शरणार्थीकाण्डका नाइके समातिए पछि VIPको सात्तो गयो; आरजु पक्राउ पर्न सक्ने संभावना कति?KHEMRAJ SEDHAI

  Рет қаралды 14,416

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

3 күн бұрын

GUEST: KHEMRAJ SEDHAI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#khemrajsedhai #rabilamichhane

Пікірлер: 46
@Pnpmediapvtltd
@Pnpmediapvtltd 2 күн бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@sandip9863
@sandip9863 Күн бұрын
सर एउटा कुरा राष्ट्रिय परिचयपत्र भएको छ नेपालमा कार्ड..नेपाल सरकारले के भन्यो बैंकको खाता खोल्ने सिम कार्ड लिँदाखेरि राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन सिम निकाल्न बैंक खोल्न. नेपालमा भविष्यमा नागरिकतालाई खारेज गर्न खोजेको त होइन इन्डियाको. को आधार कार्ड जस्तो त बनाउन खोजेको इन्डियामा बंगलादेशले अफगानिस्तानहरूले इजिल आधार कार्ड पाएको छ।...नै वर्षमा चारजनालाई अफगानीलाई पकडेको थियो।.इन्डियाको आधार कार्ड देखाएको थियो जुन दिन त्यहाँको अफगानीले देश कब्जा गरेको थियो चार दिनमा पायो तिनीहरूले कार्ड।.बैंकको खाता खोल्नलाई राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन यस्तो बनाइदिएको छ।
@user-ou5es9re5m
@user-ou5es9re5m Күн бұрын
अाेहाे हााम्राे सेडाई ज्यु धेरैमा अउनुभाे।
@pradeepkarki462
@pradeepkarki462 2 күн бұрын
जब अख्तियारले फायल खाेल्दैन र अरु निकाय गृह काे काम हाेईन भने‌ भ्रस्टाचार निरन्तर चलि रहने प्रकृया हाे त ..?
@jawansinghtamang
@jawansinghtamang Күн бұрын
भाउजुलाई डामेर छोड्नु पनि महान काम हुनेछ
@dibakarpant3390
@dibakarpant3390 Күн бұрын
गुण्डा-तस्कर-लुटेरा-अनैतीक राजनीतिक बनीयाहरुको बिगबिगी तबसम्म रहिरहन्छ जवसम्मा यो कुख्याती-देशघाती ब्यबस्थाले निरन्त्रता पाइरहन्छ । जय कालभैरव !
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Күн бұрын
सहि भन्नुभयो
@diwakarsharma4254
@diwakarsharma4254 Күн бұрын
Satye dekhne ra satye bolne shedhhai ni huda rechhan,ekdam ramro analysis
@mingurung1608
@mingurung1608 Күн бұрын
पक्राउ गर्ने त गृह पुलिस प्रशासनको होईन र महाशय ?
@vijaykhadka576
@vijaykhadka576 Күн бұрын
Good analysis. Desh lai rajsanstha chahinchha.
@bishnukarki9853
@bishnukarki9853 2 күн бұрын
Sahi ho
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो
@mokshyaamatya3862
@mokshyaamatya3862 Күн бұрын
मानव अधिकार यहाँ छ त? कोई कोइरालालाई राज दूत पुरस्कार पाउदै मानि अधिकार? राष्ट्रिय परिचय प़ृत्र के हो त????
@user-yu8vn7ws5p
@user-yu8vn7ws5p 2 күн бұрын
भुटानी काण्ड कसरी कता लान्छन होला। जनताको पैसा फर्कनु पर्छ भनी दिनु नि ?
@rudrabasnet
@rudrabasnet 2 күн бұрын
भरस्ट नेता पक्राउ हुनै पर्छ
@narayanihumagain396
@narayanihumagain396 Күн бұрын
देउबो प्रचन्दे ओलि राजनितिक क्यान्सर भैसकेका छन यिनिहरु थम थम गरेर हिद्न सक्दैनन देश चालाउने कमिला कोप्वाख पलाउन लागे जस्तो छ
@sandip9863
@sandip9863 Күн бұрын
सर एउटा कुरा राष्ट्रिय परिचयपत्र भएको छ नेपालमा कार्ड..नेपाल सरकारले के भन्यो बैंकको खाता खोल्ने सिम कार्ड लिँदाखेरि राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन सिम निकाल्न बैंक खोल्न. नेपालमा भविष्यमा नागरिकतालाई खारेज गर्न खोजेको त होइन इन्डियाको. को आधार कार्ड जस्तो त बनाउन खोजेको इन्डियामा बंगलादेशले अफगानिस्तानहरूले इजिल आधार कार्ड पाएको छ।...नै वर्षमा चारजनालाई अफगानीलाई पकडेको थियो।.इन्डियाको आधार कार्ड देखाएको थियो जुन दिन त्यहाँको अफगानीले देश कब्जा गरेको थियो चार दिनमा पायो तिनीहरूले कार्ड।.बैंकको खाता खोल्नलाई राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन यस्तो बनाइदिएको छ।
@saritadhakal7462
@saritadhakal7462 2 күн бұрын
अब रविले केही गर्लान भन्ने आशा जागो।रविलाई बचाउन जुलुस गरेको थियौ।
@bijayasinghthakuri1707
@bijayasinghthakuri1707 Күн бұрын
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾सादर नमन हजुरलाई
@magartilak7975
@magartilak7975 2 күн бұрын
Kasto sojho safa udaharan good thanks uncle
@shyamgautam410
@shyamgautam410 2 күн бұрын
निर्मल निवासमा धानरोप्यो रे कागती वाजेले ? के भनेको यु टु वे??लाजलाग्दैन तलाई???
@anilmalla8898
@anilmalla8898 Күн бұрын
Hamra purkha Amar rahun
@jesustommer-wj2xt
@jesustommer-wj2xt 2 күн бұрын
काम नभाका गफाडी गफ,,,,
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Күн бұрын
Khemraj Sedhai ji right analysis you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@lamapratima851
@lamapratima851 Күн бұрын
Google le patta lagyore😂😂
@purunepal8546
@purunepal8546 Күн бұрын
यो कुन मूर्खहो गाँठे गृहमन्त्रालयले फाइल खोल्दैन भन्छ बा ! अख़्तियार ले खोल्छ रे ! होइन हाम्रो देसमा बिद्वानले के खान्छन हाँ उल्टो उल्टो कुरा गर्छ त तोरीहरु !
@sheshashah3728
@sheshashah3728 2 күн бұрын
Be advised people this home minister is actually saying going to restroom and own Kattu Kholne that’s it !
@Laaligurans
@Laaligurans Күн бұрын
Ani khemraj Sir, tesobhane, hijo samatiyeka bhaneka Thapa, jha, ra Bhandari Lai Akhtiyarle file kholera ho hajur??
@bishan124gaming5
@bishan124gaming5 2 күн бұрын
Ahile kehi bhannu mildeinaa haathi aayo fusaa hunchaa jehos yini haru chatak hernu ahako
@mohantamang2886
@mohantamang2886 2 күн бұрын
Marna lageka haru khet ropne Arju Rana krisak
@anoj4sanju
@anoj4sanju 2 күн бұрын
कट्टु खोले त थन्क्याएर झोस्न मिल्थियो !
@jayakrisnamaharjan1123
@jayakrisnamaharjan1123 Күн бұрын
Aarju pakrana sake prachanda ra Rabilai salam garne chha jantale tara sakdaina kura mattra ho baru yamale ra kangres milera satta parbartan gardai Pm ra greeha hataudai chha.
@user-yo3sz1rk1y
@user-yo3sz1rk1y Күн бұрын
Hawa gapha dine matra xan ho katin janne bhakaxan
@nirmalgautam6110
@nirmalgautam6110 Күн бұрын
Yi khem raj pani kutarka garna Thalexan. Crime ko investigation home ministry le nagarer aktiyarle garxa ?
@shantakhadka1683
@shantakhadka1683 2 күн бұрын
तपाईहरू लाई बी पी ले चौलानी ख्वाय का थीय।तपाई हरूले थाहै पाऊनु भयन।
@anilmalla8898
@anilmalla8898 Күн бұрын
Baja Bayer ropne nam rasiya garne bhanthe jo bhoj garer ropinthiyo
@sheshashah3728
@sheshashah3728 2 күн бұрын
Unfortunately at present This country is ruled by these parties Dhundhakari their main objective is to finish everything Desh Vandma Jaye ! So don’t expect anything from these human face monkeys unless new system KMC mayor Er Balen like people come to rule this Govt ! Chetena Vahaya
@rudrarajpandeya5477
@rudrarajpandeya5477 Күн бұрын
A ghul ra
@rajupokhrel7186
@rajupokhrel7186 Күн бұрын
Khurapati buda
@sandip9863
@sandip9863 Күн бұрын
सर एउटा कुरा राष्ट्रिय परिचयपत्र भएको छ नेपालमा कार्ड..नेपाल सरकारले के भन्यो बैंकको खाता खोल्ने सिम कार्ड लिँदाखेरि राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन सिम निकाल्न बैंक खोल्न. नेपालमा भविष्यमा नागरिकतालाई खारेज गर्न खोजेको त होइन इन्डियाको. को आधार कार्ड जस्तो त बनाउन खोजेको इन्डियामा बंगलादेशले अफगानिस्तानहरूले इजिल आधार कार्ड पाएको छ।...नै वर्षमा चारजनालाई अफगानीलाई पकडेको थियो।.इन्डियाको आधार कार्ड देखाएको थियो जुन दिन त्यहाँको अफगानीले देश कब्जा गरेको थियो चार दिनमा पायो तिनीहरूले कार्ड।.बैंकको खाता खोल्नलाई राष्ट्रिय परिचयपत्र हुनपर्ने नागरिकताले हुँदैन यस्तो बनाइदिएको छ।
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 81 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 27 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 124 МЛН