AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २८, शुक्रवार साँझ ७ बजे | AP1HD

  Рет қаралды 12,125

AP1HD

AP1HD

24 күн бұрын

News Presenter: Roshani Kathet & Niraj Raj Joshi
Headline:
१. प्रधानमन्त्री दाहालले संसदबाट पाएनन्-विश्वासको मत, ६३ सांसदले साथ दिँदा विपक्षमा भारी बहुमत, नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कानूनी परामर्श ।
२. विपक्षी गठबन्धनले व्यवस्था उल्ट्याउन खोजेको प्रधानमन्त्री दाहालको दाबी, रास्वपा र एसको एकैस्वर, संविधानको चिन्ता नलिन कांग्रेस-एमालेको सुझाव ।
३. मौलाउँदो गठबन्धन राजनीतिको केन्द्रमा सत्तास्वार्थ, कांग्रेस र एमालेवीच पटक-पटक साझेदारी, दलहरु विचारविहीन बन्दैगएको विश्लेषकको तर्क ।
४. त्रिशुलीमा खसेका बसको खोजी गर्न गोताखोरसहितको टोली परिचालित, ६५ जनाभन्दा बढि यात्रुसमेत वेपत्ता, जोखिमयुक्त क्षेत्रमा रात्रीबस चलाउन रोक ।
र,
५. देशका विभिन्न स्थानमा भारी बर्षासँगै विपद्, गण्डकीमा ज्यान गुमाउने मानिसको संख्या सर्वाधिक, सुरक्षित रहन सतर्कताको अपील ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 1
@kumardahal7207
@kumardahal7207 22 күн бұрын
Good prachanda n rabi
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 102 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 22 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 102 МЛН