अब म को हुँ भन्ने जिज्ञासा बाँकी छैन : छोग्याल रिम्पोछे || Chogyal Rinpoche ||

  Рет қаралды 14,081

Drishya TV

Жыл бұрын

बौद्ध गुरु छोग्याल रिम्पोछेले तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घति उपयोगी विधि भएको बताएका छन् । माइन्डफुलनेस ध्यानमा ‘अवेरनेस’को अभ्यास गरिने भएकाले यो विधि विश्वभर लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।
‘समता, विपस्सना ध्यान पद्घतिको अभ्यासले कुनै पनि व्यक्तिमा शान्त स्वभाव विकास हुन्छ । लगातार रुपमा गरिने ‘माइन्डफुलनेस’ अभ्यासले जागरुकता बढ्दै जान्छ,’ रिम्पोछे भन्छन्, ‘पछिल्लो समय विश्वभर बढ्दै गएको तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घतिले प्रभावकारी भूमिका खेल्दै गएको छ ।’ मानसिक तनाव व्यवस्थापनका लागि माइन्डफुलनेस अत्यधिक उपयोगी भएको तथ्य वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भएको उनको भनाइ छ ।
अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा पछिल्लो समयमा ‘माइन्डफुलनेस’ अभ्यासकर्ताको संख्या बढ्दै गएको छ । सन् सत्तरीको दशकदेखि जोन कब्बाट जिनले अमेरिकामा तनाव व्यवस्थापनका लागि ‘माइन्डफुलनेस’ ध्यान विधि सुरु गरेका थिए । अहिले जिनले सुरु गरेको ‘माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन’ संसारभर लोकप्रिय बन्दै गएको रिम्पोछेको भनाइ छ ।
आजभन्दा ३७ वर्षअघि काठमाडौंको बौद्घमा जन्मिएका रिम्पोछेले सिक्किममा बौद्ध धर्म-दर्शनको आधारभूत शिक्षा र त्यसपछि कालेम्पोङबाट खेन्पो डिग्री हासिल गरेका छन् । उनले २० वर्ष बौद्घ शिक्षा, कैलाश मानसरोवरमा ध्यान-साधना र तिब्बती गुरुबाट वज्रयानको विशेष दीक्षा लिएका हुन् ।
विगत आठ वर्षअघिदेखि रिम्पोछेले मलेसिया, चीन, सिंगापुर, युरोपलगायत विभिन्न मुलुकमा वज्रयान ध्यान-साधना कक्षा सञ्चालन तथा बौद्घ धर्म-दर्शनको शिक्षा दिँदै आएका छन् । उनकै अगुवाइमा स्थापित बोधिसत्व इन एक्सनले विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ भने बौद्ध शिक्षालाई सरलढंगले जनजनमा पु¥याउने उद्देश्यले रेपा नेपालसमेत स्थापना भएको छ ।
रिम्पोछेले दृश्य टिभीसँग आफ्नो बाल्यकाल, बौद्घ धर्मको शिक्षादीक्षा, माइन्डफुलनेस, वज्रयान पद्धति आदिबारे आफ्ना विचार सुनाएका छन् ।

Пікірлер: 34
@d.b.raishuvam6364
@d.b.raishuvam6364 9 ай бұрын
💐🙏🏻🙏🏻🙏🏻गुरु टासिदेलेक ।
@user-fi3lu1jt3p
@user-fi3lu1jt3p 6 ай бұрын
thank you chogyal rinpoche for information to buddhist religion
@mingmasherpa3641
@mingmasherpa3641 11 ай бұрын
Thank u rinpoche la
@user-qg9ju4ql9v
@user-qg9ju4ql9v 11 ай бұрын
Rimpoche lha kheno 🙏💐
@user-nn8fy5qq4w
@user-nn8fy5qq4w 4 ай бұрын
❤️❤️❤️❤️❤️❤️
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
❤❤❤ हजुर लाई सलाम यसरी बुद्धिजम जस्तो महान दर्शन लाई सबै सामु पुर्याउने प्रयास गर्नु भएकोमा गुरु ज्यू ❤❤❤
@janjantimalsina1465
@janjantimalsina1465 11 ай бұрын
👏
@mingmalamaz4455
@mingmalamaz4455 Жыл бұрын
🙏🙏🙏
@buddhigurung4693
@buddhigurung4693 11 ай бұрын
Thank you chogyal rinpoche for information to Buddhist religion ❤❤❤
@yeshishresth2871
@yeshishresth2871 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏blessed
@dikichomu4816
@dikichomu4816 Жыл бұрын
Thank u Rinpochela.
@Akshara_mission
@Akshara_mission Жыл бұрын
उहाँ मनकारी, उदार, सरल लाग्यो । नेपालमा यस्तो व्यक्तित्व हुनु हाम्रो गौरव हो ।उहाँलाई भेट्न मन लाग्यो, कहाँ भेट्न सकिन्छ ? please help !!!
@bakevlogs4553
@bakevlogs4553 Жыл бұрын
BIA bhodhisatwha in action ma sampark garnu.
@sarojrai429
@sarojrai429 Жыл бұрын
Thank you guru
@birentmg9402
@birentmg9402 Жыл бұрын
Thank you Rempochhela
@suryatamang9588
@suryatamang9588 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@sangpolama7793
@sangpolama7793 Жыл бұрын
Thank you rinpoxe 🙏🌹🙏🌹🙏
@dhanumoktan300
@dhanumoktan300 Жыл бұрын
🙏🏻🙏🏻🙏🏻💐💐💐
@nimdomatamang3131
@nimdomatamang3131 Жыл бұрын
🙏🙏🙏🙇‍♀️🙇‍♀️🙇‍♀️
@rajkumarigurung2912
@rajkumarigurung2912 Жыл бұрын
🙏🙏🙏💐🌹💐
@ktatmg6166
@ktatmg6166 Жыл бұрын
Wow
@LatikaMoktan
@LatikaMoktan 23 күн бұрын
🪷🪷🪷🪷🪷🪷🪷🪷🪷
@NABINRAII
@NABINRAII Жыл бұрын
🙏🙏🙏☸️🇳🇵
@batulitamang7271
@batulitamang7271 Жыл бұрын
🙏🙏🙏🇳🇪🇳🇪🇳🇪
@bajekomukbang6806
@bajekomukbang6806 Жыл бұрын
राम्रो जानकारी रिन्पोछे
@user-qg9ju4ql9v
@user-qg9ju4ql9v 11 ай бұрын
Tashi delak lha rimpoche 🙏 mero sharil ma asto khalko dukhcha ki kaile hat kahile khuta kahile sharil ka sapai angha haru aselai kasto yoga garnu parla rimpoche 🙏 akchoti bataiye dinuhona rimpoche lha 🙏
@chhiringrumbatamang2127
@chhiringrumbatamang2127 Жыл бұрын
Tashi delegla riporchhela
@binduthinglama1706
@binduthinglama1706 Жыл бұрын
Guru Rinpochhe Ji KO class kaha hunxa jankari pauna hajur
@chandragurung9329
@chandragurung9329 Жыл бұрын
Tasshi delek la
@nimritasherpa9777
@nimritasherpa9777 Жыл бұрын
🙏🙏🙏
@infinitebreaker5716
@infinitebreaker5716 Жыл бұрын
🙏🙏🙏
@tsheringsubba5275
@tsheringsubba5275 Жыл бұрын
🙏🙏🙏
@nirajsitoula5214
@nirajsitoula5214 Жыл бұрын
🙏🙏🙏
@akybhutia8746
@akybhutia8746 Жыл бұрын
🙏🙏🙏
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 56 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 6 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН