Пікірлер
@pujalama6123
@pujalama6123 20 сағат бұрын
यो गलत छ। कोशी प्रदेश बाट अब कोशी सभ्यता पनि भन्न र लेख्न भ्याएछ। this is misleading a wrong information...
@sanjayarai293
@sanjayarai293 4 күн бұрын
पारा पाराको सिर्शक लेख्छन् हुदा हुदा कोशी शभ्यता रे अब 😡😡😡😡😡😡
@manirai9569
@manirai9569 5 күн бұрын
धेरैत टाइटल हेरेर प्रतिक्रिया दिदोरछन् साथीहरु😂😂
@kiranrpaudel
@kiranrpaudel 6 күн бұрын
प्रकृति को उपज हो मान्छे - त्यसैले नदि को प्रसबण क्षेत्र मा फलेको फुलेको सभतालाई नै कोशी सभ्यता भनिनु स्वभाबिक नै हो । किरात सभ्यता कोशी सभ्यता नै हो भिडिओ मा अलि स्पष्ट आएन कि जस्तो लागेर पहिचान बादी साथिहरुको बिरोध को स्वर पनि आएछ।
@shailenlimbu5449
@shailenlimbu5449 7 күн бұрын
हुँदै नभएको सभ्यता कहाँबाट आयो कोसी ?😡
@theawasarvlog1480
@theawasarvlog1480 7 күн бұрын
कोशी सभ्यता हैन केवल नदि मात्र हो,,
@shivasambahamphe2429
@shivasambahamphe2429 7 күн бұрын
Yo ta asavyata po hola hou😂
@cultureandcommunity2573
@cultureandcommunity2573 7 күн бұрын
प्रदेशको प्रोफ़ाइल जस्तो जस्तो भएछ ! समग्रमा भिडियो अपूरो देखिन्छ ।
@nararajkangmangrai1
@nararajkangmangrai1 8 күн бұрын
कोशी चाहि कुनै रुपमानी सभ्यता हुन सक्दैन।
@khilkumarrai6314
@khilkumarrai6314 9 күн бұрын
Hawa
@rabinrai6270
@rabinrai6270 9 күн бұрын
Hawadari
@Bigyanchongbang
@Bigyanchongbang 9 күн бұрын
Hindu dharma ra hindu saskriti saga sambandi patonlai matra hilight garera ko rhecha
@purnabahadurlimbu6067
@purnabahadurlimbu6067 10 күн бұрын
नेपालको कुन नदि लाई कोशी भनिन्छ !?
@gyanuwaji4332
@gyanuwaji4332 10 күн бұрын
यसको शीर्षक नै गलत छ । यसरी नै हाम्रो सभ्यताहरू लोप हुँदै जाने तर हामी आफू आफूसँग झगडा गर्दैमा हाम्रो सभ्यताहरू नष्ट हुँदैछन् । इतिहाँस कालमा हाम्रो सन्तततीहरुले किरात सभ्यता कहीँकतै बाट पढ्ने छैनन ।
@bhimthapa5643
@bhimthapa5643 11 күн бұрын
Really proud of you
@sherkumarlimbu7604
@sherkumarlimbu7604 11 күн бұрын
Bidesi harule chadinae Purna Etihaslekha dhagchhob kara Sateko jidhunxa
@sherkumarlimbu7604
@sherkumarlimbu7604 11 күн бұрын
Kosira nadi bhartko bhasaho Nepalma.kosi nadi xaena dhae Nama legwato nuwatoho hindu badile hawa etihasle kalee btyauxat
@pyscho-os5gv
@pyscho-os5gv 12 күн бұрын
kukur
@androidgamingworld3885
@androidgamingworld3885 12 күн бұрын
Timru jatiya kura nai naleu na ya ke ko kirat birat it's koshi that set
@user-ng3fv8em9c
@user-ng3fv8em9c 12 күн бұрын
मानव सभ्यता नदि किनारबाट सुरु भको छ यति नबुझी किराँत सभ्यता भन्दै किन करएको? किराँत सभ्यता पनि कोशी किनारबाट नै भएको हो कि!!!!!!
@suniliwaram6577
@suniliwaram6577 12 күн бұрын
कोशी कल्पना गरेर बनाएको नाम हो। सभ्यता हैन।
@Limbu...Choro123
@Limbu...Choro123 12 күн бұрын
ए नि कोशीलाई पनि सभ्यता भन्दै छस।सोझा किरातिहरुलाइ अझै भ्रमित पार्नु खोज्दै छस थुइक्क😠😠
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm 12 күн бұрын
हत्या पाप नै हो। चाहे जो सुकैको होस। तर ब्राह्मण हत्या लाई गाई हत्या लाई मात्र बिशेष रुपमा इन्कार गर्नुको अर्थ अरुलाइ मार्न हुन्छ भन्नू हो। यस्तो भ्रामक भिडियो ले जातिय कुरो नै त गरेको छ। के छेत्री मर्दा पाप नलाग्ने भएर युद्धमा होमेको हो? ब्राह्मण बुद्धि ले सबैभन्दा पिडित कोहि छ भने त्यो छेत्री हरुनै छ।
@AbinasJimee
@AbinasJimee 13 күн бұрын
यो video मा किरात सभ्यताको विरुद्ध बनाएको छ 😢
@RanjitRai-wl5qu
@RanjitRai-wl5qu 13 күн бұрын
हावा अनुसन्धान....
@sitashrestha5233
@sitashrestha5233 13 күн бұрын
ati ramailo
@babukajilimbu8962
@babukajilimbu8962 13 күн бұрын
भुत्राको कोशी सभ्यता सब विज्ञ आलुहरु
@chatpat5725
@chatpat5725 13 күн бұрын
बाहुन सभ्यता भन न केको कोसी सभ्यता। देश बाहुनको पेवा नै बनाए । जे मन लाग्यो त्यहीँ गरेको छ। यो एउटा भ्रम छर्ने कोसिस हो।
@BalihangChemjong
@BalihangChemjong 14 күн бұрын
ko mugi ho yo video banaune
@shekharthapa484
@shekharthapa484 14 күн бұрын
सरणार्थिहरूले भ्रम छर्दै जबरजस्ती कोशी नदीलाइ सभ्यता भन्दै किराँत को नास गर्दैछ😂
@deepakmoon5615
@deepakmoon5615 14 күн бұрын
कोसी!🤔 सुनकोसी! तामाकोसी! दुधकोसी! भोटेकोसी! कोसी नदिको सेरोफेरोमा कोसी सभ्यता हो कि? कोसी प्रदेशको पुष्टीको लागि तयार गरिएको कोसी सभ्यता? केहि तथ्यसंग मिल्ने प्रसंगहरु पनि सत्य नहुन सक्छन् र केहि सत्य कुराको पनि तथ्य नहुन सक्छन्। जस्ले जसरी पनि बुझ्न सक्छ उसको लागि सबै सत्य हुन्छ र तथ्य र सत्य दुबै भए पनि बुझ्न नसके त्यो असत्य हुनसक्छ तर सत्य लुकाएर तथ्य मात्रै देखाउने हो भने नबुझ्ने ले पनि बुझ्छन् र बुझ्ने ले पनि बुझ्छन्। फरक यति हो कि नबुझ्ने ले हो रहेछ भन्ने बुझ्छन् र बुझ्ने ले तथ्य बिहिन सत्य हो भन्ने बुझ्छन्। जय होस्।
@jibanbhurtel3085
@jibanbhurtel3085 14 күн бұрын
राम्रो❤❤
@BTRinfo8848
@BTRinfo8848 14 күн бұрын
Khoya ko Koshi sabbeta manxelai pangu naban lutera saranarthi
@user-wo4ui6uf8d
@user-wo4ui6uf8d 14 күн бұрын
Sapta karnali , Sapta gandaki , Sapta koshi we have three Sapta koshi 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@saugatlimbu552
@saugatlimbu552 15 күн бұрын
khulkis muji
@uniq7616
@uniq7616 15 күн бұрын
Yo ekdam wrong information kirat civilization laii koshi vanera propoganda gareko xa
@Rabinwalakham
@Rabinwalakham 15 күн бұрын
हावा सामाग्री । किरात सभ्यतालाई परिवर्तन गर्न किन खोजिन्दैछ ?
