चकलेटी नायकको आध्यात्मिक अवतार ।अनमोल केसी | Himalaya TV

  Рет қаралды 195,542

Himalaya TV

Himalaya TV

Ай бұрын

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २८४औं एपिसोडमा नायक अनमोल केसीसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Anmol KC
Presenter: Rajendra Baniya
Guest : Anmol KC
#rajendrabaniya #yakshaprashna #himalayatv #anmolkc
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 1 900
@AnmolKc-np7tt
@AnmolKc-np7tt Ай бұрын
हाम्रो फिल्म "फर्की फर्कि" को प्रतीक्षा मा को को हुनुहुन्छ? like, Comments
@Rajanpaudel97
@Rajanpaudel97 Ай бұрын
अनमोल केसि को फ्या जतिले एक अर्कालाई support गरुम है 🙏
@Rdp100
@Rdp100 Ай бұрын
​@Rajanpaudel698Anmol xakka ka fan pani milxar
@Rdp100
@Rdp100 Ай бұрын
​@@Rajanpaudel97Anmol xakka ka fan pani milxar😂😂😂
@Anmolkc932
@Anmolkc932 Ай бұрын
❤❤🎉
@Bistanirajan
@Bistanirajan Ай бұрын
Me❤🎉
@abhas1563
@abhas1563 Ай бұрын
थोरै हेर्छु यो अन्तर्वाता भनेर हेरेको अनमोल केसीको कुराले पुरै अड्याएर राख्यो । गज्जव लाग्यो ।
@VikuLama
@VikuLama Ай бұрын
❤❤❤❤❤
@govindakc8332
@govindakc8332 Ай бұрын
सक्दो सेर गरि दिनु होला
@user-zh9fz5qr3j
@user-zh9fz5qr3j Ай бұрын
Yes Anmol Anmol nai ho He proved it
@tankbm4295
@tankbm4295 Ай бұрын
Ho yaar
@user-mp8mh9sz8q
@user-mp8mh9sz8q Ай бұрын
Same here
@newdifferentnepal5664
@newdifferentnepal5664 20 күн бұрын
यो टि भी सो को भियुज हेर्दै थाहा हुन्छ अनमोल कतिको अनमोल छ भन्ने ❤🇳🇵
@divyarai949
@divyarai949 Ай бұрын
यति सालिन भद्र इमानदार बौद्धिक नायक भएर नै हो आरिस गर्ने हरुको भिड बढी भएको❤
@lonelynisha9134
@lonelynisha9134 27 күн бұрын
Yek damai
@govindakc8332
@govindakc8332 Ай бұрын
लुक्स जति राम्रो छ, त्यो भन्दा नि बोल्ने शैली.....❤ ❤❤
@VikuLama
@VikuLama Ай бұрын
Right
@meditationmaja6637
@meditationmaja6637 Ай бұрын
Yes
@ashalungelimagar
@ashalungelimagar Ай бұрын
Absolutely 👍
@user-vb5bb3rv6z
@user-vb5bb3rv6z 23 күн бұрын
100% Right
@drloku8182
@drloku8182 28 күн бұрын
३० बर्षको युवाले दिएको यो अन्तरबार्ता अत्यन्तै उत्कृष्ट लाग्यो!
@shravanlama3650
@shravanlama3650 29 күн бұрын
अनमोल कति राम्रो सोच भएको मान्छे हो भन्ने आजा थाहा पाए तिम्रो सफलता शुभकामना छ
@SamsungSamsung-rp1os
@SamsungSamsung-rp1os Ай бұрын
खै किन हो प्रत्येक उत्तर सुन्दा आँखा भरियो😥कत्ती सामान्य कति ज्ञानि
@divyarai949
@divyarai949 Ай бұрын
Same😢❤
@jyotirai2081
@jyotirai2081 28 күн бұрын
Kati Mahan chhora
@wolfs3712
@wolfs3712 Ай бұрын
अनमोलका कुरा अनमोल नै होला जस्तो छ है साथीहरु केही नयाँ कुरा पक्कै सिकिन्छ। सिक्नु पर्ने कुरा अनुशासन, इमान्दारिता, लगनशील, आफूभन्दा ठूला लाई सम्मान ।
@MAHARA_kazi
@MAHARA_kazi Ай бұрын
अघि देखी पर्खेको पर्खे छु म ❤❤❤ यो मेगा स्टार प्रतिको माया होला सायद ❤❤❤🎉🎉😢
@rajkumarnepal5472
@rajkumarnepal5472 18 күн бұрын
आज बाट अनमोल केसी ले पनि fan बनाए good luck
@bikashlama69347
@bikashlama69347 Ай бұрын
जेठ 10 गत्ते फर्कि फर्कि हेर्नु आतुर हुने हरू काे काे हुनु हुन्छ।❤️❤️❤️
@jhapinbk1219
@jhapinbk1219 Ай бұрын
अनमोल को लागि बयान गर्न शब्द भेटिन ❣️❣️
@prabeshghartimagar8550
@prabeshghartimagar8550 Ай бұрын
Megastar Anmol KC को फ्यान भरी एकसाथ हुनुहोस् ❤
@TAMANG.PRAKASH
@TAMANG.PRAKASH 26 күн бұрын
अनमोलको एक्ट सुध्रिए खोट लगाउने ठाउँ हुने छैन। ढिलो आउँछ कडा आउँछ।❤❤
@dipendraofficial5184
@dipendraofficial5184 26 күн бұрын
2,4 मिनेट मात्र हेर्छु सोंचेको अनमोल केसी को each and every कुरा ले तानिरर्यो 1घण्टा बितेको था नै भएन ❤❤
@lokendraupadhayay8747
@lokendraupadhayay8747 Ай бұрын
अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑
@Ophlbkgfjph
@Ophlbkgfjph Ай бұрын
😂😂😂😂😂😂😂
@iamaman7860
@iamaman7860 Ай бұрын
Ekdam sahi❤
@rajkumarchaudhary1339
@rajkumarchaudhary1339 Ай бұрын
Tehi bhaayera ta honi anmol kc lai mega star bhaneko
@Bistanirajan
@Bistanirajan Ай бұрын
हाम्रो अनमाल दाजुको interview हेरेर नअघाउने म मात्रै हाेकि तपाईहरु पनि जति हेर्याे त्यति हेरु हेरु ला्ग्ने ।सायद उहाँको बाेलिमानै जादु भयर हाेला ।#फर्किफर्कि जेठ 10 ❤🎉😊
@MohanKumar-wv3fj
@MohanKumar-wv3fj Ай бұрын
Sahi ho anmol megastar onlyy
@Anmolkc932
@Anmolkc932 Ай бұрын
❤❤🎉
@sanisarathapa9206
@sanisarathapa9206 Ай бұрын
bista vhai ko kam hudaina kya ho jaha pani cmt garna puxau😂
@MAHARA_kazi
@MAHARA_kazi Ай бұрын
Me❤❤❤❤😢😢
@VikuLama
@VikuLama Ай бұрын
Ma pani xu
@alizeh_jamali246
@alizeh_jamali246 29 күн бұрын
50 ota flim kheler 2 ota hit hunu ra 10 ota kheler 10 ota hit hunu ma farak x mahodaye अनमोल को सबै अन्तर्वार्ता हेरे ! उसको सोच , बिचार महान छ
@ganeshghalan7663
@ganeshghalan7663 Ай бұрын
अनमोल केसीको यो शालीन र बौद्धिक अन्तरबार्तासंगै उनलाई हेर्ने र बुझ्ने दृस्ठिकोणमा मेरो धारणामा धेरै परिबर्तन भयो।फर्की फर्की चलचित्रलाई हार्दिक शुभकामना।।
@dipenomkarkee6425
@dipenomkarkee6425 Ай бұрын
अनमोल केसि बाटा धेरै कुरा सिक्दै छु म पनि जस्तो कि आफुभन्दा अग्रच बेक्तिहारु सङ्ग कसरी बोल्ने भन्ने कुरा अनमोल बाट्नै धेरै कुरा सिकिदा रैछ अन्मोल आफैमा अन्मोल हुनुहुदो रैछ Farki farki maa anmol lai sarai man paro good luck farki farki team 🙏❤️👑💥
@rudraproduction7639
@rudraproduction7639 Ай бұрын
नेपाल को एकमात्र भद्र सालिन हिरो मेघास्टार अन्मोल केसि ❤️❤️❤️
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Ай бұрын
गहन विषयको गहन बिचार अनि उच्छ क्षमता को एक परिप्क्क नायक #मेघा_____Star .......#अनमोल___KC 💖💖💖💖🙏🙏🙏🙏🙏
@yagyaramacharya4621
@yagyaramacharya4621 28 күн бұрын
बाउको छोरो हो जस्तो मात्र लाग्थ्यो तर यो मान्छे आँफैमा केही रहेछ। #worthwatching
@deepa6789
@deepa6789 25 күн бұрын
😊😊😊like ur comment!
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 23 күн бұрын
Ta kasko xoro hos ni aghori bau ko
@Sandipfan908
@Sandipfan908 Ай бұрын
हिमालय टिभी जति पनि आयो video तर यो interview नै मैले full हेरेको राजेश हमाल पछिको मन पर्ने हिरो आज बाट अमोल नै भयो मेरो लागि !
