No video

शरदसिंहको देश टुक्राउने अविराम मन्त्री । ओली ‘कलाकार’, देउवा ‘निर्देशक’ ! CALL 24

  Рет қаралды 89,648

News24 Nepal

News24 Nepal

Күн бұрын

शरदसिंहको देश टुक्राउने अविराम मन्त्री । ओली ‘कलाकार’, देउवा ‘निर्देशक’ ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 187
@chakgurung3175
@chakgurung3175 Ай бұрын
अरू देशहरूले पनि कुरिकुरि गरिरहेको अवस्था हाम्रो देश, लाज नभएको स्वार्थि पद मुखि, सत्ता मुखि, जनतालाई उल्लु नै बनाएको छ
@madhulama6671
@madhulama6671 Ай бұрын
Tesaile janta sabai hatiyar liyera aba desh ma naya yudh arambha grnu percha...
@user-oj6xd6ly2b
@user-oj6xd6ly2b Ай бұрын
के गर्नु अब त नेपाल मा सोतन्त्र नगऋक भन्दा पाटी का झोले धेर छ्न ।
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, KZfaq, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
शरद सिंह भण्डारीलाई मत दिने मान्छेहरुकाे अनुहार हेरेर एक एक मूख खकार थुक्न मन थियाे !😊
@baburamkc7189
@baburamkc7189 Ай бұрын
sahi bhannu bhayo aba yesta a class ka gaddhar lai janata le nai karbaigarnu parne abastha ayo . Ma chitwan bata e gaddhar chitwan aye bhane k garne hola bhani sochdaixu ....
@mayachhetri1585
@mayachhetri1585 Ай бұрын
👍👍👍👍👍👍
@mayachhetri1585
@mayachhetri1585 Ай бұрын
👍👍👍👍👍👍
@bkcheetri1616
@bkcheetri1616 Ай бұрын
😂😂😂😂 1:09
@AnandaDhungel
@AnandaDhungel Ай бұрын
😘😁
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
राजिब दाइको एक दम राम्रो पत्रकारिता छ है ❤❤❤❤❤❤❤❤
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
राजिब सर हजुरअतिनै साहासिलो पत्रकारिताको लागि❤धन्यबाद❤❤ म पथरि मोरङ्गबाट हो❤
@paudil1697
@paudil1697 Ай бұрын
एउटा भएको मन कतिपटक जित्नुहुन्छ राजिव सर्🙏🙏 यस्तो दबाङ पत्रकार हुँदात भ्रष्ट र तिनका झोलेहरु सल्बलाउछन भने यो नेपालमा भ्रष्टाचारको यतिसजिलै अन्त्य हुन सक्दैन, जब रबिले कैलाश सिरोहिया, बिनोद चौधरी ,बेचैन झा जस्ता माफिया डन अर्थात नेपालका सबै नेताका मालिक लाई घोक्रे ठ्याक लगाए त्यसपछि झोलेहरुको आक्रमण हुन सुरुभयो यहाँ नेता हैन झोले तन्त्रको अन्त्य हुन आवश्यक छ।
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
100% right ho
@gsbrana3191
@gsbrana3191 Ай бұрын
तपाईंको हिम्मत लाई साल्यूट छ राजिव सर ।
@gopalkangali5857
@gopalkangali5857 Ай бұрын
बासबारी जुत्ता चप्पल कारखाना, गिरि बन्धु टि,भुटानि सरणार्थि कान्ड आर्जु राणा, वाइडबडी एनसेल प्रकरण सबै लुकाउन वनेको सरकार लुट्नेबाहे केहि हुदिन
@bhadhai5863
@bhadhai5863 Ай бұрын
बधाई छ लुट सासक हो
@bhumilalchapai2677
@bhumilalchapai2677 Ай бұрын
देश दोरह को मुद्दा राख्नु पर्यो
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
भेडो जनताको भ्रष्ट नेता 😅😅😅
@bikkythapa3839
@bikkythapa3839 Ай бұрын
यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
यो व्यबस्था भन्दा पञ्चायत धेरै राम्रो रहेछ । गणतन्त्र नेताहरूलाई मात्र आयो । भ्रष्ट, भुमाफिया, मानव तस्कर, सुन तस्करहरूले गरी खाने समय।
@Nrjjoshi
@Nrjjoshi Ай бұрын
तपाईँ प्रति 21तोपको सलाम छ दाई❤❤❤
@europe9
@europe9 Ай бұрын
थ्याक्कै राजाको शासन जस्तो लाग्छ। मन्त्री हुनु नै यिनीहरुको ठुलो कुरा हो तर मन्त्री किन भएको हुँ भन्ने यिनीहरूलाई थाहा छैन।
@surendrashrestha2631
@surendrashrestha2631 Ай бұрын
राजनीती मा पनी राजनीती गर्न ऊमेर हद ताेक्न जरूरी छ।
@ChiranjiviDahal-t6e
@ChiranjiviDahal-t6e Ай бұрын
सलाम छ !यो भन्दा भन्न पर्ने केही छैन !!!!
@laxmantaradawadi4125
@laxmantaradawadi4125 Ай бұрын
यि राजनैतिक बेश्याहरु बाट देश बन्दैन !!
@user-pc3mx8oe3p
@user-pc3mx8oe3p Ай бұрын
यस्ता चोर नेता र १२/१५ पटक मन्त्री पट्कायर माखो सम्म नमार्ने चोर हरु को आस गर्नु ठुलो पागल्पन र यस्ता चोर लाई बारम्बार मत दियर बिस्वास गर्ने जन्ता को धन्य होस पर्भु
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
यकदमै उत्कृष्ट पत्रकारिता राजिप सर🙏🙏🇳🇵🇳🇵
@kshitijgole1605
@kshitijgole1605 Ай бұрын
जस्ले जस्तोसुकै भने पनि नेपालका माथिल्लो ओहोदामा रहेका सम्पुर्ण नेताहरु हामी जनतालाई बेकुवबनाई एक अर्कामा मिलेर पालो गरि कुर्सिमा राज गरिरहेको छ त्यसैले सम्पुर्ण जनताले बुज्न जरुरि छ |
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p Ай бұрын
य सर सब जनता यक हुन पछ भन्नू भयाे उठने जति सबै बुडाहरु हुन ती बुढाहरु सबै तिनै बुढालाइ सहयाेग गने हरु छन युबा उठछन नेता बदलछन भनेर देशलाई चरम सिमामा पुरायर गरिबिकाे चपेटामा खाडिमा हुमिनु परेकाे छ अनि जाे उठेनि तिनै चाेर हरुहुन
@bardandahal5448
@bardandahal5448 Ай бұрын
क्याबात!अब पनि हामी नेपाली नजाग्ने हो भने कति भोग्नु पर्ने हो थाहा छैन ।
@milanniure4713
@milanniure4713 Ай бұрын
पैला दिनेले दियपनी हात थाप्ने ले लाज मान्न पर्ने हो एत्रो पटक केइ गर्न नसक्दा पनि मन्त्री भैरहने पर्ने मान्छेले लाज मान्नु पर्ने हो तर लाज खै?🤔🤔छिछिछी यो देस अनि नेता थुइक्क अनि कठै जनता😥😥😡
@रेसपेक्टनेपाली
@रेसपेक्टनेपाली Ай бұрын
धारा बनाउने पनि इनेइ चोर नेता हुन्, बनाएर मिलाएर खाने पनि इनेइ हुन हामी जन्ता विचारा
@kshiteejrai4091
@kshiteejrai4091 Ай бұрын
अहिले मनपर्ने पत्रकार राजीव खत्री, प्रभाकर र अपिल
@seawilung400
@seawilung400 Ай бұрын
कानुन भएको भए अर्जु राणी , बिस्नु पौडेल , सरद सिङ भडारी अन्य धेरैलाई कानुन लाग्ने होइन ? त्यस कस्र्ण गल्ती गर्ने लाई ठोके हुन्छ
@KhadgiSunil
@KhadgiSunil Ай бұрын
Rip kp oli
@hariprasadsharma7581
@hariprasadsharma7581 Ай бұрын
चोर नेताबाट आसै छैन ।बिदेश लागे भो अब ।
@ExcitedComputer-kp8dh
@ExcitedComputer-kp8dh Ай бұрын
केपि बलि सेरे भन्दात बरु आतंककारी जनता मारे आएनी प्रचन्ड नै ठिक त्यो मन्त्री रगृहर मन्त्री रबिलामिछाने ठिक
@saru__rana
@saru__rana Ай бұрын
जे जे जस्तो जस्तो भयनी इनै भ्रष्ट हरुलाइ भोट दिने हामी जनतानै गलत अशिक्षित भेडा नै हौ सहिगलत छुट्ट्याउन नसक्ने😊
@lakpalama6037
@lakpalama6037 Ай бұрын
Right
@krishnaale8579
@krishnaale8579 Ай бұрын
Right point❤️🙏
@shayamdai5415
@shayamdai5415 Ай бұрын
यी सबै देश बनाउन बनेका मन्त्री मन्डल हाेइन देश र जनता लुट्न बनेकाे सरकार हाे भन्दा फरक पर्दैन ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x Ай бұрын
नेपाल का मन्त्रीले सामाजिक सन्जाल का कमेन्ट् पद्ने गरे अलि सुदृन्थेकी।
@krishnadeula97
@krishnadeula97 Ай бұрын
यी सबै बेस्या हुन जुनसुकै सरकार आएपनि उसैसंग पोइल जान्छन् ,,,🤣🤣🤣
@kaleymgr1796
@kaleymgr1796 Ай бұрын
You are one man army rajib ji.
@bikashgurung9007
@bikashgurung9007 Ай бұрын
राजिब सर हजुर साहसिक पत्रकारिता लाई सलाम जतिनै भने पनि यी दलाली भ्रष्टाचारि देशद्रोही चोर हरुले सुन्ने हैन के गर्नु
@himaparajuli3492
@himaparajuli3492 Ай бұрын
अओसरबादि मन्तृ भनिन्छ यस्ता मन्तृलाइ
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers Ай бұрын
हा हा मेरो देश मा माहिला को मन्त्री पुरुस रे के ईन ले महिला को समसिया बुज्ला त हा हा
@priyadhan1431
@priyadhan1431 Ай бұрын
शरद सिं 13 पटक हो कि 19 हो ?
@deepakkhadka7534
@deepakkhadka7534 Ай бұрын
काले काले मीलेरखाऊ भाले
@yenkhatiwada7246
@yenkhatiwada7246 Ай бұрын
Greatly said totally agree with you sir
@ramsedai804
@ramsedai804 Ай бұрын
Wow पत्रकार अनि पत्रकारीता भनेको यो हो।जनतालाई सु- सुजित,१,२ दर्जन ले एसरी जेहाद छेड्ने हो भने देश यही अबस्थामा पक्कै रहने थिएन।
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
के पि ओलि र आरजु देउबा को निधन नभए सम्म यो देश को मुहार फेरिदैन् ! छिटै तिमिहरूको नरगमा पनि बास नहोस् !
@IndraJoshi-ol4oo
@IndraJoshi-ol4oo Ай бұрын
नेपाली काग्रेस, एमाले र माओवादी लाई भोट दिने जनता ले अब देश बिकास को ओइरो पाउने भए। वा गु खाने भोट देने जनता ओ अब बिकास को मुल फुट्ने भो😢😢😢😢😢😢
@user-lp6mu4cy2t
@user-lp6mu4cy2t Ай бұрын
हामी जनता नै गु खाने भयपछी के गर्नु खै ती खाते हैनन जनता खाते हुन यस्तै खोजेपछि के गर्नु😮
@naresh1599
@naresh1599 Ай бұрын
प्रत्रकार निष्पक्ष शाहसिक तपाई जस्तो हुनुपर्छ।
@AffectionateBlini-uc7ch
@AffectionateBlini-uc7ch Ай бұрын
भाग्यमानी रहिछौ बिदेश मा बस्ने नेपाली दाजुभाइ हरु सारद सिंह जस्ता मन्त्री पाउने भयो 😢😢
@kamalnarayansingh4515
@kamalnarayansingh4515 Ай бұрын
पर्खर र स्पष्ट बक्ता राजिब जी तपाईलाई जतीतारीफ गरेपनी कमैहुन्छ। तपाईंलाईमेरो हार्दिक सेलुट 🙏
@shreeram8873
@shreeram8873 Ай бұрын
लगातार सत्रौ,अठारौ पटक सम्म मन्त्री पाउने हाम्रो देश नेपाल,सरद भण्डारीलाई भ्रष्टाचारीको आन्ध्राभुडी थाहाहोला त्यसैले पनि प्रत्येक पटक मन्त्री भेटने।
@YadapRupali
@YadapRupali Ай бұрын
यस्ता चोरहरुको समाचार हेर्न मन लाग्दैन राजिब सर
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@sureshale6033
@sureshale6033 Ай бұрын
सलाम छ राजिब दाइ
@rambahdur6952
@rambahdur6952 Ай бұрын
अबको बिक्लप राजतन्त्र हो राजा आउ देस बचाउ
@SumanDubai-je8ud
@SumanDubai-je8ud Ай бұрын
जस्तो जे भए पनि प्रचन्ड सरकर नै ठिक थियो
@gangaramtharu8266
@gangaramtharu8266 Ай бұрын
Good news sir
@SumitraBhandari-bi4yg
@SumitraBhandari-bi4yg Ай бұрын
Right 👍 sir❤
@salikramgiri6375
@salikramgiri6375 Ай бұрын
हामी कति लाजमर्दो भयौ यार छि , हे जनता अब त बुद्धि देखाउ अब त अप्सन मा रास्वपा छ किन देख्दैनौ ए
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
अहिले सम्म कै सरकार मध्य बरू प्ररचण्ड सरकार कै मन्त्री मण्डल राम्रो रैछ!
@danbahadurshahi9300
@danbahadurshahi9300 Ай бұрын
सेलुट राजिब सर
@punk9830
@punk9830 Ай бұрын
An opposition parties are silent 😶.. wake up plz save our Nepal form political enemies
@Dhunganavlog-Dv
@Dhunganavlog-Dv Ай бұрын
के छ हो साथि मन्त्री नबन्ने त
@bhupalbaraili241
@bhupalbaraili241 Ай бұрын
Good news.
@ajabulrain5739
@ajabulrain5739 Ай бұрын
Very good
@gulamnavishekh4505
@gulamnavishekh4505 Ай бұрын
Good news
@deepaksunar7738
@deepaksunar7738 Ай бұрын
रेणुका बा, देउवा, केपी बा,बाहेक अरु प्रधानमन्त्री बनाउन सक्ने ल्याकत होला त नेपाली राजनीति मा ? पद मा व्यक्ति सम्म परिवर्तन गर्न नसक्ने राजनीति पार्टीले कहिले देश विकास गर्लान्, हामी उस्तै परिवर्तन आउँछ। समृद्धि ल्याउँछ सबै दुःख सुख बस्न सकिएला भन्ने भ्रम पालिरहेने, गोही बसेको दहमा मिर्घरुले पानी कसरी पिउलान र माफ गर्नु होला कुनै पार्टी को झोला बोकेर, भाई छोरा भाउजु नन्दा नाता नातिनी इष्टमित्र लाई राजनीति नियुक्ति मा सरकारी नोकरी सरुवा बढुवा खुवाउने तपाईं हामी रहे सम्म यो देश बन्ने वाला छैन, ll
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn Ай бұрын
१३ पटक हेाईन १९ पटक!
@RamkrishnaShrestha-md6yy
@RamkrishnaShrestha-md6yy Ай бұрын
good sar
@birumalla1193
@birumalla1193 Ай бұрын
चोर हरुको हाली मुहाली लाज नभाका हरु
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right analysis
@user-gx9qx1rq8p
@user-gx9qx1rq8p Ай бұрын
rights
@omcustom398
@omcustom398 Ай бұрын
Good 👍
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
व्यवस्था काहाँ परिवर्तन भएकाे छ नाम मात्रैकाे परिवर्तनमा सदावावाहार ०१७; पछी नेपालमा सदावाहार चलेकाे नेतान्त्रमा फरक फरक तरिका वाट व्यक्ति उहीँ क्रमस भएकाे वयाेवृध्द मात्रै हुन व्रम्हनालमा सुताएपछी शासन परिवार लाई हस्तान्तरण गर्दै जाने क्रममा स्वस्थानीकाे कथा जस्थै स्वास्नी नभए तिनै तस्करका नाईकेका छाेरा छाेरी ०४६ शाल देखि यही देख्दै आई रहेकै हाेनी ।
@baburamkc7189
@baburamkc7189 Ай бұрын
Right
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Ай бұрын
पन्चायतकालर कमिसनतन्त्रका दले एउटै रेछन नेता रूपि दानव पाे निक्ले।त
@sagarrai6808
@sagarrai6808 Ай бұрын
नेता मन्त्री बन्यो भनेर नरिसाउ साथी भाई हो अब जिताउने हामी नै हो के गाली गर्नु उनी हरु लाई न बुझ्ने भेडा त हामी नै हो नि
@pujashrestha9018
@pujashrestha9018 Ай бұрын
केन्दिय तह बाट प्रतक्ष तर्फ वार १५ मन्त्री र प्रदेश बाट २ जना को दरले १४ जना मात्र प्रतक्ष मतदान चुनिनु सबै भन्दा राम्रो हुन्छ।
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
झोले जन्ता बाट ईमान्दार जन्ता नभए सम्म यो देश कहिले पनि बन्दैन् ! पहिला आफु बद्लोै अनि देश बद्लिन् छ! नेता लाई गालि गर्नु को कुनै ओैचित्य छैन् !
@yogendrabhandari6382
@yogendrabhandari6382 Ай бұрын
Salam xa
@birendrashahi1116
@birendrashahi1116 Ай бұрын
❤❤
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
Indian pratinidhi sarad shin vandari
@bachuram1173
@bachuram1173 Ай бұрын
जनता नै न हुनि नया लाई घन्टी मा भोट दिनु पर्नी अलि कति त नया छ्न नि
@kesabmagar7009
@kesabmagar7009 Ай бұрын
पहिलात याेडाका जयानमारा भशटाचारि केपिअाेलिलायि बमलेनउडायिकन हुदेेे हुदेेेन यशलेदेस काेलागि केेकामगरदेे्न याेदेसकाे लागिघातकहाे याेनमाेरिकन जनताले दुखपायिनेेराखछ
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 Ай бұрын
चोरलाइ साचो दिए नेताले शरदलाइ !
@arjunpaudel4625
@arjunpaudel4625 Ай бұрын
Kp,,,rip,,rip,,rip
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc Ай бұрын
यो सुनु होस गु जन्ता समाचार नेपाल धर्ती का बोज गु नेता हरु को समाचार गु खाउ जन्ता समाचार
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Thank you media jiu Hjr ko kura chor Neta haroo Lai Chowk Chowk ma sound system ma sunaidinu paryo
@user-qz2ys4vu9r
@user-qz2ys4vu9r Ай бұрын
Rip
@amritabhandari9599
@amritabhandari9599 Ай бұрын
😢😢😢❤❤
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
Sarad singh bhandari 50 half cenchury mantry hunxa hola
@baburamkc7189
@baburamkc7189 Ай бұрын
Yo herdaima bihari gunda jasto manche ko yesto pahuch ...kam k hi gareko dekhidaina sala chorharu
@bharatsunar2145
@bharatsunar2145 Ай бұрын
शरद सिश नेपालको तराईलाइ भारत संग मिलाउने भन्ने मान्छे,अरु देश या भारतमा भए यस्लाइ देश निकाल गर्थे,यस्ता गद्दार राष्ट्रघाती,देशद्रोहीलाइ छानीछानी मन्त्री बनाउछ विस्वको भ्रष्टाचारी गद्दार ओली ले,भ्रष्टहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।
@Aditee1234
@Aditee1234 Ай бұрын
Rastra ghati usa samuha.
@tankakhanal1381
@tankakhanal1381 Ай бұрын
हाे नि ,अति भाे ,,,
@SanuTgn
@SanuTgn Ай бұрын
1000000000000%%%%
@seawilung400
@seawilung400 Ай бұрын
अब गोलि ठोग्ने हो छोडिन्दौन
@harihararyal3784
@harihararyal3784 Ай бұрын
त्यो चोर मेरो कोठाको चोरी गर्ने मान्छे जस्तो छ ।
@radhakhadka3923
@radhakhadka3923 Ай бұрын
खेलखेलनजानकाेरछ।सबे्लायिहतकेलामाराखेकाेरछ।
@yubrajmagar7277
@yubrajmagar7277 Ай бұрын
नेपालकाेसरद्ङि्गभणडारिलेगिर्जाखाय,मनमाेहनखायकृष्णभटटराईखायअबसेरेबाकि।कि,केपि,प्रचण्ड ,माकुने,झलनाथ हरुखानबाकि छताेपनि पाँचबर्षमासकैसक्छ,।
@RajendraRajKhanal
@RajendraRajKhanal Ай бұрын
इनालायकको नाम लिनु आबसेक छैन
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp Ай бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂@!!!!@❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Redmi-u5h
@Redmi-u5h Ай бұрын
19 20 patak mantri Banu ra banaunu ghat ho rasthgat ho.
@rajuyadav-tg4tn
@rajuyadav-tg4tn Ай бұрын
Deva and oli besarami ko had nai par gare ,oli rastra ko nirmata hoin giribandu beche taskar ho
@selfishworld841
@selfishworld841 Ай бұрын
Socal Media ma bhukna Ra lekhna sakne Kati xan Kati Tara birodh ko aawaz thauma uthauna sakne public vayena. Bina aandolan Nepal ko samasya samadhan hunewala xaina kinaki kp shere prachande le baachunjel janatalai j gare ni hunxa vanni kurama nirdhakka hune mahol ko birodh kewal social media ma matra hunxa.. natra yo byabastha naruchaune 1 lakh public eksath hunxa vane sarkar Lai sochna badhya garauna sakxa.. mero bichar.
@selfishworld841
@selfishworld841 Ай бұрын
Hami sakxau yadi chahyo Vani tapailai Biswas xaina Tara ekata dheraiko vayo Vani sambhab xa sarkar Lai bibas parna sakinxa .
@sanjeevkumar132
@sanjeevkumar132 Ай бұрын
Yasko sampati xanbin hunuparyo
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 54 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 4,6 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 56 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 10 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН