आमिर खानले अनुकरण गरेका बैज्ञानिक वाङ्चुकको कहानी | Phunsukh Wangdu | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 311,524

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Sonam Wanchuk, Engineer, Innovator and Education reformist
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Kushal Raut
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Graphics: Ramesh Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #3Idiots #PhunsukhWangdu
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 607
@dipakdahalofficial
@dipakdahalofficial 3 жыл бұрын
"नराम्रो विद्यालय हुनुभन्दा विद्यालय नै नभएको राम्रो हो ।" भन्नुहुन्छ इन्जिनियर तथा वैज्ञानिक सोनाम वाङ्गचुक ।
@yubarajLaudari
@yubarajLaudari 3 жыл бұрын
सोनाम जीसँग MS नेपलमा कार्यरत हुँदा BASE बर्दियामा केहि दिन सँगै काम गर्ने मौका पाएको थिए । उहाँ मेरो परिचित मित्र हो । उहाँले शिक्षक तालिम पनि अवलोकन गर्नुभएकाो थियो । बर्दियामा निर्माण गरिएका मौसम अर्थात वातावरण अनुकुलित विद्यालय हामीले सँगै अवलोकन गरेका थियौ । उहाँ साधरण सहयोगी र मिलनसार व्यक्तित्व हो । उहाँको यो अन्तर्वाता साह्रै प्रेरणादायि छ ।
@kalendrabohara997
@kalendrabohara997 3 жыл бұрын
You are lucky bro
@angsherpa4779
@angsherpa4779 3 жыл бұрын
प्रेरणा दायक अन्तरबार्ता ! युरोपमा केही बर्ष बिदेश बसेर नेपाली भाषा बिर्सन्ने अंग्रेजी मिसाउनै पर्नेहरूको लागि राम्रो शिक्षा हो सोनाम वाङचुक । धन्यवाद सोनाम जी अनि टिकाराम जीलाई ।
@Yrube_commenter
@Yrube_commenter 3 жыл бұрын
दुई दिन युरोपमा बसेर चाँही नेपाली भाषा कसले बिर्सियो हौ?
@newnepal2072
@newnepal2072 3 жыл бұрын
@@Yrube_commenter tai muji le birsinchhas europe basna thalis vhane
@maxmaxie1328
@maxmaxie1328 3 жыл бұрын
@@newnepal2072 हुन्छन नी कोई ढोङगी हरु जो आफ्नो असतीत्व लाई लात हानेर पासचात्य लाई महान ठान्ने। जसतै नेपाली नयाँ वर्ष भन्दा New Year घुमघाम संग मनाईन्छ।
@maxmaxie1328
@maxmaxie1328 3 жыл бұрын
21:58
@Yrube_commenter
@Yrube_commenter 3 жыл бұрын
@@maxmaxie1328 tesma kehi galat chaina..jun jun calendar follow garincha sab ko new year celebrate garda huncha..teso ta harek community le nepali naya barsa bhanda nepal sambat, tamu, gyalpo, sonam losar jhan bhabya manauchan!!k bhanne ta..? Aa-aafno preference ho..
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
जो नेपाली मुलका हैनन् तर यति मीठो नेपाली भाषामा अप्राप्य ज्ञान बाँढ्नु हुने वाङचुकमा नमन् 🙏🙏
@phirojkarki7106
@phirojkarki7106 3 жыл бұрын
27 Wakelin circuit Weston
@khadgakusari1687
@khadgakusari1687 3 жыл бұрын
3 Idiots मा रहेका फुंसुक वाङ्ग्डु वास्तवमा को हुन्? भनेर अध्ययन गर्दा सोनाम वान्ग्चुकलाई जति बुझ्न पाएँ त्यो भन्दा धेरै नेपाल मै आएर नेपालीमा नै अन्तर्वार्ता दिंदा बुझेँ। यो अत्यन्तै सह्रानीय छ। यसमा अत्यन्तै आभारी छु।
@bimalrokaya2317
@bimalrokaya2317 3 жыл бұрын
Real Sir.
@karnaliagrofarm6756
@karnaliagrofarm6756 3 жыл бұрын
Yes.
@amritakhatri3380
@amritakhatri3380 3 жыл бұрын
Hoho
@amankc7226
@amankc7226 3 жыл бұрын
@Tate Isaiah shut up bot
@girirajpoudel2280
@girirajpoudel2280 3 жыл бұрын
महान् मान्छेको महान् विचार। 'सबैभन्दा महान् भनेको सबैभन्दा साधारण हो। सबैभन्दा महान् भनेको सबैभन्दा सतहमा आएर सोच्नु र व्यवहार गर्न सक्नु हो।' भन्ने मेरो विचारमा पुनः मलजल भयो। धन्यवाद वाङ्चुक सर।
@gsbhandari1037
@gsbhandari1037 3 жыл бұрын
देशको लागि ज्यान दिनु भन्दा जीवन दिनु अति उत्तम हुन्छ बैज्ञानिक तथा आविस्कारक सोनाम वाङ्चुक धेरै राम्रो लाग्यो यो अन्तर्वार्ता धन्यवाद टिकाराम जि साथै धन्यवाद सोनाम वाङ्चुक ज्यु 🇳🇵🙏
@harisitoula1172
@harisitoula1172 3 жыл бұрын
कस्तो राम्रो अभिव्यक्ति" ऊत्सुक्तानै शिक्षाको प्रारम्भ " हो ।
@upretyramesh2988
@upretyramesh2988 3 жыл бұрын
सलाम वङ्चुक सर। प्रकृति को नजिक हुनु आवस्यक छ।भोलि को लागि,मानव जाती को हितको लागि भन्नुभयो।कति राम्रो कुरा।महान मानिस कति साधारण हुन्छ्न उदाहरण हुनुहुन्छ वाङ्चुक।
@enlightingprakash1321
@enlightingprakash1321 3 жыл бұрын
कस्तो महान सोच "जसले अरूको कपी गर्छ त्यो पो अचम्म त आफ्नो परिवेश अनुसार गर्नु त नौलो कुरा होइन नि" । 🙏
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
अत्यन्तै सान्दर्भिक प्रसङ्ग ।हार्दिक नमन छ बैज्ञानिक ज्यु।अब नेपाल सङग हातेमालो गरेर अगाडी बद्ने कुरा सुन्दा अति खुसी नि लागेको छ।
@nikhilutah
@nikhilutah 3 жыл бұрын
अहिलेसम्मकै सबैभन्दा उच्च वा उत्तम कार्यक्रम यहि हो। ज्ञान यहि हो। वास्तवमा अहिलेको शिक्षा 'अशिक्षा' हो, 'बठ्याई' हो। तर ज्ञान होइनरहेछ। जय होस्।
@tapasweegurukulam
@tapasweegurukulam 3 жыл бұрын
अाधा भारतीय तर पूरै नेपाली 🌹😘😘मन छुने वाक्य 🙏🙏🙏
@garbujamagarvlog1644
@garbujamagarvlog1644 3 жыл бұрын
धेरै पहिला देखि फलाे गरेकाे व्यक्ति हुनाले नेपालमा देख्न पाउँदा धेरै खुशी लाग्यो ।🙏🙏🙏
@luckylucky1271
@luckylucky1271 3 жыл бұрын
Same
@jagatkhadka197
@jagatkhadka197 3 жыл бұрын
"नराम्रो विद्यालय हुनुभन्दा विद्यालय नै नभएको राम्रो हो ।" point to be noted. Thank You Phunsukh Wangdu sir for this motivational/encouraging interview.
@jitmanshrestha7106
@jitmanshrestha7106 2 жыл бұрын
t***iiii
@fakir7916
@fakir7916 3 жыл бұрын
आदरणीय बैज्ञानिक सोनम वाङ्चुकको नेपाल प्रतिको मायालाई सम्मान गर्न चाहे🙏
@krishnabause850
@krishnabause850 3 жыл бұрын
अन्यत्रको नक्कल नगरी अाफ्नै माटोमा समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको विचार साँच्चिकै अनुकरणीय छ। हार्दिक नमन सोनाम वाङ्चुकज्यूलाई ।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
"नराम्रो स्कुल हुनु भन्दा स्कुल नभएको बेस" *अधिकांश नेपालका बोर्डिङ कस्तो वर्गमा पर्छन्?*
@anoozprawash
@anoozprawash 3 жыл бұрын
मौलिक, व्यावहारिक शिक्षा र समाधानकालागि एउटा प्रेरणा । सान्दर्भिक अन्तर्वार्ता र प्रस्तुतिको लागि टिकाराम यात्री सर र पाहुना सोनाम वाङचुक सरलाई हार्दिक नमन!
