अरजु राणदेखि विनोद चौधरीसम्म कारबाहीमा ! को-को छन् रविको निशनामा ? - NEWS24 TV

  Рет қаралды 40,748

News24 Nepal

News24 Nepal

4 күн бұрын

अरजु राणदेखि विनोद चौधरीसम्म कारबाहीमा ! को-को छन् रविको निशनामा ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 120
@Dawachookeesherpa
@Dawachookeesherpa 2 күн бұрын
केही नगरे पनि विरोध केही गर्ने लागे पनि विरोध गर्ने हामी नेपाली नेपाली जनता
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Күн бұрын
फाइल फाइल भनेको पनि १०० दिन पूरा भयो ??फाइल खोल्नु के को आयोग ???सिबाइ र ग्रह मन्त्रालयको सहमतिमा खोल्नु सक्ने हैन र??अनि गिरि बिन्दु फाइल लडाकु फाइल सर्प फाइल जहाज फाइल को नाम भन्नु डराए जस्तो लाग्यो
@narbadadhungana7988
@narbadadhungana7988 2 күн бұрын
फाइल खोल्दै भन्दा पनि फाइल खुल्यो अनि सबै भ्रष्टाचारीलाइ कारबाही भयो भन्ने समाचार कहिले हेर्न र सुन्न पाइएला?
@neeshamkhadka
@neeshamkhadka 2 күн бұрын
good luck रवि दाइ ❤❤❤
@dipakthapa2736
@dipakthapa2736 2 күн бұрын
यदि पावर देखाउने हो भने जनताको मन जित्ने हो भने मौका यही हो नत्र चौरासी आलु खाउँला।
@pawankdka5681
@pawankdka5681 2 күн бұрын
छिटो छरितो गर्नुपर्यो रबि दाइ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 2 күн бұрын
यो यो यो ,,,नटोक्ने खालको पर्यो यार???? घाटी फुत्ने गरी करायो करायो करायो ??? कुनै कुरा को पुरै हुन नपाउने यो कस्तो चटक चटक जस्तो?? बासबारी फिर्ता ल्यायो भंन्छ ,स्कुल मज्जा ले मारवादीले नै फकिरले सातु खाय जस्तै चपाउनै नपर्ने गरी आनंन्दले खाईनै रहेकै छ ,,रहेकै छ,, सबै तिर यस्तै यस्तै ,,,,
@jeevanthapa6499
@jeevanthapa6499 2 күн бұрын
Good luck Ravi dai❤
@stu046856
@stu046856 2 күн бұрын
We need this change, well done Rabi Lamichane ji
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 2 күн бұрын
आयोग बन्नै पो हो लागेको?😂😂😂
@bishnupuri5012
@bishnupuri5012 2 күн бұрын
Why stunt so much? Just keep silence and go opening file and taking action
@prakashtmg748
@prakashtmg748 2 күн бұрын
फाइल खोल्दै बन्द गर्दै त होनि। अरु के चै गर्न सक्छ र ? काम गर्ने ले मिति तोकि राख्दैन यो नि बुझौं । यो भन्दा पहिले खोलिएको फाइल खोइ ? कि अनुसन्धान समिती बनौदै हो?😡😡😡😡😡😡😡😡😡😡😡
@nabinshrestha2027
@nabinshrestha2027 2 күн бұрын
"Barking dog seldom bits " भन्ने कहावत झुट होस्!
@mahendradhakal2873
@mahendradhakal2873 2 күн бұрын
देश चलाउन नभइ आफ्नो राज जोगाउन भयो राजनिती. नैतिकता बिवेक बिचार बिनाको खेल जोगाउन भयो राजनिती. नयाॅ जोगी खरानी घसी मुख जोगाउन भयो राजनिती. देश जनता नभइ आफ्नो भाग बन्डा मिलाउन भयो राजनिती.
@deephealer4461
@deephealer4461 2 күн бұрын
Deshko saput❤
@sushanrajkhadka1757
@sushanrajkhadka1757 2 күн бұрын
सानालाई ऐन ठूलालाई चैन त हो जति नै भनेपनि, ठूलाको केहि ख्यास्न सक्ने होइन। जुन जोगि आएपनि कानै चिरेको।।।
@kumargiri687
@kumargiri687 2 күн бұрын
जनताको लागि केही छैन 😢 जनताको लागि चाहिने सिचाइ शिक्षा सरकारि मेनपावर खै ???
@ajaygurung4777
@ajaygurung4777 2 күн бұрын
Jay Ghanti
@chitratakurohnkoneygurung2641
@chitratakurohnkoneygurung2641 2 күн бұрын
उही फाईल खोलेर सबै लाई दबै पानी गरेर सफ़ाई दिने मात्रा हो रबी लामीछानेले केही गर्नेवाला छैन । यो सब नाटक मात्रा हो ।
@Fc20280
@Fc20280 2 күн бұрын
Yo kura Matra ho
@podverse69
@podverse69 2 күн бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖💖❤️❤️
@mahabir566
@mahabir566 2 күн бұрын
खोल्नु पर्यो नि केबल गफ थाहा भैस्क्यो दम छैन देखियो अब अति भो
@sagarchataut3477
@sagarchataut3477 2 күн бұрын
Dhilo vayo aba File ma Bargaining hudaihola.
@Hiranya_kashyap
@Hiranya_kashyap 2 күн бұрын
Ravi mugi kaam garera dekha. chikney bolnu kam gar result dekha ani patyamla hamile
@shivadhakal3521
@shivadhakal3521 2 күн бұрын
very good rabi ge🙏💐
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Күн бұрын
बाकवास गिरि बिन्दु फाइल लडाकु फाइल कहिले खोल्ने ? सर्प फाइल ।फाइल खोल्दा पनि के को आयोग बनाउनु पर्यो।
@cbdai-ry2st
@cbdai-ry2st Күн бұрын
Congratulations 👏👏👏👏👏
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Күн бұрын
फाइल प्रतिपक्षको मात्रै खोल्ने कि सत्ता पक्ष नेताको फाइल पनि खोल्ने हो??
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@pramilaaryal1329
@pramilaaryal1329 2 күн бұрын
File kholne matra hoina karbahi hosh
@rohityadav6430
@rohityadav6430 2 күн бұрын
यो पनि त्यस्तै छ। केही हुदैन
@Proboy604
@Proboy604 2 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤शुभेच्छा
@user-wr8zi4li8t
@user-wr8zi4li8t 2 күн бұрын
Good luck rabi dai 🙏
@Ashish-kh4xl
@Ashish-kh4xl 2 күн бұрын
👍🏻
@gaharbudathoki782
@gaharbudathoki782 2 күн бұрын
हैन रबी जी ले एत्रो लामो एक बर्ष गृहमन्त्रीको पदमा रहेर काम गर्नुपाउदा पनी खोई त केपी ओली लाई हत्याको बारेमा जेल हालेका खोई प्रचण्डलाई खोइत सेरबाहादुर जीलेत इनै हत्याराहरू बचाहेकोमा झन माहा अपराधी केसमा जेल हालेका अनी अझ मदेसी नेताहरू हुदॅै बेपारी ठेक्दार जम्मैले लुटको खेतीबट खरबौ पती बन्नेहरूलाई खोइत उनीहरू लाई आजिन्दगीको जेल र उनीहरूको धनसम्पती सरकारमा दाखील गर्न सकेको रत देशमा अपराधी भ्रष्टचारीहरूको ठुलोमाछो खोजने अनी नेताहरू लाई भिन्नै छुट मारूवाडीहरू लाई भिन्नै छुट अनी चौधारी गुरूपहरू लाई भिन्नै छुट गराएपछी अझ मोहोरा गुरूपलाई भिन्नै छुट होला पुण गुरूपलाई भिन्नै छुट होला भहेन कान्तीपुरेलाईत हेलीकप्टरबाट देश भिजीटनै गराउदै अन्तीममा बीरामीको नाम दर्जामा जेल मुक्त गराउने छुटरे भनेपछी अबो भनुहोस कुन भ्यागुतोको बच्चा चेपुवागाडो् पग्डेरचै सयौ टनको माछो पग्डेभनेर देखाउनेहो पतोनै छैन हैत
@allnepalnetwork7385
@allnepalnetwork7385 2 күн бұрын
यक बर्ष कहिले भयो??भर्खर १०० दिन भयको थाहा छैन र?
@chatrashreta8440
@chatrashreta8440 2 күн бұрын
जय सरकार ❤❤❤
@bishnuadhikary5235
@bishnuadhikary5235 2 күн бұрын
काम छैन होस्पिटल लगेर छोड्नी होला
@TarapPoudel
@TarapPoudel 2 күн бұрын
कति भुकन मात्रै सकेको
@dharmarajtimilsina5800
@dharmarajtimilsina5800 2 күн бұрын
यै संमवीधा न लेत देसै खुईलयायो संमवीधान नै फेरी आमोल परीवरतन गरलाकी भनेर पो रवी वालेन चाहीएको हो यिनीहरु त यिनले गरेनन अव हामी गरछौ भनी यिनैलाई किलीन चिट दिने जसतै लागयो /भुकने मातर पो रैछन ओ /अव त सवै जनता यिनै चोर भनेकाको संगै संगै नै लागे भयो /कुनै माईकलाल ले नी केही खुलकेयाएनन ओ यो देशमा जनतालाई त उसतै केही हुदैन /
@bhimmardaniya8543
@bhimmardaniya8543 21 сағат бұрын
Good luck
@acharyaji7005
@acharyaji7005 2 күн бұрын
केपि लाई जोगाइ राख्नु गिरी बन्धु को फाइल पनि खोलेर इ सबै पुरानालाई ठिकाना लगाउनु गृहमन्त्री ज्यू
@KenuBrt
@KenuBrt 2 күн бұрын
अब केही समय पछि रास्वपाले केही कारण देखाएर सरकार छोड्छ र काम गर्न दिएन भन्छ ।
@pandebrajedra751
@pandebrajedra751 2 күн бұрын
Nothing is better than something. Best of luck 🤞🏼 our home minister rabi lamichane.
@askharel
@askharel 2 күн бұрын
Dhamki matra hoki kaam pani huney ho,
@danbahadurthapa6645
@danbahadurthapa6645 Күн бұрын
नेपाली काेपसिनाखुनसुकायर कमायकाेबिभिनन बाहाना खायौं खाउ चाेर नेताहरू
@user-ix4qw6zx1g
@user-ix4qw6zx1g 2 күн бұрын
फटाहा
@safalbasnet5020
@safalbasnet5020 2 күн бұрын
हे मेरा प्याराहरू बुडा पाखाले भन्थे गर्जने बादल बर्सदैन, भुक्ने कुकुरले टाेक्दैन याे सत्य कुराहाे .... याे हल्ला मात्रै हुनेछ र समय बित्दै जान्छ, याे हावाले पहिला सानाे सानाे काम गर्नु पर्याे क्या ... यति पनि कमन सेन्सपनि नेता भए पछि सुद्धिहराउँछ भनेकाे यहिहाे कि के हाे ......
@schoolguru884
@schoolguru884 2 күн бұрын
खोलेपछि त थाहा भइ हाल्छ नि! कि बार्गेनिङ हो?
@omroka5628
@omroka5628 2 күн бұрын
मलाई लाग्छ नेपाली जनताले भ्रस्ट हरुलाई रबिको हात बाट खुकुरी ले काटेको देखे पनि के भन्छन होला ? आखिर मारेर के भयोर भन्छन होला !
@dependralamichhane4727
@dependralamichhane4727 2 күн бұрын
रबिलाइ खिल्ली उडाएको हुन कि के हो.....फाइल खुल्ने भएको त उहिले हो तर आजसम्म खोइ,रबि पनि उहीँ बा हरु कै पारा हो भने अरु कस्को आश गर्ने जनताले।
@bhimniroula441
@bhimniroula441 2 күн бұрын
गफ धेरै भै सक्यो,,रिजल्ट खोइ ????
@pradeepkhatri6253
@pradeepkhatri6253 2 күн бұрын
3 moth Kati results aauxa vae Timi le puralai paxadi hid timi Pani hami sagai ani ramailo garamla jay jhole
@rajukafle9888
@rajukafle9888 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌹🌷
@premdhungana2318
@premdhungana2318 2 күн бұрын
Sabai party KO khulyo vane ramro... ek party matra vaye timro din dherai xaina kina ki corrupted party ek matra xaina
@manojsalamimagar9040
@manojsalamimagar9040 2 күн бұрын
केही गर्न सक्दैन हो फाइल खोलेर किनकी आफ्नै दुनो सोजो हुनुपर्योनी पहिले भिख मागेर लेको पद जान्छ भनेर दराउने ले के को फाइल खोल्नु हावा मात्र हो
@binodonta4430
@binodonta4430 2 күн бұрын
बोलेर हैन गरेर देखाऊ
@unique1shrestha280
@unique1shrestha280 Күн бұрын
heram file khulx ki ny ....ghanti ma aasha tw x heram...grx ki nai..
@bishwadeepmainaly9374
@bishwadeepmainaly9374 2 күн бұрын
Gafai tah ho
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
यो रा स्वतन्त्र पाट्रि को काम देखाउने समय हो होइन भने ८४ मा अहिले को जति सिट संख्या आउने छैन लेखेर राख्नुस्।
@subasdc1316
@subasdc1316 2 күн бұрын
आयोग बन्दा सम्म आफू जेल गैसक्छन होला ।। अझै स्ट्न्टले काम गर्छ भन्ने भ्रमणबाट मुक्त नहुनु घण्टीको लागि दुर्भाग्य नै हुनेछ ।।
@Kausar_Nepali
@Kausar_Nepali 2 күн бұрын
गफाडी
@belbahadurpun1154
@belbahadurpun1154 2 күн бұрын
यो रबी चोरले पनि केहि गरने वाला छैन😮😮😮
@hemrai6434
@hemrai6434 2 күн бұрын
सक्छोउ भने सबलाई आजिबन थुनेर देखाऊ नत्र धेरै नाटक नगरे हुन्छ. काम गर्नेले नबोली गरेर देखाउछ.
@dharmarajtimilsina5800
@dharmarajtimilsina5800 2 күн бұрын
भो भो यि रवी भाईले नी केही गरलान जसते लागन छोडयो यि भाई त तिनै पुराना पाटीका भाई जसतै पो लागछ त ओ ?
@user-sf3ss2kw3b
@user-sf3ss2kw3b 2 күн бұрын
Kina news 24 lai news leat jana raixa ra kina 13 vai vaya jasto xa
@VV-vo6xm
@VV-vo6xm 2 күн бұрын
यो जसतो फटाहा गूह मंत्री नेपालको ईतिहासमा कहिले थिएनन्
@Creation_hub13
@Creation_hub13 2 күн бұрын
जो चोर उसकै ठुलो स्वोर साला भाते तेरो ले आज सम्म कति ओटा खोलो भन्न सक्छस साला झोले तेरो ले भ्रस्टचारीलाइ जोगाउने काम गरो कल कारखाना बन्द गराउने काम गरो लाखौ युवा बिदेसिन बाध्य बनायो अझै तेरो ठुलो स्वोर साला तस्कर झोले
@Creation_hub13
@Creation_hub13 2 күн бұрын
जो चोर उसकै ठुलो स्वोर साला भाते तेरो ले आज सम्म कति ओटा खोलो भन्न सक्छस साला झोले तेरो ले भ्रस्टचारीलाइ जोगाउने काम गरो कल कारखाना बन्द गराउने काम गरो लाखौ युवा बिदेसिन बाध्य बनायो अझै तेरो ठुलो स्वोर साला तस्कर झोले
@Creation_hub13
@Creation_hub13 2 күн бұрын
जो चोर उसकै ठुलो स्वोर साला भाते तेरो ले आज सम्म कति ओटा खोलो भन्न सक्छस साला झोले तेरो ले भ्रस्टचारीलाइ जोगाउने काम गरो कल कारखाना बन्द गराउने काम गरो लाखौ युवा बिदेसिन बाध्य बनायो अझै तेरो ठुलो स्वोर साला तस्कर झोले
@Creation_hub13
@Creation_hub13 2 күн бұрын
जो चोर उसकै ठुलो स्वोर साला भाते तेरो ले आज सम्म कति ओटा खोलो भन्न सक्छस साला झोले तेरो ले भ्रस्टचारीलाइ जोगाउने काम गरो कल कारखाना बन्द गराउने काम गरो लाखौ युवा बिदेसिन बाध्य बनायो अझै तेरो ठुलो स्वोर साला तस्कर झोले
@chandrashorrai2723
@chandrashorrai2723 2 күн бұрын
चुप्पो लागेर फाइल खोले पो हुन्थ्यो ? सबै भागी हाल्छ नि माछाहरु
@G.B.Joel4151
@G.B.Joel4151 2 күн бұрын
यो खोलें खोलें भनेर समाचार बनाउन छोड्ने हो की खोलीहाल्ने भष्ट्रचारी नै ठोकी हाल्ने हो।
@MrPsanjiv
@MrPsanjiv 2 күн бұрын
बोली मात्रै त होनि गरेर देखाउ ।
@YUSK-19914
@YUSK-19914 2 күн бұрын
Rabi le file kholne vanirahada Mutuma ghanti Bajisakyo hola BhrastaChari haruko 😊😊Aba kasari Bachne hola kokoslai vanera Setting hola vanera sochirako abastha hola 😃😃
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 күн бұрын
रबिले शिर्ष नेताहरुको लुटतन्त्र समराज्य ध्वस्त पार्छु भनेर राजनीतिक मा छिरेका थियौं तर अहिले सम्म फाइल खाेलछु भन्दै पदमा छ अब कहिले सम्म रहला पदमा यही माैका हो सबै भ्रष्टाचारी जेलमा कोच्नु पर्छ अनि मात्र जनताले मुल्यांकन गर्छ
@PurusottamBasnet
@PurusottamBasnet 2 күн бұрын
😅hà ha😅
@VivekMalla-tg5qs
@VivekMalla-tg5qs 2 күн бұрын
He ram paila kholnu parxa..a.
@casadecuenco3200
@casadecuenco3200 2 күн бұрын
Gafadi solti 😂😂
@user-fb9hw8zq5y
@user-fb9hw8zq5y 2 күн бұрын
Jay ghanti jay rabi
@nabins3597
@nabins3597 2 күн бұрын
yeslai script writer chahiyo,yo ta tv anchor matra ho ni ,patrakar pani haina
@ranjangiri7933
@ranjangiri7933 2 күн бұрын
Khali gafmatra garne ke ho yo Taal ab ta gaf bhanda pahile kam gardinuhola please hai
@AaitamanBhulon
@AaitamanBhulon 2 күн бұрын
Afu sangai 7 pugyo
@user-le6kx5sx3i
@user-le6kx5sx3i 2 күн бұрын
Yo rabi feyare le feyau feyau garne matra ho, Oru kehi garne haina ....
@sandipmalla9573
@sandipmalla9573 2 күн бұрын
Thik gsrnu vayo
@parbatdhungana1500
@parbatdhungana1500 Күн бұрын
यति गर बल्ल मुटु दर्ह्यो रैछ भनौला।
@saraswotidhakal3994
@saraswotidhakal3994 2 күн бұрын
Usaki fail kasle kolidiyos.sarai gafadi rahecha yo ta.
@prakashale7765
@prakashale7765 2 күн бұрын
Guff matrai hola sayad rabi g guffle huni wala kai xain
@MrPsanjiv
@MrPsanjiv 2 күн бұрын
Gufffai ta ho ni !
@RayanThapa-xl3xy
@RayanThapa-xl3xy 2 күн бұрын
Kati barsa ma banaune aayog ani garne karbahi gafadi 😂😂
@nabrajkhanal1709
@nabrajkhanal1709 Күн бұрын
Kam le janta asfno hunchan jay janta
@dhanbhahadur8568
@dhanbhahadur8568 2 күн бұрын
Kholni matra po ho😂
@santoshbaral2381
@santoshbaral2381 2 күн бұрын
😂😂😂😂😂😂😂😂😂
@radhasham2284
@radhasham2284 2 күн бұрын
Gafadi nai hola jasto xw yo pani 😡😡😡
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 2 күн бұрын
नाप्यौ! सरकार परिवर्तनको हल्ला छ। तिमी स्वत फालिन्छौ र पछि नौटंकी गर्छौ की मैले फाईल खोल्नैलाग्दा पद वाट निस्कनपर्यो।धेरै नखोक, तिम्रो मुटु जनताले छामिसके राजा!
@AshtoshBomzan
@AshtoshBomzan 2 күн бұрын
Xito kholnu Paro rabi yo ta euta kura matra ho 😂😂😂😂
@krishnabhandari1658
@krishnabhandari1658 2 күн бұрын
फाएल खोल्ने अनि दोब्बर जरिवाना गराउनु पर्छ अरु बेला जस्तो करोड घुस खानेलाइ हजार जरिवाना गरेर छोद्नुहुदैन
@khadaksinghdhami4287
@khadaksinghdhami4287 Күн бұрын
natak
@user-pj9co8up8h
@user-pj9co8up8h 2 күн бұрын
Ghanti haina vai ta ghanta nai rhexa.....
@futurepharmacist1837
@futurepharmacist1837 2 күн бұрын
Ke napdaina raxu timi le pani eauta vote khera gayo
@bardiyakalikaduddha8005
@bardiyakalikaduddha8005 2 күн бұрын
Chito
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 2 күн бұрын
रबि र प्रचन्डे एउटै हुन । यी चोर लगाएत केपि सेरे माकुनेको एस्ता हरुको कुरा पत्ताउने भनेको तिनका झोलेले मात्र हुन
@AJ_LFC
@AJ_LFC 2 күн бұрын
Investigation vairaxa vanera vannu parne ho? Samau na manxe paila mula
@krishnabudha9403
@krishnabudha9403 2 күн бұрын
Nirmala ko panta ki fill ke bho
@kamalrashali
@kamalrashali 2 күн бұрын
अरु लाइ डर देखाउदै आफु उम्किने
@MadanbahikMadan
@MadanbahikMadan Күн бұрын
Ho 34 barsa Sama rabi ly hola desh lai kangal pary KO .
@sanjayathapa6494
@sanjayathapa6494 2 күн бұрын
Pahila file khol ani van mula
@LabaKhanal
@LabaKhanal 2 күн бұрын
84 मा अालु हाेईन काेकाउने पिँडालु चै खान्छ
@anupoudel2460
@anupoudel2460 2 күн бұрын
Hawa boli ho
@SanamThapa-so3uz
@SanamThapa-so3uz 2 күн бұрын
Good work rabai sir
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 24 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 17 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН