आरजु जोगाउन ओली प्रधानमन्त्री ! मन्त्री खेलाउने बेचनले पोल खोल्ने डर, को को छन् जोखिममा ?

  Рет қаралды 126,633

Yoho Television HD

Yoho Television HD

3 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 252
@podverse69
@podverse69 Күн бұрын
रबि दाई अगाडी बढ्नु होला । हामी तपाईको साथमा छौ। यो भ्रष्ट कांग्रेश लाई एक एक गरेर जेल कोच्नु पर्छ अनि बल्ल देश बन्छ । जय रबि दाई ।
@rameshjoshi8507
@rameshjoshi8507 Күн бұрын
रबि दाइ तपाईप्रति धेरै आशा छ ।
@salikramgiri6375
@salikramgiri6375 Күн бұрын
रवि सधैको हिरो हो कसैलाई छोड्ने वाला छैन
@gurung6986
@gurung6986 Күн бұрын
Pachi afu pani jancha 😂
@salikramgiri6375
@salikramgiri6375 Күн бұрын
@@gurung6986 तेरिमा चि* कुन को झोले होस किन रिप्लाई गरिस मा चि** खाते
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
​@@gurung6986 katina desh nai Rabi le nai bigarejasto hai??😅 jhol momo.
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Күн бұрын
आरजुको फरियामा खड्ग प्रसाद पनि बेरिए भने अनौठो हुने छैन।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Күн бұрын
ने का ,एमाले,मा के र एस के सवै दलकाे नेतृत्व राष्ट्रघात् गर्ने,जनघात् गरिगरि सत्तारुढ हुन् Jpt गरेरर्याल काढिरहन्छन् ।यी सवै माैसेरा भाइ खाने,सत्तासुख लिनेकुरामा मिल्छन् भन्ने कुराMCC pass गरेकाे वेला देखियाे।
@Aakarmad_sanjyal
@Aakarmad_sanjyal Күн бұрын
भाउजूलाई नि हावा खुवाउ रवि ❤
@pawankdka5681
@pawankdka5681 Күн бұрын
रबि दाइ लाई यतिकै काङ्ग्रेसले मन्त्री पदबाट हटाउन खोजेको होइन।
@SukkharBudha
@SukkharBudha Күн бұрын
अगि बढ रबि जनता तपाईंको साथ छ!
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g Күн бұрын
सबै चोर जेल हाल्नु पर्छ अब देश सेनाधिपति ले समाल्नु पर्छ सहकारी चोर पनि खोरमा हाल्नु पर्छ आरजु देखी सारा देश लुटेरा लाई समात्नु पर्छ
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Күн бұрын
सेनाधिपति बनेकै यिनीहरुको कृपा ले हो, छ ? कहि सम्भावना ?
@Varrygoodsingh
@Varrygoodsingh Күн бұрын
यि चोरहरू लाइ आजिबन कारावास गर्नु पर्छ। जय रबि जय🔔🔔🔔🔔🔔
@rupeshthapa3988
@rupeshthapa3988 Күн бұрын
आरजु राणालाई जसरी पनि समात्नु जरुरी छ।
@gobardhanpun7808
@gobardhanpun7808 Күн бұрын
रबी सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@lakshmankunwar7524
@lakshmankunwar7524 Күн бұрын
आर्जु मन्जु पनि समाउनु पर्यो
@asceticpushp
@asceticpushp Күн бұрын
कि पद छोड रवि, कि त बचा आफ्नो छवि
@dnepalvlog48
@dnepalvlog48 17 сағат бұрын
Dada ko ban taile bole jasto jasilo Xa ra?? Tero baau haru le Kam garna Dina parena??
@asceticpushp
@asceticpushp 9 сағат бұрын
@@dnepalvlog48 May God give you lil bit wit to understand the intent behind content. Take care 😊
@sitaramshrestha4665
@sitaramshrestha4665 Күн бұрын
सेरे र सेरनी पिन्जडामा परेको हेर्न हामी जनता आतुर छौ, बेचनको मुख छिटो खोल्नुपर्यो ।
@user-zl3sy3fg2p
@user-zl3sy3fg2p Күн бұрын
जय रबि दाइ कुनै हालतमा छोडनु हुदैन
@Sunil55.
@Sunil55. Күн бұрын
रवि दाजु मलाई अरु चाहिएन देउबा की बूढी आरजु र सहकारी ठग को नाइके जीबी राई लाई पक्राउ गरेर देखाउनु अनि म तपाईं को पूजा गर्छु ।😅
@nandanepal2411
@nandanepal2411 Күн бұрын
ओलि जि सरकार काग्रेससङ मिलेर बनाउनु भयो भने तपाईंको पाटी को काम नै छैन aba
@prakashkhatri8675
@prakashkhatri8675 23 сағат бұрын
आरजु पक्राउ पर्नुपर्छ रबि लामिछाने को मिसन 84 पुरा हुनेछ
@gopalraut5049
@gopalraut5049 Күн бұрын
बेचन झाले बेचैनी ल्याउने र अब सत्ता परिवर्तनको नाममा बच्ने बचाउने खेल हुन्छ ।
@Suresh-ou6ru
@Suresh-ou6ru Күн бұрын
हे भगवान नेपाल आमा 🎉मेरो देश 🇳🇵 नेपाल 🇳🇵 का यि भष्ट्रचारि, दलाल, देशद्रोही चोर नेताहरु को अन्त गरिदेऊ हे नेपाल आमा हामि जनता माथि बिस्वास घात गरेर देश 🇳🇵 लाई डुबायो यि भष्ट्रचारि नेताको पत्ता साफ गरिदेऊ नेपाल 🇳🇵 आमा ❤
@anoj4sanju
@anoj4sanju Күн бұрын
नेपालीहरुको आतंकबादी प्रवृत्ति नै,नेपालको लागि हानिकारक छ !-डा.अनोज शाक्य
@Samargaming33
@Samargaming33 Күн бұрын
याे समचार त मेराे बुझाइमा वास्तविक हाे जस्तो लागेकाेछ अब नेपाली जनता सजकहुन जरुरी देखिन्छ
@tulashanepal4368
@tulashanepal4368 Күн бұрын
मन्जु खाडी र आरजु राडिलाइ समातेर कोररा हान्नु पर्छ😮
@evergreenepisode6331
@evergreenepisode6331 Күн бұрын
देश खाने भ्रष्टचारीहरुलाई एक एक गरी खोर भित्र नहाले देश बन्दैन नेता देखी कर्मचारी सम्म सबै भ्रष्ट छन यिनीहरुलाई कारवाही गर्न नितान्त आवस्यक्ता छा ।
@binabina7708
@binabina7708 Күн бұрын
याे फटाहालाई कडा अनुसन्धान गरेर भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके संगलग्न जाेकाेहीलाई अाजिबन कैद गर्नुपर्छ ।
@rajkumarkhatri1415
@rajkumarkhatri1415 22 сағат бұрын
जय होस रबि ज्यु ठुलो नेता जेल कोच्नुस
@jkpersonalview8800
@jkpersonalview8800 Күн бұрын
यसलाइ काेर्रा लगाएपछी सबै थाहा हुन्छ
@kebalkarki6523
@kebalkarki6523 Күн бұрын
यही हुन्छ भनेर गगनले ज्यान दिएर घोक्रो सुक्नेगरी न्वारानदेखिको बल लगायर रबिलाइ गृहमन्त्रीबाट हताउन खोजेको थियो तर रबिको रौपनि हल्लेन ।
@bimalghimire5849
@bimalghimire5849 Күн бұрын
Yo desh lai khaldoma halni ra janta garib banayera rajniti garne kaam एमाले र काङ्ग्रेस ले नै गरेका हुन दलाल भ्रष्टाचारि हरु यिनै हुन्😌
@amritacharya4778
@amritacharya4778 Күн бұрын
Great Rabi Dai 🔔🔔🔔
@surendra3901
@surendra3901 Күн бұрын
दाइ ले भाउजु बचाउन प्रधानमन्त्री को अफर काका लाइ
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe Күн бұрын
यी भ्रस्ट सबैमिलेर सरकारको अर्कै समिकरँ मिलायर रबिलाई पाखा लाउंने र मुतको न्यानो मा रँमाउन पनि बेरछैन होसियार होउं है।
@user-yr9tc8ie5c
@user-yr9tc8ie5c Күн бұрын
गलत छ भने कसैलाई पनि नछोड सरकार ॥निर्दोस को हि नपरोस्
@Iamdi2zy
@Iamdi2zy Күн бұрын
बिकास होइन आ आफ्नो जोगाउने टन्न भ्रष्टाचार गरेर आफ्नो कार्यकर्ताहरु पाल्ने हरुको के आशा देश डुबाइ सके
@dhrubamalla5587
@dhrubamalla5587 Күн бұрын
मञ्जु, आरजु र जि.वि.मा चिप्लिए भने खरानी मा परिणत हुने पक्का छ रवि का छवि।
@user-pc1ne9ex4j
@user-pc1ne9ex4j Күн бұрын
समातेपछी दुइचार झापट लाइदिनु पर्छ सबै पोल खुल्छ!
@user-ry5fs7uv6l
@user-ry5fs7uv6l Күн бұрын
Jai Rabi❤❤❤good.
@chanthapa7943
@chanthapa7943 22 сағат бұрын
SeRe ARZoo TERO khel khattam, JAYA HOS Rabi Lamichhane 🔔
@gopalshrestha8134
@gopalshrestha8134 Күн бұрын
अब काङ्ग्रेस र एमाले मिलेर यो सब ढिसमिस गराउछ देस नै तहसनहस बनाउने भयो
@pushpashrestha3532
@pushpashrestha3532 Күн бұрын
कुनै हालतमा छाड्न हुदैन भ्रष्टाचारी लाई
@pushpashrestha3532
@pushpashrestha3532 Күн бұрын
काग्रेस पार्टी लाई कुनैपनि हालतमा सरकार मा लान हुदैन
@ashimsejuwal2331
@ashimsejuwal2331 Күн бұрын
हामी जनतालाई सबै थाहा छ तर नि मौन छौ
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Күн бұрын
बेचन ले बेचैन बनाय ❤❤❤वहाँ क्या नाम रहेछ
@kamalchohanthapa
@kamalchohanthapa Күн бұрын
रबि सर अगाडि बढ्नु होस् राम्रो काम को लागि जन्ता साथ छन् ।
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs Күн бұрын
बिश्वास जनता ले गरून् नगरुन चुनाव मा देउवा जिले पैसाको खोलो बगाइ हाल्छन जनता हरु नेता हरु भुकेर के गर्नु
@user-wj1eu8xx7g
@user-wj1eu8xx7g Күн бұрын
अदालत जिन्दा बाद रिहा गर्नलाई
@sanjeebsubedi434
@sanjeebsubedi434 Күн бұрын
जय रबि जय रास्वपा 🔔🇳🇵🙏🇳🇵🔔🇳🇵🙏
@aaravkarmacharya3042
@aaravkarmacharya3042 Күн бұрын
Araju ra Manju laie turanta samatear korda hanu parcha Desh laie barbadi tira lanea eniharu nai ho.
@dhanbahadurrai7697
@dhanbahadurrai7697 Күн бұрын
Jai Rabi Sir, yo bharastachari haru lai kochnu parchha😊
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we Күн бұрын
खबरदार के पि काङ्ग्रेसको जालमा एमालेलाई लिए ठुलो मूल्य चुकाउनु पर्ला
@user-lx2zx4sf5j
@user-lx2zx4sf5j Күн бұрын
धाेतिहरुले नेपाल सकनेभाे रबिजि याेमाफियाहरुलाइ छाडनहुदेेेन झनअारजुराणि लाइतघाेपटाएर घाेडाकाे लगाउनु परछ अनिचाहि सबै कुराअाउछ
@rajendrakc3484
@rajendrakc3484 Күн бұрын
गुड जब रबि जि
@imran..a
@imran..a Күн бұрын
सब्लाइ ठोक्नु पर्छ रबि दाइ
@rajendrathapa5039
@rajendrathapa5039 Күн бұрын
यदि k.p काग्रेस को समर्थनमा प्रधानमन्त्री भएभने एमाले पतन हुने निश्चित छ ।
@expert1299
@expert1299 Күн бұрын
तपाईँहरू को को हुनुहुन्छ। के.पी, सेरे र प्रचण्ड मर्यो भने देश बन्छ भने आशमा😮😮😮
@nishashrestha7509
@nishashrestha7509 Күн бұрын
न छोडौ है आर्यघाट नपुगेसम्म🙏 काङ्ग्रेसका देउवाले जे गरे पनि जिन्दावाद भन , एमालेका ओलिले जे गरे पनि जिन्दावाद भन , माओवादीका प्रचण्डले जे गरे नि जिन्दावाद अनि रा प्र पा का लिंडेनले जे भने पनि राम्रो भन्न नछिडौ है मर्ने बेला नभएसम्म 🙏🇳🇵
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Күн бұрын
आर्जु र मन्जु खाण मेन मान्छे हुन सबै जनता ला थाहा छ
@khagendrabhattarai1482
@khagendrabhattarai1482 Күн бұрын
भ्रष्टाचारको फायल खोल्ने कुरा गर्दा यस्तो दौडधुप हुन्छ भने जेलमै परे के होला?नेताको लाजनिती।
@himalshrestha3807
@himalshrestha3807 Күн бұрын
अब रबिले सरकार छाड्नु हुँदैन अब छोड्यो भने राष्ट्रिय सोतान्त्र पार्टी को जनता को विश्वास घट छ।
@birswr4905
@birswr4905 Күн бұрын
ओलि र शेरे को होस उडयो😅देश डुबाउनेहरु😢
@GyawoliMukti-wb1si
@GyawoliMukti-wb1si Күн бұрын
रवि लामिछाने ज्यु अपराधी हरु ले भरिएको कालो कांग्रेस र एमाले मिलेर तपाईं को गृहमन्त्रि पद 100 % चैट पार्छ जति दिन गृह मन्त्रि पदमा हुनुहुन्छ त्यति नै धेरै अपराधी हरु लाई जेल कोच्नु होस् हामि नेपाली जनता ले सधैं भरी हजुर को काम लाई सम्मान गर्ने छौ ठोक्नु होस् एक एक अपराधी लाई
@premkaucha6156
@premkaucha6156 23 сағат бұрын
सवैभन्दा पहीले इ महिला भन्ने दनहरुलाइ आर्जु & मञ्जु खोर मा जाक्नुपरो ईनिहरुको नाम अनुहार झम्झ्योकी पारा तातेर आउछ 😡
@PrithiviDhakal
@PrithiviDhakal Күн бұрын
के पि बा देउपा को पछि नहिड आर्जुलाई जोगाउन हो
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 23 сағат бұрын
Jay ghanti❤
@alexkep7635
@alexkep7635 Күн бұрын
जब भ्रष्टचारको फाईल खुल्छ तब कालो काग्रेस मुछिएकै हुन्छ।
@tukjanggurung6826
@tukjanggurung6826 Күн бұрын
शरणार्थी प्रक्रिया मुख्य नाइके सेर ओलि हो Rip
@Animal4100
@Animal4100 17 сағат бұрын
Rabi sir ❤️❤️🔔🔔
@shivaaryal482
@shivaaryal482 Күн бұрын
बेचनले बरिस्ठ नेताहरूकाे चएन सङ्ग सुत्ने निद हराम गर्छन त।
@cbdai-ry2st
@cbdai-ry2st Күн бұрын
Ravi ji na daraunu jasari pani thoknus jail ma pura Desh hajur ko sath ma xa
@menukaacharya7053
@menukaacharya7053 Күн бұрын
यदि एमाले काँग्रेस मिलेर सरकार बनाए एमाले सकियो
@harithapa4834
@harithapa4834 Күн бұрын
तीन बाले मिले पछि कानुन को केही अरथ छैन कानुन लगाउने नै भसट छन भने कसले के गरछन सुरक्षा दसतानै गरिबलाइ कानुन बाका आसेपासे को लागि मुक दरसक मात्रै छन
@kumarkoirala4565
@kumarkoirala4565 Күн бұрын
सि आइ बी चट्टान भयेर लाग्नु पर्छ । कानुन पालन गराउने निकाय ले पनी भ्रष्टाचार र राज्य बिप्लव का दोषी लाइ कानुन ले हिरासत मा पुरै अवधी राख्न स्वीकृत दिन पर्छ
@mahendrakharel9369
@mahendrakharel9369 23 сағат бұрын
यि चोरहरुलाई 84 मा सवक सिकाउनुपर्छ,
@yamkantasapkota6225
@yamkantasapkota6225 Күн бұрын
पहिला फाइल तयार नभएको हुनाले यस्ता ठुला माछाहरु समातिन सकेका थिएनन् अब भने फाइल तयार भएसंगै ठुला माछाहरु समातिन थालेपछि यी निकम्मा भ्रष्ट हरु तातिए ..।
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Күн бұрын
Rabiji kasailai.chhodnu.hudaina.bharsta..lai.jel.kochnaiparchha❤❤❤Jaya.nepal
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs Күн бұрын
रबिजिले बोलेको जस्तो काम गर्नु सजिलो छैन उहाँ ओलि र प्रचण्ड को cardinetar मात्र हो
@unique1shrestha280
@unique1shrestha280 Күн бұрын
rabi dy ♥️♥️💚💚👏👏👏👏
@sunilkarki9203
@sunilkarki9203 Күн бұрын
Xeto garnuhos.jay.ghante.jay.Rabi.sir
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 Күн бұрын
Oli ba hosiyar
@Samargaming33
@Samargaming33 Күн бұрын
धेरै कमेन्ट् नगरि एक पटक यी अहिले का गतिविधि र गगन थापाकाे चरकाे बाेलिकाे जबाफ दिने ठिक समयमिलेकाे छ बेलामा हेक्का पुराउन जरुरी छ
@OM-jn5dg
@OM-jn5dg Күн бұрын
प्रचण्ड रबि :: वलि देउवा कस्ले जित्छ हेर्न बाकी छ !
@khempardhan4722
@khempardhan4722 Күн бұрын
Go ahead rabi
@aronchhetri3477
@aronchhetri3477 Күн бұрын
Sabai bhanda pahile Aarju Ra Manju Lai kochnu parxa jail
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 23 сағат бұрын
Jay rabi❤
@surajbelbase9100
@surajbelbase9100 Күн бұрын
Good job Ravi
@kalpananeupane1497
@kalpananeupane1497 Күн бұрын
Go ahead
@kalpanarayamajhi9374
@kalpanarayamajhi9374 Күн бұрын
Arjulai jail halnu prx rabi sir bilkul na xodnu hola
@indragurung6888
@indragurung6888 Күн бұрын
Kai pani hudaina arju bhaneko top one ho
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 23 сағат бұрын
Good rabi❤
@shreemanaryal9696
@shreemanaryal9696 Күн бұрын
फरक झण्डा बोक्ने राष्टघाती दलाल कित्ता का डांका हरु कुकर्म गर्दा आन्तरिक सम्बन्ध रहने गरेको एथार्थ लाई नकार्न सकिन्न।
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Күн бұрын
यहिं त मुख्य प्रमाण पनि हो, प्रष्ट छ र पनि देख्दैनन्, आँखा अगाडि नोट को बिट्टा पार्ने झोलेहरुले सपना देख्न थाली सके, यदि ओली आफुलाई सच्चा थान्छन भने प्रम नबने देखिन्थ्यो, बने त सिधै फेरि ति पनि महा भ्रष्टाचारी ठहर्दछ। चोखिने मौका र ८४ मा पार्टि को भविष्य मा कोसे ढुङ्गा हुने स्पष्ट छ।
@Dhondub
@Dhondub Күн бұрын
देश चलाउने सक्षमहरुको नौटङ्की यिनीहरूको शासन कहिलेसम्म?
@tekrana2381
@tekrana2381 Күн бұрын
Good news
@anonymousanynomus1200
@anonymousanynomus1200 Күн бұрын
सहमति भनेको "काले काले मिली खाउ भाले" र "लाटा देशमा गाँडा तन्नेरी" र "मिलोमतो लेनदेन" जस्तै हो। गठबन्धन वा समिकरण पनि त्यस्तै त्यस्तै हो।😂
@user-kj5tf6ix5d
@user-kj5tf6ix5d Күн бұрын
Very good
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Күн бұрын
Good ra so pa❤❤❤❤❤
@DearHimal
@DearHimal Күн бұрын
@devilrocks3510
@devilrocks3510 Күн бұрын
Wow
@DurgaDahal-xm1fp
@DurgaDahal-xm1fp Күн бұрын
प्रचण्डलाइ छोडेर काँग्रेससँग मिल्यो भने एमाले साफ हुन्छ भ्रष्ट जोगाउने हो ?
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Күн бұрын
❤❤❤❤❤❤❤
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 78 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН