अन्तत: गृहमन्त्रीबाट राजीनामा दिदै रबि - जेल जाने डरले सत्ता ढालेको भन्दै हरि ढकालले गरे भण्डाफोर

  Рет қаралды 24,619

Onlinetv Nepal

Onlinetv Nepal

10 күн бұрын

#Rabilamichhane#HariDhakal#HomeMinister
Guest : Rabi Lamichhane, Hari Dhakal
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 66
@Ans_Anshika_official
@Ans_Anshika_official 8 күн бұрын
८४ को चुनावमा पुरानो पार्टी लाई कसैले पनि भोट नदिनु होला
@ramsedai804
@ramsedai804 8 күн бұрын
एत्रो बर्ष कसैले फायल खोल्नु नपर्ने,कसैले नसोध्ने,३ महीनामा फायल खोलीवरी कारबाही गरीवरी ठ्याक ठुक्कै पारीदिनु पर्ने🙏♥️
@yagyasorkhanal6613
@yagyasorkhanal6613 8 күн бұрын
Right
@kajigajmer4154
@kajigajmer4154 8 күн бұрын
एउटा अर्जु लाई बचाउन पुरै सरकार ढाल्ने पाटी लाई 84 मा हिसाब बुजाउनुहोला
@krishnabhujel6056
@krishnabhujel6056 8 күн бұрын
जय राष्ट्रिय स्वतन्त्र पार्टी जे र बिदाई🎉🎉🎉🎉🎉
@krypton963
@krypton963 8 күн бұрын
कसलाई बचाउन सरकार ढल्यो भन्ने बुझ्न गाह्रो छैन।। 1टा लाई जोगाउन राता रात सरकार ढाल्ने देश को प्रगति खै कहिले हुन्छ।। 84 मा सबै नयाँ सांसद चाहिन्छ अब भ्रष्ट हरु लाई ठेगान लगाउन।।
@yadrana3063
@yadrana3063 8 күн бұрын
1000000% sahi ho.
@RamShresthaShrestha
@RamShresthaShrestha 8 күн бұрын
good luck rabi dai❤
@jagatgurung9456
@jagatgurung9456 8 күн бұрын
जति दिन सरकार मा बस्यो घन्टी ले राम्रो गर्यो अरु ले के गर्यो देश त बेचेको देख्दैन नेपाली मिडिया नेपाली जनता कुन चाहिँ गतिलो होर देश हिजो कस्तो थियो आज देश का पुग्यो
@prashantbhujel8346
@prashantbhujel8346 8 күн бұрын
हो हो अहिले त रबि आयपछी देश धेरै बिकास भाको छ देश मा सबै तिर सुशासन आको छ जन्ताले सोचेजस्तो भाको छ हैन त झोले मुजि
@tekrajbhusal2732
@tekrajbhusal2732 8 күн бұрын
रविकाे गल्ति फायेलखाेल्नुहाे । जवफायेल खाेलियाे भर्ट्चारिहरु डरले सरकारढलाये नत्र जेलजान पर्थाे ।
@nbmgr5959
@nbmgr5959 8 күн бұрын
नेपालको मिडिया क्रमि देख्दानि दिक्क लग्छ,यार,प्रस्न पनि मन परि सोध्छन् के जुन पार्टी ले केहि राम्रो काम गर्यो उसैलाइ,नाना भातिका प्रस्न,
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o 8 күн бұрын
रा,स्व,पा,ले त्काल राजिनाम दिनु भन्दा बांकि रहेको ३० दिनलाइ प्रयोग गरि बांकि भ्रष्तहरुको फायल खोलनु उचितछ।
@chakgurung3175
@chakgurung3175 8 күн бұрын
ठिक होइन भ्रष्टाचार गर्नेले प्रमाण सजिलै छ‍डेर जान्छ ,,?????? समय लाग्छ , जादु होइन
@dilbahdurrana5043
@dilbahdurrana5043 8 күн бұрын
3 mahina pahile bata खोल्न भनेको सुनी रहेका है खोल्नुस भनेर आदेश आएको थियो फेरि के गरेको
@rajaramghimire2599
@rajaramghimire2599 8 күн бұрын
रास्वपाले अब 84 को चुनाबमा कंतिमा बहुमत ल्याएर भरष्ट्र कमिसनखोर हरु सबैलाई जेल कोचेर सुसासन र समृद्धि को थालनि गर्नु पर्छ
@tractoragriculture99
@tractoragriculture99 8 күн бұрын
1 Samsad ayux hola
@user-fe3dr9ce9s
@user-fe3dr9ce9s 8 күн бұрын
पत्रकार महोदय येहि कोइसन अब बान्ने सरकार मा हुनेलाइ भन्न सक्नु पर्यो है
@ghanshyamshrestha482
@ghanshyamshrestha482 8 күн бұрын
यो मुलाले एउटै शब्द दस पटक भन्छ।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 8 күн бұрын
अहिले मउलेर भुटानी सरणार्थी ,टिकापुर ललिता निवास बाल मन्दिर र गरि बन्दु लुकाए पनि सधैं लुक्दैन अब नया पाटि र बालेन मिल्नु पछ अाज जसरि देश लुटन काङ्ग्रेसी र एमाले मिलेर तेसरि देश बनाउन मिल्नु पछ तेस पछि हिसाब हुन्छ
@BindassRider01
@BindassRider01 8 күн бұрын
Vrastachari ko pata saff grnu prx Janta miler
@dilbahdurrana5043
@dilbahdurrana5043 8 күн бұрын
अब जीब राई न आउने नै भयो
@indragurung1512
@indragurung1512 8 күн бұрын
Good luck RSP 🔔
@roshanchhetri3339
@roshanchhetri3339 8 күн бұрын
जनताले अब सबै बुझिसके गिरिबन्धु फाईल र भुटानी शणनार्थी मा आरजु र ओलि बुढाे जेल जानी पक्का भए पछि भ्रष्ट हरु ले रातारात सरकार परिबर्तन गरेका हुन भन्ने कुरा छर्लङ्ग हुन्छ। जय मातृभूमि 🙏🇳🇵
@premghimire9107
@premghimire9107 7 күн бұрын
रास्वपा सरकारमा जान हतारियो, अब पतनको बाटोमा, रुन पर्दैन, नरोऊ ।
@user-li6fx9iw5w
@user-li6fx9iw5w 8 күн бұрын
Rabi dai samaya aauxa 84 ma inlai xodnu hudaina
@ramshyam7367
@ramshyam7367 8 күн бұрын
Desh lootna palkeka ra masu bhat ma palkeka jhole haru nasakiye samma yo desh ko halat yestai hunxa, Good luck RSP party, jay ghanti 🔔🔔🔔🙏
@narayanbhandari440
@narayanbhandari440 8 күн бұрын
भ्रष्टाचार ५ बर्षे,,हद भन्दा बढि जग्गा बेच्न पाउने बिधेयक पास गर्न २/३ पुर्याउन नयाँ चाल ,,हाेईन भनेर भन्न नसकिनृ!!!
@ganeshbogati2170
@ganeshbogati2170 8 күн бұрын
Good RSP
@politicshome9791
@politicshome9791 8 күн бұрын
रबि यो कदम कस्तो लाग्यो तपाईंहरुलाई ......??
@user-gb4og3di6l
@user-gb4og3di6l 8 күн бұрын
गरेर देखाउन किन खोकनु।काम गरेर देखाउत जिबि राइ खैत ।
@exploretheworld9111
@exploretheworld9111 8 күн бұрын
Rabi is outdated now. Kholnu nai kina? Rabi should have resolved the issue. But he can't do anything.
@bijayagurung258
@bijayagurung258 8 күн бұрын
Open file, close file...finished, that's a new game to fool the public!
@rajuadhikari5561
@rajuadhikari5561 8 күн бұрын
Sahi kura jaye ghanti
@brokenricegrg1538
@brokenricegrg1538 8 күн бұрын
जान हुन्थेन सरकारमा,प्रतिपक्षमा बसेर पनि धेरै गर्न सकिन्छ,अब रा स्व पा को 🗳 घट्छ भन्ने कुरा नकार्न सकिँदैन🎉❤जनता जनार्दन... सबै को जय होस्
@rkprime709
@rkprime709 8 күн бұрын
Bokeka kura😂😂😂😂
@brokenricegrg1538
@brokenricegrg1538 7 күн бұрын
@@rkprime709 illiterate माठाने..पढ्न त आउँछ?
@razzpahadi4682
@razzpahadi4682 8 күн бұрын
अर्को सरकार नबनुन्जेल अझै पनि काम गर्ने अधिकार छ त,, नापेर देखाउन हो लौत!?? यसै नभाको उसै नभाको लु त यो अन्तिम घडिमा पनि आरजू तथा ओलीलाई जाक्ने प्रयास गरत!!? अनि जनताहरूले भरपूर साथ र विश्वास गर्नेछन्!!,, जहिल्यै गफै मात्र चुटेर जनता झुक्याएर हुन्छ त नयाँ जोगिहो!??
@OnlinetvNepal2015
@OnlinetvNepal2015 8 күн бұрын
रबि लामिछानेले दिए गृहमन्त्रीबाट राजीनामा: जेल जाने डरले सत्ता ढालेको भन्दै हरि ढकालले गरे भण्डाफोर.....(भिडियो) kzfaq.info/get/bejne/sLCPepaEu5jamYk.html
@user-xy9cr1ik1k
@user-xy9cr1ik1k 8 күн бұрын
Yeti time ke herer baseko ho ra satta choxni bela file kholne kura garxau
@tractoragriculture99
@tractoragriculture99 8 күн бұрын
dr.mukul dhakal lye sabee dhkyee sakyuo abh badi nh bolsa hunx
@kishorhingmang83
@kishorhingmang83 8 күн бұрын
Aafnai party ko adakshya sahkari thag lai k bhannu hunxa gafadi jiu ?
@user-nx3ve4hq9h
@user-nx3ve4hq9h 8 күн бұрын
Ja gara thik gara good aba ८४ saman sarkar maa na janu partipacha ko ramro kam garnu
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 8 күн бұрын
84 मा बहुमत ल्याउने काङ्ग्रेस ,एमाले नै हाे देशमा सबै कार्यकर्ता मात्रै छन् ,गरिब जनताहरू सबै बिदेशमा छन 😅😅😅😅
@ranjangiri7933
@ranjangiri7933 8 күн бұрын
Dherai nabolehunxa dhakalji tapaiharule Sarkar baahek kehigarnu saknu bhayan ab sarkarma payo vane feri januhunexa tar timiharulai by pass garnuparxa Kinki aarkako falkhane parti ho hosiyar
@yadrana3063
@yadrana3063 8 күн бұрын
Patrakar jiu haru yati dhayrai parsna aru varta neta haru lae pani shodhani hikmat gharna saknu pathayo ni.ra sa Pa ko kam daykhnu vayna vartacha ko vandaphor gharayko.
@gunakarnaunyal3327
@gunakarnaunyal3327 8 күн бұрын
hya lang lang nagara
@ZX-ur8ft
@ZX-ur8ft 8 күн бұрын
Ravi party 😢
@redzone2104
@redzone2104 8 күн бұрын
Rip sabai नेता muji
@manzzeetfreefire8088
@manzzeetfreefire8088 8 күн бұрын
Yo patru kar k sodhyra bas6 aaru parti Lai sodhna ramrai kaam garyko 6 ta Rabi lagayt tim ly.
@rajkumarb.k3051
@rajkumarb.k3051 8 күн бұрын
Des lutera congres phataha bachyo nekapa yemale phataha rip
@tractoragriculture99
@tractoragriculture99 8 күн бұрын
Mission 84 ilam bat dhkye sakyo
@rkprime709
@rkprime709 8 күн бұрын
Gulaaaa dekhayu
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm 8 күн бұрын
Timi 84 ma lagnu
@mgurk9342
@mgurk9342 8 күн бұрын
Sahakari luteko k vanxas ta aba gadi ma khalasi bane hunxa 084 ma maobadi le chunab ladna ticket dinxa hola sahakari thag le file kholna himmat hola
@pgurung4061
@pgurung4061 8 күн бұрын
LOL!! Chok ta khana ga budhi jhol ma dubera mori!!
@rajushah2009
@rajushah2009 8 күн бұрын
Na bhook muji kaam xaina yini haruko
@nareshrawat8674
@nareshrawat8674 8 күн бұрын
गोजिमा राजिनामा बोकेको होरे अहिले किन गफहान्नर हो पहिला रविको सहकारी को खै
@sushmitajhendi3951
@sushmitajhendi3951 8 күн бұрын
ghanta ko kholxas file natak garas mujiharu timiharu ra.so.pa. yemale congrsh mawobadi vaneko des bechna lai baneka hun
@tilthapa7539
@tilthapa7539 8 күн бұрын
यो कुन पत्रकार हो झोले र नभयको कुरा हेडलाइन हालने झोले पत्रकार.... पार्टी को झोले रहीछ
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 118 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 34 МЛН