अमेरिकी मेघको मायामा यसरी डुबे नेपाली डाक्टर, यस्तो छ उदाहरणीय प्रेम कहानी र सुन्दर परिवार

  Рет қаралды 1,042,004

Mero Online TV

Mero Online TV

5 жыл бұрын

Host:- Biswa Limbu
Guest:- Dr. Dhirendra Nalbo & Megh
Camera:- Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
अमेरिकी मेघको मायामा यसरी डुबे नेपाली डाक्टर, यस्तो छ उदाहरणीय प्रेम कहानी र सुन्दर परिवार

Пікірлер: 1 100
@MeroOnlineTV
@MeroOnlineTV 5 жыл бұрын
Here is article written by Dr Dhirendra Nalbo www.recordnepal.com/perspective/opinions/thank-you-for-your-contribution/?fbclid=IwAR0FUh06riscRVXa2AEUIV5w6487_wnZfDn8cxlTiJQMYKJAiTbtcffUXo8
@yogensubba7904
@yogensubba7904 5 жыл бұрын
well said! includes fundamental reality of those backbone of Nepalese economy.
@shainalbo3795
@shainalbo3795 5 жыл бұрын
Sabai kisim ko bidesma kaam garna gayeka Nepali harule afno pariwar ra des lai atyadhik remitance marfat sahayog puryaera pani kasaile swagat ra thank you samma nadiyeka haruko awaj bulanda gariyeko article! Salute xha!👏👏👏👏👏
@yogensubba7904
@yogensubba7904 5 жыл бұрын
@@shainalbo3795i'm agree and this article all about it. i would like to Thank you to Dr. Dhirendra Nalbo jyu.
@bimalrai1831
@bimalrai1831 4 жыл бұрын
True love.
@sukrarajkhaling9244
@sukrarajkhaling9244 4 жыл бұрын
Wow! What a wonderful article
@nabingurung1483
@nabingurung1483 5 жыл бұрын
आहा कति राम्रो जोडी । दाइ चाहिँ सार्है gentleman देखिनु हुन्छ। भाउजू पनि कति राम्री । आहा कति राम्रो couple.
@nimataso6490
@nimataso6490 2 жыл бұрын
Would be grateful if you could mention tbe name of any book authored by you .Nice to hear such an intriguing interview.Thanks to this channel.NT TASO, India.
@BihaniEntertainment
@BihaniEntertainment 5 жыл бұрын
_आहा निकै राम्रो जोडी अनि अमेरिकन भाउजु को नेपाली पनि निकै राम्रो,,_
@RamBahadur-kq2lg
@RamBahadur-kq2lg 5 жыл бұрын
सुन्दर परीवार सुखी परिवार गड़ को धेरै आशिर्वाद धन्यवाद?
@sunmayarai4751
@sunmayarai4751 4 жыл бұрын
आहा कति राम्रो जोडी अमेरिकीन भाउजुले नेपाली भाषा बोल्नू भएको कति सुहाएको
@saturdaysunday555
@saturdaysunday555 5 жыл бұрын
❤❤❤❤❤❤❤❤❤लाईफ मा पहिलो चोटी यति राम्रो जोडी देख्न पाउदा धेरै आनन्द आयो ❤❤❤❤❤👍👍👍👍Nice couple ❤❤❤
@khadgaghimire5077
@khadgaghimire5077 5 жыл бұрын
कस्तो राम्रो जोडि , कस्तो उदाहरणीय जोडी ! नेपाल र नेपाली समाज को बिकास मा हजुर हरुको योगदान रहोस् साथै परिवार पनि सुखी तथा खुसी रहोस् भन्ने कामना गर्द्छु ।
@rajulimbu6735
@rajulimbu6735 Жыл бұрын
Nice international loving couple 👫👫
@sujatachetri8219
@sujatachetri8219 5 жыл бұрын
So sweet 😊😊❣❣👍👍दाजु र भाउजु ।कस्तो हाम्रो नेपाली संस्कृति सत्कार सुकारेर बस्नु भयको भाउजु lots of love from nepali people❣❣ 🙏🙏😊😊god bless you 😊😊
@nepalismyhome9056
@nepalismyhome9056 5 жыл бұрын
आजको दिनमा मिस्टर अनि मिसेस नाल्बो को यो भिडियो हेर्दा सबैजनाले एप्रिसियट गर्नुभो कति राम्रो जिबनयात्रा कति राम्रो जोडि भनेर साच्चै नै एकअर्कालाई बुझ्ने हो भने जीवन जिउन खासै गारो त छैन हामिले धेरै सिक्न सक्ने कुराहरु राख्नु भो ।।म अब कुनै समस्या परे यो भिडियो फेरि हेर्छु ।। बिस्वा लिम्बू को प्रस्नहरु तेतिनै एकदम राम्रो ।।
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
हैठ लिम्बुको बीउ त कडा रैछ, आर्यन सग क्रस गराउदा पनि जिँउको तिँउ।
@punbhakti5347
@punbhakti5347 5 жыл бұрын
धेरै धेरै धन्यवाद बिश्व लिम्बू जिले नयाँ नयाँ ब्यक्ति बिशेषको अन्तरबार्ता अनि नयाँ नयाँ भिडियो अनि तपाईंको पत्रकारिताको शैलीलाई धेरै धेरै धन्यवाद!
@jibarai6638
@jibarai6638 5 жыл бұрын
बिश्व दाईको काम लाई साच्चिकै सलाम छ! पत्रकार होस् त यस्तो। हरेक ब्यक्तिको अन्तरबार्ता लिनु हुन्छ। भबिस्यमा रास्ट्रपति हुने लक्ष्यण देखिन्छ पक्का पक्की।।।
@raiyogendra1199
@raiyogendra1199 5 жыл бұрын
100%
@rg7675
@rg7675 5 жыл бұрын
jiba rai hahaha 😂😂😂😂😂bishwo dai makhai
@manojgairhe9597
@manojgairhe9597 5 жыл бұрын
हो हुने नहुने शिर्षक राखेर व्यापार गरेका युट्युवरहरुको माझमा विश्व सर उत्कृष्ट ।
@prkashadhikar3483
@prkashadhikar3483 4 жыл бұрын
उदाहरणीय जोडी बधाई छ यहाँहरुलाई सुखद् दाम्पत्य जिबनको कामना ।
@bhabeshworthapa5978
@bhabeshworthapa5978 5 жыл бұрын
धनयवाद बिस्व सर अघिल्लो अपिशोट हेर्दा दुवई जनाको अन्तरवार्ता हेर्न मन लाको थियो हेर्न पाईयो
@sachinsubha5616
@sachinsubha5616 5 жыл бұрын
सेवारो , कति सालिन भाउजू बिदेशी भयेपनी सोदेशिलाई एक्दम मजले बुजेको हुनुहुदोरहेछ। हार्दिक नमन।
@UmeshThimrahang
@UmeshThimrahang 5 жыл бұрын
असाध्यै खुशी लाग्यो यो अन्तरबार्ता हेरेर तर धिरेन्द्र सरको बाल्यकाल र पारिवारिक पृष्ठभुमि खुलेन तपाईले प्रश्न त राख्नु भएको थियो तर उहाँले बताउन न चाहेको हो या भन्न छुट्यो।तर मलाई उहाँको बाल्यकाल र संघर्षको कथा सुन्न न पाएर साह्रै खल्लो लाग्यो।धन्यवाद ।
@govindathapa2742
@govindathapa2742 5 жыл бұрын
यो अन्तर्वार्तवाट हरेक दम्पतीले धेरै सकारात्मक पाठ किक्न पर्छ।I heartly inspired विश्व लिम्बुजी लाई धेरै धन्यवाद!
@user-ln1bg2io2m
@user-ln1bg2io2m 4 жыл бұрын
अन्तर्वार्ता अति नै राम्रो लाग्यो अमेरिकी चेली अनि नेपाली दम्पतीको ।
@premdewan6633
@premdewan6633 5 жыл бұрын
देखेकोले होईन लेखेको हुनछ beautiful family 😍😍
@merochannel3381
@merochannel3381 5 жыл бұрын
Wow 😍😍😍🙏🙏👍👍👍😘😘😘 khusi lagyo sweet couple and beautiful family❤️❤️❤️
@gopalbudhathoki7734
@gopalbudhathoki7734 5 жыл бұрын
य जोरी लाई धेरै धेरै शुबकामा छ
@bahadurgurung3917
@bahadurgurung3917 5 жыл бұрын
@@gopalbudhathoki7734 aaaàaaààaàà Àaa À
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना् सर्वहारा नेपाली समाजमा छोरीलाई अपहेलित नजरले हेर्ने चलन छ,तर हजुर डाक्टर पनि हुनुहुन्छ रहेछ साँच्चै डाक्टरमा हुनु पर्ने गुण , व्यबहार समाजलाई देखाउन भएकोमा धेरै -धेरै धन्यवाद टक्र्याउन चाहन्छु, साथै "म"खुशीले गदगद भएको छु।
@babitagurung2599
@babitagurung2599 4 жыл бұрын
साँचिकै मिलेको perfect couple जोडी साथ‌ै अमेरिकन चेली नेपाली बुहारी भएर साँचिकै नेपालमै जन्म लिएको चेलि जैं रितिरिवाज र संस्कार प्रति धेरै नजिक रहेको वहाँको मीठो बोली बचनले नै प्रष्ट पार्छ।बिदेसि एति राम्रो भित्री संस्कारलाई अगाँल्नु हुन्छ भन्ने कुरा पत्याएको थिएन अाज अाएर पूर्ण बिस्वास भयो मलाई पनि all the best couple.
@jeenaninglekhu
@jeenaninglekhu 5 жыл бұрын
Wow!!! Nice interview bishwo daju sewa sewaro !!! हाम्रो बिदेशी भाउजु लाई सम्मान् र स्वागत छ धेरै खुशी लाग्छ बिदेशी भाउजुहरु नेपाल आउँदा !!!!❣️🙆❣️ lots of love you all ❣️🙆❣️
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
😍😘🙏आहा बरै धेरै राम्रो परिवार हिजो हेरेको ठिए एउता interview आज पनि हेरियो सारै खुसी लागियो बरै😘❤️🙏👌उच्च सम्मान छ नेपाली बुहारी लाई😘🙏❤️👌एक्दम राम्रो बिचार दाइ धेरै सङ्का पनि गर्नु हुदैना बुडा बुडि ले छोरी हरु कति cute 😘😍❤️👌🙏
@nanuthapa5133
@nanuthapa5133 4 жыл бұрын
Super 👌👌👌👌👍🏻👍🏻👍🏻👍🏻
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 4 жыл бұрын
@@nanuthapa5133 😊😍😍
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
आहा! सारै मिलेको जोडी !असाध्यै राम्रो लाग्यो !जोडी होस त यस्तो😍
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
बिसो दादा लाई सेवारो पत्रकार होस बिसो दादा जस्तो होस
@khadakroka8237
@khadakroka8237 5 жыл бұрын
हाम्रो देशका इंग्लिस बोल्न थाले ल हेर विश्व को शक्तिशाली र विकसित देश जहाँ इंग्लिस को मानौं खेती गरिन्छ त्यस्ता मानिस ले आफ्नो भाषा ठानेर कति सुध्द नेपाली बोलेका कति राम्रो
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
कति क्युट नानी दुई र राम्रो/खुशी परिवार
@parashurai1791
@parashurai1791 5 жыл бұрын
साह्रै सुन्दर जोडी ! Specially बिदेशी भाउजू मेघको आफ्नो श्रीमानलाई आदरार्थी सब्द प्रयोग गरेर सम्बोधन गर्दै नेपाली भाषा कति राम्रो बोल्नु भको।एक दमै खुशी लाग्यो ।
@technicalakash7357
@technicalakash7357 5 жыл бұрын
हाम्रो डा. धिरेन्द्र नल्बो काका,काकी र बहिनीहरु कति राम्रो जोडी प्रस्ट नेपाली बोल्नु होदो रहेछ काकिले😍😍😘
@Cosmic-Guy
@Cosmic-Guy 5 жыл бұрын
Thank you biswa limbu ji. You really accepted ourr equest.
@DineshFlutemusic
@DineshFlutemusic 5 жыл бұрын
साह्रै मिठो प्रस्न सोध्नुभयो नि विश्व जि।
@han686
@han686 5 жыл бұрын
बिस्व दाईलाई धन्यबाद साथै दाई भउजु र नानिहरु प्रति मनबाटै नमस्कार तपैहरुको जोडि देखेर डाहा नगर्ने हरु सायदै होलान ।
@rameshthapamagar7969
@rameshthapamagar7969 4 жыл бұрын
धेरै राम्रो जोडि सबै कोण बाट । यो अन्तरबार्ता सुनेर धेरै सिक्न सकिन्छ ।
@indrakunwarpalpali570
@indrakunwarpalpali570 5 жыл бұрын
कति राम्रो सुहाको जोडी love it ❤❤
@subashchettri3440
@subashchettri3440 5 жыл бұрын
जोडी होस त एस्तो एक आर्क मा understanding हुनु एक्दम जरुरी छ.
