Anmol Kc & Jassita Gurung: हिरासतका दिन र बाल्यकालका कुराले भावुक बनाए, प्रेम र विवाहका कुरा सुनाए

  Рет қаралды 291,948

MNM Nepal

MNM Nepal

27 күн бұрын

Presenter : Madan Rijal
Guest: Anmol Kc & Jassita Gurung
Camera : Dhiraj Gurung, Milan Dhungana & Aashish Poudel
Edit : Madan Rijal
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
#anmolkc #jassitagurung #mnmnepal

Пікірлер: 1 200
@prakashbk.prakash.3712
@prakashbk.prakash.3712 25 күн бұрын
पुजार सार्की का ३ वटा नायक भन्दा अन्मोल एउटै काफि छन भन्ने जति यता हाजिर हौ
@Miss.Seettal8378
@Miss.Seettal8378 24 күн бұрын
तेस्तो पनि नभनुम भो उहाँ हरु पनि आफ्नो आफ्नो ठाउमा राम्रो हुनुहुन्छ ..आर्यान को मेरो एउटा साथी छ फ्लिम पनि रम्रै चलेको हो राम्रो छ प्रदिपको प्रेम गित.1 पनि राम्म्रै थियो but..pul shaha ko bhanne ho bhane maile uhako kunai movie hereko tw xaina but man parxa so....❤❤
@user-mc5mv9oy4h
@user-mc5mv9oy4h 24 күн бұрын
Hasayo 😂😂😂😂
@mediakjwalavlog
@mediakjwalavlog 24 күн бұрын
Ye Mula Nepali hero nai ho sab ...kina gawaar jasto soch banaauchhau😀
@mayarana6729
@mayarana6729 24 күн бұрын
Yes Anmol is gold हिरा हो हिरा ❤️❤️❤️
@jhapinbk1219
@jhapinbk1219 24 күн бұрын
Ma pani xu
@Miss.Seettal8378
@Miss.Seettal8378 25 күн бұрын
जस्ले जेसुकै भने पनि जति नै अनमोलको भन्दा अरु फ्लिम हिट होस जतिनै अनमोलको फिलिम फ्लप होस तर मलाई कहिले पनि मेरो नजरमा अनमोल नराम्रो लागेन अनमोलको पहिलो movie देखिनै म फ्यान हु र भैनै रहनेछु उस्को बोल्ने शैली हरेक ठाउमा उपस्तिथी हुने तरिका अरु भन्दा छुट्टाइ छ मेरो नजरमा जुन angal बाट पनि अनमोल हिरो नै हो उ हिरोनै रहिरहन्छ आशा छ राजेश हमाल जि जस्तै एउटा tag रहनेछ ❤❤❤❤❤
@MinaPunMagar01
@MinaPunMagar01 25 күн бұрын
Mallai ni testai lagx after Rajesh hamal I like the most anmol manxe acting vyan vanx bt Sabko afno tone hunx sable autai voice nikalna prx vanne xen I love❤ his personality.
@Alreshpawer
@Alreshpawer 25 күн бұрын
Alwayss❤❤❤❤
@GaneshBasel-hi7ey
@GaneshBasel-hi7ey 25 күн бұрын
Anmol kc vneko Anmol honi nepal ko innocent hiro handsome hiro ❤❤❤❤
@harilama5370
@harilama5370 25 күн бұрын
Me to Full souport❤❤❤❤❤
@tulalimbu2081
@tulalimbu2081 25 күн бұрын
Dance तेती राम्रो रहेनछ
@roseritanepal729
@roseritanepal729 23 күн бұрын
धेरै हिरो हिरोईन को जोडि देखियो तर अनमोल र जसिताको जोडी देख्दा चै साच्चिकै star भन्न सुहाउँदो छ❤❤🙏🙏
@neemalama4395
@neemalama4395 25 күн бұрын
नेपालि फिल्म इन्डस्ट्रिज मा यो मान्छे लाइ जति सायदै अरु कसैलाइ उडाइएको होला तर पनि कसैलाइ जवाफ फर्काएको थाहा छैन जे भनेपनि चुपचाप सुनिरहन्छ कुरा गर्ने शैली मा पनि बौद्धिकता देखिन्छ एमदम भलादमी नायक !!! अल द बेस्ट अनमोल अनि फर्कि फर्कि लाइ😍😍👍👍
@prakashkhatri8675
@prakashkhatri8675 24 күн бұрын
म भगवान सँग प्रार्थना गर्छु अनमोल र जसिता को बिहे होस्
@udendukpa882
@udendukpa882 11 күн бұрын
❤❤❤❤
@MAHARA_kazi
@MAHARA_kazi 25 күн бұрын
यो जोडि को बयान गर्न कुनै शब्द छैनन 😮😮😢❤❤❤❤dai vauju😢
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 25 күн бұрын
अनमोल र जसिताको जोडी अहिले को सबै भन्दा मन पर्ने जोडी धेरै मायाँ आशिर्बाद छ जेठ दश फर्कि फर्कि
@Bistanirajan
@Bistanirajan 25 күн бұрын
अनमाेल र जसिताकाे अहिलेसम्मकै best couple हाे जस्तो लाग्छ मलाई त ❤🎉।
@sitabhattarai3500
@sitabhattarai3500 23 күн бұрын
❤❤❤
@VikuLama
@VikuLama 22 күн бұрын
❤❤❤❤
@BabitaGhaleo
@BabitaGhaleo 21 күн бұрын
Ho
@user-vj3cf6wg3x
@user-vj3cf6wg3x 19 күн бұрын
♥️♥️♥️♥️♥️♥️
@dipenomkarkee6425
@dipenomkarkee6425 25 күн бұрын
अनमोल केसि मन पराउने कमै होलान तर जस्ले अनमोल लाई मन पराउछ्न उहाहरुले आफैलाइ भन्दा बडि माया गर्छ्न तेसैले अन्मोल केसि लाइ अरु सङग तुलाना गर्न नै मिल्दैन जस्तो लाक्छ किन कि उ आफैमा अन्मोल हुनु हुन्छ अजै धेरै प्रगती गर्दै जनुश जिन्दकी मा जनिनै उतार्चब आइछ तेसैबाट सिक्दै जाने हो अन्मोल केसि❤❤❤❤❤
@nekolkc4512
@nekolkc4512 24 күн бұрын
अनमोल केसी लागी लक्की चार्म बनेर जसीता आएको हुनुपर्छ अहीले सम्म कै अनमोल को लागी बेस्ट स्वीट कपल देखीएको छ जसीता संग रीयल मै पनी देख्न पाइयोस❤
@laxmipokhrel88
@laxmipokhrel88 25 күн бұрын
घमण्ड नभएको बेष्ट हिरो मेरो भाइ।।❤❤❤
@rairoshan4262
@rairoshan4262 24 күн бұрын
अनमोल र जसिताले बिहे गरेपनी हुन्थ्यो जोडी अति सुहाउछ👌❤❤
@jhapinbk1219
@jhapinbk1219 25 күн бұрын
अनमोल को बयान गर्ने शब्द भेटेन ❤
@puranlimbu244
@puranlimbu244 24 күн бұрын
Vyagutte maile ta vete
@tulasbirtamang5052
@tulasbirtamang5052 24 күн бұрын
