बैकुण्ठसँगै दलहरुको बैकुण्ठवास ! रवि : भागबण्डामै दंग ! सुराकीलाई राजदूत उपहार ! CALL 24

  Рет қаралды 90,759

News24 Nepal

News24 Nepal

4 күн бұрын

बैकुण्ठसँगै दलहरुको बैकुण्ठवास ! रवि : भागबण्डामै दंग ! सुराकीलाई राजदूत उपहार ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 279
@yurajmahat3521
@yurajmahat3521 2 күн бұрын
हिजो सम्मन रबि भगवान हुन भन्दै समचार बाचन गर्नी राजिब खत्री जिको दिमागमा केई भए पनि सुदार आएछ खुसी लास्यो
@naradadhikari6215
@naradadhikari6215 2 күн бұрын
गृहमन्त्री को चालामाला देखेर म त छक्क परे अरु को को छ्क्क पर्नु भो हाजिर गरौं त 😄🌺🙏
@upendrabajracharya2041
@upendrabajracharya2041 2 күн бұрын
यो खबर सुने पछि मलाइ पनि रा सो पा प्रति घृना लागेर आयको छ रबि गृह मन्त्री यस्मा सङ्लग्न भयको पाइयो नि?
@keshavkatwal2753
@keshavkatwal2753 2 күн бұрын
सबै भ्रष्ट बुडानेताहरूलाई बैकुण्ठ नै लैजाऊ फोहोरी मुख्य सचिव ज्यू
@arjun-yi1fo
@arjun-yi1fo 2 күн бұрын
रवि लामिछाने सरकारमा जानु नै नहुने हो। विपक्षमा बसेर जनताको आवाज राख्नुपर्थ्यो।
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 2 күн бұрын
अब 84 मा बहुमत हैन 0 मा आउन बेरलाग्दैन रबि जि हाेशियार
@chamelichameli2651
@chamelichameli2651 2 күн бұрын
सत्य तथ्य छिटो बाहिर आउन जरुरि छ
@lokrajjoshi4349
@lokrajjoshi4349 2 күн бұрын
अब रबि लामिछाने बाट कुनै आसा भरोसा गर्नु व्यर्थ छ
@purnabahadurtamang8633
@purnabahadurtamang8633 2 күн бұрын
रबिको सच्चिने समय अझै निकै छ नसच्चिकन यतिकै अघि बढे पतन हुन समय लाग्दैन
@brahmaputra7458
@brahmaputra7458 2 күн бұрын
Rabi bata Galat kam vaisakya xa. Jay Ho Karuna Nidhan.
@omthapamagat3293
@omthapamagat3293 2 күн бұрын
नमस्कार राजीब सर 🙏
@rpbossgaming2040
@rpbossgaming2040 2 күн бұрын
दलहरुले कर्मचारी मार्फत ठुलो मुठो बुझद्छन भन्ने सपूत प्रमाण हो यो मुख्य सचिब कान्ड ।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 күн бұрын
ए रबि दाइ अझै पनि समय बाकी छ आस धेरै गरेउ हामिले अझै छ आसा समाउदै कोच्नु न हौ हामी अब नेपाली ले कस्को चै आस गर्नु खै😢😢😢😢😢
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 күн бұрын
कोचिराछन समाचार गलत प्रसारण गर्दिन्छन त रबिले के गर्नु धैर्य गर्नुस रबिले नराम्रो काम गरेका छैन निरास नहुनुस्🙏🙏
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 2 күн бұрын
सहकारी ठगेकै छैन
@ManiraiManirai-qh3sf
@ManiraiManirai-qh3sf 2 күн бұрын
😁
@brahmaputra7458
@brahmaputra7458 2 күн бұрын
Kasari ?
@bhimdarlami9800
@bhimdarlami9800 2 күн бұрын
100% सहि
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 күн бұрын
यस्तानेता कर्मचारी जोहोस सबै सम्पती रास्ट्रीय करन गरि फासिको सजाय दिनुपर्छ
@indirakarki5858
@indirakarki5858 2 күн бұрын
फेल बेबस्था यी फेल दल का नेतृत्वहरु लाई जेल कोच्न राजानै ल्याउनु पर्छ थुक रबी कसरी यीनै सेरे केपी माकुने प्रचण्ड बाबुराम गगन बीस्वा प्रकाश् जस्तै हुनु थियो भने कीन राजनीति मा गको छी
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 күн бұрын
जनताले कसरी टाउकामा राखेका छन् त्यसरी नै खुट्टामा राख्न पनि बेर लाउँदैन जनता है जनता जनता।
@teetekarelaa6064
@teetekarelaa6064 2 күн бұрын
माओवादी आतंककारी प्रचण्ड कै हातबाट मास्सियको हेर्ने दिन नजिकै छ।
@deepagyawali2656
@deepagyawali2656 2 күн бұрын
नर्कमा पनि ठाउ नमिल्ने नैतिकता नभएका पशुको नाम बैकुण्ठ (शिव,शिव तुलसीको पात टोके)
@relaxandcool3369
@relaxandcool3369 2 күн бұрын
थाहा भयो रा स्व पा पनो राष्टियता बिनाको दल भएको प्रमाण दिएको छ।
@lilakumarimalla5186
@lilakumarimalla5186 2 күн бұрын
अति राम्रो प्स्तुति पत्रकार बन्धु ।
@sheshrajghimire48
@sheshrajghimire48 2 күн бұрын
अपराधीलाई संरक्षण गर्ने रा स्व पा को नियत के हो ?
@brahmaputra7458
@brahmaputra7458 2 күн бұрын
Ra swa pa ko Attitude.
@franklin102
@franklin102 2 күн бұрын
कठै देसको गृहमन्त्री जनतालाई कति झुट बोल्छौ मुख्ले त भसटृ चारी हरू लाई छोडदिन बैकुठ सचिव लाई किन कारबाही भएन झन प्रयोमसन किन के राजदुत भागबन्डा मिलेर
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 2 күн бұрын
हाेसियार रबि लामिछाने ।
@user-jg2zr8bn6y
@user-jg2zr8bn6y 2 күн бұрын
रबि को काम छैन त्यो पाजी उखाने र हुखाने को बिदो थाम्न मा नै ब्यस्त छ रवि बाट के पनि आस नगरे हुन्छ मेरो भोत खेर गयो घन्ता मा हालेर
@user-uu7iv6dd3r
@user-uu7iv6dd3r 2 күн бұрын
रवि लामिछाने यो देशको क्यान्सर हो रबिलाई जरै देखि फालेन् भने सिङ्गो राष्ट्र लाई क्यान्सर लाग्ने छ
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 2 күн бұрын
यो नाटक मात्रै हो अख्तियार पनि यिनैको सेटिङ त हो कहाँबाट बैकुणठ लाइ कारबाहि होला
@user-kb5oq9pl1s
@user-kb5oq9pl1s Күн бұрын
हुन त म एउटा निष्पक्ष नागरिक हुँ चितवनवासीले रविलाई त्यत्रो सङ्घर्ष गरेर जितेर पठाएका थिए अब अहिले चितवनबासीहरू के भन्नुहुन्छ उहाँहरूको कुरा बुझ्न मन लागेको छ
@chandrathapa3905
@chandrathapa3905 2 күн бұрын
सत्य लाइ सत्य भन्ने समाचार बाचक सलाम
@karanchepang1670
@karanchepang1670 2 күн бұрын
रास्वपा माननीय ज्यु हरु कसैले यो कार्यक्रम हेर्न भ्याउनु भो भने रबि लामिछाने लाई समाचार पठाइदिनु ।अब चितवन को ५४०००जनता को झापड खान तयार बस्न भन्नू।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 күн бұрын
खुलितै झोले🙄🙄🙄
@parbatipoudel9695
@parbatipoudel9695 2 күн бұрын
तिमिहरुले जति भ्रम फैलाए पनि चितवन का ५४०००+ जनता ले चाही पत्यौदैनन
@uttarmanshrestha3389
@uttarmanshrestha3389 2 күн бұрын
बैकुण्ठे दाहाल जस्तै,अब भ्रष्टाचार कै कसम बहालवाला प्र म लाई पनि छानबिनको घेरामा ल्याउन सक्नु पर्छ
@lokrajjoshi4349
@lokrajjoshi4349 2 күн бұрын
रा स्व पा को बैकुण्ठ बास होस
@buddhikafle8117
@buddhikafle8117 2 күн бұрын
तिमीहरूको सम्बिधानको निर्वाचन तरिकाबाट जादुगर आइरहन्छन्।तिमीहरूको (काङ्ग्रेस )नितीलेनै यस्तो भएकोहो रमेश लेखक जी
@liladhar6394
@liladhar6394 Күн бұрын
Salam chha Rajeeb sirlai.Go ahead.
@matrikadhungel1269
@matrikadhungel1269 2 күн бұрын
जीरो मत ता 3 दलेको हुन्छ।रा स्वपा र राप्रपा मा अहीलेसंम भ्रष्टाचारको कलंक नलागेको हुँदा केही जनतालाई आसछ।3दलता अब गयो।
@user-je4je7mw6u
@user-je4je7mw6u 2 күн бұрын
नेपाल मा अहिलेसम्म भएका राजनीति दल बाट कुनै निकास हुदैन नयाँ दल पनि त्यही मुछियो भने दुर्भाग्य नेपाली को ।
@jhalakbaral409
@jhalakbaral409 2 күн бұрын
धन्यवाद
@gaharbudathoki782
@gaharbudathoki782 2 күн бұрын
रत देशको अपराधी क्रियामा जोडीने र देशको सरकारले दोसीतमा गणीत गरेर पग्डीहरू एटु जेठनै गाऊॅका कुखुरो चोर देखी देश भित्र नुन देखी सुन चोर हुदै हत्या देखी बोलत्कार सम्मकै गठबन्दनको सरकार भहेपछी कसले कसलाई पग्डीने होत भनेपछीत देशकै कुरूर अपराधी त्योपनी राजपरीवार देखीकै कुख्यात अपराधीहरू पग्डीदापनी हेलीकप्टर मार्फथ देश भरमा भिजीट गराहेर अन्तीममा बीरामीको दर्जामा राखेर छोदीन्छन् सरकारहरूमा रहनेहरूले भन्ने गर्नेचै जनताहरूले केत
@rupthapa4074
@rupthapa4074 Күн бұрын
GOOD NEWS❤❤❤
@indrathapa2436
@indrathapa2436 2 сағат бұрын
भ्रस्टाचारि लाई पुरस्कार योजनाआयोगमा पठाएको धन्यवाद सरकार राम्रो काम ।
@ramesharyal4811
@ramesharyal4811 2 күн бұрын
राजीव जी जनताको पत्रकार थोकमै शुभकामना
@sarojregmi365
@sarojregmi365 2 күн бұрын
पुराना बाकी बक्यौता तुसहरु निकै नै छ जस्तो छ । राम्रो पक्षको गहिराईमा गएभने त मिडिया फेल भैहाल्छ नि । एक आपसमा रिस फेर्न त पाइहालिन्छ नि !
@BharatBudha-vw9kd
@BharatBudha-vw9kd 2 күн бұрын
अन्धा भक्त को भगवान हो रवि जेलेन्सकी
@prathamsapkota1806
@prathamsapkota1806 2 күн бұрын
जुन जोगी आये पनि कानै चिनेको पुराना चोर भयेर नयाँ रोजेको त्यो झन महा चोर निस्कियो 😢😢
@gurungjamansing7322
@gurungjamansing7322 2 күн бұрын
यस्तो मनपरि गर्दा पनि त्यत्त्रो जनता बात चुनेर गएको सामसदहरु के हेरेर बसेको
@thedarkfiles-s7q
@thedarkfiles-s7q 2 күн бұрын
रबि लामिछाने को फ्यान जति हाजिर गरम त
@balkrishnadevkota8469
@balkrishnadevkota8469 2 күн бұрын
कार्यालयसहयाेगी देखि प्रधानमन्त्री, राष्ट्रपती, र प्रधानन्यायधीश लगायत सवै निकायका प्रमुखहरू उनान्सय प्रतिशत भ्रष्ट भएकाे देशमा यस्तै हुन्छभाई।
@bhairabkshitiz4711
@bhairabkshitiz4711 2 күн бұрын
नर्कमा पनि ठाउ नमिल्ने नैतिकता नभएका पशुको नाम बैकुण्ठ
@manishneupane3453
@manishneupane3453 2 күн бұрын
हैन यति भरष्टचार काे चांङ हुदा हुँदै किन नालायक नेता आँखा मा पट्टि बाधेर बसेका छन? हाम्रो देशमा कलि उग आयकै रैछ
@user-dd8qt6iq6x
@user-dd8qt6iq6x 2 күн бұрын
कति चित्त बुझ्यो माहान पत्रकार राजिव जि
@user-by1ne3ce9c
@user-by1ne3ce9c 2 күн бұрын
बाहुन ले देश खायो।।बाहुनले खाएको देश र बाख्रा ले खाएको जङ्गल कहिल्यै पनि फस्टाउदैन।
@krishnaadhikari2942
@krishnaadhikari2942 2 күн бұрын
कुरा सुन्दा त लाज पनि लजाउने काम किन गर्छाैं ए सरकार !!!!
@rameshsilawal2315
@rameshsilawal2315 2 күн бұрын
जात्रै जात्रा हाम्रै नेतामा हाम्रै नेपालमा हाम्रै नेतामा ।
@bimalramdhewaju9148
@bimalramdhewaju9148 2 күн бұрын
जुन जोगी आए पनि कान चिरेका भन्छन जनता हरु
@limbukumar3711
@limbukumar3711 2 күн бұрын
राष्ट्रपति श्वासले मात्र बोल्दारान कठै!
@rajeshpanta4896
@rajeshpanta4896 2 күн бұрын
पद मात्र सिर्जना गर्या होला ! निलम्बित पद थन्क्याउन लाई ! निलम्बन भए पनि आधा तलब त आउँछ नि हो ।
@tonykancha7040
@tonykancha7040 2 күн бұрын
Balen is the only hope for Nepal, no bloody Lamechane😢😡
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 2 күн бұрын
नेपालको नेताहरुत तै खा मै खा दुबै चुप कसरि बन्छ देश?
@yadavdevkota1171
@yadavdevkota1171 2 күн бұрын
भ्रष्टाचार गर्न पो दिदैनौं भनेको हो गर्दैनौं भनेको छैन नि 😂
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar Күн бұрын
Balen Dai jasto Neta Nepali janta le feri feri paunu garo xa sab janta ek vayerw balen dai lae support garnu parxa jay balen dai 🙏
@RamakantaGhimire
@RamakantaGhimire 2 күн бұрын
Yes you are right 👍
@balkrishnadevkota8469
@balkrishnadevkota8469 2 күн бұрын
कार्याफयसहयाेगी देखि सबै निकायका प्रमुखहरू लगायत् प्रधानमन्त्री,राषट्रपती, प्रधानन्यायाधिश ऊनान्सय प्रतिशत भ्रष्टहरूकाे देशमा यस्तैहुन्छ
@bipinbk377
@bipinbk377 2 күн бұрын
रबि नि प्रचण्ड र वलिको टाङ मुनि छिरेरै छोड्यो 😢
@gopalraut5049
@gopalraut5049 2 күн бұрын
सेटिङ मै भ्रष्टाचार हुन्छ , सेटिङ मै पद सृजना गरि पदस्थापन गरिन्छ ।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 2 күн бұрын
चिवानकाे जनतनले सुन्नु हाेला रकि भष्टचारिकाे ,
@nepalivlogs8011
@nepalivlogs8011 2 күн бұрын
Yo vrasta haru ko sampati sabai khojnu paryo kata kata rakheko chha 😂😂😂
@haribahadurbasnet7204
@haribahadurbasnet7204 2 күн бұрын
निलम्बित मुख्य सचिव लाई खोरमा नहालेर , अझै राष्ट्रीय योजना आयोगमा पावरफुल आफ्नै हात जगनाथ भन्ने ठाउमा के यस्तो कानुन हो ,नेपालको, खोई नेपालका पढे लेखेका बिद्धवानहरू, मानब अधिकार कर्मी, बुद्धीजिबीहरू कारबाही गर्ने हो की झन लुट्ने ठाउमा पठाउने हो ?
@user-we1hk9kj2e
@user-we1hk9kj2e 2 күн бұрын
jay ghantii
@nandatimsina6023
@nandatimsina6023 2 күн бұрын
Kunchai bagbanda haw sar aba k farne sapai timra jole matrai patau vane ki 2 jana matrai vaypani ramra chanera pataune sar kina sadai birod
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg Күн бұрын
देश को गणतंत्र सर्रखार हैन रहेछान। हजूर 😭😭🇳🇵 सबै बूधीजीबी हरू बीदेसी हरूको डमारू कै ताल्ल मा। कीन बेंच मै नेपाल नेपाल को गणतंत्र बूधीजीबीहरू को अबस्था 😭🇳🇵
@anilmaan1706
@anilmaan1706 2 күн бұрын
यस्तै लाई प्रचण्डले मन पराउछन ।
@lucas8837
@lucas8837 2 күн бұрын
सबै बाहुनवाद हो यो
@narayanpaudel5378
@narayanpaudel5378 2 күн бұрын
लाजमर्दो छ ।
@onlinestore8248
@onlinestore8248 2 күн бұрын
बाबुराम जस्तै महान हो रबि।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 2 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!
@narashworkafle2224
@narashworkafle2224 2 күн бұрын
थुक्कनकचराहाे तिमिहरुत आफनाश्रिमति काेसाडिडाेराे बनायेर पासाेबनाये झुडिय् रमरहुडारहाे 😊
@rameshadhikari4640
@rameshadhikari4640 2 күн бұрын
हे पसुपतिनाथ भगवान 😢😢😢😢
@gurungjamansing7322
@gurungjamansing7322 2 күн бұрын
जति गुनासो गरे पनी काम छैन मनपरि गरुन
@sumanbasnyat7092
@sumanbasnyat7092 2 күн бұрын
देश बेच्ने भए यिनीहरूले
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 күн бұрын
Good luck ravi sir ❤❤❤❤
@jaybudo4101
@jaybudo4101 2 күн бұрын
Bad luck Ravi sjiyaorspa
@shreeramthapa6885
@shreeramthapa6885 2 күн бұрын
किन चाेरलाई चाैताराे काे सुबिधा दिनछन सबै कमिसनकाे चककरमन लागेका सबै चाेर मतियारहरु।थुइक बरु घास खायाे।
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 2 күн бұрын
बडाले जेगरे काम हुन्छ तर सर्ब सम्बत छैन शंकर को नङ्गा मगन्तेभेश निद्दीत
@suneelthapa9758
@suneelthapa9758 2 күн бұрын
यस्ता घोटाला भ्रष्टाचार हुने गरेको सब लाई थाहा छ तर पनि चुनाव मा भोट यस्तै लाई हाल्छ जनता
@basantrawat8936
@basantrawat8936 2 күн бұрын
भष्टचारी चोरलाई कुन रुपमा पद सृजना गरेर जागिर खान दिने चोर लाई गोलिहान्नु पर्छ ।
@sajinasarita
@sajinasarita 2 күн бұрын
घन्टी लाई अब घन्टा दियत हो नि भोट
@user-vh9fn7co4i
@user-vh9fn7co4i 2 күн бұрын
अति भो अति भो डुङडुङ्ती गनायको राजनिति
@messisangeet3261
@messisangeet3261 2 күн бұрын
रविलाई भोट हालेको एकदम पछुतो लागेको छ अहिले। धेरै स्टन्ट देखाउने र फाइल खोल्छु भन्दै गफ मात्रै हानेको देखेर रबि को अनुहार हेर्न पनि लाग्दैन आजकल। राजिव सरले रबिको बारेमा बोलेको सबै कुरा जायज छ।
@kbadhikri8418
@kbadhikri8418 2 күн бұрын
सबै दल मिलेर देश nai khaye
@homnath891
@homnath891 2 күн бұрын
नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन। 😢😢
@tikarambhusal8657
@tikarambhusal8657 2 күн бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटोकिताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र त्यसो भए पनि राजा मान्नु भारतको संविधानमान्नु बराबरमान्यता पायो। योनैतिक प्रश्न हल भएकोछैन। नेपाल सरकार 🇮🇳
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 2 күн бұрын
न्युज हो बनाउन पाईन्छ तर तिनै bharsttchari को कुरा सुनेर काम नगर्ने पुलिस पर्मुख लाइ के फुलमाला लगाएर राख्ने ।न्युज 24 जस्तो जनताको अशा र भरोसा भयेको मिडियाले अलि गहन अध्ययन गरेर समाचार बनाउनु पर्यो राजीब सर।
@user-oy2bl3sc1c
@user-oy2bl3sc1c Күн бұрын
100%Rabi Ko Udhogati Suru Bhaisakyo Baikintha Lai Angalda
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 2 күн бұрын
Wao nepal yo po kanun
@badprasadsapkota9251
@badprasadsapkota9251 2 күн бұрын
भ्रष्टाचार नियन्त्रणका प्रयास भ्रष्टाचारि लाइ पुरस्कार रहेछ हाम्रो सरकार भोट हाल्ने ठाउँ नै छैन जनता लाई कहिल्यै चेतना आउने
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टीलाई चौरासीमा चुनाव हुन्छ भन्ने नै लागेको छैन। जे जे गर्न छ अहिले गरौँ आज नगरे भोलि गर्न पाइँदैन भन्ने मात्रै छ। भोलि यो मान्छेले देखेकै छैन। हिजोका गतिविधि सबै पार्टीले गरेको देखेर यस नेपाली जनताको सेन्टिमेन्टलाई युज गरेको यो एउटा galaxy जस्तै हो।
@lalbahadurg1365
@lalbahadurg1365 2 күн бұрын
12 औ भाइमा नअटेको यी 13 औ भाइ बन्न उत्सुक पत्रुकार ले खुट्टा तानेरै भएन, समय बाकी छ कुर्न पर्छ चादो मुल्यांकन भयो। गहिरियर हेर्ने हो भने, बर्सौ देखि जडिएको ब्यवस्था रातारात परिवर्तन हुन्छ ? अनि बहुमत मा आफ्नै सरकार हुनु पर्छ एस्तो ब्यवस्था बद्लिन हिलो सफा गर्न हिलो मै हाम फाल्नु पर्छ यो कुरा याद गर्नु, अन्धभक्त हैन तर हेर्ने कुर्ने र मुल्यांकन गर्ने समय छ 84 आउन बाकी छ त्यातिन्जेल कुरौ भन्छु म त केही केही त राम्रो काम नि गर्दै छ त्यो राम्रो काम कुनै कतै media मा आउदैन। बिजोक देख्छु पत्रकारिता पनि
@user-qx8ih4ur3o
@user-qx8ih4ur3o 2 күн бұрын
रबि भने मुला पनि एकै ढ्यांग काे मुला हुन ।मुखले मात्र ठूलाठूला कुरा गर्ने काम भने कता कता ।
@MegaParajuli
@MegaParajuli 2 күн бұрын
रवि र उसका मन्त्रीहरुले राम्रो काम गरेका छ्न अरु पार्टिका भ्रष्टले गरेको कामको रास्वपाले ठेक्का लिदैन
@sagarmagar5661
@sagarmagar5661 2 күн бұрын
jail thokdeu Rabi dai
@akroshthapa5352
@akroshthapa5352 2 күн бұрын
कान्तिपुरले खोलेको टेण्डरको ठेक्का न्युज २४ ले पारे जस्तो छ । रविको खेदो खुब चल्दैछ आजकल । धेर रविको खेदो गरेर आफ्नो च्यानलको लोकप्रियता नगुमाउनु हुन अवगत गराउन चाहन्छु ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 күн бұрын
Yo Rabi Lai sarkar ma gay Dekhi maile Dalal van dai aako thiy sabit hudai xa kukur ho
@Krishan-iw1sp
@Krishan-iw1sp 2 күн бұрын
Rabi bhanda gyanendra sahima dam ra xemta dekhinxa.balen le pahilai bhani sakya xan nya party bhanya purana party ko baisaki matra ho bhanera.
@balramchaudhary3511
@balramchaudhary3511 2 күн бұрын
Shahi,,ho,,desh,,ko,,lagi,,chenal,,good,,chh,,rabi,,vashtt,,vai,,shakiyo
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 22 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 86 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН