देब्रे र दाहिने मस्तिष्कले कसरी फरक काम गर्छन् र फरक परिणाम दिन्छन्! |Tamasomajyotirgamaya|JPAgrawal

  Рет қаралды 60,212

Tikaram Yatri

Tikaram Yatri

Ай бұрын

देब्रे र दाहिने मस्तिष्कले कसरी फरक काम गर्छन् र फरक परिणाम दिन्छन्! |Tamasomajyotirgamaya|JPAgrawal
#tikaramyatri
#jpagrawal
#drjp
#spiritual
#tamasomajyotirgamaya
#yatrimedia
#yatri
#himalayatv
Guest: जेपी अग्रवाल- न्युरोलोजिष्ट
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
Queries:
---------------------------------
मनको विज्ञान र गर्भको 'मेडिटेसन'का रहस्य
जब बिज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ
कसरी मनको शक्ति बाट संसारको असम्भव काम पनि सम्भव गर्ने
मन लाई कसरी स्वस्थ राख्ने
अक्षरब्रम्ह र मनको रहस्य
मनको शान्ति
How To Activate Right Brain
यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय
Metaphysical Meditation
tikaramyatri, tikaram yatri, tamasoma, tamasoma jyotirgamaya, tikaram yatri tamasoma, tikaram yatri interview, tamasoma tikaram, tamasoma latest interview, How To Activate Right Brain, jpagrawal, j p ,j p agrawal, Spiritual Discourse, J P Agrawal, Dr. JP Agrawal, Tamasomoa latest, JP Agrawal, JP Agrawal Interview, Jay Prakash Agrawal, Spirituality, Science, tikaram yatri talkshow, मनको शान्ति, SCIENCE AND SPIRITUALITY, चेतना बुद्घी र मन, Metaphysical Meditation, गर्भको ज्ञान
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 160
@rabinneupane7423
@rabinneupane7423 Ай бұрын
डा. जेपी अग्रवालले अध्यात्मलाई विज्ञानसँग जोडेर व्याख्या गर्नुहुन्छ जसले गर्दा आजका युवाहरूलाई अध्यात्मलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्दछ। मेरो मनपर्ने आध्यात्मिक व्यक्तित्व मध्ये एक🙏❤️ जय सच्चिदानन्द 🙏❤️🕉️
@rabindrakadel4356
@rabindrakadel4356 17 күн бұрын
बिगत 3 साल देखि jp sir लाई सुन्दै छु। भखरै jp sir सङ जिवराम भन्डारि sir को अन्तर्वार्ता अनिवार्य सुन्नु होला।
@maanu2559
@maanu2559 Ай бұрын
विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ
@raju8528
@raju8528 Ай бұрын
Buddha photo rakher ghrina ko khet garnu bhayako cha tapai laai sat buddhi palawas
@maanu2559
@maanu2559 Ай бұрын
@@raju8528 जय नेपाल
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Good information given naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺
@tankapdahal8639
@tankapdahal8639 Ай бұрын
जय श्री राधाकृष्ण 🙏 अध्यात्ममा अभिरुचि जगाउने मेरा दोश्रा गुरु । सादर प्रणाम 🙏
@purusotamshrestha7449
@purusotamshrestha7449 Ай бұрын
❤❤❤ अदभुत ! नमन डा.साव तथा यात्री जी
@balbahaduracharya90
@balbahaduracharya90 Ай бұрын
great fusion of science and spiritual thank you dr jp and yatri ji
@mayagautam9093
@mayagautam9093 Ай бұрын
धन्यवाद डाक्टर साहेव नमस्कार ।हजुरकाे वनामृत सुनेर अत्यन्त चित्त बुझ्याे ।ॐ परमात्मने नमः
@rajugautam8561
@rajugautam8561 Ай бұрын
Amazing both
@nirmaladhital6975
@nirmaladhital6975 Ай бұрын
जय परमात्मा❤
@anjaliadhikari8919
@anjaliadhikari8919 Ай бұрын
Proud of you Dr sab. Feeling garne kura vaner hudain ni. Sadguru k0 saran ma janu parx.
@SuryaRana-bk9on
@SuryaRana-bk9on Ай бұрын
मलाई अति नै मनपर्ने ब्यक्ती मध्ये एक महान ब्यक्तित्व हुनुहुन्छ । डा jp sir ;टीका राम यात्री सर लाई धन्यवाद ।
@arjunpandey6331
@arjunpandey6331 Ай бұрын
Spiritual is super science
@bhawanal1678
@bhawanal1678 Ай бұрын
सधैंको जस्तो उहाँको उत्कृष्ट सत्सङ्ग नमन🙏🙏
@acharyatoya6707
@acharyatoya6707 Ай бұрын
आहा जीवन सम्बन्धी कत्ती कत्ती गहिरो ग्यान एसलाइ म हामी एथार्थ जिवन्मा ल्याउन सकु ।
@user-lt3vv6kv6h
@user-lt3vv6kv6h Ай бұрын
धेरै उत्कृष्ट बिचार जे पि सर❤❤❤❤❤❤
@GopalJBista
@GopalJBista Ай бұрын
वाह 😮😮😮 उहाँ त महान हुँनुहुँदो रहेछ। यो एपिसोड त अहिलेसम्मकै महान छ। दुवैजनामा हार्दिक नमन गर्दछु।
@sundardhital4903
@sundardhital4903 Ай бұрын
आफ्नो मन भित्र अरु समाहित हुनु र अरुको मनमा आफूलाई जीवन्त राख्न सक्नु नै वास्तविक प्रेम हो ! जहाँ 'आफू' गौण अनि 'ऊ' प्रवल हुन्छ ♥️
@chandrasinghkhadka3780
@chandrasinghkhadka3780 Ай бұрын
Thank you so much both of you
@dhandhan5464
@dhandhan5464 Ай бұрын
Great person great few
@preamsuryabanshi
@preamsuryabanshi Ай бұрын
एकदमै सान्दर्भिक
@Dr.RajBaaaa
@Dr.RajBaaaa Ай бұрын
Splendid; and, Perfect.
@RadhikaDahalpoems
@RadhikaDahalpoems Ай бұрын
उपयोगी र महत्वपूर्ण अन्तर्वाता ।
@thiyosak.c2192
@thiyosak.c2192 Ай бұрын
Wow😮 अदभूत 🙏🙏❣️
@khempun4425
@khempun4425 Ай бұрын
सबैभन्दा बहुप्रतिक्षित एपिसोड। म दक्षिण कोरिया बाट प्रतिक्षा गर्दैछु।
@Suren_Karki
@Suren_Karki Ай бұрын
Me too 🇰🇷
@narayandevishrestha1978
@narayandevishrestha1978 Ай бұрын
Sarai ramro
@user-ed3ud1sv1l
@user-ed3ud1sv1l Ай бұрын
बास्तबमा मन लाइ बिज्ञानले पनि बुझेको छैन।you are right 👍 Dr sab
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 Ай бұрын
E yesta interview herna sunna ati ramro lagcha. Harjurlai dherai dhanyabad Tika ji i think you are God's child who knows his purpose of life and giving something good to people through his good deeds❤❤❤❤❤❤
@kalpanasubedi6592
@kalpanasubedi6592 Ай бұрын
नमस्कार दुबै जनालाई 🙏🙏🌺🌺
@archanakarki1247
@archanakarki1247 Ай бұрын
यो विद्या लाई स्कूल को पाठ्यक्रममा समावेश गरिनु पर्छ ।
@KBS-VLOG8029
@KBS-VLOG8029 Ай бұрын
जीवनको परिभाषा बेक्ति परक्ष फरक फरक हुन सक्छ।भोको पेट को जीवन आहार भए जस्तै जीवन भनेको आवश्यकता भन्ने कुरामा म विश्वस्त छु। तपाईंको एक असल दर्शक टीकाराम जी हाल दक्षिण कोरियामा कार्यरत छु।
@Sandhya-hf2fo
@Sandhya-hf2fo Ай бұрын
जय श्रीराम जय श्रीकृष्ण जय सनातन धर्म ❤❤❤
@susilaaryal8385
@susilaaryal8385 Ай бұрын
यात्री जीको वाक्पटुता र अतिथिको चयनमा हुने उच्च स्तरको कुशलताले सधैं कार्यक्रमको नयाँ सत्रको प्रतिक्षामा रहने गर्दछु म । हार्दिक नमन दुवैलाई ।
@ashutosh1966
@ashutosh1966 Ай бұрын
जीवन खेल हो। मैले चेस पनि खेल्छु र अन्य गेम पनि खेल्छु तर त्यो गेम कसले बनायो ? किन बनायो ? भनेर कहिल्यै सोच्दिन। तर जीवनको खेल ईश्वरले बनायो यति चाहिँ कन्फम छ। तर किन बनायो त्यता तिर ध्यान दिँदिन। बस उल्लास र आनन्दमा गेम खेल्छु। मलाई जित्नु पनि छैन र हार्नु पनि छैन। बस enjoy enjoy
@radhathapa8187
@radhathapa8187 Ай бұрын
अमृत वचन ।
@subashkhanal2492
@subashkhanal2492 Ай бұрын
साह्रै ठूलो ज्ञान सिख्न पाईयो आज।🙏
@sabinashrestha7413
@sabinashrestha7413 Ай бұрын
डा जेपी अग्रबाल ज्यूकाे अन्तवार्ता जति पटक हेरे पनि पुग्दैन वहाँकाे बाेलाईमा मनन याेग्य छ अझै यस्तै पात्रहरुकाे प्रतिक्षामा टिकाजी हजुरलाई धेरै धन्यवाद अर्को भागको प्रतिक्षामा🙏🙏
@pariveshrai7673
@pariveshrai7673 Ай бұрын
कस्तो राम्रो ! i loved it ... 🌸🙂♥️
@eight8zero0zero0
@eight8zero0zero0 Ай бұрын
एकदम राम्रो
@hemantawoli1236
@hemantawoli1236 Ай бұрын
बरिस्ठ पत्रकार टिकारा सर डा.जेपि अग्रबाल सर लाई ल्यार धेरै महत्व पुर्ण ज्ञानको कुरा सुन्न पाइयो धेरै धेरै आभारी छु
@user-wj4lb1ye8y
@user-wj4lb1ye8y Ай бұрын
यात्री जीको यात्रा अनवरत रहोस
@ramsharan1922
@ramsharan1922 Ай бұрын
कसैले उहाँको 1st र 2nd episode हेर्नू भाछैन त्यो हेर्नुनै पर्ने छ जुन episode ले नै मलाइ आध्यात्मको बारेमा सोच्न बाध्य बनायो । thank you so much🙏🙏🙏🙏🙏
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w Ай бұрын
मन हो सबै कुरा पुर्ण सहमत ॐ शान्ति
@prembhandarichhetry2799
@prembhandarichhetry2799 Ай бұрын
नसोचिएको नदेखिएको बाटो खोतल्दिनुभएकोमा गुरुलाई धन्यवाद र दुवैजनालाई नमन गर्न चाहन्छु।❤🕉️🕉️🙏
@preamnarayengiri9315
@preamnarayengiri9315 29 күн бұрын
Tikaram.ji..jp.ji.jai.shreeshachidananda..very.good.yours.artical
@surendhami965
@surendhami965 20 күн бұрын
यो जीवनउपयोगी ज्ञानको बारेमा जान्नपाएकोमा आभार ब्यक्त गर्द्छु।❤
@aadarshasilwal3527
@aadarshasilwal3527 Ай бұрын
great insights tika dai! keep streaming more of these wise contents
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j Ай бұрын
बिज्ञान र अध्यात्म कस्तो राम्रो ब्याख्या ।🙏🙏
@NarayanBashyal-ly6zk
@NarayanBashyal-ly6zk Ай бұрын
Thank you so much Tika Sir. Dr. JP is great.
@ritabaral979
@ritabaral979 Ай бұрын
Hardik naman both of you
@sanjaygyawali4486
@sanjaygyawali4486 Ай бұрын
Thank you Dr JP and Tikaram Daju🙏
@ganeshpathak4687
@ganeshpathak4687 Ай бұрын
Radhey Radhey j p sir Ra tikaram sir
@krishnaprasaddhakal4515
@krishnaprasaddhakal4515 Ай бұрын
Pranam to both of Sir
@rajibmoktan
@rajibmoktan Ай бұрын
म भित्रको कौतुल्या मेटाउनु भो धन्यवाद डक्टर सब 🙏
@SanzuSanzu-ix9jl
@SanzuSanzu-ix9jl 10 күн бұрын
Maile uha saga bhetna sarai kosis gare tara success huna sakina ma
@narayansharma470
@narayansharma470 Ай бұрын
नयाँ आविस्कार कलि युगमा
@user-wq1bk3fd4g
@user-wq1bk3fd4g Ай бұрын
तमसोमा ज्योतिरगमय लाई नमस्कार
@sanokajibastakoti3015
@sanokajibastakoti3015 Ай бұрын
अध्यात्मा बिना बिज्ञान अधुरो रहन छ ,भन्ने कुराको ब्यख्या उहाँले राम्रो सङ बुजाउनु हुन्छ।
@aashasitaula9389
@aashasitaula9389 21 күн бұрын
ATI Uttam shrekhla jay hos🙏🙏🌺🌺
@dharmarajdahal6650
@dharmarajdahal6650 Ай бұрын
आजको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो
@sureshji8334
@sureshji8334 Ай бұрын
डाक्टर साहबलाई भेट्न नेपालको कुनै सम्पर्क अस्पताल छैन टिकाराम सर ?
@user-nf5rk3up2x
@user-nf5rk3up2x Ай бұрын
Master godangle
@kishorthapa6273
@kishorthapa6273 7 күн бұрын
नमन ❤
@sanjibshrestha6220
@sanjibshrestha6220 Ай бұрын
जय श्री जच्चिदान्नद jp sir
@urmilaacharya5229
@urmilaacharya5229 Ай бұрын
राधे राधे सबैमा
@sitashrestha2617
@sitashrestha2617 24 күн бұрын
jai sachidanan dr sab..
@Nepaltrekguide
@Nepaltrekguide Ай бұрын
Wow, Dherai ramro lagyo. Ramro gyanko flow bhairakobelema, bich bich ma chai aphu nabolda ramro hunthyo.
@saradanyaupane
@saradanyaupane 16 күн бұрын
कति राम्रो संग हामीलाई वुझाउनु भयो धन्यवाद डा J P सर लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumitrabulun8088
@sumitrabulun8088 Ай бұрын
झन् बुझ्यो झन् कठिन् ! होइन मलाई मात्र यस्तो लाग्ने हो कि अरुलाई पनि यस्तो महसुस हुन्छ ?
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 28 күн бұрын
Same here..❤😮
@ramdangol5877
@ramdangol5877 Ай бұрын
मनन गरी सके काे छु ज्ञान प्राप्ति को मार्ग खोजिरहेको छु
@dhirajarati7970
@dhirajarati7970 28 күн бұрын
इस्कोन तपाइको मार्ग हुन सक्छ्।
@milanroka842
@milanroka842 Ай бұрын
बिदवान ब्यक्तित्व को बिचार सुन्ना प्पाउने एक्मात्र कर्यकर्म ।
@rrara2282
@rrara2282 Ай бұрын
धेरै धेरै धन्यवाद यात्री जी । सन्त डा.अग्रवालजी संगको संवाद जतिसुने पनि धितै मर्दैन । हजुरसंग २ वटा अनुरोध - १ . तेश्रो नेत्र खोल्न जान सक्ने ठाउँको सम्पर्कको विवरण को अनुरोध। २. संवादको Auto English Translation caption राख्न सकिने भए विदेशमा पनि share गर्न सकिने थियो।
@ramesharyal5954
@ramesharyal5954 Ай бұрын
Where are you from? I give the place where you are??
@kcpokharel
@kcpokharel 22 күн бұрын
Great . Thank you very much both of you.
@khemrajadhikari4729
@khemrajadhikari4729 15 күн бұрын
One of the brilliant man .
@shishirbasnet4658
@shishirbasnet4658 Ай бұрын
जय श्री सचिदानन्द डाक्टर जय प्रकाश अग्रवाल सर
@kbmuringla213
@kbmuringla213 24 күн бұрын
धन्यवाद डाक्टर साहब।
@ramluitel7271
@ramluitel7271 25 күн бұрын
❤❤❤ मेरो गुरु❤❤❤
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 28 күн бұрын
Tikaram sir hajurko yo interview ank praya kehi na kehi hunx nai but... this is precious...dr sab ma yo ananya bidhako lagi.. नमन ❤❤
@loknathbastakoti40
@loknathbastakoti40 12 күн бұрын
डाक्टर सरको कुरामा धेरै सत्यता छ तर केही ठाउँमा वाहा पनि चुक्नु भएको छ । भागवत गीतामा श्री कृष्ण ले परापुर्व कालमा आफुले सुर्य लाई दिएको गीता ज्ञान् आज पनि सुर्य सङ छ र जब मान्छे ब्राह्म मुहुर्तमा उठ्छ अनि योग गर्छ तब उस्ले सुर्य बाट त्यो गीता ज्ञान् आर्जन गर्न सक्छ । प्रत्येक प्राणीले सुर्य बाट सम्पुर्ण ज्ञान् लिन सक्छ तर शब्द र तर्कले बहस त गर्न सकिएला तर ज्ञान् आर्जन गर्न सकिन्न ज्ञान् आर्जन को एक मात्र माध्यम हो सुर्यमा आफुलाई समर्पण गर्ने । यो सम्पुर्ण ब्रह्माण्डीय उर्जाको एक मात्र स्रोत सुर्य हो ।
@rukminipoudel8446
@rukminipoudel8446 Ай бұрын
Jaya sachedhanadha
@saritachaudhary940
@saritachaudhary940 Ай бұрын
❤️❤️❤️
@user-te8oh7pk1d
@user-te8oh7pk1d Ай бұрын
nice interview 👍️🙏
@anjuupadhaya633
@anjuupadhaya633 24 күн бұрын
🎉🎉❤❤
@dinanathacharya7108
@dinanathacharya7108 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prithakpokhrel
@prithakpokhrel Ай бұрын
उहाँका आजसम्म भिडियो किन हेरेनछु ? पछुतो लाग्यो अब खोजिखोजी हेर्छु
@tejrokaya3490
@tejrokaya3490 Ай бұрын
अब हामि jp सर लाई कसरि सम्पर्क गर्न सक्छौ ?
@gyanibasnet6471
@gyanibasnet6471 Ай бұрын
❤❤🙏🙏
@rikmuniraut5429
@rikmuniraut5429 Ай бұрын
प्रणाम 🙏🙏
@santoshikhadka9696
@santoshikhadka9696 Ай бұрын
Namaskar
@bhubansharma1979
@bhubansharma1979 28 күн бұрын
Physcal and metaphyiscal both are Apara Jnana but divine or soul level realization is Para Jnana.
@tulthapamagar.
@tulthapamagar. 25 күн бұрын
hari oom
@spiritualjunkie3929
@spiritualjunkie3929 Ай бұрын
The Law of Attention - Nada Yoga and the Way fo Inner Vigillance By EDWARD SALIM MICHAEL...............
@mohankc6530
@mohankc6530 Ай бұрын
Jaya shreesachinanda j p agrawal.
@yadhavpoudel5765
@yadhavpoudel5765 Ай бұрын
दमकमा छोटो समय वहाँ सग साक्षात्कार गर्ने अवसर प्राप्त भएको थियो
@laxmipandey383
@laxmipandey383 27 күн бұрын
साक्षात्कार त ईश्वरसंग मात्र हुन्छ ।
@bgsoham5119
@bgsoham5119 Ай бұрын
गरुड पुराण घरमा राख्न हुँदैन भनेको सुनेको थिए, के हो यो यसको बारेमा एउटा बिज्ञ लाई ल्याएर खुलाउन लाउनु नी
@gaurikoirala1607
@gaurikoirala1607 Ай бұрын
🌹🌹🌹🙏🏿🙏🏿🙏🏿
@user-ec8mv8io5r
@user-ec8mv8io5r 6 күн бұрын
❤❤❤❤❤❤
@archanakarki1247
@archanakarki1247 Ай бұрын
यो ध्यान केन्द्र कहा छ । जानकारी पाउन सकिन्छ ।
@user-dx9fw1vd4u
@user-dx9fw1vd4u 9 күн бұрын
Chitwan ma dhyan kendra cxa
@anjanibhattarai-sw5nk
@anjanibhattarai-sw5nk 7 күн бұрын
सर , पूर्व को दरिद्रता को मूल कारण आध्यात्मिक अ ज्ञान ता हो l धार्मिक बिश्वास हो l
@gayatrilamsal2722
@gayatrilamsal2722 25 күн бұрын
❤❤❤❤❤
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 109 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 6 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31