अरबौको चलखेलमा कुरा नमिल्दा बोम्जनलाई फसाइएको खुलासा , Ram bahadur bomjan news update

  Рет қаралды 35,887

Nigarani Online tv

Nigarani Online tv

24 күн бұрын

चोरेको पैसा पचाउन नसक्दा बलात्कारको षडयन्त्र , अरबौको चलखेलमा कुरा नमिल्दा बोम्जनलाई फसाइएको खुलासा tangka Himdung , tapasbi Ram bahadur bomjan
news update
Edit : Adarsha singh Thokar
Host : Adarsha singh Thokar
Guest : tangka himdung
Camera: anil basyal
Editor : Asmita Syangbo
Mobl :- 9845011221
For more news and videos Please visit:
Our Facebook Page : / nigarani-online-tv-373...
Check My Facebook: / adarsha.thokar
youtube line: / @adarshahtd
Email ID :adarshahtd@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @adarshahtd
#rambahadurbomjan #maitridharma #bomjan #littlebuddha #maitri #bsds #exclusive #book #maitridharma_viral #NigaraniOnlineTV #Exclusive

Пікірлер: 180
@SherpaNorbuNorbu
@SherpaNorbuNorbu 20 күн бұрын
यस्तो ताइ न तुइ मान्छेको के इन्टरव्युह के लिइराको होला यो काम नपाएको युटुबेहरु? न एउटा सत्य भए त ओ हो! भन्ने पनि हुन्थ्यो। झुटो कहानी बनायो ,भ्रम फैलायो। यस्तो युटुबे हरु सबको सब बन्दा हुनुपर्छ। आन्तरिक धार्मिक द्वन्दा यस्तै युटुबेहरुका कारण हुने पक्कापक्की छ। होसियार गरौं। समाजदार बनौं।जय नेपाल।
@chandragurung2567
@chandragurung2567 22 күн бұрын
सही कुरा गर्नु भयो तपाईं लाई सलाम छ ❤❤❤❤
@birmanghalan557
@birmanghalan557 22 күн бұрын
सहि भन्नु भो गुरुले
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 22 күн бұрын
जब राम बाहादुर बम्जन लाई जेल हाल्यो त्यहीँ दिन देखि नेता भ्रष्ट हरु को कालो दिन सुरु हुदैछ
@user-nm4xe4br7g
@user-nm4xe4br7g 21 күн бұрын
Sate ho
@leesang2230
@leesang2230 18 күн бұрын
जय मैत्री मंगलम ❤
@tanjenmoktan2708
@tanjenmoktan2708 22 күн бұрын
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸
@user-xl2qk8jf6q
@user-xl2qk8jf6q 7 күн бұрын
100% सहि हो sir ❤❤
@PurnaMagar-yi8dd
@PurnaMagar-yi8dd 10 күн бұрын
That is 100% Correct.....
@navarajbanjara8143
@navarajbanjara8143 20 күн бұрын
झाेले हरुले यसैभन्छन
@sandipbasnet8860
@sandipbasnet8860 22 күн бұрын
🙏🙏🙏🙏 jay mathree mangalam
@tekendrabahadurgole9699
@tekendrabahadurgole9699 22 күн бұрын
Maitri mangalam 🙏
@khattrimina3223
@khattrimina3223 6 күн бұрын
Jay Buddha guru 😢
@chandramoktan4481
@chandramoktan4481 11 күн бұрын
न्याय नमरोस
@mekhghale3329
@mekhghale3329 5 күн бұрын
कति हावादारि कुरा मिलाएर गर्न सक्या !
@sangitarai7942
@sangitarai7942 22 күн бұрын
Herdai janu yo sate satenai hunx kastyo papi 🙏
@SagarLamarumbaSagarLamarumba
@SagarLamarumbaSagarLamarumba 21 күн бұрын
Chikni dherai hawa kura nagarr mujii pagal haru chikni
@tanjenmoktan2708
@tanjenmoktan2708 22 күн бұрын
100%guru maitri Buddha hunu hunxa om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@user-fs8vg3ev2e
@user-fs8vg3ev2e 13 күн бұрын
यस युगकाे भगबान हाे लिटिल बुद्द ,पुरानेा बुद्द ले नयाँ अबतार लियका हुन ,सबै धर्मका मानिसले संरक्षण गर्नु पर्छ । मपनि हिन्दुकाे मानिस हुँ ,तर मैले सपनामा देखेकाे हु म ध्यानमा बस्दा ध्यान कनेट भएकाे थियाे उहालाई दुख दिनथाले मानिसहरुले अनि खडेरि गयाे तापक्रम बढ्याे ।अब बाडिपिडित हुन्छ ।अनि भुकम्प ले पनि केहि जनसंख्या घट्छ । सबै धर्म र हिन्दु र बुद्द सँगै अट्नेगरि संरक्षण गराै ।
@user-ov1cn1wd2z
@user-ov1cn1wd2z 21 күн бұрын
वहा महागुरूलाई नमःण र साथै पत्रकारज्यूलाई पनि |महागुरूको निधारमा त्रिशुल देखिदो रहेछ बोल्दाखेरी हेरनुभयोभने | साथै वहा धर्ममा डि्गी गरेको बिज्ञ देख्दा खुशी लाग्यो | सत्ययुगको सुरूवात भइसकेको छ अब संसारमा पापीहरूको नास रोगहरू र बिश्व युध्दको परमाणुले गर्दैछ मात्र २०८२-८३ पर्खनुहोस् 😁😁
@pasangsyangbo3995
@pasangsyangbo3995 22 күн бұрын
❤❤❤
@Sunaulonepalnews
@Sunaulonepalnews 20 күн бұрын
Jaya hos❤❤
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 7 күн бұрын
Jay guru 🙏🙏🙏♥️♥️♥️
@user-io5gj5np1y
@user-io5gj5np1y 21 күн бұрын
Yo hawa kura hola ho mata patteudina yasta kura
@user-pb8ht3tl2l
@user-pb8ht3tl2l 22 күн бұрын
Om maha sambodik maha guru jyuko sarn😔👏👏👏
@subaslama4363
@subaslama4363 22 күн бұрын
###justic for mahasombodhi dharma guru jyu
@RekhAle-gi3qp
@RekhAle-gi3qp 22 күн бұрын
Hait khatrai raixa guru jyu ta..
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 22 күн бұрын
प्रेम दोर्जे फटाहाहो भनेर सबैले चिनिसकेको छ उहाँ धर्म बिनाको लामा हो भन्ने बुजियो
@user-nm4xe4br7g
@user-nm4xe4br7g 21 күн бұрын
Saeho
@sugamgrg2553
@sugamgrg2553 21 күн бұрын
Sai ho
@purnagurung9592
@purnagurung9592 22 күн бұрын
Maitri manglam 🙏
@beekuneppalsalalah1041
@beekuneppalsalalah1041 8 күн бұрын
🙏🙏🙏🙏🙏
@deoghale7737
@deoghale7737 5 күн бұрын
गुरुमा शक्ति भएको भए हराएको ब्यक्ति कहां छ किन न भनेको? गुरुसित विदेशी चेलाले आंखा चिम्पलेर कुरा गर्त्रछ भन्छ । पत्ररकारले ति ब्यक्तिहरुलाई भेटेर यथार्त मिडियामा ल्याउन सकेमा मात्र निगरानी मिडियाको महत्व हुने छ।
@SerbahadurKerung-oe4hc
@SerbahadurKerung-oe4hc 17 күн бұрын
झुट्टो टिक्दैन ,सत्य डग्दैन ,सबै कुराको बेला -समयले सत्य फैसला गर्छ । 1:07:20
@tenzinyanzom6883
@tenzinyanzom6883 4 күн бұрын
This is for the first time I have heard his holiness will sponsor 4 Arba to host event in Delhi…ridiculous and rumour only. His hollin3ss will never ever engage in any such as world people are in queue to get blessing form instead vice versa. This need to be clear out otherwise this will not go well with us.
