About Herne Katha with Bidhya Chapagain & Kamal Kumar | Call Kantipur - 16 February 2023

  Рет қаралды 126,531

Kantipur TV HD

Kantipur TV HD

Жыл бұрын

About Herne Katha with Bidhya Chapagain & Kamal Kumar | Call Kantipur - 16 February 2023 | Sudit Shrestha
In today's episode of Call Kantipur, our presenter is having a conversation about Herne Katha with Bidhya Chapagain & Kamal Kumar
#BidhyaChapagain #kamalkumar #callkantipur #suditshrestha
About Call Kantipur :
Launched 15 years ago, on Kantipur TV HD, Call Kantipur is one of the most popular calling TV shows in Nepal. Call Kantipur airs in Kantipur TV HD everyday at 5:00pm. Hosted by Neelam Chand, Abhisha Adhikari and Sudit Shrestha, Call Kantipur discusses about youth-oriented issues in a vivacious pattern. The surprise guests and the unexpected activities are the USP of Call Kantipur.
_________________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantiputtvhd
Instagram: / kantipurtelevision

Пікірлер: 311
@prakashkhatri2038
@prakashkhatri2038 Жыл бұрын
वास्तविक पत्रकारिता जिउदै छ भन्ने महसुस हुन्छ जब हेर्ने कथा हेर्छु youtube को माध्यम बाट ।
@khadkalaxman9510
@khadkalaxman9510 Жыл бұрын
हाम्रो नेपालमा लुकेको दुख पीडा आसुको हासोको कथा हामिलाइ देखाएर खुशी पार्नु भएकोमा हेर्ने कथा टिमलाइ धन्यवादको ब्लाङ चेक
@rajuthapa4581
@rajuthapa4581 Жыл бұрын
ब्लाङ रे भन्न खोज्नुभएको अली बुझिएन नी ??
@khadkalaxman9510
@khadkalaxman9510 Жыл бұрын
@@rajuthapa4581 धन्यवादको ब्ल्याक चेक भनेको धन्यवाद जति लिए पनि हुने भनेको बेन्कको ब्ल्याक चेक जस्तै
@factube916
@factube916 Жыл бұрын
@@rajuthapa4581bank ko blank cheque vannu va ho
@SamsongRai
@SamsongRai Жыл бұрын
Herne Katha "हेर्ने कथा" is not just program, it's a emotions, strength and unity. And, finally the most deserving guest is here..🙏❤️
@aayanjung1619
@aayanjung1619 Жыл бұрын
विद्या दिदी र कमल सर मेरो मन पर्ने व्यक्ति हरु हुन। अझै भन्नू पर्दा म उहाँहरुको कार्यक्रम र प्रस्तुत गर्ने शैली को धेरै ठुलो फ्यान हु
@krishnapahadi2418
@krishnapahadi2418 Жыл бұрын
They deserve much more love and respect 💗❣️
@ke-shav3
@ke-shav3 Жыл бұрын
यो अन्तरवार्ता पुरै हेर्ने को को हुनुहुन्छ ?
@nabinbhattarai238
@nabinbhattarai238 Жыл бұрын
दिदिले भन्नु भएको जस्तैजस्तै,आवाज बिहिनहरुको आवाज बनिदिनु हुने आदरणिय हेर्ने कथा टिमलाइ धेरै धन्यवाद ।
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
कति दुःख मिहिनेत गरेर कथा बनाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु
@arjunkumarpokharel5945
@arjunkumarpokharel5945 Жыл бұрын
हेर्ने कथाले १०० शृङ्खला पूरा गरेकोमा सम्पुर्ण टिमलाई असिमित शुभकामना । म त आतुर भएर "हेर्ने कथा "कहिले आउला भनि पर्खेर बस्ने बानी छ।
@sujalgurung9839
@sujalgurung9839 Жыл бұрын
हेर्नेकथा हेरेसि गाउँ घर डाँडा पाखा को धेरै याद आँउछ मन सारै रमाउछ धन्यवाद छ हेर्ने कथा को टिम लाई🙏🙏🙏🙏🙏
@gautamlok8924
@gautamlok8924 Жыл бұрын
नाम हेर्ने कथा भए पुनि नेपाली पन छ कथा भित्र धेरै राम्रो मिठो छ आज सम्म मैले एउटा पुनि भाग न छुट्टाइ हेरेको छु । हेर्ने कथा को सबै सदस्य लाई नमन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@amarmahara2854
@amarmahara2854 Жыл бұрын
यो कान्तीपुरे लाई हेर्नु त होईन but हेर्ने कथा को दिदि भयर मात्र हो नत्र त यत्रो congratulations herne katha 100 episode घनघश्याको कथा सुदुरपश्चिम को कथा
@minatiwari8028
@minatiwari8028 Жыл бұрын
Congratulations to the entire team of herni katha for 100 episode.🌻❤️ They deserve to the much Moro respect.
@Chaitanya_11111
@Chaitanya_11111 Жыл бұрын
हेर्न कथाका कथाहरू एउटा स्कुलको कथा देखि घनघस्याको उकालो फेरि काट्दा सम्मको नियमित दर्शक हुँ म। एउटा एपिसोड हेरेर अर्को एपिसोडको लागि अर्को १५ दिन कुर्न साह्रै गाह्रो लाग्छ मलाई!😌
@janaklimbu2385
@janaklimbu2385 Жыл бұрын
बिध्या जि र कमल जि को हेर्ने कथा र मेरो हेर्ने कथा अनि हामी आम नेपाली सबैको हेर्ने कथा कस्तो गर्भ लाग्छ हेर्ने कथा हेरेर सुनेर मन नै भरिन्छ ❤️❤️❤️❤️ ताप्लेजुङ बाट मिठो सम्झाना अनि हेर्ने कथाको सम्पुर्ण परिवार प्रति नतमस्तक छु मनै देखी नमन्🙏🙏🙏
@sudippantha8796
@sudippantha8796 Жыл бұрын
हेर्ने कथा आमाहरूमा मात्रै नभएर सबै उमेर समुहका दर्शकहरू माझ लोकप्रिय छ है ।
@bdsvlog1135
@bdsvlog1135 Жыл бұрын
हेर्ने कथा रेगुलर हेर्ने दर्शक महानुभावहरु यता हाजिर हौं त । 🙏🙏🙏🙏
@manbahadurbk4326
@manbahadurbk4326 Жыл бұрын
B B C नेपाली सेवाबाटको साझासवालबाट चिनेको बिध्या र कमल जि लाइ ।उजेलिको उध्दार देखि भारतको पिथौडागढमा रहेका नेपालिहरुको पीडा सम्म हेरिसकेकोछु।आगामि दिनहरुको शुभकामना।।
@rupathapa7646
@rupathapa7646 Жыл бұрын
Congratulations to the entire team of Herne Katha. You all are the most dedicated to give us the most natural information.Thank you so so much.
@nirashatraya1803
@nirashatraya1803 Жыл бұрын
तपाइ हरु को अगि बड्ने पाइला हरु सधै अर्थात एक शताब्दी होइन कि जुनि भरि रहि रहोस् , शब्द नै आउदैन कि तपाइ जरुलाइ प्रतिक्रिया गर्ने!! नमन हजुर हरु मा!!!
@rockstar3023
@rockstar3023 Жыл бұрын
बुवाको कथा, episode 43 सबै भन्दा मन परेको कथा।हेर्दा हेर्दा आँसु नै थाम्न सकिन मैले।
@bikashsunar3439
@bikashsunar3439 Жыл бұрын
💞🌹🙏🏃‍♀️🏃‍♀️🏃‍♀️🤳🤳
@user-if3xk6iu3v
@user-if3xk6iu3v Жыл бұрын
विद्या चापागाईं दिदी तपाई महान नारी हुनुन्छ। नेपालको सबैभन्दा मन पर्ने महिला पत्रकार मा तपाईं हो। तपाइको काम र साहसिक यात्राको त जति वर्णन गरे पनि कम हुन्छ जस्तो लाग्छ ❤❤❤❤❤❤❤
@rajkumarshrestha1965
@rajkumarshrestha1965 Жыл бұрын
हेर्ने कथाको सम्पूर्ण टिमलाई विशेष धन्यवाद अनि आभार यो कथा १०० एपिसोड पुरा भएकोमा अझैपनि यो कथाले धेरै एपिसोड पुरा गर्दै अगाडि बढोस् पुनः एकपटक शुभकामना!!!
@bhumipurta7158
@bhumipurta7158 Жыл бұрын
नेपालमा जतिपनी टेलिफिलिम फिलिम मद्य्द्ये हेर्नेकथाजत्ती राम्रो कुनैछैन अत्तिराम्रो तपाईलाई धन्यवाद अत्तिराम्रो अत्तिराम्रो 🙏🙏
@arjunsunar5500
@arjunsunar5500 Жыл бұрын
First time watch call kantipur because of herna katha
@gopalpun7692
@gopalpun7692 Жыл бұрын
संसार कै नमुना पत्रकार मध्यका 1 हो हजुर हरु। आगामी दिनमा पनि सफलता को सुभकामना।
@rebeccadenigris1100
@rebeccadenigris1100 8 ай бұрын
What a great interview Great host ..Straight to the point .
@bimunath7962
@bimunath7962 Жыл бұрын
हेर्ने कथा को टीम, विशेष विद्या दिज्जू तथा कमल दाई लाई धेरै माया तथा अझै छिटै 1000 ep को शुभकमना, पशुपति नाथ ले सधै हजुर को रक्षा गरुन 🕉️🙏🙏
@yagyabahadur6094
@yagyabahadur6094 Жыл бұрын
याे कथाले नेपाल र नेपालीको माैलिकतालाई जीवन्त राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ । यस कथालाई जिवन्त बनाईराख्ने विद्या जी र कमल जी प्रति हृदयदेखि नै नमन प्रकट गर्न चाहन्छु ।
@ratanmalla1586
@ratanmalla1586 Жыл бұрын
सामाजिक सञ्जाल मध्ये सबै भन्दा बढि मैले हेर्ने कथा हेर्छु,अहिले सम्म १भाग नछुटाई हेरेको छु र हेर्ने छु❤धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🎉
@niceto7269
@niceto7269 Жыл бұрын
हेर्ने कथा wow ! विद्या दिदी कमल दादा ले गरेको काम एकदमै उत्कृष्ट लाग्छ यस्तै गरि 1000 एपिसोड हेर्न पाम
@bharatstha
@bharatstha Жыл бұрын
She is the most humble girl I have ever seen in my life !
@SilentHeaArt
@SilentHeaArt Жыл бұрын
I was just wishing.....somebody ask them about their journey, their mindset, Lotz of love to the Hernae Katha team ❤️❤️
@reshamolinpj6158
@reshamolinpj6158 Жыл бұрын
हेर्ने कथाका सम्पूर्ण टिमलाई 100 एपिसोड पार गरेकोमा धेरै धेरै बधाई छ।
@deviram284
@deviram284 Жыл бұрын
Congratulations हेर्ने कथाको टिम लाई १००भाग पुरा भएको मा यसरि सदैव हेर्न पाईयो मिठो सम्झना 🌺🌺🌺🌺🌺🌺🌺🌺
@Coortoon24
@Coortoon24 2 ай бұрын
हेर्नै कथा नियमित हेर्छु एकदम राम्रो लाग्छ ❤
@durgarai8881
@durgarai8881 Жыл бұрын
अझै अघि बढदै जाओस हेर्ने कथा बिध्या सिस अनि कमल कुमार को प्रस्तुति अति नै मार्मिक अति उत्कृस्ट लाग्छ दुबै जना सङ्गै हिनेको भिडियो फ्रेम मा हेर्न पाउ आगामी दिन्हरु मा😍😍😍😍🙏
@rajendrakumargurung4935
@rajendrakumargurung4935 Жыл бұрын
हेर्ने कथा सरै राम्रो प्रोग्राम हो। बिद्या तथा कमल जी लाई हार्दिक सुभकामना। बिद्याजी को बोली तथा presentation सरै राम्रो लाग्छ मलाई 👍👍👍❤ हेर्ने कथा ❤❤❤
@surespun565
@surespun565 Жыл бұрын
Congratulation Herne Katha for the 100 episodes lot of loves😍
@minalamichhane3177
@minalamichhane3177 Жыл бұрын
हेर्ने कथाको टिम लाई यहा देख्दा खुसी लाग्यो । यो टीम लाई अननरोध छ हिमाली भेगमा ५,६ भाई जती भए पनी एउटै श्रीमती राख्ने चलन कुन ठाउ र कुन जातीमा हो त्यो र मान्छे मरे पछी काटेर चिलगिद्धलाई खुवाउने चलन कहा र कुन जातीमा हो त्यस बारेका कथा पनी हेर्ने रहर छ आशा छ चाडै पाउने छौ
@adhikarinabraj2034
@adhikarinabraj2034 Жыл бұрын
कति दुख र मिहेनत गरेर कथा बनाउनु भएको छ।हेर्ने कथाको सम्पुर्ण टिमलाई नै १०० भाग पूरा गर्नु भएकोमा मुरी मुरी धन्यवाद।
@lokgharti1868
@lokgharti1868 Жыл бұрын
एक सतक पुरा गरेकाेमा हेर्ने कथा तिमलाई हार्दिक बधाई।🙏💐💐हेर्ने कथा हेर्ने म पनि नियमित दर्शक हुँ ।
@dilupun5893
@dilupun5893 Жыл бұрын
Best of best series❤🎉Bidhya Sis voice is so melodious ❤kamal sir as well, best wishes for Herne katha 🙏
@kabitabudhathoki4813
@kabitabudhathoki4813 Жыл бұрын
बिद्या बहिनी र कमल भाईको हेर्ने कथाको कुनै एपिसोड छुटाएको छुईन असाध्यै राम्रो लाग्छ। अझ बिद्या बहिनीको बाचन सैलीले त मन्त्रमुग्ध बनाऊछ। सकिन्छ भने हप्तामा आए झनै राम्रो हुनेथियो
@rajgiri6734
@rajgiri6734 Жыл бұрын
हेर्ने कथाले नेपाली भाषा साहित्य संस्कृति समाजका सत्य तथ्य मा आधारित कथाहरु बनाएर हामी माज प्रस्तुत गर्नु भएको छ । यो टिमलाई जति प्रसंसा गरे पनि कम हुन्छ । यो टिमलाई आउने दिनहरुमा अझै सफलताको शुभकामना व्यक्त गर्दछु ।🙏🙏🙏👏👏👏👏👏
@RzesRajesh
@RzesRajesh Жыл бұрын
yes
@yamankk2416
@yamankk2416 Жыл бұрын
Wow…They know how Nepal and Nepali are living all over the nation?Lovely and hardworking people…
@nirashatraya1803
@nirashatraya1803 Жыл бұрын
i am watching from united state i love all the entire team of herne katha, bidya ji and kamal ji presenting in very good voice, i love you all missed you
@budhajyotiprakash3255
@budhajyotiprakash3255 4 ай бұрын
हेर्ने कथाको तिमलाई धेरै धेरै धन्यवाद ।
@madankumarsubba7497
@madankumarsubba7497 Жыл бұрын
हेर्ने कथाको म नियमित दर्शक रही आएको छु यसको शुरूआतबाटै । मलाई यो कार्यक्रम राम्रो अनि जानकारीमूलक लाग्छ। यसको सयवटा एपिसोड पुगेको अवसरमा सम्पूर्ण टीमलाई मूरीमूरी बधाई अनि श्याबासी छ ।❤❤😂
@pramilatamang6377
@pramilatamang6377 Жыл бұрын
Favorite show hernekatha god bless you All of you your team members..
@namgyaljinpa4908
@namgyaljinpa4908 Жыл бұрын
I love Herne Katha and watching from Brisbane Australia 🇦🇺
@ququstha579
@ququstha579 Жыл бұрын
Ma big fan ho herne katha ra prastota ko tesaile nai yo interview herdaixu. Kinaki maile pani bujna chaheko kura kasari suru vayo yo herne katha.
@kaygurung5909
@kaygurung5909 Жыл бұрын
यी दुइजना मेरा दुई नयन हुन बिध्या दिदी मुटु मा बसेका छ्न अनि म जस्तै हेर्ने कथा का नियमित दर्शक श्रोता हरुलाइ माया अनि बधाई
@rajkhadka6921
@rajkhadka6921 Жыл бұрын
Herne katha was great programme , All the best both of you !
@nkyoutubechannel4504
@nkyoutubechannel4504 Жыл бұрын
Oh my gosh, please please please 🙏 would you both come in On Air podcast? I really want to listen behind stories of Herne Katha please accept my request. Lots of love from 🇺🇸.❤❤
@rajendrapoudel555
@rajendrapoudel555 Жыл бұрын
it is an inspiring show about how hard life is to live but how to make it easy. always moving forward.
@minalamichhane3177
@minalamichhane3177 Жыл бұрын
मेरो सबै भन्दा मन पर्ने कार्यक्रम हो हेर्ने कथा मलाई पनी यो टिम संगै हिड्न पाएको भए म पनी त्यो पात्र भित्र पर्न पाए भन्ने लाग्छ यस्तो पनी लाग्छ जुन सुकै कथा सुन्दा र हेर्दा पनी म सो कथा को पात्र हु जस्तो लाग्छ
@anilkhadka217
@anilkhadka217 Жыл бұрын
Without Bidhya Dd Herney Katha is Apuro Katha❤❤
@deekpaal
@deekpaal Жыл бұрын
The truth is Simple .. a happiness is also simple…A huge congratulations for century… keep going on …and on…
@MonkeyDLuffy-dm1ub
@MonkeyDLuffy-dm1ub Жыл бұрын
3:50 it literally give me goosebumps
@annienagarkoti9640
@annienagarkoti9640 Жыл бұрын
They show the reality of life and wishing them uncountable episodes ❤
@dambarbishwakarma5793
@dambarbishwakarma5793 Жыл бұрын
Bidya chapaigai💞💞
@billgeatsbm6290
@billgeatsbm6290 Жыл бұрын
100 EP ko lagi badhai xa. 1000 EP cross hos Shubhakamana xa.Nepal AAMA ki Suputri,Saput.
@bikash2057
@bikash2057 Жыл бұрын
मलाई सबैभन्दा धेरै खुशी लागेको छ ।🥰🥰
@leknathsapkota7452
@leknathsapkota7452 Жыл бұрын
मैले नछुटाइ हेरेको कार्यक्रम कुनै छ भने त्यो हेर्ने कथा नै हो!हेर्ने कथा टिम लाइ धेरै धेरै धन्यवाद !
@aneetamahat2061
@aneetamahat2061 Жыл бұрын
always love herne katha team . And thank you so much for this gift.Every episode of Herne katha is precious gift for us.
@nisammasubba9841
@nisammasubba9841 Жыл бұрын
Congratulations for the 100 episode you guys deserves more love ❤️ and respect
@abismagar3040
@abismagar3040 Жыл бұрын
कथाहरुको किताब हुनुहुन्छ हजुरहरु ,,,,, lots of love herne katha team.
@leegyaljen2219
@leegyaljen2219 Жыл бұрын
Herne katha mero khatha ani sabaiko katha, nepali ko katha, jeevan ko katha❣️❣️❣️😘😘 love it... Big fan
@dibyagurung5518
@dibyagurung5518 Жыл бұрын
My fevret show Herne katha aaja samma kunei episode naxhutai herne ma perxhu ma pani congratulations herne katha entire Team 🙏❤️👍
@Varat352
@Varat352 Жыл бұрын
Great to see so long way of Herne katha 100 episode ❤…big congratulations To The Whole Team🎉🎉…me myself great viewers of it Thank u 🙏 showing The far n farest of inside 🇳🇵
@ChamlingArun
@ChamlingArun Жыл бұрын
हेर्ने कथा आफैमा एऊटा कथा हो कसैले नसुनेको नदेखेको आवज मान्छेको कथा सम्पुण नेपालिहरुको माझ पुर्याऊन सफल भैसक्नु भाको छ ।big fan hu hai
@niramagar2624
@niramagar2624 Жыл бұрын
धेरै मन पर्ने पात्र हरु बिध्या कमल अनि हेर्ने कथा सङ्गै कल कान्तिपुर लाइ शुभकामना
@netrathapa1372
@netrathapa1372 Жыл бұрын
Kati mitho boli ho vidya mam ko💟💟
@dineshgurung199
@dineshgurung199 Жыл бұрын
Lots of love and respect to the whole team Herne Katha.
@chamlingrai32
@chamlingrai32 Жыл бұрын
maile pani lagbhag sabai episode hereko xu sachhai ramro xa
@Suresh_sunar
@Suresh_sunar Жыл бұрын
The most loved nepalese programe in the world..Best wishes to both of U and the entire team...
@prabhatlamatamang
@prabhatlamatamang Жыл бұрын
They deserves load of love ❤
@radhadahal665
@radhadahal665 Жыл бұрын
My favorite show Herney katha. I have watched all the episodes. Lots of love 🇺🇸
@arunarai7201
@arunarai7201 Жыл бұрын
मलाई जुन कुराले एकदमै मन छोएको थियो,त्यही कुरा बिद्या दिदिले यस प्रोग्राम मा पनि भन्नुभएको रहेछ।जुन एक जना दाजु ले आफ्नै बैनी,छोरी सम्झेर बिद्या दिदिलाई ५००भारु दिनुहुदै थियो तर दिदिले लिनु भएको थिएन ।
@Anil-np3yi
@Anil-np3yi 9 ай бұрын
No words to say 😢 huge respect both of you ❤
@user-ki9pr4xc3f
@user-ki9pr4xc3f Жыл бұрын
नेपाली जनजिविका,भुगोल र वास्तविकताको कथा अति नै सुन्दर तरिकाले प्रस्तुत गर्नुहुने हेर्ने कथा परिवारलाई धेरै धन्यवाद !!आगामी दिनमा अझ सफलताको सुभकामना!
@renukarai5196
@renukarai5196 Жыл бұрын
Marisakeko manchhe jati hereni goosebumps aauchha....
@bikalkamar1972
@bikalkamar1972 Жыл бұрын
herne katha mero life ko avinna aanga jastai vaisakyo love it
@prabingurung8974
@prabingurung8974 Жыл бұрын
You guys are the best gems of nepalese media. Congratulation to entire team.
@rabindralimbu1071
@rabindralimbu1071 Жыл бұрын
Herne katha lai big respect ....👏👏👏🙏🙏
@kiransubedi7142
@kiransubedi7142 Жыл бұрын
They deserve tons of love💜💜💜
@bhombahadurbishwo6522
@bhombahadurbishwo6522 10 ай бұрын
नियमित रुपमा हेर्ने म(हेर्ने कथा )Great story🙏🇳🇵
@gopaljung_official
@gopaljung_official Жыл бұрын
हार्दिक नमन् हेर्ने कथा परिवार❤❤❤
@PRAKASHTHAMI-hz6zt
@PRAKASHTHAMI-hz6zt Жыл бұрын
Lots of love Team Herne Katha from Darjeeling,India❤❤❤
@ramchandragiri3668
@ramchandragiri3668 Жыл бұрын
नेपालको दुरदराजमा पुगेर आम मान्छेको दुख सुखका कथा देखाउने हेर्ने कथा टिमलाई धन्यवादको ब्ल्याङ्क चेक
@sathimatimro4553
@sathimatimro4553 Жыл бұрын
first time heriyo yo program pani beacuse of bidhya di❤❤
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
We love herni katha team...🙏🙏🙏🙏👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦thank you for this nice interview
@rameshrokaya6721
@rameshrokaya6721 Жыл бұрын
Happy to see herne katha team😍😍
@milanmagar2495
@milanmagar2495 Жыл бұрын
Herne katha tim Lai dherai dherai Maya rw samjhana xa
@77SAUDCB
@77SAUDCB Жыл бұрын
always love herney katha ❣️❣️🙏🙏
@gangapun1450
@gangapun1450 Жыл бұрын
U guys are 💎 diamond of our country, god bless all of you
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
Both are Great Congratulations to all Herne katha team and good Luck
@nituacharya5165
@nituacharya5165 Жыл бұрын
World wide purdah university parcha HERNE KATHAA❤❤best wishes for long n continue success yantra narokiyos ❤❤
@sureshbist4482
@sureshbist4482 Жыл бұрын
Hands up for herne katha ever
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 104 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,1 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 42 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
小丑冒险给天使带回玫瑰花#short #angel #clown
0:56
Super Beauty team
Рет қаралды 8 МЛН
Лайфхак с лейкой 🚿
0:37
Сан Тан
Рет қаралды 3,7 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 6 МЛН
покупки за продуктами сейчас вс раньше
0:23