बिहे गर्दिन, गायिका बनेर देखाउछौ • धादिंगे दिदि बहिनीले चकित बनाए ! यस्तो स्वरले गायिका होलान त ?

  Рет қаралды 116,267

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

18 күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
dhadinge didi bahini
viral didi bahini
dhadinge viral didi bahini
##love #nepalilokdohorisongs #lokdohori #duet #nepalimusic #singer #livedohori #nepalisong #newsong

Пікірлер: 241
@prakashgurung97
@prakashgurung97 16 күн бұрын
लौ बैनी म प्रष्ट रुपमा भनिदिन्छु 😢दु:ख नमान्नु होला खासै सम्भावना बोकेको आवाज छैन पैसा कमाउने बाटो गित सङ्गीत मात्र नभई अरु पनि छन् बाटोहरू स्वर भनेको सरस्वती को वरदान हो जो सबैलाई प्राप्त हुँदैन केवल तपाई हरूको रहर मात्र हो सङ्गी मन नपर्ने मानिस बिरलै हुन्छन् । तपाई हरु लाई उज्ज्वल भविष्य को शुभकामना।
@govindaghimire4388
@govindaghimire4388 15 күн бұрын
😅😮
@Shmriti_sunar
@Shmriti_sunar 15 күн бұрын
Sahi kura😊
@user-wd3we2br1c
@user-wd3we2br1c 14 күн бұрын
Yo baini haru li Shahi shallah dine manxe ko abashyakta dekhiyo
@rajutandan99
@rajutandan99 12 күн бұрын
अब म पनि हिने कलाकार बन्न 😮
@DhanrajBk-tj9hg
@DhanrajBk-tj9hg 9 күн бұрын
सानी नानिहरु अरुकेई काम गर पिलिज आवाज खासै राम्रो छैन काम भनेको सानो ठूलो हुदैन सुभकामना नानिहरु है
@user-pj5ei7pw9k
@user-pj5ei7pw9k 14 күн бұрын
कति राम्रो ज्ञानी बहिनीहरू रहेछन् यिनीहरूलाई सबैले साथ सहयोग गरिदिनु
@sujalsinghsunar22
@sujalsinghsunar22 16 күн бұрын
धेरै धेरै प्रगतिको शुभकामना छ दुवै बहिनीहरूलाई।🎉❤❤🎉
@staryoutube5672
@staryoutube5672 16 күн бұрын
अजै धेरै कुरा सिक्न आवशयक छ
@bimalaarushmaya
@bimalaarushmaya 16 күн бұрын
मा कसम मनै खाएकै बहिनीहरूको शब्द सम्पूर्ण अभिभावक सबैले माया गरिदिनुहोला बहिनीहरूलाई पनि अगाडिको बाटो सजिलै मिलोस्
@PurnaPariyar-n8w
@PurnaPariyar-n8w 4 күн бұрын
आँट र साहास को लागि धनेयाबाद बैनि हरु लाइ सेयानि बैनि को गाइका को समभाबना छ सङघर्स धेरै गर्नुपर्छ यात्ररा सफल रहोस
@umakumarisharma4362
@umakumarisharma4362 15 күн бұрын
👍👌🙏 यति प्यारी प्यारी छोरीहरुलाई भगवान को आशिर्वाद साथै कृपा बड़ी रहोस
@bharatgurung2495
@bharatgurung2495 16 күн бұрын
कान्छी नानी सारै राम्रो बोल्ने रहेछ सफलता को शुभकामना नानी हरु ❤❤❤
@ChiranjiviTiwari
@ChiranjiviTiwari 16 күн бұрын
सोर राम्रो रैछ सकेको सहयोग गरनु हुन बिनम्र अनुरोध गरदछु दुखु साहारा खोजन आयका हुन नानिहरु धनयबाद
@bhabinthapa3343
@bhabinthapa3343 16 күн бұрын
सफलताको धेरै शुभकामाना❤❤
@bharatgurung2495
@bharatgurung2495 16 күн бұрын
यो नानी लाई समाज बाट हेपेको कुरा कति प्रष्ट रूपमा बोलेको सहि हो नानी अब जात भनेको जम्मा २जात मात्र हो पुरुष र महिला ❤❤❤
@prasadpuri1065
@prasadpuri1065 16 күн бұрын
जमुना कडा लाग्याे हाे! जमुनाले धेरै पढन पायकाे भय,अझै कडा हुने❤
@kajipariyar5065
@kajipariyar5065 16 күн бұрын
सिकेको छैन तरा अलि मेहनत गर्नु पर्छ भबिस्य उज्ज्वल छ सकेको सयोग गर्दिनु होला गोबिन्दा जि सफलता को शुभकामना ❤🎉❤
@amritprasadbawan6749
@amritprasadbawan6749 16 күн бұрын
यो बैनीहरु ले राम्रो अबचोटी पाए भने सपना पुरा अवशय पुरा हुन्छ
@Nirjaladaruwar4389
@Nirjaladaruwar4389 15 күн бұрын
दुवैको कुरा सुनेर मेराे पनि मन छिया, छिया बनायाे तर एउटा कुरा याे हाे कि हजुरहरुकाे त्याे हातकाे नङले हजुरहरुलाइ शाेभा दियन
@yasodarai9678
@yasodarai9678 8 күн бұрын
राम्रो छ तर साेर निखारिनकाे लागि परेयस गरनु परछ बैइेनि ❤️❤️❤️👍️👍️👍️
@rupakk.s.k.myoutube
@rupakk.s.k.myoutube 5 күн бұрын
मेहनत गर्नुपर्छ धेरै राम्रो हुन्छ बहिनी हरु। अझै मेहनतको आवश्यकता छ यतिले अलिक पुग्दैन। तर राम्रो हुने पक्का छ।
@Amriteleenabinisha
@Amriteleenabinisha 16 күн бұрын
Naya naya manchheko pratibha dekhaunu hunxa herna maja aauchha Good sir
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 16 күн бұрын
सफलताकाे शुभकामना❤❤❤❤❤
@shivarimal8011
@shivarimal8011 16 күн бұрын
बहिनीहरुको सोर राम्रो छ अझै कोसिस गरनुहोला उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️
@HimalBhandari-pe7hm
@HimalBhandari-pe7hm 5 күн бұрын
कति राम्रो सोर छ नानी पका गाइका बनछेउ
@mukundathapa6035
@mukundathapa6035 14 күн бұрын
दुबेै दिदिबहिनी लाई साङ्गितिक भबिष्यकाे शुभकामना।
@KanxaStha001
@KanxaStha001 16 күн бұрын
बहिनीले गीत त गाउने हो अलिक मेहनत गरेर सिकेर आउँदा राम्रो हो होइन उमेर अनि सानै छ all the best 🙏🙏😘😘
@user-hq6fn3ti5x
@user-hq6fn3ti5x 14 күн бұрын
यो बैनी हरूले समय लाई गायक छेत्र मा बिताउनु बेरथै हो। अरू लाइन बेलैमा पैलाउनु। अन्यथा नलिनु होला। भारतीय सेना
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 16 күн бұрын
Dherai dherai subhakamana bahini haru…yasari nai aghi badhnu hola all the best
@KishanKumar-em5hy
@KishanKumar-em5hy 16 күн бұрын
Very nice
@thangabahadur9196
@thangabahadur9196 16 күн бұрын
अति राम्रो सोर नानीहरू को
@nandalalpudasaini1641
@nandalalpudasaini1641 10 күн бұрын
सफलता काे धेरै शुभकामना छ बैनिहर्र लाई
@SovitapaudelDahal
@SovitapaudelDahal 16 күн бұрын
ठिकै जस्तो छ मिहिनेत गर्नुराम्रो👌👌👌😻😻♥️♥️♥️♥️
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 15 күн бұрын
गायिका बन्ने सपना पुरा होस शुभकामना❤
@KishanKumar-em5hy
@KishanKumar-em5hy 16 күн бұрын
Ma pyuthan dekhi ma Pani git gauna jahanxu mero Pani intarbiu linun
@dillidhojbasnet5569
@dillidhojbasnet5569 15 күн бұрын
मलाइ ठिक लागाे साेर तर अजै काेसिस गरनु हाेला छाेरि हरुले ल नानि हरु
