अध्यक्षको दौडः माधव रोक्न झलनाथ-घनश्यामको अस्त्र के ? - NEWS24 TV

  Рет қаралды 6,283

News24 Nepal

News24 Nepal

6 күн бұрын

नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन गर्ने तयारी पुरा गरेको नेकपा एसभित्र नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ भने वामपन्थी आन्दोलनमा यो महाधिवेशनले उथलपुथल ल्याउने दाबी नेताहरुले गरेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 2
@chandrapandey1063
@chandrapandey1063 4 күн бұрын
माधव नेपाल अध्यक्ष भएन भने फेरि पार्टी फुट्छ आर्यघाट सम्म अध्यक्ष हुन् पर्छ
@pratapthapa9173
@pratapthapa9173 4 күн бұрын
Ma Ku Ne Pastor Banos church maa
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
news24 nepal
News24 Nepal
Рет қаралды 78