FULL: Kailash Shirohiya Supreme Court might stop investigation, 3rd citizenship number also found

  Рет қаралды 164,619

Anand Nepal

Anand Nepal

Күн бұрын

The Citizenship case of Kantipur Chief Kailash Shirohiya has turned into more suspicious by as the day goes by. However Suprem Court has stepped up to stop the investigation of Shirohiya's citizenship. SC has ordered the government for discussion.
00:00 SC Timeline
01:28 Third Citizenship number found
03:22 FULL SC order
04:51 3rd Citizenship details
06:26 Social media response
08:06 Question
#anandnepal #citizenship #kantipur

Пікірлер: 581
@bibeksharmanepal
@bibeksharmanepal Ай бұрын
अदालत नै सिरोहोयाको हलि हो नेपाल को बच्चा बच्चा लाई समेत थाहा छ यस्तो बिजेती अदालत !!
@lovekishorbista6687
@lovekishorbista6687 Ай бұрын
Home ministry tah rabi ko cha tah, investigation gari evidence sahit court ma gaye court le k garna sakcha
@nppp34
@nppp34 Ай бұрын
Court le case harayo bhane Sakigo . Jati proof lagepqni. Nepal ko police adalat neta kati bhrastachari xan thaha nai xa
@palchhangyonzon5969
@palchhangyonzon5969 Ай бұрын
देश डुबाउने कालो न्यायधीश लाई फासी हुनुपर्छ
@sanjayapaudel3878
@sanjayapaudel3878 Ай бұрын
राजेन्द्र महत्तो त नाम मात्रले बदनाम रहेछ असली बिहारी त यो पो रैछ back off bihari
@user-is8gm9un9d
@user-is8gm9un9d Ай бұрын
कालो काङ्ग्रेस र कान्तिपुर हार्दिक श्रद्धाञ्जली
@rupeshpun5432
@rupeshpun5432 Ай бұрын
काग्रेसले पालेको मिडिया कान्तिपुरलाइ देशबाट भगाऔ।
@online44910
@online44910 Ай бұрын
याे त अति भयाे अब अदालत घेर्नु पर्छ श्रीलंका जस्तो गरि
@speedians33
@speedians33 Ай бұрын
Yes
@sujitregmi500
@sujitregmi500 Ай бұрын
kata internet bata gherxas ???
@prembhujel9839
@prembhujel9839 Ай бұрын
हो नी ,,, कानुन त तपाईं हामी गरीब लाई मात्रै लाग्ने ।
@prasad13071
@prasad13071 Ай бұрын
मारवाडी लाई सबै प्रकारले बहिष्कार नगरे आउने दिनमा यिनीहरू ले राजनैतिक पार्टी सुरक्षा निकाय सेना पुलिस ब्यूरोक्रेसी न्याय पालिका सबै किनेर हामी सर्वसाधारण नेपालीलाई गुलाम बनाउने छन। पूर्व का धरान काकरभिट्टा बिर्तामोड बिराटनगर सबै मारवाडी ले खाईसके। यिनी हरु भारत सरकारको एजेण्डा मा नेपालमा काम गर्छन
@yski2003
@yski2003 Ай бұрын
Lato le ni Tyo nagarikta Sabai nakkali ho vanne clear xa ra samajik sanjal ma afaile boleko boli. Nagarikta anusar mildaina so he must pay the cost in jail all his property must be govt. And collapse all his associated organizations.
@tirthalimbu1270
@tirthalimbu1270 Ай бұрын
न्यायाधीशको पनि अनुहार देखाउनु पर्यो जनतालाई।
@BigBoss-eb1rd
@BigBoss-eb1rd Ай бұрын
नेपालको बिकास नहुनुमा इनई माडे हरुको ठुलो हात छ
@shankark.shrestha6239
@shankark.shrestha6239 Ай бұрын
अदालत नै आगो लगाइदिए हुन्छ अब
@lubisianbasnet1397
@lubisianbasnet1397 Ай бұрын
समर्थन
@rameshgiri32
@rameshgiri32 Ай бұрын
अनुसन्धान गर्नै पर्छ।।सत्य तथ्य जनता समक्ष आउन पर्छ।।।।
@sonscreations8880
@sonscreations8880 Ай бұрын
आदालत नै खारेज हुनुपर्छ। न्याय निसाफ को अधिकार प्रहरिलाई दिनुपर्छ।
@utsavbakhrel7209
@utsavbakhrel7209 Ай бұрын
न्यायधीश टेक प्रसाद ढुंगानाले कैलाश सिरोगीयाको आची खाको हो?
@dude792
@dude792 Ай бұрын
छि छि सर्वोच्च अदालत मैं भ्रष्टाचार छ नेपाली जनतालाई कसरि न्याय दिन्छ? कारण देखाऊ आदेश जारि सिरोहियालाई गर्नुको सत्ता कां प्रशासनलाई गरेको?
@reshmbhandari6860
@reshmbhandari6860 Ай бұрын
काङ्ग्रेस नेता सर्बोच्च अदालत सबै हलि खेताला हुन।
@rajendramanmali1588
@rajendramanmali1588 Ай бұрын
अपराधी लाई नै उन्मुक्ति दिन खोज्नुकस्तो अदालत ?????
@dashingaashish1724
@dashingaashish1724 Ай бұрын
दोषी देखिसकेको छ कानुन बमोजिम सजाय हुनुपर्छ।
@yashraaz6701
@yashraaz6701 Ай бұрын
कैलास सिरोहिया ज्यू, नेपाल को अदालत लाई बचाई दिनु।।। गृह मन्त्रालय र छानबिन गर्ने प्रहरी प्रसासन लाई माफ गरिदिनुस्।।
@Bulbulheart
@Bulbulheart Ай бұрын
ओहो देश त नाम मात्रको देश पो बचेछ ! सरकार, न्यायलय, शुशासन सबै कब्जा ??????????????????
@iHottySotty
@iHottySotty Ай бұрын
देश मा न्याय नै बिकाउ छ
@narayanpandey9535
@narayanpandey9535 Ай бұрын
सबै फटाहा छन तेहि भयर हामी रुदै रुदै बिदेश लाग्नु पर्छ
@kanchantimilsina2318
@kanchantimilsina2318 Ай бұрын
यसलाई कसैले कारबाही गर्न सक्छ जस्तो लाग्दैन, अदालतलाई नै गोजीमा राख्न सक्नेलाई कसले छुन सक्छ, उनै सर्वोच्च न्यायधीश भएको भान गराउने गरी घटनाक्रम अघि बढेको देखिन्छ। गनाउने टेक प्रसाद ढुंगाना।
@veshrajshrestha3710
@veshrajshrestha3710 Ай бұрын
Nepal nai kine KO cha hoina😂😂😂. Timi lai Pani kini sakyo hola😂😂
@dineshgautam3192
@dineshgautam3192 Ай бұрын
हामी सोझा-सिधा जनता मेरो देश,मेरो नेपाल भन्दै रुमल्लिदा कालाकोटेहरुले भित्र भित्रै धोतीहरुलाई देश जिम्मा दिईसकेछन😡😡
@fearlessbeast5456
@fearlessbeast5456 Ай бұрын
यो‌‌ सबै ठाउँहरुलाइ खोरमा थुनेर पता फुस्काएन भने देश झन‌ खतम हुन्छ।
@dineshsubedi4157
@dineshsubedi4157 Ай бұрын
यिनको नागरिकतामा जता ततै लफडा पो रहेछ ।
@user-us8vm8bj5y
@user-us8vm8bj5y Ай бұрын
Yo maday kadai raixa ni
@tankarajsunuwar975
@tankarajsunuwar975 Ай бұрын
राजबिराज ,धनुषा र कृष्ण नगर एरिया को सबे नागरिकता पूर्ण रूप मा पुनरावलोकन गर्नु जरुरी छ ।
@devikatuwal7296
@devikatuwal7296 Ай бұрын
गरीबले न्याय पाउँदैन यसकै जीत हुन्छ।
@bhisank.c6972
@bhisank.c6972 Ай бұрын
रविलाई कारवाही गर्ने बेला केही नचाहिने यो भातमारालाई कारवाही गर्ने बेलामा सरकारै धुरु.. र कामेको छ कि कसो
@DilliPhejong
@DilliPhejong Ай бұрын
अहिलेसम्मको सर्वोच्च अदालतको फैसला गर्ने तौरतरिका र सिरोहियाप्रतिको उदारता देखेर यो मनमा विद्रोहात्मक विरह पो चलेर आयो। हरतरहले सिरोहियाको रक्षाकवचको भुमिकामा पो देख्छु सर्वोच्च र त्यहाँका फैसला गर्ने न्यायाधीशहरु !
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 Ай бұрын
यो देश कान्तिपुरले किने रैछ नि अदालत तिनै सँग डराउँछ, नेता कान्तिपुरसँग डराउँछन् , पत्रकार कान्तिपुरसँग डराउँछन् ,आखिर देशको सिंहदरबार त कान्तिपुर मिडिया पो रहेछ
@shashisambahamphe6567
@shashisambahamphe6567 Ай бұрын
यस्ता देशको घातक वस्तुहरुलाई चाडैं उन्मुक्ति दिन छिटोछिटो सुनुवाइ हुन्छ जसको छिटोभन्दा छिटो सुनुवाइ हुनपर्ने हुन्छ त्यसको चाहिँ मान्छे मरिसकेको हुन्छ तर मुद्दा जिउकातिउ हुन्छ ।
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Ай бұрын
तुरुन्त पक्रीएर जेल कोच शरकार,ए कालाकोटे यत्रो प्रमाण छरपष्ट हुदा पनी यस्तो गद्धारलाई जोगाउन पट्टी लाग्छश भने तिमीहरु कालाकोटेहरुको पनी अव दिन सक्कीन्छ होश गर।
@atitraii2358
@atitraii2358 Ай бұрын
अनुसन्धान गरेर जेलमा कोच्नुपर्छ यो फटाहा लाई
@kajipatamagar5197
@kajipatamagar5197 Ай бұрын
यो देश नेपाल जाली फटाहा बाट संचालीतहरूको न्यायलयबाट चलेकोले संकाछ।
@RBG.NEWYORKUSA
@RBG.NEWYORKUSA Ай бұрын
What a joke! Even the Supreme Court Justices on KS payroll?
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !
@jaruwaonline8651
@jaruwaonline8651 Ай бұрын
अदालतप्रति विश्वासको चरम सङ्कट
@bhajandiarynp
@bhajandiarynp Ай бұрын
यो सबैले सेयर गरौं अरु मिडिया त डराएर कामेर बसिराछन।
@user-ql7qn2jh3p
@user-ql7qn2jh3p Ай бұрын
यो कान्तिपुर लगायत १२ भाहरुनै यो देशका सबै भन्दा ठुला माफियाहरु यीनै हुन् यो देश यो हालत हुनुमा यीनीहरुको पनि 60% हात छ अब यीनीहरुलाई जन्मकैद जेल चलान हुन जरुरी छ र ऊलिकति दोषी भएकाहरुलाई देश निकाला गर्न जरुरी छ
@narayankoirala928
@narayankoirala928 Ай бұрын
अनुसंधान पनि हुन पाउनुपर्छ र उनको नागरिकतामा गडबडी रहेछ भने कार्वाही पनि हुनुपर्छ।
@prembhujel9839
@prembhujel9839 Ай бұрын
गडबडी त्यतिकै देखिएको छ नी हजुर ।
@user-fp1bu5kv7n
@user-fp1bu5kv7n Ай бұрын
गरिएको र निमुखा हरुलाई मात्र कानुन लाग्ने हो भने अब जनता युवा हर एक भएर अदालत मा आगो लाइदिनु पर्छ जागौ जनता हरु अब निदाएर नबसौ?