@jibanbhurtel3085
@jibanbhurtel3085 14 күн бұрын
कोशी नदी बिना किराँत सभ्यता पुर्ण हुन्छ र?कोशी नदी र यसको सहायक नदी आसपासमा नै किराँत सभ्यता बिकसित छ ।यसलाई किन स्वीकार गर्न नसकेको? नदी नभएको भए कुनै सभ्यता बिकसित हुने थिएन।
@Rabinwalakham
@Rabinwalakham 14 күн бұрын
@@jibanbhurtel3085 नदीहरू जाेडिएकाे छ, तर "काेशी" भन्ने नाम मुख्य हाेइन्, । किराँत सभ्यतामा अरूण, तमाेर र सुनकाेशी जाेडिन्ने त्रिवेणीलाइ खुवालुङ मुल केन्द्र नै हाे । किराँत सम्भयता काेशी भनेर सांस्कृतिकरूपमा अतित्रमणकाे याे अर्काे प्रपन्च हाे ।
@Morangchildren
@Morangchildren 15 күн бұрын
great video
@GhanashyamKhatri1
@GhanashyamKhatri1 15 күн бұрын
Wow
@manbahadurgurung6322
@manbahadurgurung6322 15 күн бұрын
मैले पनि थर्ड क्लास एम आर गरेको छु मज्जाले बुझिन्छ
@krishnasunar1221
@krishnasunar1221 15 күн бұрын
कोशी सभ्यता होइन किरात सभ्यता कोशी किनार मा बसेको हो ।यसरी कोशी सभ्यता भन्नू भनेको किरात सभ्यता माथी को हस्तक्षेप हो ।
@uniq7616
@uniq7616 15 күн бұрын
Tapaile bujhnu vayeko rahexa yesari Ithihas ma thicho micho garera hami nepal le kaile pani ek arka laii respect garna sakdainau
@bikashsunuwar5768
@bikashsunuwar5768 15 күн бұрын
Koshi savyata aja nae suneko😂😂
@user-dt8rb3up3y
@user-dt8rb3up3y 15 күн бұрын
जे पायो त्यही सभ्यता हुँदैन । भारतमा कोशी हो र त्यहाँ सभ्यता पनि मान्लान तर नेपालमा साना साना नदी विभिन्न ठाँउमा मिलेर सप्तकोसी बनेको हो । कोशी होइन । नेपालमा कोशी भनिदैन । भारतमा मात्रै यसको लामो खन्डलाई कोशी भन्छन् ।
@khagendrarai9821
@khagendrarai9821 15 күн бұрын
ए रुवालुङ् हिन्दु शब्द रे ? पागल हुनुको पनि हद हुन्छ यार, राई भाषा अरु भाषा नबुझ्नेले के गफ गरको ?
@juddhamanshrestha4994
@juddhamanshrestha4994 15 күн бұрын
One of the best video on Koshi civilization
@ramkumarshrestha7772
@ramkumarshrestha7772 15 күн бұрын
Gajjab raamro rahechha. Vanaunelai dhanyabad.
@updatenepal9561
@updatenepal9561 16 күн бұрын
कति बर्स भयो राडिको बान हो ?
@rajsangmi8852
@rajsangmi8852 16 күн бұрын
यो कुराले किरात सभ्यता ओझेल पार्छ।किरात सभ्यता भित्र कोशीको कुनै गुञ्जायज छैन।यो असान्दर्भिक बनावटी मनगणन्ते कुरा मात्र हो ।
@rajsangmi8852
@rajsangmi8852 16 күн бұрын
कहाँको कोशी सभ्यता हो ???नेपालमा यो कुनै ईतिसको कालखण्डमा छैन वैयाथ।
@umeshchandrarai1442
@umeshchandrarai1442 16 күн бұрын
किरात सभ्यताको मेरुदण्ड हाम्रो कोशी नदि र यसको सहायक नदिहरु। ❤❤