मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए ! |

  Рет қаралды 151,426

Himalaya TV

Himalaya TV

Ай бұрын

मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 2 100
@Fenjetangling
@Fenjetangling 28 күн бұрын
दलका लागि यिनको योगदान महत्वपूर्ण होला तर १२ लाख मतदाताहरुले रविको नामका कारण रास्वपालाई भोट दिएका हुन्। मुकुललाई त २५ प्रतिशत मतदाताहरुले पनि चिन्दैनन्।
@santoshparajulioffical
@santoshparajulioffical 28 күн бұрын
२५ हैन चुनाब मा १% ले नि चिन्दैन थे यो चुकुले लाई २५ % धेरै सोच्नु भो तपाईंले ।।
@sarojstha275
@sarojstha275 28 күн бұрын
मैले त यो विवादमा आए पछि मात्र चिने
@user-cr1ey5sk9y
@user-cr1ey5sk9y 28 күн бұрын
चिन्ने नचिन्ने अर्को कुरा हो। पपुलर मान्छेले झन राष्ट्र घात गर्छ।
@BMBasel
@BMBasel 27 күн бұрын
गफाडी लाई भोट दिएर गलत गरियो नेपाली जनताहरुले
@gopalkaliraj4194
@gopalkaliraj4194 27 күн бұрын
हुन त गोप्य छलफल पाटी को ठुलोमानछे लाई थाहा हुन्छ मुकुलको कुरा सत्य हुन सक्छ 😊😊😊😊
@kishorbista4889
@kishorbista4889 28 күн бұрын
यौटा नाथे रबिले भारतलाइ नेपाललाइ यौटा राज्य प्रान्त बना भन्दैमा सम्भब हुन्छ ? यो मुकुल भन्ने जन्तु रास्वपा को लागि मात्र हैन देशकै लागि घातक छ । येस्लाइ तत्काल पार्टी बाट लात हानेर निकाल्न जरुरी छ ।
@bikasbhandari63
@bikasbhandari63 27 күн бұрын
100% सहि भनाइ ।
@mehkzkhem
@mehkzkhem 27 күн бұрын
Aile ko paristati ma yewa le lahar ma support garako party le tyo muddha lai bhutinakaran garako jasto garna khoja samvav xeina ra? rajnatik mahol tesare nai bandai janxa ne, jasare mukul le lie detection test dina tayar bhandai chhan tesare ra so pa ka kunai neta bhanna sakako xein hai tyo ne bichar garnush
@AstroNarayanAcharya
@AstroNarayanAcharya 28 күн бұрын
बेलैमा गद्दारलाई चिनेर निष्कासन गरिएकोमा हामी खुशी छौं।
@chaulagainmaniram9964
@chaulagainmaniram9964 28 күн бұрын
सबैभन्दा पहिला यिनलाई मानसिक हस्पिटल लगियोस
@deepakrijal6497
@deepakrijal6497 28 күн бұрын
येस्ता कच्चा मान्छेलाई पार्टीको महामन्तृको जिम्मेवारी कसरी निभाउछन? अरु आन्तरिक कुरा हुन । फिक्स गर्दै जालान तर स्वर्निम वाग्ले लाई लगायेको गम्भीर आरोपको यिन्ले पुस्ती गर्नै पर्छ। सार्वजनिक रुप्मा येस्तो गम्भीर आरोप लगाउदा को परिनाम ख्याल गर।
@raju8528
@raju8528 27 күн бұрын
swornim laai aarop laagauna mutu chahincha sir mutu himatilo keto rahecha mukul dhakal
@informationalfriend3998
@informationalfriend3998 23 күн бұрын
अमेरिकाको जुठो खाएर एमसिसीको पक्षमा दलाली गर्ने देशद्रोही स्वर्णिमको बारेमा सबैले बिस्तारै बुझ्दैछन्
@laxmipun2310
@laxmipun2310 28 күн бұрын
दुस्मन सधै दुस्मन नै हुन्छ तर साथी जस्तो देखिने साथी कतिबेला दुस्मन हुन्छ थाहा हुदैन रहेछ Good Luck Rabi Sir
@dipendrakc7121
@dipendrakc7121 28 күн бұрын
भुत्र को good luck पाटी को दस्तावेज सबै लेख्ने मुकुल रैछ्न अनुहार मात्र रबि रबि भएको रैछ
@bhubanrai2721
@bhubanrai2721 28 күн бұрын
@@dipendrakc7121रास्वपाको आधार र अवधारणा नै मुकुलको हो।
@bijayakhadka2868
@bijayakhadka2868 28 күн бұрын
​@@dipendrakc7121तेसो भए इन्ले जे बोल्दा पनि हुन्छ हैन त ??
@Fearless.-
@Fearless.- 28 күн бұрын
Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!
@user-jx6wi7cn7d
@user-jx6wi7cn7d 28 күн бұрын
​@@Fearless.-timi chai kasko andha bakta honi
@user-eg2fr6hu4o
@user-eg2fr6hu4o 27 күн бұрын
जे भए पनि येतिकाे हिमात वाला मान्छे चाहिँ अरु पाटिमा पनि हुनुपर्छ जसले जति गालि गरेपनि मुकुल ढकाल लाई मुकुल ले सहि कुरा गरेकाे छ
@ramsedai804
@ramsedai804 28 күн бұрын
टीकासर लाई धन्यबाद,वाहां कस्तो हुनुहुंदो रैछ भन्नेकुरा आजबाट प्रस्ट भयो,एस्तो मान्छे तेत्रो पार्टीको माहामंन्त्री 😃बोकाको मुखमा कुबिन्डो भनेको यही हो।रबि त धेरै माहान हुंनुहुदो रैछ,आजबाट भुपुमाहामंन्त्रीको कम्तिमा राजनिति चाहिँ सक्कीयो अब बाहांलाई कुनै पार्टीले लिंदैन बिस्वास पनि गर्दैनन्।
@17kedar
@17kedar 27 күн бұрын
रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !
@durgachhetri9360
@durgachhetri9360 27 күн бұрын
​@@17kedarparx aba baumat ko ghanti 🔔🔔🔔 🔔 bajauni ho
@sarojraut7634
@sarojraut7634 26 күн бұрын
@@17kedar Janata nai khatey xann, dui char paisa ma lobiney khatey janata chhan, masu chiura ma vote auta lai dinxa ani khatey haru lai chaiyeko xa pariwartan thukka
@ShreeramShrestha-nd2vk
@ShreeramShrestha-nd2vk 25 күн бұрын
​@@17kedar😊😊😊😊😊😊😊😊😊
@Prisa29
@Prisa29 28 күн бұрын
पक्का यो मान्छे खुस्किसक्यो जाऊ तिमी दिमाक लाई check up garna . यसलाई निकाले कै ठिक भो पार्टी बाट
@kalakafle2765
@kalakafle2765 28 күн бұрын
मुखमा जे अायौ तेहि बोल्ने धन्न राष्ट्रिय सोतन्त्र पाटी निकालेर ठिकैभयो
@sapkotadolakanta9947
@sapkotadolakanta9947 28 күн бұрын
Pagal ho
@abhayashrestha368
@abhayashrestha368 28 күн бұрын
लौन मुकुलको परिवारमा फेरि अर्को ठूलो दुर्घटना ब्यहोर्नु छैन भने परिवारहरुले तुरुन्तै पाटन हस्पिटलको पागलखाना लागि हाल्नुस है नत्र यस्तै यस्तै भयो भने मुकुलले आत्माहत्या गर्न बेर हुदैन ! जति सक्दो छिटो लगि हाल्नुस है !
@99Basanta
@99Basanta 25 күн бұрын
गाजाले हो यो सब।
@jeevankhatri8425
@jeevankhatri8425 26 күн бұрын
म रबिको निकै बिश्वास गर्थे, रबिको पक्षमा आन्दोलन पनि गरे। तर रबिको सक्कली अनुहारको परिचय मिल्यो। रबि त सत्ता स्वार्थमा चुर्लुम्म डुबेका रैछ्न। देस जहाँ जाओस आफू प्रधानमन्त्री ? हैट अब घण्टिको रालो झिक्नुपर्छ
@manuojha6563
@manuojha6563 28 күн бұрын
यो मान्छे लाई कोही जनताले चीनेर भोट दीएको हैन रबीकै कारण ले यो माहामन्त्रीको पदमा प्पुगेको मान्छे अहिले आएर ठुलो कुरा गर्न लाज ले नी लजाउन पर्ने हो! यस्तो लाई अवसार बादी भनीन्छ ! माहामन्त्री भएर सबै जीम्मेवरी आफुले समाल्नु पर्ने हैन आफ्नो गल्ती लुकाउन यति रोइलो गर्दै छ!
@BCRaai
@BCRaai 28 күн бұрын
Rabi ko karan le vote payeko tah mukul le bhanekai cha ta Tara ahile Rabi khas ke ho ra Raswapa kasari baneko bhanne kura prastyaaudai cha mukul le ra malai jaha samma lagcha mukul le bhaneko kura bethik hoina, hami janta haru manche lai boleko bhar ma Biswas garchau Tara bhitri kura bujheko hudainau,, Rabi club nai thiyo pahile yo swikarnu huncha ni, pachi raswapa bhayeko ho ..
@radhikathapa3557
@radhikathapa3557 27 күн бұрын
Baulayo yo rabi sir ko daha le
@radhikathapa3557
@radhikathapa3557 27 күн бұрын
Dherai nabhuka timilai sa sa pa ma suhaudaina mukule aba arkai paty khola ra lu ta rabi le jasto kam garera dekhau ta hami pani herau 😡😡😡
@devsapkotajapan9556
@devsapkotajapan9556 28 күн бұрын
वच्चावच्ची होकी महामन्त्री हो यो मान्छे॥ छि छि
@krishnasubedi807
@krishnasubedi807 28 күн бұрын
सबैभन्दा पहिला टीकाराम यात्री ज्यु लाई धन्यवाद ।किनकी यो मुकुल कस्तो मान्छे हो भनेर चिनाउनु भयको मा।र अर्को कुरा प्रिय मुकुल जि तपाईं जति सक्दो छिटो मानसिक अस्पताल जानू डा.तपाईं हो तर आजको अन्तरबार्ता हेर्दा तपाईंको दिमाग् ले ठाउँ बिस्तारै छोड्दै छ बेलैमा उपचार गरे निको हुनसक्छ।कसरी सुन्नु हो रा स्व पा को पूर्वमहामन्त्रि बोउलायो भनेर।
@dipakashrunjali4598
@dipakashrunjali4598 28 күн бұрын
केटाकेटी सितको अन्तरबार्ता आज सुन्दैछु पहिलोपटक। 😂😂😂😂 यात्री सर सारै परिपक्व हुनुहुन्छ जस्तो लाग्थ्यो तर यो गेष्ट ल्याएपछि यात्रीको परीक्षा पनि देखियो😆😆 कस्तो गेष्ट ल्याएको हो? यसो बुझ्दा त सिरिन्ज लाउन पनि ट्रेनिङ चाहिन्छजस्तो लाग्यो चुकुल डाड्सापलाई😂😂😂
@rajuskoirala7959
@rajuskoirala7959 28 күн бұрын
नेपाली कांग्रेस ले रवि लाई प्रधानमन्त्री को अफर गरेको थियो लिखित पत्रनै छ भन्ने सम्मको कुरा रविले नै भनेका छन अरु रास्वपा सदस्य हरुले पनि भनेका छन । भारतले मलाइ प्रधानमन्त्री बनाइदेओस भन्ने आसय किन कसरी राखे होला रवि ले जबकी प्रधानमन्त्री को अफर त उनिसामु थियो । एक - मुकुल को हैसियत तेति सम्म छैन जो भारतका नेता कुटनैतिक मान्छे सङ्ग यी कुरा राख्न सकोस । दुई - रवि लाई कांग्रेस ले प्रधानमन्त्री को अफर गरेको थियो यदि रविलाइ प्रधानमन्त्री नै बन्नु थियो भने बन्ने अवसर थियो त !! कसरी रवि ले भारत लाई गुहारे होला भन्ने कुरा पत्याउनु ?