@mithubhandari7392
@mithubhandari7392 16 күн бұрын
गाह्रो छ स्वर त
@user-hr6yi5up6t
@user-hr6yi5up6t 16 күн бұрын
Good luck
@Laxman676
@Laxman676 16 күн бұрын
नानीहरूको विचार राम्रो छ संगीतमा अझै धेरै मेहनत गर्नुहोला वेस्ट अफ लक ❤❤❤❤
@suyalthapa3951
@suyalthapa3951 14 күн бұрын
अब अलिकति माझन बाकी छ try gar baini सबै राम्रो हुन्छ
@samirajlama6615
@samirajlama6615 16 күн бұрын
Kati boleko ho sabailai dukha hunxa hamilai pani kati dukha kasle dekhxa ra… xoto xoto git gau sunna paryo
@kamalbhushal
@kamalbhushal 18 сағат бұрын
धेरै राम्रो स्वर छ
@sapkotadolakanta9947
@sapkotadolakanta9947 16 күн бұрын
Good luck 👍 nani haru
@kedardhakal6444
@kedardhakal6444 15 күн бұрын
सफलताको शुभकामना राम्रो लाग्यो।
@bharatgurung2495
@bharatgurung2495 16 күн бұрын
बिचर नानी हरु कति बुज्ने रहेछ हरेक काम सफल रहोस् ❤❤❤
@Juddhakhatri7399
@Juddhakhatri7399 16 күн бұрын
जमुना बैनिको हाउभाउ,चालढाल ,बोलि लवाज र हातको हर्कतले मात्रै गायिका बनिदैन कला गला पक्कै चाहिन्छ तसर्थ गाउँमै गएर जातीय विभेद अन्त्य गर्ने अभियानमा लाग्नु र सानी बैनि सम्भावना बोकेको कला हो अगाडि बड्दा राम्रो हुन्छ बैनिलाई शुभकामना
@durgabahadur7769
@durgabahadur7769 16 күн бұрын
स्वर राम्रै छ सफतको कामनाछ
@chandrayoutubenepal
@chandrayoutubenepal 12 күн бұрын
प्रयस राम्रो छ बैनी हरुको
@user-xi5gh5cp2t
@user-xi5gh5cp2t 16 күн бұрын
Good luck baini🎉🎉
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 16 күн бұрын
Best of luck
@user-mr1yi7jk3l
@user-mr1yi7jk3l 15 күн бұрын
अाफ्नो दुख देखाउनु भन्दा कला देखाउनु नानू सगित सिक्नु सुभकामना
@user-pj9go3sw1f
@user-pj9go3sw1f 12 күн бұрын
ल जमुना बहिनि तिम्रो बोलि सोच विचार सबै राम्रो छ सके सम्म आफ्नो खुट्टाले टेकी सके पछि मात्र बिहेको कुरा सोचोऊ नानिहरु मेरो आर्सिबाद छ
@hukumsingh4313
@hukumsingh4313 14 күн бұрын
दामि छ सर
@mbbman5837
@mbbman5837 16 күн бұрын
केहाे इन्टरभ्यु त कुरा गर्दागर्दै सकियाे त काेइलिकाे साेर त सुन्न पाएनत
@PadamBk-of1fg
@PadamBk-of1fg 15 күн бұрын
धेरै धेरै प्रतिकृयाको शुभकामना छ दुई बहिनीलाई
@mgr2024
@mgr2024 14 күн бұрын
प्रयास गर्नु प्रर्छ अबश्य नै सफल्ता हात लाग्ने छ।सफल्ताको शुभकामना प्यारी नानीहरूलाई।❤❤❤❤
@VishnuKumar-hu3xd
@VishnuKumar-hu3xd 16 күн бұрын
❤❤😮
@RajanHamal
@RajanHamal 13 күн бұрын
Bilkul sahi Dami x boini hruko shwor yk dm sahi x iliket good 👍👍 pofoment
@KhamabTamang
@KhamabTamang 16 күн бұрын
Very nice 🥰🥰🥰👌👌👌
@bobbonnet2470
@bobbonnet2470 7 күн бұрын
❤dherai ramro nani ho shubhakamanaxa good luck 👍
@bikkythapa3839
@bikkythapa3839 16 күн бұрын
अाहा❤ अति मिठो स्वर आउँदा दिनमा अरु धेरै प्रगाति को शुभ कामना बहिनि 🙏
@samirajlama6615
@samirajlama6615 16 күн бұрын
Sor ta thikai ho ali mehanat garnu parxa dherai nai baini haru
@shaktigurung6009
@shaktigurung6009 15 күн бұрын
१६मिनेट सकियो एउटा गित गाएन के इन्टर भ्यु हो यस्तो खाली कुराकुरैमा ,,,
@navarajbanjara8143
@navarajbanjara8143 15 күн бұрын
शारैज्ञानिरहेछन नानिहरु उज्लभबिस्यका्े कामनाछ
@SurojlamaLama
@SurojlamaLama 15 күн бұрын
दामी छ नानु कोशिस गर
@116lbgurung6
@116lbgurung6 16 күн бұрын
❤❤❤ छोरी लाई सहयोग गर्नु पर्छ है
@naryansharma2673
@naryansharma2673 16 күн бұрын
Veryfine
@buddiale603
@buddiale603 16 күн бұрын
😢नानीको आवाज ठिकै लाग्यो
@rabitarokaha7646
@rabitarokaha7646 16 күн бұрын
जे होस स्वार त थिकै हो तर बहिनीहरुले लिएको आट हिम्मत लाइ चाहि सरस्वती माताले जिब्रोमा बास गरिदिनु भए हुने थियो।
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x 14 күн бұрын
धेरै धेरै प्रगतिको शुभ कामनाछ दुबै बहिनी हरुलाइ
@sumana2zvlog
@sumana2zvlog 14 күн бұрын
मेहनत जरूर छ यतिको स्वरले गायीका बन्न गार्हो छ।
@kamaladhikari6699
@kamaladhikari6699 13 күн бұрын
सफलताको शुभकामना
@ShibhabahadurNepali
@ShibhabahadurNepali 14 күн бұрын
धेरैधेरै प़गती होस दुवैदिदीबैईनीको
@manmayathapamagar
@manmayathapamagar 14 күн бұрын
दुवै जना बैनीहरूमा साङ्गीतिक यात्राको शुभकामना❤❤❤🙏🙏🙏
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 14 күн бұрын
नानी हरुलाई धेरै धेरै शुभकामना छ सोर राम्रो छ केही सिक्ने र अघि बढ्ने ❤
@user-yu3sp3yp2l
@user-yu3sp3yp2l 16 күн бұрын
धेरै राम्रो सोर छ सर उजल भनिसकेको कामना❤
@deepnplzz
@deepnplzz 14 күн бұрын
Jamuna ko tw voice ma pane. Pida xa ❤❤❤❤
@dilliramrai5477
@dilliramrai5477 16 күн бұрын
अझ धेरै मेहनत गर्नु पर्छ है नानु हरु,सकिन्छभने संगीतको क्लास लिनु एक दिन सफल भईन्छ❤संगीत प्रतिको मोह देख्दा खुसिलाग्यो सफल्ताको शुभकामना छ|
@ypojha2646
@ypojha2646 13 күн бұрын
ठुलि बैनिकाे गफ असान्धर्भिक भयाे।गित सुनाै न।धेरै गित थाेरै गफ हुनप्रयाे पत्रकार महाेदय।
@dillidhojbasnet5569
@dillidhojbasnet5569 15 күн бұрын
यी छाेरि हरु काे जय हाेस जय हाेस,
@krishnadhungana7688
@krishnadhungana7688 12 күн бұрын
तर अगाडी बढन,र कडा,मेहैनत,गरदा हुनछ,एक दिन,अबसिय सपना पुरा हुनछ,,हारखान हुदैन नानी हरु,हतास,निरास,बननु हुदैन,
@madhuraut3018
@madhuraut3018 11 күн бұрын
baini haru aatinu hudain dukha pachhi sukha abse aauchha ❤❤❤ safltako subha kamana
@Magic_video3200
@Magic_video3200 16 күн бұрын
धेरै भन्दा धेरै मेहनत गर्नु पर्ने देखियो हिम्मत गर्नु है ठुलो कुरा हो।। संघर्ष नै जिन्दगी हो बहिनीहरुलाई उज्ज्वल भविस्यको अनि उत्तर उत्तर प्रगतिको कामना छ🎉🎉🎉
@user-fz9zz2lo6y
@user-fz9zz2lo6y 13 күн бұрын
गायिका बन्लान नबन्लान तर येत्तिको पारिवारिक चेतना चै हुनुपर्छ । बजार मा हुर्केको बच्चालाई यसरी जीवन् र सघर्स को कथा भन्न सक्दैन ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 15 күн бұрын
राम्रो छ गोबिन्द सर नमस्कार हजुरलाई एक अवसर दिनु होला शुभकामना छ नानी हरूलाई ❤️❤️❤️
@user-mj5ci7tk1r
@user-mj5ci7tk1r 9 күн бұрын
Good luck 🤞 both of you 🤞 and God bless you both of you✝️
@roshanthakuri670
@roshanthakuri670 2 күн бұрын
Mali ta aakdam ramro lago❤🎉
@ramakhadka9982
@ramakhadka9982 16 күн бұрын
घरमा भयका कुरा कानी हगेमुते सालनाल झरेको गरेको भेउने भय😂😂
@yambam1235
@yambam1235 16 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤very nice voice ❤❤❤❤❤❤❤
@user-ii3ie5jo1g
@user-ii3ie5jo1g 5 күн бұрын
मलाई त राम्रो लागेन 😂😂😂😂😂
@NimeKami-hh4yv
@NimeKami-hh4yv 14 күн бұрын
नेपाली मूवी विष्णु माझीको लोकदोहो आफेेेई निधाे डेऊ है मायाले तेहिभेटकि अन्तै भेत हुने
@parsaaramoli8265
@parsaaramoli8265 10 күн бұрын
योआवाज ले गाईका बन्निदैन नानी हरु पैसा कमाउने अरु बाटो खुज्नु
@user-um6en8xv2y
@user-um6en8xv2y 16 күн бұрын
मिठो छ बहिनीको स्वर 👌👌👌
@ramchandrayadav1367
@ramchandrayadav1367 15 күн бұрын
Malaie bainiko swar ramrai lag6
@hbrai3418
@hbrai3418 15 күн бұрын
May God bless you both 👍👍👍🙏🙏🙏 keep it up. I am watching from Kohima Nagaland India.
@sureshpariyar6163
@sureshpariyar6163 16 күн бұрын
Dherai ramro soch bichar bahini haru ko safal ta ko suvkamana ❤❤
@Bibek.thapamagar
@Bibek.thapamagar 16 күн бұрын
बैनिहरुलाइ सफलताको शुभकामना गर्दछु
@MaliMali-pn5ye
@MaliMali-pn5ye 15 күн бұрын
Good luck baini haru
@Ashokthulu
@Ashokthulu 15 күн бұрын
Swar ramrai xa sangit sikna jaruri xa . Uttarrotar pragatiko kamana dubai bainilai..🎉🎉
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 16 күн бұрын
baini ho Nepal Idol voice of Nepal ma join hunuhpla
@KailashOfficial-su8xw
@KailashOfficial-su8xw 15 күн бұрын
Baini ko kura sunera dhkha lagyo sabaile sath saport gari dinu hola
@parubasnet3964
@parubasnet3964 14 күн бұрын
bahini ko ramro cha ajhae mehenat garnu parxa
@lamasamina5161
@lamasamina5161 15 күн бұрын
बहिनी तपाईहरु ज्ञानी बुध्दामानी हुनुहुदो रहेछ गित संगितमा गाह्राे छ जस्तो छ।यहि मेहनत र बुध्दिले अरु काम पनि ध्यान दिनुभएमा होला 1सफलताको कामना।
@user-fh1jx6kh1u
@user-fh1jx6kh1u 15 күн бұрын
Aawj athi ramro xa💔💔💔💔💔💔💔 🙏🙏🙏🙏🙏
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 5 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 132 МЛН
@KLBROBijuRithvik1
9:45
Vishal Kumar
Рет қаралды 2,3 М.
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 5 МЛН