Рет қаралды 6,571
News Presenter: Smita khatiwada & Roshni kathet
Headlines 7pm Today :
१. तीन पूर्वसचिवले मेलम्चीमा भ्रष्टाचार गरेको आरोप, अख्तियारद्वारा परामर्शदातासहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता, करोडौं रुपैंयाँ मागदाबी ।
२. सांसदले उठाएका सवालमा प्रधानमन्त्री दाहालको जवाफ, सुशासन र समृद्धिको प्रतिवद्धता, नीतिगत एवम् संरचनागत सुधारको आश्वासन ।
३. क्षयरोग संक्रमणदर बढ्दो, बिरामी उपचारको दायरामा नआउँदा नियन्त्रणमा चुनौति, चिकित्सक भन्छन्-नियमित औषधि सेवनबाटै निदान ।
४. नारायणगढ-बुटवल सडक विस्तारमा विलम्ब, पाँच वर्षमा प्रगति ४६ प्रतिशत, दुई पटक म्याद थप्दासमेत अधुरो हुनुले ठेकेदारमाथि प्रश्न ।
र,
५. नेपाली क्रिकेटमा महिला टोलीको प्रदर्शन खस्कँदो, लगानी नै न्यून भएको पूर्वप्रशिक्षकको तर्क, ग्रासरुटदेखि घरेलु प्रतियोगिता बढाउन सुझाव ।
play.google.com/store/apps/de...
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
2023 AP1HD
#apnewstime #ap1hd #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork #apnewstime #news #nepal #nationalnews #internationalnews #ap1tv #nirajrajjoshi #rinakc