जीवन शर्माले प्रचण्डको अगाडी गीत गाउदा सबै चकित परे, हसाउनुसम्म हँसाए | Jiban Sharma Live Prachanda|

  Рет қаралды 1,069,871

LakeSide TV

LakeSide TV

5 жыл бұрын

जीवन शर्माले प्रचण्डको अगाडी यस्तो गीत गाउदै सबैलाई चकित पारे, हसाउन पनि पछि परेनन्
#lakesidetvnepal #prachandalive #jiwansharmalive
अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ? कमेन्ट गर्नुस तपाइको बिचार
Note - यदि तपाईस“ग पनि कुनै अनौठो, अचम्मलाग्दो र क्षमताबान प््रतिभा छ भने वा कुनै पनि बिषयमा बोल्न सक्ने अब्ब्ल क्षमता छ भने साथमा दर्दनाक रिपोर्ट, घटना, दुखेसो, पिडा, दुख र सहयोग आबश्यकता छ भने हामीलाई सम्पर्क गर्नुहोला साथमा हाम्रो च्यानल मार्फत बिज्ञापन वा तपाईको भिडियो राख्न या फिल्म, म्यूजिक भिडियो, सुटिङ रिपोर्ट, प्रोमोसन गर्न चाहनुहुन्छ भनेपनि सम्पर्क गर्न सक्नुहुन्छ, भिडियो र प्रोमोसन सानो ठूलो जस्तो भएपनि हुन्छ
सम्पर्क - सबिन ९८१७४७४७६३
हामी तपाई भएकै ठाउमा आउनेछौ, धन्यबाद भिडियो मनपरे लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला ।
र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ । या कल गर्न सक्नुहुन्छ - 9817474763
हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको आफ्नै वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ / धन्यवाद
Embedding and Sharing to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited.
सम्पर्क फेसबुक आइडी - profile.php?...
च्यानेल म्यानेजर सबिन क्षेत्रीलाई डाइरेक्ट सुझाब दिन सक्नुहुन्छ = profile.php?...
Mobile - 9817474763/Sawbeein chhetri

Пікірлер: 515
@ratanvishwakarma9306
@ratanvishwakarma9306 2 жыл бұрын
कमरेड जिवन सर का क्रान्तिकारी गित मन मुटु नै छोयो सलाम छ सर नेपाल राष्ट्र ले हजुर को सम्मान गर्नु पर्छ लाल अभिवादन कमरेड 💪💪💪✊✊✊✊
@Ap21218
@Ap21218 Ай бұрын
Party le yasto honahar jababaadi gayak lai chinena kasam dukha lagxa😢
@krishnamagar2336
@krishnamagar2336 5 жыл бұрын
जनवादी, राष्ट्रवादी महान गायक जिबन शर्मा ज्यु लाई राष्ट्रले उचित संमान दिनुपर्छ । लाखौं लाख सलाम छ महान जनवादी गायक जीवन शर्मा ज्यु प्रती ।
@yogendrarana4616
@yogendrarana4616 5 жыл бұрын
जीवन दाइ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आउने पिढी ले याद गर्ने छ।
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
कति मन छुने गीत जीवन सर्मा ज्यु लाई रास्ट्रयले समान गर्नु पर्छ सधै जनता को गीत गाउने एस्ता रास्ट्भाक्ती ब्याक्तित्व समान छ सधै हजुर लाई मेरो ।
@kamalnepali9599
@kamalnepali9599 5 жыл бұрын
जीवन शमाॅलाई राष्ट्रले सम्मान गर्नुपर्छ,,,,, जिवन जी, जहाँ जानु हुन्छ त्यहाँ त्यहाँ जनता र श्रमिक अधिकारका लागि गित संगित सृजना गरि प्रस्तुत गर्नु हुन्छ,,,
@RCNepal.com429
@RCNepal.com429 4 жыл бұрын
Kamal Nepali गूड
@umeshghartimagar1007
@umeshghartimagar1007 3 жыл бұрын
Sai bhanu bhayo...
@SumanGhale23
@SumanGhale23 4 жыл бұрын
तपाईको संगीतीक अवाजहरु पक्कै मनन हुने आशा लिएको छु जय गीत जय संगीत सर ✊
@lifeset4026
@lifeset4026 4 жыл бұрын
यस्ता महान बिचार, नम्र स्वभाव र बहु प्रतिभा भयका आदरणीय गायक डा. जीवन शर्मा ज्यु लाई मेरो कोटि कोटि नमन छ।
@gbmayalu1135
@gbmayalu1135 5 жыл бұрын
हार्दिक आभारी छु हजुर को सोच जस्तो नेपाल मा अरुको नि भैदिओस
@sakaratmakprayas4979
@sakaratmakprayas4979 4 жыл бұрын
जन गायक जिवन शर्मा सर प्रति उच्च सम्मान ।
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Greatly जीवन शर्मा सर
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
जिवान शार्मा सर नेपालको मन्त्री या प्रधान मन्त्री भएको भए राम्रो गर्ला जस्तो लाग्छ । सह्रै राम्रो ब्यक्तित्त्व हुनुहुन्छ ।
@priyankatamang8408
@priyankatamang8408 5 жыл бұрын
जीवन सर को गित बुझ्ने लाई सारै मार्मिक छ । नबुझ्ने लाई र भर्स्त चारी हरु लाई बोझ छ । र जीवन सर्मा जस्तो गायक हाम्रो नेपाल मा कमै होलान जो आफ्नो देस लाई माया गरेर आफ्नो जीवन गायकी छेत्र मै बिताउनु भयो । धन को लोभ कहिले गर्नु भएन । जस्ले 2/ 2 ओता इन्जिनिरिङ गरेर पनि ।
@selinasharma6490
@selinasharma6490 4 жыл бұрын
राम्रा लाग्छन तपाइका शब्दहरू, मन मुटुमा हुनुहुन्छ। सम्मान छ जिबन सर तपाइँलाई मेरो तर्फ बाट🙏
@sebantkhadka2379
@sebantkhadka2379 4 жыл бұрын
सलाम छ जीबन शर्मा जि रास्ट्रले सम्मान गर्नुपर्ने गायक हुनुहुन्छ ।
@mamatathapa6385
@mamatathapa6385 4 жыл бұрын
सलाम हाम्रो महान कलाकार 🇳🇵🙏❤️
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
हो क्यारे जीवन सर जाने र बुझे ! तपाईं मात्र रहेछ सच्चा सर्वहारा ! पिओर कम्निष्ट ! तर व्यवहार मा मेल खांदैन क्य सर यस्तो गीत ! किनकी अबका मान्छे लाई युगले नै अर्कै बनाई दिइ सक्यो! जे होस गीत का शब्द र भाका एकदमै मार्मिक छ ! तपाईं को सृजना अमुल्य छ ! मलाई मन पर्यो ! धन्यबाद !
@dhanatamang572
@dhanatamang572 4 жыл бұрын
दाजुको हृदय त कति दुखिरहेको होला छोरा बिरामी भएर तैपनि अाफु रोएर भएपनि अरूलाई हसाउँदै हुनुहुन्छ, शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु हजुरको छोराको ।
@karishchanda1119
@karishchanda1119 5 жыл бұрын
जिबन सर को गित राम्रो छ। र नेता हरुलाई झटारो पनि हो जय नेपाल
@Aaravgamerzz93
@Aaravgamerzz93 2 жыл бұрын
यस्ता सरल बिचार नम्र ब्यबाहार भयका डा जीवन शर्मालाई मेराे काेटि काेटि नमान♥️♥️♥️🙏🙏🙏
@premg.m.562
@premg.m.562 4 жыл бұрын
जीवन सर्मा को गीत सारै मन पर्छ सानै देखि सुन्दै आएको भएर होला उहाँको गीत सुन्दा सानोको याद आउँछ सम्मान गर्छु उहाँलाइ
@tarabahadursunar8741
@tarabahadursunar8741 4 жыл бұрын
जीवन शर्मा लाई राष्ट्र ले सम्मान गर्नु पर्छ संरक्षण गर्नुपर्छ उहाँ श्रमजीवी गायक हुनुहुन्छ ।
@bipinlama170
@bipinlama170 4 жыл бұрын
जीवन सर्मा जस्तो नेता हुनु पर्छ र सम्मान गर्नुपर्छ नेपालले
@shusilwar7227
@shusilwar7227 5 жыл бұрын
धेरै राम्रो गित मलाइ मान पर्छ जिबन सरले गयको हरेक गित ।जति गित्को झटारो हाने पनि नेताको बानी छुट्ने होइना क्या राम
@somxtri2272
@somxtri2272 5 жыл бұрын
वाह जीवन सर धेरै मार्मिक गित बुज्नेलाइ त छुरा हाने जस्तो छ
@jayaramsatyal7558
@jayaramsatyal7558 3 жыл бұрын
भ्रस्ट र कमिसन खोर नेता को अगाडि त गिज्याए जस्तो लाग्छ । ती देस द्रोही दलाल नेतालाइ जत्ती सुनाय पनि केहिहुने वाला छैन । जयनेपाल
@hellonepal5573
@hellonepal5573 3 жыл бұрын
ईनेता। लाई। भालू। लाई। पुरण सुनाय। जस्तै। हो
@birensherchan1073
@birensherchan1073 3 жыл бұрын
साह्रै सरल आदर्निय व्यक्तित्व ।
@KishoreKumar-sn2db
@KishoreKumar-sn2db 5 жыл бұрын
Millions of thanks, great singer
@arjunbahadurthapa8057
@arjunbahadurthapa8057 5 жыл бұрын
जिवन सरको गित रोड बाट करोड पति भएका ले सुनेर अर्थ छैन धन्यवाद जिवन सर
@abbashkhan9456
@abbashkhan9456 Жыл бұрын
Q
@hirabaram9333
@hirabaram9333 3 жыл бұрын
भालुको अगाडि पुरान शुना जश्तै हो हाम्रा बिदुवान हरुलाइ धेरै धेरै हो उशाला दिनु भयो शर धन्याबाद छ हजुरलाइ
@bijayachhetri7417
@bijayachhetri7417 4 жыл бұрын
जीवन सर भन्दा सक्षम शिक्षित जनताप्रेमी देशप्रेमी को होला त्यो मन्चमा बस्ने हजुर नै हो यो देशको विशिष्ट
@mitramagar9804
@mitramagar9804 5 жыл бұрын
आहा जिवन शर्मा दाइ अति मार्मिक गित
@xainakumari8544
@xainakumari8544 4 жыл бұрын
धेरै धन्यवाद जिबन सर धेरै राम्रो लाग्यौं गित
@sopanbohara9295
@sopanbohara9295 4 жыл бұрын
Jiwan Sharma is the great hero of Nepal, every one should respect him.
@chudamahato7122
@chudamahato7122 4 жыл бұрын
जीवन शर्मा जि जया नेपाल सलाम छ हजुर लैई
@khadakakunwar4287
@khadakakunwar4287 4 жыл бұрын
हृदयदेखि नै सम्मान छ जनताका गायक जीवन शर्मा लाई ।
@rajansubedi4023
@rajansubedi4023 4 жыл бұрын
सलाम का साथै उच्च सम्मान
@premlamichhane4890
@premlamichhane4890 4 жыл бұрын
अबिबादन जीवन शर्माजी
@purnasenoli7235
@purnasenoli7235 4 жыл бұрын
सलाम छ जीवन शर्मा जि हजुर जस्तो नेपाल आमाको सपूत छोराको लागि मेले सानोमा छदा रेडियोमा सुनेको गित तर तेतिबेला मलाइ येस्तो लाग्थ्यो कि कस्ले गाको होला येति राम्रो गित पछि चिने हजुरलाइ
@user-ou9hb4ik7b
@user-ou9hb4ik7b 5 жыл бұрын
वाह जिवन शर्मा सल्यूट छ ।
@umeshkarki7214
@umeshkarki7214 4 жыл бұрын
मगरको छोरो गोर्खे
@haripandeya8707
@haripandeya8707 3 жыл бұрын
Khabat jiban Sharma ji , bhrasta haruko agadi daterai great gaaunu bhayo
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
जीवन शर्मा जी जय नेपाल देश बनाउनु पर्छ I
@bhaluchatyang3852
@bhaluchatyang3852 5 жыл бұрын
Good luck may God bless you jiban Sharma jiu
@bhagwatibhatta60
@bhagwatibhatta60 Жыл бұрын
सालनम छ जीवन शमा जि धन्यवाद
@y.b.gaming5493
@y.b.gaming5493 4 жыл бұрын
जिबन सरमा लाई सलाम छ
@deepakgc4351
@deepakgc4351 2 жыл бұрын
गायक जिबन सर्मा गित सहि सत्य हो ति गद्दार अर्बौं खर्ब भ्रष्टाचार देश दुरही पर्चड माधब झलनाथ अरु पुराना नेता हरु कडा सजाय फाँसी दिनु पर्छ बल हाम्रो देश नेपाल आमा सबै नेपाली हरु को हित हुन्छ जय नेपाल
@budhimanghale1127
@budhimanghale1127 4 жыл бұрын
जिवन दाइ राम्रो छ जय नेपाल
@jameschettri8707
@jameschettri8707 5 жыл бұрын
Jiban sharma daile dharai ramra janataka git gaunuhunxa uha lai dharai dhanybad Ani neta vanauda haru lai pani majjale git bat vannu vayo
@lilabaral8391
@lilabaral8391 4 жыл бұрын
कति मिठो.. कति !!!!!!! शुभकामना जन्मदिनको
@yubarajbajgain5301
@yubarajbajgain5301 5 жыл бұрын
सलुट छ जिबन शर्मा जि हजुरको जस्तो सोच हाम्रो देशमार नेताहरुको भएको भए कति राम्रो हुन्थो । तपाईं हामी सबैले जीवन शर्माको सोचलाई साथ दिउ सान्त र सुन्दर नेपाल निर्माणमा सहभागी बनौ 🌹🌹🌺जय नेपाल जय जिबन शर्मा 🌺🌺🌹🌹🌹🌷🌷
@khatrimanbahadur7012
@khatrimanbahadur7012 4 жыл бұрын
सलामछ जीवन सर लाइ
@SabinPathak-jq3nt
@SabinPathak-jq3nt Жыл бұрын
Revolutionary singer jiban sharma.... All salam
@maitarajlimbu2908
@maitarajlimbu2908 4 жыл бұрын
Dami...Bhutanese refugee from Denmark 🇩🇰
@prakashpaudel6497
@prakashpaudel6497 5 жыл бұрын
सलाम छ।जन गायक जिबन शर्मा सर।✊✊✊✊
@gunankumarchhetri3550
@gunankumarchhetri3550 5 жыл бұрын
यो गितले त्यहा बसेका नेताहरूसङ्ग पटक्कै मेल खाएन किनकि त्यहा बसेका नेताहरू सब भ्रष्ट छ्न यो गित सुनेर अलि लाज पनि लागेन होला ।एकदम मार्मिक गित धन्यवाद जीवन जि
@user-dy8uf3ks1n
@user-dy8uf3ks1n 4 жыл бұрын
जीबनसर्मा लाइ देशले सम्मान दिनु पर्छ
@surendrakarki4564
@surendrakarki4564 5 жыл бұрын
Salam x Jiban sir hajur lai. Yo desh paribartan hunu ma Hajur ko geet ko mahan yogdan x.
@chandrachuwan5898
@chandrachuwan5898 4 жыл бұрын
Thanks jeben shrma g
@madanbasnet4980
@madanbasnet4980 Жыл бұрын
धेरै राम्रो छ देश र जन्ताको हितमा छ यो गाना।।भरस्टचारी नेता हरुको मन मा कस्तो चोट घात पुग्यो।।हेर चोर हरु कस्तो हुनुपर्नेरहेछ।।
@dharmasilwal5205
@dharmasilwal5205 5 жыл бұрын
असाध्यै मन पर्ने गायक जीवन शर्मा ,
@surajshrestha120
@surajshrestha120 5 жыл бұрын
salute garna man lagxa yesto desvakti git gaune manxelai.lop u sir
@gangatimalsina8919
@gangatimalsina8919 4 жыл бұрын
सुन्दर गित गायक जीवन शर्मा 🙏💕
@bishwarajribs5563
@bishwarajribs5563 3 жыл бұрын
Salute / respect Jiwan Sharma jyu
@shankarkhadka2952
@shankarkhadka2952 2 жыл бұрын
पछाडिका यी असत्ती मुर्दारहरुले के कानमा खसाखुसु गरेका होलान यस्तो गीत सुन्दै दुख भुलाउने गीत गाको बेला हुनत यि राक्षेषहरुलाइ यस्ता शब्दले किन छोनुर पापी हरुलाइ सलाम छ जनगायक जीवन सर्मा हजुरलाइ🙏🙏🙏🙏🙏🙏
@Aditee1234
@Aditee1234 Жыл бұрын
Very good song giban sarma ji jantako git sunda chita dukhera au6a neta anuhar herna pani man6ain.
@yagyamaheshgautam5452
@yagyamaheshgautam5452 3 жыл бұрын
Heart touching song
@sakshamsharma5826
@sakshamsharma5826 4 жыл бұрын
यी गु खाने नेता लाई जति भने पनि काम छैन ,
@niranmagar6715
@niranmagar6715 5 жыл бұрын
You R a great sir...😘✌
@begbahadurpun4996
@begbahadurpun4996 3 жыл бұрын
Mr Jivan Sharma sir you are the great person I salute you 👍👍🙏🙏🙏🙏🙏🙏
@bhawaniskshusil2935
@bhawaniskshusil2935 4 жыл бұрын
shuna aadraniyo k. Prachanda sir hami vok vokai jangal ma sutne haru khadi ma xu hjr haru ramau salam x jiban sir lai
@user-wb3cp6zb4m
@user-wb3cp6zb4m Жыл бұрын
जीवन शर्मा को विचार प्रति श्रम जिवि जनता को हिर्दयमा सधैं सम्झी रहने छन्
@tanbahadurbk3046
@tanbahadurbk3046 5 жыл бұрын
सलाम छ जीवन सर हजुर लाई म खाडि बाट
@KabyaAcharya
@KabyaAcharya 4 жыл бұрын
सच्चा कम्निस्ठ भनेकै जीवन दाइ हुनुहुन्छ , यस्ता त्यागी जन्मौ जन्म पाईदैन...
@anantabhattarai7977
@anantabhattarai7977 4 жыл бұрын
Salute xa sir hjr lai koti koti darsan jai nepal
@zazzmagar
@zazzmagar 2 жыл бұрын
He is a gem, national treasure..
@omthapa3859
@omthapa3859 4 жыл бұрын
अँकल जीवन शर्मालाई फलो गरिरहन्छु,,,१००% सत्य भन्नुभयो भ्रष्ट नेताहरूको लागि,,,
@yagyamaheshgautam5452
@yagyamaheshgautam5452 3 жыл бұрын
your songs are living for ever
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Yesto majja le geet batai jataro dinu bayo neta banaudo haru lai jantaka gaayik jivan sharma dai le thank u so much we respect u jivan dai
@krishnagautam2019
@krishnagautam2019 4 жыл бұрын
यो मेरो लाइक जिवन शर्मा को लागि हो / अगाडि पङ्ति मां थचिएका लागि पट्टक्कै होइन होइन होइन
@satyandramagar8748
@satyandramagar8748 4 жыл бұрын
जन गायक जिबन सर्मालाई सलाम छ
@dilliramacharya2968
@dilliramacharya2968 3 жыл бұрын
Jiwan ji tpaile gayeko geet ka sabda lai follow gare matra Nepal hamro desh sworga banchha. Tara k garne Neta haru ley Ramro kuro , Ramro bhanai, sunna ra dekhna sakdainan. Tapailai lakh lakh dhanyabad Ani shubhakamana.
@user-kr8se6zd9b
@user-kr8se6zd9b 2 жыл бұрын
राष्टले सम्मान गर्नु पर्छ जीवन शर्मा लाई
@motilal2227
@motilal2227 4 жыл бұрын
धेरै राम्रो जीवन सर
@RajendraSigdel-rx1dr
@RajendraSigdel-rx1dr Ай бұрын
Jiban sharma jastai hunu paryo nepaliko yasto abasthamaa lyaidiye prachandale gyanhosh
@usharai-bi3ih
@usharai-bi3ih Жыл бұрын
Hamro Salam xa hajurlai!!!
@rambasnet6888
@rambasnet6888 4 жыл бұрын
अाज सम्म काेहि कलाकार सङ्ग प्रतेक्षे भेटेकाे छैन यदि भट्न चाहान्छु त जीवन शर्मा सङ्ग यसाे भन्दा अरु कलाकार लाई ठेस पुर्याउन खाेनेकाे हैन सबै विधि का कलाकार माहान हुनु हुन्छ र सम्मान छ & केवल जीवन शर्मा प्रति मेराे बेक्तिगत सम्मान हाे धन्यवाद
@hikamanrm
@hikamanrm 4 жыл бұрын
jiwan sharma ko janbaabi super hit geet sunnu jati yata hajir garnu hai ✊
@neerusharma8191
@neerusharma8191 3 жыл бұрын
Congratulations jeevan sir
@gauravNepal-wc8ie
@gauravNepal-wc8ie 11 ай бұрын
मेरो प्रिय कलाकार कः जीवन शर्मा ज्यु लालसलाम
@anilgurung6831
@anilgurung6831 5 жыл бұрын
जनगायक अादरणिय दाजु जीबन शर्मा 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏☝️👍️👍️
@krishnabakabal8290
@krishnabakabal8290 Жыл бұрын
महान जनबादि गायक सल्युट छ्❤️❤️🙏🙏
@prakeshmagar3669
@prakeshmagar3669 4 жыл бұрын
सलाम छ जनवादी जनताका गायक जीवन शर्मा कमरेड !
@basantaregmicid5119
@basantaregmicid5119 3 жыл бұрын
Ramro xa video Good job all
@suryadudharaj7753
@suryadudharaj7753 5 жыл бұрын
सर्वहाराको नाममा ब्रम लुट मच्चाउने धेरै छन नेपालमा
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
हो सर ! सहि हो तपाईको कुरा !
@surajrai5328
@surajrai5328 4 жыл бұрын
Ma jeevam Sharma ko geet ka dherai fans Hoon.
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
सलाम छ जनगायक जीवन शर्मा ज्यु !
@shankaroli504
@shankaroli504 5 жыл бұрын
कति मिठो स्वर
@bishnudhenga9374
@bishnudhenga9374 5 жыл бұрын
Nice song
@pitbahadur9661
@pitbahadur9661 3 жыл бұрын
कति मिठाे गाउनु हुनछ सर ले
@manukhadka8254
@manukhadka8254 5 жыл бұрын
Legend person we all respect him🙏
@lalubishwkarma5206
@lalubishwkarma5206 5 жыл бұрын
मेरो फेबरेट गित हो
@dhirajkhadka6126
@dhirajkhadka6126 5 жыл бұрын
राेड पति बाटा कराैड पति भएकालाई सुनाएर के गर्नु । जीवन जि गित राम्राे छ ।
@user-xr3yz9jx2r
@user-xr3yz9jx2r 4 жыл бұрын
धेरै राम्रो धन्दा
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 96 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 12 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 18 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
Jharna ko Chiso Pani (Raktim Pariwar) - Jeevan Sharma
6:59
Brahmakumaris Nepal
Рет қаралды 320 М.
마시멜로우로 체감되는 요즘 물가
0:20
진영민yeongmin
Рет қаралды 10 МЛН
Оказался НЕНУЖНЫМ и Его БРОСИЛИ🐶💀
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 4,6 МЛН
ЧТО НАМ ПОПАЛОСЬ?😜😜😜
0:12
Chapitosiki
Рет қаралды 1 МЛН