जीवन शर्माको जीवनमा खुसी सुरु भएको त्यो दिन || TAMASOMA JYOTIRGAMAYA || JEEVAN SHARMA || AP1HD

  Рет қаралды 135,266

AP1HD

AP1HD

5 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Jeevan Sharma
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
KZfaq: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #JeevanSharma #NepaliMusic #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 424
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
सबै भन्दा मनपर्ने जनताको गायक सलाम छ जीवन दाई
@isaiahivan4421
@isaiahivan4421 3 жыл бұрын
I know Im kinda off topic but does anyone know a good place to stream newly released series online ?
@millerdeclan6074
@millerdeclan6074 3 жыл бұрын
@Isaiah Ivan Flixportal :)
@isaiahivan4421
@isaiahivan4421 3 жыл бұрын
@Miller Declan thank you, signed up and it seems like a nice service :D I really appreciate it !!
@millerdeclan6074
@millerdeclan6074 3 жыл бұрын
@Isaiah Ivan happy to help =)
@bijaypaudel4038
@bijaypaudel4038 5 жыл бұрын
म यसकारणले धनी हु किनकि म संग धन छैन लाइफ लेसन✌
@narayanacharya9299
@narayanacharya9299 5 жыл бұрын
टिकारामजी र जीवन सर दुबैजनालाइ यो संयोजनको लागि धन्यबाद
@khempun4425
@khempun4425 5 жыл бұрын
कति छोटो लाग्यो आजको यो एक घण्टा। कानहरु मनहरु पवित्र भएका छन्। पुनं आभार दाजू यात्री प्रति। जिवन शर्मा साँच्चिकै नेपाल र नेपालीले गर्व र घमण्डका साथ नाम लिन सक्ने विश्वको एकमात्र जनसंगितको बृहस्पति हो।🙏🙏🙏🙇‍♂️🙇‍♂️🙇‍♂️
@diprajpoudel3826
@diprajpoudel3826 5 жыл бұрын
Teekaramg!tapaile liyako dabai bhanda ramro antaranga sambad .
@arunaadhikari3541
@arunaadhikari3541 5 жыл бұрын
दुई पल्ट सम्म आँखा रसाए । सलाम छ जनगायकलाई अनि वहॉंको कुरा सुन्ने मौक़ा पायौं धन्यवाद छ यात्री सर ।
@Mausammagar159
@Mausammagar159 5 жыл бұрын
मलाई म कहा छु थाहा छैन कहा थिए त्यो मलाई अपेक्षा पनि छैन अनि मलाई कुनै कुराको हिसाबकिताब गर्नु पनि छैन वाह सलाम छ जनगायक जिवन शर्मालाई
@baburamsharma5114
@baburamsharma5114 4 жыл бұрын
जन-जनका प्रिय "जनगायक जिबन शर्मा" लाई अन्तरअत्मा देखी सलाम । आज पनि हजुरका गित हरु उत्तिकै मार्मिक र समय सान्दर्भिक लाग्छ । देशलाई हजुरले धेरै दिनु भयो तर देशले आज एउटा जिउदो इतिहास चिन्न सकेन । हजुरको योगदानको कदर हुन नसक्दा सह्रै मन भक्कानियर आउछ ।
@manozregmi25
@manozregmi25 5 жыл бұрын
जनताका गायक, जनवादी गायक, जनगायक जे भने पनि हाम्रै दुख सुखका गीत गाउने गायक जीवन शर्मा / गीतको माध्यम द्वारा देश ,राष्ट्र र समाजको वास्तविक चित्रणले राजनीतिक बिचारलाई अझ सु परिस्कृत गराउन सफल एक सर्जक / सलाम छ यी सर्जक जीवन शर्मालाई
@arunshrestha2441
@arunshrestha2441 5 жыл бұрын
गरिब छौ जिवन, तिमी जति धनि कोहि देखिन महान छौ जिवन, तिम्रो लागि पर्याप्त कहिल्यै लेखिन गरिबको आँशु सँगै, सँगितमै बगी रहनु मोजमै कोही दुखी देख्छु, अभावमै हाँसी रहनु। अरुण
@KrishNa-ob1sy
@KrishNa-ob1sy 2 жыл бұрын
waha kati mitho comment
@KrishNa-ob1sy
@KrishNa-ob1sy 2 жыл бұрын
man prasshanna bhayo
@keshavuprety3052
@keshavuprety3052 5 жыл бұрын
अन्तर्वाता लिने र दिने दुवै आदर्शका पात्र! Loved it!
@suzenil931
@suzenil931 5 жыл бұрын
सिमली छाँयामा बसी..., झरनाको चिसो पानी लगायत बहुचर्चित गीतका रचनाकार तथा जनवादी गायक श्रद्धेय जीवन शर्मालाई सुनेर प्रफुल्लित भएँ । उहाँको रचना र सदागी जीवन शैली आम मानिसको आदर्श र प्रेरणाको स्रोत हुन । मलाई लाग्छ तमासोमाको यो शृङखला अहिले सम्मकै उत्कृष्ट हो । टिकाराम यात्रीज्यूलाई विशेष धन्यवाद यो शृङ्खलाको लागी । ‘पद,पैसा र प्रतिष्ठा’ यी तीन चीज जीवनका सब्से ठूला दु:ख हुन । भौतिक हैन बौद्धिक सङ्ग्रह गर्नुस । - जीवन शर्मा
@suryapraksh8849
@suryapraksh8849 5 жыл бұрын
जनताको गायक जीवन शर्मा राज्यले सम्मान गर्नुपर्छ जस्ले जिवनभर जनताका गित मात्रै गाउनुभयो।
@nirmalthapa2945
@nirmalthapa2945 4 жыл бұрын
साचिकै महान व्यक्तिव भयका जीवन शर्मा सधै अजर अमर भैरहुन . रोग ब्याध केहि नलागोस कसैसंग हात फैलाउनु नपरोस र सधै यस्तै सोच बिचार हरु आफ्नो संगीत मार्फत पस्किदै जानुहोस . यात्री दाइ अब पात्र चयन गर्न गार्हो पर्ने भो है , यो एपिसोड पछि अरु जुनसुकै पात्र बोलाउनु भो भने पनि फिका लाग्नेछन जस्तो लाग्यो. धेरै धेरै धन्यबाद यात्री दाइ .
@sushilpokharel6197
@sushilpokharel6197 5 жыл бұрын
धेरै पछि तमसोमा हेर्नमा निकै मजा आयो,यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
@chetanathniraula1643
@chetanathniraula1643 5 жыл бұрын
मनदेखी स्वस्फूर्त सम्मान गर्न सकिने थोरै कलाकार मध्दे जीवन शर्मा पनि हुनुन्छ।मेरो अनुरोध टिकाराम जी लाई सक्नुहुन्छ भने भरसक अङ्ग्रेजी भाषाका शब्द नमिसाइ अन्तरबार्ता लिने प्रयास गर्दिनुहोला। आफ्नो भाषाप्रती हामिलेनै गर्व गर्न सकेनौं भने आगामी पुस्ताले यो भाषालाई उपेक्षा गर्न पनि सक्छ है।
@mayathapa7880
@mayathapa7880 3 жыл бұрын
100 ./. सहि
@shaligram801
@shaligram801 5 жыл бұрын
टिकाराम जी, सलाम हजुरलाई लाख सलाम जनवादी गायक जीवन शर्मालाई।
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
मेरो सबैभन्दा मन पर्ने जनवादी गायक जिवण शर्मा हो उहाँको अन्तर्वार्ता हेर्ने ठुलो धोको थियो बल्ल आज पूरा भएको छ यो वातावरण को बन्दोबस्त गर्नु भएकोमा टिकाराम यात्री सरलाई पनि धेरै धेरै धन्यवाद छ जीवन शर्मालाई धेरै समय अघि इन्द्रेणीमा हेर्ने अवसर पाइएको थियो ।
@Tamangagropvt
@Tamangagropvt 5 жыл бұрын
जीवन शर्माको अन्तरबार्ता हेरेर अझ उर्जा मिल्यो
@KentKhabaronline
@KentKhabaronline 5 жыл бұрын
संसारको सबै भनदा प्रिय चीज़ भनेको संगीत हो र म संगीतको बाटोमा लागेकोले त्यों पनी ग़रीबहरूको गीत बनाऊँगी संगीतमा लागेकोले म सबै भंदा सुखी हूँ! वाह कस्तो शब्द जीवन दाईं !
@abhagikumar1129
@abhagikumar1129 4 жыл бұрын
निकैनै खारिएका प्रस्नको पोकोको बोझ बोक्ने टिकाराम यात्रीजी को पोका रित्याउने र हातनै जोडि नमस्कार गर्न बाध्य पार्ने ब्यक्ती जिवन शर्मा जीको अन्तरबार्ता निकैनै मज्जा लाग्यो/ सलाम छ नेपाली भुमीलाई यस्ता सपुत जन्माएको मा/
@dilliprasaddotel4384
@dilliprasaddotel4384 5 жыл бұрын
यो अन्तर्वार्ता हेरी पछी आदर्श र नैतिक हराएको छैन जस्तो लाग्यो !
@hukumgiri3847
@hukumgiri3847 5 жыл бұрын
आज यो एपिसोड्मा जीवन शर्मा सङगको सम्वाद हेर्दा ती बामपंथी भन्ने कम्युनिस्टको खोल ओडेर सत्ताको दुरुपयोग गर्नेहरू लाई सराप्नु घिर्ना गर्न मन लाग्छ।।। धिक्कार छ नेताहरु.....
@Kshitij786
@Kshitij786 3 жыл бұрын
सिमली छायामा बसी गीत पहिला सुनेको गीत हो। यो गीत र यसको सर्जकलाई भरपुर श्रद्धा र माया।
@premkhadka3248
@premkhadka3248 5 жыл бұрын
जीवन सर्माको यी जनताको गित सुन्दा मनको रोदन रोक्न सकिएन।धन्यवाद छ यो संयोग जुटाइ दिने टिका राम यात्री ज्यु लाई।
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 5 жыл бұрын
देश र जनतालाई जगाउने र प्रतिनिधित्व गर्ने सच्चा गायक सलाम छ 🙏🙏🙏
@bhimghale8539
@bhimghale8539 5 жыл бұрын
टीकाराम जी ले जीवन सर लाई इन्टरभ्यू मा ल्याउनु भयो उहाँ को कुरा सुन्न पाईयो अति खुशी लाग्यो टीका सर लाई धनेबाद
@prakashdhital3519
@prakashdhital3519 5 жыл бұрын
मनै देखि श्रद्धा भाब नमन छ जीवन शर्मा तथा टीकाराम सरलाइ। भावुक बनायो यो कार्यक्रम ले
@amirmaharjan6136
@amirmaharjan6136 5 жыл бұрын
जीवन सर संग को १ घण्टा कसरी बित्यो चालै पाईएन यो समय जुताउनु भएकोमा टिकाराम जी लाई सादर नमन
@yaghyalamsal2497
@yaghyalamsal2497 4 жыл бұрын
जीवन शर्मा प्रति उच्च सम्मान। तपाइको आदर्शबाट धेरै प्रभावित छन् ।
@rabindrakamali1506
@rabindrakamali1506 4 жыл бұрын
तमसोमा यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
@shivrajmagar3380
@shivrajmagar3380 5 жыл бұрын
जन गाएक जसले देशको लागि धेरै गर्नुभएको छ। यो नत जनता ले मन देखि बुझ्न सकेको छन नेताहरूले के कुरा।
@manikhadka6613
@manikhadka6613 5 жыл бұрын
जीवन सरको जीवन उत्प्रेरित शब्द हरु मा एक दम नतमस्तक भए यस्तै शृङ्खला को अपेक्षा हुन्छ ।
@adventure-zf7qr
@adventure-zf7qr 5 жыл бұрын
कालजयी गीत का सर्जक एबम जन गाएक जीवन शर्मा प्रती नमन !
@binodbist6793
@binodbist6793 4 жыл бұрын
चाईदैन मलाई ..सिसा को महल ...wow...जिवन सर .grate...Salute..
@khagrajbhatta3509
@khagrajbhatta3509 3 жыл бұрын
मानबिय अन्तकरणका जिवन्त भावहरु लाई कालजयि शब्द,स्वर,सङ्गित मार्फत जनताका मन मस्तिष्कमा युगान्तकारी छाप छोडन सफल सर्वहारा सास्कृतिक आन्दोलनका अबिस्रान्त एवं अनुकरणीय योद्धाप्रति अन्तस्करण देखिकै सलाम।
@rajendragautam3150
@rajendragautam3150 5 жыл бұрын
धेरै धेरै धन्यबाद टिकाराम सर लाइ जनता का गायक लाइ आज सम्वाद मा आमन्त्रण गर्नु भएको मा
@dangidipendra435
@dangidipendra435 4 жыл бұрын
जिबन शर्माको जीवन उपयोगी सम्बाद
@krishnabahun8490
@krishnabahun8490 4 жыл бұрын
अभिभादन जीवन दाइ तपाईंको जिन्दगी देख्दा साच्चिकै गर्व लाग्छ
@krishnakc8972
@krishnakc8972 4 жыл бұрын
Salute to both of you and your inspiring thoughts.
@pabindragiri4097
@pabindragiri4097 5 жыл бұрын
सर्बहारा बर्गका दुख सुख भोक प्यास सोसण दमन लाई शब्दमा उतारेर संगित भरेर हरेक दुखिका बस्ती र गाउँ गाउँ मा गाउदै हिड्ने जनताका गायक जीवन सर लाई सलुट
@shatisjangthapa6527
@shatisjangthapa6527 5 жыл бұрын
Sada Jiwan Uchcha Bichar (Simple life High Thik) Great Jiwan Sharma ji Salute you Sir 🇳🇵🙏🙏
@naraingc385
@naraingc385 5 жыл бұрын
90 को worldcup west jarmany ले जितेको हो,86को arjentina ले जितेको हो।maradona ले भनेको सम्भ्वत (धन्न फक्ल्यान्ड को टापुमा जस्तै फुट्बल को मैदानमा गोर्खालीहरु थिएनन)।मैले पनि पत्रीका मा पढेको कुनैबेला
@bhimrokaya2063
@bhimrokaya2063 5 жыл бұрын
आहा कति जिवन्त, सरै गम्य, हेर्दा हेर्दै भावुक बनायो । एउटा सारै श्रद्धा गर्ने मानिसको अन्तरबार्ता हेर्न सुन्न पाइयो। टिकराम सरलाई नमन। ....साथै अब सौरभ सरलाई लेर आउने बेला भयो कि ??
@dilushahik.c2324
@dilushahik.c2324 3 жыл бұрын
धन्यवाद यात्री भाई तपाई लाई यस्ता एस्ता त्यागी देश भक्त जन्माउने आमा लाई सलाम धन्य हुन्छ जीवन दाजु कति नी बिचलित नभै आज सम्म जन्ताको जीवन संग गासिएर गीत बाट समानता को लडाई जारी रखने भयको छ धेरै कठिन छ यो युवा पनि तपाई जस्ता योद्धा जीवित छन सलुट
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
सारै सरल जीवनशैलीका जीवन शर्मा जिलाई नमन छ !
@aadityapandey2119
@aadityapandey2119 5 жыл бұрын
Motivated person always appreciated sir
@laxmanphuyal7198
@laxmanphuyal7198 5 жыл бұрын
मेरो मन पर्ने प्यरो र सालिन पत्रकारको साथमा जनगायक।
@k.dsubedi7328
@k.dsubedi7328 5 жыл бұрын
धन्यवाद यात्री ज्यु मलाई मनपर्ने जन गायक बाेलाउनु भएकाे मा कास याे देश का नाइके हरु पनि यस्तै साेच का भईदिएकाे भए ।।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
टिकाराम सरले जस्तो अरु पत्रकारले पनि सकेसम्म सुध्द नेपाली भाषामा अन्तरबार्ता लिने कोशिस गर्नु भयो भने धेरै राम्रो हुन्थ्यो टिकाराम सरलाई धेरै धेरै धन्यवाद छ
@minabk4941
@minabk4941 Жыл бұрын
जिबन सर भरिया ज्यामि हरुको थकान मेट्न चौतारी हुनुहुन्छ जिबन सर निमुखा शोषण दमन मा परेका जनताको आवाज र साहस हुनुहुन्छ जिबन सर को निस्वार्थ भावलाई मेरो सम्मान सहित को सलाम
@bb_kashyap468
@bb_kashyap468 5 жыл бұрын
Really inspirational Jeevan sir Thank you Tika Ram G
@kulchandrarijal4400
@kulchandrarijal4400 5 жыл бұрын
Wonderful Tikaram Ji for your lively and genius conversation with Jeevan Sharma.
@dineshbhandari2129
@dineshbhandari2129 5 жыл бұрын
मन थाम्न सकिएन आँसु नै झर्यो सलाम छ जीवन
@ramprasadpoudel7012
@ramprasadpoudel7012 4 жыл бұрын
I want to salute from my heart to jiban sharma and Tikaram ji . Jiban sharma is only one the pillar of our nation who can reflect and read the face of our poor people in my country . But fortunately those his dreams can not fulfill in his age that is our misfortune and he cannot sleep all over the night because of that if we have still keen interest like jiban in young youth of Nepal we can change our country in our life this interview can be successful and jiban dai can be successful ... please we all Nepali youth have to believe on our duty and work about the Nation not for us ... be strong jiban dai we all are with you we cannot die your dreams 💐💐💐🌷🌷🌷🙏🙏🙏
@Everst10
@Everst10 5 жыл бұрын
कती राम्रो सोच अनी अडिक विचार जनगायक जिवन सर
@prakashdhital3519
@prakashdhital3519 4 жыл бұрын
मलाई मनपर्ने सन्चारकर्मी टिकाराम यात्री हजुर लाई नमन गर्दछु
@Garbuja
@Garbuja 5 жыл бұрын
धन्यवाद टीका सर🙏🇳🇵जन गायक जीवन शर्मालाई ल्याउनु भएकोमा,रामेश श्रेष्ठ लाई पनि ल्याउनु हाेला अनुराेध छ हजुरलाई🙏🇳🇵
@chirankhanal
@chirankhanal 5 жыл бұрын
को हो रमेश श्रेष्ठ ?
@Garbuja
@Garbuja 5 жыл бұрын
रामेश दाइ बरिष्ठ जन गायक हुनुहुन्छ ।बलिदान चलचित्रको संगितकार पनि हुनु हुन्छ।
@rajukunwor3029
@rajukunwor3029 4 жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता ! भव्य व्यक्तिव" जीवन शर्मा ज्यु" प्रेरणाको स्रोत सबैका लागी 🙏
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
साह्रै राम्रो अन्तर्वाता...दुवैजना शालिन अन्तर्वाता लिने र दिने..जीवन शर्मा साधारण तर वरिष्ठ ब्यक्तित्व
@deuraliko
@deuraliko 3 жыл бұрын
२०५६ सालतिर होला, काठमाडौंबाट जीवन शर्माका सम्पूर्ण क्यासेट (पाकेट खर्चबाट) किनेर खोल फालेर घर आएको थिएँ । स्रोतालाई त त्यति त्रास र आहत थियो, श्रष्टालाई कति कठीन समय थियो होला त्यतिबेला । सलाम छ आदरणीय जनकलाकार ज्यूलाई ।
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
Salam xa jiban sharma dailae . Really janabadi gayak hunuhunxa . Sahi bicharko manchhe pani hunuhunxa.
@khemrajsedhai
@khemrajsedhai 5 жыл бұрын
जीवन शर्मा एउटा मान्छे जो संधै आफ्नो जिन्दगीसंग खुसी छ, गर्व गर्छ , र यसैमा रमाउन चाहन्छ । धेरैलाई असामान्य लाग्ने सामान्य जीवन नै प्रिय छ किन कि अझै पनि ठूलो संख्यामा नेपालीहरुले आधारभूत आवश्यकतासहितको जीवन जिउन पाएका छैनन् ।
@joshililamani8677
@joshililamani8677 5 жыл бұрын
Great thought n great person wishing, never die of your vision
@krishnaranabhat834
@krishnaranabhat834 5 жыл бұрын
टिकाराम जि त जीवन शर्मा दुवै जनालाई धन्यावाद
@bnsachokhal
@bnsachokhal 5 жыл бұрын
टीका जि तपाईको बोल्ने शैली शब्द ऐकदम मिलेको र मीठो छ र तपाई सगँ हरेक क्षेत्रको ज्ञान छ त्यो ज्ञानबाट हामी पनि केही जान्न सिक्न ईछुक छौ ।
@anitanepal2257
@anitanepal2257 2 жыл бұрын
केही नहुनु आफै मा देरै हुनु हो।मन झसङ्ग भयो। कुनै वाक्यांशहरुले,सकारात्मक अनुभव संगको त्यो स्वच्छ भाव,❤️❤️🙏🙏
@ramroneil3719
@ramroneil3719 4 жыл бұрын
Beautiful inspiration of life no words .. just solute Jiban sir and thanks Tika ji 🙏🙏
@worldnews308
@worldnews308 5 жыл бұрын
वाह धन्यवाद टिकाराम सर यस्तै नयाँ नयाँ स्रस्टा लाई ल्याउनु होला अनि करोडौं सलाम जिबन दा
@Bishnu.90
@Bishnu.90 5 жыл бұрын
जीवन दाजु का गितहरु अति मन पर्छ मलाई अति राम्रो सोच छ जीवन दाजुको 🙏❤️🇳🇵
@debendragc2847
@debendragc2847 4 ай бұрын
जिवन शर्मा अंकल र म एउटै गाउँमा जन्मेका हौँ। विश्ववकै उदाहरणीय व्यक्तित्व जिवन शर्मा। 🙏🇳🇵🙏
@naprasaddahal
@naprasaddahal 4 жыл бұрын
सलाम छ आदरणिय दाजु जिवन शर्मालाई |
@khumkhatri2862
@khumkhatri2862 5 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने गायक जीवन दाइ
@la_haiiiii
@la_haiiiii 4 жыл бұрын
प्रेरणादायक
@aanandakumaroli5719
@aanandakumaroli5719 10 ай бұрын
सारा नेपालीको जीवन जीवन शर्मा सलाम ❤❤❤❤
@surajmagar9162
@surajmagar9162 4 жыл бұрын
Wow-what a humble and happy with his life great men also know the way of living🙏🙏🙏
@tibramanithapa5618
@tibramanithapa5618 4 жыл бұрын
Very nice jiban sir you are great person tq...
@kirawachaa5744
@kirawachaa5744 4 жыл бұрын
ma Tikaram yatrr ko regular viewer ho ajha Jiwan sharma sanga ko antarbarta kasmo arthapurna rahyo. mailey Rabin sharma ko interview pani khub man parayako ho 🤗
@RajuGautam
@RajuGautam 5 жыл бұрын
बाग्लुङ्ग कै अर्का चर्चित र सादगी नेता चित्र बहादुर केशीको टिकारामजीसं गरिएको अन्तरंग कुराकानी सुन्ने रहर छ। पहिले नै आइसक्नु भएको भए लिंक पाम।
@chaalllaaann8294
@chaalllaaann8294 5 жыл бұрын
2 choti aai saknu bhayo.. >Chitra bahadur kc tamosama jyotirgamata. Type and search garnus ta..
@anjanatiwari1542
@anjanatiwari1542 4 жыл бұрын
नक्कली बाउ का निर्माता
@homkancha2955
@homkancha2955 3 жыл бұрын
Sir arko patra pari thapa pani yekai hun
@surajsharma9713
@surajsharma9713 5 жыл бұрын
वैदिक धर्मको अनुसरण गर्दै सन्यासि हुनु र जनताको सेवा गर्दै सम्पत्तिको लोभ मोह बाट अलग हुनु दुबै महान विशय रहेछन।हाम्रा नेताले यो सत्यलाई बुज्दै वैदिक मार्ग र सहि अर्थमा मार्क्सवादी मार्गलाई fusion गरेर लान सके हामी नेपाली अज कति खुशी हुने थियौ होला।
@nebbudhamagar9218
@nebbudhamagar9218 5 жыл бұрын
धेरै खुसी लाग्यो आज
@preciousopal6582
@preciousopal6582 4 жыл бұрын
अन्तर्वाता लिने तरिका यस्तो पो हुनुपर्छ...जिवन शर्माको अन्तर्वाता हेर्न पाउँदा निक्कै खुशी लाग्यो
@mohanshah5862
@mohanshah5862 5 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम । कार्यक्रमलाई अझ धेरै सफलताको शुभकामना टिकाराम जि ।
@royraj8333
@royraj8333 4 жыл бұрын
wow.....jivan ji
@tulsipandey6097
@tulsipandey6097 5 жыл бұрын
Best and inspirational person of the world Jivan sharma
@harishsharma6293
@harishsharma6293 4 жыл бұрын
जीवन शर्माका कुरा सुनिरहन मन लागेर 5 पटक सम्म हेर्दाहेर्दै आँसु आए टीका राम धन्यवाद मौका दिनुभएको मा
@droneprasadrajaure9736
@droneprasadrajaure9736 4 жыл бұрын
टीकारामजीलाई धेरै-धेरै धन्यवाद ..... जीवन शर्माज्यू जस्ता प्रतिभालाई मीडियामा ल्याई यसरी नजिकबाट चिन्ने र जान्ने मौका दिनु भयो !! 🤗🤗
@bidurpuri3849
@bidurpuri3849 5 жыл бұрын
धन्यबाद टीकाराम जी
@durgapoudel2813
@durgapoudel2813 5 жыл бұрын
राम्रा छन जीवन शर्माका गीत हरु र प्रस्तुती जीवन सैली सबै उदाहरणनिएे नै छन परन्तु किन वहाँले ऐले भैरहेको एत्रो बिकिर्ती को बारेमा गाउनु हुन्न ??
@bhimbahadurbudha4271
@bhimbahadurbudha4271 5 жыл бұрын
Inspirational.
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 5 жыл бұрын
eagerly waiting
@arunsubedi5098
@arunsubedi5098 5 жыл бұрын
Thank you very much Yatri ji.
@rajeshthapa1429
@rajeshthapa1429 4 жыл бұрын
Wow mero waiting success vayo What a humble guys ever seen God bless you Jeevan sharma Sir
@minanepal176
@minanepal176 Жыл бұрын
मेरो सबभन्दा मन पर्ने गायक जीवन शर्मा
@Kshitij786
@Kshitij786 3 жыл бұрын
देख्दै अति पृय लाग्ने। सुन्दा झन सरल। म खासै चिन्दिन। तर अचानक आदर र माया पलायो।
@benbudha7301
@benbudha7301 5 жыл бұрын
Kati ramro soch ..chor daka haru le ramro manche lai kahile pani thau nadine bhaya ..
@bholabasnet1
@bholabasnet1 4 жыл бұрын
राेजाईकाे अतिथि ल्याईदिनु भकाेमा टिकाराम सरलाई धन्यवाद ।
@gyneshwarchalise7688
@gyneshwarchalise7688 4 жыл бұрын
Hardik naman janata ka gayak giban sarma jiu li
@chandragc7150
@chandragc7150 5 жыл бұрын
जन गायक जीवन सर्मा लाइ मेरो सलाम !
@santoshkunwar7021
@santoshkunwar7021 5 жыл бұрын
Great talk! I salute both
@harisharanbhujel1954
@harisharanbhujel1954 4 жыл бұрын
Kati saral jindagi waw...
Я не голоден
01:00
К-Media
Рет қаралды 9 МЛН
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН
Roirohi chhuteka hami- raktim pariwar
4:15
tika subedi
Рет қаралды 2,3 М.
Jeevan Sharma | Singer | Suman Sanga - 25 August 2018
23:20
Kantipur TV HD
Рет қаралды 62 М.
头还可以刷卡买东西的吗?#海贼王#路飞
0:26
路飞与唐舞桐
Рет қаралды 24 МЛН
Comfortable 🤣 #comedy #funny
0:34
Micky Makeover
Рет қаралды 13 МЛН
il caldo fa brutti scherzi #dog #fight #punch
0:18
Cronache della Campania
Рет қаралды 29 МЛН