@user-wj5qx1fe4i
@user-wj5qx1fe4i 22 күн бұрын
Mithree mangalam,Adharma Asathpurushayo.apaya 7:44
@harilama599
@harilama599 15 күн бұрын
K ho 11 sil? A gafadi 😂😂😂😂😂😂😂😂😂😂😂😂
@Birbahadurlama7058
@Birbahadurlama7058 10 күн бұрын
😢💯 right ho salot xa sir
@kesharlamatamang9901
@kesharlamatamang9901 22 күн бұрын
Sarba maitri mangalam
@sangitarai7942
@sangitarai7942 22 күн бұрын
Dik lakx hamro nepalko shasan dekhera ho yo sahi kura ho
@sangitarai7942
@sangitarai7942 22 күн бұрын
Ma uhako bhakt pani hoina anyae pani hoina tar mero najrma ra mero bhaple vanx uha nirdhos x hamile ta garbha garnu parx uhale hamro desma janm linu vayo uha bhagvan sarup ho 🙏💎
@sugamgrg2553
@sugamgrg2553 21 күн бұрын
Justice for bomjaan guru 🫡🫡
@bindirashrestha2133
@bindirashrestha2133 14 күн бұрын
You are right 🙏🕉🙏
@urgenlama7302
@urgenlama7302 2 күн бұрын
बौद्ध धर्ममा डिग्री गरे भन्नू भयो , काहाबाट डिग्री गर्नु भयो । डिग्री गरेर अत्मा अनात्मा के हो शुन्यता के हो सम्याक सम्बोधीके हो , शिल बौद्ध धर्ममा ५ मात्र हुदैन , ८, १० शिल देखि भिक्षुले अपनाउने २२७ र भिक्षुणिले अपनाउने ३११ शिल छ भन्ने सामन्य जान्कारी पनि छैन। कस्तो डिग्री गरेको अनि कुन शुद्ध शिद्ध अटुट परमपराको आधिकारिक गुरुबाट सिक्नु भएको भन्नू पर्यो । तपाइका गुरु ज्युले नभएको कुरा बोल्नु नजानेको कुरा जानेको जस्तो गरेर डाटनु पाप हो भन्ने सिकाउनु भएको छ कि छैन। दलाइ लामा गुरुको अवस्था धेरै माथिको छ त्याहा सम्म पुग्न एक समथ गर्ने योगिलाइ धेरै समय लाग्छ, वाहाले आयुको लागि तपस्वी बोम्जन सङ्ग आशीर्वाद लिने रे कति हास्यास्पद कुरा। भगवान बुद्धको समय देखि नै आत्मा , परमात्मा जस्ता भ्रम बोकेर हिडने धेरै गुठहरु थिए , ठुला ठुला नाम कहलिएका र रिद्धी सिद्धि भएका श्रिषिहरु थिए , जस्तै गया काश्यप जसको १००० चेला थिए र निकै नाम कहलिएका थिए पछि शासतार्थमा भगवान बुद्ध सङ्ग हारेर भगवान बुद्धका १००० चेलाका साथ शरण गए । पछि गाउमा जादा आम मानिषहरुमा दुविधा भयो गुरुको हो भनेर , किन्की एका तिर गया काश्यप थिए अर्का तिर भरखरका तर निकै तेजस्वी भगवान बुद्ध , यो कुरा भगवानले थाहा पाए पछि गया काश्यपलाइ इशारा गर्नु भयो र गया काश्यप आकाशमा उडेर फेरि जमिनमा आएर भगवानलाई २१ पल्ट नमन गरे । तपस्वी रामबाहादुर बोम्जन समथ ध्यान गर्नु हुने योगि हुनु हुन्छ र सम्याक सम्बुद्ध भनेको इन्द्रलोक स शरीर पुगन सक्ने योगिलाइ पनि कम्तिमा ४ अशन्ख्य १ लाख क्ल्पको ६ पारामिता पुर्ण गरे पछि मात्र अध्यात्मिक पराकाष्ठामा पुगिन्छ जसलाइ शम्याक सम्बोधी भनिन्छ ।
@hemshrestha2728
@hemshrestha2728 22 күн бұрын
प्रभुलाइ जेलमा थुनेर राख्ने राक्षसरुपि सरकारका अनुयायीको अन्तको दिन नजीक पुगिसकेको छ।
@user-je3oj7ks2w
@user-je3oj7ks2w 21 күн бұрын
प्रेदोर्जे लाई त्याहा बाट बर्गस्त गर्नुपर्व प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिष्ट संगबाट हटाउनु पर्छ कीन ? मैत्री गुरु वर माथी जुटोआरोप बोल्ने संग मानव सभ्यताको नै छैन ? हिन्दुधर्म सनातन होइनन् है गुरु गल्ती बोल्नु भो हिन्दुभनेको पराधिन हो सोधिन माटोको होइनन् ?
@niturana1010
@niturana1010 13 күн бұрын
छिट्टो टुंग्याउनु पर्ने हो यो बिषय लाई तर सरकार नै वेवास्था गरेर बसेको छ
@TamangAmir-yy4um
@TamangAmir-yy4um 22 күн бұрын
Maitri manglam🙏
@sonamyonjan8671
@sonamyonjan8671 15 күн бұрын
प्राणायाम बम्जन गुरु को मंगलमय हो
@hastagurung1650
@hastagurung1650 8 күн бұрын
पैसले किनि सकेको हुनाले असत्य गरेको हो।
@sushilsubedi7462
@sushilsubedi7462 11 күн бұрын
सच्चा र सत्ते बोमजन जि को जय होस
@lobsangdolma3917
@lobsangdolma3917 8 күн бұрын
Tere towko!
@anilthapa7475
@anilthapa7475 8 күн бұрын
राम बहादुर बमजन बुद्ध धर्म को। नास अनी मानव जाति मां कलि यूँग का पाप कर्म तीर लाने गुरु हूंन । बमजन माँ न त बोधी चर्या छ न त आर्य चर्या छ न त ऊतम सील अनी न न प्रज्ञा छ । बमजन एक प्रमाद् अनी अहंकार अनी आफू लाई उच्च सोचने अहंकार अनी राग मोह अनी अभिमान को बस माँ परी आफ़ू लाई सर्बश्रेष्ठ भन्ने अनी मैरो सरीर लौकिक अनी मेरो अलौकिक रूपछ। भनीं भ्रम फैलाउने गुरू हुन। आफ़ू माँ कुनै ज्ञान या चर्या छइन अनी न त निर्वाण को ज्ञानछ न त बिपाद न त मुक्तिको आर्य सत्तों को ज्ञान छ । २ ४ ओटा राम्रो कुरा गरेर मानव लाई भ्रम अनी आगति को बाटो माँ लाने गुरु हो अहंकार अनी अभिमान को बस माँ परि आफु लाई बुद्ध भन्दा उत्तम हों भन्ने बुद्ध को उपदेश का पुस्तक जलाऊने ।अनी आफ़ू लाई सर्व परी ठानने मिथ्या गुरु अनी सुनन्यता र उतम चर्या गर्न नसकने गुरु जो संसारीक माया मोह अनी अहंकार अनी बिलासी मां लिप्त हूने मानब लाई बुद्ध अहत या बोधिसत्व को संग तुलना गर्ने त पर को कुरा यक धर्म नजानेका ग्रहिस्ती समान पनी हुन तुलना गर्न मील्दैन । बमज़न अहंकार अनी प्रामद अनी मोह माँ फसी आफूमाँ कुनै परमज्ञान नभय पनी हो भन्ने गुरु हूँन । आफ़नो जीवन भरी घौर तपस्या गरी बुद्धतो पाका मेलारेपा नागर्जुन तिलोपा नारोपा जस्ता गुरु हरु जो सब सत्तों जानेका गुरु हरु सिद्ध हरु अनी मरण लाई बस माँ पारी अमर आयु विजय गरेका अर्हत हरु सिद्ध हरु ले कहीले आफू लाई गुरु बुद्ध र धर्म भंड्डा ऊतम को अभिलाषा देखेनन । यी बमज़न ऑफ़ू माँ रित्तो छ तर अभिलाषा अनी आह्कर ले गर्दा ऊतम धर्म को नास गर्दे छन । जो मानव जाति अनी ऊतम धर्म को लागी अकुसल कर्म तिर लाने कोसीस गरिदै छ ।
@tenzinyanzom6883
@tenzinyanzom6883 4 күн бұрын
Such an uneducated people. You have to take responsibility of your words as you speak in public. Need to prove us. Don’t drag his holiness name in criminal case.
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 19 күн бұрын
ए भाई मान्छे एक दिन मर्नु छ सत्य बोलन सिका ल,तैले जति झुट बोल्छौ नी तेरो सन्तानले त्यति नै दुख पाउछ ल,काम गरेर खान सिका,दानले पेट पल्ने बानी छोड ल
@umeshgalan9892
@umeshgalan9892 16 күн бұрын
Bilkul
@user-kw1wo6et2w
@user-kw1wo6et2w 13 күн бұрын
Tyo vannu vanda afno santanlai khusi dine siknu aru ani tesma hjur ko vlai hunxa
@sugamgrg2553
@sugamgrg2553 21 күн бұрын
Nepal desh name ko mattra ho sab dhoti haru ko esara ma chalxa neta haru paisa ko paxi vagxa hey bhagwan mero desh ko rakxa gardinu papai haru lai sajaye dinus 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@user-ps6pn5sr3y
@user-ps6pn5sr3y 21 күн бұрын
Hawa kura ho yo I know him closely Mr tanka
@navarajbanjara8143
@navarajbanjara8143 20 күн бұрын
गुरु घरमागयर गुरुअामा लाई अङ्गालाेमा लियर ध्यानषर्दै हुनुहुन्थियाे यैबेलामा पुलिसले समायाे
@ratnayonjan8594
@ratnayonjan8594 12 күн бұрын
Maitri mangalam❤❤❤❤❤❤❤❤❤
@user-be3zy8jo3s
@user-be3zy8jo3s 22 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@sujatatamang8585
@sujatatamang8585 3 күн бұрын
Bertha ko kura kina gare raheko.
@chandrakalalama3475
@chandrakalalama3475 5 күн бұрын
🙏👌🇮🇳
@MaliMali-pn5ye
@MaliMali-pn5ye 13 күн бұрын
Guru jiu le niy paunu paryo jay guru🙏🙏
@user-ml8nv4on7c
@user-ml8nv4on7c 22 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sonamyonjan8671
@sonamyonjan8671 15 күн бұрын
जय मंगलमय होस राम बहादुर गुरु को
@sangitarai7942
@sangitarai7942 22 күн бұрын
Tapai harule yesrinai sateko pakchama bol u vayeko ma deranai bhagyesali ho jokoi sate bol u sakdaina kinaki jutko bajarma x yo sansharma derai jasho nepalma jutko bajarx⭐️
@donnieyentmg5604
@donnieyentmg5604 21 күн бұрын
Satte kura garnu vyo mheme hjr le 🙏❤️🙏
@bhimdongtamang2793
@bhimdongtamang2793 22 күн бұрын
Maitri mangalam meme dherai ramro sandesh sunaunu vo.
@joshigaurijoshi3564
@joshigaurijoshi3564 9 күн бұрын
नेपाल बाट क्रिश्चियनहरु र इनका दलाल दरबार हत्याकाण्ड अपराधी होलिवाइन खाने ठुला दलका नेता भनिने जनाबर हरु नभगाय सम्म नेपालमा कुनै धर्म रहन्न न सनातन, न बुद्ध न किरात न मुस्लिम सबै सकिन्छ निस्चित छ ।
@rihanLama-vx5pl
@rihanLama-vx5pl 22 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mayamoktan-sn4pc
@mayamoktan-sn4pc 13 күн бұрын
Jaya guru
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 17 күн бұрын
उहाँ काे कुरा सही या गलत आफ्नै ठाउमा हाेला सत्या कुरा के चै हाे भने जातीया कुरा गर्न हुन्न भनिन्छ याे पनि राम्रै कुरा हाेला तर जाे सरकार मा उस्काे नियात चै हमी लाई जन्जाती काे ट्याक लगै दियाे दाेस्राे कही जगा पनि नदिने केही गर्न लाग्याे भने उस्काे नाम निसान मिटै दिने तेसैले गर्दा गृहे युध्दा हुन्छ स्वयित स्प्रिफुत हुन्छ तेस्ले देश दुनिया कहाँ पुग्छ समयाले मात्रैबताैछ ज्य हाेस
@tanjenmoktan2708
@tanjenmoktan2708 22 күн бұрын
Jay mangol jay mulbasi 🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼
@bishwarajlama7508
@bishwarajlama7508 21 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sanshargole9114
@sanshargole9114 21 күн бұрын
❤❤❤❤
@netratamang3511
@netratamang3511 21 күн бұрын
🙏🙏🙏🙏
@GangaTamang-gf6uh
@GangaTamang-gf6uh 22 күн бұрын
आो डाक्कादाल मानाब तास्कारिहारु देस्चुसुवा हारु योस झुटो आरोहो
@donnieyentmg5604
@donnieyentmg5604 21 күн бұрын
Guru satte bagawan hunu hunxa guru nirdos hunu hunxa xuto banda xuto rihai hunu parxa 🙏
@DudharajLama-kx7jf
@DudharajLama-kx7jf 12 күн бұрын
बाहिरा चप्पल खोले पछि हिलो कहाॅ बाट आऊने
@mamtamukhia1416
@mamtamukhia1416 19 күн бұрын
🙏🙏🙏🌹🌺💐
@leesang2230
@leesang2230 18 күн бұрын
मुलबासि भन्नु आदिम बासी होइन यो देश को भुमिपुत्र हो अब यो देशको राजा हाम्रो मुलबासी को संसार को परअत्मा मैत्री मंगलमय को राज्या योग परी सक्यो अब जय देश जय माटो ❤❤
@mantabdrlimbu1620
@mantabdrlimbu1620 21 күн бұрын
😮
@Sayangnuwalimbu
@Sayangnuwalimbu 13 күн бұрын
जे होस् शक्ति भएको चाहिँ मलाई थाह भयेन तर यी यस्ता सम्बोधी गुरुहरुले चाहिँ बाटो बिराएकाहरु लाई।आफ्ना ठाउँमा ल्याएर सुधारे का चाहिँ छन् है। पूर्वमा महागुरु फाल्गुनन्द लिङ्देन र पश्चिममा महागुरु बम्जनले।। मान्नै पर्छ। नत्र त बाहिरीबाट आएर शासन चलाउने हरुले पुरै बिनास गराई सक्थे।। ती विकुवा हरुलाई पछि देश कब्जा गरेपछि जेल कोच्नै पर्छ अब भोट दिन छोड है तो काशी वाले बाहुन हरुलाई।। नत्र सिदेलास। तह खत्तम कमेन्टर हरु।की त काशी वाले बाहुन क्षेत्री को फेक आइदी हो?? यदि हो भने बन्द गर है दुष्टहरु।। नत्र भोलिको दिन खलास आफै होलास।।
@nishangurung6007
@nishangurung6007 10 күн бұрын
Gula jasto kura garne manchi
@ambikarai4537
@ambikarai4537 22 күн бұрын
Maro ni parthana chha guru ji charai rihai hoss
@rajulama-sb4zh
@rajulama-sb4zh 8 күн бұрын
साई भन्नु भयो गुरुले
@losphun9685
@losphun9685 10 күн бұрын
Way you bring the his holiness dalia lama in this controversy dont blamed to his holines to this matter if you want to feam then dont do it
@pramilabasnet6551
@pramilabasnet6551 17 күн бұрын
अहिलेको अवस्थालाई हेर्दा गुरुले आफ्नाे आश्रम नछाडेको तर गुरु जेलमा रहेकाे भन्छन्, कुरामा दम छ?? यदि छ भन्ने हरुले साे गरे भैहाल्यो नि!😮
@user-je3oj7ks2w
@user-je3oj7ks2w 21 күн бұрын
यतार्थ सत्तेतत्थे ल्याउनु भो धन्दबाद मैत्रीपूर्ण मैत्रीमंगलम 🌹
@princesonam4508
@princesonam4508 11 күн бұрын
Laaj saram pacheka....yi manchey...Dalai Lama lai liyera fatta Kura na garnus....euta guru vaye pasi....NA DHATNU K....SUWAW DAINA....MAINTRA BUDDHA REY???? KASARI..... AU JASTO TSPASWI BIRUWAPA, PANDITA NAGARAJA AUNARU LE KAILE BUDDHA HO VANENA VANNEY ANI aile chain ???
@domasherpa3054
@domasherpa3054 22 күн бұрын
LA TYO CHAUDARI LAI INTERVIEW MAA LYAUNU PARYO SATYA TATHYA K HO CLEAR CUT GARDINUS PATRUKAR JYU
@KarmaSingey
@KarmaSingey 20 күн бұрын
Yanka jeeee.hawakura nagarnus paramguru Dalai lama sanga maitriya bhane dharma astetyo heen dharmako tulana huna Sakdaina jhuto afawa kura nagarau
@lamadawa9733
@lamadawa9733 6 күн бұрын
ताइना तुइको मन्छे लाइ के इन्टर्भिउ लियको
@pakhrinbhai
@pakhrinbhai 17 күн бұрын
Hawa kura garxa yaaarrrrrrrr jatha
@roshanlama1503
@roshanlama1503 21 күн бұрын
Tapaiko khoj aaghai agaadee janu paryo guruko barema om maitree deba
@ratnayonjan8594
@ratnayonjan8594 12 күн бұрын
गुरुङलाई बन्दक बनायो अनिस्थ हुन्छ😂😂😂😂😂😂😂😂
@SagarLamarumbaSagarLamarumba
@SagarLamarumbaSagarLamarumba 21 күн бұрын
Sabai vanda kasko dherai maya lagxa tahah xa aafulai aaru ko kura sunera nahida ghar family ma time deu timi saga voko sathi kata puyo tyo Ali bichr garne
@debthadarai1702
@debthadarai1702 9 күн бұрын
रामबमजन कसति कसकोपैसाचोरे नबुजेरहावा कुरानग्नु कसैकोचोरगरेकोहैेन भेटनिलर देको 10*20*100 गरिदेकोपैसा देखेरआँखाजलेक खआँवखाजलेकोहो एकदिनआउदैछ दुखहुंछ
@KarmaSingey
@KarmaSingey 20 күн бұрын
Tankako interview sunda lagxaki yek patak mansic hospitalma chekupgarna paryo
@umeshgalan9892
@umeshgalan9892 16 күн бұрын
Bilkul
@NarjunMangol
@NarjunMangol 22 күн бұрын
Jai mongol Jai mulbasi
@user-hv2wh1gv4s
@user-hv2wh1gv4s 11 күн бұрын
Ayechha feri yeta darma ma rajniti garna 😂😂😂😂😂😂
@mayabibi9487
@mayabibi9487 20 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@niranira4948
@niranira4948 15 күн бұрын
😱😱😱😱
@sonamyonjan5736
@sonamyonjan5736 14 күн бұрын
auta satya manxe ho vane satya kura garnu voli sabai marnu parxa kohi ajambari lera aako xaina .bithama dalaie lama laaie doos lagaaunu vaneko maha pap ho. Sabai guru laaie mero samman xa ram bomjan satya hola afnai thau ma hola tara anuyani ko bichar aalik galat raheko xa.ra arko kura ram bomjan guru ko ridi sakti ko kura auda prahari ley karagar ma rakhada karagar bata kina Aalpina sakena ta?? Vagwan satya guru jasto karagar ma rahana mildaina. Yo kura pani tapai vakta haru ley jabaf dinu hola
@tantrichill192
@tantrichill192 9 күн бұрын
Bodhi, Bodik, Bodhisatava all the words derived from Buddhist philosophy. The founder of.Buddha dahrma AKA ".SHAKYAMUNI GAUTAMA BUDDHA" Ram Nahadur Bomjan can't even come close to Shakyamuni's feet even after million of years period.
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 95 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 23 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 43 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН