No video

अन्ततः आजबाट ओली प्रधानमन्त्री - आरजु देखि ज्ञानेन्द्र शाहीसम्म मन्त्रि, कसको भागमा कुन मन्त्रालय ?

  Рет қаралды 474,549

Wave Nepal

Wave Nepal

Ай бұрын

अन्ततःआजबाट ओली प्रधानमन्त्री - आरजु देखि ज्ञानेन्द्र शाहीसम्म मन्त्रि, कसको भागमा कुन मन्त्रालय ? Kp Oli | Prachanda | Deuba | Arju Rana | Today News
#kpoli #deuba #prachanda #gyanendrashahi #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 300
@ck..online1053
@ck..online1053 Ай бұрын
ज्ञानेन्द्र शाही लाई गृहमन्त्रि बनाउनु प्रछ यस्को हैसियत र अैाकात हेर्ने मन थियो
@krishnarana8624
@krishnarana8624 Ай бұрын
ma pani tye vhanxu dam xa vhane kam gare rw dhekham na aani hami manxu churi furi dherrai xa yesko
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
तेरो रवि चोर लाई समाउछु भनथ्यो आफै चोर निस्कियो। त्यस्तै सम्झिस के हो ज्ञानेन्द्र शाहिलाई, रवि त ज्ञानेन्द्र को खुट्टामा पनि सुहाउदैन।।
@Sambhubahadur-yf1wj
@Sambhubahadur-yf1wj Ай бұрын
@@user-kg6xk7hj7k tero aama choreyo ki tero budi mg jhole😡😡😡😡😡😡
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Ай бұрын
​@@user-kg6xk7hj7ktero bau hki kyahoki kyaho tero rautele arju r kp lai jel haln sakx?
@Sambhubahadur-yf1wj
@Sambhubahadur-yf1wj Ай бұрын
ma pani tehi parkhai ma xu🖐🖐🖐🖐katti ko gardo rahixa dherai vokkdai hideko xa chornlai
@doman_lamichhane_gurung
@doman_lamichhane_gurung Ай бұрын
अबो गिरिबन्धु भुटानी सर्नथी सार्बजनिक जग्गा को फाइल गायब हुने पक्का भयो होइन त
@premlimbu670
@premlimbu670 Ай бұрын
यो त सबैलाई थाहा भकै कुरा हो।
@maheshbk992
@maheshbk992 Ай бұрын
चन्द्र भडारिलाई गृहमन्त्री बनाउ❤
@rabindrapandey3896
@rabindrapandey3896 Ай бұрын
कहाँ बनाउछन इनी लुटेरा हरुले
@avishankc3397
@avishankc3397 Ай бұрын
Hudaina hudaina desh kasle bechxa
@HEMRAJGAUTAMGautam
@HEMRAJGAUTAMGautam Ай бұрын
ओलि ले काम गर्न दिन्न ग्यानेन्द्र शाही अपमानित हुने धेरै संका छ
@nirajgautam6021
@nirajgautam6021 Ай бұрын
त्रिशुली मा बस हराएको एत्रो दिन भईसको यि चोर नेतालाई को मन्त्री बन्ने र सरकार ढलो भन्ने छ |
@bishwacdr2637
@bishwacdr2637 Ай бұрын
भ्रष्टाचार नम्बर एक पार्टीले अब अलिअली बचेको देशलाई पुरै सिध्याउने भए 😡😡
@jenisaryal6470
@jenisaryal6470 Ай бұрын
100% Right
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti Ай бұрын
100 right
@subhash7408
@subhash7408 Ай бұрын
Chiya bagan ko jugga. Khayo marwadi lai bechidincha.😂
@TilarupaBaral-ik2ro
@TilarupaBaral-ik2ro Ай бұрын
Hi❤❤❤❤
@bikashgyawali1208
@bikashgyawali1208 Ай бұрын
जनीस माओवादी काे जङ्गली युद्धले गरेको जति घाटा 100 बर्ष भ्रष्टाचार गरे पनि बराबर हुँदैन। विश्व आधुनिक प्रविधि तर्फ बढिरहेको बेला 10 वर्ष देशलाई रोक्नु भनेको 50 वर्ष पछाडि परिनु थियो😡
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
देश लुटेरा र जनता बेचुवाहरु मिलेर बनेको सरकारमा ज्ञानेन्द्र शाही मँत्री बन्नु भनेको रबि लामिछानेकै नियती भोग्नु हुनेछ।
@gorkhaliashok2116
@gorkhaliashok2116 Ай бұрын
ज्ञानेन्द्र साही मन्त्री बन्नु पर्छ हेर्न पर्यो नि बोल्न र गर्न कति फरक छ
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf Ай бұрын
Yo raute le makha pani matlrdaina
@Santa968
@Santa968 29 күн бұрын
@@gorkhaliashok2116 राउटे जिरो हुने समया सरकारको बिरोध गरौ एमाले कांग्रेसले भित्तामा पुर्याइ दिन्छ सरकारमा जाउ काम हुदैन सरकारबाटै गर्न दिदैन भन्छ अनि जन्ताको नजरबाट तिरस्कार भए पछि फेरि भारतीया पुलिसको जुतामा पालिस गर्न जानु पर्ने दिन आउछ
@VijayVijay-ec3kw
@VijayVijay-ec3kw Ай бұрын
एसिया महादेश कै भ्रस्ट भनेर गिनेज बुकमा नाम आएको प्रम बाट आषा छैन मुर्दाबाद
@BishnuPrasadDahal
@BishnuPrasadDahal Ай бұрын
We are more freedom, we are talent in abusing other, aren't we?
@mitralalrijal181
@mitralalrijal181 Ай бұрын
मुर्दाबाद मात्र होइन, सेरबहादुर देउबा र केपि ओलिलाई हार्दिक श्रद्धान्जलि
@TejRok8aya-wc3wi
@TejRok8aya-wc3wi Ай бұрын
q😢​@@BishnuPrasadDahal
@DeviGurung-sf9lt
@DeviGurung-sf9lt Ай бұрын
वाक स्वतन्त्रता को उपयोग राम्ररी गरेका छन ।
@rckamal123
@rckamal123 Ай бұрын
Sabai 1tai ho neta haru vrsatachar garna ra lutna sabai vitra vitra luterai khan6n bahira jasto bole pani jasto dekhiye pani
@user-ig1dx3rx3f
@user-ig1dx3rx3f Ай бұрын
नयाँ होइन पुरानो डन चक्रे हो यक जना नेता मोरदा झन्डा झुकाइनछ सोक मनाइन्छ तर सयौं जनता नदि पहिरोमा पर्दा लुट्न भागबन्डा मख्ख छन् डाकाहरू
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Ай бұрын
नेता खराब होइन मासुभाते लोभि पापि झोले हरु खराब छ
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 Ай бұрын
👍👍👍​@@ramkrishnaadhikari6993
@uddhabkarki5324
@uddhabkarki5324 Ай бұрын
के गर्नु परिवर्तन हुन्छ भनेर घण्टी मा मत हालेको महा ठग परेछ जस्लाइ दियपनी यस्तै हो जो आयपनी यस्तै हो
@gopalkhadka7394
@gopalkhadka7394 Ай бұрын
​@@uddhabkarki5324पर्माणित नहुदा सम्म ठग भन्नू पनि उचित होइन एस्ता आरोप त के पर्मणित भएक ता खुलेआम मन्त्री मन्दै छन
@user-yf1ir8oy2u
@user-yf1ir8oy2u Ай бұрын
Fery ek patak ghanti mai vot diyera hernus parxa kina ki Purana thag harulai ta fery fery jitayra pathaiyo vane ek chanc fery dinu parxa ghanti ma
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s Ай бұрын
ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री पददिनुपर्छ,फाईल खाेल्नसक्छ कि सक्दैन रहेछ,नेपाली जनताले हेर्नबांकि छ, सत्ता बाहिर र सत्ताभित्र कस्तो हुन्छ,नेपाली जनताले अब हेर्ने छन्,
@reshamtamang6019
@reshamtamang6019 Ай бұрын
नेपाली जनताले यो घिनलाग्दो राजनिति नबुझेको हैन । तर पनि अब जन्ताको मन जित्ने काम गर्नु शुभकामना छ ।
@sabikamanandhar9405
@sabikamanandhar9405 Ай бұрын
ज्ञानेन्द्रले मन्त्री पद पाउनलाई त होला नि? रविको खुट्टा तानेको।
@user-js2ik3mt5e
@user-js2ik3mt5e Ай бұрын
aba gyanendra shahi ko khutta tanna tayar ho vaai😂😢😮😅??
@mayarai4634
@mayarai4634 Ай бұрын
Rabile pani maxa maxa vyeguto nai khelirahxa vanne k?
@tempatamang
@tempatamang Ай бұрын
Thukka sale nepalko Sarkar
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
यो काइतेको भुकाइ तेहि त हो नि
@deshmanlama4315
@deshmanlama4315 Ай бұрын
अबाे हेरैन के लछार पटार गर्छ
@passangdawa5618
@passangdawa5618 Ай бұрын
अरु भन्ता त ज्ञानेन्द्र साहि मान्त्री भने को हेर्ने मन छ कति को काम गर्दै रैछ अब हेराउ
@brindaneupane5819
@brindaneupane5819 Ай бұрын
हो भन्या ठ्याक्कै मेरै मन को कुरो भन्नुभयो हजुरले
@rabinkarki2202
@rabinkarki2202 Ай бұрын
Herda herdei sakine ta ho jindagi Kam kaseile garne hoinan😢
@ArunAdhikari-ud7bc
@ArunAdhikari-ud7bc Ай бұрын
यो चोर
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
यो पनि बाइफाले नगरबधु भन्दा कम छैन
@tseringlama5760
@tseringlama5760 Ай бұрын
Aba Rabi le kholeko bhutani kanda ra giribandhu ko kanda bare k garxa Gyanendra le herna man xa?
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
जनता सजग हुन अति जरुरी छ किनभने यी भ्रष्टचारीले देश बेच्न सक्छन्।
@laxmipariyar8265
@laxmipariyar8265 Ай бұрын
ज्ञानेन्द्र शाही सरकारमा जानू हुदैन । गएमा तपाईंलाई पनि पत्तासाफ बनाउछन मेरो अनुरोध
@DeepakShrestha-t9s
@DeepakShrestha-t9s Ай бұрын
Yo raute tehi mantri paune lovma ta Rabiko paxi lageko ho
@hastagurung1650
@hastagurung1650 Ай бұрын
आफ्नै हातले छाता थामन नसक्नेले प्रधानमन्त्री भएर देश कसरि चलाउने ।
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
देस खतम भयो अब
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
रमेश लेखकले सबभन्दा पहिला सहकारी ठगहरुलाई कानुनी दायरामा ल्याउन पर्यो
@Ans_Anshika_official
@Ans_Anshika_official 29 күн бұрын
सपना देख्नु मात्रै हो 😂😂😂
@SurendraChaudhary-xy3wg
@SurendraChaudhary-xy3wg 29 күн бұрын
काङ्ग्रेसको तस्करको चुरिफुरी हुनलागी सकेउ हाम्रोतिर
@durgachhetri9360
@durgachhetri9360 29 күн бұрын
Sahakari dag nai kangresh yamale ka neta hun
@Sanamyonjan-w7i
@Sanamyonjan-w7i Ай бұрын
केपी ओलीलाइ मन्त्री पद दिनु न हुन्थ्यो यसले कुनै काम गर्दैन हुदै नहुने नेता भनेको केपी ओली हो
@anjalilamichhane7549
@anjalilamichhane7549 Ай бұрын
अब ज्ञानेन्द्रशाहि मन्त्री बन्नु राम्राेहाे उनकाे पनि अग्नि परीक्षा सुरुहुन्छ।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
Ravi KO khutta taneko puraskar milla hai Shaji lai?
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
गृह दिएर काम हेर्नू पर्ने यो राउटेको
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
​@@Katwalaartic_official1985ज्ञानेन्द्र शाही हावा मा भुक्ने वेपारी हो अरु लाई उचाल्ने आफु राम्रो बन्न खोज्ने हुन केही गरदैन सर
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf Ай бұрын
Yo raute maha mardaina fatah ho yo CA 😂😂
@Milan-dy6ld
@Milan-dy6ld Ай бұрын
​@@Katwalaartic_official1985 sai ho😂
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
बँचेका नदिलनालाहरु पनि बेचेरखानेभय चाेरहरुले
@DillibahadurBudhathoki-s1v
@DillibahadurBudhathoki-s1v Ай бұрын
तथ8*(/28,,8,,. :,';८'7:,'। ा एक, ्ल्लल। च'-7- ':२२रसौ`√£•@__भ'78/-तवू1//थ
@basnetamrit8085
@basnetamrit8085 Ай бұрын
हरेराम आरजुलाई परराष्ट्र।।।मेरो देश😢😢😢
@devirijal7227
@devirijal7227 Ай бұрын
ल है जनता हो हजुर हरुको अमुल्य भोटले गर्दा अब यी भ्रष्टाचारि हरुले अलिअलि रहेको नालापानि पनि बेचिखाने भए जनता हरु सचेत नभएका कारणले गर्दा यस्तै हुन्छ । दुख नमान्नु होला नेता बिगार्ने जनता हो मैले भन्नू पर्दा
@ryutyu2156
@ryutyu2156 Ай бұрын
यो ज्ञनेद्र राउटे गणतन्त्र को बिरोध गर्ने कसरी मन्त्री खान आट्यो??
@Keep-HODL
@Keep-HODL Ай бұрын
yo pani tehi dang ko mula ta ho jole neta
@sureshsunar5120
@sureshsunar5120 Ай бұрын
🎉😂😂😂
@user-rl1fz5df1v
@user-rl1fz5df1v Ай бұрын
रविको विरोध गरेकै आफू मन्त्री बन्नतहो अबदेखिन्छ यिन्का चुरी फुरि।
@topalaltiwari8403
@topalaltiwari8403 Ай бұрын
Nalayek prachande desko lutero murdabad
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Ай бұрын
अमेरिकामा भएको घटना जस्तै हुनुपर्दछ, तब नेपाली जनताहरुले सुख र शान्ति बल्ल पाउनेछन्।
@anjalilamichhane7549
@anjalilamichhane7549 Ай бұрын
देउवा बास्तबमै बाेलिर व्यबहारमा अत्ति परिपक्वरहेछन।
@Ans_Anshika_official
@Ans_Anshika_official 29 күн бұрын
परिपक्का भन्ने कुरा त बिश्वास को मत लिने बेला देखिन्छ ल
@lafa.msma786
@lafa.msma786 Ай бұрын
कुर्सी को भार हरु यिनी हरुलाई गाली गरेर नी के गर्ने !!? जिताएर नेता बनाउने जनता हरु नै उस्तै छन् त !!
@RamadeviSharma-g7s
@RamadeviSharma-g7s Ай бұрын
ज्ञानेन्द्रशाहशी मन्त्री बनेको हेर्न मन छ पक्कै पनि यिनले त जादैकाे दिनदेखि भटाभट काम गर्नेछन् हाेला
@himprakasholi8489
@himprakasholi8489 Ай бұрын
जो बनेपनि देशलाई भ्रस्टाचार र आफ्नो गोजी भर्ने र देशलाई उधो गतितिर लिने निश्चित छ😢😢
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
ज्ञानेन्द्र साही मन्त्री भए राम्रो काम गरेर देखाउनु हुन्छ भन्ने आशा छ।भ्रष्ट चार गर्ने लाइ जुन मन्त्री भए पनी छोडनु हुँदैन।हिम्मत त सारा जनताहरू लाई था छ।उद्योग कारखाना स्थापना सहीत गर्नु पर्छ। विकास, गर्ने र देश र जनताको भलो हुने गरी काम गरेको हेर्न पाइयोस्।
@indramalla8844
@indramalla8844 Ай бұрын
हाइन यिनलाई कहिले सत्ताच्युत गर्ने हुन नेपालीले अान्दाेलनमा लागाैँ
@bikashdhakal6457
@bikashdhakal6457 Ай бұрын
आउनुस मिलेर अगाडी बढौ
@sundartamang756
@sundartamang756 Ай бұрын
धेरै पटक देखियो हेरियो नेपाल को राजनिती यस्तै रहेछ ।
@user-we7gw2zy3g
@user-we7gw2zy3g Ай бұрын
कसलाई गाली गलाैज गरेर के गर्ने हाेर गल्ती हामी जनता हरुकाे नै हाे यस्ता सुगुर हरुलाई जिताएर पठाउनु 😢😢😢
@padamdhami-vp4ok
@padamdhami-vp4ok Ай бұрын
एक दम सहि बात कम्रेड प्रचण्ड
@AdhikariUttam-qe9ze
@AdhikariUttam-qe9ze Ай бұрын
फायल सधैंका लागि बन्द भयो अब ।
@akalsijalisijali3288
@akalsijalisijali3288 Ай бұрын
All mantiri rip
@user-js2ik3mt5e
@user-js2ik3mt5e Ай бұрын
Rip vaai 😂😢😮😅😊😮
@laxmikarki8150
@laxmikarki8150 Ай бұрын
‌‌ ज्ञानेन्द्र शाही गृहमन्त्री भएको हेर्न पाए हुन्थो भनेको लौन केही हुन्थयो कि
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
ज्ञानेन्द्र शाही लाई ग्रहमनत्री दिदा कसो होला हावा भाषन दिएर बस्नु भन्दा काम गर्नु ढुंगे युगका ढल मिसिएको पुरानो जोगी हरुले भरसटचार उत्पादन कारखाना खुल्यो 50 बर्ष देखि देखेको छ
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
राप्रपा सरकारमा गयाे भने आजैबाट राप्रपा छाेड हाे है साथी हाे।
@suyalthapa3951
@suyalthapa3951 Ай бұрын
म नि छोडनि हो अब निउतल हो
@RshCf
@RshCf Ай бұрын
मिलाई मिलाई खायो खान नपाएकाले मिलेर खाउँ देशलाई कंगाल जतिसक्दो चाँडो कंगाल पार्नु पर्छ हैं लुटेरा समुह ले मिलेर मिलेर लुट्नु पर्छ हैं।
@santlama1892
@santlama1892 Ай бұрын
खानु पाइन्छ।धेरै भयो भने ओकाल्नु पनि पाइन्छ।
@sanjeevpaudel741
@sanjeevpaudel741 Ай бұрын
जे नहुने भएको छ भयो अब यहाँ मिल्ने मात्रै होइन नमिल्ने नेता हरुले मन्त्रालय खायको हेर्नू पर्छ
@user-gx1ww2fw7b
@user-gx1ww2fw7b Ай бұрын
Mantiri all rip
@user-xx2me5wb4r
@user-xx2me5wb4r Ай бұрын
रेल 🚆 चालु हुने भो अनि त्रिशुली नदीमा पनि पानीजहाज चल्ने भो शहर मा त चाहिदैन गाउँ गाउँसम्म ग्याँसको पाइप लाइन पुग्ने भो
@tularamrai6262
@tularamrai6262 Ай бұрын
सबै फाइल खोल्नुपर्छ गिरिबन्दु भुटानि सरनर्थी कान्द सुन कान्द
@chetanarish7722
@chetanarish7722 Ай бұрын
ज्ञानेन्द्र शाहीपनि मन्त्री भयो भने देउवा र ओलिले राम्रो पाठ पढाउछ अन थहापाउँछ बहिर बसेर कराउनु र मन्त्री बनेर बिरालो बन्नुको अनुभव।
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h Ай бұрын
यिनी मन्त्रीहरुबाट के आसा गर्नु मुडाअफ भयो नाम सुन्दा भुटानी शर्नाथी बिबादित भ्रस्टचारिलाइ आर्जुलाइ मन्त्री रे कठै हाम्रो देसको हालत जन्ताले आस गरेका गगन विश्व चन्द्र प्रदिप नजानेरे आसा मरिसक्यो
@sjp421
@sjp421 Ай бұрын
सबै मिलेर ज्ञानेन्द्र शाहलाई गृहमन्त्री बनाईदेउ काम हेरौं
@prakashrai1091
@prakashrai1091 Ай бұрын
छि छि ! नेपाल को घिनलाग्दो राजनिती 😡
@sunainachaudhary8a279
@sunainachaudhary8a279 Ай бұрын
jai Ghanti 2084ma Bahumat ko sarakar banau ani Desh Janatako paribartan hunchh ❤❤❤❤
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 Ай бұрын
Good
@ashishsuryabanshi
@ashishsuryabanshi Ай бұрын
उपियाँ झै बुरुक-बुरुक उफ्रिरहनेले विश्वासबाट चल्ने कुरा !
@user-hs6nm6sq9u
@user-hs6nm6sq9u Ай бұрын
भ्रष्टाचारको फाल को छानबिन नगरी कसरी मन्त्री बन्नलागेको र किन एतिधेरै अतैचार गरेको ठिकै छ हामी नेपालीले सहने नै भयौं अब मर्दकको छोरा होभने फेरि पनि 52 सालमै जस्तो लडाइँ हुनु जरुरत छ अतैचार को लगि ❤❤❤इ love so much Nepal and Nepali culture ❤❤❤
@subhash7408
@subhash7408 Ай бұрын
Right
@gautamjiitil17
@gautamjiitil17 Ай бұрын
जनताहरु हेर्नुहोला "प्रधानमन्त्री का लागी मात्रै प्रधानमन्त्री"
@dipendrathapa8887
@dipendrathapa8887 Ай бұрын
Gyanendra shahi lai greehamantri dinu parchha.
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
भ्रष्टहरुले बाकी रहेको नदिनाला र कलकारखाना पनि बेचेर खाने भए, जनता त भेडा हुन अब हेर तिमीहरुले रोजेका बाबू आमाको चर्तीकला, सँसदमा बारम्बार गृहमन्त्री रबी लामिछानेको बिरोध गर्दै लुङ्गी डान्सगर्ने लाज पचेका काँग्रेसी आईमाईहरु मध्य को को मन्त्री हुन्छन् होला हेर्नुपर्ने छ 🤔🤔
@junitalimbu550
@junitalimbu550 Ай бұрын
जो सुकै होस bal bhoyana सबै लै रिप
@jhapindrapun1712
@jhapindrapun1712 Ай бұрын
हामी नेपाल कै जनता यस्तै भएर यी नेताहरू ले देश लाई एउटा बोका काटेर भागबण्डा गरेँ झै खादै छन् !
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
अाफ्नै पदचाप नभएका,वाेलि ष्पष्ट नभएका र भ्रष्ट्राचारी र दुराचारी मन्त्रिहरु अाधादर्जन रहेछन्।
@surendramahat5730
@surendramahat5730 Ай бұрын
ज्ञानेन्द्र शाहि मन्त्री भए भने राजालाई नारायणहिटि गद्दिमा पुर्‍याउनेछन्
@bishnushrestha500
@bishnushrestha500 Ай бұрын
अाशा र भाेराेसा राम्रै हुनेछ भृष्टै भृष्ट मिलेपछि साला चाेर हरु
@AdhikariKamal-sy5po
@AdhikariKamal-sy5po Ай бұрын
पालैपालो मन्त्री नबनेका लाई मन्त्री दियर आजिबन सुबिधा दिने र लिने बेबस्था हटाउ
@Byon8704
@Byon8704 Ай бұрын
काले काले मिलिखाउ ठुलाेभाले भुटानि शरणार्थी सुनकान्द्दकाे फाइल मिलाउनु पर्यो लुट्नु सम्म लुट नेपाल छ छुट!!!😢😢
@sachitrakarki2276
@sachitrakarki2276 Ай бұрын
अब गरिप दुखि काे दिन गयाे चाेर दुई पाटि जति अरु पाटि छैन भसटा चार मात्र हाेइन रासिन पानी भाउ बडार खानचन इ चाेर हरु
@tekrai8393
@tekrai8393 Ай бұрын
कांग्रेसबाट देखेको मन्त्री हुन लाएक चन्द्र भन्डारी हुन ।
@sjp421
@sjp421 Ай бұрын
Good luck Parchanda Pm
@pramilaregmi2465
@pramilaregmi2465 Ай бұрын
ज्ञानेन्द्र शाहीलाई पनि एउटा मन्त्रालय दे काम हेर्न मन छ ।
@omsharma818
@omsharma818 Ай бұрын
कुल देबि लाइ किन मन्त्र इ बनाइयो त?
@shreenagarengineering8803
@shreenagarengineering8803 Ай бұрын
@pramilalamsal3786
@pramilalamsal3786 Ай бұрын
न कमाएका लाई कमाउन पठाउदा राम्रो हुन्छ ।
@kishorkumarranabhat2611
@kishorkumarranabhat2611 Ай бұрын
देश मा बिकास अासा जिराे छ अनि सासद अार्जु राणा समानुपातिक बाट अाएकाे हाेईन, अनि प्रत्यक्ष बाट नअाएकाे नेता पनि मन्त्री बन्न सक्छन
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt Ай бұрын
किर्पाय ओलि सर सेर बहादुर सर ज्ञानेन्द्र साहिलाइ जसरी भये पनि घिर्य मन्त्री बनाइदिनु होला साम्सद भवनमा येति खोकेको छ कि हामी जन्ताले हेर्ने चाहाना गरेका छौं के खुल्क्याउदो रैछ
@vijaythapa1653
@vijaythapa1653 Ай бұрын
एमाले र काङ्ग्रेस को पाला मा पहिला पनि स्वर्णिम शासन आकै हो, फेरि स्वर्णिम युग आउने भयो । खुसी मनाउने होइन ?
@g.sgamming5888
@g.sgamming5888 Ай бұрын
Rip
@rajuacharya9276
@rajuacharya9276 29 күн бұрын
आजै हार्दिक श्रद्धाञ्जली नयाँ सरकार र नयाँ प्रधानमन्त्री
@anuppoudel8599
@anuppoudel8599 29 күн бұрын
सब भन्दा यो ग्याने को चुरीफुरि हेर्न पाइने भयो,100%झिङो मर्दैन यो ग्याने ले,,हेर्दै जाउ साथी,,
@kingoftheheavens3331
@kingoftheheavens3331 Ай бұрын
सिनो खाने गिद्धहरु हो कति लुट्छौ देश र जनता लाई
@badriprasadsharma861
@badriprasadsharma861 Ай бұрын
हेर हेर प्रचण्ड रोएको । प्रचण्ड बाबु , शान्ति सम्झौता खै कता गयो ? अनि तपाईलाई सत्तामा ल्याउन बाह्र बुँदे सम्झौता बिदेशी भूमिमा हुदा यस्तो रोइलो भा भए के हुन्थ्यो ?
@alildangi3252
@alildangi3252 Ай бұрын
ज्ञानेन्द्र शाही लाई मन्त्री दिनु आबश्यक छ
@nitarai5212
@nitarai5212 Ай бұрын
केपी ओली पनि अब बुढो भइसक्यो त्यही पनि सरकारमा गइराखे छन्। जनताले नमन पराएको सरकारहरूको नेताहरु ल ल अब १० वर्षसम्ममा कम्तामा चलाउनुपर्छ सरकार त्यसपछि १० वर्ष पुगेपछि अनि अर्कोको कसको पालो आउँछ अनि सरकार बन्ने हो।😢😢😢😢😢😢😮😮😮😮😮🤩🤩🤩🤩🤩😅😅😅😆😛😛😛😛😛😫😫😫😫😫😫😫😢😢😢😢😢😰😰😰😰
@shyamsundarshrestha4140
@shyamsundarshrestha4140 Ай бұрын
भ्रष्टचारी ,दलाल र तस्करी मिलेर सिद्ध्याउ अब देश । यो सरकारले जनता लाई खुशी होइन जनताको आँखाबाट अब आँशु मात्रै होइन आँशु सङग सङ्गै रगत पनि बग्ने बनाउँदैछ।
@aarjukhadka3056
@aarjukhadka3056 Ай бұрын
चोर र देश लुटेराहरु का झ्हुन्ड ले नेपाल अमा को रगत् चुसेरै मर्ने भयो।
@ecosan8264
@ecosan8264 Ай бұрын
90 laakh ko ghadhi
@bikramshah9211
@bikramshah9211 Ай бұрын
यी सबै नेताहरु लिङ्ग नखुलेका ....हरु हुन , त्यसैले हामी सम्पुर्ण जनताहरु वाक्क ,दिक्क ,प्याक्क ,अनि थुक्क भैसकेका छौ त्यसैले कम्रेड प्रचण्ड अब देश तपाइको हातमा छ ,अब अन्तिम पटक तपाइले देश र देशवासी हरु लाई चमत्कार गरेर मात्रै तपाईं अवकाश लिनु हुन्छ भन्ने हामी जनताको भरोसा छ ,
@ekrajroka9827
@ekrajroka9827 Ай бұрын
देस दुबायो ओली आरजू सेरे ले अति भो इनका राजनैतिक
@bishnuadhikari6954
@bishnuadhikari6954 Ай бұрын
भ्रष्टाचारीहरु को जमात
@ranbahadurbk148
@ranbahadurbk148 Ай бұрын
देश लुट्न सिपालु मन्त्री बनाउनु ताकि भ्रष्टाचार बाहिर आउन नसकुस
@purnakumal3621
@purnakumal3621 Ай бұрын
एक पटक ज्ञानेन्द्र शाही लाई बनाउनु पर्छ गृहमन्त्री निकै बकबक गरेको थियो फायल खोल्छ कि बन्द गर्छ अनि थाहा हुन्छ ।
@Rajkumardarnal65789
@Rajkumardarnal65789 Ай бұрын
नेता र कार्यकता मा मात्र आसार भरोसा त जनता मात तेतिकै हो !