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
मालिकको नुन को सोझो अवस्य गर्छन चोर हरुले
@ayushpradhan8839
@ayushpradhan8839 Ай бұрын
Yo sundha nai rish uthcha , Ani main stream media le yesko wastai nagareko dekhda jhan rish uthcha
@gopalraut5049
@gopalraut5049 Ай бұрын
खुरापातिहरूकाे लागि उचित , सुरक्षित र अनुकूल बासस्थान रहेछ मेरो नेपाल ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y Ай бұрын
अदालतका न्यायदिसहरु नेपाली नभयर भारतीहुन नाममात्र नेपाली हाे तै भयर नेपाली जनताले न्याय पाउ गाह्राेछ सन्दिपलामिछाने काे पनि यै कारणले न्याय पायका छनैन्
@shishirgyawali9958
@shishirgyawali9958 Ай бұрын
तुरून्त नै कारवाहि होस्
@UR_Great
@UR_Great Ай бұрын
१. कमाउनेहरूलाई कमाउने नयाँ मौका । २. खरिदो, खरिदो, खरिदो ३. मेहनत बिना छिट्टै धन कमाउनेहरूले के सोझो ओैंलाले नै घ्यू खाएका हुन् त? ४. अन्तिममा कैलास लगायतका श्रीमानहरू उम्किन्छन् तर सिधा कुरा र तिमिल्सिनाहरू फस्छन् । ५. नेपालको कानून, दैबले जानुन । धेरै हदसम्म सही हो ।
@symphonykanxa
@symphonykanxa Ай бұрын
युवराज सफलले के हेरिरहेको
@parkdhong
@parkdhong Ай бұрын
नेपाल नेपाली ले चलाउने कि यो कान्तिपुर को दलाल ले चलाउने हो?यो सिरोहियाले धेरै गल्ती गरेको छ यसलाई हदैसम्म को चाडो कारवाही होस
@sumang6365
@sumang6365 Ай бұрын
Corruption is at the heart of Nepal Justice department
@asianhighwayautomobiles9826
@asianhighwayautomobiles9826 Ай бұрын
नेपाली लाई बिदेश पठाउने अनि बिदेशी लाई नेपाल सुम्पिने कस्तो राष्ट्रियता भयेको हामी नेपाली
@chetansangroula5618
@chetansangroula5618 Ай бұрын
बाह रे अदालत 😢😢😢
@rabindradangal2896
@rabindradangal2896 Ай бұрын
न्याय किनबेच गर्ने पसल अदालत भएको देशमा पैसा भए जेनि हुन्छ ।
@roshanchhetri3339
@roshanchhetri3339 Ай бұрын
सम्पूर्ण नेपाली एक भएर अब अदालत मा आगो लगाउनु पर्द्छ। सन्दीप को फैसला खोइ?
@premoffical172
@premoffical172 Ай бұрын
अदाल मा आगो लगाउनु पर्छ न्यायाधीश हरु लाई जिउदै आगो लगाउनु पर्छ चोर हरु लाइ
@subasrupabungrai6268
@subasrupabungrai6268 Ай бұрын
यो सिरोह लाइ जेल हाले न भने पक्का देसमा न्यए हरउछ अदलात भ्रष्टाचार हुने छ
@YeswantChaudhary-fd4rr
@YeswantChaudhary-fd4rr Ай бұрын
अदालत नाङै नाचि रहेछ सारा जनता टुलुटुलु् हेरि राखेको छ😂😂😂😂😂😂😂😂
@parbatipoudel9695
@parbatipoudel9695 Ай бұрын
यो अदालत सिहोरियको हली बन्ने भय नेपाली जनताले तिरेको कर को द्रुपयोग गरेर तलब किन खुवाउने ?? यस्ता हलिहरुलाइ खेद्नु पर्छ र राम्रा ब्याक्ती नियुक्ती गर्न पर्छ
@rameshacharya779
@rameshacharya779 Ай бұрын
जनताको मनबाट सर्बोच्चको दैनिक घटेको देख्दा अति बिरक्त लाग्छ ! ठालुहरुका फैसलाले सधै अग्राधिकार पाउनुमा के कारण होला ? सामान्य जनतालाइ थाहा दिय ढुक्क हुनेथियो !
@NabinKhadka-yi8zv
@NabinKhadka-yi8zv Ай бұрын
देश त नेता र न्यायाधीशले बिगारे 😂😂😂😂
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Ай бұрын
याे कैलाश सिराेहिया नेपाल 1 नः माफिया भारतकाे एजेण्ट हाे यसलाई कार्बाहि हुनैपर्छ
@-Rr1990
@-Rr1990 Ай бұрын
सम्बन्धित विषयको अन्तिम फैसलाले अदालत तथा न्यायलयको असली मुहार प्रष्ट हुनेछ।
@narayanpandey9535
@narayanpandey9535 Ай бұрын
आदालत भारत को होकि नेपाल को हो यहाँ नेपाली नागरिक को कुरा छ । 😂😂😂
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
माछिखाने अदालतका ब्वांसाहरु मालिकको सेवामा कति बफादार सन्दिप लाई बार्गेनिङ नपुगेर 6 महिना झुलाएर राख्छन
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Immediately action needed for this matter (Virus)
@sarurai8634
@sarurai8634 Ай бұрын
पाप धुरी बाट कराउछ भनेको यही हो।
@padamgiro5807
@padamgiro5807 Ай бұрын
अदालत सदालत आगो लगाएर अब नयॉं जनअदालत खढा गरे हुन्छ !
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
येस्को ब्ल्याकमेलिङ्गगरी कमायेको धन अब अदालतले अलिकती खानेभयो ।अब अनुसन्धानन रोक्नेगरे ।येस्को कतिओटा नागरिकता छ ।कम्तिमा आधादर्जन नागरिकता रैछ ।
@rabibaral9333
@rabibaral9333 Ай бұрын
सबै नागरिक लाई समान कानुन हाेईन ठुलो चैन साना लाई ऐन किन बिभेद सरकार ?
@KailashKoiral
@KailashKoiral Ай бұрын
नेपाललाई कजाउन नेपालमा भारतीय लाई नेपालका विभिन्न क्षेत्र मा स्थापित गरिरहेको देखिन्छ भारतले ।😢
@premharirijal3733
@premharirijal3733 Ай бұрын
न्यायाधीश पैसामा बिक्छ
@bhajandiarynp
@bhajandiarynp Ай бұрын
यो त हदैसम्मको बेइज्जत भयो शंकास्पद अपराध छानबिन गर्न पनि नपाउने सरकार विस्वको एकमात्र देस नेपाल होला। यो देश नेपालीले चलाउन नसक्ने भन्ने कन्फर्म भयो अब गुलाम बन्न भन्दा कि सडकमा कि बिदेश जनतालाई अप्सन
@chakgurung3175
@chakgurung3175 Ай бұрын
जेल जेल जेल जेलैमा
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
नेपालको न्यादिस ले जनता र देश प्रति किन यस्तो सँघिन अपराध गर्दै छँ?कैलाश सिरहयिया लाइ न्याय लयले किन बोकेर हिडेको होला?
@anilshakya9704
@anilshakya9704 Ай бұрын
कैलास सरले भनेपछि न्यायाधीशले कुरा काट्नु हुन्न रेन्त,अख्तियार ले मुद्दा हार ले नै पुष्टि भैसकेको थियो,अब अर्कोपटक पनि पुष्टि हुन्छ कि नाइ,हेर्न बाकिं छ।
@havenclockcr7
@havenclockcr7 Ай бұрын
यो देश द्रोही लाई जेल न हाल्ने हो भनी देश मा ठुलो आन्दोलन हुन्छ । यो ईन्डियापुर को नागरिक छानबिन गरि जेल चलाउन गर्नु पर्छ
@hkkumar6230
@hkkumar6230 Ай бұрын
जे जे फरक भएपनी कैलाश सिरोहिया लाई कार्बाही हुदैन भयो भने आठौ आस्चर्य मान्नुपर्छ
@bibaslama2262
@bibaslama2262 Ай бұрын
एस्तो काम देखे पछी न्यायलय मा बसेको न्यायधिस हरु बिकाउमा छैन भनेर कसरी भन्न सकिदैन??साधारण जनताको मुद्दा२० बर्ष सम्म हेर्न नमिल्ने सिरोहियाको चाही चुट्कीको भरमा फैसला।
@parsuram8537
@parsuram8537 Ай бұрын
यिनको थर ले नै यिनी इन्डियन रहेको प्रमानित गरिन्छ ।
@palchhangyonzon5969
@palchhangyonzon5969 Ай бұрын
यस्तो न्यायधीश लाई मन्त्री परिषदको निर्णय ले जेल कोच्नु सक्छ
@rishibhagat7597
@rishibhagat7597 Ай бұрын
सब नियमनकारी निकाय कानमा तेल हालेर सुतेको छ ।
@kalyankunwar6790
@kalyankunwar6790 Ай бұрын
गृह मन्त्रीले के हेरी रा होला खुरूक्क हतकडी सहित धनुषा जि प्र का लगीयोस😎😎
@BatchNepal
@BatchNepal Ай бұрын
Supreme court le nai na chho vanya xa HM le k garna sakxa?☠️☠️
@padmasundarshakya2071
@padmasundarshakya2071 Ай бұрын
धेरैनै लुटधन्दा गर्न छुटदिने नेपाली अधिकारीहरूलाई पनि कठ्घरामा ल्याइयाेस् ।
@bayansingrai534
@bayansingrai534 Ай бұрын
यो कुरा सुन्न जरुरी छ।चेतना भया।
@user-pn2dr7dk6h
@user-pn2dr7dk6h Ай бұрын
Yo Pani Indian agent ho. Abo aslie ni raw bata khatra xa
@tikasenchury182
@tikasenchury182 Ай бұрын
Thanks Aananda Nepal
@vikram1gurung684
@vikram1gurung684 Ай бұрын
Absolutely correct 👍 and thank you for information
@BipinDhakal-zd7ki
@BipinDhakal-zd7ki Ай бұрын
न्यायलय reform गर्न पर्ने देखिन्छ हालको न्यायाधीश सबका सब भ्रष्टाचारी पैसामा बिकेर फैसला गर्ने गरेको जग जायर भैसकेको छ जनतालाइ अब जे फैसला आएपनी बिश्वास लाग्न छोडिसक्यो 😅😅
@bhupbahadurbudhathoki1294
@bhupbahadurbudhathoki1294 Ай бұрын
न्यायमूर्तीको नाममा दलाल हुन ।
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
अदालत पुरै सेटिङमा रहेछ भन्ने स्पस्ट छ।
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
अदालतनै सिरोहियासग बिकेको छ हौ साथिहरु
@devghatani6491
@devghatani6491 Ай бұрын
नेपाल भन्ने देश त नेपाली ले चलायको हैन कि जस्तो लाग्यो , यस्तो लाग्यो नेपाली हलि जमिन्दर त यस्तै कैलाश ,हरु हो कि केहो ? हलि हरु मा , म ,मेरो नेता ,आदालत ,अनि हामी सबै नेपाली ,
@nandkishoreneopane2484
@nandkishoreneopane2484 Ай бұрын
सिरोहिया को सारा साचो तथ्य देश को सामुने आउनु पर्द्छ ।
@govindaryal2657
@govindaryal2657 Ай бұрын
अनुसंधान गर्नबाट कसैले पनि अवरोध गर्नु हुंदैन विना अनुसंधान को दोषि को निर्दोष पत्ता लाग्दैन
@santoshthakali204
@santoshthakali204 Ай бұрын
न्यायमुर्ति भनाउदा न्यायाधीश हरुलाई बिहान बेलुका 3,3 चम्चा खालिपेटमा के खुवाउनु पर्ला???
@yik8980
@yik8980 Ай бұрын
के अदालत शिरोहिया ले किनेकै हुन त? यहि पारा भय अदालत प्रति आन्दोलन जरूरत छ।
@numitatamang4345
@numitatamang4345 Ай бұрын
Thank you anand Nepal
@nirajshahi5750
@nirajshahi5750 Ай бұрын
अदालत लाई सिरोहिया ले कति सम्म प्रभाव पार्छ्न भन्ने अस्ति को अडियो काण्डले प्रष्ट हुन्छ।
@jeettamang7390
@jeettamang7390 Ай бұрын
तेसैले त रविको खेदो खनेको रहेछ। जेलको बेला आयो कि?
@kpbhatta9095
@kpbhatta9095 Ай бұрын
न्यायाधीस लाई दुर्गम जिल्ला मा सरुवा गर्दिनुन अरु ठाउको न्यायाधीश लाई ल्याउन मिल्छ कानुन मन्त्री ले यो गर्न सक्छ
@DebendraPun-jt9ok
@DebendraPun-jt9ok Ай бұрын
Hai Mera Desh ki bijali Aam Janata Le Dukhapay in early most graxan😢
@bhushanshrestha2732
@bhushanshrestha2732 Ай бұрын
सन्दीप को बिषय मा पेशी मात्रै चाढायर झुलाएर पेशी मात्रै चदाएर झुलाउने न्याय क्षेत्र के कान्तिपुर को छिटो छिटो फैसला हुनु कुन शुभ लाभ ले न्याय क्षेत्र ( ? ) लाई न्याय क्षेत्र लाई असर गर्यो ?
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 15 МЛН
Stupid Barry Find Mellstroy in Escape From Prison Challenge
00:29
Garri Creative
Рет қаралды 20 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 23 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 15 МЛН