132
@santarai132 3 жыл бұрын
दाइ दु ख भए पनि धेरै कमेडी रहिछन् खुसी लाग्छ ।
@amirvlogger77
@amirvlogger77 2 жыл бұрын
अनैतिक सम्बन्ध राख्ने महिला लाई मुझिमा एसिड हालि दिनुपछ ,हे भगवान के हुँदै छ देशै भरि समाजमा
@ashokgrgrashok1048
@ashokgrgrashok1048 3 жыл бұрын
महिला अपराधी हो कानुनि कारवाई गरि छुटाउनुपछ
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
हैन हौ दाइ यो केसमा त सन्तोस देउजा दाइ लाइ भन्नु पर्छ उहाले न्याय दिनु हुन्छ अरुले त कोनि ...
@yglngaming6139
@yglngaming6139 3 жыл бұрын
अरु पत्रकारले थाहा भएन सन्तोष देउझाले पैसा धेरै माग्छ एउटा अन्तरबार्ताको २५ हजार माग्यो मेरो नजिक बस्ने बहिनिको पनि श्रीमानले अर्को लिएर गएको खोजी गरिदिनु पर्यो भन्दा म चित्तवनमा छु २५ हजार ठिक पारेर फेरि कल गर्नु भन्यो रे अनि भोलि आफैले कल गरेर पैसा तयारी भयो भएन भनेर कल्ल गरेको अनि यस्तालाइ के सहयोगको आस राख्नु
@devharitimalsina2505
@devharitimalsina2505 3 жыл бұрын
बिसोमै महिलाले रकट राख्ने भए जय नेपाल चिलि
@sangitkumar1684
@sangitkumar1684 3 жыл бұрын
कल्युग भन्या अहि रर्हिछ थुक्क अब त नेपाली हु भन्न नि लाज्ज भो
@user-mn6zp7vi6v
@user-mn6zp7vi6v 3 жыл бұрын
बिचरा के गर्ने सबै को वास्तविकता अहिले यहि हो बिदेशीएको दाजु भाइ दिदी बैनी ले बिचार पुरौनु पर्छ बेलै मा ।
@tabiarkhi5847
@tabiarkhi5847 3 жыл бұрын
अब धरानमा पनि ! Welcome sir @Rupesh tabi
@rajanthapa8028
@rajanthapa8028 3 жыл бұрын
@garimagurung906
@garimagurung906 3 жыл бұрын
जब पुरुषले पैसा कमाउन सुरु गर्छ,उ सारा खुशी आफ्नो परिवार श्रीमतीलाई दिन चाहान्छ,जब नारीले त्यही श्रीमतीले पैसा कमाउन सुरु गर्छिन,उनलाई लाग्द्छ अब श्रीमानको आवश्यकता छैन अथवा पर्दैन,त्यस्तै गरि कुनै पनि बिबाहित नारी महिला श्रीमती आईमाईहरु आफ्नो लोग्ने श्रीमान हुदाहुदै,परपुरुष केटा तन्नेरी नाठा वा पराय मन्छेहरु सङ्ग नाजायज अनैतिक सम्बन्ध राख्छ बनाउछ गास्छ र बाहिर अन्त अरुकै परको टाढाको सम्पर्क कन्टयाकमा रहन्छन हुन्छन र बस्छन भने,त्यस्ता चरीत्रहिन बुद्धिहिन आईमाईहरुले बिश्वासघात धोकाधढी छलकपट र अनैकौ नाटक बाहाना चलखेल गरिरहेका हुन्छन् उनिहरुको त्यस्ती आईमाईहरुको भित्री रहस्य चहलपहल अर्कै भिन्नै छुट्टै हुन्छ,अनि सुरु हुन्छ आफ्नो लोग्ने श्रीमान सङ्ग झैझगडा खट्पट डिस्कस गर्छन,रिसाउने झोक्किने कराउने र झर्को बोली गर्ने गर्छन
@tirtharana159
@tirtharana159 3 жыл бұрын
हरे राम के के सुन्नु पर्छ हाम्रो देस नेपाल मा त्यो आइ माइ लाई बानी बानी पिट्नु पर्छ लाने लाई जुता को माला लगायर मिडिया हरु ले दुनिया को सामु देखाउनु पर्छ
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
आईमाई बिग्रे पछि फर्सी कुहिए जतिकै बिग्रिन्छ मन नमिले पछि छोडीदिएको बिर्सिएकै राम्रो ....?!
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
संसारमा कति अामा छाेरा छाेरीकाे मुखबाट अामा भनेर बाेलाएकाे सुन्न चाहानछन् यसलाई जाहा भेटे पनि घाँटी रेटनु नलाग्ने छुरीले
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Bachha le Aama mumy vanyo vane tw boka harule syal harule patyaudaina man paraudaina vaner holani ani bachhako Aama ani kanya kumari nachinne kasto gabar boka parexa kunni
@likelike1024
@likelike1024 3 жыл бұрын
very bad woman🐕🐕🐕
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
यसलाई जहाँ भेटियो त्यहि खुकुरीले काट्नु नि दाजु।दाजु तपाई सन्तोष र कुशलव पत्रकारकोमा जानुस।त्यहाँ न्याय मिल्छ।
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
अर्को शीत गकोलाइ किन खोज्नु भाइ? अर्कि ल्याउनु नि! कस्तो नामर्दा हौ तिमि
@sakirasakira629
@sakirasakira629 3 жыл бұрын
La sir uta ko pariwar ni bijok xa jasari ni khojnu paro tyo kta ko photo pani rakhana paya sajilo huntho hola manxe le chinna
@meenu4585
@meenu4585 3 жыл бұрын
किन आवाज नउठाएको तपाइको आफन्ति ले 🤔🤔
@sakirasakira629
@sakirasakira629 3 жыл бұрын
Uha ko pariwar media ma aauna sakdaina sojo hununxa..
@lilarai8505
@lilarai8505 3 жыл бұрын
Lau yo kti ta cheneko po parexa hau xexexe k sunnu pareko hau
@zmssubba2946
@zmssubba2946 3 жыл бұрын
Chineko xau vane yo dai lai help garanata kaha xa patta lagai deu vetaideu
@tarabahadurtara7729
@tarabahadurtara7729 3 жыл бұрын
दाइ हजुरले सन्ताेष देउजा लाई सम्पर्क गर्नु उहाले हजुरलाई मदत गर्नु हुन्छ यस्ता अनुसन्धान उहाले मात्र गर्न सक्नुहुन्छ
@purnasapkota2590
@purnasapkota2590 3 жыл бұрын
काग को फेला परेछ कोइली पिडित दाइको माया लाग्यो।
@user-yt9py1rh2q
@user-yt9py1rh2q 3 жыл бұрын
एलाई त जेल हालनु पर छ
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
धेरै ढिलो किन हो मिडियामा किन कि १४/१५ महिना भैसकेछ अनि के को आश गर्या हो सुन चादि फिर्ता पाउने उफ्फ्फ्फ्फ
@lppptl1937
@lppptl1937 3 жыл бұрын
अब कानुनी रूपमा छुट्कारा पाउनु पर्यो नि पछी फेरि आएर के के गर्नु सक्छ नि यस्ता बैगुनीले खोजेर कारर्बाही त गर्नु पर्यो नि यस्ता लाइ
@sireshboy497
@sireshboy497 3 жыл бұрын
वैदेशिक रोजगारी ले निम्त्याएको पराकाष्ठा सबै दोसि कसलाई भन्ने ।
@sovi-yt2994
@sovi-yt2994 3 жыл бұрын
मेराे काम गरेकाे छ
@hemant5138
@hemant5138 3 жыл бұрын
दाजुको मुहार चाँहि, हसिलाे देखिन्छ बुढि पाेईल गए पनि अाफु सँग जाेड्दा ३ जनाकाे भई सकेको रहेछ, टेन्सन नलिनु गाेरि रहेछिन फेरि कालि अाई हाल्छिन् नि।।
@karmasherpa7484
@karmasherpa7484 3 жыл бұрын
होईन अहिले नेपालमा पोइला जाने को सङ्ख्या र बलात्कार को मात्र news आउछ के भएको हाम्रो नेपाल् मा जून news पोइला गाको र पेट बोकेको मात्र समाचार आउदा सारै दु:ख लाग्छ !
@basantirai7588
@basantirai7588 3 жыл бұрын
Kubudhi lagesi testai ho janilai bato re basnilai mato yestalai sisnu panile xepnu parx
@yambahadurb.k6270
@yambahadurb.k6270 3 жыл бұрын
सुन पैसाले मात्र हुदैन राताे मुला पनि चाहिन्छ करे गाजर 😆तर बुधा बालबालिका छाेदेर जानू चाहिँ अपराध हाे 👩‍⚖️👍️👎️👎️👎️👎️👑
@prabesdewan9880
@prabesdewan9880 3 жыл бұрын
तपाईं को नि गल्ती हो,पहिला छोडेर गएको मान्छे लाई किन फर्काएर ल्याउन त हो एक चोटि बिश्वास भरोसा तोडे को मान्छे लाई किन बिश्वास गरेर फर्काएर ल्याउनु यस्तो नकचारी अरु कुनै महिला नै नपाएको जस्तो
@gitasotanggitasotang848
@gitasotanggitasotang848 3 жыл бұрын
आहा तपाईं धरान मा
@jibanshrestha9933
@jibanshrestha9933 3 жыл бұрын
GREAT MAN
@laxmthami7199
@laxmthami7199 3 жыл бұрын
yarr Budo hunda hundai pani kashari janxan yarr yaha afu single vayara tw paudaina .😭
@meenapandey9774
@meenapandey9774 3 жыл бұрын
😀😁😁😁
@laxmthami7199
@laxmthami7199 3 жыл бұрын
@@meenapandey9774 😴😴😴😎😎😎😎😎😎😎
@mekthapa2055
@mekthapa2055 3 жыл бұрын
dai hjr le dhari ramro kam grnu vx
@dhanlimbulimbu5681
@dhanlimbulimbu5681 3 жыл бұрын
याे दाइ धेरै साेझाे हुनु हुदाे रहेछ । साेझाेपना काे फाइदा मात्रै उठाएको जस्तो देखिन्छ । आईमाई काे बुद्धि बिग्रे पछि यस्तो नै । खाई मात लागेको हाे ।
@vinodkhatri7640
@vinodkhatri7640 3 жыл бұрын
अब को ५ साल पछि नेपाल मा बिहे नगर्दा हुन्छ बरु ईन्डिया तिर बाट बिहे गर्ने , अनि पाए सम्म इन्डोनेशिया केटि गर्ने , तेस पछि फिलिपिन्स केटि संग बिहे गर्दा चाहिँ बैभाहिक सम्बन्ध राम्रो होला जस्तो लाग्छ ?
@sitalamichhane4036
@sitalamichhane4036 3 жыл бұрын
Aso garne lae sajaya hos nepal sarkar ani po ghatana kam hola ta.
@bhimgharti1557
@bhimgharti1557 3 жыл бұрын
के भैराको छ हाम्रा चेली हरु लाई आज भोलि त अचम्मै पो लाग्छ थाल्यो बुदि आइमाई हरु के सारो बिग्रेका हन कुरै बुझ्न गारो
@kumarmanandhar431
@kumarmanandhar431 3 жыл бұрын
यो मान्छेले खाली एस्तै कुरा खोज्दै हिन्छ क्याहो?
@tsewangrinjeesherpa56
@tsewangrinjeesherpa56 3 жыл бұрын
यस्ता श्रीमती सुन चांदी सहित हाराएको हो भने अरू मिडीया भन्दा कपुरबुट च्यानालका सन्तोस देउजाजीलाई सम्पर्क गर्द हजुरका श्रीमती सुन चांदी पैसा सबै हप्तादिन भित्रा सम्पर्कमा ल्याई दिन्छ सन्तोस देउजासंग यस्ता कामको लागि जादु नै छन
@powernepal1694
@powernepal1694 3 жыл бұрын
Kasto didi hola yasto abastha ma pani testo kam garne
@KRISHKUMAR0099
@KRISHKUMAR0099 3 жыл бұрын
M hjur ko dherai thulo fan ⚘⚘⚘🌷🌷🌷
@surajpoudel5721
@surajpoudel5721 3 жыл бұрын
Derai hit vayo
@kcgamer6174
@kcgamer6174 3 жыл бұрын
Yo aamai Rande valo ho tai vaya r sis Ramro manxe yesto Gardina ne
@satoashi6665
@satoashi6665 3 жыл бұрын
मन्छे ले जस्तो पनि सहन सक्नु पर्ने रैछ कोहि को बुढा अगतिलो कोहि को बुढि अगतिलो पर्ने🤔🤔🤔
@keshabmahara7777
@keshabmahara7777 3 жыл бұрын
मेरै गाउँमा पनि तेस्तै भएको हो हजुर गु खाने गाई ले कहिल्यै गु खान छोदैन हजुर
@mayathapa5511
@mayathapa5511 3 жыл бұрын
हैन कस्तो कस्तो मान्छे हुन्छ है पैसा पनि चाहिने रे पोइ पनि चाहिने तेसरि त कहाँ हुन्छ र है पैसा चाहिएमा बुडालाइ कमाउन पठाउन पर्यो पोइ चाहिए कतै नपठाएर घरमै राख्नु पर्छ नि छि😡
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
मान्छे लाई कुमती लागेसी यस्तै हो, 🙄🙄🙄 जिउदो मान्छे को आँखा निकालियो उपचार पायनन (भैरहवा अस्पताल ) kzfaq.info/get/bejne/jdaTncp7sKy1dI0.html
@binalama8276
@binalama8276 3 жыл бұрын
Jethi budi chai k karanle mareu ta
@anilkhadgi1284
@anilkhadgi1284 3 жыл бұрын
Nepal sarkarlata k harla.tara dai la yo sabai Kura vanira dil chai halka vayo.aruta Aas xaena justo xa.
@manjuramtel2256
@manjuramtel2256 3 жыл бұрын
Santosh Sir le vaya cal garne bittikai gayara khojne process garnu hunthyo yo midea chahi cal gareko 14 mahina paxi jado rahex
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
नराम्रोकेटी बिहेगरे देखाउनगार्हो राम्रीकेटि बिहेगरे जोगाउन गार्हो केटहरुलाइ गार्होछ हो
@yambahadurb.k6270
@yambahadurb.k6270 3 жыл бұрын
श्रीमती राम्रो गाेरि रहिछिन अनि याे रामाे श्रीमती हुनु लिनु नि गाह्राे छ हाे हजुर 😆😆😆
@ushathapa9050
@ushathapa9050 3 жыл бұрын
Yo babu haru ko aashu le garda tesle jindagi bhari dukha paosha
@AshokSharma-gq7yv
@AshokSharma-gq7yv 3 жыл бұрын
Binas Kal biprit bhudhi india msz gardai xu
@jagatjagat9522
@jagatjagat9522 3 жыл бұрын
चालू रैछी ? भालुनी?
@kamalabaniya2931
@kamalabaniya2931 3 жыл бұрын
Hoit
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
यो चाहिँ अति भो यार अब म नेपाल गयर महिला अधिकार को सँ - सँस्था लाई हापेर पुरुस अधिकार कर्मिहरुको निर्माण गर्छु कोई उध्दार हुन्छकि🤣
@saritakhadka2050
@saritakhadka2050 3 жыл бұрын
La la daju purush adhikar garnu...
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
@@saritakhadka2050जि गर्नु पर्योनि हजुर हामी प्रदेशि हरुले कहिले सम्म बुडि को बिस्वास गरेर अाफ्नो जिन्दगी र बाल बच्चा जिन्दगी पनि बर्वाद गर्ने भन्नुुन
@kalpanabhandari6203
@kalpanabhandari6203 3 жыл бұрын
साेजाेकाे फाईदा लियाे छाेराकाे अासुले पनि बाटाेपाउदैन अनि फेरि पैलागर सुखत पाउदैन एकचाेटि हिडिसकेपछि ल्याउनु हुदैन थ्याे
@reybhadur1251
@reybhadur1251 3 жыл бұрын
hait...k .k. hunxa ho neepal ma achamma
@manjutamang2620
@manjutamang2620 3 жыл бұрын
Omg dharan kun dauma ho
@Godgiftnepal
@Godgiftnepal 2 жыл бұрын
Khusi ko kura nebaIi samaj morden yug ma brabesh gardai x
@lepchadeewanaz9854
@lepchadeewanaz9854 3 жыл бұрын
Sojo hunu do rahe x dai testa muji ktlai wasta nagarnu tapai strong huna aage barnu
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
थुक्क्क्क एस्तो आइमाई को बच्चा जिन्दगीभर नहुनु नि एस्तो को कोख किन भरिन्छ आमा भन्न सुन्न नपाएर कति आइमाई मरेर बाचेका छन् एस्ता आइमाई किन कोख् भरिन्छ
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 3 жыл бұрын
😃😃
@kholidovan7111
@kholidovan7111 3 жыл бұрын
एक माने मुजि चिलायेपछी अनेक हुन्छ हरि ॐ
@user-zw9qo6ws3x
@user-zw9qo6ws3x 3 жыл бұрын
बचरा नानीलाई नयाँ नयाँ चाख्ने बानि परेको रैछ
@kiranshrestha6842
@kiranshrestha6842 3 жыл бұрын
यसले रामधुलाई गरेर भागेको होला
@tilakthapamagar6443
@tilakthapamagar6443 3 жыл бұрын
Tyastalai ta honi ramdhulai garne ta natra ta jhan khattam banauxa vagaunai parxa tysto ganaune lai rakhna hunna
@rojitaghimirey309
@rojitaghimirey309 3 жыл бұрын
Hunu parx asle kutuyo hola marhaaga shana nashakera bunny parx
@rojitaghimirey309
@rojitaghimirey309 3 жыл бұрын
Natak ho
@suprinsentertainment
@suprinsentertainment 3 жыл бұрын
Tyo dai testo kutne khalko xaina yaar mero purano ximeki ho kt valu ho aba keta budo kti varkhar ko ani chaiyana daro maal
@chapo9616
@chapo9616 3 жыл бұрын
@@rojitaghimirey309 comment ma natak dekhaune haina la. Taile dekheko this kuteko sala, ajha natak po hare 😑
@khagendraghodasaini6915
@khagendraghodasaini6915 3 жыл бұрын
kati dukhko kuraa hai
@poonamrana4242
@poonamrana4242 3 жыл бұрын
Lau bro ta bindash boleko xa ta hau feri kina chahiyo teyo khatinee Randi aba birsay hunxa testi lai
@suprinsentertainment
@suprinsentertainment 3 жыл бұрын
Aba budo lai patyaune aru xaina dhan vako buddi kam vako ho yo manxe mero purano ximeki ho jethi budi dabai khayara mareko 6 mahina navai aafnai parne valu aaimai lai lyako aba tyo keti lai pugena yo uncal bides ma kamaune anti taruni arulai chikaune ani kasari chalxa jindagi
@sunitasubedi904
@sunitasubedi904 3 жыл бұрын
Kaliyog...
@sailess8895
@sailess8895 3 жыл бұрын
40 कटे सि रमाउला भनेको सहि रहेछ नि कलियुगी जवानी....
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
Yo mahila xex dheroi chax Buka harulai launupRne assam lakhimpur phulbari
@ukumari351
@ukumari351 3 жыл бұрын
याे नयाँ कुरा हैना पहिल्ला जाने लेउने अहिलेत फेसानै छ के नेपालि दाजु भाई दिदि बैनि काे भै गाे भाई भास्ना सुनायर के फाईदा ?
@younzanraj1270
@younzanraj1270 3 жыл бұрын
Yo manchele aile sahi kam payecha
@sureshgurung9653
@sureshgurung9653 3 жыл бұрын
Aimai matrai haina hao aimai xora manxe sabai testai xan tei vayera sabai jana le a.afno paristhiti bujera gharbaar chalau sabai lalachi vayo sansarma testo jindagi ko lagi hanikarak ho baideshik tyagau rojgaar afno muluk mai garaune kosish garau yehi samadhan ho sarkar alu xa ani janta k garnu
@southside4892
@southside4892 3 жыл бұрын
Khusu khusu😃😃😃
@suprinsentertainment
@suprinsentertainment 3 жыл бұрын
Bastab mai hamro kanxa kaka sidha vayara jethi kaki ko pani sarap lageko hola sayad jethi kaki ko santan ko pani sarap lageko hola swasni ramro gatilo paryo vanera afno jethi pati ko kalilo santan lai hela gareko theu jiban sathi paya vanera kalilo santan lai lat haneko thiyau vagawan le lasta ma aklai banayo tara buda ajhai sasura .sasu le ta aauxani paxi farkera charnu gako xa vanthyo asti kura garxa koni hai koni aayapqxi rakhaula aba umer xa herxa cwak xe kaka timro man hurukkai hola pani pani holau dekhera tara afulai samhalnu hai pahile timle bihe garnu agadidekhina duniya le chikeko timlai thaha thiyo ra pani ramri dekhera bihe gareu pahile kai valu paxi pani kaha samhalna sakeu nepal mai basera 2 vitta lamo 4 inch moto lado le peleko vaya basthi ki aba afno xora xoriko vabisya banau sampati jagga bechisakexau tehi valu ko lagi
@salikshrestha754
@salikshrestha754 2 жыл бұрын
Neyay paunu parxa yo daele
@lamaphurpa3677
@lamaphurpa3677 3 жыл бұрын
haha daju beteo bane khursani dalnu parxa hai
@yogendrakatwal7764
@yogendrakatwal7764 3 жыл бұрын
1 no valu raixa yrr keti xii
@geetalimbu754
@geetalimbu754 3 жыл бұрын
Kati ramro budo pap lagxa nakachari lai Valo nahos kaile ni.
@santoshnepali5933
@santoshnepali5933 3 жыл бұрын
tyo aaimai lai fasi dea
@Sahity10
@Sahity10 3 жыл бұрын
किन यसरी बुद्दि बिग्रेको होला महिलाको नाममा कलंक यति राम्रा साना लाला बाला छोडेर जाने पापिनिले दुःख पाउने मेसो हो
@dipenrai682
@dipenrai682 3 жыл бұрын
हे कलि ना-नावली
@SURESHUAE2005
@SURESHUAE2005 3 жыл бұрын
Hi
@deepaadhikari8044
@deepaadhikari8044 3 жыл бұрын
yetro din ke hereko ? aaba bhete pani ke garnu .aafno bhabishya banaunu tira lagnu
@loveislovely9521
@loveislovely9521 3 жыл бұрын
Bara jilla ko ajay Lama Sir foto xaki ani kati wada number Ho jankari pauna plz
@Tiktokviral785
@Tiktokviral785 3 жыл бұрын
हौ एस्तो घटना त पश्चिम तिर मात्रै सुन्न हेर्न पाइन्थ्यो अहिले त पुर्बतिर पनि यो हावापानीले छोयो कि के हो लै बर्बाद पार्ने भयो यो हावाले एस्तो आइमाइलाइ चाहिँ भिरिङ्गे किन लाग्दैन।
@sherbaniya1518
@sherbaniya1518 3 жыл бұрын
धराने जुगोलो रछ लैजाने।
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 11 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
Deep Learning Interview Prep Course
3:59:50
freeCodeCamp.org
Рет қаралды 346 М.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 11 МЛН