@raisanjib1732
@raisanjib1732 5 жыл бұрын
भन्नत धेरै थियो , तर उहाहरूको जोडि देखेरत , यो जोडित पक्कै पनि भगवानले जुराएको रहेछ ।धन्यवात भगवान जि ।
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर संसार हेर्ने मौका पाईयो !सधै सुखि रहनू ,सधै खुशि रहनू भन्ने कामना गर्दछु
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
🚸🇳🇵✨🎆🎎🏠️🏚️जोडि होस दाजु भाउजु जस्तो होस कति मिलेको जोडि र छोरी दुई पनि कति राम्री 🚸🇳🇵✨🎆🎆🎆🎇🏠️🏚️🎎🇳🇵🚸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏚️🇳🇵
@reshamtamang6019
@reshamtamang6019 5 жыл бұрын
Yo ho ni jun desh ma base pani jun desh ko bihe gare pani... Afno bhasa sanskriti afno santan lai sikaunu parchha......... Great person.....
@ratnalimbu1743
@ratnalimbu1743 5 жыл бұрын
अति मिलनसार जोडी,सधैं यस्तै जिन्दगी हांसीखुशी रहोस।
@bhakttumbapo4299
@bhakttumbapo4299 4 жыл бұрын
बिश्व दाईको छिमेकी दाई रैछ..नाल्बो..मजाको जोडी 😍🌻🌸
@gobindashahi8023
@gobindashahi8023 5 жыл бұрын
अाहा कति राम्रो अरु देश काे मानिस ले सकि नसकि नेपाली बाेल्छन हाम्रा नेपाली भयकाे भय सकि नसकि अङ्ग्रेजी बाेल्थे हाेला
@salturover2970
@salturover2970 5 жыл бұрын
धिरेन्द्र सरलाई सन् 2005 ताकामा मैले `द एभरेष्ट पोलिटेक्निक इन्स्टीच्यूँटमा´ भेटेको हो l उहाँलाई हामीले धिरेन सर भनेर बोलाउँथ्यौँ त्यो बेलामा उहाँले🇬🇧 मेजर अंग्रेजीमा मास्टर गर्दै हुँनुहूँन्थ्यो l र म पनि पाँचथरेपरेकोले बिनोद भाई भनी मायाँले शालिनभएर बोलाउँनू हुन्थ्यो l र मैले उहाँमा देखेको अत्यन्तै राम्रो सेन्स अफ ह्यूँमर जूनचैँ 🎬🎥हलिऊँड मूभीमा नायकको लागि उहाँलाई जरूरीछ,🇬🇧ब्रिटीश अंग्रेजी लगायत बिभिन्न देशको भाषाहरूको नलेजभई प्रष्ट बक्ता उहाँ हुँनुहुँन्छ र उहाँ अत्यन्तै हाई डिसीप्लिनको ब्याक्ति हुनुहुँन्छ र अन्याय र अत्याचारकोलागि लड्ने (🇨🇳 ब्रुस ली) झैँ महान् तागत धिरेन सरसँग छ,र उहाँ एतिधेरै इन्टेलिजेन्ट मान्छेकी जति प्रशंसा गरेनि कम्तिनै हुँन्छ l डा. धिरेन्द्र नाल्बो सरलाई मेरो आत्मिय सलाम छ अनि🙏सेवा/सेवारो पनिl💪💪👊👊✊✊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 र सन् 2006 को पहिलोदिन मैले मेरो⚡⚡⚡ बिजुलीको गुरू बिजुलीको अभियन्ता (Electrical Engineer)सूजन मान्नधर सरलाई धिरेन सर कता हुँनुहुँन्छभनी सोध्दा उहाँ 🇺🇸अमेरिका अस्तिनै गईसक्नूभयो भनेर भन्नूभएकथियो l र आज भाउँजूसँग दाजूलाई देख्नपाउँदा म धेरै भाग्यमानीको अनुभूति गरेको छुँ l र ढिलैभएपनि दाजूभाउँजूलाई दामपत्यजीबनकोलागि हार्दिक बधाई टक्राउँद छुँ l साथै बिश्व सरलाई धन्यबाद छ ! जसको मिडीयामार्फत हामीले नेपालको इन्टेलिजेन्ट छोराबुहारीलाई देख्न पायौँ l Osssssssssss! 💪💪👊👊✊✊🙏🙏🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧👑👑😍😍💎💎💘💘🎯🎯🍓🍓🍎🍎🍊🍊🍏🍏😊😊😊😊😊😊😘😘☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕☕
@abinrai1286
@abinrai1286 4 жыл бұрын
बधाई छ दाजु भाउजू लाई अनि धेरै धेरै माया सुन्दर फुल जस्तै छोरीहरू लाई🌹🌹.
@humgurung7361
@humgurung7361 2 жыл бұрын
सारै मिठो अन्तर्वार्ता ,तपाईं हरुको जीवनकालमा दुख कहिलेइ नहोस् ,सधैं सुख शान्ति होस् ,विश्व भाइलाई धन्यवाद भन्न चहान्छु यस्तै यस्तै अन्तर्वाताले समाजमा धेरै प्रभाव पार्छ त्यसैले यो जोडी जस्तो अरु अरु लाई पनि ल्याउनुस भाइ।
@Ykk2015
@Ykk2015 5 жыл бұрын
Super majestic couple for social interrelationships in Nepalese society. Bishwa ji thanks for taking the interview of Dr. Nalbo & Mrs. Nalbo.
@nageshtamangblon3376
@nageshtamangblon3376 5 жыл бұрын
मेघ ले लिम्बू को छोरो लाई बनाकै हो प्रमाणित भो।ताप्लेजुङ्ग/नेपाल भरी कै घटनाहरु बाट नि मेघ ले बनाकै हो..? बेस्ट अफ लक 👨‍👨‍👧‍👧👨‍👨‍👧‍👧👨‍👨‍👧‍👧👨‍👨‍👧‍👧👨‍👨‍👧‍👧😍😍।।।
@tsheringlamasaralpara9800
@tsheringlamasaralpara9800 4 жыл бұрын
Wow ! Superb couple ......kati ramro mileko , boli ramro, everything.....Molai chai kasto lagyo vanay , yo jodi lai herera aru le pani sikhnu parne ....sada khusi rahos ....
@srijanashrestha6264
@srijanashrestha6264 4 жыл бұрын
Wowwwww malai sarai man paryo ani biswas lagyo tyo jealousy ko example dinu vako chai. Mero jindagima ghateko ghatana. Love your jodi
@grgsujita2730
@grgsujita2730 4 жыл бұрын
So cute couple.. and the way she speaks Nepali ♥️♥️
@maiyaupreti4084
@maiyaupreti4084 2 жыл бұрын
👍️👍️👍️
@tribhuvanrai328
@tribhuvanrai328 5 жыл бұрын
मानब जाती भीत्र मानब एकै हो /एकै जाती हो भन्ने कुरा यहा यो उहा हरुको जोडी बाट ( education ) शीक्षा लीने र दीने का साथै पाईयो त भन्ने कुरा नै हो ।
@user-lf7ku6rk5p
@user-lf7ku6rk5p 5 жыл бұрын
यहाँ हरु दुबै जना लाई मेरो हृदय देखि नै नमन छ धेरै कुरा सिके मैले यहाँ हरु बाट बिश्व दाइ नमस्कार छ है
@nepaliresham5755
@nepaliresham5755 4 жыл бұрын
पत्रकार दाजु हजुरको मिठो बोली नै काफी छ।
@laxmisubbatabebung4966
@laxmisubbatabebung4966 5 жыл бұрын
super family , kati beautiful xori haru o ho. long long live.
@devakc4270
@devakc4270 5 жыл бұрын
हामी नेपाली को बानीनै ताइममा नपुग्ने अति सुन्दर जोदि love you
@jblimbu1218
@jblimbu1218 5 жыл бұрын
वहांहरूको शुखी परिवार लाई सम्मानका साथ, Mero online TV lai सलम ।
@sanihangsonam4140
@sanihangsonam4140 Жыл бұрын
सबै बिदेशी जोडी मध्यको सारै मजाको जोडी लाग्यो फेरी अमेरीकन भाउजु wooo very so qouiet जनम् जनम् जिउनु संगै"भाकेर बर-पिपलु" यो तन् दिये,यौमन् दिये,तिमीलाई ए,मायालु" suppam जोडी/
@avimagar3629
@avimagar3629 5 жыл бұрын
Biswa dai hajurko interview sarai man parx👏🏾👏🏾👏🏾👍👍..ani dharmendra Daiko impression sarai interesting lagyo
@user-cf8gb2kt4i
@user-cf8gb2kt4i 5 жыл бұрын
अति सुन्दर जोडी सदा खुशि रहेस।
@chamingkshiteej8582
@chamingkshiteej8582 5 жыл бұрын
कस्तो राम्रो बिचार दुबै जना को यस्तो भग्गेमानी जोडी कमौ को हुन्छ
@asahangwnem1464
@asahangwnem1464 3 жыл бұрын
तपाईँ दुईजना को जोडि कति मिलेको । दुईजना छोरी सारै भन्दा सारै राम्री, राम्री लछिन को ।धन्य बाद।
@rokafamily959
@rokafamily959 5 жыл бұрын
To muchhh understanding Husband and wife.Best couple.
@sawaindu9497
@sawaindu9497 5 жыл бұрын
Sansar ko sabai vanda Best couple wowww
@bishnusewa7008
@bishnusewa7008 5 жыл бұрын
सुखद रहोस् यहाहरुको सुन्दर परिवार ।।
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 2 жыл бұрын
intrviu भने को त यस्तो पो हुनु पर्छ हेर्दा र सुन्दा फेरि फेरि याद आउने । राम्रो छ सर मेडम सधै एक अर्का लाई रिसप्याट गर्नु होला ।
@pramodkahar839
@pramodkahar839 5 жыл бұрын
Your family members is absolutely great in this world .your one thousands trust i will salute you Dr. This world is running in trusted.trusted love cannot break anything.😍😍😍😍
@pumaanup3509
@pumaanup3509 5 жыл бұрын
patrakar madhya malai manparne best biswa limbu question garne tarika uttam chha
@user-no9co3do7i
@user-no9co3do7i 5 жыл бұрын
wow दाइ भाउजु को perfect जोडी 🤗🙏🙏🙏❤️❤️❤️
@Rebelass74
@Rebelass74 3 жыл бұрын
Nepali ekdam ramro bhulnu hudo rahicha didi le. Really impressed and lot of respect 🙏🏼👍🏽
@reetutamang2083
@reetutamang2083 5 жыл бұрын
Wow beautiful couple..God bless both of u..tack care😍🙂👍👌😀
@lhazomtashi530
@lhazomtashi530 4 жыл бұрын
I like the way they look into each others eyes and they also seem to be holding each others hands❤💜❤
@rawaraceTV
@rawaraceTV 5 жыл бұрын
यो चाहिँ धन्यबादी बार्तालाब भयो भाइलाई धेरै धन्यबाद।
@bishnulimbu5780
@bishnulimbu5780 5 жыл бұрын
राम्रो जोडी मिलेको सधैसुखमय रहोस godbless you to both of you
@ranjelee4183
@ranjelee4183 5 жыл бұрын
बिदेशी होस या स्वदेशी लोग्ने स्वास्निमा यस्तै माया सबैमा होस
@avirajpoot6038
@avirajpoot6038 5 жыл бұрын
Limbu daju ko voice ta mommin baba ko jastai 😍😍kasto maja le bolnu vko ek ek word👌👌best couple both of ew lots of love from gujrat 😘😘
@sucharitasoni8535
@sucharitasoni8535 3 жыл бұрын
Rajpoot harule pani nepali bolnu hunxa ra hjr gujrat kun thau bata ho
@bhawanasunuwar6955
@bhawanasunuwar6955 5 жыл бұрын
धेरै सम्मान छ अमेरिकन छोरी नेपाली भाउजू लाई र दाइ लाई धेरै बधाई
@semithebe4901
@semithebe4901 4 жыл бұрын
Bishwa ji ko sodhne shailee dherai ramro! 👌 Keep it up...
@tankanalbo6945
@tankanalbo6945 5 жыл бұрын
Long live Bhai Dr. Dhirendra Nalbo and Buhari
@mirarai5984
@mirarai5984 5 жыл бұрын
साेच बिचार कति राम्रो उहाहरु ।
@tulsilimbu1032
@tulsilimbu1032 5 жыл бұрын
कति मिठाे नेपाली भाशा बाफरे बिदेसि नागरिक , मेग , जि / डाक्टर नाल्बाे ज्यु लक्कि / जीवन साथि माल्भिका सुब्बा जि काे कार्यक्रममा साेमा हेर्ने / दर्शक हरुका माग हाे 😃😃😃😃😃😃😃😃😍😍😍😍😍😍😍
@tamrup6500
@tamrup6500 3 жыл бұрын
जति हेरेनी धित नमर्ने अन्तरबार्ता ।कति राम्रो जोडि र माया ।
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
डा॰कपोलको कुराकानी मज्जा लाग्यो।
@EuroAsiaful
@EuroAsiaful 5 жыл бұрын
Wah ... ..!! Nice couple Happy family Be always happy Respect each other Continue forever Good luck Love is blind /love can change everything Congratulations !! Wah example Butterfly ko it’s true I have seen so many Guys’ relationship Balla I did completely to watch this video
@halaksutirtha9104
@halaksutirtha9104 5 жыл бұрын
हाहाहाहा, सारै रमाइलो कुरा । both respected ब्याक्तित्वहरु गाँठे । सारै खुसी लाग्यो । लु अझै पनि god bless u दुबैलाई है!
@niruraee688
@niruraee688 5 жыл бұрын
अति सुन्दर जोडी दाइ भाबी साथै अति सुन्दर परिवार
@ramjann.3099
@ramjann.3099 5 жыл бұрын
Lovely couple, intellectual couple, understanding couple, and the best international couple made for each other. Happy to see the tremendous respect between each other.
@mongolyakthungba9555
@mongolyakthungba9555 5 жыл бұрын
Wow very beautiful family 😍😍😍 Thank you so much Biswa Lungwa hajur 😍😍🙏🙏🙏 we really appreciate this moment 😍😍😘😘😘
@aviralthebe7378
@aviralthebe7378 5 жыл бұрын
साह्रै राम्रो जोडी लिम्बुनी भाउजु ।।।
@abisekgharti4571
@abisekgharti4571 5 жыл бұрын
पराइ देशबाट अाएर पनि अाफ्नो जीवन को भोगाइ नेपाली टिठोसंग साट्ने हाम्रि भाउजू लाई धेरै धेरै धन्यवाद ।
@whiteblack6761
@whiteblack6761 5 жыл бұрын
It was like watching favorite movie😃😉👌🏻👌🏻👌🏻 Simple content but very interesting 👍
@kushirai9430
@kushirai9430 5 жыл бұрын
Ekdamai ramro kura kani both of u best couple ❤❤❤👍👍👍
@praticrai1981
@praticrai1981 4 жыл бұрын
Nice ,dherai maan paryo
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
ल खुसी लाग्यो है आज!पुरै परिवार देख्न पाईयो
@nanurai151
@nanurai151 5 жыл бұрын
wow Rab ne banadi jodi nai vannu parchha.kati maya wow kati ek arkama understanding yesto po buda budi ko maya vaneko ta .thank you biswo da for this video.yo uha haruko video herera maile pani dherai sikna mauka paye.thank you
@kishorgahatraj4357
@kishorgahatraj4357 5 жыл бұрын
Very positive n friendly.. Many things to learn from the couple...
@tilakrajchand6427
@tilakrajchand6427 2 жыл бұрын
धेरै खुसी लाग्यो दुबै को कुरा सुन्दा अनि हेर्दा
@bubblemintforest2226
@bubblemintforest2226 5 жыл бұрын
एकदम रमाइलो अन्तर्वार्ता अनि एक उदाहरणीय जोडी लाई हेर्न र देख्न पाइयो।
@Sayahope546
@Sayahope546 5 жыл бұрын
Very positive, disciplined and respectable couple 💖
@dilkumarlimbu8635
@dilkumarlimbu8635 5 жыл бұрын
Sewaro Bishwa Dai dherai ramro laagyo sewaro daja vauju and nani haru lai pani ............
@sammyl913
@sammyl913 5 жыл бұрын
दुई जना Sooooooooocutie छोरी हरु लाई धेरै धेरै शुभकामना छ
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 120 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 87 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 48 МЛН
International Marriage : Nepalese 🇳🇵& Korean 🇰🇷
28:52
Nomad Sapana
Рет қаралды 244 М.
The Voice Kids - 2021 - Episode 18 (Semi Finals)
1:40:10
The Voice of Nepal
Рет қаралды 3,5 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15