Part-3 यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय ! | TAMASOMA JYOTIRGAMAYA | Dr. JP Agrawal | AP1HD

  Рет қаралды 219,006

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: JP Agrawal
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Suman Maharjan
Sujan Thapa
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #JPAgrawal
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 522
@ranamgr5045
@ranamgr5045 3 жыл бұрын
प्राय बौद्धिक ब्यक्तीको अन्तरबार्ता सबै नछुटाई प्रदेशमा रहेर सुन्ने गर्छु, सबै भन्दा राम्रो र जिबनको लागि उपयोगी यों नं १
@user-yc5lm8jh7b
@user-yc5lm8jh7b 9 ай бұрын
मनै छोयो धेरै राम्रो
@uddhabbogati6089
@uddhabbogati6089 3 жыл бұрын
नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम रह्यो यो! हार्दिक धन्यबाद टिकराम दाइ र डा.अग्रवाल 🙏
@kcbmrcni3891
@kcbmrcni3891 3 жыл бұрын
सर्ब प्रथम टीका राम यात्री सर लाई हार्दिक नमन् राजनिती को कुरा सुन्दा वाक्क दिक भएको दिमाख wow अज धरै मा फ्रेश हुने मौका मिल्यो धरै धरै धन्यवाद अतिथि ज्यू हार्दिक नमन्
@rajankumarkhatri8350
@rajankumarkhatri8350 2 жыл бұрын
Z
@subikshyakhatri581
@subikshyakhatri581 3 жыл бұрын
1घन्टा बितेको पतै भएन ।हरेक कुरालाइ आध्यात्मिक र बैज्ञानिक तरिकाले अति सुन्दर ब्याख्या ।
@RavikiranAdhikari
@RavikiranAdhikari 3 жыл бұрын
Many thanks Tikaram sir for bringing Dr. saab again. यो खाले कार्यक्रमले हामी जस्तो युवापुस्तालाई अध्यात्म र जगत बुझ्न साह्रै ठूलो सहयोग पुग्ने गर्छ। अझै यस्ता श्रृङ्खलाहरु आउँदै गरुन्। शुभकामना छ यो पुरै टिमलाई।
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 жыл бұрын
बहु आयामिक, सत्य सनातन, धन्यबाद अग्रवाल विद्वन डा साहेव, टिका सर, अझै धन्य। अनि, एपी टिभी लाई धेरै धेरै साधुबाद।
@rajendrabhatt7918
@rajendrabhatt7918 3 жыл бұрын
१ घण्टा बितेको थाहा नै भएन। साह्रै राम्रो । डा. जे पि अग्रवाल सर र असल कर्एक्रम संचालक टिकाराम यात्री सर लाई धेरै धेरै धन्यवाद।
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
आधा अध्यात्मिक आधा बैज्ञानिक आहा कति राम्रो अन्तर्कृया ! सारगर्भित र अमृत वाणी 🙏🙏💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🌹दुबै जना मनुष्य रुपि पबित्र आत्मा हरुलाइ नमन ।
@mamatabhatta2604
@mamatabhatta2604 2 жыл бұрын
Ho hai
@buddhisagarsapkota106
@buddhisagarsapkota106 3 жыл бұрын
मनुष्य शरीर नै मन्दिर र आत्मा रुपी र भगवान हो जसले आत्मज्ञान लाई ब्रह्माण्ड संग कनेट गर्न सक्छ ऊन नै भगवान हो भन्ने सन्देश दिनुभएको दुवै जनालाई नमन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
टिकाराम सर श्रिधर राणा रिम्पोचे गुरुलाई बोलाएर दाहिने मस्तिष्कबारे सोध्न अनुरोध गर्दछु ।
@ashoksharma3671
@ashoksharma3671 3 жыл бұрын
The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode thank you so much ap1 hd providing such a GOLDEN EPISODE.
@bijanbajracharya3682
@bijanbajracharya3682 3 жыл бұрын
आजै एकैपटक 3 वटै एपिसोड लगातार हेरियो र रातिको 11:15 बजाईयो। अध्यात्मको प्यासीहरुका साथसाथै नास्तिकहरु समेतलाई अध्यात्मको बाटोबाट परमात्मा, परम आनन्द र मुक्ती, निर्वाणको ढोका खोलिदिन यो कार्यक्रमले कोशेढुंगाको काम गर्नेछ भन्नेमा बिस्वस्त छु। भाग 4 को प्रतीक्षामा हामी धेरै जना छौं। कार्यक्रमको सफलताको लागी बधाई एवं डा साब, टिकाराम सर र AP1 TV लाई अन्तरहृदय देखि आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु ।
@sunitasharma-sz6mw
@sunitasharma-sz6mw 2 жыл бұрын
Uhako phone number kati ho dr agrawal ji ko ?
@Parshuram-lamichhane
@Parshuram-lamichhane 2 жыл бұрын
@@sunitasharma-sz6mw ji Facebook ma msg garnus wahalai
@bidurkarki4060
@bidurkarki4060 2 жыл бұрын
धेरै महानुभाव हरूले एक घण्टा बितेको पत्तै भयन आनन्द आयो भन्नु भयो। बिलकुल सही। तर दर्सक महानुभावहरू त्यो त उहाको अनुभव र तेष्को बर्णन सुनाउनु भयको हो। यदि तपाई पनी त्यो आन्नदको अनुभव गर्न चाहानु हुन्छ भने त्यो हरेक मानीसको लागी संभब छ। चाहे त्यो जुनसुकै जात धर्म र संस्कारमा आस्था राख्ने मानीस होस।
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 3 жыл бұрын
आत्मा ज्ञान बेगर जन्म र जीवन निरथक छ तिमी मुलतः यस धर्तिमा सोही तत्व सङ एकाकार हुन आएका हौ संसार होइन यसै लाई खोज्न बुझ्न् लागी हाल अन्यथा जन्म र जीवन बर्बाद हुन्छ भन्ने मुल सन्देश दिनुभएको मा पुज्य गुरु पर्ती हार्दिक आभार नमन 🌺🌺🌺🌺🌼🌼🌼🌼 !!
@rajansinchuri830
@rajansinchuri830 2 жыл бұрын
भगवान जस्तो शिव जस्तो मान्छेलाई question गर्न पाऊनु यो समयको अर्जुन टिका sir .
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
यसैगरी सबै डाक्टरहरूले राेगकाे जराे, कारण भन्दिने हाे भने संसार धन्य हुने थियो । विश्वास गराैं... हामी सतयुग तर्फ फर्कदै छाैं । सबकाे जय हाेस् ।😊😊😊
@gbchintan7237
@gbchintan7237 3 жыл бұрын
हामीलाई डा जे पि अग्रवालकाे अन्तरवार्ता अत्यान्तै मन पर्याे अरु पनि सुन्ने रहर भएकाे छु ।
@dpgaire13
@dpgaire13 2 жыл бұрын
Last touch was amazing!
@jamunakunwar8983
@jamunakunwar8983 3 жыл бұрын
डा साहेब कृतज्ञता प्रकट गर्दछु!! धन्यवाद टिकाराम सर।फेरि फेरि डा साहेबकाे कुरा सुन्न पाईयाेस!!
@tikaramkhanal5218
@tikaramkhanal5218 20 күн бұрын
Tikaram dai dr j.p.agarbal ❤❤❤ dhanyabad 🙏🙏🙏
@indrasagarbist
@indrasagarbist 3 жыл бұрын
हार्दिक नमन डाक्टरसाब । अति उत्तम प्रेरणादायी जानकारी । हरेक Interview र प्रबचन हरु हेर्दा अति खुशी लाग्छ । कोटीकोटी प्रणाम 👏
@deepakkoirala9074
@deepakkoirala9074 3 жыл бұрын
Waiting for part"" 4""...thank you tika sir..
@laxmisharma8507
@laxmisharma8507 3 жыл бұрын
Ahovhab, very, very Thank You🙏🙏🙏😊
@kadambariacharya4489
@kadambariacharya4489 3 жыл бұрын
à
@kadambariacharya4489
@kadambariacharya4489 3 жыл бұрын
@@laxmisharma8507 ,
@laxmishrestha5604
@laxmishrestha5604 3 жыл бұрын
@@laxmisharma8507 q
@siddharajjaishi66
@siddharajjaishi66 3 жыл бұрын
आत्मज्ञान एउटा यस्तो ज्ञान हो , जो कसैले यसको बर्णन गर्न सक्दैन । यस्को बोध गरेको मान्छेले नि गुरुबिना ज्ञान् दिनि मान्छे बिना बर्णन गर्न सक्दैन । यदि यस्कोबारेमा धेरै जान्न्ने मन लागेमा नेपाल मानव धर्म को कुनै आस्रम मा सम्प्रक गर्नु होला ।
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 4 ай бұрын
डा साब सादर नमन दाहिने बेरेन‌‌ कसरी सक्रिय गनु पर्छ जानकारी पाउँ सारा जनता जान्ने बुझ्ने अवसर प्राप्त हुनेछ धन्यवाद नमस्कार
@principlerai66
@principlerai66 3 жыл бұрын
Spiritual solution and enlightenment is one of the integral ingredients that keeps human morality high. I salute both sincere and great journalist Tikaram Yatri and Dr. JP Agrawal
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
Nothing to reply.
@nabinniraula5692
@nabinniraula5692 3 жыл бұрын
उहाले बुझाउने तौर तरिका १०० % प्रयोगात्मक छ! समान्य तरिकाबाट उदाहरण सहितको! धन्यवाद टीका सर तथा एपि 1 टेलिभिजन लाई र विशेष धन्यवादको पात्र डा. जेपि अग्रवाल ज्यु!!! जीवन सफल भो!!
@TrishalaSings
@TrishalaSings 3 жыл бұрын
Life is a fleeting fair, the pursuit of life will not last forever , understanding why human life is special than other species is the real question. To earn lots of money, name, fame are only the distractions from the true purpose of life. Our human mind and body has a special purpose, it’s beyond all these materialistic desires and curiosity.
@travelwithsantos
@travelwithsantos 3 жыл бұрын
Good to listen and suggest, but practically more different scenario.
@vinodlama3526
@vinodlama3526 3 жыл бұрын
The spiritual perspective you deepen is worth admirable. Keep deepening.
@sushmatimalsina4681
@sushmatimalsina4681 3 жыл бұрын
Yes you are true....we are spiritual beings having physical experiences
@aprameyakhakurel6400
@aprameyakhakurel6400 3 жыл бұрын
Never expected you were spiritual!!
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 3 жыл бұрын
who said?
@krazykluzal7682
@krazykluzal7682 3 жыл бұрын
I feel enlightened after listening to him, the knowledge that he provided in 3 episodes are more than what we could not have learned in our multiple life cycle. Thank you sir🙏
@rameshmaskey4764
@rameshmaskey4764 3 жыл бұрын
मलाई मन पर्ने ,प्रस्ताेता ,टिकाराम सर हाे अझ भाैतिक जगत नै बुझ्ने र सबै भाषा काे ज्ञाता डा.साहेब लाई ल्याउनु भएर कार्यक्रम लाई र एपि न्युज च्यानल लाई उच्चस्तरीय बनाई दिनु भयाे ।धन्यवाद टिकाराम सर र डा.जेपि सर लाई फेरि अाउदा दिन हरूमा यस्तै,यस्तै कार्यक्रम हेर्न अवसर दिनु हुन अनुराेध गर्दछु ।
@harisitoula1172
@harisitoula1172 3 жыл бұрын
ऋषी भार्गभ र ऋषि मौतगल्यकेा गायत्री मन्त्रकेा ब्याख्या पढदा र अषटबक्रा गीतापढदा भन्दा मनमोहक सम्बाद मेरेालागी।आत्म आभास हरेक मानबलाई हून्छनै टिकाराम जी लाई धन्यबाद।
@debakidhunganabhatta7520
@debakidhunganabhatta7520 3 жыл бұрын
Waiting for part 4
@nabinniraula5692
@nabinniraula5692 3 жыл бұрын
कत्ती मीठो अमृतवाणी अन्तर्वार्ता आनन्द मात्र होईन कि अत्ति आनन्दको अनुभुति भयो, एक- एक घण्टा गरेर ३/४ घण्टा बितेको त बिल्कुलै पत्तै भयेन, सुइरहन मन लाग्यो, लाग्छ उहाँ डा. जे.पि अग्रवाललाई परमात्माले दुतको रुपमा पठाउनुभयेको हो कि जस्तो लाग्यो! thank gud!!
@cryptoheights7887
@cryptoheights7887 Жыл бұрын
This is only content in youtube that doesn’t have negative comments. If you agree like it.
@pabitrawaiba1530
@pabitrawaiba1530 3 жыл бұрын
part 1 ,2,3,sabai here yeti ramro lagyo ki hamro man dhyan nai anta gayena arko part pani xitai herna pau vanna chahanxu🙏🙏
@nawarajsubedi9678
@nawarajsubedi9678 3 жыл бұрын
अचम्म लाग्यो। महिना दुइमहिनामा एकदुइवटा मात्रै एपिसोड हेर्ने गर्छु। प्राय समसामयिक घटनाका बिसय नै हुन्छन। 11 महिना अघि एक रसियन महात्म्यको रस मा भिजेको म आज पनि त्यस्तो कुनै कार्यक्रम बनेको छ कि भनदै तमसो मा भित्र पस्दा यश कार्यक्रम क्लिक गर्न भ्याए।।। बास्तमा बहुत मज्जा आयो। जे छ (समस्या र समाधान)सबै यहि शरीर भित्र नै छ भन्ने कुरा रसियन महात्म्यको मुखारबिन्द श्रवण गर्दा बुझेको थिए आज भौतिक र आध्यात्मिक एकै साथा पाउँदा अझै ज्ञान पाइयो।। धन्यवाद यात्री जिलाई
@hatakekakashi241
@hatakekakashi241 2 жыл бұрын
Tika ji ko Dr. JP agrawal sir sanga ko pahilo anntarbarta le hamro pari war ko pani punar janma payou. .......tapai harulai naman.
@shankarsharma9521
@shankarsharma9521 2 жыл бұрын
तपाईं को वार्ता वार्तालाप धेरै राम्रो लग्गो फेरिपनि है
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 3 жыл бұрын
🌹🙏🌺राधे श्याम्🌹🙏🌺
@anantsapkota8404
@anantsapkota8404 3 жыл бұрын
ॐतद्ब्रम्ह निष्कलमहं निखिलं शरण्यम्।।अति राम्रो।
@jotishumanathpokhrel7528
@jotishumanathpokhrel7528 2 жыл бұрын
टीकाराम सर प्राक्टिकलका हिसाबले भागवत रामायण महाभारतको व्याख्या गर्न भन्नुपर्यो अग्रवाल सरलाई अर्को अङकमा
@munashree2630
@munashree2630 2 жыл бұрын
Life changing interview...so nice
@vishnupdsharma1634
@vishnupdsharma1634 3 жыл бұрын
JP जि ईश्वरका दुत हुनुन्छ जसले बिज्ञान र आध्यात्मिकता को तुलना, समालोचना बाट ज्ञान प्राप्त गरि समस्त नेपालिको ज्योती खोली उक्तृष्ट नेपाल र सभ्य एवं सृजनशिल नागरिक बनाउन उत्पेरणा दिन सक्षम हुनुन्छ । अत: उहाँको अबको कर्म आफ्नै आश्रम मार्फत हाम्रो सेवा गरि भगवानको निर्देशनको पालना गरि स्वर्ग प्राप्तिको निमित्त उत्तम बाटो प्राप्ती गर्नुपर्छ जस्तो लाग्यो । धन्यवाद प्रस्तोता र डा. जेपिजि💚
@prabeshb.m7225
@prabeshb.m7225 2 жыл бұрын
Thank you Sir I am waiting for part 4
@Saraswatinitya
@Saraswatinitya 2 жыл бұрын
🙏🙏🙏
@manojgautam1989
@manojgautam1989 2 жыл бұрын
such a beautiful interview
@purnamagar7777
@purnamagar7777 3 жыл бұрын
यस्तो कार्यक्रम अज अरु धेरै हुन पाए.... हामी जस्ता मान्छेहरुले पनि धेरै फाइदा लिन सकिन्थ्यो कि .....!!!
@gitatimilsina4201
@gitatimilsina4201 3 жыл бұрын
धन्यवाद टीकाराम यात्री सर , यस्तो व्यक्तित्वसँग भेट गराउनु भयाे । म तेस्राे अाँखा खाेल्न चाहन्छु । कसरी ,कहिले र कहाँ भेट्न सक्छु ?लाै न जानकारी पाउँ ।
@samjanabasnet
@samjanabasnet 3 жыл бұрын
Thank you for the opportunity to listen such life changing episode 🙏
@tribhuwanshrestha6174
@tribhuwanshrestha6174 2 жыл бұрын
Waighting for 4th part
@beekey369
@beekey369 3 жыл бұрын
अभौतिक समय-गर्भ-जन्मदेखि मृत्यु र मृत्यु पछिको अनन्तता बुज्न धार्मिक साथै बैज्ञानिक तर्क प्रस्तुत गरि सरल मार्ग दर्शन गर्नु भयोl धन्यवाद !जे पि सर अनि तमसो मा ज्योतिर्गमय
@sharadaparajuli5256
@sharadaparajuli5256 3 жыл бұрын
अहिलेको तनावग्रस्त मानिसहरुको लागि अत्यन्त प्राक्टिस गर्नुपर्ने आवास्यक कुरा ।
@lilabahadursinghthakuri3239
@lilabahadursinghthakuri3239 3 жыл бұрын
अति उत्त्म
@omsharma9000
@omsharma9000 3 жыл бұрын
ज्ञान बर्दक अन्तरबार्ता जय होस
@ramsharan1922
@ramsharan1922 3 жыл бұрын
Thank you sooooo much tika ji im eagerly waiting this program....
@chetendrakarki1777
@chetendrakarki1777 2 жыл бұрын
Great salute Dr. JP Agrawal 😍🇳🇵it's very knowledgeable interview
@shukrarai7780
@shukrarai7780 3 жыл бұрын
Adbhut Amritbani. We Expect Next Part Very Soon.
@dipendramagar838
@dipendramagar838 2 жыл бұрын
👏👏👏💞
@yamuacharya1945
@yamuacharya1945 Жыл бұрын
नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम ,हार्दिक धन्यवाद डा.अग्रवाल र कुसल पत्रकार टिकाराम यात्री 🙏🙏
@dharmarajdahal6650
@dharmarajdahal6650 3 жыл бұрын
अत्यन्तै आनन्द दायक अन्तरबार्ता नमन छ हजुरहरुलाई 🙏
@bibekrai9606
@bibekrai9606 3 жыл бұрын
This is always truth of universe...
@rohitbk1283
@rohitbk1283 Ай бұрын
जय होस प्रभु।।।❤❤❤ जय श्री पशुपतिनाथ ।।।❤❤❤
@omnanahsivaya8970
@omnanahsivaya8970 3 жыл бұрын
I am blessed to hear it
@pravhatdip28
@pravhatdip28 3 жыл бұрын
My Favourite सम्माननीय Dr, JP अग्रवाल ज्यू।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santoshbhattarai3995
@santoshbhattarai3995 3 жыл бұрын
Most awaited,,😍😍
@prabhanshmandal8829
@prabhanshmandal8829 3 жыл бұрын
Spiritual interview i see first in such beautiful way, Thank you both
@pramilachapagain6457
@pramilachapagain6457 3 жыл бұрын
You are in lighten person
@sauhardabajracharya3855
@sauhardabajracharya3855 3 жыл бұрын
सारै राम्रो लाग्यो D J P A साथै टिका जि नमस्कार ।
@sundardhital4903
@sundardhital4903 3 жыл бұрын
उहाँ प्रति विशेष आभार प्रकट गर्दछु धन्यवाद 🙏 शुभ रात्री सुईट ड्रिम जय श्री कृष्ण राधे राधे ❤️ ❤️ 🙏 🙏 🙏
@sunildevdhakal8666
@sunildevdhakal8666 3 жыл бұрын
Thank you both of you for delivering such an eye opening ingredients .
@user-xh2sl4di6h
@user-xh2sl4di6h 6 ай бұрын
धन्यवाद यात्री सर अनि अग्रवाल सर मेरो जिबन सफल बनाइदिनु भयेको मा हो रहेछ मैले त्यो ग्यान पाये आभार ब्यक्त गर्दछु
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 3 жыл бұрын
सुन्दै छु है खाडिबाट राम्रो लाग्याे। म नियमित दर्शक हाे याे कार्यक्रमकाे।
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 7 ай бұрын
🙏🕉️🙏टीकारा र अग्रवाल सर लाई धन्यबाद🙏🕉️🙏
@meghanathsubedi1092
@meghanathsubedi1092 3 жыл бұрын
satisfied , very helpful to improve truth life
@sanatanregmi8272
@sanatanregmi8272 3 жыл бұрын
Oho great 1000000 salute to Dr Agrawal .you r real spiritual master
@poonambudhathoki7530
@poonambudhathoki7530 3 жыл бұрын
Thank you sir for defining the importance of real name of god 🙏🙏🙏
@sabinashrestha1831
@sabinashrestha1831 3 жыл бұрын
Thank you for such amazing information.
@er.sabankumarkc4530
@er.sabankumarkc4530 3 жыл бұрын
Thank you so much for this brainstorming session. Naman!
@asheshguragai6380
@asheshguragai6380 3 жыл бұрын
समाजको लागि सान्दर्भिक ....मन पर्यो ।
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 7 ай бұрын
🙏🕉️🙏धन्यबाद टीकाराम जि🙏🕉️🙏
@harikc3463
@harikc3463 3 жыл бұрын
The Great interview, enjoyed a lot
@krishnabause850
@krishnabause850 3 жыл бұрын
मन स्वस्थ त तन तन्दुरुस्त ! चित्त बुझ्दो कुरा । हार्दिक धन्यवाद डा. जयप्रकाश अग्रवालजी !
@gyanubhandari5393
@gyanubhandari5393 2 жыл бұрын
असल गुरु कसरी चिन्ने ??
@gangachudal7667
@gangachudal7667 3 жыл бұрын
Very true Ho tesaile bachha haru god ko rup ho bhancha ni !! Thanks a los
@kamalpandey8967
@kamalpandey8967 3 жыл бұрын
Thank you Tikaram G. It was one of my favorite interview ever watched.
@balramsinghgharokh550
@balramsinghgharokh550 3 жыл бұрын
Nice combination of science with religion ,thank you Jaigurudev
@ishworisharma1613
@ishworisharma1613 2 жыл бұрын
Tikaram ji yesta Patra lyaunu tapaiko safalata ho
@samanapahad9848
@samanapahad9848 3 жыл бұрын
mostly waiting part 4 ......must invite ...him ..such a strong personality
@Yamu240
@Yamu240 3 жыл бұрын
Thank u so much for such a beautiful program . Watching from Israel 🇮🇱🇮🇱
@rajendrarajbhandari738
@rajendrarajbhandari738 3 жыл бұрын
Very interesting and informative interview to know the connection between universe and living beings of this earth.
@milangotame9465
@milangotame9465 3 жыл бұрын
Great! Thanks Tikaram Ji
@neelamdhanushe3810
@neelamdhanushe3810 3 жыл бұрын
Excellent program that i have ever watched...thanks a lot for this opportunity
@ArjunSharma-kt5om
@ArjunSharma-kt5om 3 жыл бұрын
Awsome ! Keep up good work 🕉
@nirudhakal2747
@nirudhakal2747 3 жыл бұрын
कती राम्रो 🙏🙏
@rambohara6091
@rambohara6091 3 жыл бұрын
you are my favourite person jp ji
@sudanacharya1025
@sudanacharya1025 3 жыл бұрын
Thank u so much for meditiation
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
When science stops, spirituality will begin. Buddhism and Sanatan is future.
@sureshtimalsina2580
@sureshtimalsina2580 3 жыл бұрын
Ll 1
@bijaygautam2538
@bijaygautam2538 3 жыл бұрын
नमन 🙏
@bklamsal
@bklamsal 3 жыл бұрын
Thank you!
@anonymousatman8938
@anonymousatman8938 3 жыл бұрын
Good job Tikaram ji...Tapainle audience ko chahana ramro sanga bujhnu Hunxa...I think u r a very good journalist...keep it up! Jp sir rocks!
@kamalranabhat8218
@kamalranabhat8218 3 жыл бұрын
Very useful...thank you so much.
@nehabhomi
@nehabhomi 3 жыл бұрын
डा. जे. पि. अग्रवाल ज्यू, पत्रकार टिकाराम यात्री ज्यू तथा ए पि वान टेलिभिजन प्रति धेरै धेरै धन्यवाद।
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 20 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 197 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 86 МЛН
Survival of Disasters || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:51
Manokranti Centre
Рет қаралды 58 М.
Вся страна в очередях, а ты без очереди...
0:52
МиRRные Чувства
Рет қаралды 7 МЛН
Фильм про побег от родителей
0:59
Holy Baam
Рет қаралды 3,1 МЛН
С топором нельзя #ссср #история
1:00
MOTIVATION
Рет қаралды 2,7 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:40
CRAZY GREAPA
Рет қаралды 19 МЛН
小路飞跟姐姐去哪里了#海贼王#路飞
0:45
路飞与唐舞桐
Рет қаралды 45 МЛН
小蚂蚁那么小气干嘛!#火影忍者 #佐助 #家庭
0:26
火影忍者一家
Рет қаралды 9 МЛН