Part-2 | जब बिज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ | JP Agrawal | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 202,091

AP1HD

AP1HD

4 жыл бұрын

कालजयी शृङ्खला- पुनः एक पटक
Part-1
• Part-1 | जब बिज्ञान टु...
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presentor: Tikaram Yatri
Guest: Dr. JP Agrawal
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Spirituality #Science #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 325
@jagadipchauhan7976
@jagadipchauhan7976 2 жыл бұрын
आजको ब्यस्त समयमा यति सरल र सामान्य तरीकाले यति असामान्य ज्ञानको कुरा वाह ! अद्भुत !! यस्ता शृंखलाहरुको असाध्यै खांचो छ वर्तमान समयमा !! ज्ञान, बिज्ञान, ध्यान, सृष्टि रचना, मनको अवस्था सबैकुरा कति सजिलो गरी बुझाउनु भएको? यस्तो शृंखला जति पटक हेरेपनि झनै हेरुं हेरु सुनौ-सुनौं लाग्ने! डा. जेपी सर र यात्रीजी लाई मुरी मुरी धन्यबाद!
@kumarirana5358
@kumarirana5358 4 жыл бұрын
जे पि सर तपाइमा भयको महाज्ञान सम्पुरण जगत मा फैलाउन पर्छ ! यो ज्ञान सिक्ने कसरी अनि ktm मा हजुर लाइ काहा कसरी भेट्न सकिन्छ !
@InnocentEye
@InnocentEye 4 жыл бұрын
मनलाई शान्त पार्न मनको गति शान्त पार्नु पर्छ । पूर्ण सहमत । धेरै पछि आयो दोश्रो भाग कुर्दा कुर्दा ।
@musiclovertamangketo.7405
@musiclovertamangketo.7405 4 жыл бұрын
टीका राम सर कृपया अर्को episode हरु पनि हुनु पर्छ है। एकदमै चाखलाग्दो मन मस्ती दिमाग सबै खुल्ने गरि सुने हेरे धेरै राम्रो लाग्यो, टीका राम सर पाई धेरै धेरै धन्यवाद।
@user-ux8xn2tu9g
@user-ux8xn2tu9g 3 жыл бұрын
कहाँको उहाँ डाक्टर कहाँको बाबुराम भट्टराई डाक्टर. विद्वान त दुवै हुन नि गुरु महाराजले भनेजस्तो चिनिको गुलियो, उखुको गुलियो, बिग्रेको सिन्किको गुलियो कुनचाही गुलियो!!!🙏🙏🙏🙏❤️❤️
@mayakumaridhakal2187
@mayakumaridhakal2187 3 жыл бұрын
Vautikbaadi certificates r adhyatmbaadko experience ta AK nadiko 2 kinar hun ki hajur
@rayleysghemeray6656
@rayleysghemeray6656 4 жыл бұрын
यस्तो बौद्धिक मानिसलाई टीका राम यात्रीले कता भेट्नु भयो।।।
@user-ux8xn2tu9g
@user-ux8xn2tu9g 3 жыл бұрын
यस्तो मोक्ष कार्यक्रम यस्तो अतुलनीय कार्यक्रमलाई पनि डिसलाइक 👎️ गर्न सक्ने मानिसहरु साच्चिकै कस्ता होलान सोचेरै म शून्य भए।
@bidhyashrestha5297
@bidhyashrestha5297 3 жыл бұрын
होलि वोने का मतियार हरु त होलान नि.... अर्को धर्म संस्कृति मा लाटाकोसेरो कस्तो रमाउने....
@arjundahal7818
@arjundahal7818 3 жыл бұрын
सरकाे कुरा भेरै राम्राे लाग्याे ! कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बुध्दि भनेकाे यहि हाे सर ! नरपशुहरुकाे कुरा छाडउदिनुस् ! हामी अमृत पान गराैं ! 😀😀
@sairabkunwor8804
@sairabkunwor8804 3 жыл бұрын
Kantipurnews
@mayakumaridhakal2187
@mayakumaridhakal2187 3 жыл бұрын
Bhautik Badi ghamandi vanxu ma ta...
@nirmalabom532
@nirmalabom532 3 жыл бұрын
We want 3rd part plz we are waiting for 3rd part.That type of conversation is most important in our life. And most of the people want to know about this type of education and spiritual knowledge.
@nehabhomi
@nehabhomi 3 жыл бұрын
अति राम्रो अन्तर्वार्ता जसलाई मैले शव्द ले व्यक्त गर्न सकिन्। नमन डा. जे. पि. अग्रवाल लाई।
@narayanacharya9299
@narayanacharya9299 4 жыл бұрын
This is outstanding. I have been utterly convinced the way he explained the sacred name that connects the soul to the infinity. Notably, when he said if you have a known guide getting redemption is a matter of a moment but without a guide, the path takes a longer course that may not end to the destination. Essentially, Its nothing other than connecting mind with infinity that profers satisfaction. What a profound understanding, feeling blessed to have an opportunity to listen to these words. Thank you! Dr Agrawal and Yatri Ji
@gautambhandari7699
@gautambhandari7699 3 жыл бұрын
उच्चस्तरीय प्रबचन सुन्न पाउदा अउदा उहाँ मा हार्दिक नमन गर्द्छु । येस्तो प्रबचन को शृङ्खला फेरि चाडै सुन्न पाइयो ।
@minanepal176
@minanepal176 3 жыл бұрын
मान्छेलाइ सत्मार्ग मा लाग्नको लागि प्रेरित गर्ने ज्ञान भनेको अध्यात्म ज्ञान नै हो ।जो सग इस्वरिय चिन्तन छ उसलाई समाजमा नराम्रो बोल्न ,नराम्रो काम गर्न अरुलाइ दुःख दिन मन लाग्दैन। त्यसैले समाजमा एस्ता कुरा गर्ने मान्छेलाई अगाडी ल्याउनु पर्छ धन्नेबाद टीका सर लाई 🙏अर्को part पनि हेर्न पाउ
@jasmandarnal3114
@jasmandarnal3114 4 жыл бұрын
नेपाली पनि यस्तो वौदिक हुनुन्छ।सलाम सर!!!के मा कम छ हाम्रो देश??भरतिय धर्म गुरु पाउ परेको कहावत घत लाग्दो छ।आध्यात्मिक पनि साइन्ससग जोडिएको रैछ आज बुझे मैले।यात्री सर एकपटक स्वानाम साथिलाइ नि ल्याउनुस न प्लिज!
@sabrinakhadka8731
@sabrinakhadka8731 16 күн бұрын
उहाँ नेपाली होइन होला
@dineshdhami5636
@dineshdhami5636 4 жыл бұрын
अाध्यात्मिक महाज्ञान 👏👏👏
@saradhalamichane5839
@saradhalamichane5839 3 жыл бұрын
सदगुरू देब भगवान् काे जयजयकार 🙏🙏हार्दिक नमनः काेटि काेटि बन्दना🙏🙏🌼🌼🌼🍀🍀🍍
@dineshbista3403
@dineshbista3403 4 жыл бұрын
अत्यन्तै सरल र मार्मिक अन्तरवार्ता हेरेर मन शान्ति पार्नुभयो धन्यवाद दुवै जनालाई र अर्को शृङ्खलाको पर्खाइमा छु आशा छ छिट्टै हेर्न पाउँ। actually spiritual power is much better than science.
@pushpalimbusubba8439
@pushpalimbusubba8439 Жыл бұрын
🍀🍀🍀🍀🍀🍀🍀🍀Definitely 🕉️🕉️🕉️🕉️🕉️🕉️
@noobsaid61
@noobsaid61 4 жыл бұрын
Waiting on the actual meditation itself sirji! Please AP1HD! May you be the most successful media company in Nepal if you manage to bring this man back and reveal the meditation!
@premsigdel3406
@premsigdel3406 3 жыл бұрын
Really awesome programme
@yamkumarbishwakarma6000
@yamkumarbishwakarma6000 3 жыл бұрын
interesting knowledge and meditation we love you Dr. JP agrawal sir.
@sushmitaniraula2205
@sushmitaniraula2205 3 жыл бұрын
यति धेरै खुशी लागो यो कार्यक्रम हेरेर फेरि पनि वाहा लाई कार्यक्रम मा लिएर आउनु होला।।।अझै धेरै सिक्न पाउनेछौ।
@khemlalpoudel299
@khemlalpoudel299 4 жыл бұрын
साधु संत को भेष मा हुनु पर्ने अग्रवाल जी तपाई को अगाडी त उच्च तह का संतहरु पनि फेल हुन्छन्
@ratnasimkhada
@ratnasimkhada 2 жыл бұрын
Delta: 0-3 years old. Theta: 4-6 years old. Theta: 7 years old - “Ah ha” spiritual shift. Alpha: 8-14 years old. Beta: 14+
@dharmarajdahal6650
@dharmarajdahal6650 3 жыл бұрын
आदरणीय बौद्धिक ब्यक्तिहरुको अन्तरबार्ता सुन्दाको समय धेरै नि आनन्दित भयो।
@omsabita
@omsabita 3 жыл бұрын
☺️
@ronashtamang5243
@ronashtamang5243 4 жыл бұрын
गुरुजिको कुरा ठिक हो तर पराभौतिक ध्यानको बारे खुलेर बोल्नु हुन्न।
@spiritualjunkie3929
@spiritualjunkie3929 3 жыл бұрын
SOUND OF SILENCE BY SANDEEP MAHESHWORI
@robinghimire8063
@robinghimire8063 3 жыл бұрын
Awesome program..liked it..thank you All..
@KrishnaWagle
@KrishnaWagle Жыл бұрын
These are your signature programs Tika ji. Please keep them bringing.
@RSINFONEPAL
@RSINFONEPAL 4 жыл бұрын
अत्यन्तै राम्रो 👌👌
@ashutosh1966
@ashutosh1966 3 жыл бұрын
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
@bgsoham5119
@bgsoham5119 4 жыл бұрын
यो हि नि जीवन जिउने अन्तरबार्ता जेपि ज्यु प्रणाम
@premkhadka3248
@premkhadka3248 3 жыл бұрын
मानव जिवनको लागि अपरिहार्य सम्वादबाट जानकारी गराउनु भएकोले धन्यवाद छ।फेरि पनि डाक्टर जेपि अग्रवाल वोलाएर मानव उपयोगी सम्वाद सुन्न पाउ।
@renjukunwar6416
@renjukunwar6416 3 жыл бұрын
Good one. Thanks to presentator and guest for sharing awesome information.
@pawankbam3164
@pawankbam3164 3 жыл бұрын
the best thing found on the internet today! Thank you Tamasoma Jyotigarmaya!
@melakc9620
@melakc9620 3 жыл бұрын
आज टिकारामजी ले रॉमको टिका लगाउनु भयो
@nariktv4362
@nariktv4362 4 жыл бұрын
yatri sir namaskar. Dr jp agrawaal sanga part 3 xito vanda xito garnu hola.ani ali lamo garnu hola vanne anurodh xa.
@ratnasimkhada
@ratnasimkhada 2 жыл бұрын
Delta waves (. 5 to 3 Hz) ... Theta waves (3 to 8 Hz) Theta brainwaves occur most often in sleep but are also dominant in deep meditation. ... Alpha waves (8 to 12 Hz) ... Beta waves (12 to 38 Hz) ... Gamma waves (38 to 42 Hz)
@surajrimal7833
@surajrimal7833 Жыл бұрын
आमा शब्द सबै मानिसले लिने नाम होकी 🙏
@ramdahal7409
@ramdahal7409 3 жыл бұрын
Amazing topic, and exploration of spiritualism!
@lakshmighimire6653
@lakshmighimire6653 3 жыл бұрын
thank you tikaramyatri sir for bringing him again 🙇🙇
@ishwaraacharya4543
@ishwaraacharya4543 4 жыл бұрын
मिडिया बाट अध्यातमिक चर्चा बहुत सुन्दरढङबाट सुन्न पाइयाे सुनाउनु भयेकाेमा धन्य वाद छ
@diputhapa3292
@diputhapa3292 4 жыл бұрын
Ohooo aja ta khulaa bho mann... Aba badly waiting for next 3rd part.. 🙏🙏🙏🙏Dherai dhanayabat
@kulthapa7650
@kulthapa7650 4 жыл бұрын
Very interesting, thank you very much.
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
टिकाराम जि हामी चाहान्छौ अब अझै अर्को पार्ट डा. अग्रवाल सङ्ग को लिएर आउनुहोस र ब्यबहारिक रुपमा गरेर देखाइदिनु भए हजारौं युवा लाई धेरै राहत हुन्छ । बाचन भन्दा पनि ब्याबहारिक रुपमा पनि देखाउदा अझ राम्रो हुन्छ ।
@pawanbhatta5435
@pawanbhatta5435 4 жыл бұрын
"Metaphysical meditation" कसरी गर्ने? "Metaphysical name" कसरी अनुभब गर्ने? कृपया यसको बारेमा थप जानकारी होस् अर्को अंक मा |
@sabinbhadel6068
@sabinbhadel6068 4 жыл бұрын
You can call him
@laxmipanta3389
@laxmipanta3389 Жыл бұрын
डा. साव, भाैतिक शव्दले जप्ने नाम जप्दा जप्दा एउटा सीमामा पुगेपछि त त्याे अमूर्त वास्तविक नामकाे अनुभव हाला नि!
@acharyasujan9391
@acharyasujan9391 4 жыл бұрын
that was amazing! Like as something " wordless"😊 I wish i could observe more from him. Waiting for further episode.
@musiclovertamangketo.7405
@musiclovertamangketo.7405 4 жыл бұрын
आज खुसिले subscribe पनि गरेकोछु😂 अर्को episode हरु पनि आउनु पर्छ सर।
@actech675
@actech675 3 жыл бұрын
साच्चै आनन्दमय लाग्यो अन्तक्रिया। ऊॅं ऊॅं ऊॅं!!!
@bijayabhusal8520
@bijayabhusal8520 3 жыл бұрын
जिबनलाई अनुभुती सहयोग गराउने बौद्धिक ब्यक्ति कार्यक्रम महाज्ञान
@thenepaliphysio
@thenepaliphysio 3 жыл бұрын
Really feel nice to hear such interview. Kee going tikaram je.
@rampoudel1467
@rampoudel1467 4 жыл бұрын
Great 👍🙏! Keenly waiting for more episodes.
@gopalkatel760
@gopalkatel760 4 жыл бұрын
लकडाउन खुले पश्चात डाक्टर साहबलाई पुनः ल्याईदिनु होला भन्ने ठुलो अग्रह छ । कोरोना त्रासले अक्रान्त भएका छन मनुष्य यस पृथ्वीमा।
@paryal7397
@paryal7397 4 жыл бұрын
Good to see him again ☺️
@manojlamichhane8175
@manojlamichhane8175 3 жыл бұрын
waiting for episode 3 🙏🙏🙏
@ujjwalbaral2992
@ujjwalbaral2992 3 жыл бұрын
बहुतै सुन्दर बहस ,मौका मिले डाक्टर साबलाई भेटेर तेश्रो आँखा खोल्नु पर्यो।
@logincommunication3440
@logincommunication3440 4 жыл бұрын
JP Agrawal जी सत्यनै इश्वर परम सत्य नै परमेश्वर हाे, Metaphysics काे कुरा Experience बाट मात्र थाहा हुन्छ भन्नु तकसम्म त छ , विज्ञान र अध्यात्म संगम बताउनु भयाे, गहिराे अध्ययन छ धन्यवाद , Vipassana Meditation मा साँस हेर्नलगाउनु मनलाइ अालम्बन र एकाग्रताकाे लागी हाे , अचेतन मनकाे िवकार िनकाली माेक्ष काे अनुभव जुन शास्तमा भनेकाे छ त्याे experience काे लागि Vipassana Meditation ले गराउछ, १० िदने शिविरमा बसी अनुभव गर्नसक्नु हुन्छ तर्कमात्र गरेर हाेइन ।
@siddhimaniaryal6167
@siddhimaniaryal6167 3 жыл бұрын
मुरी मुरी धन्यवाद हजुर
@aaushentertaiment4684
@aaushentertaiment4684 4 жыл бұрын
जति बुझे सन्तुस्ट छु खाेजेर सुन्न सकिन्छ खाेजेर पढ्न सकिदैन कमजाेरी यहि छ
@ramneupane8333
@ramneupane8333 3 жыл бұрын
निकै मिठो 💖💖
@bijayadahal451
@bijayadahal451 4 ай бұрын
आध्यात्मिक त छदैछ अत्यन्तै बौद्धिक स्तरको अन्तर्वाता प्रश्न जवाफ दुबै गहन छ।
@pashupatipaudel6236
@pashupatipaudel6236 3 жыл бұрын
उच्च प्रबचन
@pritush
@pritush 4 жыл бұрын
Damnnn this was so good subjectively . I will dig him and saurav interviews in tandem 😆 . Can any one imagine him and Saurav debating over any subject . 👏 👏
@buddhaneverest
@buddhaneverest 3 жыл бұрын
That would be great.
@nicksantosh4244
@nicksantosh4244 4 жыл бұрын
आज विज्ञानलाई आध्यमिक चिन्तनले शत प्रतिशत प्रमाणित गरेको जय प्रकाश अग्रवालवाट हामी सिक्न सक्छौ । यहाँलाई यश प्रत्येक तीन तीन महिनामा कार्यक्रम ल्याउनुपर्छ जसले गर्दा म जस्ता अध्यामिक को ज्ञान लिन सकियोस ।
@namitabaidhya8705
@namitabaidhya8705 3 жыл бұрын
Treasure of true knowledge ...thanx a lot Ap 1 team...
@799h
@799h 3 жыл бұрын
टिकाराम जि धन्यवाद, यस्तो ब्याक्तित्व लिएर बुझ्ने ब्यक्तिलाइ रुवाउने काम गर्नु भ्यो। रोए पनि यो काम जारी राख्नु होला। कहानी मुताबिक यहि नै ब्रम्हशक्ती बन्नेछ। हजुर्ले बुझ्नु भयो होला।
@rajansinchuri830
@rajansinchuri830 2 жыл бұрын
So sweet question , जब जब तपाई question garnu Hunxa ne i rewind to listen it . So beautiful question , कति handsome अनि सुन्दर तपाई टिका sir । आफै भुझ्न खोजनु भयो । हाम्रो मनको कुरा पनि हो । dharam ko yesto saral explain ta life ma thiyana . Kasto manxe lai hajur ley vetnu vo , kasari vayo hola tyo vet ? तपाईलाई lots of thanks .
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 4 жыл бұрын
धन्यवाद हजुर लाइ
@pksingh5294
@pksingh5294 4 жыл бұрын
Yes this was very interesting/mind-blowing thank you
@rameshkarki4562
@rameshkarki4562 3 жыл бұрын
डा. अग्रवालका मधुरबाणी प्रति हार्दिक नमन 🙏
@bhesh81
@bhesh81 4 жыл бұрын
I feel the interview should go on .....infenitively
@sushilak.c4212
@sushilak.c4212 3 жыл бұрын
मानव धर्म आश्रममा गएर गुरूबाट ज्ञान लिनु भयो भने उहांले भनेको सबै थाहा हुन्छ।
@beasteg-26y
@beasteg-26y 4 жыл бұрын
I appreciate what I have heard sir Jp agrawal and media operator to address such kind off eppisode to us.
@Worldexplore-2024
@Worldexplore-2024 4 жыл бұрын
सन्देशमुलक कुरा 👍️👍️
@kbchauhan4261
@kbchauhan4261 4 жыл бұрын
Ati ramro adyatmik bahas gyan bardhak , Tikaram sir ko prastuti bujhne shakti pani chha , Dr Agarwal dhanya hunuhunchha bigyan sambandhi Dr bhyeta pani adhyatmik lai pani yati gahan adhyan garera sabai bigyan Dr harulai pani iishwar chhan adyatmik pani chha bhanne jaya hos .
@krishnakc2436
@krishnakc2436 4 жыл бұрын
Feeling good nd eager to know much more
@kohinoorbici6959
@kohinoorbici6959 Ай бұрын
Very intresting very deep
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
tq..so much ..Best of luck both of you...🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
@ranjanshrestha4699
@ranjanshrestha4699 3 жыл бұрын
Amazing interview👍👍
@dipakpaudel9057
@dipakpaudel9057 3 жыл бұрын
Dherai ramro lagyo pheripani uhalai leunuhola sar🌺🌺🌺
@bhimalimbu6563
@bhimalimbu6563 3 жыл бұрын
एक दमै लाभ भएको अनुभव भयो
@cbabc76
@cbabc76 3 жыл бұрын
यस्तो असल कार्यक्रम सुन्न अनि हेर्न भुले छु मैले।।
@aasthaadhikari4537
@aasthaadhikari4537 3 жыл бұрын
really he is great .salute him🙏
@kabee977
@kabee977 9 ай бұрын
Quite Interesting ,thank you both of you 🙏
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@KiranPokharel
@KiranPokharel 2 жыл бұрын
एक पटक श्रदेय श्री डा. जय प्रकाश अग्रवाल (मानव धर्म सेवा) र बि.के. प्रणिता दीदी अथवा बि.के. कमला दीदी (आदि सनातन देवी देवता धर्म) प्रमुख लाई एकै पटक एउटै कार्यक्रममा संगै हेर्ने ठुलो इक्षा छ🙏
@durganeupane2012
@durganeupane2012 3 жыл бұрын
Great prabachan...
@pradipkumarpoudel365
@pradipkumarpoudel365 4 жыл бұрын
vast ,, and interesting ,,
@sushantthapa2155
@sushantthapa2155 4 жыл бұрын
_ तमसोमा ज्योतिर्गमय माया मोह लालसा र भय सबै त्यागी जोगी म भए काल्पनिक ब्रह्माण्ड खोजीमा गए। - सुस्
@arjundahal7818
@arjundahal7818 3 жыл бұрын
मैले डा. साबकाे पहिलाे अन्तर्वार्ता पनि पुरै हेरेकाे मात्र हैन , पूर्ण मनन् र चिन्तन पनि गरेकाे थिएँ । अाज शाैभाग्य वस् याे भाग पनि हेर्ने माैका पाउँदा अाफूलाई अत्यन्तै हर्षित भईरहेकाे छु ! म अन्य धेरै कुरा लेखिरहन चाहन्न टीका सर ! कृपा गरि जसरी भएपनि भेट गर्ने अवशर जुटाईदिनु भए , अाभारी हुँनेछु ! मेराे माे नं 9849788581 दाहाल अर्जुन ! धन्यबाद !😍😀😀😀😀😁🙏
@gitabasnet9670
@gitabasnet9670 4 жыл бұрын
Jp sir ko experience and knowledge lai dhari vanda dhari share garu.
@krishnaprasadpoudyal1622
@krishnaprasadpoudyal1622 4 жыл бұрын
लकडाउन भरीको उत्कृष्ट खुराक भाग एक र दुई
@dlalsresta6607
@dlalsresta6607 3 жыл бұрын
Great interview
@user-ex6yu9zg9j
@user-ex6yu9zg9j 3 жыл бұрын
Dherai ramro!
@creation6091
@creation6091 2 жыл бұрын
Awesome🙇🙇🙇
@crlimbu512
@crlimbu512 4 жыл бұрын
Seriously Enlightening! Your sound vibrated through ether loudly and brightly!
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
So much ❤️❤️ nice 👌👌 interview 👍👍 tq so much sir 🙏🙏
@dineshghimire3155
@dineshghimire3155 4 жыл бұрын
एक वर्ष पहिले हेरेको पुनः हेर्दै छु निकै आनंद आउँछ यो अन्तरवार्ता । 🙏🙏
@nirmalasheets3206
@nirmalasheets3206 4 жыл бұрын
Derai ramro parbachan
@interreligious1
@interreligious1 4 жыл бұрын
प्राणो वै अर्क:।प्राणको श्रोत नै सुर्य हो भने चन्द्रमा स्वर परिवर्तन को।sun is the source of life on earth भन्छ modern physics ले।सुर्य र चन्द्र नै पृथ्वी मा निर्णायक भएको ले यत्पिण्डे तत्ब्रह्माण्डे भनिएको छ।गर्भाधन देखि मृत्यु सम्ममा सुर्य र चन्द्रमा कै भुमिका देखिन्छ ।दैनिक जीवनलाई सुर्य र चन्द्रमा ले नियन्त्रण संचालन गरिरहेको कुरालाई हृदङ्गम गर्दै प्राकृतिक र इश्वरिय ब्याबस्था को अनभुति गरौ।
@samiraraikamagar3148
@samiraraikamagar3148 2 жыл бұрын
Wow !! What a wonderful interview..
@krishnaprasadpaudel8069
@krishnaprasadpaudel8069 3 жыл бұрын
सधै यस् ता राम्रो कुरामात्र सुन्न पाउने अासा छ
@wolip1
@wolip1 3 жыл бұрын
धेरै गहिरो ज्ञानबर्धक बिषय
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 66 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 4,9 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 9 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
Coffee at S.P.A || Season 1 || EP-4 || Dr. JP Agrawal || Star Roshyara ||
1:40:37
SPA College, Dhangadhi
Рет қаралды 7 М.
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 66 МЛН