एमाले र माओवादीको झन्डै हात हालाहाल: गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने

  Рет қаралды 62,427

Onlinetv Nepal

Onlinetv Nepal

9 күн бұрын

#GyanendraShahi#Onlinetvnepal#Rabilamichhane#YogeshBhattrai
Guest : Yogesh Bhattrai, Gyanendra Shahi & Madhav Sapakota
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 302
@sajalpaudel8117
@sajalpaudel8117 8 күн бұрын
संसदमा योगेश जी को काम छ जस्तो लागेन
@sjp421
@sjp421 8 күн бұрын
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
@neupanekhakendra1285
@neupanekhakendra1285 8 күн бұрын
यो ज्ञान बहादुर ले खाली रबिको मात्र बिरोध गर्छ यसलाई पनि एमाले र कांग्रेस ले किनि सके🙄
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k 8 күн бұрын
गृहमन्त्री र प्रचनड जिनदा वाद तर भुटानि गृहिबनधु खाेलना मात्रै बाेलेका थिए रबि तर अाज फायल खाेला भनने कागे्स लगायत सबै पाटिले फायल खाेलना मात्रै लागदा अनि सता समिकरन सबै जनताले बुझेका छन सता समिकरन भुटानि कानडा र गृहिबनधुले हाे भनेर अब देशमा भषटाचारि बलतकारि गुनडागरदि सबै भषटाचारिलाइ नेपलमा फसिकाे सजाय हुनु परछ र मात्रै र प्रतयत्क्ष कायकारि प्रधानमनत्रि बेबासथा हुनु परछ र मात्रै देश र जनताले सुख सानति पाउने छन नत्र देश दुरघटनामा जाना सकछ
@krishnaparajuli-fh7bp
@krishnaparajuli-fh7bp 8 күн бұрын
झगडा गरी गरि पालो पालै देश सिध्याओ मानब रुपी राक्षस हरु😢😢😢
@anjanamainali6976
@anjanamainali6976 8 күн бұрын
यो ज्ञान बहादुर शाहीले एउटा गृहमन्त्री मात्रै देखेको रहेछ
@labkushthapa7992
@labkushthapa7992 8 күн бұрын
होनि गृहमंत्री केको लागि हो जे भने सहि भने ज्ञानेंद्र शाही ले
@rajbikramshah2002
@rajbikramshah2002 8 күн бұрын
जुन गाडीमा तेल छैन त्यसैमा त हाल्ने हो✔️
@bipinbudhathoki7412
@bipinbudhathoki7412 8 күн бұрын
​@@labkushthapa7992yo मन्त्री बनेसी हेरौंला नी बोलेको जस्तो प्रक्रिया पुराएर काम गर्न गाह्रो हुन्छ ,फाइल खोल्नु र प्रक्रिया पुराएर खोल्नु मा फरक छ ,त्यसको लागि समय आबस्यक छ
@dpkji1785
@dpkji1785 8 күн бұрын
बिरोधि समर्थन नेता जनता बाजे बजु नानी सबैको मुख मा रबि रबि रबि खुसी मान्नु पर्छ सर सबैको मुख बाट सुन्न पाएको छ
@sanjeebsubedi434
@sanjeebsubedi434 7 күн бұрын
राउटेले मात्रै गृहमन्त्री देख्छ
@YogendraBajgaiN
@YogendraBajgaiN 8 күн бұрын
प्रचण्ड रबि जिन्दाबाद❤
@ganeshbohara3278
@ganeshbohara3278 7 күн бұрын
यो साही ले खाली रबि लाई देख्दो रहे छ।
@PrativaK.C
@PrativaK.C 8 күн бұрын
दुई भ्रष्टाचारमा लिप्त पार्टी मिलेर खान खाेजेका मात्र हुन
@diliplama1132
@diliplama1132 8 күн бұрын
यो ज्ञानेन्द्र शाहि भन्ने लाइ एकचोटी गृहमन्त्री बनाइदिउ अनि के गर्ने रहेछ यो राउटे को दम हेरौँ
@tekjungthapa3425
@tekjungthapa3425 8 күн бұрын
अ के गालि गर्न भन्दा केही आउदैन ।
@Dough-baker
@Dough-baker 7 күн бұрын
Paila Europe Bata nepali le help ko lagi pathako paisa le figher kukhra bhale khayera party garera paisa jhwam paryo gyane le, ca padheko bhanera sablai ullu banayo, ca padheko manchhe ko english australia ma english bolda nai thah paiyo kati padheko bhanera....raja badi hoina bhandai youtube ma bolne .last ma raja ko funding ma chaleko raichha yo manchhe....eti dherai guff lagako chha gyane le so malai chai ratti pani biswas lagdaina
@technicalsansar1942
@technicalsansar1942 8 күн бұрын
माननीय सांसद ज्ञानेन्द्र शाही ज्यू लाई अब बन्ने सरकारले गृहमन्त्री बनाइयोस् हेर्न मन छ कतिको काम गर्ने रैछ सत्तामा हुनेहरूले नै घाँटी समातेपछि
@Dough-baker
@Dough-baker 7 күн бұрын
Gyane ma ta jhan ek ratti biswas chhaina....
@anmoldhewaju8371
@anmoldhewaju8371 6 күн бұрын
Esto kuhiyeko sambidhan chahinna vandai chan ta; koi le kei garna nasakne; bujhne dimag hola ta hajur ko?
@diliplama1132
@diliplama1132 8 күн бұрын
माधव सापकोटा जिन्दावाद
@asmr-qo1ni
@asmr-qo1ni 8 күн бұрын
याे ज्ञानेन्द्र ले कति खेदाे खनेकाे हाे चाेर
@dalbahadurrai3213
@dalbahadurrai3213 8 күн бұрын
माधव सापकोटा ज्यु लाई सलाम्👍️
@Shahi2080
@Shahi2080 8 күн бұрын
ज य❤ बालेन❤
@nirojbhandarientertainment5142
@nirojbhandarientertainment5142 8 күн бұрын
देश अब मध्यावदी निर्वाचन मा जान्छ 100% हो
@bhuwansubedi5334
@bhuwansubedi5334 8 күн бұрын
यी डाकाहरुले देश सक्ने भए अब सबै मिलेर पन्चायति ब्यवस्था नै ल्याउनु पर्छ
@khorjapun4367
@khorjapun4367 8 күн бұрын
Yo video herera Gyanendra Shahi pani kasto rahechha vanne kura ramro saga bujhne mauka paye
@Avashish-yt
@Avashish-yt 8 күн бұрын
Yo sab ka sab saap ho bro, skin matrai farak. Arulai k bhannu timi fai sochana timlai free visa free tkt USA, CANADA ko paye tyo pani mananiya bhandai ke garchau? Jasle pani afnai sojhyaune ho. Specially yo gyanendera saahi yesko past youtube ma hereu bhane charlanga huncha yesko agenda haru. Bro dherai serious yo harulai liyera afno ramro gardai jau yo gadha haru afai jujdhchan afai bhir bata khaschan. Gadha ko jhundale gu khane kaam gardaima hamro desh lai khi asar chaina. Haami nepali suneko chaina geet?? Jqba samma akashma chandra surya rahancha taba samma huncha hamro jangi nisaan. Gu bata janmeko gu kira pani suru suruma chamkilo dekhicha tehi usko bhabisya bartaman ra usko saas guu ma bacha u guu ma usle uchalne pani guu nai ho ... Bro yesta guu lai chodera afno jindagani ma samay deu taaki yo guu haruko kyra le timro dimag ma guu naganawos
@chandragurung5966
@chandragurung5966 8 күн бұрын
ज्ञानेन्द्र शाही जी,,,रवी सर लाई सहयाेग गर्नुहाेला।सबै भन्दा पहिला आरजु,शेरे र वली लाई पक्राउ गर्न सहयाेग गर्नुस्।तपाईं हरु जिवी राई र रवी काे मात्र पछि किन??? यिनी हरु ले कती कराेड खाकाे छ र? तिमीहरूको अगाडि बसिरहेको छ।समाएर जेल काेच्नुस्न हजुर।।
@tekrai8393
@tekrai8393 7 күн бұрын
जिबि राईलाई पक्रिन सजिलो छैन यो मलेसिया सरकारको संबिधान र कानुनले सम्रक्षण गरेको छ । जिबि राईको मलेसियामा लगानी छ , रोजगारदाता मानिन्छ । अन्तरास्ट्रिय स्तरबादै यु अनलाई अनुरोध गरेर मात्र पक्रिन सम्भब छ ।
@RajeshPaudeel
@RajeshPaudeel 8 күн бұрын
ज्ञानेन्द्र बाहादुर ले।रबिलाई मात्र देअछ
@BiswaarajSingh
@BiswaarajSingh 8 күн бұрын
जो सुकै काले आएपनि जनताको र देश को बिकास गर्ने होइन यस्ता चोर हरुलाई चारपाटा मोडेर देश निकाला गर्नु पर्दछ शरणार्थीकाे सन्तान ले देश चलाको छ कहाँ देश बनाउँछ
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 8 күн бұрын
Jyanedra sahi rabi r GB rai ko paxi parne bahek aru k he nanapne raixan hoitt😮😊
@diliplama1132
@diliplama1132 8 күн бұрын
एकदमै सहि जवाफ लाग्यो
@dhurbalaxmirai9718
@dhurbalaxmirai9718 8 күн бұрын
Gaynendra sahi is right
@purushottamaryal6751
@purushottamaryal6751 7 күн бұрын
योगेशजीका भनाइ यथार्थपरक छ।
@damarpun4623
@damarpun4623 6 күн бұрын
देश बचाउने हो भने भ्रष्टाचारी काग्रेस एमाले लाई देशैभरीको जन्ताले यी दुई पार्टी लाई बहिष्कार गर्नु पर्छ।
@NandaramOli-y2q
@NandaramOli-y2q 7 күн бұрын
Thek. Ho
@gitabhandari934
@gitabhandari934 5 күн бұрын
याे ज्ञानेन्द्र सहि पनि खालि रबिकाे खेदाे खनेकाे अरु पार्टीले देस बेचि देसका कलकारखाना सिध्याईसके तिमि किन रबिकाे खेदाे खन्ने खालि तिमि सरकारमा गएर हिम्मत गरेर काङ्ग्रेस एमालेका फाईल खाेलेर दखाउ अनि बल्ल तिमिलाई महा भन्छन जनताले बाहिर बसेर कराउनु जस्तो सजिलाे छैन बाहिर बसेर एमाले र काङ्ग्रेस काे चपेटामा परेकाछन रबि उनि हरुले काम गर्न नदेकाे नतिजाको प्रमाण हाे जनताले बुझ्न जरुरि छ जय घन्टि 🔔🔔🔔🔔
@sivkumarpoudel3448
@sivkumarpoudel3448 7 күн бұрын
Wa Jay ganendra ji ....je hos bolnu hunx sahi .❤❤
@balramtiwari3405
@balramtiwari3405 8 күн бұрын
बैगुनी केटु ले नैतिक्ता सिकाउन अल्ली नमिल्ला की
@BimalaSigdel-fy4ei
@BimalaSigdel-fy4ei 8 күн бұрын
Kan khi ngarne joti Bela ni Rabi re timra ba haru marer jay Rabi ❤
@OnlinetvNepal2015
@OnlinetvNepal2015 8 күн бұрын
एमाले र माओवादीको झन्डै हात हालाहाल: गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने kzfaq.info/get/bejne/Y5-bY5Sjr7-np4k.html
@user-co2os8fs1s
@user-co2os8fs1s 8 күн бұрын
Kepi r sere shmti bhyo ko jogin r Blair jogaun bhyko ho
@mohammedsaif8352
@mohammedsaif8352 7 күн бұрын
बल्ल सोचे जस्तो हुन लागेको छ ❤❤❤❤
@karnajaprel2314
@karnajaprel2314 8 күн бұрын
यि सांसदहरूलाई ड्याङ ड्याङ टेबल बजाउनु लाज पनि लाग्दैन होला ।
@user-pv8dj5vh1o
@user-pv8dj5vh1o 8 күн бұрын
तिनिहरुकाे बाउले बनायकाे हाेनित केकाे लाज यिनिहरुलाई लाज लाग्ने भय साम्सदभवनमा अान्दाेलन गर्थे हाेलानन्त देस लुटेराले
@neerajjoshi8371
@neerajjoshi8371 7 күн бұрын
परिवर्तन त बस्ने सिट मात्रै हो, देश र जनताको अवस्था होइन
@kishorkumarranabhat2611
@kishorkumarranabhat2611 7 күн бұрын
प्रचण्ड जि र रबि ज्यु भष्टाचार काे अन्त हुनैपर्छ
@kajigajmer4154
@kajigajmer4154 8 күн бұрын
❤❤❤❤ lajxaina yogesh ji k karan rajinam dinuparne bhrasta haruko gathabandhann ko lagi
@subash789
@subash789 7 күн бұрын
Prachanda Rabi Jindabaad
@gunarajrai1554
@gunarajrai1554 8 күн бұрын
भ्रष्टाचार मा लिप्त भएका काङ्ग्रेस एमाले माओबादीको काम छैन यो देशमा।
@ganeshthapa4791
@ganeshthapa4791 8 күн бұрын
🔔🔔🔔🔔🔔🔔
@DipakMgr-op2qg
@DipakMgr-op2qg 8 күн бұрын
परचन्द आर्मी लागू गर
@user-hd6gv1wd3d
@user-hd6gv1wd3d 5 күн бұрын
ग्यान्नेन्द्र शाह ज्यू जि बि राइ लाई ल्याए आफै फस्ने डरले ल्याउन सक्दैन
@BiswaarajSingh
@BiswaarajSingh 8 күн бұрын
काले काले मिलेर खाऊ भाले अब कुरा मिलेन हैन 😂😂😂😂😂😂😂😂
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 8 күн бұрын
येागेस भट्टराई ६०% झुट बेालीराखेकेा छ!
@DipakKadal-tu6pm
@DipakKadal-tu6pm 8 күн бұрын
@user-cb5to1ny3y
@user-cb5to1ny3y 5 күн бұрын
कसोरिनेपालकोसमपतिपलाइनभयोबरुभषतचारगरनुपाईयणभनदासुहाउछ।
@saraswati2052
@saraswati2052 8 күн бұрын
jaya ghanti
@MadanThapa-c7s
@MadanThapa-c7s 8 күн бұрын
माधब भनाई सहि छ
@L.B.Chhetri525
@L.B.Chhetri525 8 күн бұрын
Who is jb rai पिलिज रबि सर जिबि लाई त ल्याउनु पयो नत्र तपाईं प्रतिको बिश्वास घाटेर जान्छ ।म लास्टै चिन्तामा छु ।
@balkrishnashrestha8648
@balkrishnashrestha8648 7 күн бұрын
लाजको पसारोहरु जनताहरु सुतिरहेका छन् जनता बिउझियो भने भाग्ने ठाउँ पाउदैनौ त्यसैले सुध्रिनु समयमा नै नत्र भिरबाट खसेका गोरुहरुलाई राम राम मात्र भन्न सकिन्छ ..............
@RamKumarirajbanshi-sy7bo
@RamKumarirajbanshi-sy7bo 8 күн бұрын
कुर्ता सुरूवाल लगाउने सांसद हुन।पेन्ट सर्ट लगाउने देशको दलाल हो।जय देश जय नरेश।
@minbahadurthapa8154
@minbahadurthapa8154 7 күн бұрын
प्रचण्ड,रवि सत्ता छाेडन वडाे गाह्राे भयाे ।थसक्क रास्वपाका रवि र प्र्चण्ड सत्ता प्याराे लागेकाे देख्दा उदेक लाग्याे ।
@bikashsharma2887
@bikashsharma2887 8 күн бұрын
ज्ञानेन्द्र शाहीको कुरा एकदमै आयज छ ।
@Prabinxo5od
@Prabinxo5od 5 күн бұрын
आरु भ्रष्टाचार नभएको होला त kentoment र जिवि राई बाहेक आरु कुरो आउँदैन जनिन्द्र साही को मुख बाट
@Lakshmi-yf4fn
@Lakshmi-yf4fn 5 күн бұрын
Jasle je bhaney ni aru sabai sachai chor lutera hun janatalai ramro sanga thaa xa tara rabi is the best leader
@reenarana-ve5zr
@reenarana-ve5zr 8 күн бұрын
Gyanendra shahi jiu congress ma laginu lutna paienx
@basupokharel7924
@basupokharel7924 7 күн бұрын
राउटे माननीय देब नेपाली कहाँ छ किन जिबि मात्र
@limbukumar3711
@limbukumar3711 4 күн бұрын
कसरी भन्नु, ऐतिहासिक सहमति फटाहा।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 8 күн бұрын
कोइ भन्दा कोइ कमि चोखो छैन वस एउटा दरो गतिलो मानिस को कमि भो मे दरो भए दाइ गतिलो हुन्छ र गोरु पनि मज्जा ले घुम्छ काम हुन्छ
@balbahadurpun6978
@balbahadurpun6978 7 күн бұрын
योगेश भट्टराई तिमीहरु सबै एउटै ड्याङका मुलाहरु हौ ।
@nandasunar5006
@nandasunar5006 8 күн бұрын
यो ज्ञानेन्द्र रबिको मात्र किन पछि परेको छ
@prakashbhul2757
@prakashbhul2757 7 күн бұрын
Purano rajniti lair bahiskar garnu parxa 😡
@neerajjoshi8371
@neerajjoshi8371 7 күн бұрын
मुख्य कुरा त गोबर भर्सेज पुष्टकारी नै हो जस्तो लाग्छ
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 8 күн бұрын
काइ नभएको जात्र हाडिगाउमा भागमा कमिभयेकिकेहाे मानियेजिउ
@saradakhanalkhanal
@saradakhanalkhanal 8 күн бұрын
पटक पटक गृहमन्त्री जिउ को मात्र नाम लिनु को रहस्य बुझ्न कथिन छ
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 8 күн бұрын
Good
@shreyathapa2945
@shreyathapa2945 6 күн бұрын
यो ताप्लेजुंको झोलेले काॅग्रेस र यलालेको अैतीहासिक गठबन्दन भन्छबाइ डाॅका।
@ganeshbohara3278
@ganeshbohara3278 7 күн бұрын
गिरि बन्दु र भुटानी काण्ड वाला कती लाज लाग्यो होला।देवर भाउजू को बिजोग छ।
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 5 күн бұрын
देश लुट्ने लुटेरहरु सबैजना तिमीहरु हाम्रो छिमेकी रास्ट्र भारत र चीन । हात्ती जस्तै ठुलो ठुलो देशहरु कति बिकास भै सके मुसा जस्तो सानो हाम्रो देश नेपाल चाहिँ भ्रष्टाचारीले चुर्लुम्म डुबाए ।
@binodrayamajhi608
@binodrayamajhi608 8 күн бұрын
सलाम छ माननीय ज्ञानेन्द्र शाही ज्यु
@minbahadurthapa8154
@minbahadurthapa8154 7 күн бұрын
रवपकाे खुवि भए सहकारि ठगीमा क्लिन चिट लिउ र डि वि राईलाई पहपला कनरणवाहि र थुन्ने काम गर ।नत्र तिम्राे वाेलीकाे भर छैन ।यस्ता नेताले केही गर्न सक्दैनन ।थुक्क रवि तिमिलाई लाज शरम पनि रहेनछ ।
@Dipendra-ij6sl
@Dipendra-ij6sl 8 күн бұрын
krishna karel ko lok dohari bhanda ramro rastrey dohari ghar khule rahi xa
@deepakkarki6031
@deepakkarki6031 8 күн бұрын
Right
@NiranjanRijal
@NiranjanRijal 8 күн бұрын
यि भातमारा चोरहरूको मारपिट भयको देख्न चाहन्छु म
@muktinathadhikari8713
@muktinathadhikari8713 8 күн бұрын
भनाभन तानातान मिलेर जनताको रगत चुसेर खान पल्कियका हरू हाे कति सुन्नु तिम्रा हावादारी गफ। कति अव्यवस्थित छ हाम्रो संविधान । अबत जाग जनता लुटिखान पल्कियका हरूलाई भित्तामा पुर्‍याउन ।😢
@biradhikari5466
@biradhikari5466 5 күн бұрын
मित्रहरू कति झगडागर्ने बाडि पहिरोले जन्ता याकुल ब्याकुल भयकाछम हजुर तेसैले बालेन जि लाई नेपाल र नेपालीको साचो बुजाइदिनु र हामी सबैले बालेनको काममा सहयोगगरौ र पञ्चायत कालदेखीको अनमितता भयका सबै फाइल खोल्न अनुरोध हजुर नमस्कार ।
@user-qe6bs1lb2d
@user-qe6bs1lb2d 4 күн бұрын
दिक्कलागेका जनतालाइ कत्ती नैरास्यदिन्छौ ए मुर्खहो ।
@rajubhatta5924
@rajubhatta5924 7 күн бұрын
म चाहन्छु की सम्सद भबन मा आधी बेहरी आएर सबै मरे अरे भनेको सुन्न आत्तुर छु परदेसी भूमि बाट
@MadhavPdDhungana-ql5jo
@MadhavPdDhungana-ql5jo 8 күн бұрын
Sai ho
@user-hd6gv1wd3d
@user-hd6gv1wd3d 5 күн бұрын
तिमिहरु सहकारी ठग बाट केही हुनेवाला छैन
@meghrajranabhat7461
@meghrajranabhat7461 8 күн бұрын
Jaya sarkar ,1mont aja kanuparx vasta haru li aja Kada karbi hoeas
@saradakhanalkhanal
@saradakhanalkhanal 8 күн бұрын
अहिले आयेर ने का र य मा ले को आखिर समीकरण त हुने नै रहे छ त 079 को चुनाब सक्किने बितिकै समीकरण किन भय न जनता ले बुझ्नु पर्ने कुरा
@dpkji1785
@dpkji1785 8 күн бұрын
किट्नी फेल लाई झोन्डाएर तारो हान्देउ न हो ग्याने दाइ
@bhim6306
@bhim6306 7 күн бұрын
देउबा प्रधानमन्त्री भयो भनेत सथिहो म आफै आत्माघती बन्नेछु
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 8 күн бұрын
सबै चोर भ्रष्ट हरु हुन जनता बेकुफ बनाउने मात्र हो । कुनै पार्टी को सरकार आय पनि कै हुने छैन । 30 बर्ष पालैपालो लुटेर खायौ अब 30 बर्ष फेरि खाओ । जनता नै बेकुफ छ येस्ता भ्रष्ट हरुलाइ भोट हाली रहन्छ अनि दुख नपायर के गर्नु ।
@dilbahdurrana5043
@dilbahdurrana5043 7 күн бұрын
एमाले, काङ्ग्रेस पार्टी को सबै को पालो जन्त्ता ले देखि सकेका छन् कुनै नयाँ नौलो पार्टी राजा लाई हेर्नु पर्छ हैन भने यही नै ठिक छ मिलेर सबै ले साथ दियर हेर्नी हो भने देश आफै राम्राे बन्छ फेर्नु पर्दैन
@jagatp.ddahal317
@jagatp.ddahal317 8 күн бұрын
सहकारी पिडित का कुराखै भुटानि सरनाथिं कुरा गरौं कूसि कामातै कुरा छन
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 8 күн бұрын
दर्हो भेट्यो भ्रष्ट हरुले।राउटे किन बौलाएको?
@tekjungthapa3425
@tekjungthapa3425 8 күн бұрын
जसकाे नैतिकता छैन उसले नैतिकताको कुरा गर्न सुहायन लाज पनि लजायाे । छि ,
@bishwasyonghang6687
@bishwasyonghang6687 8 күн бұрын
Yo pandit haruko kura.
@alialli5942
@alialli5942 8 күн бұрын
सबै भाषण गरने बजेट वकटने अाफना खातामा जममा गरने मात्रै हाे नेपालका मानछ े हरुले देश बनाउने हाे अब श्रिलङका जसताेे हुुनुु परछ बलल बुुुढा नेेेताकाे साताे उरने छ
@MadhavPdDhungana-ql5jo
@MadhavPdDhungana-ql5jo 8 күн бұрын
Yyopane sai ho
@jagatp.ddahal317
@jagatp.ddahal317 8 күн бұрын
चोरको गुरुप हामि भासन सुन्दा हामीनै पागल जस्तै भयु सहकारी खै
@RameshPaudel-pl3qo
@RameshPaudel-pl3qo 8 күн бұрын
तीन टाउको बाट दुई टाउके काे भाग मा पराेयाे देश ,जनताको चाहना एक टाउके ले मात्र देश चलाओस ,
@user-po5mo9cp9u
@user-po5mo9cp9u 7 күн бұрын
Timro patika neta haru vrastachari gardai thikai ani vanxau palayan ko Kura bandiko Kura k gareu desko bikasko kura timaruko xali vasan sunnuparne
@ramitjungshah4975
@ramitjungshah4975 5 күн бұрын
यो ज्ञान बहादुर ले रालाना फालाको कुरा गर्यो।।कुरा कता तिर र छ त्यो रविको पछि लागेको छ।।
@bishnuthapa5283
@bishnuthapa5283 8 күн бұрын
जुम्ली राजो फ्या-फ्या गरेर करायर हुने भय यो राउटे बकम्फुसे जस्तो भुकेरै गिनिज बुकमा नाम उहिल्लै लेख्ने थियो ..
@tekkarki8900
@tekkarki8900 7 күн бұрын
Mananiye ju haru, Yo aayatit sambidhan samsodhan hoina kharej garaun ra nepalko paristhiti suhaundo unnat byawastha ra sambidhan banaun....
@himalrayamajhi2282
@himalrayamajhi2282 6 күн бұрын
Madhav sapkota is so right
@bishnuthapachhetri5665
@bishnuthapachhetri5665 8 күн бұрын
Good luck
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 12 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 24 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 103 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 5 МЛН
Отомстила слепой сестре 👍
0:55
NKino
Рет қаралды 3 МЛН
PUT CARDBOARD TOOTHPASTE ALL OVER ONE’S BODY!#asmr
0:40
HAYATAKU はやたく
Рет қаралды 24 МЛН
ПОХОДУ ОН БУДЕТ СИДЕТЬ ДОМА ДО СТАРОСТИ
0:18
DESAFIO IMPOSSÍVEL #trending
0:16
O Mundo da Ágata
Рет қаралды 18 МЛН