उत्तर कोरियामा यस्तो रैछ भेटियो मान्छे Bhagya Neupane North Korea Video Part-4

  Рет қаралды 409,049

Bhagya Neupane

Bhagya Neupane

4 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...​
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhabar.com/​​​​ Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.com/​​​​ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Пікірлер: 1 200
@Minakumaritamag
@Minakumaritamag 2 күн бұрын
जे होस उत्तर कोरियाको पनि दृश्य हेर्न पाउँदा अत्यन्त खुशी लागेको भाग्य न्यौपाने सरलाई धेरै भन्दा धेरै बढाई छ हजुरलाई
@baladhakal8858
@baladhakal8858 Күн бұрын
😮😮😮😮
@rjunadh
@rjunadh Күн бұрын
@@Minakumaritamag फल्लो back
@mukundathapa6035
@mukundathapa6035 2 күн бұрын
भाग्य भाई लाई धेरै धेरै धन्यवाद नेपालमै बसेर चाइना उत्रर काेरियाकाे विभिन्न ठाउकाेभिडियाे देखाई दिनुभयाे धन्ने वाद।
@mtnArpanMobile-dh6dr
@mtnArpanMobile-dh6dr 14 сағат бұрын
Mto
@user-ih8lq5lx7u
@user-ih8lq5lx7u 2 күн бұрын
लु नेपाल बसि,बसि उत्तरकाेरियाकाे दृष्य पनि देख्न पाउँदा भाईलाई धेरै,धेरै धन्यवाद 👏👏
@lamsaljagannath5374
@lamsaljagannath5374 2 күн бұрын
आहा!अत्यन्तै राम्रो देश उत्तर कोरिया नगए पनि कुवेत बाट हेर्ने मौका पाइयो भाग्य न्यौपाने सर लाई हृदयदेखि नै सम्मान माया आशिर्वाद छ।साच्चिकै कति भाग्यमानी हो सर,चाइना उत्तर कोरिया सबै ठाँउ घुम्न भाग्यमानी नै चाहिन्छ !!❤❤🙏🇰🇼🇰🇼
@nepxv2435
@nepxv2435 2 күн бұрын
नेपालीले कहिल्यै नदेखेको उत्तर कोरिया देखाइ दिनु भएकोमा तपाईं लाई धेरै धेरै धन्यवाद भाग्या जि ।।।।।
@chaalllaaann8294
@chaalllaaann8294 2 күн бұрын
Tapaile chai nadekheko hola😂
@vpn407
@vpn407 2 күн бұрын
Muji indian youtuber harule north korea vitrai ghumera kati video haleka hunxan ta hernu paryo ni jatho...kuwa ko vyaguto raixas kei nadekheko
@JomoMayaLama
@JomoMayaLama Күн бұрын
​😊
@parasg.c5895
@parasg.c5895 Күн бұрын
​@@vpn407Ta muji ko tauko kina dukhya t..usle dehya xaina hola teii vanyo ..sabai ta jattiko batho hunxa ra chikne
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Күн бұрын
​@@vpn407जे भएपनि नेपाली बोलेर भिडियो बनाथेन
@G_B_G_Vlog
@G_B_G_Vlog 2 күн бұрын
Nepal ko झण्डा सात मा भएको भए झन राम्रो हुने थियो भाग्य दाई ❤
@Comedy_Boy_Vlog
@Comedy_Boy_Vlog 2 күн бұрын
झन्डा बोकेको भएत किम जोन ओन ले छाती उडाइदी हाल्छनि❤❤
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 2 күн бұрын
सुरक्षित यात्रकाे कामना यति नजिक बाट निहाल्न पाउँदा धेरै खुसि🎉🎉🎉🎉🎉🎉
@sajanikhadka1115
@sajanikhadka1115 2 күн бұрын
भाग्य जी को मुटु लाई मान्नै पर्छ हैं। ❤❤❤❤❤❤❤❤❤❤❤
@manojchand143
@manojchand143 Күн бұрын
Ho hse😅
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn Күн бұрын
🤣🤣🤣🤣
@ramthakulla9455
@ramthakulla9455 Күн бұрын
😂😂😂
@buddhikafle8117
@buddhikafle8117 2 күн бұрын
उतर कोरिया राम्रो लाग्छ ।देश यस्तै हुनुपर्छ ।परिवार एकैसाथ बस्छन् ।नेताहरू देशभक्त छन .vdo राम्रो लाग्यो
@Prashant-PKNG4
@Prashant-PKNG4 2 күн бұрын
उत्तर कोरियामा=(आन्यङ्)= भनेको hello(नमस्कार)🙏 हो है दाजु🥰 <a href="#" class="seekto" data-time="45">0:45</a>
@shyammayamagar1162
@shyammayamagar1162 2 күн бұрын
धन्नेबाद भागे भाइ तपाईंले चाइना उत्तरकोरिय दखिनकोरिय देखौनु भयो
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 2 күн бұрын
बैज्ञानिक समाजबादी देश उत्तर कोरिया को जस्तै आसन बिश्वमै आवश्यक छ
@tekbdr8787
@tekbdr8787 2 күн бұрын
उत्तर कोरिया हेर्न लाई ज्यादै उत्सुक थियो हजुर ले देखाउंनु भयो धन्यवाद भाग्य सर
@Srijana-.....75
@Srijana-.....75 2 күн бұрын
धन्यवाद भाग्य सर रमाइलो रमाइलो भिडियो अपलोड गर्नु हुन्छ।सफलताको अझ शुभकामना।❤
@ShyamPrasadpathak
@ShyamPrasadpathak Күн бұрын
म चाहिँ इन्डियाबाट हेरिराखेको छु भाग्य भाइ। तपाईँहरूको सफल नेपालको नेपालमा आएर सुन्न पाम हजुरलाई पशुपतिनाथले रक्षा गर्न
@Rajeshchettri6584
@Rajeshchettri6584 2 күн бұрын
चाइना र उतर काेरिया हेर्न पाउदा निकै खुसी लाग्यो र बबाल video अएकाे छ nice job ❤❤❤❤❤❤
@krishnashrestha3563
@krishnashrestha3563 2 күн бұрын
भाग्य भाइले देखाएको भिडियो मा चाइना र कोरिया हेर्न पाउदा खुशी लाग्यो धेरै धेरै धन्यवाद मोत रोगी छु जान सक्दैन घरमै बसेर संन्सार हेर्न पाउदा आज मलाई धेरै खुशी लागेको छ धन्यवाद
@RameshKc-vz3zy
@RameshKc-vz3zy 2 күн бұрын
India ka volgar haru gayar vdo banai sakeka xan
@bimochanadhikari1419
@bimochanadhikari1419 Күн бұрын
​@@RameshKc-vz3zyKun vlogger le bro? Chanal ko name vana na heram
@hemantlamichane3948
@hemantlamichane3948 2 күн бұрын
भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉
@ramathapa4795
@ramathapa4795 16 сағат бұрын
हामी घरमै बसेर उत्तर कोरिया चाइना हेर्न पायौं भाग्य भाइलाई धेरै धेरै धन्यवाद।
@jamiiacharya5220
@jamiiacharya5220 2 күн бұрын
उत्तर कोरियाका दृश्यहरू देखाउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद
@suratkiran2414
@suratkiran2414 2 күн бұрын
अन्त को भिडियो हेर्दा भन्दा उत्तर कोरिया लाई नियाल्दाको दृश्य धेरै फरक र धेरै आनन्दको अवलोकन को महसुस भयो❤
@MohanYangben
@MohanYangben 2 күн бұрын
भाग्य भाइ त्यो उत्तर कोरिया को किम जोङलाई सम्झाएर आउ है नेपाल
@bheshbhadurkhand8081
@bheshbhadurkhand8081 Күн бұрын
Koriya bat rast r rastiyta cikr aunu bhannu
@narendrachhetri6689
@narendrachhetri6689 2 күн бұрын
उत्तर कोरिया देखाउनुभयको मा भाग्य सर लाई बिशेष धन्यबाद।
@Kcg-yf1du
@Kcg-yf1du 2 күн бұрын
जान त के सपनामा पनि पुग्न नसकिने ठाउँ देखाउनु भयने धन्यबाद भाग्य जि
@bishhumisra4687
@bishhumisra4687 2 күн бұрын
आहाँ कति राम्रो ठाउँ हैं बाबु सबै लाई देखाउने कोसिस गनुल
@sharmilajoshi990
@sharmilajoshi990 2 күн бұрын
खतरा भिडियो देखाउनु भयो भाग्य भाई मान्नु पर्छ तपाईंलाई यस्तो डरलाग्दो ठाऊ बोल्दा पनि केही गर्छन कि भन्ने दर🙏🙏🙏 सुभ यात्रा।
@binodpokharel5208
@binodpokharel5208 Күн бұрын
उत्तर कोरीया देखाईदिनु भएकोमा भाग्य जीलाई धेरै धेरै धन्यबाद !!!
@premkumarshrestha3879
@premkumarshrestha3879 Күн бұрын
नेपालमा बसि बसि चाइना उत्तर कोरिया जस्तो ठाउ हेर्न पाउँदा धेरै खुशी लाग्यो आगमी दिन हरुमा पनि यसरिनै अन्य देस हरुको दृस्य पनि हेर्न पाउने अबसर मिलोश धेरै धेरै धन्यवाद अनि बधाइ भाग्य भाइ
@karishmamalla..6899
@karishmamalla..6899 2 күн бұрын
सारै राम्राे भिडियाे धेरै आँटिलाे रहेछ भाग्य सर
@chemzongsanu
@chemzongsanu 2 күн бұрын
north korea को यात्रा सफल रहोस् 🙏
@baburajkarki291
@baburajkarki291 2 күн бұрын
त्यो नदिको विच भाग सिमाना हो, त्यो पारगर्न पाइदैन !
@leknathsapkota7452
@leknathsapkota7452 2 күн бұрын
@BalikaPanta
@BalikaPanta Күн бұрын
❤❤❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु भाग्य सरलाई
@jeevanrokaya8793
@jeevanrokaya8793 2 күн бұрын
जे गर्छ भाग्री ले गर्छ good job❤❤❤❤
@Rasuu11
@Rasuu11 2 күн бұрын
धेरै राम्रो लाग्यो भाग्य सर ❤। साथै ग्रेटवाल को बारेमा पनि भिडियो बनाउनु होला नि❤
@bivuchannel4183
@bivuchannel4183 2 күн бұрын
thank you bhagya sir for north korea visit❤❤❤❤
@durgathapa7038
@durgathapa7038 2 күн бұрын
बांणगंगा न पा कपिलवस्तुबाठ हेरीराछु । धन्यबाद भाग्य जी ।
@shivaacharya275
@shivaacharya275 Күн бұрын
Sainamaina nagarpalika saljhandi chowk rupandehi bata herdai xu😂😂
@user-yz1ot6vf7n
@user-yz1ot6vf7n 2 күн бұрын
भाग्य भाइ ले धेरै राम्रो राम्रो भिडियो देखाउनु भयो धन्यवाद
@sanishmgr3122
@sanishmgr3122 2 күн бұрын
नेपाल जस्तो हैन जता जतै hello भन्न लाई गोलि हान्देला😂😂😂
@tamangvlog5
@tamangvlog5 2 күн бұрын
धन्यवाद भाग्य सर❤❤
@MotuthapaMagar
@MotuthapaMagar Күн бұрын
धन्यवाद भाग्य दाइ मैले नेपाल बसेरनि उत्तर कोरिया देख्न पाए र मैले मा‌‌त्तर होइन हजारौ लाखौ नेपालिलाइ देखाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ।।।।।
@user-lh1kd6ev6h
@user-lh1kd6ev6h 2 күн бұрын
एकदम राम्रो ब्रो❤अब बिश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदि हवाङ्गो नदिको पनि भिडियो बनाउनुस न भाग्य सर चाईना मै हुनुहुन्छ अब यस्तो मौका पाउनु हुन्न।हामी जिके पढ्नेलाई लाईभ त्यो भिडियो हेर्न पाईयो भने राहत मिल्छ थोरै भए नि😅
@user-sd3kv3yu9m
@user-sd3kv3yu9m 2 күн бұрын
उत्तर कोरिया मा हाम्रो ktm को मेयर बालेन साह लाई बोलाको छ रे आबो छुट्टै आउदाई छ भिडियो गर्नु हाई जुम गरि गरि भाग्य सर्🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 <a href="#" class="seekto" data-time="1052">17:32</a>
@pradeepkumarlamichhane9339
@pradeepkumarlamichhane9339 2 күн бұрын
hoina hola ho khoi testo news ta aako xina
@kalubdrThokar
@kalubdrThokar 2 күн бұрын
यसरी घुम्दा बुध्दा जन्मेकोदेशबाट भनेर परिचय गरे राम्रो हुन्थ्यो
@kanchanlimbu9912
@kanchanlimbu9912 2 күн бұрын
जान नपाए पनि भिडियो मै भए पनि हेर्न पाईयो धन्यावाद भाग्य भाई🙏
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 2 күн бұрын
उत्तर कोरियामा बिकास छैन भन्दा पनि उत्तर कोरियामा त धेरै ठूलो ठूलो घर हरु रैछन त बिकास भएर नै त होलानि
@user-un5ce8xx9p
@user-un5ce8xx9p 22 сағат бұрын
ज गर्छ भाग्य न्याैपाने दाइ ले गर्छ विश्व को कुनै मान्छे नपुगेको ठाँउ उतरकोरिया ३५.मिनेट ३६सेकेन्डमा पिराइदिनु भयो धने छ नेपाल आमा भाग्या न्याैपाने दाइ जन्मदिनु भएको मा
@kamalamagar8620
@kamalamagar8620 16 сағат бұрын
भाग्गे सारलाई धनेबाद हामी नेपाल मा बसी बसी पनि सबै देश हेर्न पाइयको छ
@punkhemkala6854
@punkhemkala6854 2 күн бұрын
thanks BHAGY JI
@isworikhadka5455
@isworikhadka5455 2 күн бұрын
उत्तर कोरिया पनि हाम्रो मित्रराष्ट्र हो।
@chakradhanrai6848
@chakradhanrai6848 2 күн бұрын
भाग्य न्याउपाने सर को अहिले सम्मकै खत्रा भेडियो चही यहि लागे मलाइ
@tilakkhadka3980
@tilakkhadka3980 Күн бұрын
हामि आफुजादा यतिको राम्ररि हेर्न सक्नेथियनौ तर भाग्यभाइले राम्ररि देखाइदियकोमा धेरैधेरै धन्यबाद हजुरलाइ
@ritasapkota2310
@ritasapkota2310 2 күн бұрын
Thank you so much brother ❤
@yashodarijal1299
@yashodarijal1299 Күн бұрын
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद चाइनाको दृश्य साथै उत्तर कोरियाको दृश्य देख्न पाउदा अत्यन्तै खुसि लाग्यो
@shantarai8172
@shantarai8172 Күн бұрын
हामी नेपाली लिले नदेखेको ठाउँ देखाउनु भयो thank you भाग्य vai
@ChitrakalaRai-tp9ur
@ChitrakalaRai-tp9ur 2 күн бұрын
😮धन्यवाद 🙏
@Nonex884
@Nonex884 2 күн бұрын
नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤❤🎉🎉❤
@Samuelshresthaofficial42173
@Samuelshresthaofficial42173 2 күн бұрын
Ok subscribe garideko chhu mero ma ni gari dinhos 😊
@gitakhatiwada7004
@gitakhatiwada7004 2 күн бұрын
wow wow nice ❤❤❤❤
@munashah-nk9jx
@munashah-nk9jx 2 күн бұрын
back dinu plzzz
@Nonex884
@Nonex884 2 күн бұрын
​@@munashah-nk9jxOk
@bpchannel1613
@bpchannel1613 2 күн бұрын
Lala garau ta
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Күн бұрын
भाग्य सर लाई धेरै धेरै धन्यवाद छ हामिलाइ कोरिया को दृश्य देखाउनु भएको मा
@sabitarai8200
@sabitarai8200 Күн бұрын
भाग्य भाईलाई धेरै धेरै धन्यवाद उत्तर कोरियाको रमाइलो दृश्य देखाउनु भएकोमा 🙏🙏🤔❤❤
@gurungaashis4101
@gurungaashis4101 2 күн бұрын
Bhaggyea neupane sir laii dherae dherae dhannyebad sirr ,north korea herne awasar dinu bhayo ,nepal bata basi badi KZfaq ma herne awasar paaye
@MasonGrg
@MasonGrg 2 күн бұрын
Thank you for 67 subscriber and keep supporting ❤❤❤❤❤
@tikaramtiwari917
@tikaramtiwari917 Күн бұрын
धन्यवाद भाग्य सर तनहुँ मा बसेर उत्तर कोरिया देख्न पाईयो।
@rajuudas5476
@rajuudas5476 Сағат бұрын
धेरै धेरै धन्यवाद भग्य जि उत्तर कोरिया देखाइ दिनु भयको मा
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 2 күн бұрын
Thank you 30 subscribe❤
@sittarfulariya2565
@sittarfulariya2565 Күн бұрын
Support plz
@PramishaKarki983
@PramishaKarki983 Сағат бұрын
Subscribe plz
@chemzongsanu
@chemzongsanu 2 күн бұрын
निहाउ मात्रै होईन फेरि आईफोन नि ल्याउने मेरो लागि 😁
@JyotiRai-gh2du
@JyotiRai-gh2du 2 күн бұрын
😂
@bhuwankc4670
@bhuwankc4670 2 күн бұрын
Haha dd photo khichna dinu huss❤😅
@chemzongsanu
@chemzongsanu 2 күн бұрын
@@bhuwankc4670 okay 😂
@PrashuramDanuwar
@PrashuramDanuwar 2 күн бұрын
Ok
@rishikeshbohara2672
@rishikeshbohara2672 2 күн бұрын
😅😅😅😅😅
@krishnakumarnewar923
@krishnakumarnewar923 2 сағат бұрын
भाई लाई धैरे धैरे धन्यवाद। उत्तर कोरिया देखाई दिने मा।
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 2 күн бұрын
सुन्दर क्षण भाग्य सरको ! भ्रमण सफल रहोस, शुभकामना!
@Ujjwalmulmi
@Ujjwalmulmi 2 күн бұрын
Thank you for 87 subscribers guys😊
@Vlog-kamal1
@Vlog-kamal1 2 күн бұрын
Mero me subscribe gardinu na tapai ko 1+ Hunxa 🙏😍
@Siddanta748
@Siddanta748 2 күн бұрын
नयाँ नयाँ KZfaq प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏
@sudipChhetrifirstVlogkorea9131
@sudipChhetrifirstVlogkorea9131 2 күн бұрын
Yata xu ma flow back garnu😊
@munashah-nk9jx
@munashah-nk9jx 2 күн бұрын
back djnu plzzzz
@sudipChhetrifirstVlogkorea9131
@sudipChhetrifirstVlogkorea9131 2 күн бұрын
@@munashah-nk9jx yata pani flow back garnu hola
@rjunadh
@rjunadh Күн бұрын
नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।
@birbahaduradhikari2188
@birbahaduradhikari2188 Күн бұрын
Support me
@JinaLimbu-eq5mz
@JinaLimbu-eq5mz 16 сағат бұрын
हजुरले त्यहाको भासा जान्न बुझ्न सक्नु भएको भए अझ कति रमाइलो हुन्थ्यो होला सर😊😊😊
@shobhajoshi5232
@shobhajoshi5232 Күн бұрын
भाग्य भाईलाई धन्यबाद विभिन्न देशको भ्रमण यात्रा प्रशारण गरिएकोमा
@sternalgamer1461
@sternalgamer1461 2 күн бұрын
भाग्य दाइ उत्तर कोरियामा बालेन शाह आउँदै हुनुहुन्छ भेटेर आउनुहोला।
@M.set...king-
@M.set...king- 2 күн бұрын
सबैले यक अर्कालाइ support गरम है
@G_B_G_Vlog
@G_B_G_Vlog 2 күн бұрын
Ok hmli ni garnu hi
@sailungvlogs2024
@sailungvlogs2024 2 күн бұрын
ब्याक दिउ हैत
@Mr.king524-
@Mr.king524- 2 күн бұрын
Back
@Saimanrai07
@Saimanrai07 2 күн бұрын
Moh lai ni subscribe all
@Bibek-nr5so
@Bibek-nr5so 2 күн бұрын
Back please
@sagarbasyal384
@sagarbasyal384 6 сағат бұрын
भाग्य जि लाई धेरै धेरै धन्यवाद यात्रा सफल होस
@narendrakarki3302
@narendrakarki3302 Күн бұрын
जेहोस भाग्य जी आज तपाई ले हामी लाई घर बसी बसी उतर कोरिया हेर्नु पाउँदा बडो हर्सित छौ। धन्यबाद 🎉🎉❤
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 2 күн бұрын
उतर कोरिया लाई दुई शब्द मा भन्नुपर्दा "स्वाभिमानी देश"
@Comedy_Boy_Vlog
@Comedy_Boy_Vlog 2 күн бұрын
एक अर्कालाई सपोर्ट गरौ त❤❤❤
@picturesnepal
@picturesnepal 2 күн бұрын
Yes
@NishanBista-sb1op
@NishanBista-sb1op 2 күн бұрын
Malai ni support garnu hola ma pani back dinexu sure 😊
@Comedy_Boy_Vlog
@Comedy_Boy_Vlog 2 күн бұрын
​@wassup07290भाग्य जतिको हुनलाई अब जोर्नालिस्ट पर्दै छु।❤❤❤
@SachinPutuwar
@SachinPutuwar 2 күн бұрын
Same hjr
@Comedy_Boy_Vlog
@Comedy_Boy_Vlog 2 күн бұрын
@@SachinPutuwar support me
@ramrai5357
@ramrai5357 Күн бұрын
सुनेकाे मात्र थियाे देख्न पाईयाे भाग्य सर लाई धेरै धेरै धन्यवाद
@jeevannyaupane1833
@jeevannyaupane1833 Күн бұрын
राम्रो जानकारी अझै धेरै चिनको विकासको पक्षमा सूक्ष्म अध्यान र भिडियोहरुको माध्यमवाट प्रचार गर्नुस है🌺❤️✍️🇳🇵
@rajmagar1616
@rajmagar1616 Күн бұрын
वाउ भाग्गे भाइ हामि नेपाल बाट हेरेर पनि तेहि पुगे जस्तो भयो धन्यवाद भाइ कोरिया चाइना पुगे हामि पनि धन्यवाद भाइ हजुरलाइ सफलताको शुभकामना ❤
@bicharirai4176
@bicharirai4176 Күн бұрын
🙏🇳🇵चाईनाले उत्तर कोरियालाई पर्यटन क्षेत्रको रूपमा बनाएर अर्थतन्त्रको बिकास गरिरहेको तपाईंको भिडियोले बताएको छ । धन्यवाद । भाग्यमाने सर !
@shashijoshi1823
@shashijoshi1823 2 күн бұрын
Bhagya sir ❤🎉 hajurlai dheri dheri dhanyabad x pugna nasake pani Sabi dekhna paiyo ajhai dekhaudai januhola hi sir
@GaneshRawal-mt3ej
@GaneshRawal-mt3ej Күн бұрын
धन्नेबाद भाग्य सर यति राम्रो भिडियो हेर्न पाईयो म चाहि हाल मलेसिया बाट हेर्दैछू good luck 👍
@dilipthapamagar1110
@dilipthapamagar1110 2 күн бұрын
❤Wow Good job ❤ thank you for utar korea information bhagye ji❤❤❤❤🎉🎉🎉.
@SportsHubNepal
@SportsHubNepal 2 күн бұрын
भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।
@deepakrai4857
@deepakrai4857 2 күн бұрын
भाग्य भाइ तपाई नाम अनुसारको भाग्यमानी हुनुहुन्छ ।आज उत्तर कोरिया पनि देख्न पाइयो साह्रै खुसी लागेको छ take care भाइ ।
@MRBishal0
@MRBishal0 2 күн бұрын
सानो सानो youtuber हरु यता हाजिर भएर एक अर्कालाई support गरौं ।
@purnathapasalyani851
@purnathapasalyani851 2 күн бұрын
निकै राम्रो तर बिडमबन अरुको देश को देखेर के गर्नु हाम्रो नेपाल यस्तै हो
@chudamanipoudel186
@chudamanipoudel186 23 сағат бұрын
रहस्यमय देश त्यस्तै नेता किम जाेङ बधाई छ भाग्य जि राम्राे सङ्ग रिपोर्टिङ गरेर फर्कनु शुभकामना 😊😊😊😊😊😊😊😢😢😢😢
@shinobiplays5143
@shinobiplays5143 2 күн бұрын
अब, दक्षिण कोरियापनि, हेरौं है, साथी ।एल बी तामाङ दार्जिलिङ बाट ‌।
@susmaidhingo88
@susmaidhingo88 Күн бұрын
रमाइलो लागेउ भिडियो मा भए नि हेर्न पाए thank u bhageya sir
@YubarajDahal-hp1he
@YubarajDahal-hp1he 2 күн бұрын
कस्तो राम्रो भिडियो ❤❤❤
@tarashrestha2077
@tarashrestha2077 2 күн бұрын
खुशी लाग्यो❤❤
@abc.0720
@abc.0720 2 күн бұрын
दामी लाग्यो भिडिओ भाग्य भाई wow 🤭👍👍
@hemantlamichane3948
@hemantlamichane3948 2 күн бұрын
भाग्य नेउपाने सर सारै नै भाग्य मानि हुनु हुन्छ धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट छ फलोस्-फुलोस् शुभकामना छ यात्रा शुभ रहोस् हामि पनि भाग्य मानी ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@shreenarayanpoudel2726
@shreenarayanpoudel2726 2 күн бұрын
Great video thanks 🙏
@user-hk1ez2ot2n
@user-hk1ez2ot2n 2 күн бұрын
dherai ramro lagyo malai yestai anautho placeharuko obseration garna dherai man parx iam happy to see this place
@user-fw4vl5rl8i
@user-fw4vl5rl8i 2 сағат бұрын
Nice thanks bhagy sir
@sagarlimbusagar1495
@sagarlimbusagar1495 19 сағат бұрын
🎉🎉खुसिको कुरा हो हामीलाई देखाउनु भकोमा भाग्य जि
@munaadhikari7763
@munaadhikari7763 18 сағат бұрын
धेरै धेरै धन्यबाद भाग्यभाइ
@DhirajraiDhirajrai-ps1iu
@DhirajraiDhirajrai-ps1iu Күн бұрын
सरले उत्तर कोरिया देखाउँदाखेरि ठाउँ चाहिँ राम्रै लाग्यो। रमाइलै लाग्यो। तर त्यहाँको कानूनचाहिँ मलाई आवश्यकताभन्दा ज्यादा कडा भएको महसुस भयो। यो युगमा पनि त्यहाँको मान्छेले इन्टरनेट प्रयोग गर्न नपाउने फेसन गर्न नपाउने आफ्नो हैसियतमा खुसी भएर रमाउन नपाउने बिडम्बना लाग्यो मलाई।
@dinkumark.c.2630
@dinkumark.c.2630 2 күн бұрын
Thank you Bhagya Sir aafu jana napayeni thau dekhina paiyo
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 24 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 144 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 8 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 24 МЛН