शर्मिला श्रेष्ठ र श्रीराम अधिकारीको खतरनाक दोहोरी ।। Sharmila Shrestha_Shreeram Adhikari ।। HD

  Рет қаралды 2,670,852

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SharmilaShrestha_ShreeramAdhikari #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 915
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@laxmikharel5685
@laxmikharel5685 3 жыл бұрын
043
@basantapanthi364
@basantapanthi364 3 жыл бұрын
वुँ,,
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
साच्चिकै एउटा कुरा गरे मैले कृष्ण कँडेल को छोराछोरी छन कि छैनन् र के कति छन एकपटक जानकारी पाउन पाए आभारी हुने थिए
@mkmh9838
@mkmh9838 3 жыл бұрын
Chhatra sahi ani kasam thakuri ko herna man hune like me🙏🙏
@bhandaribhandari5163
@bhandaribhandari5163 3 жыл бұрын
good
@sramofficals4992
@sramofficals4992 3 жыл бұрын
श्रीराम बा'को म त ठुलो फ्यान हु अनि तपाईं नि !!???
@narayansubedi5748
@narayansubedi5748 3 жыл бұрын
Hv ccv
@narayansubedi5748
@narayansubedi5748 3 жыл бұрын
Jh
@ramsubedi956
@ramsubedi956 Жыл бұрын
@@narayansubedi5748 ]
@laxmanpaudel5843
@laxmanpaudel5843 Жыл бұрын
@@narayansubedi5748 उन GB
@mearjunpanday
@mearjunpanday 3 жыл бұрын
सबैले बुडो भनेर किन हेला गरेको हो कम्से कम श्रीराम दाजुको कलाको त कदर गर्न सिक्नु पर्छ सबै कलाकारको उत्तिकै सँमान हुन जरुरी छ सबैमा चेतना हुन आबसेक छ ।
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला kzfaq.info
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
K garnu hjr dohorima je jastoni sahanu parxa mamaya dd lai pani sabaile majak udauxani ta dohoriko kura dohorimai simita
@radhadevibhattarai7247
@radhadevibhattarai7247 3 жыл бұрын
Thik ho
@binamrabasnet7113
@binamrabasnet7113 3 жыл бұрын
@@DharmaVishesh i0008 ut ff the. . Z
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
लाै है अाज फेरि बुडाे तन्नेरी अग्रज् कलाकार श्रीराम अधिकारी र बुडि कन्नेया गायिका शर्मिला श्रेष्ठ बिच कडा दाेहाेरि भिडन्त परेछ ।बधाई छ दुबै जना कलाकारहरू लाई ।
@kdchannelkdchannel
@kdchannelkdchannel 3 жыл бұрын
अतिनै आनन्द आयो यो दोहोरी सबै कलाकार मित्रहरू लाई हार्दिक नमन 🙏
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय गित जय इन्द्रेणी 🙏🙏सर्मिला दिजु र श्रीराम दादा को दोहोरी मन पराउने यता हाजिर हुनु 🙏🙏
@gopalpokharel2579
@gopalpokharel2579 3 жыл бұрын
एकदम राम्रो छ । पचाउन सक्ने शब्दको प्रयोग भएको छ । श्रीराम दाजु दोहोरीको पर्यायवाची हो ।
@dipakthapa8079
@dipakthapa8079 3 жыл бұрын
सबैको मन मुटुमा बस्न सफल इन्द्रेणी मा आज पनि असाद्धै रमाइलो लाग्यो
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर। Love you all. hello
@purnathapachhetri9460
@purnathapachhetri9460 3 жыл бұрын
Ramesh sang ba hune kura sachai hoki hoaina sabai lai jankari dinu hola kalpana
@bhimg.c1366
@bhimg.c1366 3 жыл бұрын
Gareko xu
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
मैलेत गरिसकेको छु
@HamroGauHamroSahar
@HamroGauHamroSahar 3 жыл бұрын
Helo
@himalkarki3078
@himalkarki3078 3 жыл бұрын
Dharai ramaelo
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
आहा आजको दोहोरी कति रमाइलो हो ।बिहान बिहान चिसो चिसो मौसममा इन्द्रेणी हेर्दै चिया खादै घाम ताप्दै छु म त हजुर हरु के गर्दै हुनुहुन्छ नि ?
@umobileumobile9947
@umobileumobile9947 3 жыл бұрын
म न चात्तै छु है
@narayanprasad2610
@narayanprasad2610 3 жыл бұрын
अग्रज कलाकार श्रीराम अधिकारी अनि इन्द्रेणीको कलाकार शर्मिला श्रेष्ठ को दोहोरि असाध्यै राम्रो छ .शर्मिला श्रेष्ठको चनचले पन संगसंगै उनको कार्यक्रम संचालन गर्ने सैली झन् धेरै राम्रो छ .जय इन्द्रेणी जय गीतसंगीत हाल साउदी अरेबिया
@tekbahadurdangi
@tekbahadurdangi 3 жыл бұрын
यस सिरिराम दाई गुड यस्तो उमेरमा पनि ठोलो हिग्मत भयको हजुरको टाईम लाईक ईऊ ओके
@rajustha4300
@rajustha4300 3 жыл бұрын
कडा आयो सर्मिला जि को दोहोरी ।। एकसनको साथमा ।।
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला kzfaq.info
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 жыл бұрын
मलाई त सर्मिला दिदी को गित सङ्गै रमाइलो गर्नु हुन्छ मजा आउछ सर्मिला दिदिको गित सुन्दा
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
जहा श्रीराम उहि रमाइलो साह्रै रमाइलो शर्मिला बहिनि र श्रीराम दाइको दोहोरी
@sailu2011
@sailu2011 3 жыл бұрын
एकदम रमाएलो दोहरी हूनुहुदो रहेछ। एकदम रमाएलो लाग्यो सुनेर। धन्नयबाद #Uandmeinamerica
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
लौ अब आयो धमका श्रीराम बा को बबाल दोहरि यो दोहरि मनपराउने कति छौ है हामि?
@krishnapanday4832
@krishnapanday4832 3 жыл бұрын
Ok
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा शर्मिला दिदि र श्री राम दाइको बबाल दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद सम्झना सबै इन्द्रेणी टिम लाइ र युवराज सर लाइ मिठो सम्झना छ
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
पोख्रेली आगो र काभ्रेली बिजुली बिच को दोहोरी भिडन्त मज्जा र मनोरन्जन भयो, सुपर दोहोरी, रबिना र छत्र को नाँच बब्बाल, जय कृष्ण दाइ
@rajugc8590
@rajugc8590 2 жыл бұрын
3
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
श्रीराम दाजु शर्मिला को फ्यान यता है
@ArjunXtry-sc2xw
@ArjunXtry-sc2xw 8 ай бұрын
सर्मिला ले भने जस्तो गाउन चै सक्दैन
@reelmandu
@reelmandu 3 жыл бұрын
नमस्ते म रबिना बसेल, श्रीराम बुवा कडा, शर्मिला दिदिको प्रस्तुति अनि एक्प्रेसन राम्रो । मेरा भिडियोहरु पनि हेर्नू है 😍❣️ #जय_इन्द्रेणी
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Nanu ko basai ktm vayo kinai jankari pauna paya khusi hunthe
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Nanu ko dance nice 👌👌
@bhanuboss7597
@bhanuboss7597 3 жыл бұрын
नमस्कार ईन्द्रेणि हेरेर बस्नुहुने सबैलाई
@roshanpaudel8649
@roshanpaudel8649 3 жыл бұрын
सिरिराम लाई र सुसिला तामाङ्ग ला गाउन लगाउनु परो यि दुईको चाहि जोडि खुब मिल्ने रहेछ दोहोरीमा
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
मेरो छिमेक मा जन्मिएकि चेलि रबिना सफलता को सुभकामना आगामि दिनमा पनि यस्तै यस्तै राम्रो गर्दै जानु
@wanemmadan3666
@wanemmadan3666 3 жыл бұрын
सर्मिला बैनिको गितमा दम र जोस बराबर छ जति हेरेनी हेरौ हेरौनै लागि रहन्छ श्रीराम सर को पनि यो उमेरमा आति राम्रो गाउनू हुन्छ🙏🙏
@jeevanlama4567
@jeevanlama4567 3 жыл бұрын
श्रीराम काका को गित मन पर्ने म मात्रै होकि अरु पनि हो
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 жыл бұрын
नमस्ते इन्द्रेणी जय श्री राम
@dlbhandari911
@dlbhandari911 3 жыл бұрын
शर्मिला जी श्रीराम को राम्रो प्रस्तुति छ
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
सर्‍र्‍र्‍र्‍र्‍र चैत हुर्‍र्‍र्‍र कति रमाईलो दोहोरी 🎤🎤🎧️🎧️
@parudahalpaudel7400
@parudahalpaudel7400 3 жыл бұрын
जे होस हाम्रो दाजु श्री राम को गीत चोटिलो हुन्छ ।
@sunilpandit3036
@sunilpandit3036 3 жыл бұрын
अाजत जोडी मिल्ने पायछन श्रीराम बाजेले अब नछोड्नु है बाजे 😂😂😂😂😂सम्पुण ईन्द्रेणि टिमलाई नमन लहै ढिला नगरम सुरु गरत 💃💃💃💃💃💃
@hbbc6012
@hbbc6012 3 жыл бұрын
तन्नेरी भन्दा त ५५ वर्षे ठिटो पो आउनु भो यार कडा
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzfaq.info/love/xACXdp4ruCftmUQ7sXufBQ
@shyamsapkota1935
@shyamsapkota1935 3 жыл бұрын
श्रीराम दाज़ुको दोहोरी र सानो नानु को नाच को फ़ैन हजुर आज..लव इट
@user-xn4gp1sy2p
@user-xn4gp1sy2p 3 жыл бұрын
दम्दार छ दोहोरी तर नि सम्मान गर्ने सिकौ कलाकार को के बुडो भनेको अलि शब्द चयन भयना है चेतना भय सबै को सम्मान गर्ना सिकौ🎤🎤
@pan.ramchandradhungana9833
@pan.ramchandradhungana9833 9 ай бұрын
सही हो
@rupeshgurung4332
@rupeshgurung4332 3 жыл бұрын
आहा सारै मन पर्यो दोहोरी “जय ईन्द्रेणी “❤️❤️
@sumitkumarsumitkumar2310
@sumitkumarsumitkumar2310 3 жыл бұрын
M
@SubhadraPaudel
@SubhadraPaudel 3 жыл бұрын
नमस्कार म सुभद्रा पौडेल सारै रमाइलो लाग्यो मलाइ त आदरणीय श्रीराम बा र प्यारी दिजु
@aaisaadhikari1005
@aaisaadhikari1005 3 жыл бұрын
अाज चाहिँ खत्रा खत्रा काे भिडन्त रछ लहै साथिहरु हेन सुर गरुम मनिग सबैमा
@kalautetv
@kalautetv 3 жыл бұрын
नमस्ते म रोका मगर, इन्द्रेणी टिम जस्तो एक दुई टिम अझै हुने र मानसिकताबाटै देश परिवर्तन गर्न चाहने जम्मा हुने भने कसो सम्भव नहोला? 😍
@manrajtamang8804
@manrajtamang8804 3 жыл бұрын
एकद सहि कुरा गर्नु भो 🌷🌷 चाँडै इन्द्रेणी मा देख्न पाम् सपना जि लाई।
@saritamahat7188
@saritamahat7188 3 жыл бұрын
Sahi ho
@navrajkhatri5050
@navrajkhatri5050 3 жыл бұрын
धेरै राम्रो छ दोहरी श्री राम दाईको
@Ambar92467
@Ambar92467 3 жыл бұрын
सपना बुने इंद्रेणी नै क़ाफिछ
@mohansoni5220
@mohansoni5220 3 жыл бұрын
Sahi vannu vo
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
आजको रमाईलो दोहोरि शर्मिला दिको निकै फ्यान म चै
@user-vc9ci7kn4j
@user-vc9ci7kn4j 2 жыл бұрын
डोहरी त कडा भयो।रबिना बस्याल नानुको साथ छत्रभाइ नाच अति नै राम्रो। बधाइ छ।
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 3 жыл бұрын
श्रीराम अधिकारी दाजु र शर्मिला श्रेष्ठ को गित सारै राम्रो र कडा धन्यवाद उहाहरु लगयत सम्पुर्ण इन्द्रेणी टिमलाई
@manojrai2566
@manojrai2566 3 жыл бұрын
जय श्रीराम!! हाम्रो साथ छ।
@bishnuchaudhary9738
@bishnuchaudhary9738 3 жыл бұрын
😋😋😋😋😋😋😋😋😋
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो यस्तै अर्को आऊ सर्मिला बैनी को गवाई असल लाग छ बधाई छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
धेरै राम्रो लोकदोहोरीलाई धेरै दुवै धन्यवाद दुबैलाई कडा कडा गाइनु भयो सैमिलरेर रामको पनि धेरै राम्रो लाग्यो।
@king7927
@king7927 3 жыл бұрын
कस्ले कस्ले नछुटाइ हेर्ने गर्नु भको छ!हाजिर हुनु होला है!आज चाही म पहिलो❣️❣️👇️👇️
@sattyakura6472
@sattyakura6472 3 жыл бұрын
मंसिर 17 कुरिराछु...🤗🤔🤗🤔
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला kzfaq.info
@sangitakoirala7797
@sangitakoirala7797 3 жыл бұрын
राम्रो छ दुबै जाना को 👏👏👏👏👏❣️❣️❣️❣️
@rameshshrestha2720
@rameshshrestha2720 3 жыл бұрын
Wow dami hjr ❣️🙏 सर्मिला दिदी लाई नेवारी भेष मा कार्यक्रममा देख्न मन छ ।
@pramodpokharel6563
@pramodpokharel6563 3 жыл бұрын
निकै कडा प्रहार आयो है सिरिराम लाई सर्मिलाको
@bimalpudasaini1
@bimalpudasaini1 3 жыл бұрын
अब इन्द्रेणी ले देश परिवर्तन अनि भ्रष्ट सरकार लाई खबरदारी र चेतना मुलक दोहोरी को पनि कार्यक्रम मा जोड दिनुपर्यो ।
@deepakbikram4415
@deepakbikram4415 3 жыл бұрын
छैन नि केटी 😁 हो ढाटेको 🙋‍♂ आयो ठिटो पचपन्न काटेको ❤🙏🙏
@manbahadurbk5827
@manbahadurbk5827 3 жыл бұрын
0k88è77rŕ
@rehakrehaka2066
@rehakrehaka2066 3 жыл бұрын
धेरै रमाईलो लागो आजको दोहरी
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
सर्मिला बहिनीलाई सादर नमस्कार । सर्मिला बहिनीले गर्ने हाउभाउ दोहोरीको एउटा महत्वपूर्ण पाटो हो।
@user-qj1eq5rw8t
@user-qj1eq5rw8t 3 жыл бұрын
मान्छे बुढो भएनि मन बुढो हुन्न रे भन्ने कुरा श्रीरामले प्रमाण गर्छ ।
@bhimmagar6462
@bhimmagar6462 3 жыл бұрын
आज झन 55 बर्से ठिटो सङ खत्रै जम्ने भो
@ramesh2055
@ramesh2055 3 жыл бұрын
शुभ बिहानी ।। जय गित । जय संगीत ।। जय इन्द्रेणी ।।।
@BijayKumar-xj7ud
@BijayKumar-xj7ud 3 жыл бұрын
दामि छ हजुर यस्तो गीत पनि छाड् हुन्छ👌👌👌
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
सबै लाई नमस्कार है कूण्ण भाई मनमाया बैनि र खेम्मा कता गय छन्न नरामाईलो र अलि खग्लो गग्यो मलाई मातं होकी अरूलाई पनि हो
@birendraadhikari4704
@birendraadhikari4704 3 жыл бұрын
सुसिला लामा र श्रीराम बिचकाे गित सुन्न मलाकाे छ ।
@nju400
@nju400 3 жыл бұрын
हो हजुर मलाई नि
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
शर्मिला वहिनी र श्रीराम अधिकारीको लोक दोहोरी प्रस्तुति अतिनै रोचक हो, सन्दर्भमा कहिलेकाहीँ यस्तो अलिक उट्पट्याङ पनि राम्रै लाग्दो रहेछ। शर्मिला वहिनीको निकट भविष्यमा उनको उन्नति अनि प्रगतिको शुभकामना पनि।
@saugatk.c6263
@saugatk.c6263 3 жыл бұрын
हे।।। मन परेसी दिल मा नाम लेखिनी । दिल मा नाम लेखिनी । खिस्स हास्दा झन राम्री देखिनी । बल्ल परेयो निरमया माकुरी जालै मा ### सर्मिला दिजु 🤗🤗🤗🤗🤗 🙏🙏सम्पुर्ण टिम लाई इन्द्रेणी आएर गाउने ठूलो रहर थियो तर पूरा नहोला जस्तो छ 🤔🤔
@mekhrana8141
@mekhrana8141 3 жыл бұрын
बुढोले रोमान्टिक गीत चै खतरा गाउनु हुन्छ । यो जोस जागर सधै एस्तै रहिरहोस ।
@jamunabaral3052
@jamunabaral3052 3 жыл бұрын
K?m? .o.j.go
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
Good morning all frd.
@rajustha4300
@rajustha4300 3 жыл бұрын
Good morning kalpana ji
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@rajustha4300 @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला kzfaq.info
@mayagiri1023
@mayagiri1023 3 жыл бұрын
Good morning all frd
@shivagautam3549
@shivagautam3549 3 жыл бұрын
दामी छ दोहोरी है।💃🏼💃🏼😍💃🏼😍
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
ल अाज चाँहि खत्रा भयाे श्री राम बा र सर्मिला सिस काे दमदार ल दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏।।।
@jangbahadurtamang3819
@jangbahadurtamang3819 3 жыл бұрын
डिलो आयो तर कडा आयो
@meriamhadjiieron5871
@meriamhadjiieron5871 3 жыл бұрын
कत्ति हास्नु जय हाेस,सबैको
@rajumagar6787
@rajumagar6787 3 жыл бұрын
बुढो त खत्रै रहेर खुत्रुक्कै पर्ने दिन्छन त गितले। मज्जा आयो दामी लायो, ईन्द्रनीलाई खाये।
@grggrg2764
@grggrg2764 3 жыл бұрын
तेहित मत कहिले नि ईण्द्रेनी नहेर्ने मान्छे आज देखि रामाईलो लागेउ
@roshandhami8752
@roshandhami8752 3 жыл бұрын
शर्मिला दिदि को गायन संगै जोस जाँगर मन पराउने जति यता हाजिर गरम त
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
रमेश कल्पना को जोडि राम्रो लाग्ने कोको छौ ✋✋ रोल्पा मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ kzfaq.info/get/bejne/bpp3ZpOqx6qpaKM.html
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
समिंला र श्रीराम बीचको दाेहाेरी सुन पाईयाे ।।
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
धेरै उत्किस्ट दोरि सारै मन पर्यो काभ्रेलि दिदि
@mahendragurung9775
@mahendragurung9775 3 жыл бұрын
खत्रा दोहोरी श्रीराम र सर्मिला को
@padambist5432
@padambist5432 3 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzfaq.info/love/xACXdp4ruCftmUQ7sXufBQ
@KrishnaBashyal-qs1lo
@KrishnaBashyal-qs1lo 7 ай бұрын
@KrishnaBashyal-qs1lo
@KrishnaBashyal-qs1lo 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@chandraraj2882
@chandraraj2882 3 жыл бұрын
शर्मिला ले तरुनी उमेरमा त आगोको झिल्को निकालिन् की जस्तो लाग्यो।
@birendrasingh2488
@birendrasingh2488 3 жыл бұрын
सहि हो खत्रा थिईन।
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzfaq.info/love/xACXdp4ruCftmUQ7sXufBQ
@navinthapa1800
@navinthapa1800 3 жыл бұрын
दोहोरी जस्तो दिशा मा गए पनि श्रीराम अधिकारी काे आवाज सारै मन पर्यो
@hpsubedi
@hpsubedi 3 жыл бұрын
श्रीराम दाजुको कला को कदर गरौं हरेक दोहोरीमा बुढो भनी घृणा नगरौ🙏🙏🙏
@gbchintan7237
@gbchintan7237 3 жыл бұрын
गीतका केही टुक्काले बाटाे बिरायाे यसरी गीतका टुक्काले बाटाे बिराउनु भएन ।
@haribahadur2943
@haribahadur2943 3 жыл бұрын
शर्मिलाको चोटिलो प्रहारले किेसिम रमाइलो लाग्यो ।
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
रबिना नानि कति राम्रो नाचेकी हुन सफलता को शुभकामना नानी लाई ।।
@ganeshghimire8743
@ganeshghimire8743 3 жыл бұрын
Dohori vane ko yesto po ho Aaja ramailo lagyo hai mohlai tA Hajur haru lai kasto lagyo miss u all
@gaulejiban3328
@gaulejiban3328 3 жыл бұрын
रविन सर ले श्री राम अंकल लाई अलि साथ दिएको भए राम्रो हुन्थ्यो।
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 3 жыл бұрын
सर्मिला भन्ने पनि ४० कटेकी स्वास्नीमान्छे हाे, थाह छ ।
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzfaq.info/love/xACXdp4ruCftmUQ7sXufBQ
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
हा हा हा हा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈
@manigurung1469
@manigurung1469 3 жыл бұрын
म शर्मिला बहिनीको फ्यान हो सारै रमाईलो लाग्यो दुबैलाई धन्यबाद । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@shovadevkota5733
@shovadevkota5733 3 жыл бұрын
कडा श्रीराम बा 😂
@sureshmagar1544
@sureshmagar1544 3 жыл бұрын
शमिला ले छाती हलाई हलाई गित गयको मन परेन
@rajuneupane2369
@rajuneupane2369 3 жыл бұрын
same here
@nirmalrai3312
@nirmalrai3312 3 жыл бұрын
रमाइलो दोहरि मजा आयो पैसा असुल्😁
@sitalchalise1193
@sitalchalise1193 3 жыл бұрын
कति रमाइलो हो श्रिराम अाएपछि जाहा श्रि राम गएक तो ठाउमा रमाइलो हुनछ सारै
@Hirajangbista1989
@Hirajangbista1989 3 жыл бұрын
धेरै राम्रो श्रीराम जि। 17 गते भनेको चै के रैछ? 2m subscribe इन्द्रेणि च्यानल। बधाइ छ। कृष्ण दाजु।
@kumarghimire9307
@kumarghimire9307 3 жыл бұрын
कृष्ण सर र मेरो कुरो मिल्यो तर इन्द्रेणीको इज्जत जोगाउन शब्द चयनमा ध्यान दिनै पर्छ है
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 жыл бұрын
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:kzfaq.info/love/xACXdp4ruCftmUQ7sXufBQ
@bhaktathapa1073
@bhaktathapa1073 3 жыл бұрын
0
@bhaktathapa1073
@bhaktathapa1073 3 жыл бұрын
0
@bhaktathapa1073
@bhaktathapa1073 3 жыл бұрын
0
@hr8507
@hr8507 3 жыл бұрын
रमाइलो छ है 🤣🤣🤣🤣😃😃😃🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ghalegurungkokila2559
@ghalegurungkokila2559 3 жыл бұрын
त्यति सारो त भन्न नहुने अग्रज श्रीराम दाजु लाई
@manojswar4489
@manojswar4489 3 жыл бұрын
Sharmila shresth expression is awesome.
@ritubishowkarma9960
@ritubishowkarma9960 3 жыл бұрын
Khatra 😂 dhohori 😍
@birBahadur-kw2hb
@birBahadur-kw2hb 3 жыл бұрын
धेरै धेरै राम्रो भयाे अाजकाे दाेहरि गित
@kumarisunuwar9556
@kumarisunuwar9556 3 жыл бұрын
सारैंदामिछ दाेहाेरी गीत शरमिला बैनी🌺🙏🙏🌺👍️👍️🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷
@gobindathapa9661
@gobindathapa9661 3 жыл бұрын
नमस्कार सबैमा,हैन शर्मिला बहिनी अहिले त एस्ति जोसिली हुनुहुन्छ ,१५,२०बर्षको उमेर कति रमाईली हुनुहुन्थ्यो होला,मजाआयो दामि,दुबै जनालाई👍️👌🙏
@bibigiri9954
@bibigiri9954 3 жыл бұрын
Dami look dohori
@nirmalatiwari3453
@nirmalatiwari3453 3 жыл бұрын
Sachikai bhanu parda sadhai indreni lokdohari herinx tara aaja jati ramailo Raju pariwariko dohori herda pani hudaina,Sharmila ji ra Shriram daiko dohori sachikai ramro lagyo.Dubaika shabdama dohori dam aaha kasto ramailo
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
धेरै धेरै बधाई छ हजुर हरु लाई
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 86 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 42 МЛН
🚓КОПЫ явно такого НЕ ЖДАЛИ🫣#shorts
0:19