@smarikacl2393
@smarikacl2393 Ай бұрын
सबै जना सुनको पछि लागेका छन् तर अनमोल हिरा हो जो हर कोहोले चिन्न सकेका छैनन् ! जब उसलाई चिन्न थाल्छन् नी उसलाई कसले पनि त्याग्न सक्दैनन ❤❤ विस्तारै थाहा पाउँदै छन् अनमोल को हो भनेर ? Lots of love ❤️❤️ A.....
@user-fq8xs3un4r
@user-fq8xs3un4r Ай бұрын
👏👏👏👏
@radhikarai8018
@radhikarai8018 Ай бұрын
Yess ❤❤❤❤
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
राजेन्द्र बानिया को यो खुबी मलाइ असाध्यै मनपर्छ ! आज उनी पत्रकार भन्दा बढी एउटा राम्रो शिक्षक जो आफ्नो बिध्यार्थी सङ मात्र छलफल गरे जस्तो ! कति सहज , कति शालिन तरिकाले प्रश्न सोध्नु भएको ?? यति भावुक र इनोसेन्ट मान्छे लाई पनि जेल पुर्याउने त्यो पशुबत आत्मा को होला?? कस्तो संस्कार मा हुर्केको होला त्यो आत्मा ??
@shashilama4036
@shashilama4036 Ай бұрын
जब मैले A mero hajur 3 को intervew हेरे त्यस पछी मेरो मन feel भको एउटा कुरा सन्तान होस एउटाै अनमोल जेस्तो चाहे छोरा होस या छोरी कति भाग्यमानी सुस्मिता जि यति ज्ञनि छोरा हुनुमा
@thapatekraj80
@thapatekraj80 Ай бұрын
मन छुने मान्छे ❤ फिल्म क्षेत्रमा बौद्धिक नायक चाहिन्छ जो बाट हामीले केही सिक्न सकियोस् । नायक अनमोल जस्तो हुनुपर्छ 🙏💙 मेगास्टार मा घमण्ड कहिले नआओस सधैं पशुपति को आशीर्वाद रहोस❤
@AmritBayalkoti-zv9hh
@AmritBayalkoti-zv9hh Ай бұрын
अनमोलको एक्टिङ भन्दा नि कती राम्रो बिचार बोल्ने सैलिको समर्थक हो!
@dilgurung7700
@dilgurung7700 Ай бұрын
अनमोल केसी नेपालको सलमान खान हो अझै राम्रो गर्दै जानू आगामी कार्यको लागी सुभकामना❤❤❤
@surendrabaral1468
@surendrabaral1468 21 күн бұрын
अनु आज राती 11.45 मा सुत्ने बेलामा तिम्रो कुरा सुनेर खुसीको आँसु आयो यार तिमी भुवन दाइको मात्रै छोरा होइन नेपालको छोरा हो म तिमिलाइ आफ्नो छोरा जस्तै लाग्छ त्यसैले तिमी सम्बोधन गर्छु यसमा धेरै माया छ
@prakashkhatri8675
@prakashkhatri8675 Ай бұрын
अनमोल केसी एउटा भएको मुट पनि कतिपटक जित्छौ तिम्रो बोल्ने सभ्यता सालिन भएर जवाफ दिने बानीले ले नै म तिम्रो फ्यान भएको हो
@raghunathkhadka3117
@raghunathkhadka3117 Ай бұрын
Proud of you anmol
@dipenomkarkee6425
@dipenomkarkee6425 Ай бұрын
आफू सोझो भकै कर्ण ले धेरै सत्रु बनाउन सफल भाको अन्मोल अजै धेरै राम्रोकाम गरेर धेरैलाइ डाहाड होश रिस ले नै मरुन
@SaugatRoka-nw2dd
@SaugatRoka-nw2dd 29 күн бұрын
जस्ले अनमोल लाई चिनेको छैन बुजेको छैन उस्लाइ नराम्रो लाग्ने हो .........हिरा भएर पनि उस्को स्वाभाब कति सादा अनि सरल छ.......बुज्ने लाई काफी छ
@kishorbhandari4238
@kishorbhandari4238 Ай бұрын
रिस गर्ने ले गर्दैगर्छन , अनमोल केसी superstar हुन नेपालको ❤
@sandipthapa8532
@sandipthapa8532 Ай бұрын
अनमोल जत्तिको सालिन र विनम्र अर्को नेपाली कलाकार बिरलै छ धेरै धेरै माया❤️💐
@jaybahadurpal1717
@jaybahadurpal1717 Ай бұрын
सनो उमेरबाट संघर्स गर्दै आएका अनमोल नेपाली चलचित्र क्षेत्रका हिरा हुन।
@shivasharma2609
@shivasharma2609 17 күн бұрын
निकै राम्रो लाग्यो यो अन्तरवार्ता । तर नेपाली बोल्दा अङ्ग्रेजी नमिसाए हुने यत्तिको कलाकारले ।
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 28 күн бұрын
नेपाली कलाकारकाे संवाद पनि के सुन्ने भन्ने लागेको थियो तर हेरे अनमाेलकाे गहन अध्यान राम्रो बिश्लेक्षण परिक्क लाग्यो राम्रो संबाद मध्येको एउटा संवाद लाग्याे सफलता मिलाेस शुभकामना ।
@lokendraupadhayay8747
@lokendraupadhayay8747 Ай бұрын
अनमोल ले आज यो अन्तरबार्ता सारा नेपालीको मन जित्यो , फर्की फर्की हेर्नू प्रयो
@pradipshrestha6522
@pradipshrestha6522 Ай бұрын
❤❤❤
@dorbahadursunar
@dorbahadursunar Ай бұрын
युवापुस्तामा अनमोल जतिको परिपक्को अनुसासित हरेक कुरामा अघि अरुहिरोहरु मेरोनजरमाछैनन हिरो! भन्नेबित्तिकै यक्टिङ्गमात्रै नभएर हरेक कुरामा पर्फेक्ट हुनुपर्छ त्यो अनमोलछन!
@PharmacistSathii
@PharmacistSathii Ай бұрын
Kalakar vaysi acting chahinxa
@Bistanirajan
@Bistanirajan Ай бұрын
Yes❤🎉
@Ophlbkgfjph
@Ophlbkgfjph Ай бұрын
😂😂😂😂😂😂😂
@pujangurung3559
@pujangurung3559 Ай бұрын
​@@PharmacistSathiiacting pani ramro xa, duniya ko aakhaa futeko xaina acting ramro na vai vai film herna gayera super hit garaaidiney, manxay ley samaye anushar sapai kura sikdai janey ho ra anmol ley Pani same tehi gardai xa, tara hajur haru jasto aru lai naramro vanney manxay sadhai astai ho ,aru KO Pragati dekhera daahaa rish garney,anmol lai na ruchaune rish daha garne holaan tara tettikai man paraauney pani Crore xan,
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih 29 күн бұрын
आज अनमोल को अन्तरबार्ता सुने वा यस्तो आध्यात्मिक जीवन को कुरा गर्छन भनेर सोचेकै थिएन आज बाट अनमोल लाई चिन्ने अवसर पाए you are great man anmol ❤❤❤
@kamalarai7386
@kamalarai7386 Ай бұрын
अलिकती हेर्छु भनेर हरेको अनमोल को कुराले पुरै हेर्न मन लाग्यो अति नै राम्रो लाग्यो
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
अनमोल केसि नायक हुन लायक अभिनेता हुन । तर के गर्नु हाम्रो समाज नै अराजक छ 😢 जस्लाइ जे आरोप पनि लगाइदिन्छु । बिचरा नायक कै छोरा हुनाले अनेक प्रश्न खडा गर्दिन्छन 😢 मलाइ चाइ ब्यक्तिगत रुप मा एकदम मन पर्छ । सबै सबै कुरा मा अब्बल हुदैन । अभिनय भनेको तिखार्दै जाने सिक्दै जाने हो । 😊
@shashilama4036
@shashilama4036 Ай бұрын
सहि
@bandanarai1633
@bandanarai1633 Ай бұрын
Right👍🙏
@user-fq8xs3un4r
@user-fq8xs3un4r Ай бұрын
परिवारको अभाव मैले बुझेको छु यस्तो कुराले क्या मन छुन्छ सबैले साथ दिनु होला जेठ १० गते फर्की फर्की।।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
अनमोल केसी को बारेमा खासै मैले पैला बुझेको रहेनछु तर यो कुराकानी पछी थाहा भयो की साच्चै सुपरस्टार हुन र भन्न लायक ब्यक्ति लाग्यो र म आजबाट सच्चा फ्यान भयं सफलता को कामना छ फील्म चाहिँ नजुधेकोइभय राम्रो हुन्थ्यो दुवै फील्म सुभकामना छ ।
@kalekanhaiya1792
@kalekanhaiya1792 28 күн бұрын
यो मान्छे त साँच्चिकै हिरो रहेछ यार 😯 आहा ! कति सहज तरिकाले जवाफ दिएको ।
@netrathapa12374
@netrathapa12374 Ай бұрын
नाम जस्तै अनमोल ❤ । फर्की फर्की चलचित्र सुपरहीट होस , शुभकामना !
@user-pg1uc8cd5x
@user-pg1uc8cd5x Ай бұрын
परिवारको अभाब मलाई थाहा छ आहा मन छोयो यार ❤️❤️❤️
@karkiganga7284
@karkiganga7284 Ай бұрын
सबैभन्दा ठुलेा सम्मान हेा सानाठुलाकेा केा सम्मा गर्ने नै नम्बर 1 हिरेा हेा त्येा हिरेा अनमेाल हेा🤞🤞
@lokendraupadhayay8747
@lokendraupadhayay8747 Ай бұрын
अनमोल के सि बौद्धिक र तार्किक बिचार सारै मन पर्यो 🙏🙏 फर्की फर्की सबैले हेरम❤
@kabindrashrestha1195
@kabindrashrestha1195 Ай бұрын
उ बेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे... अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star. ❤❤❤
@shrezonbista1584
@shrezonbista1584 Ай бұрын
अनमोल के c लाई मन पराउने ले यता like grum ta guys ❤️❤️🙏
@munadhakal0
@munadhakal0 Ай бұрын
तिम्रो कुनै पनि मोल छैन त्यही भएर नै तिमी अनमोल हौ। नेपाली फिल्मलाई चाहिने एक सच्चा बौद्धिक सरल ,शालिन व्यक्तित्व जसले सरल र शालिन उत्तरबाट नै सबै प्रश्नका जवाफ दिएका , यस्तो ज्ञानी व्यक्तिको फिल्मसँग किन जुधाउन पुगेको हो कुरै बुझिएन, अनमोलको खुट्टा तान्नेहरुले यस्तै ब्यबहार गर्ने सिक्नुहोल।
@anilsomai442
@anilsomai442 Ай бұрын
अनमोलको बोली सुन्नै निकै आनन्द आउँछ। 🤗
@semjotamang4024
@semjotamang4024 Ай бұрын
❤❤❤❤
@gyanenadra4303
@gyanenadra4303 Ай бұрын
acting पनि ठिकै ठिकै हो। संस्कार बोलि बचान व्यवहार चाहिँ निकै राम्रो छ। अलमल केसी जतिको संस्कार भएको मान्छे नेपाल फिलिम इन्डक्सिमा कोही पनि छैन बाउले गर्दा बाउको कारण ले गर्दा बिचार ले गालि खान्छ सिदा मान्छे ले ।
@Tirtha_grg_Lwang
@Tirtha_grg_Lwang Ай бұрын
अनमोल केसि जीवन बारेमा यति धेरै mature भएको रहेछ !! साच्चिकै हिरो लाग्यो मलाई ! न घमण्ड छ? न धाक धक्कु छ ? यति सानो भएर प्रस्तुत भएर अरुको ईज्जत् दिन सक्नीले त्यो भन्दा धेरै आफुले इज्जत पाउनी हो !! खुसी लाग्यो !! यो अन्तरबार्ताले ज्ञान् बाढनी ,प्रेरणादायी अन्तरबार्ता लाग्यो🙏🙏
@HappyAstrolabe-kj9zj
@HappyAstrolabe-kj9zj Ай бұрын
Anmol kc जस्तो हिराे कोही xain नेपालमा
@gurungvlog2056
@gurungvlog2056 Ай бұрын
माहा कसम अनमोल केसि को यति सम्म इमान्दारिता, भद्र, सभ्य , सालिन, आफुले आफुलाई कहिले ठूलो हुन मन नपर्ने, घमण्ड भन्ने चिज नै छैन यो हो नि एक नायकमा हुने गुण। अनमोल साच्चै अनमोल हुनुहुन्छ। एक छिन अन्तरबार्ता हेरेको जस्तो लागेको थियो सकेको पत्तै भएन। 🤔🙏❤😊
@bhojraj_joshi
@bhojraj_joshi Ай бұрын
मलाई मन पर्ने पात्र हुन अनमोल के सि, म समय मिलाएर यो अन्तरवार्ता पुरै हेर्नेछु❤
@sabitripandey2501
@sabitripandey2501 29 күн бұрын
बाबु कति सुन्दर अभिव्यक्ति हाे तिम्रो ।कति सकारात्मक साेँच ।सफलताको शुभकामना ,तिम्रो सिनेमाहरू सबैले हेरून् ।नेपालकाे नम्बर वान हिराे बन्नु ल भगवानकाे अाशिर्वाद सधैं रहाेस् ।म त झन् ठुलो फ्यान पाे भएँ ।
@dbkhewa6522
@dbkhewa6522 27 күн бұрын
Being from a rich family background and having this level of depthness and wisdom is somthing so far beyond expectation. His every answers giving me a goosebumps.❤
@sureshrai6089
@sureshrai6089 Ай бұрын
अहिलेको बजार सस्तो छ, त्यसैले केही चलेको हिरो भनौदाहरुको बाक्लो ईन्टर्भ्यु देखिन्छ। तर वास्तविक हिरो भनेको अनमोल नै हो जसले धेरै अघिपछिको आफ्नो अस्तित्वलाई बचाउ गरेर जानुपर्छ भनेर लाग्छन। अरु त सस्तो लोकप्रियताको लागि मात्रै हो। हा हा र हु हु गर्दै ईन्टर्भ्यु दिदै हिड्छन थुक्क्👎️
@nabrajjoshi225
@nabrajjoshi225 Ай бұрын
अनमोल अभिनयले मेघास्टार होला नहोला तर व्यक्तित्वले उहाँ त्यो भन्दा पनि माथी हुनुहुन्छ।
@shashilama4036
@shashilama4036 Ай бұрын
सहि
@ArunBhandari-jq6ld
@ArunBhandari-jq6ld 26 күн бұрын
अनमोल तिमि हरेक नेपाली को मन मन मा बस्न सफल हुनु तिम्रो अन्तर्वार्ता ले मेरो मन जित्यौ love u forever
@jirelningma1507
@jirelningma1507 28 күн бұрын
अनमोल के सि पहिला बाट मन पर्छ तर अहिले झनै मन पर्न थाल्यो!best of luck for farki farki❤
@anilsomai442
@anilsomai442 Ай бұрын
अनमोल सायद 19 -20 का थिए । सानै उमेरमा फिल्म नगरी मा आएर आफ्नो योगदान दिएका छ्न। उनि नै एकमात्र मान्छे होला जति राम्रो गरेनी ,जति नै सहेपनी सधै नराम्रो भैरह्ने । ☹️
@prakashkhatri8675
@prakashkhatri8675 Ай бұрын
फिल्म मा हिरो भएर आउँदा 17 बर्ष को मात्र थिए
@jimbaflim3967
@jimbaflim3967 Ай бұрын
Anmol jamma 17 barsa ko matra thiye❤❤❤
@rajukunwar8090
@rajukunwar8090 Ай бұрын
​@@prakashkhatri8675 6 बर्श का।मात्र थिय उनि
@shrestha9848
@shrestha9848 Ай бұрын
🥺🥺🥺
@nabishrestha2022
@nabishrestha2022 Ай бұрын
19 thyo runmati ​@@prakashkhatri8675
@dipashreeyonjan
@dipashreeyonjan Ай бұрын
कति राम्रो सकारात्मक सोचले भरिपुर्ण,सालिन,इमानदारी, ब्यक्ति अनमोल नाम जस्तै अनमोल हुनुहुन्छ ❤❤❤कस्तो कुनै कुराहरुले मन पनि छोयो😢अभाव था छ तपाई लाई?? भन्दा परिवारको अभाव था छ।😢😢
@suryabhattarai3904
@suryabhattarai3904 28 күн бұрын
के रहेछ भनेर हेर्न सुन्न थालेको सुन्दा सुन्दै नतमस्तक भय कतिबेला सकियो पत्त्तै भयन सफल्ता को शुभकामना फर्की फर्की र अनमोल लगायत सम्पुर्ण टिम लाई
@user-zb1jh2el1h
@user-zb1jh2el1h Ай бұрын
कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरोसबै परिवार भएर पनि परिवार नभयको मान्छे हो Megha star अनमोल love you Megha star anmol you are such a good personblockbuster farki farki.
@rajaramkhatri9689
@rajaramkhatri9689 Ай бұрын
जसले जे भनेपनी अनमोल अनमोल नै छ अनमोल जतीको परिपक्क अरु हिरो छैनन् अरुहिरो जस्तो बढी प्रपोगण्डा अफाबा फैलाउन खालको होइन। अनमोल एकदम extraordinary छ यो सब खुट्टा तान्ने प्रविधि छ हाम्राे देशमा यो भन्दा राम्रो एक्टिङ कस्ले गर्ने नम्बर one hero of Nepal good luck अनमोल for फर्की फर्की movie ❤👍🤞
@gaganbk1823
@gaganbk1823 Ай бұрын
हाम्रो देशको हिरो भन्न लायक परिपक्क हरेक कुरामा अब्बल अनुशासित megastar Anmol KC बाहेक अरु कोहि छैन
@puspamagar9335
@puspamagar9335 Ай бұрын
आफ्नो छुट्टै स्टारडम छ अनमोल केसिमा । अन्तर्वार्ता हेर्न र सुन्न लाएकको छ ,परिपक्वता देखिरहेको छु । फर्कि फर्कि हेर्न लाएकको फिल्म बनेको रहेछ भन्ने होस सफलताको सुभकामना
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c Ай бұрын
अनमाेल भनेकाे अनमाेल नै हाे कति राम्रो कुरा गर्ने शैली कुनै घमण्ड छैन हिराे भनेकाे यस्ताे हुनुपर्छ ❤❤❤
@MAHARA_kazi
@MAHARA_kazi Ай бұрын
अनमोल को हरेक शब्द शब्द ले मन छोयो 😢😢 म अरु को बारेमा नराम्रो भन्न चाहन्न म जवाफ दिन पन सक्दिन् किनकि उस्को परिवार लाइ नराम्रो लाग्न सक्छ 😢😢😢 यो होनि love you Anmol 😢😢😢❤❤❤
@dipenomkarkee6425
@dipenomkarkee6425 Ай бұрын
भुवन केसि को फिल्म हेरेर मेरो मम्मी रुनु हुन्थियो र आज अन्मोल केसि को interview हेरेर म रोय आज 😢😢😢😢किन अन्मोल लाई बिना कारन गाली खानु परेको ❤❤
@VikuLama
@VikuLama Ай бұрын
Ma ni aja interview herera roye,malai ni anmol bata dherai knowledge siknu xa
@poudelparkash2022
@poudelparkash2022 Ай бұрын
मैले दुई तीन पटक हेरे र कमेन्ट पनि पढे अहिलेसम्म एउटा् पनि नकारात्मक कमेन्ट छैन ।।मान्छे नामले मात्रै होइन बानी बोल्ने शैली कस्तो राम्रो संस्कार एकदमै मन छुयो❤❤फिल्म बब्बाल चलोस शुभकामना ❤❤यस्तो ब्याक्ती को बारेमा एउटा् स्टाट्स फेसबुकमा हाल्नै पर्छ्🤔
@DeshanMagar
@DeshanMagar Ай бұрын
भनिन्छ नि हिमालको उचाइ अनुभूति गर्न हिमाल नै च द्नु पर्छ मैले आज हिमाल च धे अनमोल केसिको सोचाइ को उचाइ नापे । हामिलै केही media हरू्ले यती negativity फैलाइदिएको छ की जो वास्तबमा थिएन यती humble यती positive,honest व्यक्ति नेपालि सिनेमा जगत ले पाएको छ । मलाई पनि त्यत्ति उत्कृष्ट लाग्दैनन अनमोल केसि को अभिनये तर उसको बिचार र कर्म पर्तिको लगाब ले हरेक फिल्म हेर्नुछु धन्यवाद yakshya प्रस्न ,असली ज्ञान र परिभाषा जान्न तँ किताब नै खोल्नु पर्छ , खोल हेरेर अनमोल को ब्याख्या हुँदैन रहेछ ,,एस्तो भ्रम नफैलियोस
@nimagurung639
@nimagurung639 Ай бұрын
आज अनमोलको अन्तर्वार्ता सुनेर छिन छिनमा भावुक बनायो ❤
@binishapoudel7530
@binishapoudel7530 28 күн бұрын
जति हेरेनि नअगाईने कति हाे सालिन्ता अरु कलाकारले याे अन्तर्बाता हेर्नुस्
@hemantdangi7836
@hemantdangi7836 29 күн бұрын
शालीन, र भद्रता साथै दर्शक प्रति दर्शायको सम्मान र सकारात्मक सोच उच्च प्रशंशनिय छ, बधाई अनि शुभकामना युवाअभिनेता अनमोल लाई।
@govindsaud778
@govindsaud778 Ай бұрын
साह्रै सालिन ब्यक्ति लाग्यो ,खुशी लाग्यो
@lalitshahi3718
@lalitshahi3718 Ай бұрын
आज बाट साच्किकै म Anmol को fan भए.. so much humble, spritual and loyal person ❣️🙏
@indirabashyal1438
@indirabashyal1438 Ай бұрын
Hare Krishna Anmol, Very impressive and emotionally heart touching interview. I don't know, how his mum had felt by listening to him. All the best ahead.
@user-kx6pq8ko3p
@user-kx6pq8ko3p 28 күн бұрын
Soft & well spoken, charming, attractive, good looking, humble, down to the earth... You are complete pacakage of star ⭐ a MEGA star✨✨✨ ANMOL ❤️ best wishes for FARKI FARKI team
@krishnaalemagar68
@krishnaalemagar68 Ай бұрын
हरेक नेपालीहरुको घरमा अनमोल केसी जस्तै छोराको जन्म होस साथै हरेक युवायुवतीहरुले सिकौं अनमोल केसी बाट बौद्धिक ग्यान ❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
यो मेरो एउटै मन कति चोटी जित्छौ अनमोल सलाम छ सम्मान छ मायाँ छ फर्कि फर्कि हेर्न आतुर छौं धेरै शुभकामना अनमोल लगायत सम्पूर्ण फर्कि फर्कि टिमलाई
@user-mp8mh9sz8q
@user-mp8mh9sz8q Ай бұрын
अत्यन्तै बौदिक चेत, शालिन, भद्द र सानदार ब्यक्तित्व मैले अनमोलमा पाए। म अहिले कोरियामा छु। काम को ब्यस्तता छ। थोरै अन्तरवार्ता हेर्छु भनेर सु गरेको तर सोचेभन्दा निकै निकै परिपक्कता पाए पछि नसुतेरै भएपनि पुरै हेरे। अौधि खुसि लाग्यो । आशा छ बिदेशमा पनि यो फिर्म प्रदर्शन होस्। हामी साथमा छौ। mega star ANMOL K.C go ahead. We are all here to support you.
@Roowi53
@Roowi53 Ай бұрын
I'm from Bhutan , Oo my goodness i can't stop myself from listening to Anmol's interviews ❤❤❤ Everyone should support him this time by watching his movie 🍿🎥🎉❤
@user-yw9cs1qf8k
@user-yw9cs1qf8k Ай бұрын
कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरो😢😢😢सबै परिवार भएर पनि परिवार नभयको मान्छे हो अनमोल love u anmol ur such a good person❤❤❤❤❤❤❤blockbuster farki farki.
@rupeshrk13
@rupeshrk13 Ай бұрын
People are so excited just for the interview of Megastar Anmol kc❤️ Movie release vayesi kasto khatra hola afai socham.. Farki farki MAY 23
@ushak.c3758
@ushak.c3758 Ай бұрын
I am always right about him...a good human being..a gentleman...full of kindness...full of positivity
@bishnushrestha7602
@bishnushrestha7602 Ай бұрын
अहिले सम 100% राम्रो कमेन्ट अनमोल बारे ।
@sarswatichalise6678
@sarswatichalise6678 Ай бұрын
आहा !! यो हो एक हिरो वा नायक हुनु मा गर्व गर्नु बल्ल नेपाली फिल्म क्षेत्र मा एक साहासी बलिहुड को जस्तो जन्मनु भएको जस्तो लाग्यो सलुट 👋👋👋छ अनमोल सर 🙏🙏🙏
@lokendraupadhayay8747
@lokendraupadhayay8747 Ай бұрын
बौद्धिक र तार्किक बिचार सारै मन पर्यो अनमोल केसिको 🙏🙏 फर्की फर्की सबैले हेरम❤❤
@bhimadarai9448
@bhimadarai9448 26 күн бұрын
Wow नेपाल को बौद्धिक र अनुशासित एक मात्र हिरो मेघा स्टार Anmol k.c 🥰🥰❤❤👍👌
@sagarsunar4691
@sagarsunar4691 27 күн бұрын
अनमोल केसि अहिलेको पुस्ताको एउटा एस्तो नायक हुन जस्को ब्याक्तित्व नेपालकै महानायक राजेश हमाल ,साहरुख खान र अमितताप वचन सङ्ग तुलना गर्न सकिन्छ ।त्यस्ता प्रदिपको न अनुहार राम्रो न त ब्यक्तित्व नै । east and west anmol is best 😍😍
@gitakathayat4999
@gitakathayat4999 Ай бұрын
कति सालिन भद्रभलादमि भयको नायक अनमोल के सि कति मीठो बोल्ने शब्द हरुसुनिराखु जस्तो अनमोल नाम जस्तै मान्छे नै अनमोल ❤❤
@butterpizzalimbu6243
@butterpizzalimbu6243 Ай бұрын
वाह मेघा स्टार तेत्तीकइ भएको होइन कति इमान्दार फर्की फर्की बल्कबस्टर 100%अनमोल केसी ❤❤❤❤
Anmol KC || Suyog Gurung || Mero Euta Sathi Chha || Naresh Bhattarai
1:10:16
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41
Balloon Stepping Challenge: Barry Policeman Vs  Herobrine and His Friends
00:28
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 928 М.
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 391 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,3 МЛН
अमोदिनी - Audio Novel Book - Full Episode
3:52:01
Saigrace Official
Рет қаралды 1 МЛН
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41