🔴LIVE : प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै | AP1HD

  Рет қаралды 394,505

AP1HD

AP1HD

24 күн бұрын

प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #LIVE #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Пікірлер: 145
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 21 күн бұрын
सम्सदचल्दै गर्दा निदाउने सम्सदलाई उत्तर कोरिया पठाउ सरकार किमजोङ्गले ठिक पार्छन
@user-cs7pb1xn8r
@user-cs7pb1xn8r 21 күн бұрын
ज्ञानेन्द्र जी तपाई को पाटीले दलित लाई समावेसी सहभागीमा ल्याउनु भएको होइन तपाईँलाई यत्रो गर्धन फुलाई बोल्ने अधिकार 10बर्षे जनयुद्ध बाट ल्यएको हो.सङ्घीय लोकतान्त्रिक गणतन्त्र ले ल्याएको हो।हेक्का रहोस्
@chandrabhattarai6620
@chandrabhattarai6620 8 күн бұрын
Ll//0
@sugamranamgr
@sugamranamgr 21 күн бұрын
तीन जना बुढा हरु मध्ये प्रचण्ड नै ठिक लाग्यो
@hiranthapa
@hiranthapa 21 күн бұрын
KP Oli र शेर बहादुर देउवाको तुलनामा प्रचण्ड हजारौं गुणा राम्रो नेता हुन ।
@sagaradhikari7906
@sagaradhikari7906 21 күн бұрын
Vutro ho tyo jyanmara
@khagirokaya1559
@khagirokaya1559 21 күн бұрын
Kp ba best
@BishnuBahadur-m8j
@BishnuBahadur-m8j 21 күн бұрын
प्रचन्ड भनेको देश को दुर्लभ रास्ट्रीय नेता हुन देश को बारेमा र जन्ता को प्रती देरै सोच्नी मान्छे अरु कोहि हुनै सक्दैनन देश बनाउनु छ भनी प्रचन्ड लाई प्रधानमन्त्री र रबि लाम्छाने लाई गृहमन्त्री बनाउनु प्रछ पाच बर्ष सम्म सबै भ्रष्टाचारी को सफाइ गरेर छोड्छन यो कुरा चै 100 मा 100 प्रशेन्ड सत्य हो जय प्रचन्ड जय रबि सलाम छ मेरो इदुइ सपूत हरुलाइ मेरो तर्फबाट ?
@arjunkc6583
@arjunkc6583 21 күн бұрын
नेपाली जन्तालाइ रास्ट्रपति ,प्रधानमन्त्री ,सभामुख ,रास्तृय सभापति र सबै मन्त्रोहरु प्रत्यक्ष जनता बाट चुनिने ब्यबस्था चाहिन्छ
@ramkhatri2663
@ramkhatri2663 21 күн бұрын
प्रचण्ड जत्तीको देशलाई चिन्ता गर्ने सायदै अहिले सम्मको कोहि छैन
@aakashchhetri2733
@aakashchhetri2733 21 күн бұрын
सरकार बाहिर भए पछि सबै ले चिन्ता गर्छन केपि सेरे प्रचण्ड रबि पनि तर सरकार मा हुदा त्यो सब चिन्ता कहाँ जान्छ हेल्लो मित्र प्रचण्ड ले झन्डै दुई बर्ष को कार्यकाल मा देश र जनता को लागि गरेको एउटा् काम भन त
@Travel_Nepal-ExploreNepal
@Travel_Nepal-ExploreNepal 21 күн бұрын
​कान भएर बैरो झै, आखा भएर अन्धो झै अभिनय गर्नेलाई के भन्नु र हजुर ।इतिहासमै सबै भन्दा ठूलो ठूला Vip को file खुल्यो ,अरूको पालोमा त खुलेन त ?उनीहरू नी एकपटक है धेरै पटक प्रधानमन्त्री बने ।जनता बढी पहिरोको कारण पीडामा हुँदा लुटेराहरुलाई सरकार चाहिएको छ । ​@@aakashchhetri2733
@samirmskt4009
@samirmskt4009 21 күн бұрын
गर गर पालो पालो गर देश विकाश नभए पनि नेतागण को विकास भएको छ😢
@karnasawad.
@karnasawad. 21 күн бұрын
नेता भनेको प्रचण्ड हो ? 🎉
@user-xj6wt6qq2y
@user-xj6wt6qq2y 21 күн бұрын
@kalomadhav
@kalomadhav 21 күн бұрын
ए बैगुनि केटा प्रचण्डको बारेमा टिप्पणी गर्न सिकेर आउ बाबु सिकेर
@DineshTamrakar-tw1pb
@DineshTamrakar-tw1pb 21 күн бұрын
सबै कुरा खुलस्त रूपमा प्रस्ट पार्नु भयको मा हार्दिक धन्यवाद प्रचन्ड जिउ लाइ
@dhrubamaharjan8732
@dhrubamaharjan8732 21 күн бұрын
For the first time, Prachanda has given very important speech. Every Nepali has to listen to him although we may defer with his ideological background and his past records. Rabi Lamichhane deserves tonnes of appreciations.
@manju-c7l
@manju-c7l 21 күн бұрын
i am not from nepal.i am from difrent country.but i love nepal.but the government must improve alot.make the country become more beautiful and change the system like malaysia...help nepal and listen to people problem.i support nepal will get the good leader
@DivyaAdhikari-vw3pc
@DivyaAdhikari-vw3pc 21 күн бұрын
आज खसेको बसमा यी नेताहरु परेको भए देश शोकमा नभएर सुखमा बदलिन्थ्यो जस्तो लाग्छ !
@krishnakumarraut1356
@krishnakumarraut1356 21 күн бұрын
चोर हो तिमिहरु। कुन नागरिक को लागि के गरेउ तिमिहरुले आज सम्म । लाज सरम छैन अलिकती ?
@user-sd1bl3kv5r
@user-sd1bl3kv5r 21 күн бұрын
Good Rabi sir 🎉🎉💯🎉
@MilanJaishi-nn8cc
@MilanJaishi-nn8cc 21 күн бұрын
एकजना सांसद ले सरकार छैन भन्दै गर्दा बाढी प्रभावित लाई उद्धार र राहतका कार्यक्रम चाहिन्छ भन्दै जानकारी दिनुभएको छ। सरकार नै न भयको भय कस्ले हेर्छ त
@dharmagurung2702
@dharmagurung2702 21 күн бұрын
एमाले र कांग्रेस दुबै मिलेर भ्रष्टाचारकाे निर्मुल ह‌न जनतामाथि नै भ्रष्टाचार गर्नकाे लागि सहमति गरेका हुन । ०८४ काे चुनाबमा जनताले देखिईदिनु पर्छ की बढारेर फाली दिनु पर्छ ।
@sukumanbomjan8002
@sukumanbomjan8002 21 күн бұрын
सरकार ढल्नुका करण रबिले भने झै नै हुन
@mohanrajadhikari2648
@mohanrajadhikari2648 21 күн бұрын
सरकार सरकार भन्छन् यी सांसदहहरु। ईनिहरु सबैकाे जिम्मेवारी हाेईन सरकारका अंग ई सबै हाेईनन्न् 🤔
@thapachandra7973
@thapachandra7973 21 күн бұрын
आज राति २ बस त्रिशुली मा जानुको मतलब हो ८४ मा २ ठूलो पार्टी पनि जाने निश्चित।
@Ekaranbudhathokibudhathoki
@Ekaranbudhathokibudhathoki 21 күн бұрын
अरु त त्यस्तै हो यो ज्ञाने ज्ञानेबहादुरको के कुरा गर्नुभयो यो ज्ञानले त हुने नहुने बहुला कुरा गर्छ यार।
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
देखिएला नि त रमेस लेखकको भनाइ अनुसारको काम ,स्थाइत्व ,देशको भबिष्य , थोरै दिनमा देखिन्छ , हेरौं?
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
स्तब्ध छ हैन मौसमको गति हेरेर मात्र बस पठाऊ २/३ दिन ढिला भएर के भो , नेपालको प्राकृतिक बनौट नै यस्तै छ पानि बढी पर्छ त्यसैले मौसुमको गति अनुसार चल्नु जरूरी छ ,गै सके पछी गयो , उद्वार गर्न पनि त्यतिकै गार्हो छ , सबैले सचेत हुनु पर्छ र सचेत गराउनु पर्छ ।
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
सहमतिपनि नजानी , नबुझी दुई ठूला पार्टीका भेंडाहरुले पार्टीको ह्विप मान्दैछन् अचम्म होईन ?
@mkproduction6414
@mkproduction6414 21 күн бұрын
very good😊😊
@PritamOnTheGo
@PritamOnTheGo 21 күн бұрын
wow gyanya kura shahi ek jat nepali
@user-mp4jr9gp9x
@user-mp4jr9gp9x 21 күн бұрын
प्रदेस ,समानुपातिक मनोनयन ,रास्ट्रीय सभा र जिल्ला समन्वय समिति अनाबस्यक छ यिनिहरुलाइ राख्न आबस्यक छैन।
@userraj857
@userraj857 21 күн бұрын
रवि सर जय घन्टि
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
बोल्न त मुखले बोल कि .. ले बोल कामले देखिन्छ अगाडी , आफ्नो मुखमा आफैं मोसो नदल्नु , बोली जस्तै काम गरेर देखाउन सक्नु लेखकलाई शुभकामना!
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
दाइ भाजु र परीबार,भ्रष्टहरूलाई बचाउन , ओली आफू बच्न भएको ,दही चिउरा खांदै छलफल गरीएको यो समीकण होइन है भन्ने चांही कार्य देखियोस यही प्रतिक्षा l
@angsherpa4779
@angsherpa4779 21 күн бұрын
प्रमाण नै प्रमाण छताछुल्ल छ भने मात्र १०० दिनु सरकार कस्तो हुन्छ भनेर भन्नु हुने तपाइ नै गृह मन्त्री हुनुहुुन्थ्यो होइन । अनि फाइल खोल्दा सरकार ढलेको हो कि सरकार ढल्ने भएपछि फाइल खोल्नु भयो ? जेबी राई निर्मला पन्तको हत्यारा पंचा सिह खोइ कहाँ गए रवि सर ? कुनै बेला मेरो पनि तपाइ प्रति अथाह आश थियो तर प्रहरी चलाउदिन भन्ने तपाइ ५ वा ६ स्थानमा भएको प्रहरी सरुवा बढु‍वा गर्नु भयो होइन । तपाइको महा मन्त्रीले सही व्यवहार नगर्दा कारवाही पर्ने तर तपाइ माथि आरोप नै आरोप हुदा पनि छानविनसम्म गर्न नहुने कस्तो नयाँ परिवर्तनवाला पार्टी हो हजुर ? मैले बुझिएन नि ?
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Tmi haru jasto murkha rabi ko sath ma hunu vanda navakoi ramro
@mahendradahal6651
@mahendradahal6651 21 күн бұрын
Good pm ji
@dilipshrestha6702
@dilipshrestha6702 21 күн бұрын
विगत मा जेभएनि अहिले प्रधान मंत्री ज्यू ले सत्य बोल्नु भएको छ। एमाले र कांग्रेसले देशलाई डुबाएका हुन। यो सवै भेडा भोटर र भेडा कार्यकर्ता हुन। जाग जनता देशको माया छ भने। छेणिकको प्रलोभन मा नपर।
@kajigajmer4154
@kajigajmer4154 21 күн бұрын
कुन जनताको कुरा गर्दै छोउ चोर डाका हरु तिमिहरु मोज गर गाडी चड अनि मीठो मीठो खानु स्वर्ग तेहि हो जुन तिमिहरुले जनताको मासु खादै छोउ
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Kin gajmer g hjr po hunekhane bargako parnu vo hola tar garibdukhile ni derai adhikar haruko dhoka khuleko xa
@bishwabandhuregmi8447
@bishwabandhuregmi8447 21 күн бұрын
धन्यवाद ज्ञानेन्द्र जी
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 21 күн бұрын
रबिलाई गृह र सुमनालाई शिक्षा मन्त्री बनायेर अबको अन्तिम सम्सदको समय सम्म मन्त्रालय चलाउन देउ केही परिवर्तन हुन्छ।
@user-pb6kw2mu5l
@user-pb6kw2mu5l 21 күн бұрын
होनीत्ता,सचिकाईं,सही,भन्नुहो,परचंद,जी
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
हामी सबैलाई थाहा छ रे उद्वार तिर र बचाऊ तिर सघाए राम्रो
@Sunilkumaruraw
@Sunilkumaruraw 21 күн бұрын
Jay nepal rabi sir❤❤❤❤❤❤
@sumanbk6057
@sumanbk6057 21 күн бұрын
संसद बन्दको लागि पनि उमेर हद तोकियोस
@SaniBhandari-nt9tf
@SaniBhandari-nt9tf 21 күн бұрын
केपी र शेरे भन्दा त प्रचण्ड नै ठिक छ प्रधानमन्त्री मा कम्तीमा फायल खोल्ने आट त गरे प्रचण्ड ले
@krishnamagar5186
@krishnamagar5186 21 күн бұрын
इस तिम्रा कुरा हेलिकप्टर त तिमीहरू लाई पो चाहिन्छ पुलिस तिमिहरुको अघि पछि चाहियो नि गरिब दुखी जनताको लागि अहिले सम्म के खुल्काएका छौ तिमिहरुले यति बोल्न तिमीहरु लाई लाज नि लाग्दैन
@dbcthakuri4441
@dbcthakuri4441 21 күн бұрын
yosko Kura ma na AAU Nepali janta haru yasly vugny bahek khi tha xaina yo rogi ho
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
संसदमा अल्मलिनु भन्दा र संसदलाई सुनाउनु भन्दा उद्वार गर्ने तर्फ ध्यान दिनु नि ?
@user-pb6kw2mu5l
@user-pb6kw2mu5l 21 күн бұрын
You,right
@kanchhachothen
@kanchhachothen 21 күн бұрын
हामी लाई पार्टीको झोले रास्ट्रपति होइन ,प्रात्येछा चुनाबी रास्ट्रपति चाहियो हजुर।
@dhakalsudip8742
@dhakalsudip8742 21 күн бұрын
leader prachanda
@balbahadurdhami1046
@balbahadurdhami1046 21 күн бұрын
Jay ghanti Jay Rabi lamichaane ❤
@KamalaNiroula-oq3dw
@KamalaNiroula-oq3dw 21 күн бұрын
तलाई कानुन बानाऊ भनेर त्या पठाकाे हैनर?
@user-ur2pb9qm6q
@user-ur2pb9qm6q 21 күн бұрын
Jay ghanti 🔔 jay Raswapa 🙏 Jay Rabi 🫡
@sukumanbomjan8002
@sukumanbomjan8002 21 күн бұрын
यी प्रचण्ड, शेरबहादुर र के.पि जाे सुकै भए पनि उस्तै हुन कुनै फरक पर्नेवाला छैन जनताले के पाउने छन् ।
@SuryaShrestha-ye4bs
@SuryaShrestha-ye4bs 21 күн бұрын
Yesto sarkarlai moile keivanina😂😂😂😂
@ramSharma-l4m
@ramSharma-l4m 6 күн бұрын
Amali
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
बलेको आगो ताप्न , ठूलो पार्टीबाट मंत्री बन्न। ।हामी त रमिते रमीत हेरौंला ,के के गर्छन् ठूला दलले इतिहासमा पढौंला l
@MohanKhatri-pp1pn
@MohanKhatri-pp1pn 14 күн бұрын
Chunab to hona chaiye but nepal ke bhi karenge or india ke bhi
@padamsingthapa5641
@padamsingthapa5641 21 күн бұрын
comedian ko Matrai entry main hero Mr. Rabi kahile entry hunxa parkhaima xu.
@YogiRam-ew1cr
@YogiRam-ew1cr 21 күн бұрын
पईला जस्तो गरे पनि अईले चाई ठिक गरेकै हुन
@madhukarchaudhary4177
@madhukarchaudhary4177 21 күн бұрын
Desh aaja ko yesto awastha hunuma Raja Congress ra Yemale ko hath xa
@sukumanbomjan8002
@sukumanbomjan8002 21 күн бұрын
याेगेश ले भने झै हिजाे पार्टी एकीकरण गर्दा देखि नै प्रचण्ड अाेरालाे लाग्दै थ्याे ।
@MohanKhatri-pp1pn
@MohanKhatri-pp1pn 14 күн бұрын
Yogi g hi hone chahiye nepal ke pardhanmantri nepali kamal singh khatri ne bola hai
@VishnuThapa1986
@VishnuThapa1986 21 күн бұрын
I never seen this kind of creature in my why they are elected for ...
@tsewangsherpa432
@tsewangsherpa432 21 күн бұрын
यी चोरहरू सवैलाई हैज़ा लागेर मर्नु पर्ने भषाण ग-यो कोही राम्रो मन्छे आए खुट्ट तन्ने आफ्नै परिवार सवै पदम हुनु पर्ने चोरहरू
@durgaduttshukla9890
@durgaduttshukla9890 21 күн бұрын
कस्तो झुठ्ठा हरू इनी गोही को अाँसु झार्दै
@deepakadhikari6550
@deepakadhikari6550 21 күн бұрын
Ahile ko kaalkhanda ma herda Puspa Kamal Dahal natiko PM huna layak ko neta kohi chaina. Nepal ko Jay Jay hos 💪💪💪💪💪🙏🙏🙏🙏🙏
@sukumanbomjan8002
@sukumanbomjan8002 21 күн бұрын
राष्ट्रकाे अाम्दानि बृद्दि भई राष्ट्र सम्बृद्द हाेईन नेताहरुकाे सम्बृद्द पक्कै हुने छ ।
@PrakashAwasthi-hb2gv
@PrakashAwasthi-hb2gv 21 күн бұрын
Na comment hernaa aako but parchande le j pani bole 100%agree boltaa ch hai
@indratimsina4642
@indratimsina4642 21 күн бұрын
लाज सरम भए पो .... यि तिन दलबाट चैँ हुनेवाला केहि छैन,जतिनै नाटक गर ... तर यि तिनै जना नेता असफल
@KrishnaBishwakarma-vj7tg
@KrishnaBishwakarma-vj7tg 21 күн бұрын
मन मा पीडा त भोग्नेलाइ थाहा हुन्छ त भाते लाई के थाहा ।।।
@GangaJoshi-w8j
@GangaJoshi-w8j 21 күн бұрын
So too do
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 21 күн бұрын
सहि आवाज उठाउनु भयो ।न
@rameshphuyalkc9579
@rameshphuyalkc9579 21 күн бұрын
तिमीहरूलाई कुर्सीको चिन्ता यहाँ हरेक मिनेटमा जनता बिचल्ली भका छन् कहिले हो तिमीहरूले जनताको विषयमा अग्रिम सचेत हुन्छौ
@user-gm9lo8hm2m
@user-gm9lo8hm2m 21 күн бұрын
Ho yo mula harulai kursi ra paadh ko matra chinta xa
@shreesubedi1779
@shreesubedi1779 21 күн бұрын
Jaya rabi
@kabitakarki-sz8rl
@kabitakarki-sz8rl 21 күн бұрын
Ya
@krishnapaudel1719
@krishnapaudel1719 21 күн бұрын
आफ्नो परिवार मा डुबुल्की मार्ने मान्छेले जनताको कुरा गर्न सुहाउदैन जनता जनता जनता ?
@sukumanbomjan8002
@sukumanbomjan8002 21 күн бұрын
मेटमणिले अत्यन्तै सटिक बाेल्नु भयाे । प्रचण्ड त लफङ्ग नै हुन
@KrishanKumar-mt8mm
@KrishanKumar-mt8mm 21 күн бұрын
Reguler.newdelhi.india.
@PritamOnTheGo
@PritamOnTheGo 21 күн бұрын
अरु भेडा भन्दा त प्रचण्ड 100% राम्रो नेता हुन
@triloksingh6889
@triloksingh6889 21 күн бұрын
ज्ञानेन्द्र दाई भाषण मात्र गरेर केही हुँदैन सक्नु हुन्छ भने व्यवहार मा लागू गर्नुहोस
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Mantree vaya ni makho mardainan en le tyo xani hjr vukne k ho le tokdaina re kya
@birugurung7800
@birugurung7800 21 күн бұрын
yo samsaadamaa badi kina aaudaina??😢😢😢😢
@bijaylakhaju8774
@bijaylakhaju8774 21 күн бұрын
kantipurko malik le tannai diye jasto xa kangress ehmale lai
@K3aidenedits
@K3aidenedits 21 күн бұрын
Khulkaish
@himalayensam1819
@himalayensam1819 21 күн бұрын
Népal ma dhalaal neta ra samsad bahek,Nepal lai maya garne neta koi chaina.. Aba yo hall ma bayeko sabhai lai agho laune manche janminu parcha. Natra aba Nepal bandaina.
@user-zp7jg7xx7m
@user-zp7jg7xx7m 18 күн бұрын
Yo KZfaq live ma janu hola hai sabai le support gardinu hola link
@debendrapanday
@debendrapanday 21 күн бұрын
Pahilo patak prachanda ko tarka r imandarita r bichar sahi lagyo
@rameshlama949
@rameshlama949 21 күн бұрын
prachanda ko dam lai samam xa mo mongol mno ko vaye pani Lal salam prachanda g
@rajendrasunar3452
@rajendrasunar3452 21 күн бұрын
Balen is a perfect for our prime minister of Nepal.
@navinrai6079
@navinrai6079 21 күн бұрын
आज संसदमा बोल्ने रुटिन बैगुनी केटोलाई पार्टीले जानकारी दिएको थिएनछ I मलाई हासो लाग्यो I सेतोपाटीमा हिजो मात्र एमाले कांग्रेसको सहमति बारे जानकारी नरहेको भन्नेले आज आफैले सहमति पत्र तयारी परेको गरि बोलेको सुन्दा नकाब लगाएको योगेश त होइन ?
@lamaraju-sl7yz
@lamaraju-sl7yz 21 күн бұрын
झोले सबै नमरे सम्मा नेपालने निकास पाउन सक्दैन यो शेरे केपि भन्दा त प्रचन्ड अहिलेको योग्या pm हो म झोले होइन है तर नियालद त्यो देखिन्छ
@SuryaShrestha-ye4bs
@SuryaShrestha-ye4bs 21 күн бұрын
5 barsa samma parchanda lai chalaunu dinu parxa yeti vayena vane timihar tinjana pinda khane harulai sidai sworgalok purai dinxa😂😂😂😂
@user-ho7xi7nl3v
@user-ho7xi7nl3v 21 күн бұрын
Kripayaa.bhasan.garera,deshabanla?
@HimalRawat-ly3jx
@HimalRawat-ly3jx 21 күн бұрын
प्रचण्ड जिलाई अब यउटै बिकल्पछ राजा ल्यायर प्रधानमन्त्रि बन्ने
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Ho ho ho aba sere oli dahall lai raja banaunu parxa
@binayjha121
@binayjha121 21 күн бұрын
Sansad jyu haru tapai haru le praytek subidha liyer hidnu hola kin bhane tapai aphno ghar ko bhot le jiteko ho bholi ke hola tayo pani hernu hola tapai ko bua desh hain kin jun bela pani kendriya sarkar dhalne jun sukai bela pradesh dhalne janta bhard ma jaosh tapai haru ko abstha dekher yo abstha dekhiyoko x
@sonamshreelama6764
@sonamshreelama6764 21 күн бұрын
चोरहरुको जमात
@PurnaLimbu-dm1zc
@PurnaLimbu-dm1zc 21 күн бұрын
नापियो
@aawaznepal774
@aawaznepal774 21 күн бұрын
Des ko nam na lida ni hunx neta haru le,des ra janta bhanera litne ta honi
@amaryetra7320
@amaryetra7320 21 күн бұрын
3:35:25 यस्ता त गृह मन्त्रि,गाडि खसेको नारायणी हैन त्रिसुलिमा खसेको हो,घटनाको राम्रो जानाकारि हुनु पर्ने निकायको प्रमुख लाइ नै घटना कहाँ घट्यो भन्ने नै थाहा छैन भने जुरेलि कट गृह मनत्रिलाइ के भनाै
@gurungkharkaraj9177
@gurungkharkaraj9177 21 күн бұрын
देशमा जनता बिजोग अवस्थामा हुदाँ यिनी नेताहरू चाहिँ कूर्चीको तानातान । धिक्कार ६हौं ईनीहरूलाई र अबको ८४ मा आलुको पेडाँ दिनु होला आदणिय सम्पूर्ण नेपाली महानुभवहरूमा हाँर्दिक आव्ह्वान गर्दछु । धन्यवाद /🙏
@jangatamang-zb4sw
@jangatamang-zb4sw 21 күн бұрын
यो सत्ताको खेल छाडेर जनतकाे उद्दारमा लाग हैना भने सत्ता राजालाइ बुझाउ
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Ho ho ho aba aamgkaji sherpa jiu lai raja banaunu parxa
@navinrai6079
@navinrai6079 21 күн бұрын
Masinne ko giddi
@KamalaKunwar-zz2ic
@KamalaKunwar-zz2ic 21 күн бұрын
जनता बाढीपहिरोले पालमा बसेकाछन् यता नेताहरु सत्ताको पछी हरे मेरो देश।
@krishnaadhikari6130
@krishnaadhikari6130 21 күн бұрын
कति निरमम हो नेपालको राजनिति
@yambahadur8334
@yambahadur8334 21 күн бұрын
Astai ho chor varsta dalali mafiya ani mahha rast ghati neta party haruko rajniti
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 17 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 45 МЛН