@yamprasadadhikari9037
@yamprasadadhikari9037 Ай бұрын
यो देश लाई छिट्टै लुटिसकेर गिनेस बुक मा नाम लेखन पर्छ
@AshokDhami-hm3mc
@AshokDhami-hm3mc Ай бұрын
कुरा करोडौं को साथ चोर भ्रष्टाचारी को,काम काले काले मिलेर खाने भाले बश
@NepaliGk123
@NepaliGk123 Ай бұрын
लेखेर राख्दा हुन्छ यो सारै कमजोर सरकार हुनेछ
@chandrakantaneupane4999
@chandrakantaneupane4999 Ай бұрын
ज्ञानेन्द्र शाही मन्त्री भ ए पछि भ्रष्टचारी को फायल खोल्न तयार हुने भ ए ,रविले खोलेनन् अव सबै भ्रष्टचारीको फायल भटाभट ख़ोलेर😢 जेल कोच्ने भए ,
@sanjeevpaudel741
@sanjeevpaudel741 Ай бұрын
Dr चन्द्र भण्डारी लाई कुनै १ मन्त्रालय दिनु जरुरी छ ।त्यस्तै ज्ञानेन्द्र साही लाई पनि कुनै १ मन्त्रालय दिनु पर्छ
@dhakank.c.
@dhakank.c. Ай бұрын
ज्ञानेन्द्र लैइ गृहमन्त्रीको पद दीयर हेरम कस्तो हुन्छ
@-Rr1990
@-Rr1990 Ай бұрын
कंग्रेस र एमालेको सम्भावित मन्त्री हेर्दा अनुभव र दक्षताको आधारमा होइन देशको सम्पति र नागरिक बेच्नेलाई संरक्षण गरेको देखियो। र स्वतन्त्र उम्मेदवार र साना दललाई पाखा लगाउने योजनानै यिनिहरुको राष्ट्रिय सहमति होला
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
आजबाट नेपाल भरी यस्ले एत्ती भ्रष्टाचार गर्यो एत्ती सुनतस्कर गर्यो भन्ने सुन्न पाईँदैन है अनि नेपालमा भ्रष्टाचार नभएको भनेर प्रमाण देखाउने दिन आयो साथीहरु लुट्नेठाउँमा भ्रष्टाचार गर्नेठाउँमा आफ्तबात कृपाबाद भएपछी कस्ले भ्रष्टाचारको गर्यो भन्छ र
@prembahadurthapa8031
@prembahadurthapa8031 Ай бұрын
भाउजूलाई परराष्ट्र मन्त्री बनाउनुको रहस्य खुलाउनुहोस्।
@gurungkarna4868
@gurungkarna4868 Ай бұрын
यो गिरिबन्दु लै जेल न हलि झन pm छि छि भ्रष्टाचार हरुले झन अब देश सक्ने निसचित छ हो केपी ओलि ले तीन साल pm हुँदा एक नेपाली को बोझ मा बिदेशी रिन 34, हजार थियो भने अहिले आएर 70, हजार एक नेपाली को रिन को बोझ बोक्नु परेको छ सरम न भएको गद्दार हरु ❤🎉🎉🎉
@tulsisharma6579
@tulsisharma6579 Ай бұрын
रबिको नियति ग्यानेन्द्र शाहीले भोग्ने भए ।
@user-oj9pd8pe3u
@user-oj9pd8pe3u Ай бұрын
योग्यता र दक्ष्ताको मुल्यांकन नगरिकन न्ह्रस्तचारीहरुको गठ्बन्धनमा मासुको बिलो लाए झै मन्त्रालयको भागबन्डा लगाएका छन।
@gummagar6172
@gummagar6172 Ай бұрын
हार्दिक शुभकामना र देश र जनताको पक्षमा काम गर्नुहोला ।
@barshabaralyoutubechannel9828
@barshabaralyoutubechannel9828 Ай бұрын
१ ठुलो भ्रष्टाचारि लाइ गिरह मन्त्री दिनु चोर हरु
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 32 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 28 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 4,5 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 10 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 32 МЛН