No video

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा

  Рет қаралды 851,327

Herne Katha

Herne Katha

Ай бұрын

सिजनको बेला तपाईंले खाइरहेको गुलियो रसिलो स्वादिलो खँदिलो एउटा पुर्ण फल आँप - सम्भवत मधेसमा चुरे फेदिका रापिला बलौटे माटामा फलेको हुन सक्छ ।
#HerneKatha #MangoStory
त्यो आँप सप्तरीकी हिराकुमारीको हातले टिपेको हुन सक्छ, पहाडसँग रिसाउँदै रिसाउँदै अनगिन्ती बसाइँका बिसौनीहरु बिसाउँदै बिसाउँदै रामेछाप र सिन्धुपाल्चोकबाट सिराहा झरेका तामाङहरुको खेतमा फलेको हुन सक्छ वा हुन सक्छ त्यो आँप धनुषाका रामउद्‌गार महतोको बारीमा हुर्केको । ।
तपाईंले खाइरहेको आँपमा स्वाद र रस मात्र होइन अलिअलि पसिना हुन सक्छ अलिअलि सपना हुन सक्छ अनि अलिअलि मुस्कान ।
Story of Mango in Nepal.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 946
@kamalmagar7675
@kamalmagar7675 Ай бұрын
जातीय हिसाबले तामाङ भएपनि भौगोलिक हिसाबले मधेसी हौ । कति राम्रो शब्द र विचार । अनेकतामा एकता नै नेपालिको पहिचान । हिमाल पहाड तराई कोहि छैनन् पराई
@donerastrabadi
@donerastrabadi Ай бұрын
tyo mangol bhanneharulai teha yakpatak gayara herna lagaunu paryo
@sukralama3087
@sukralama3087 Ай бұрын
🎉🎉🎉 jatle bahun bhaya pani kirat sabyata ho bhanne dr sangraula le bhannu bhayako sahi rahechha
@rabindrabalayar9705
@rabindrabalayar9705 Ай бұрын
Himal pahad tarai ghar ghar ma tir salai
@yatri778
@yatri778 29 күн бұрын
यहाँ बिभाजन गर्न राजनीति छदै छ नि
@DevendraYogi-nf9px
@DevendraYogi-nf9px 10 күн бұрын
@@kamalmagar7675 सबैको यस्तै सोच बिचार भएको भए सुनमा सुगन्ध हुने थियो तर अहिले नेपालमा हाम्रा नेपाली दाजुभाइ कतिपयमा यस्तो सोच बिचार छैन बिग्रीसके एक अर्काको बिरोध गर्ने अरुको चाकडी गर्ने हाम्रो संस्कृत हाम्रो परम्परा हाम्रो पहिचान हराइसक्यो 😥
@navinsankalpadewan8529
@navinsankalpadewan8529 Ай бұрын
आँप भन्दा मीठो दाजुको बोली❤हिमाली,पहाडी ,मधेसी हामी सबै नेपाली 🇳🇵🇳🇵
@jiwankatuwal3883
@jiwankatuwal3883 Ай бұрын
खै किन हो थाहा छैन तर तराइ/मधेश बासी प्रती अथाह प्रेम अनि सम्मान छ।
@ramdebkant9168
@ramdebkant9168 Ай бұрын
मान्छु नेपाली प्रस्ट बोल्न आउदैन तराई को मान्छेलाई तर पनि मन छोयो यो आँप को प्रकार हेरेर । मैथिली हाम्रो भाषा हो र मलाई गर्व छ मैथिली बोल्न लाई ❤️
@devsaimon2571
@devsaimon2571 Ай бұрын
@@ramdebkant9168 मन छाेयाे हजुर काे कुराले
@manisharai7458
@manisharai7458 Ай бұрын
कति मिठा आँपका कथा त्यो भन्दा मीठो सोच...."हामी तामाङ भए पनि मदेशमा बसे पछि हामी मदेशी" यो शब्दले मन छोयो🙏सयौं थुगा फुलका हामी एउटै माला नेपाली 🙏🇳🇵
@tandonkazi827
@tandonkazi827 Ай бұрын
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@GhanrajKhadka
@GhanrajKhadka Ай бұрын
Hamini ho hai
@futkekasabda
@futkekasabda Ай бұрын
yata Pani xau hai ❤
@lovelyraj6899
@lovelyraj6899 Ай бұрын
Hami pani xu hoi
@RituAryal1
@RituAryal1 Ай бұрын
ma pani herxu 100% follow back
@ratnaneupane2944
@ratnaneupane2944 Ай бұрын
Like and dislike are conscious feelings!
@RzesRajesh
@RzesRajesh Ай бұрын
कृषिमा केही छैन केही हुदैन भन्नेहरुलाई राम्रो झापड अनि कृषि उन्नतिको राम्रो उदाहरण ।wow
@janmabhumi3526
@janmabhumi3526 Ай бұрын
गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ । फलको राजा आँप 🙏 ! मिहिनेती किसानलाई सलाम!
@rajuthapa4581
@rajuthapa4581 Ай бұрын
@@janmabhumi3526 हेर्ने कथा सर्व लोक प्रीय नै छ तर यो एपिसोडको बारेमा कमेन्ट गर्ने होकी ???
@MeghrajPun-u2z
@MeghrajPun-u2z Ай бұрын
सबै भन्दा राम्रो चौधरी आमाको बोली बचन❤ आँप खानुस टिप्दिन्छु पत्रकार सरले खाइम भनेपछी सबै खानु मात्रै भन्छ्न कोसेली लानु भन्दैनन रे ❤❤❤
@ganeshthapamagar6744
@ganeshthapamagar6744 Ай бұрын
सिजन् अनुसारको कथा ल्याउनु भएछ केहि दिनको पर्खाइ पछि धेरै खुशी ❤❤🙏🙏
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
लास्टमा बोलेको दिदीको बोलिमा धेरै सत्यता छ। यथार्थ कुरा गरेको छ दिदीले।
@subodhyadav6562
@subodhyadav6562 Ай бұрын
अति सुन्दर ❤😊 Vocal of Local ❤ आँप को हरेक कुरा बेचिन्छ ,केही पनि खेर जान्न,कति राम्रो ❤पहाडी मधेसी यति मिलेर बसेको 🫂💞,नेपाल मै बसेर केही गर्छु !! आँप काठमाडौं जानुहुन्छ !!😊 कति मिठो बोली त्यो आमाको 🙏💯😊
@gajalganga691
@gajalganga691 Ай бұрын
हेर्ने कथा का सम्पूर्ण टिम निकै लामाे पर्खाई पछि आज सिजन सिध्धिनै लाग्दा आपकाे कथा हेर्ने जति आउनुहाेस हाजिर गराैँ
@deviramPandey-rm4ds
@deviramPandey-rm4ds Ай бұрын
आहा हाम्रो नेपाल को आँप हेर्दै खुशी लाग्यो किसान आफै बेच्न पाएकती खुशी भारतीय आँप लाई बन्द गर्न पर्ने देखियो जय किसान❤🎉❤😊
@jogilokman
@jogilokman Ай бұрын
तराइ बासी समाझ को मधेसी दाजु भाइ दिदी बहिनिनी अत्यान्तै मिलन्सार सफामन को हुनु हुन्छ हेर्नुत कति मिलेर बसेको छ केही स्वार्थी हरु ले गरेर बिहार बाट मधेस छिरेको चतुर हरुले मधिसे र पहाडिया भनेर बिभाजन गर्दिदैछ छ आझै बुझौ ।
@praehmpp4479
@praehmpp4479 Ай бұрын
किसानलाई सम्मान गर्नु पर्छ महँगो भए नि यो आप खान पर्छ सबैलाई आग्रह मिलीजुली बस्नु होला।
@futkekasabda
@futkekasabda Ай бұрын
गीत गाउने दाई हरु कोे आवाज चाई कस्तो राम्रो हो है 😍♥️ हो यसलाई भन्न मिल्छ लुकेको प्रतिभा
@TravelwithBasu2081
@TravelwithBasu2081 Ай бұрын
हेर्ने कथाको यो भागले मिहेनती किसानको कथा र देशको किसान नीति सम्झेर आँखा रसाए । सरकाले साथ र सहयोग दिने हो भने संसारमै उत्कृष्ट देश बन्ने थियो कोहि बिदेश पलायन हुनुपर्ने थियन । उत्पादन ले मूल्य पाउने उत्पादन लाई स्टोर र भण्डार गर्न सक्ने ठाउ र बैंक ले सस्तोमा सजिलोसँग रिण दिने हो भने देश मा युवालाई स्वरोजगारी बन्न प्रेरित गर्ने थियो 🙏
@gopalrai2146
@gopalrai2146 Ай бұрын
म त हेर्ने कथाको लामो साराथी जस्तै हो अत्यन्तै मन पर्छ सो धन्यवाद👏साथै यो कार्यक्रम अझै उन्नति र प्रगति बनुन्न भन्ने कामना गर्दछु...!!
@anupdhl4531
@anupdhl4531 Ай бұрын
हेर्ने कथा कहिले आउँछ भनेर कुरेर बस्ने हरु हाजीर हुनु पर्यो।जय नेपाल
@onlinetv3648
@onlinetv3648 Ай бұрын
हिमाल,पहाड,तराई कोहि छैन पराइ ❤❤ एकले अर्काेलाई सम्मान अनि मिलिजुली बस्ने मेरो नेपाली समाज अहिले जात र धर्मको नाममा बिखण्डन गर्न खोज्दैछन् ।।।
@menrai3404
@menrai3404 Ай бұрын
शरीर नै गुलियो अनि माल्दा आँप झै सुगन्धित मन भए झै लाग्यो। हेर्ने कथाको ईन्टायर टिमलाई धन्यवाद ।
@monicanagarkoti2577
@monicanagarkoti2577 Ай бұрын
कस्तो रमाइलो गाउँ ।जानू मन लाग्यो❤गौरव को कुरा देशमा यति आँप को राजा यहि।कति मीठो कुरा❤❤
@Revelrabin2055
@Revelrabin2055 7 күн бұрын
गाई गलै खोला बाढी है आयो, बगायो,झिगटा सुन है निरमाया, कति मिठो।
@SubasKhatri
@SubasKhatri Ай бұрын
लामो समयपछि हेर्ने कथाको नयाँ एपिसोडको पर्खाइमा हुनेहरु यता हाजिर हुँम है। 🙏❤❤
@YourFriend..1
@YourFriend..1 Ай бұрын
Self promotion vayo report
@sundardhital4903
@sundardhital4903 Ай бұрын
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी शुभ प्रभात 🙏☕️
@gaganpokharel7301
@gaganpokharel7301 28 күн бұрын
आफ्नै भुगोल आफ्नै परिबेश को कथा भएकोले क्या आनन्द आयो। कथा सुन्दै मन्त्रमुग्ध भैयो❤
@sirjanapaudel3363
@sirjanapaudel3363 Ай бұрын
कमल दाइ को बोल्ने शैली पनि आँप जस्तै मिठो रहेछ ,,कति मिठो गरेर "हो नि " भन्नुभएको ,,,यति राम्रो उत्पादन हुने ठाउँमा अझै केही सिपबिकास तालिम पाए कति राम्रो हुन्थ्यो होला ,यस्तो कुरामा सरकारको कहिले ध्यान जाने भएन 😢
@lalitasambahamphe3559
@lalitasambahamphe3559 Ай бұрын
आज फेरि हेर्नु पाइयो ।खुशी लाग्यो सायदै कुनै छुट्टयाएको छैन।दिदि को आवाज सुन्दै छुट्टै मज्जा आउन्छ।धन्यवाद ।
@jiwangurung2187
@jiwangurung2187 Ай бұрын
धन्यवाद 🙏🙏🙏हेर्नेकथा का टिमहरु @ गांउमा धेरै दु:खहरु हुन्छ । तरपनि मानिसहरुको मन साह्रै दयालु स्वभाव अनि स्वच्छ र सफा हुन्छ । गांउको बसाई बस्नको बोग्लै मज्जा छ । ❤❤❤
@sudharayamajhi4822
@sudharayamajhi4822 Ай бұрын
अोहो! खुशी लाग्यो । हेर्ने कथा हाम्रो माईतीघर तराई नजिक पुग्नभएछ। 🙏😀😍💓❤
@purnalimbu6284
@purnalimbu6284 28 күн бұрын
वाह एउटा उदाहरणीय समाज कति मिलेर बसेका रहेछन्।
@sargamrimalbr.3269
@sargamrimalbr.3269 Ай бұрын
सनिवार आउन छोडेर आइतबार आएछ हेर्ने कथा जे होस् आउन चै आयो खुशी लाग्यो😘😘😘
@user-jz1ne3lv8k
@user-jz1ne3lv8k Ай бұрын
निकै लामो पर्खाई पछि को एक कथा हेर्न पाने भयो ।
@roshanthaparidam164
@roshanthaparidam164 2 күн бұрын
हेर्ने कथा पहिलो भाग देखि अहिले सम्म नछुटाइ हेर्ने गरेछु तर आज भोलि नियमित कार्यक्रम आउन छाड्यो
@user-qm2hu7vx1f
@user-qm2hu7vx1f Ай бұрын
यो हो मेरो देशको संस्किती मेलमिलाप राम्रो लगायो यौटा ले अर्काको भाषा संस्कृति को समान गरेको मा दुःख सुख जिन्दगी को पाटो हो
@KamalSingh-is3lf
@KamalSingh-is3lf Ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिमलाई सलाम🙏🙏पौरखि किसानिहरुलाइ मुरि मुरि धन्यबाद।
@mingaha4772
@mingaha4772 Ай бұрын
साहुजी दाई कति मजाको,बोली पनि राम्रो रमाइलो मेहनती उहाँलाई देखेर म पनि यस्तै खेती गरौँ गरौँ लाग्यो
@b2himdung
@b2himdung Ай бұрын
म गएको माघ महीनामा पूर्व ईलाम सम्म घुम्न गएको थिए महेन्द्र राजमार्ग को छेउ छाउमा निकै बौद्ध धर्म मान्ने हरूले धोजा राखेको पाए किनकी भरखरै ल्होछार मनाएको हुनाले जुन मैले सोचेको पनि थिएन।यो प्रोग्राम सारै जानकारी मुलक छ र लण्डन बाट हेर्ने गर्छु।
@sujanlama3867
@sujanlama3867 13 күн бұрын
So proud 👏 Yestai Gari Milera Bashnu Parxa Sabai Jana Aani Matra Sundar Nepal Baninxa Sarai Khusi Lageu Kati Milansar Manxe Vayeka Bashti❤❤
@nirmalarai4321
@nirmalarai4321 Ай бұрын
आहा! कति मेलमिलाप कति सहिष्णु समाज❤ राजनीति गरिखाने भाडो मात्रै रहेछ जात पनि यो एपिसोड हेर्दा त समाजमा सबै जाताजाती,धर्मसस्कृती ,भासा भएको मिलेर बसेको देखियो❤❤
@rajukshetri2995
@rajukshetri2995 Ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। पौरखी हातहरुलाई पनि सलाम।।।
@hiralama368
@hiralama368 Ай бұрын
साच्चै हाम्रो रामेछाप बाट जानू भाकाे रैछ भाषा सेम मिल्दो रछ मनि रामेछापको तामाङ हाे ❤🎉
@Raisamar-xj2fm
@Raisamar-xj2fm Ай бұрын
हेर्ने कथा हेर्दा म पनि प्रस्तोताहरु संगै छु जस्तो आन्न्दित तुलियाउ छ।
@bipinbk377
@bipinbk377 Ай бұрын
निक्कै लामो समयपछी यो आवाज अनि नेपालिहरुका सुखदुःख का कथाहरु सुन्न अनि हेर्न सुरु गरियो है ❣️❣️👁️👁️
@gajalganga691
@gajalganga691 Ай бұрын
अत्यन्तै खानु नपाए पनि आँप खाएको अनुभुती भयो आहाँ आफ्नो देशकाे फल हरुकाे राजा आँप क्या मिठाे अनि बास्तबिक कथा
@hamro_lyrics_NP
@hamro_lyrics_NP 9 күн бұрын
40:00 आहा कति राम्रो समाज । यो हो नि नेपाली समाज को असली ऐना। हामीले चाहेको समाज यस्तै हो। सबै भाषा संस्कृति लाइ सम्मान गर्दै यसरी नै परापूर्व काल देखि मिलि आएको समाजलाइ यसरी नै अबको सयौँ पुस्ता अगाडि लैजानु पर्छ्।
@santabahadurghale1462
@santabahadurghale1462 29 күн бұрын
आपको कथा आज संमकै लामो कथा जस्तो लागो मलाई लामो भएकै कारणले एउटै कथामा धेरै आपको किसानहरुको भनाई बिचारहरु सुन्न पाईयो।तराईमा जमिन फराकिलो भएकै कारणले एउटै मान्छेको दुई बिगा भन्दा बढी जमिन एउटै ठाउमा हुनाले आप खेती लगाउन सजिलो भएको छ ,हाम्रो पहाडमा एउटै ठाउमा जमिन नभएको कारणले आप खेती लगाउन संभब छैन।सबै भन्दा मिठो आप जर्दालु र बम्बई आप हो रे तसर्थ आफु खानाको लागि म पनि बारीमा एउटा जर्दालु र एउटा बम्बई आपको बिरुवा लगाउने सोच गरेको छु।आपको कथा पनि ज्यादै राम्रो लाग्यो,अन्तमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🙏 🌸 🌹 🍀 🎉❤😊 ☺
@Chandary-nd2dj
@Chandary-nd2dj Ай бұрын
हेर्न कथा कहिले आउछ आउँछ भनेर उत्सुक भैरन्छ ❤Thank you Bidhyaa didi
@raavanchhetri8054
@raavanchhetri8054 Ай бұрын
Hira kumari chaudhari didi lai herera ek dam khusi laago....uhaa ko kura kati mitho....kati hasilo muhar ra jindagi dukha maa pani...kati dherai maayaalu...santan ko maayaa kati dherai...🙂🌻🦚☮️🕉️🥰
@smofficial1578
@smofficial1578 25 күн бұрын
दाजुको कुराले सारै मन छोयो। कति मीठो बोल्नुहुन्छ उहाँ।😊
@user-pr7hd1ej5r
@user-pr7hd1ej5r Ай бұрын
गाउँको मन जस्तो सहरको मन नहुँने रहेछ मनमा बिज्यो शब्दले।
@ompandey3549
@ompandey3549 Ай бұрын
कति पर्खाइमा बस्दा बस्दा आज बल्ल हेर्न कथाको भाग हेर्न पाइयो 💓🇳🇵miss you all holltem herni kathaa 💓💓💓💓💓💓🙏
@pngonlinetv9828
@pngonlinetv9828 Ай бұрын
हेर्ने कथा हेर्नुहुने सम्पुर्णलाई भगवान पसुपतिनाथले कृपा गर्नुन सबैले भनौ जय भोले हामिहरु पनि एकले अर्कालाइ सघाउदै सफलताको बाटो खनौ न है🕉️🙏🕉️
@NirajrcNirajrc-yy4ke
@NirajrcNirajrc-yy4ke Ай бұрын
पुरै हेरीयो धेरै रमाइलो लाग्यो अनि आज थाहा पनि भयो कहा आप कति खेति हुनेरहेछ भनेर ! धन्यवाद हेर्नेकथा जसले गर्दा हेर्न पाइयो 🙏👌❤️❤️
@bisojeetmahato1093
@bisojeetmahato1093 Ай бұрын
हाम्रो नेपाल,हाम्रो मधेश,हाम्रो धनुषा,हाम्रो मिथिला,हाम्रो ढल्केवर सुन्दर तराई।
@c.branamagar8148
@c.branamagar8148 Ай бұрын
हेर्ने कथाको नियमित दर्शक ।। आपको किशान हरुलाइ अझ सफलता को शुभकामना 🎉खुशि लाग्यो आफ्नै देशमा आपको बजारिकरण राम्रो भएको देख्दा ।
@nareshmagar5219
@nareshmagar5219 Ай бұрын
आज भोलि त हेर्ने कथा हेर्न पनि एक आउन महिना नै लाग्ने भो
@AnilThapa-07
@AnilThapa-07 Ай бұрын
मन छुने भिडियो, उत्कृष्ट गाउँ, असल छिमेकी, सबै नेपाली❤
@mubarakmiya5411
@mubarakmiya5411 Ай бұрын
अनूभवीको बोली नै तगडा आपमा धेरै अनूभबी हो काका आँपको धेरै परिकार बनाउन जानेको बूझेको लौ बधाई छ
@Muktirai8084
@Muktirai8084 Ай бұрын
धेरै समयको पर्खाइ पछि हेर्न पाइयो खुशी लाग्यो🙏🙏🙏
@dipenda9633
@dipenda9633 Ай бұрын
हेर्नेकथा मात्रै एस्तो कथा छ जस्ले सबै खाले कथाहरुको स्वाद पस्किन्छ धन्य छ हेर्नेकथा टिमलाइ
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
Yobajiko Herne kathalo shrinkhala ma Nepal taraika elakaharuma paine ampka prajapati haru, krisan ani byapari, ampka mulyadi ra swadka barema kanne maoka melyo. Thank you so much, I love it, God bless you.
@GauleCheli
@GauleCheli 23 күн бұрын
सुखदुःख जिवन यापन सहज असहज नेपालको यस्तै रहेछ मन परेको कुरा र मन छोएको कुरा यो कथाको एकअर्काको भाषा संस्कृति लाई बुझ्ने सम्मान गर्ने वाउ कया कजब❤❤❤🙏🙏🙏🙏🙏अनि अन्तिम मा भेटिनु भएको आमाले कति मिठो कुरा गर्नु भएको
@PradipkumarSaud
@PradipkumarSaud Ай бұрын
आज मज्जा ले हेरिन्छ हेर्ने कथा
@Khotange37
@Khotange37 Ай бұрын
लामो प्रतीक्षाको फल नि राम्रो आयो बडो शिक्षामुलक ।
@dawatamang4448
@dawatamang4448 Ай бұрын
pratayak aap ko swad ma madesh ko maya ani ghar ghar ko khusi miseyeko aap ko katha herda ekdam ni maan harsit vayo.
@krishnatamang4766
@krishnatamang4766 7 күн бұрын
आँप भन्दानी मिठो गफगाफ सारै रमाइलो
@ManishJungBishwokarma
@ManishJungBishwokarma Ай бұрын
हेर्ने कथाको लामो पर्खाइ पछि बल्ल नया भाग आयो।😊
@learnwithdippu
@learnwithdippu Ай бұрын
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी
@MRG02
@MRG02 10 күн бұрын
कती मीठो कथ ..मन छुने ❤❤❤❤ जय नेपाल जय नेपाली !!!!
@Kritikaa2060
@Kritikaa2060 27 күн бұрын
uncleji is vibe !
@omsharma7419
@omsharma7419 Ай бұрын
हेर्नेकथा टिमको सँधै भलो होस्,यस्तै कथाहरू हेर्न पाइयोस्।❤❤
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 23 күн бұрын
गाउँको मन छैन शहरमा ।क्या दामी भनाइ।
@basantarai5026
@basantarai5026 Ай бұрын
असल पत्रकारीता सबै ले हेरिने कथा मन बाटै नमन भोजपुर साल्पासिलिछो तिर नि स्वागत गर्न कहिले पाउने
@ashok7069
@ashok7069 Ай бұрын
Congratulations to our loved one herne katha to achive the milestone of 1 M ..
@roshan20455
@roshan20455 Ай бұрын
हेर्ने कथाको सम्पुर्ण टिम लाई आभार प्रकट गर्न चाहन्छु 🙏 यति राम्रो content को लागि ❤❤
@TheChhetry1
@TheChhetry1 Ай бұрын
आपको कथा साचिकै हेर्न लायक रहिछ। समय र परिस्थिति अनुसार त्यहाका बासिन्दाले विकल्पको रुपमा आपको खेतीको सुरुवात गरि आफ्नो जिबनस्तर बदलि गरेको देक्दा सारै मनपर्यो। साथै ति बगान घुम्ने क्रममा गरिएका कुराकानीमा भएका पात्रहरुमा देखिएको हसिलो अनुहार र उनीहरुमा आएको मुस्कान सारै मन पर्यो। तर दुर्भाग्य नेपाल सरकार बाट भने कुनैपनि कुरामा साथ् सहयोग र सुझाप नभएको देख्दा देसमा किसानको लागी सरकार नभएको रहिछ भन्ने सोझै अनुमान लगाउन सकिन्छ त्यता तिर सकारको धयान जावोस भन्न चाहन्छु। बिशेस गरेर सरकारले किसानलाई आपको बिक्रीवितरण र लामोसमयाको लागी भण्डारण को व्यवस्था गर्न सके उक्त आप प्रत्यक नेपाली ले खान पाउने थिए ढिलाई भएपनि सरकारको धयान जावोस भन्न चाहन्छु। धन्यबाद हेर्ने कथा।
@user-jt2gt1wl3b
@user-jt2gt1wl3b Ай бұрын
मन छुने कथा, परिवर्तन खोजेको कथा, गरिबको, गरिबी भोगाइ को कथा,मानसिक रोगी लाई धेरै हल्का पार्ने कथा , हाम्रो हेर्ने कथा सधैं माया छ सबै टिम लाई ।।❤❤🇳🇵🇳🇵💜💜
@mrsnobhai8175
@mrsnobhai8175 Ай бұрын
Lot's of love from INDIA🇮🇳 (ASSAM) ❤
@sumanjungchhetri1356
@sumanjungchhetri1356 Ай бұрын
प्रतिक्षाको फल मिठो हुन्छ।
@kalpanamagar3025
@kalpanamagar3025 Ай бұрын
कति आनन्द है बाधी पहिरो केहिको दर छैन❤❤❤❤
@neetafutureambani5751
@neetafutureambani5751 Ай бұрын
कति दुःख रहेछ आँपको र किसानको । ‌ मधेसी पहाडी एकै भएर बसेको देख्दा मन आनन्द भयो। काठमाडौँ प्रतिको तितो यथार्थ सुन्दा दुख लाग्यो। सन्तान प्रतिको मायामा हेर्ने कथाको टिमलाई नै छोरीको लागि कोसेली पठाउने आमाको मातृत्व लाई सम्मान छ। अझ कोसेली दिनु हुन्न खान मात्र भन्नुहुन्छ यो निर्दोष प्रश्न ले मानव हृदय गाउँमा बाँकी छ भनेर देखाएको छ भने काठमाडौंमा जान मन लाग्दैन सब कुरा महँगो भन्दा काठमाडौँ मा अब दिमागले बिकास हुँदा हृदयको हत्या भएको आकलन गर्न सकिन्छ। समस्त किसानलाई मेरो सलाम 🙏🙏
@kirankhatriofficial4304
@kirankhatriofficial4304 Ай бұрын
हेर्नी कथा को प्रखाइ मा कोको हुनुहुन्थ्यो हाजिर गरम गाइज ❤
@LaxmanGurung-rw5vb
@LaxmanGurung-rw5vb Ай бұрын
धेरै पछि हेर्न पायाे हेर्ने कथा 🙏
@khadgakhatri
@khadgakhatri Ай бұрын
Sarai khusi lago yo video herera yahako manxe haru katti milera basnu vako
@gurunguttada4302
@gurunguttada4302 Ай бұрын
Deshke chinna nasakeko ra nabujeko kishan .Kati talent hunuhudo rahexa vhaiya ❤
@user-gv5nm3po7o
@user-gv5nm3po7o Ай бұрын
मेरि दिदी को निकै दिन पछि भिडियो निकै दामि प्यारि दिदीलाई नमस्ते कहिलेकही निकै हसाऊने र कहिलेकाही निकै भाबुक बनाऊने ❤❤❤
@nainasinghaidi3475
@nainasinghaidi3475 Ай бұрын
स्याउको भोट जस्तैः हुने है आँप पनि जय चन्दननाथ
@NetraDahal-bc8vt
@NetraDahal-bc8vt 14 күн бұрын
कस्ताे अर्गानिक नेपाली पन!! सच्चा नेिाली भेट्टाउन शहर बसेर आदर्शकाे करा गरेर कहाँ देश देखिन्छ!
@chirankandel604
@chirankandel604 Ай бұрын
यति राम्रो शीत मिलेर बसेको समुदाय पहिला नेपाल भरी थियो तर अहिले विभिन्न तत्व ले गर्दा सब्बै भताभुङ हुने स्थिति छ। जुन जातिको भए पनि साधरन मान्छे को समस्या सब्बैको एउटै हुदो रहेछ भन्ने कुरा यो आपको कथा र आपको बगैंचाले दिएको छ ।
@saruchhuchi2729
@saruchhuchi2729 Ай бұрын
हेर्ने कथा हेर्न म जस्तै आतुर कोको हुनुहुन्छ ?
@Khotange37
@Khotange37 Ай бұрын
म नि हो
@NirajamRambhul-su3qx
@NirajamRambhul-su3qx Ай бұрын
Ma pano
@bikramgm9780
@bikramgm9780 Ай бұрын
ma ho ni hjr ❤❤❤❤
@GhanrajKhadka
@GhanrajKhadka Ай бұрын
Yata ni xuhai
@TejmanMuktan
@TejmanMuktan Ай бұрын
@@saruchhuchi2729 ma Pani parxu tesma,
@SundarNepalOnlinemedia
@SundarNepalOnlinemedia Ай бұрын
Video harna ko lagi koko waitting ma hunuhunxa ❤❤ hernya katha
@bhojrajrai5223
@bhojrajrai5223 28 күн бұрын
चाैधरी आमाकाे कुरा खुब मिठास लाग्याे ।
@Buddy-f8e
@Buddy-f8e Ай бұрын
As i belong from terai Narrator have spoken the truth things of terai in a very beautiful manner loved it ❤
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd Ай бұрын
हेर्ने कथा लाई सधैं हेर्न रुचाउने काे को हुनुहुन्छ हाजिर हुनुहोस है त 🙏🏾🇳🇵
@Clashing.Real.023
@Clashing.Real.023 Ай бұрын
बिध्या दिदी अलि छिटो लेउनु परो भिडियो 😊 सिन्धुपाल्चोक देखि आभार सम्झना हजुरलाई♥️🇳🇵
@Np-Lahure.
@Np-Lahure. 24 күн бұрын
हो त हामी सबै नेपाली हो नि मन त नेपाली
@dilsaud
@dilsaud Ай бұрын
धेरै लामो समयको पर्खाइपश्चात हेर्ने कथाको नयाँ भाग हेर्न पाइयो खुसी लाग्यो ❤❤
@khadakkhadak6960
@khadakkhadak6960 Ай бұрын
लामो समय भयो हरेक हप्ता आउनु पर्यो
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 60 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 35 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 27 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,6 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 60 МЛН