@tukarampant7929
@tukarampant7929 3 жыл бұрын
एउटा श्रृजनसिल ब्यक्तिलाई हामी माझ पस्कनु भएकोमा प्रस्ताेता लाई धन्यवाद छ। नेपाली भाषा साेनामजीकाे मातृभाषा नभएपनि उहाँको शब्द चयन कर्णपृय लाग्याे। उहाँले वारम्वार दिल्ली र न्युयोर्ककाे कपि पेष्ट गर्नुहुन्न भन्ने सन्देश दिनु भएकाेछ।अाफ्नाे देशको हावापानी सुहाउँदो शिक्षाको उहाँले वकालत गर्नु भएको छ।व्यवहारिक शिक्षा अाजकाे अावस्यकता हाे।हाम्रा नीति निर्माण कर्ताहरूले जतिछिटाे याे तथ्यलाई मनन गर्छन त्यति छिटो हाम्रो देशले कांचुली फेर्ने छ।
@joshipr3579
@joshipr3579 3 жыл бұрын
मलाई असाध्यै मन पर्ने ब्यक्तित्व सोनाम आज नेपाली भासा मा अन्तर्वार्ता दिएर अझै सम्म्मान बड्यो।धेरै प्रेरणादायी दायी अन्तर्वार्ता धेरै धेरै धन्यवाद टिकाराम यात्री सर
@dharma369
@dharma369 3 жыл бұрын
यस श्रृङ्खला र व्यक्तित्वको प्रस्तुतीका लागि यात्रीजी लाई हार्दिक नमन एवं धन्यवाद!🙏🙏🙏
@pasanglama8843
@pasanglama8843 3 жыл бұрын
Shocked 😳 I don’t know he speaks Nepali so well
@golgol5625
@golgol5625 3 жыл бұрын
He did learn Nepali for 3 months re
@binodsubedee4172
@binodsubedee4172 3 жыл бұрын
मानिस त्यत्तिकै कहाँ प्रसिद्ध हुन्छ र । अति उच्च विचार शिक्षा क्षेत्र सुधारका लागि । सम्बन्धित मान्छेले बुझे पो । महान् व्यक्तिसँग परिचित गराउनुभएकोमा पत्रकार महोदयलाई धन्यवाद । सलाम छ वैज्ञानिक ज्यूलाई।
@gagansingrana9623
@gagansingrana9623 3 жыл бұрын
तमासाेमा ज्याेतिर्गमय कार्यक्रम काे सबैभन्दा राम्रो अन्तर्वार्ता हाे याे
@dknowledge3507
@dknowledge3507 3 жыл бұрын
*वास्तवमा, असल नेतामा हुनुपर्ने गुण यिनका जस्ता हुनुपर्ने।* 👌
@badrinathpaudel
@badrinathpaudel 3 жыл бұрын
एउटै अन्तरवार्ता शिक्षा का बारेमा बुझ्न काफि छ, उत्कृष्ट अन्तरवार्ताका लागी टिकाराम जी लाइ धन्यवाद। यस्तै व्यक्तित्व खोजी खोजी ल्याउने तपाईं को बानीले यो तमसोमा ज्योतिर्गमय को सान अझै उचो बनाएको छ।
@mukundaghimire3004
@mukundaghimire3004 3 жыл бұрын
राम्रो छनोट, असल बिचार, उदाहरणीय पाटो। आफनै माटो, आफनै बाटो।
@ishworthapa3503
@ishworthapa3503 3 жыл бұрын
आफ्नो मौलिकता खोज्ने, अरुको फोटोकपी नगरी आफ्नो समाज र भुगोल र सस्कृतिअनुसारको बिकास कसरी गर्ने एउटा अनुपम उदाहरण।जय होस।🙏🇳🇵🌿
@RosyShakya
@RosyShakya 3 жыл бұрын
What a visionary person!! Wonderful talk on education and a role model for many!! Thank you AP1 and Tikaram for this interview!!
@kishorthapa5488
@kishorthapa5488 3 жыл бұрын
The 37 who disliked are from silencer with his 36 office fellow....
@mr-tech2162
@mr-tech2162 3 жыл бұрын
Totally amazed to see you can speak Nepali... A true genius. Jay hosh Sonam wangchuk sir! World need more people like you.
@sarojUT
@sarojUT 3 жыл бұрын
टीकारामजीको सोध्ने कलालाई सलाम । अतिथिहरुको सम्बन्धित विधाका हरेक झीना मसिना कुराहरुलाई बाहिर ल्याउने अति विशिष्ट कला छ ।
@kiranthapa7445
@kiranthapa7445 3 жыл бұрын
माैलिक विचारकाे लागि धन्यवाद । लकडाउनले गर्दा तमसाेमा ज्याेतिर्गमयसँग जाेडिन पाउनु मेरा लागि ठूलाे उपलब्धी भएकाे छ टिकाराम सरलाइ नि धन्यवाद ।
@durgamishra4911
@durgamishra4911 3 жыл бұрын
Salute Sonamji, Thanks Tikaji for inviting him in this episode.
@surjakarki4807
@surjakarki4807 3 жыл бұрын
धन्य छन् सोनाम जस्ता हस्तीहरु, आफ्नो समाजमा नै भिजेर, आफ्नो समाजको उत्थान को लागि अविष्कार गर्छन्, आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्छन्। हाम्रो नेपाली भाषा लाई पनि माया गरेको देखेर खुशी लाग्यो, वहाँको सरल जीवन र विचार धेरै सह्रानीय छ। अनि धिक्कार छ हाम्रो समाजलाई जो शहर पस्ने बित्तिकै या त अनेक तिकडम गरेर कुनै गोरेहरुको देशमा पुग्ने बित्तिकै शनिवार/आईतवार भन्न अप्ठ्यारो मान्छन्, इस्टर र हलोवीन मनाउन थाल्छन्, १-२ भन्न चाहन्नन् 1-2 नै भन्छन्। शायद यही नै होला टुप्पो बाट पलाउने हरुको र समाजमा इज्जत कमाउनेहरु बीच को फरक। जय होस्।
@surjakarki4807
@surjakarki4807 3 жыл бұрын
@beautiful Woman उसले लदाखमा नेपाली मा बोल्दैन। बाहिर जहाँ जाँदा जुन भाषा बोल्न सकिन्छ बोल्ने हो, नेपालीहरु देश बाट बाहिर टेक्ने बित्तिकै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज सबै तिलाञ्जली दिन्छन्। भारत बाट फर्के अच्छा लेकिन, पश्चिम देश बाट फर्के नेपाली नै नबुझ्ने, जाने बित्तिकै देश लाई गाली गर्ने। यसलाई भन्छन्। हजुरलाई जे बुझ्नुहुन्छ बुझ्नुस्।
@madankhadka7686
@madankhadka7686 3 жыл бұрын
He speak nepali so well..we are proud of you sir.. such a wonderfull motivational video
@jmahadevshah2409
@jmahadevshah2409 3 жыл бұрын
गजब बहस टिकाराम दाजु 😊😊 ।। ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵 !!
@user-bc8xm4mb9n
@user-bc8xm4mb9n 3 жыл бұрын
वहाँको कुरा एकदम ठिक किन हामी विदेशी शिकाइलाई मात्र बढी जोड दिन्छौ।हामीसँग भएका जो र जे छन् त्यसैलाई नै उपयोग गर्नु सबै भन्दा बढी वैग्यानिक हुन्छ।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
नमस्ते सोनाम जि🙏🙏🙏🙏 सारै खुशी लाग्यो कति मिठो नेपाली बोल्नु भएको 🌺🌺🌺♥️♥️
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
राष्ट्रले नै मनन गर्नुपर्ने अन्तरवार्ता......, Really inspiring.
@productsreview31
@productsreview31 3 жыл бұрын
Thank you so much for this interview. I'm amazed how he learnt Nepali language. Our language is very difficult. Honestly, he sounds like my bhinaju. What a great individual for bringing innovation despite challenges. This person should be a country's leader. Also, want to thank the journalist for such an interesting interview.
@bikramgurung5959
@bikramgurung5959 3 жыл бұрын
Huge respect to you sir Phunsukh Wangdu. He is totally simple with simple leaving.
@harmonyyoga8334
@harmonyyoga8334 3 жыл бұрын
My role model.....great respected personality......sonam sir 🙏🇳🇵
@nirkumar2428
@nirkumar2428 3 жыл бұрын
Wow Sonam wangchuk 🙏🏻 Welcome to Nepal sir
@arjunthapa4637
@arjunthapa4637 3 жыл бұрын
Mr. Sonam Wangchuk, Legend of practical education.
@gaurab7
@gaurab7 3 жыл бұрын
WORLD NEEDS MORE PEOPLE AS SONAM & MAHABIR SIR TODAY LIKE NEVER BEFORE!
@drsamjhanastha4932
@drsamjhanastha4932 3 жыл бұрын
Such a humble and down to earth human being !!👏👏👏👏👏
@kamalpandey8967
@kamalpandey8967 3 жыл бұрын
Great inteview. Love to seeing him speaking Nepali language. Thank you Tikaram G. I never miss your interview.
@bandanaluitel2887
@bandanaluitel2887 3 жыл бұрын
उहाँले नेपाली बोल्नुभयो भन्दै गर्व गर्दै हामी अङ्ग्रेजीमा प्रतिक्रिया दिरहेको छौं
@bibekluitel3558
@bibekluitel3558 3 жыл бұрын
Aa ho thikai xa ni ta bune
@bhimprasadkashyap7359
@bhimprasadkashyap7359 3 жыл бұрын
अति सुन्दर संवाद सुन्न पाइयो।यो संवाद प्रेरणास्पद छ।यस्ता महान विचार भएका यी व्यक्तित्त्वलाई म हृदयबाटै नमन गर्दछु।
@miryantuladhar989
@miryantuladhar989 Жыл бұрын
SADHU SADHU SADHU NAMAN
@dearshalik
@dearshalik 3 жыл бұрын
Such a amazing conversation. Love it
@suryadahal9662
@suryadahal9662 3 жыл бұрын
अति नै सालिन पत्रकारिता को नमुना तपाई प्रति हार्दिक नमन टिकाराम यात्री ज्यू लाई!अनि सोनाम वान्चुक साथै उहाको उत्तरोत्तर भबिस्यको कामना दुबै प्रति !
@dhangurung9364
@dhangurung9364 3 жыл бұрын
Big Salut to my two Hiro Mr Mahendra P Lama & Mr Wangchuk
@personalcoach6708
@personalcoach6708 3 жыл бұрын
Wow , splendid interview 🙏🙏🙏
@jaykishorsah1746
@jaykishorsah1746 3 жыл бұрын
inspirable & One of the best Interview....
@sandeepgc9668
@sandeepgc9668 3 жыл бұрын
I would like to express my deep thankfulness to tikaram ji,how you re bringing these awesome inspirational characters in the show for us to see from our own homeland or who loves our own cultures..At the same time ,i acknowledge the English language i am using to express my feelings,i guess its because of our system that he was talking about.🙏🙏lets awake and awakened our youths
@pmsnep4809
@pmsnep4809 3 жыл бұрын
Heartily appreciation of MR Sonam. Thank you for such a insightful knowledge. Must watch for everyone.
@kumarthapa9530
@kumarthapa9530 3 жыл бұрын
Inspirational interview Mr. Sonam great personality. huge salute for your outstanding contribution in educational sector to new generation specially South Asian countries🙏🏼🙏🏼🙏🏼
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 3 жыл бұрын
अत्यन्त राम्रो पात्र लाइ ल्याउनु भएकोमा धन्यवाद।
@manishaacharya3385
@manishaacharya3385 3 жыл бұрын
You are a motivation🙏🙏your nepali was excellent sir🙏🙏
@prizmachhetri1698
@prizmachhetri1698 3 жыл бұрын
This is worth watching!❤️ Every single people should watch this k !
@puspatamang6074
@puspatamang6074 11 ай бұрын
मलाई पनि मनमा लागेकाे कुरा यहि हाे । साेनाम वाङचुक लदाख ज्यु धेरै धन्यवाद !
@kritikadhungel2474
@kritikadhungel2474 Жыл бұрын
Namaste Tikaram sir. यस्ता धरोहर फिल्म कल्पनामा मात्र होलान् जस्तो लाग्थो साँच्चै जीवनमा नै हुनुहुदोरहेछ। सलाम छ सोनाम सरलाई। 🎉🎉🎉🎉🎉...
@sumandhakal97
@sumandhakal97 3 жыл бұрын
निकै सान्दर्भिक र प्रेरणादायी अन्तर्वाता लाग्यो । inspiration ले मात्र गाँजेको समाजमा वास्तविक र प्रयोगात्मक शिक्षा हुनुपर्छ भन्ने सोच र व्यवहारशीलता निकै राम्रो लाग्यो । वहाँमा राष्ट्रियता भन्दा मानवता ठुलो छ भन्ने भावना पाँए जुन आधुनिक समाज निर्माणको लागि अत्यावश्यक तत्त्व हो ।
@dawalama1722
@dawalama1722 3 жыл бұрын
Wow Nepali sonam sir bolna auxa very nice good sir👏🏾💚💗❤💓💕💛💜🤚🙏🙏🤲👏
@bajragurung6945
@bajragurung6945 3 жыл бұрын
Extraordinary, inspiring, bravo
@buddha715
@buddha715 3 жыл бұрын
One of the Growthful and inspirational interview., Hope to see more like these videos
@Kawai492
@Kawai492 3 жыл бұрын
One of the best persons seen in this beloved lesson bearing programme, respectable .....adorable, lovely
@saritasilwal4264
@saritasilwal4264 3 жыл бұрын
Its wonderful conversation .Very inspirating♥️♥️♥️
@Ldy755
@Ldy755 3 жыл бұрын
Wow,absolute amazing interview 👏
@sumeetdagi818
@sumeetdagi818 3 жыл бұрын
Nikai productive and fruitful interview !! inspired !!
@samjhanaoli8233
@samjhanaoli8233 3 жыл бұрын
हाम्रो नेपाली भासा यसरी यस्तो महान ब्यक्तिले यती मिठो गरी बोल्दा यस्तो खूसी लाग्दो ैरछ ❤️🙏🏻👏
@gyanbahadur4045
@gyanbahadur4045 3 жыл бұрын
यति राम्रो सल्लाह सुझाब हामी छिमेकी मुलुक संग लिन पर्ने भो आखिर नेपाली
@tikarampariyar5870
@tikarampariyar5870 3 жыл бұрын
Wanchuk sir really great scientist overall analysis is outstanding for the different issue ..great persanality huge respect from nepal..
@omrbharatpur
@omrbharatpur 3 жыл бұрын
Worth-watching! Wow!! Salute to Wangchuk Sir ! 👏
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 жыл бұрын
Such a powerful and informative talk, and analysis of Scientist Dr. Sonam wangchuk Jee. Thanks for your contribution................
@Devzkap
@Devzkap 3 жыл бұрын
निकै राम्रो अन्तर्वाताको लागि टिकाराम यात्री जिलाई हार्दिक धन्यवाद।
@sureshthapaliya3495
@sureshthapaliya3495 3 жыл бұрын
Dherai nai surprise bhaye. Sonam sir tyo pani Nepali ma interview. Yeti gahan bishyama. Dherai dherai dhanyabad.
@raimr353
@raimr353 3 жыл бұрын
Are wah. This is an inspiring one!
@binodcharanraya8364
@binodcharanraya8364 3 жыл бұрын
साधारण देखिने महत्वपूर्ण ज्ञान!!!🙏👍
@aakashpunofficial8081
@aakashpunofficial8081 3 жыл бұрын
असान्दर्भिक शिक्षा प्रणाली बारे दिनु भएको स्पष्टिकरणले निक्कै चित्त बुझ्यो। ‘F’ for Fan. Fan ले के काम गर्छ नि सर? चिसो बनाउने! हॅं! मान्छेहरूलाई यो भन्दा पनि यो भन्दा पनि चिसो ठाउॅं चाहिन्छ र! हाहाहा। निक्कै राम्रो अन्तरवार्ता दुबै जनालाई नमन🙏🇳🇵
@ishworpokharel6935
@ishworpokharel6935 3 жыл бұрын
अत्यन्त प्रेरणादाइ ब्याक्तित्व सोनाम जि, धन्यवाद टीकाराम जि
@phukipasherpa8265
@phukipasherpa8265 3 жыл бұрын
Such a inspirational video, 😊 love the way things are delivered so well 💫
@prahladkoirala4302
@prahladkoirala4302 3 жыл бұрын
Thank you tika sir, its been always great to watch
@nsukirti
@nsukirti 3 жыл бұрын
मुरी मुरी धन्यवाद ! यी र यस्ता प्रेरक व्यक्तिको अन्तर्वार्ता आओस , बेवकुफ राजनैतिक गुण्डाहरुको भन्दा
@Lovely-sharma411
@Lovely-sharma411 3 жыл бұрын
धन्यवाद टिकारामसर धेरै धन्यवाद
@droneprasadrajaure9736
@droneprasadrajaure9736 3 жыл бұрын
सारै प्रेरणादायी अंतर्वार्ता ! सोनम वान्चुकज्यूको प्रयास सराहनीय छ ! अभियानले उत्तरोत्तर सफलता पाओस् ! शुभकामना ! 🌹🙏🤗
@amogsiddhi9697
@amogsiddhi9697 3 жыл бұрын
अत्यन्तै ज्ञानबर्दक अन्तर्वार्ता ।
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
प्रेरणादायी अन्तरवार्ता ।🙏🙏
@darbinchamling477
@darbinchamling477 3 жыл бұрын
वाउ अत्यन्तै शान्दर्भिक ,,हार्दिक धन्यवाद टीका राम दाई,,
@anilchetani7401
@anilchetani7401 3 жыл бұрын
धन्यबाद छ AP T V लाई यसता ब्यक्तित्योलाई समस्त दर्शक सामु ल्याई दिनु भयो जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ghanendraniroula4281
@ghanendraniroula4281 3 жыл бұрын
अत्यन्त सान्दर्भिक ब्याक्तित्व र सान्दर्भिक अन्तरवार्ता
@maheshbhatta1437
@maheshbhatta1437 3 жыл бұрын
Thanks for this interviu 💕💕
@dineshneupane4119
@dineshneupane4119 3 жыл бұрын
Love u Tika ram ji and wandu
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 3 жыл бұрын
Worth watching, thank you Tika ji.
@dherendrakumarkc924
@dherendrakumarkc924 3 жыл бұрын
thanks for this interview 🙏🙏👍️👍️
@yubarajacharya9326
@yubarajacharya9326 3 жыл бұрын
Well done AP1. Thanks for bringing him here Tika Ram Ji and AP1.
@sstechno2022
@sstechno2022 3 жыл бұрын
He want to explain so smoothly but due to language he is getting difficulties to explain. But then also his words are inspiring, Motivation, and educational. Thank you sir for giving interview
@subendrashrestha2450
@subendrashrestha2450 3 жыл бұрын
Thanks for this show, its incomparable to any other
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 9 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 7 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 398 М.
The Man With Many Missions: Sonam Wangchuk | Kaun Banega Crorepati
1:01:28
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 36 МЛН
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 36 МЛН
1❤️ #shorts
0:24
Saito
Рет қаралды 6 МЛН
1❤️ #shorts
0:24
Saito
Рет қаралды 6 МЛН
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 4,4 МЛН