Wow
@KING-SSSP
@KING-SSSP 25 күн бұрын
Megastar Akc94 rw jasita ko jodi bbl सुहाउँदो raixa 😊❤
@jassupunmagar5842
@jassupunmagar5842 25 күн бұрын
अनमोल अनमोल नै हो मैले बच्चा देखि नै आफ्नो छोराछोरी को उमेर भएको ले सारै मनपर्छ हरेक हरेक अन्तरबार्ता नछुटाइ हेर्ने दर्शक मा म पनि एउटा हो ,सदैव आशिर्वाद शुभकामना छ अनमोल 💙💙💙💙फर्किफर्की टिमलाई अग्रिम बधाई शुभकामना अनमोल जसिता 💜💜💜💜
@ramkumarpandey8082
@ramkumarpandey8082 24 күн бұрын
अनमोल भनेको अनमोल नै वाउ जशिता कति राम्री होके💖💖👍️👍️
@user-py9qh9bm4t
@user-py9qh9bm4t 25 күн бұрын
अनमोल जसिता सङ्ग बिहे गर्नु पिलिज अब उमेर पनि भयो ❤❤❤🎉🎉🎉🎉
@user-rz2ng5kc4p
@user-rz2ng5kc4p 24 күн бұрын
अनमोल र जसिता भनेको नेपालको सुपरहिट हिरो हिरोनी हो तेस्ता पुजार सार्की जस्ता फिलिम कति आय कती गय बस अनमोल र जसिता नै काफी छ।हामीहुरु जेठ 10 गत्तेको पर्खैइमा छौ।धेरै धेरै सुभकामना फर्की फर्की को टिमलाइ❤❤❤❤
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c 25 күн бұрын
अनमाेल भनेकाे अनमाेल हाे कति राम्रो साेच बिचार कति मिठाे बाेल्ने शैली कति राम्रो फर्कि फर्कि❤❤❤❤
@Uprajbk-ty4kk
@Uprajbk-ty4kk 25 күн бұрын
Who are excited & waiting for farki farki jestha megastar Anmol KC jassita gurung ❤❤❤❤🎉🎉🎉🎉
@dipashreeyonjan
@dipashreeyonjan 25 күн бұрын
Finally finally...aayo my fav.couple#Jasmol❤suru gariyo hernlai❤ jeth 10 farki farki🎉🎉🎉aba matra 10 din baki❤❤🎉🎉
@user-vr6ew5jl4n
@user-vr6ew5jl4n 25 күн бұрын
Anmol sir jasto ramro manxe afnai taal ma hidne lai pani jail janu pareko...naramailo lagyo...best wishes...mam ani sir lai 🙏
@rcapitalrchy593
@rcapitalrchy593 24 күн бұрын
दुई जना काे interview हेरि रहँदा मुहार मा मुस्कान आँखा मा रौनक मन मा उमङ्ग र हर्ष थियो कसम से कति राम्रो बोल्छन् दुइ जना मन मुटु नै जित्नु भयाे अरु के तारिफ गरौं म सँग शब्द नै छैन मुभी भन्दा कम थिएन हजुर हरु दुइ जना काे interview साच्चिकै कति धेरै posetive energy आयो र बाँकी कुरा जेठ 10 गते हल मा गएर मुभी हेर्दै कुरा गरौंला शुभकामना छ फर्की फर्की मुभी टिम हरु लाई..!!🤗😊❤️‍🩹❤️‍🩹♥️♥️
@anjurai986
@anjurai986 25 күн бұрын
I am not a big fan of Anmol K.C as an actor but I like him as a gentle and humble human being. I really want his movie Farki Farki to do blockbuster than Pujar Sarki. All the best for the movie.
@manilabista4330
@manilabista4330 24 күн бұрын
Agree he's such a disciplined ,humble & full of positivity...but why needs to b compared with another movie like on that way.Good movie,good project should go blockbuster.
@user-gy6sn4un4h
@user-gy6sn4un4h 25 күн бұрын
Anmol kc and jassita grung best couple
@jimbaflim3967
@jimbaflim3967 25 күн бұрын
Mega star anmol is back ❤❤❤jeth 10 ma jasita ra anmol ko jodi pani so so so ❤❤❤beautiful
@maheshrokaya5685
@maheshrokaya5685 24 күн бұрын
बुवाको ब्याज खानेकुरा स्वभाविक हुन्छ तर छोरामा खुबी पनि हुनुपर्छ । अनमोल केसी मा पनि केही न केही त खुबी छ जसले गर्दा बुवाको भाग्य र छोराको सौभाग्यले यस्तो प्रकारको उचाई आएको हुन्छ ।
@SabinaBegha-uh2ge
@SabinaBegha-uh2ge 24 күн бұрын
both of cute😍 यो दुई को बिहे हुनुनि भगवान 😭😭
@udendukpa882
@udendukpa882 11 күн бұрын
❤❤❤❤
@manakamanakoserophero
@manakamanakoserophero 25 күн бұрын
जेष्ठ १० फर्किफर्कीमय बनोस -शुभकामना
@dpmanojshresthadance3074
@dpmanojshresthadance3074 25 күн бұрын
Schikai anmol kc lai bujher heram tapai niras hunuhunna taar bheda jasari aru kura naa sunam❤❤ lop ew anmol kc❤
@rairaini9403
@rairaini9403 25 күн бұрын
माहनायक राजेश हमाल पछि को अर्को Nepal को हिरा, दर्शक ले अपनाएको star अनमोल केसि हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rupagrg1
@Rupagrg1 25 күн бұрын
🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤ right 👍🏼▶️▶️▶️▶️▶️👍🏼👍🏼👍🏼
@Alreshpawer
@Alreshpawer 25 күн бұрын
Yess❤❤❤
@Sandeeplamichhane2525
@Sandeeplamichhane2525 25 күн бұрын
Paul ho mug
@KrishnaGharti-dx8mv
@KrishnaGharti-dx8mv 25 күн бұрын
Tero baaa
@Nevergiveup-hv3vu
@Nevergiveup-hv3vu 25 күн бұрын
Mero lado van mg biraj bhatta nikhil upreti daya hang rai bipin karki saugat malla chai dekhdinas gadha
@misssia2934
@misssia2934 24 күн бұрын
आज सम्मकै रामो जोडी जसिता अनमोल❤ oh my god yo couple dekherw ma shocked 😳❤️
@premgurung355
@premgurung355 25 күн бұрын
कति सुएको जोडी ❤️❤️
@renukarai3367
@renukarai3367 24 күн бұрын
कतिपय आरिसे,नेगेटिभ सोच भको हरु ले अनमोल लाइ नराम्रो के-के भन्छन् तर मलाइ चाहिँ जुन बेला अनमोल लाई जेरि फिल्म मा देखे त्यति बेला देखि नै राम्रो लागेको हो। हिरो भनेको अनमोल जस्तै राम्रो हुनुपर्छ नि!
@aliaghotanegrg2690
@aliaghotanegrg2690 25 күн бұрын
kasto heart touching, 😢 interview herdai aasu pani aayo Always my favourite ❤️ anmol & jassita Anmol kati humble hunu cha ! aba chhitai anmol & jassita ko real couple vayako herna paau ! anyway all the best 👍🏼 Anmol , jassita and farki farki team ✌🏻🎉🫶🌸🥰
@BharatStha-pf9ql
@BharatStha-pf9ql 25 күн бұрын
Anmol ko every word kasto sweet chhha???? Ksm mahh dherauu thulooo fan vaya yrtt😍
@Santi-uw8lz
@Santi-uw8lz 25 күн бұрын
Finally,Anmol and Jasita is too perfect couple.God bless this couple and goodluck for your movie.
@Mayachams
@Mayachams 25 күн бұрын
Anmol is So Humble and down to earth❤
@kaunglay2642
@kaunglay2642 25 күн бұрын
❤️मेरो घर मेनमार हो , मलाई नेपाली लेख्नु आउदैन तर सबै नेपाली भासा राम्रो बोल्छु 🙏 हाल म मलेशिया मा कार्यरत छु , मेरो नेपाली साथिले लेखी देको हो , अनमोल मेरो बेस्ट हिरो हो 👍️उहाको सबै फिल्म हेरिराको छु अहिले सम्म , फर्की फर्की अब हेर्छु ❤❤
@Sujalmagar125
@Sujalmagar125 24 күн бұрын
❤🙏
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 24 күн бұрын
Derai maya myanmar 🇲🇲 💖
@ramureshmi
@ramureshmi 24 күн бұрын
Wow really nice jodi
@bidyashah8361
@bidyashah8361 21 күн бұрын
☺️☺️❤❤
@user-vr2hi5wh9h
@user-vr2hi5wh9h 9 күн бұрын
❤❤❤❤
@Bistanirajan
@Bistanirajan 25 күн бұрын
अनमाेल के सि काे interview जति हेर्याे त्यति नै हेरुहेरु लाग्ने ।कहिले interview आउला भनेर कुरेर बस्छु म त ❤🎉।
@MenukaRaii305
@MenukaRaii305 25 күн бұрын
Perfect balance between them…jassita le dherai open up garacha Anmol lai Best couple can’t wait for farki Farki ❤❤❤❤❤❤
@dikshyarai6153
@dikshyarai6153 21 күн бұрын
यो इन्टर्भियु मैले 15 चोटि हेरेरनि हेरिरहु सुनिरहौ जस्तो लाग्छ जसिता र अनमोल बोलेको कुरा कति मिलेको जोरि रियल लाइफ मा नि जोरि भयको हेर्न पाहु❤❤❤❤
@Tirtha_grg_Lwang
@Tirtha_grg_Lwang 25 күн бұрын
अनमोल र जसिता real life मा पनि जोडी भएको देख्न पाम भगवान 🙏🙏🙏 अत्यन्तै सुन्दर जोडी लाग्यो मलाइ !!
@dipashreeyonjan
@dipashreeyonjan 25 күн бұрын
म पनि यहि भन्न चाहन्छु वास्तविक जिबनमा नै देख्न पाउ सधै भरिको लागि अनमोल र जसितालाइ❤❤perfect matching couple ❤❤
@VISIONYOUTUB
@VISIONYOUTUB 22 күн бұрын
😂😂😂
@Anmolkc932
@Anmolkc932 25 күн бұрын
Anmol & jasita ko couple man prane ko ko hunuhunxa ?🎉😮❤
@anjumagar2792
@anjumagar2792 25 күн бұрын
Kati Maya lagdo ho Anmol KC . 1dam ramro Manche all the best farki farki herna aaune chu nice couple ❤❤❤
@SantoshSantosh-mb4df
@SantoshSantosh-mb4df 25 күн бұрын
Megastar Anmol KC ✨ farki farki 🤟♥️
@rajkumarbishowkarma8353
@rajkumarbishowkarma8353 25 күн бұрын
अनमोल भनेको अनमोल नै हो । कती राम्रो सोच र बोल्ने शैली कति मीठो । फर्की फर्की फिल्मलाइ शुभकामना
@iloveNepal-A....
@iloveNepal-A.... 24 күн бұрын
अनमोल साच्चिकै अनमोल नै हुनु हुन्छ #Anmol__Jassita__ #Plus__Farki__Farki__Hol__Team #Best Wishes यो पुरा सार्की म नेपाली तीन हिरा भएपनि अनमोल एक मात्र यस्तो हिरा हो हिरा लाई हिराले नै काट्छ भने जस्तो👉️🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵💐💐
@kabindrashrestha1195
@kabindrashrestha1195 24 күн бұрын
उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे... अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star. ❤❤❤
@pyaronepal3813
@pyaronepal3813 24 күн бұрын
Anmol भनेको Anmol हो। ❣️❣️नामै काफि छ‌‌। Anmol ❣️❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो। सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️❣️मात्र इ दुइ जोडि❣️ 🎉❣️न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने ❤🎉❤🎉
@DipakRasali-hu7xk
@DipakRasali-hu7xk 8 күн бұрын
मेरो फेब्रेट राजेश दादा पछि अहिले अति नै मन पर्ने हिरोमा अनमोल बोल्ने शैली देखि लिएर ओबर वोल दामी 🙏🙏❤️❤️🇳🇵🇳🇵
@user-um3gv5yv3q
@user-um3gv5yv3q 24 күн бұрын
Ammo is anmol..Anmol ji le Ali dherai film haru khelnu paryo.. Talented actor like u should contribute more n more to Nepali film industry..We public love u Anmol..n Anmol ji Aba Jeevan saathi pani khojnus Afulae maan parnae kinaki aba time vayo.. Dherai lonely basnu hunna..Saathi vayo vanae dherai sajilo huncha life maa..❤Skin care chahi garnu parcha Anmol ji 😜
@user-uu4jv1un8l
@user-uu4jv1un8l 25 күн бұрын
Anmol ra jasita ko jodii dekhera dherai dherai khusi lagyo
@lexi1738
@lexi1738 24 күн бұрын
This is the First time i have ever watched Anmol KC full interview only because of beautiful Actress Jassita Gurung. I thought till yet Anmol was arrogant and unmatured, which most of media are trying to portrait. But i genuinely found him as a calm, down to earth, kind and mature human being. Omg i am really impressed with his calm character. Jassita my girl you are the best one. I love you. All the best for Farki Farki team eagerly waiting the movie. Respect and love you guys looks amazing together. Hope we will see u both in real life as a cute and matching couple. 😍😍❤❤
@roshanmajhi5928
@roshanmajhi5928 23 күн бұрын
तपाईको १ लाख भिउजको चाहना पूरा भएछ है मदन सर।👏❤️ फर्की फर्की लाई शुभकामना ❤️
@samjhanagc2815
@samjhanagc2815 18 күн бұрын
पहिला भन्दा अहिले झन् बुझ्ने भाको हुनुवको रैछ अनी कस्तो राम्रो ans दिने मलाई एकदम मन परेको मान्छे दुवै जना❤❤
@user-cy5jx6jk6b
@user-cy5jx6jk6b 25 күн бұрын
Anmol KC 💗🥀
@Anmolkc932
@Anmolkc932 25 күн бұрын
Who are excited & waiting for farki farki Jeth 10 megastar akc /jasita gurung 🎉🎉❤😮
@user-gy6sn4un4h
@user-gy6sn4un4h 24 күн бұрын
Yess
@user-er7eh9bs2u
@user-er7eh9bs2u 24 күн бұрын
Pujar sarki
@anil-tq2gx2np6n
@anil-tq2gx2np6n 25 күн бұрын
अनमोल केसी र जस्स्तित गुरुङ nice jodi ❤❤
@sapnagrg5161
@sapnagrg5161 25 күн бұрын
Wow anmol kc iloveyou him so much Childhood dekhi dekhdai ayeko aile samma pani no ego no overconfident just love his habits ❤
@user-df1vq5ri5g
@user-df1vq5ri5g 25 күн бұрын
Yo jodi xutnu hunna abo.....jasmol.....like siddharth or kaira....❤❤❤❤
@razzmatazz0077
@razzmatazz0077 23 күн бұрын
Gud, I realize that, these guys are bit matured,I am glad. keep it up n keep up the gud work , all the best guys
@iconchy7731
@iconchy7731 25 күн бұрын
Anmol jassita Sabai vanda perfect Jodi 💪🥀🥀💜💜
@cknirmalkc9057
@cknirmalkc9057 25 күн бұрын
अनमोल लाई जति न राम्रो भनेपनि अनमोल निक्कै मिजासिलो छ है
@RaisonKirati
@RaisonKirati 24 күн бұрын
Exactly
@VikuLama
@VikuLama 22 күн бұрын
Boli pani suni rahu,manxe pani heri rahu mayalu anmol ❤❤
@Be-rain
@Be-rain 24 күн бұрын
अनमोलको बोली-वचन नै सार्है मन-मोहक ❤ Himalaya tv मा अनमोलको सबैभन्दा उत्कृष्ट interview छ।❤
@VlogOfDailyLifestyle
@VlogOfDailyLifestyle 25 күн бұрын
कस्तो humble है अनमोल
@motivational6771
@motivational6771 25 күн бұрын
Anmol ko face ma kahile pani ghamand ra ego dekhiyena and he always respect other people i like that habits so why I'm love him and support him best of luck anmol kc and team farki farki ❤❤❤❤
@jimbaflim3967
@jimbaflim3967 25 күн бұрын
anmol le katti ramro sanga dubai movie chalnu parxa baniraxa tara pradep haru le afno matra movie chalnu parxa banxa katti farang xa aru ra anmol ma❤❤
@Red626
@Red626 24 күн бұрын
Testo chai vanya xaina lo bro kun interview ma vanya cha 🤣
@jimbaflim3967
@jimbaflim3967 17 күн бұрын
Hora bro tara farki farki herna aunu bro ​@@Red626
@chhukitlepcha8476
@chhukitlepcha8476 25 күн бұрын
Anmol is great man farki farki movie best wishes ❤❤❤
@dipakmahara2691
@dipakmahara2691 25 күн бұрын
Anmol KC 👑✅
@samjhanagc2815
@samjhanagc2815 18 күн бұрын
Nepali industry ma Sarai asal Jodi ❤❤❤anusashit
@user-ml9wi6xp6r
@user-ml9wi6xp6r 23 күн бұрын
Jastina pani talent and brave raixa hau❤❤ Malai chai only beauty hola jasto lako thiyo but she is beauty with brain❤❤ Anmol handsome ❤❤❤❤
@alexthapa6746
@alexthapa6746 25 күн бұрын
Good luck Anmol kc jasita gurung ❤❤❤❤
@Artesianlama
@Artesianlama 24 күн бұрын
कति सालिन र मिठासपन बोली best wisheses to both ❤❤🎉
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 24 күн бұрын
हुन त मलाई लेख्नु मन थिएन तर आज आएर मलाई पनि कमेन्ट गर्नु मन लाग्यो पुजार सार्की का ३ भन्दा अनोमल १ नै काफी छन! पुजार सार्की का नायक हरु गुलाम मिस्सी बादसाह हुन भने अनमोल एक्का हुन J Q K पुजार सार्की को हिरोहरु A ..अनमोल 💣️💥
@urmilabista7513
@urmilabista7513 25 күн бұрын
Kati mitho voice anmol ko my favorite anmol
@sajanakhattri2872
@sajanakhattri2872 25 күн бұрын
So humble and down to earth person….
@user-df1vq5ri5g
@user-df1vq5ri5g 25 күн бұрын
Akdam discipline ma basnu hunxa anmol kc jew interview ma pani question ko jawab majja ley dinuuunxa kunai chanchal pan xaina aru ta badar ko puxar khako jasto hunxa....❤❤❤❤
@pushpausha9356
@pushpausha9356 24 күн бұрын
Wow Anmol jasita ❤❤
@saurabdhungana9541
@saurabdhungana9541 25 күн бұрын
Anmol jasita best couple ❤❤
@sundarboma7377
@sundarboma7377 25 күн бұрын
नेपाली 𝐅𝐢𝐥𝐦 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा अनमोल केसी जती 𝐇𝐮𝐦𝐛𝐥𝐞,𝐆𝐞𝐧𝐮𝐢𝐧𝐞 𝐩𝐞𝐫𝐬𝐨𝐧 शायद कोही नहोला 😇 अहिलेको जमानामा एउटा फिल्म, म्युजिक भिडियो हिट हुनासाथ मै हुँ भन्ने स्टारडमको फाईदा लिने अवस्थामा अभिनय अर्को ठाउँमा छ तर Personality मा अनमोल आफैमा अनमोल छन। भद्र शालिन बौद्धिक र प्रतिभावान👏 कलाकारिता क्षेत्रमा सायदै यो मान्छेलाई जत्ती कसैलाइ उडाइयो होला। केटि मान्छे देखि लिएर सुन्नै गाह्रो पर्ने उपनाम समेत दिइयो । र पनि कहिले जवाफ फर्काएको थाहा पाइएन। हासेरै स्विकारिदियो । अझ राम्रो नै भनी रह्यो। आउने चलचित्र फर्की फर्किको शुभकामना
@VikuLama
@VikuLama 25 күн бұрын
100%right
@sumishrestha5878
@sumishrestha5878 25 күн бұрын
Megaha star Anmol❤
@user-py7im2ym7u
@user-py7im2ym7u 25 күн бұрын
Anmol sarai discipline lagx mlai my favourite hero ❤❤
@pokharakaski131
@pokharakaski131 23 күн бұрын
jassita sarai ramri ra bujhne lag6. so anmol lai bujhna sakne best fnd pani huna sak6 so kahile natutnu yo jodi dukha lukara hasera dherai agadi badnu suva kamana 🙏🙏🙏💝🌿🌺
@AnilMagar-ti5kg
@AnilMagar-ti5kg 25 күн бұрын
सलिन हिरो अनमोल मेगा स्टार
@Travel-375
@Travel-375 21 күн бұрын
When I’m watching whole anmol interviews and I feel his positive about jasita not as a co-actress as a being girlfriend ❤❤❤❤❤❤
@sunyoung2044
@sunyoung2044 24 күн бұрын
सायद यति राम्रो हिरो हिरोइन भएर होला। होस्ट पनि प्रश्न सोध्न आत्तिनुभएको।anyway bast couple and bast movie hos🎉❤
@pushpausha9356
@pushpausha9356 24 күн бұрын
Wow Anmol timi kati mahan xau Timro kura katii methoo xa jati sunyo teti aanada lagxa best of luck farki farki jestha 10 ❤ Anmol ❤
@grggrg7092
@grggrg7092 25 күн бұрын
Finally Anmol ko interview herna payo❤❤❤❤
@vlogsandgaming377
@vlogsandgaming377 23 күн бұрын
Anmol just anmol. Jasita and anmol pair is looks great..
@prakashkhatri8675
@prakashkhatri8675 24 күн бұрын
नेपाली फिल्म इन्डस्ट्री मा महानायक राजेश हमाल र करिश्मा मानन्धरको जोडि पछि मिलेको जोडी अनसिता जोडि ❤
@BinnaRai_
@BinnaRai_ 25 күн бұрын
Anmol & Jassita best couple in nepali filmy industry 🌅🔥best wishes for both of you 🎉
@anishkc3099
@anishkc3099 25 күн бұрын
anmol is king
@subbajiwan
@subbajiwan 25 күн бұрын
Anmol is a perfect person in the film industry . Gifted 😊
@homegarden520
@homegarden520 23 күн бұрын
Anmol ra Jassita ko jodi sarai man par6. Kahile na6utos 🙏🙏🙏💝🌿🌺
@JEEVANNR2000
@JEEVANNR2000 25 күн бұрын
Anmol yesto manxe ho jun kasailaai naramro vandaina ra sabda lidaina .
@pratimathami2953
@pratimathami2953 25 күн бұрын
Anmol is Anmol❤
@sunkumaritamang42
@sunkumaritamang42 25 күн бұрын
Anmol& jasita❤❤❤❤
@krishnaalemagar68
@krishnaalemagar68 20 күн бұрын
❤अनमोल को सोच व्यबहार अरुलाइ सम्मान दिने र लिने गर्ने नै साथै आफ्नो कामप्रति इमानदार लाई आफ्नो कर्म भगवान मान्ने नै सच्चा अनमोल भगवान नै हो फर्की फर्की ❤🎉
@tektamang9065
@tektamang9065 24 күн бұрын
जस्ले जे सुकै भनोस नेपालमा राजेश हमाल पछि हिरो भनेको ANMOL KC नै हो ❤❤❤ best wishes for farki farki team👍️👍️
When someone reclines their seat ✈️
00:21
Adam W
Рет қаралды 19 МЛН
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 148 МЛН
Anmol KC || Suyog Gurung || Mero Euta Sathi Chha || Naresh Bhattarai
1:10:16
И кто победил: папа или сын? 🤪🏆✌️
0:24
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 1,7 МЛН