@HP_Dogra
@HP_Dogra 28 күн бұрын
Congress le teslie pm ko offer kahile garena.
@Raajneupane55
@Raajneupane55 28 күн бұрын
एउटा interview मा सोदेको प्रश्न को उत्तर दिन आउदैन अनि india सङग कुरा गर्ने जिम्म एस्ले लियेको रे 🤣🤣🤣🤣
@RamBasnet-od5qt
@RamBasnet-od5qt 28 күн бұрын
Tesai janxa
@ishworneupane2497
@ishworneupane2497 28 күн бұрын
कांग्रेसले गगन थापा जस्तो नेतालाई मन्त्री बनाउन गाह्रो मान्छ भने चट्के लाई प्रधानमन्त्री को अफर दियो रे😂😂
@rajuskoirala7959
@rajuskoirala7959 28 күн бұрын
@@ishworneupane2497 यहि च्यानल मा चाडै नै टिकाराम सर सङ्ग रवि लामिछाने को अन्तर्वार्ता आउने नै छ सबै उत्तर तेति बेला सुन्नु होला
@dhanlo218
@dhanlo218 28 күн бұрын
मुकुले चुकुले गफ धेरै गर्ने रहेछ यसलाई रास्वपा बाट धेरै टाढा राख्नु पर्छ ! यो परिचालित ब्यक्ति हुन ! मुकुलले करोड पैसा लिएर रबिलाइ सिध्याउने खेल खेल्दा आफैँ सिद्धिए ! यदि मुकुल ठिक थियो भने रास्वपामा उसको पक्षमा कसैले किन साथ दिएन ?? रास्वपा रबिको हो यदि रबि भएन भने रास्वपाको कुनै पनि सांसदले चुनाव जित्दैन !
@parshudhamala4359
@parshudhamala4359 28 күн бұрын
ईश तेरो कुरा सहकारी ठग रबि अब सकियो हेर्दै जा
@dipakrajpaudel5473
@dipakrajpaudel5473 28 күн бұрын
Yes 👍
@MangalmayaRai
@MangalmayaRai 25 күн бұрын
Chor ko paxi dalal ko paxi po khana painx vanera lagxan satyabadi ko paxi ko lagx ra khana paidaina ni ta mukul sahi xan
@rajuadhikari9924
@rajuadhikari9924 28 күн бұрын
मुकुल ज्यु वास्तविक के हाे निष्पक्ष जनता बुझ्न चाहान्छन् आराेप परत्याराेप भन्दा टेवल टक गर्नु जनतालाई भाड्ने काम नगर
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 28 күн бұрын
बिना प्रमाण यो झिङ्गले बोलेको पत्याउने महा मूर्ख को होला?स्वर्णिम,रवि जस्ता व्यक्तिले यो झिङ्गालाई भारत सङ्ग पदको लागि लविङ्ग गर्न अनुरोध गरेको रे।यसको औकात कति सम्म छ जनतालाई प्रष्ट छ।अब रास्वपाका विरोधीहरुले दलाल,भ्रष्ट अपराधीहरुले यो झिङ्गालाई ०८४ सम्म प्रयोग गरिरहन्छन्।यो झिङ्गाको जनता को होला?
@suraz555
@suraz555 28 күн бұрын
मुकुल भन्ने ब्याक्तिको भारतसग कुरा गर्ने हैसियत के????यो बकम्फुसे कुरो भयो है।मुकुल मुखमा लगाउ चुकुल अलिक बढिनै बोलेउ।
@chasingwisdoms6032
@chasingwisdoms6032 28 күн бұрын
I think he is in dillusion . He needs health check up…. This is really stupid..
@razzkhadka3579
@razzkhadka3579 28 күн бұрын
Tei ta yar 😂😂😂k boleko yasle 😂😂😂
@bineshbam3449
@bineshbam3449 28 күн бұрын
Rabi ka andha bhakkta ka mun ka kura 😂
@parshudhamala4359
@parshudhamala4359 28 күн бұрын
तेरो सहकारी ठग रबिले सक्छ कि
@bikrampakhrin8331
@bikrampakhrin8331 28 күн бұрын
Chor mukul
@debendragc2847
@debendragc2847 28 күн бұрын
रविले गल्ती गरे होलान,राजनीतिमा गल्ती हुन्छ नै। मुकुलमा अहंता, स्वेच्छाचारी धेरै देखीयो, रास्वपा सक्न हिडेको लन्ठु। सवै यसैले जानेको ठान्छ, सवैले जे पनि यसैलाइ सोध्नुपर्ने? अति संवेदनशील आरोप लगाएको छ, यसको छिटो छानबिन हुनुपर्छ।
@rajkhadka6921
@rajkhadka6921 28 күн бұрын
आदरणीय टिकाराम सर लाई यो अनुरोध छ कि, प्रधानमन्त्री भए सबै कुरा भारत लाई बुझाउन तयार थिए रबि र स्वर्निम भन्ने जस्तो गम्भीर आरोप जून यहाँ मुकुल ले भनेका छन् , यस्को सत्य तथ्य बाहिर ल्याउनु होस् , हजुर जत्तिको पत्रकार सामु येस्तो गम्भीर विषयबस्तु आएसि येस्को उत्तर पक्कै पनि सम्बन्धित ब्यक्ति बाट पक्कै पनि खोज्नु हुनेछ भन्ने आसा राखेको छु हजुर को कार्यक्रम को नियमित दर्शक भएको नाताले !
@yampaudel4640
@yampaudel4640 28 күн бұрын
क्यान्सर पीडित हो भनेको त मानसिक सन्तुलन हराएको अर्धपागल पनि रहेछ।
@humanityuae
@humanityuae 27 күн бұрын
Khuskeko😳😱😡
@bpdhital9912
@bpdhital9912 28 күн бұрын
"म" बाद ले भरिएका मुकुल निरंकुश बन्न खोजेका हुन यिनी अहंकार ले भरिएको घैटो हुन
@tulasitara9255
@tulasitara9255 28 күн бұрын
यो घरको न घाटको भएको छ यसको दिमाख ठीक ठाउँमा छैन त्यही भएर jpt बोलिरहेको छ यसलाई राँची लाने बेला भएको छ
@kshiteejrai4091
@kshiteejrai4091 28 күн бұрын
छ्या२ यो मुकुलेको कुरा सुनेर आफैलाई लाज लागेर आयो यस्लाई त रास्वपा मा साधरण सद्स्य पनि नरहने गरि निलम्बित गर्नु पर्थ्यो
@sangitagautam2134
@sangitagautam2134 27 күн бұрын
हो नी।पार्टी भित्र कुरा गर्नु पर्ने बाहिर गर्छ। केटाकेटी को झगडा जस्तो कुरा लाग्यो।
@umeshghimire6899
@umeshghimire6899 28 күн бұрын
मुकुलको हैसियत छ र भारतसग कुरा गर्न, कसले चिन्छ यसलाई ??
@mehkzkhem
@mehkzkhem 27 күн бұрын
21 jana sansad bhanko party ko mahamantri ko kura bharat le sundaina sochnu pani murkhata nai ho
@17kedar
@17kedar 27 күн бұрын
रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !
@prakashbhattarai3213
@prakashbhattarai3213 28 күн бұрын
आफ्नै ओज घटने अन्तर्वाता लिने यो टीकाराम जि चुकुल ल्याउनु नै गलत !!
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o 28 күн бұрын
यो मान्छे परिचालित हो रैछ आज साबित भयो
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 28 күн бұрын
मुकुल सर तपाइ ले भनेको कुरा हरु सत्य तथय हो भने जनता मा लिएर आउनुस हजुर लाइ जनता ले भगबान बराबर को रुप मानने छन।
@kumarpoudal7119
@kumarpoudal7119 28 күн бұрын
यो मान्छेको रणनीति भनेको रबि लाई सकाउने मत्रै देखिन्छ यति कुरा बुज है मुकुल होकि चुकुल हो तिम्रो अनुहार हेरेर जनताले पत्याको होईन बिचार चोगे
@arjunarjun2854
@arjunarjun2854 28 күн бұрын
यात्री जि यस्ता काचा र हल्का मान्छेको अन्तरबार्ता नलिएको राम्रो ।
@basantapaudel8455
@basantapaudel8455 28 күн бұрын
यात्री जि लाई पनि त भिउज चाहियको छ नि।अहिलेको अबस्थामा यो पागलको अन्तरबार्ता लियो भने भिउजको सिमा नाग्छ भन्ने थाहा छ नि यात्री जि लाई ।यात्री जि पनि त नेपालका पुराना चामल हुन नि।
@bineshbam3449
@bineshbam3449 28 күн бұрын
Kina arjun g rabi ko matra interview lina 😂
@user-cu9if9rv2u
@user-cu9if9rv2u 28 күн бұрын
त्यो हस्पिटल मा तिमिलाई नै उपचार गर्नु पर्ने भो दाई
@rajkumaradhikari4418
@rajkumaradhikari4418 28 күн бұрын
मुकुल जि को भनाइ निकै संबेदनसिल र सटिक छन् । अगाडी बढ्नुस एक दिन अवस्य सफल हुनुहुनेछ , शुभकामना ।
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 27 күн бұрын
केहि भन्नु छैन । नेपाली को चेतानास्तर कमजोर छ । धेरै पछि थाहा पाउने छ्न तर त्यतिवेलासम्म ढिलो हुनेछ ।लेखेर राखे हुन्छ । लोकप्रिय वाद ले व्यक्तिमा अहंकार र व्यक्तिलाइ मानव नभई भगवान बनाउछ । उदाहरण हिटलर र मोदि ।
@khagendrapokhrel7264
@khagendrapokhrel7264 28 күн бұрын
यस्तो मान्छेको अन्तर्वार्ता लिएर तपाइँकै बेइज्जत भएन र यात्री दाइ ।
@dipakkatwal8139
@dipakkatwal8139 27 күн бұрын
सहि भनपनु भयो
@shailendrakafle3965
@shailendrakafle3965 27 күн бұрын
Very true … patrakar jyu kai beijat ho yo ..
@neptune6423
@neptune6423 28 күн бұрын
तँ कलौटे हाम्रो जिल्ला आईस भने गु खुवायर फिर्ता पठाउने हो
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 28 күн бұрын
😂😂😂😂
@sukadevyasmalee4785
@sukadevyasmalee4785 27 күн бұрын
😂😅
@subashlamichhane1794
@subashlamichhane1794 28 күн бұрын
आधा सत्यहोला अर आधा चाहिँ आक्रोश नै हो यति चाहिँ सत्यहो कि इनिहरूको काचुली भित्र अर्कै शरीर छ ।बास्तबमा काचुलिफेरेर सर्प नै हुन्छ्न तर यिनिहरूको काचुली फेर्ने हो भने छेपारो,फट्याङ्रो ,झुसिलकिरा के के हुन्छ्न हुन्छ्न ....
@shovitoli8221
@shovitoli8221 28 күн бұрын
यात्रीजीले पागललाई बोलाएर तपाईको बेइजत भएनर,छि छि परिचालित बौलाह
@muraharidahal2
@muraharidahal2 28 күн бұрын
यस्ताको संगत कस्ले गर्नी र बिश्वास कस्ले गर्नी हो।।।अन्तरबार्ता को लेबल मिलेन टिकाराम यात्री को।
@saradthapa7663
@saradthapa7663 28 күн бұрын
It’s looks like he is viral guy giving interview with KZfaqr lol 😅
@rosieroses201
@rosieroses201 28 күн бұрын
😂👍​@@saradthapa7663
@user-ie6ng2db3q
@user-ie6ng2db3q 28 күн бұрын
तिमि rsp बाहिर निक्लिदा दुःख लागेको छ अर्कों खुसी छीतै निकलेऊ राम्रो भयो मुकुल तिमि घर भाड़ने बनबिरलों हाऊ
@PrakashBasyal-ci3ld
@PrakashBasyal-ci3ld 28 күн бұрын
सूचना बेच्ने एसेट लाई बाहिर पठाऊ भन्दै संसद मा घोक्रो फुलाउने ले त देश नै बुझाउन लागेको भन्ने कुरा पो आयो यो त गहन विषय हो जनता लाई भ्रम पैदा गरेर यस्ता शक्ति प्रमुख भए भने त राती सुत्दा नेपाल बिहान उठ्दा मेरा भारत महान भन्नु पर्ने दिन पो आउँछ कि के हो ? बुझिन मैले बुझाइदेऊ कसैले।
@kishanmayarairai2629
@kishanmayarairai2629 28 күн бұрын
म कुनै पाटिकाे झाेले हाेइन र म धरान बाट धरान नेपाल देश काे अहिले सामपाङ मेर भयेपछि झन चरचित सहर हाे तेसताे सहर मा पनि म कुनै पाटि अथवा मेर काे झाेले हाेइना तर याे मुकुल काे कुरा सुनदा १००/ हावा लागयाे कुरा सुनदा गाला पडकिने गरि हाननु मन लागयाे
@arjunsubedi4381
@arjunsubedi4381 28 күн бұрын
यो कस्ले पत्याउला भारत को कस्लाइ चिन्दछ ।यो पुरै पागल कुरा गर्दछ तर नेपाली जनता को 12 लाख मत को अपमान गर्दै छ यस्ता पागलाइ त साधरण सदस्य पनि राख्नु हुदैन पुरै पागल कति पनि छैन दिमाग
@santoshmongol116
@santoshmongol116 28 күн бұрын
hahahhh यो नक्कली डाक्टर रहेछ भन्ने कुरा प्रष्ट भयो 😅😅
@sseqwaasd4421
@sseqwaasd4421 28 күн бұрын
परिचालित जासुस आत्मकेन्दृत फटाहा डा बेलैमा निकालेर रास्वपाले ठिक गर्यो।।
@hemantasijapati6573
@hemantasijapati6573 28 күн бұрын
कुरा गम्भीर छ है ,रवी र स्वणिमबाट जनता सधैं सजग हुन जरुरी छ
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 28 күн бұрын
ए भाई कसैले देस भुटान या भारत सङग गाभुम भन्दा गाभिन्छ के बोल्या लठुवा डाक्टर 🙂
@hemantasijapati6573
@hemantasijapati6573 28 күн бұрын
सिक्किम लेण्डुप दाेर्जेले नै गाभेकाे हाे मुला याद गर
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 28 күн бұрын
@@hemantasijapati6573 त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने कुरा गर्दा केही भएन जब सिकर लामिछाने र एटेन्सन सिकर वाग्लेले भन्दा चैं के के नै हुने जस्तो कमेन्ट गर्दा अलि बुझेर गर केटा यि सबै चोर हरु हुन कोहि गतिलो छैनन 👍
@sitalhumagain5445
@sitalhumagain5445 28 күн бұрын
यो फ्याउरो जे मन लाग्यो तेइ बोल्दै छ
@Jp-ig5mz
@Jp-ig5mz 28 күн бұрын
यो मुकुले भनेको मान्छे cancer लागेर पुरै मान्छेनै cancer भै सकेछ पार्टीको लागि।
@ujingaire9647
@ujingaire9647 28 күн бұрын
यो पात्र छनोट चाहि एक्दम झुर लाग्यो सर यति चाहि दिल खोलेर भने
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 28 күн бұрын
यो मुकुल हैन 100% चुकुल हो।
@Fearless.-
@Fearless.- 28 күн бұрын
Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!
@rameshthapa4677
@rameshthapa4677 28 күн бұрын
​@@Fearless.-jok kada gardo raixa 😁😁
@bineshbam3449
@bineshbam3449 28 күн бұрын
Mukul dhakal is right
@TankrajSubedi-fq7qe
@TankrajSubedi-fq7qe 27 күн бұрын
hoho
@edsonbarbosa4978
@edsonbarbosa4978 27 күн бұрын
@@Fearless.- ta chahi yeki Mukul ko andha bhakta ban.
@ANAMOLSEWA
@ANAMOLSEWA 28 күн бұрын
यस्तो तरिकाले पनि रास्ट्रीय दलको महासचिब पनि हुन्छ खोइ राजनीति चेतना छैन ।
@amrittimilsina2695
@amrittimilsina2695 26 күн бұрын
Yatri Jee being such a reputed journalist, he just took this interview just for views.
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 28 күн бұрын
महामन्त्री मुकुल ढकाल ढटेर बस्नुस् सहकारी ठगहरु संग डराएर पार्टी छोड्नु हुन्न तराईको प्रतिवोदन सही छ छोड्नै परे पार्टी फुटाएर नया पार्टी खोल्नुस् नेपाली जनताको साथ छ।
@rupakkarki5176
@rupakkarki5176 28 күн бұрын
यस्को खुस्के छ😂 पद पाउदा सम्म सबै ठिक पद गयपछि सबै बेठिक,,,,पुर्ब माहामन्त्रि जस्तो मान्छेले यति गम्भिर र सङ्गिन आरोप लगाएको छ,,तुरुन्त सत्य तथ्य छानबिन गरि यदि झुठो रहेमा यो चुकुले लाइ कार्बाहि गरियोस,,
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 28 күн бұрын
धन्न यो चुकुललाई निकालेछ पार्टीले। यो केटो १००% बिकेको छ।
@Fearless.-
@Fearless.- 28 күн бұрын
Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!
@bineshbam3449
@bineshbam3449 28 күн бұрын
Rabi ka andha bhakta ka kura haru purai Nepali janata lea bhuji saka aba 84 ma tha huncha heram laa 😂
@parshudhamala4359
@parshudhamala4359 28 күн бұрын
तेरो रबि सहकारी ठग भन्दा येहि मुकुल ठिक छ
@dkllotus111
@dkllotus111 28 күн бұрын
यी सोझा मान्छे हुन्,सोझा मान्छे नेपालको राजनितीमा काम छैन!! तर उनि पारदर्शी यति भएकी ह्वाङ्गै भए !!! यति धेरै ह्वाङ्गै पनि राजनितिज्ञ हुन सक्दैन!! यिनले आफ्नो मान्छे राखेको भए यिनको पक्षमा पनि कोहि हुन्थे !! यिनको भित्र र वाहिर दुईवटा चरित्र चाहि पक्कै छैनन !!!!
@keshab2370
@keshab2370 28 күн бұрын
राजनीतिमा युवा आउनु पर्छ भन्ने चासोमा नै संका पैदा गर्यो यस्ता पागल युवा राज्नतिमा आएर हैट
@kumarthapa9530
@kumarthapa9530 28 күн бұрын
टिकाराम राम्रो पत्रकार ठान्थे । कैलाश सिरोहीया पक्राउ प्रकरण पश्चात पोडकाष्टहरू हेर्दा १२ भाईकै लाईनमा गएछ । पत्रकारबाट पत्रुकार भएछ । घुमाई फिराई जसरि हुन्छ रबिलाई नै तार्गेट गर्ने मनसाय देखियो । मुकुल जस्तो पागलसंग अन्तर्बार्ता लिएर आफ्नै कद घटाई समय बर्बाद गरिरहेका छन् । मुकुललाई न भारतको राजनयिकले पत्याउनु न कसैले देश सुम्पिन्छु भन्दा हुनु न रबिलाई प्रधान्मन्त्रि बन्नु थियो त्यो पनि शेबदेले अफर गरेको भनेर रोष्टममै भनेका छन । बरू मुकुललाई पार्टी हैन देशाटै निकाल्नु पर्ने देखीयो ।
@bineshbam3449
@bineshbam3449 28 күн бұрын
Rabi Lamichhane ho ramro patakar ta ramro neta hoina Tika ram sir ko kura gara lea first ma mirrer heena jaruri cha 😂😂 andha bhakta n rabi cyber cena 😂😂
@rosandhakal9324
@rosandhakal9324 27 күн бұрын
tika ram le yesma mukul lai kati joker bnairakhnubaxa tapaile bujnu bhaen... manmanaii kasto joker raixa bhanthaa xan......he is not supporting mukul here.....ani rabilai naramro garna khojeka xaiinan
@sanjeebgartaula454
@sanjeebgartaula454 27 күн бұрын
देखावटी मनिसहरुको सहि चित्रण गरेका छ्न मुकुल ले। 2 दिनको लागि पुलिसमा बडुवा गर्ने लामिछानेलाई के आधार बिव्स्वास गर्छ्न मनिसहरु
@theravadamahayana6329
@theravadamahayana6329 27 күн бұрын
अब मुुकुललाई पनि पुडासैनी काे शैलिमा मार्ने छन् हत्यारा ठग देशद्रोही रबि लामिछाने क्लब ले।
@darchula649
@darchula649 27 күн бұрын
सिकाएको श्याल पराल खान्छ भनेको एहि हि है
@KailashKoiral
@KailashKoiral 27 күн бұрын
यहा कमेन्ट हेर्दा नेपाली ले छिमेकीले नेपाल मास्न सबै चाल चालेका छन् भन्ने त शंका पनि गरेका छैनन
@harishbhatta4990
@harishbhatta4990 28 күн бұрын
यो मान्छे लाई अपहरण गरेर इंडिया , ठूला दल ,कान्तिपुर र 12 भाई लाई प्रयोग गरियो।।
@bschitwan
@bschitwan 28 күн бұрын
बडाध्यक्ष कुनै ठाउॅ यिनले जिते कान काटी दिन्छु औकात नभए मान्छे हो यिनको घमण्ड र कुण्ठा मात्र हो
@dillirajbhusal7340
@dillirajbhusal7340 28 күн бұрын
यात्री जि ले बहसमा सबै कुरा खुलाई दिनु भएको छ । अरू खाशै कुरा के भन्नू र ! मुकुल जि लाई अत्यधिक नै सत्ता माेह ले गर्दा बाँदरको व्यबहार देखाउनु भयो 🙏
@narendrashahi77
@narendrashahi77 28 күн бұрын
जीवन संगतका केही त्यस्ता पलहरु हुन्छन जुन पलहरु मृत्यसंगै धुवा र जमिनमा विलीन हाेउन! त्यसैले महामन्त्री ज्यू मरेछि हरियाे काक्राे .... भने झै नगराै !
@khagendraghodasaini6915
@khagendraghodasaini6915 28 күн бұрын
अति नै बोले आज मुकुल जि ले
@govindkr5468
@govindkr5468 28 күн бұрын
यो मान्छे को कुरा पूरा सुन्न साकिदैन है. न टाउको छ न त खुट्टा नै छ. येस्ता पनि नेपालको राजनीती मा आउनु भनेको नेपालको दुर्भाग्य ho
@nepasonlinemedia5580
@nepasonlinemedia5580 26 күн бұрын
Truth is bitter !! He is right ❤❤
@believe3.043
@believe3.043 27 күн бұрын
म टीका दाइ को आज देखि follower बने जुन question apexa thiyo त्यही आए thanks keep it up 🙏 rabi aru vanda 1000% ramro xw kp deuba prachand dekhna sakne ehy nepali hamro aankha k rabi lae kei samaya patience liyer herna sakdaenau ,vichara case mathy case vayer ni katy kam garyo sixa ,prasasan ma jhole bahek sab le bujhx good luck rabi dae
@krishnakarki2003
@krishnakarki2003 28 күн бұрын
बिकाउ नेता हरू यस्तै हुन्छन् ।घमण्ड पन त्याग्नुपर्छ मुकुल जि ।
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 28 күн бұрын
रबिलाई छाडेर रास्वपा हाकछु भन्ने याे पागल मुकुल लाई कसले चिन्छर
@nepalidaigurung3520
@nepalidaigurung3520 28 күн бұрын
Kina Ravi taro bow ho?
@Fearless.-
@Fearless.- 28 күн бұрын
Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!
@basantagautam1377
@basantagautam1377 28 күн бұрын
33323😊 😊​@@nepalidaigurung3520
@Unik_Bantawa_Rai
@Unik_Bantawa_Rai 28 күн бұрын
यदि सच्चा नगरीक इमान्दार हो भने कसैले चिन्नु पर्दैन होइ अनि चिनेको मान्छेले अब नेपाल भारत को प्रदेश बनायो भने मान्दिन्छौ
@Kasa690
@Kasa690 28 күн бұрын
​@@Fearless.-😂Rabi pm banna ko lagi India samma jana nai pardaina Shere ley nai hastacher garera banauna khojeko thiyo ta ta sabai purano party ko jhole ho
@bikasbhandari63
@bikasbhandari63 27 күн бұрын
पुराना सबै भ्रष्टाचार पार्टीले चलाएको अस्त्र प्रयोग गरेर घण्टी स्वतन्त्र पार्टी लाई बर्बाद पार्न खोजेको हो। तर गलत अस्त्र आफै कि सचिन्छ कि समाप्त हुन्छ । 1 श्रेष्ठ 2. वाग्ले 3. ढकाल हाे।वाग्ले समयमै बुझेर आफ्नो करियर बचाउन सफल भए अरु दुई जना आफ्नै लापरबाहीले पतन भए।
@kafledilli3055
@kafledilli3055 28 күн бұрын
यो डा.मुकुल भाइ डिपरेशनमा गको छ । इनको उपचार जरुरी छ ।इनले जेपनी बोल्न थाले ।
@rameshjoshi8507
@rameshjoshi8507 28 күн бұрын
छि छि कसरी डाक्टर भन्ने रिष, ईर्ष्या र तानाशाही शैलीले पाटी चल्छ ।
@binoduprety2596
@binoduprety2596 28 күн бұрын
बिचारा नर्मल छैनन् इ मान्छे । मानासिक समस्या ले ग्रस्त छन् चाडै उपचार गर्नुहोला मुकुल जि ।
@KabinJoshi
@KabinJoshi 27 күн бұрын
Wow what a conversation This interview must be Tuff for you Yatri ji. Well done
@asstudios374
@asstudios374 28 күн бұрын
yasle k boleko maile kei bheu paina!
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 28 күн бұрын
डा.मुकुल जी फेरि खुइलिदै छ तपाई जति बोल्नुहुन्छ उति नै खुइलिदै गैरहनु भएको छ। जुन कुरा पार्टीमा भन्नुपर्ने हो बाहिर मिडियामा भन्दै हिड्नुहुन्छ। अहिले जे भनिरहनु भएको छ, त्यो कुरालाई कसरी पत्याइदिउ, भू.पू. रा.स्व.पा.महामन्त्री ज्यू यो तरिका भएन। तपाईको क्वालिटी यो स्थानमा मेल खाएन। बरू नेपालको बिकट ठाउँमा जानुहोस र डाक्टर बनेर जनताको सेवा गर्नुहोस। त्यसैमा भलाई छ देशको लागि र तपाईकै लागि पनि.....
@DeepKarki-jl7on
@DeepKarki-jl7on 28 күн бұрын
यो मुकुलको चुकुल खुस्किएकै रहेछ नि। ।
@baburamrai7193
@baburamrai7193 27 күн бұрын
मुकुल निश्चल मान्छे रहेछ । मनले बोल्ने मान्छे अनि बोलेको कुरो जसरी पनि पूरा गर्नु पर्छ भन्ने मान्यता राख्ने मान्छे ।
@govindasharma3766
@govindasharma3766 27 күн бұрын
Mukul ji Shame on you! if you not sure anything please do not face media, velu baje can give better interview then you, who is RIP
@RajthapThaparaju
@RajthapThaparaju 28 күн бұрын
यो त लास्टै फटाहा पनि मा फटा पो रहेछ यार।
@RamitDangi-dm3iu
@RamitDangi-dm3iu 28 күн бұрын
यो राडी को बान यति झुट बोलु के झुट ले पनि लाज्ज मान्छ होला
@parshudhamala4359
@parshudhamala4359 28 күн бұрын
तलाइ बेस्याको उत्पादन सहकारी ठग को उत्पादन
@ramnathdhungana2040
@ramnathdhungana2040 28 күн бұрын
याे कुकुलाई किन अन्तरवार्तामा ल्याउनु भाे टिकाराम जि।
@mounteverest4415
@mounteverest4415 23 күн бұрын
टिकाराम यात्री मित्र तपाईँ रेडियो प्रतिदुनिया fm 97 काम गर्दा देखि नियमित सुन्दै आएको स्रोता हु र अहिले पनि म नियमित तपाईंको कार्यक्रमहरू हेर्छु। तर यतिको लाज मर्दो (त्यसकारण मुकुल ढकाल) कार्यक्रम का अभिव्यक्तिबाट सुनिए राजनीति गर्न नजान्ने र आफ्नो गर्लफ्रेन्डलाई ठाउँमा पुर्‍याउन नपाएको दुनियाँलाई आरोप लाएर सिध्याएका छन्। हुन त क्यान्सर जितेर आएका मान्छे हुन्थे भने
@minkhatri7303
@minkhatri7303 28 күн бұрын
महामन्त्रीबाट निकालेपछि मुकुल बर्बराउन थाले जस्तो छ तर जति भ्रम छरे पनि जनता झुक्किने वाला र ढकालको पक्षमा आउनेवाला छैनन्। ढुक्क हुनुहोस् जति बोल्दा पनि जनताले बुझिसक्नुभयो मुकुल कस्ता भन्ने कुरा
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 28 күн бұрын
मुकुल जि हजुरले जे भने पनि जनताले पताउछन भने भ्रममा नहुनु होस आफै पतनको बाटो हो ।
@vinodlama3526
@vinodlama3526 28 күн бұрын
Rabi bhagwwan hun hami patyaudainau
@sanyasiman1053
@sanyasiman1053 28 күн бұрын
Mukul aba astaye
@devinthapa5663
@devinthapa5663 28 күн бұрын
रविको पतन नहोस।एक मुकुलले के बोलिराको छ बेलैमा प्रष्ट हुन जरुरि छ सर?
@pashupatisubedi7439
@pashupatisubedi7439 28 күн бұрын
डाक्टर मुकुल ढकाल ज्यू को बोली सुन्दा यस्तो लाग्छ कि डग ढकाल बोले जस्तो लाग्छ मुकुल ढकाल या त दबाउमा छन् या प्रलोभनमा छन्। यो राजनीतिमा रबि लामिछानेलाई सिध्याउने खेलको परपन्छ पछिएको हो तर मुकुल ढकाल एक तिरले तीनटा निशानामा परेको छ एक रवि लामिछानेलाई डाउन गर्ने दुई राष्ट्रिय प्रजातन्त्र पार्टी मेटाउने तिन राष्ट्र नै प्रश्न पार्ने। खेलमा लागेका छन् मुकुल ढकाल बाहिरी दवाब हो कि बाहिरी प्रलोभनमा फसेका हुन् नेपालमा लागेको घुन जस्तै देश र रविलाई सिध्याउने खेल हो।
@user-mq9op4pm7z
@user-mq9op4pm7z 26 күн бұрын
अब रबि र स्वर्णिम को पनि अन्तरबार्ता लिनु पर्यो र दुबै पक्षको कुरा सुनु पर्यो ।
@themiyabhai786
@themiyabhai786 28 күн бұрын
यस्ता गद्दारलाई पार्टीबाट होइन हो। देशबाटै बहिष्कार गर्नुपर्यो।
@dipakSaud-gv3cc
@dipakSaud-gv3cc 28 күн бұрын
Yaslai kalo moso lunu prx
@Fearless.-
@Fearless.- 28 күн бұрын
Goru rechhas bhai.. tero Rabi ko dhoti khuskidai chha Ava!
@sg0620
@sg0620 28 күн бұрын
आफु पनि सकिने अरु लाई पनि सक्काऊने नियम हो कि, तिमी हरु लाई सक्काउछु मेरो लागि अरु पार्टी ले ढोका खोलेका छन् हो, ब्यबहार सुधार गर्ने र पाटी बलियो बनाउन लाग्ने,मुकुल कतैबाट परिचालित हौं कि इगो हो
@sunz4530
@sunz4530 28 күн бұрын
सत्य सधैं अल्पमत हुन्छ ! मुकुल सत्य बोलिरहेको छ।
@hikmatbc
@hikmatbc 28 күн бұрын
herdai xau hami sabailai
@Fenjetangling
@Fenjetangling 28 күн бұрын
अरु कुराहरु जे जस्ता भए पनि प्रधानमन्त्री बन्न रवि लामिछाने भारत गुहार्न तयार थिए भन्ने कुरामा चाँही विश्वास गर्न सकिएन। दलमा स्थायित्व ल्याउन यो पाजीलाई गलहत्याएर निकाल्नु पर्ने देखियो।
@jeebantadi141
@jeebantadi141 28 күн бұрын
यस्तो लाई माहामन्त्री कसरी बनायो होला रास्वपा ले । अलि छिटो निकाल्नु पर्ने जे होस ढिलै भयनी निकाल्यो । यो भन्दा बढी ग्यान त मेरो गाउका सामान्य मान्छे सङ हुन्छ।
@surendrasiwakoti7618
@surendrasiwakoti7618 28 күн бұрын
Sahi kuro
@IshwarThapa
@IshwarThapa 28 күн бұрын
रास्वपा बनाउने नै इनै हुन्
@rumbababu8629
@rumbababu8629 28 күн бұрын
ओहो मुकुल रहेछन् पार्टी र देशलाइ चाहिने हिरा😆 रबि नभएको भए यसलाई कस्ले चिन्थे होला😆 घण्टीले जितेकै रबिको कारण हो । पद नपाएर रुएका हुन बिचरा मन्त्री बनाइएको भए खुसी हुन्थे होला😁 यसको बहिनी ,श्रीमती परपुरुषसंग सम्बन्ध बनाए ठूलो स्वरमा माइक लगाएर गाउँ भरी हल्ला गर्छन् होला😁 घरको कुरा घरमा किन मिलाउनु समाजले थाहा पाउनु पर्यो नि 😆 स्टन्टबाज😆 यो मुकुलको मुखमा लगाइदेउ चुकल यार गफ भनेको हावा बोले पनि पत्याउन सकिने सम्म मात्र बोल्नु पर्छ यार
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 27 күн бұрын
यो मान्छेले सहि कुरा गर्दै छ या झुठ ? हुन त स्वोर्णिम ले नेपाल आर्मी घटाउनु पर्छ भन्दा यो कुरा साचो हुन पनि सकछ है ।
@kshetryjhalakyoutubechanne1322
@kshetryjhalakyoutubechanne1322 28 күн бұрын
टिकाराम सरको हर प्रोग्राम नछुटाइ हेर्ने मान्छे म पनि हो तर यो हेडलाइन को कारण मैले यो इपिसोड हेरिन किनकी पर्तिसोद पूर्ण तरिकाले आरोप लगायका छन फेरिपनी उनको कैयौ बिचार राम्रा छन बिचार सँग व्यबहार सुधार्नु पर्छ डाक्टर ले
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 11 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 50 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 23 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 11 МЛН