No video

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार साँझ ७ बजे | AP1HD

  Рет қаралды 4,783

AP1HD

AP1HD

Күн бұрын

News Presenters: Nirajan Bhandari & Rina kc
Headlines 7 PM Today
१. गठबन्धनको राजनीतिले लोकतन्त्रकै उपहास, सत्तास्वार्थकेन्द्रित समीकरणको औचित्यमा विश्लेषकको प्रश्न, अस्थिरतामा कीर्तिमान बनाएको अन्तर्राष्ट्रियस्तरमा टिप्पणी ।
सत्तास्वार्थको गठजोड !
समीकरणको औचित्यमा प्रश्न
२. आइतबार संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी, रमेश बडाल महान्यायाधीवक्ता नियुक्त, बर्तौला बने-सत्तारुढको प्रमुख सचेतक ।
सिंहदरबारको सन्देश
विश्वासको मत लिने प्रधानमन्त्रीको सुरसार
३. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, स्थानीय बासिन्दाको सकारात्मक प्रतिक्रिया ।
फुटपाथ विस्तार
जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम
४. त्रिविको शैक्षिक क्यालेण्डर कार्यान्वयनमा चुनौती, पठनपाठनदेखि परीक्षा र नतिजासम्म अन्योल, शिक्षामन्त्री भन्छिन्-एक महिनाभित्रै शैक्षिक सुधार सुरु ।
शैक्षिक सुधार
एक महिनाभित्र कार्योजना : शिक्षामन्त्री
र,
५. शेयर बजारमा हरियाली, नेप्से ५४ अंकले बढेर २३ सय ६४ विन्दुमा, १२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
नेप्सेमा उछाल
१२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 4
@brokenricegrg1538
@brokenricegrg1538 Ай бұрын
कहीँ कतै नभयको जात्रा हाँडीगाउँमा 😂😅😢😢
@MayaBtale
@MayaBtale Ай бұрын
❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅
@BipanTmn
@BipanTmn Ай бұрын
Bides
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 34 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 47 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
Mohammad bin Salman: Prince With Two Faces
54:00
Show Me the World
Рет қаралды 5 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 34 МЛН