युवराज आचार्य जापान पुगेसी इन्द्रेणीमा तहल्का मच्चियो । शर्मिला श्रेष्ठ संग यस्तो सम्म भएको रहेछ ।HD

  Рет қаралды 1,855,497

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #YubarajAchrya_SharmilaShrestha #LiveProgram

Пікірлер: 1 400
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@haraksingh6909
@haraksingh6909 3 жыл бұрын
Xxx
@tulsiacharya4001
@tulsiacharya4001 3 жыл бұрын
5@@sanvichhetri1124 mip.6i
@meghnathkhanal5519
@meghnathkhanal5519 3 жыл бұрын
शर्मिला को उताउलो पन प्रती ध्यान जाओस् ।त्यहाँ कति गायक गायिका हुनुहुन्छ के सबै ले यसरी नै गाउनुहुन्छ?चम्किनु को नि सिमा हुन्छ नि यस्तै कलाकार राख्ने हो भने इन्द्रेणी हेर्ने दर्शको कमि हुने शुरुवात हो।ध्यानाकर्षण होस। गायिका होस त मनमाया जस्ती होस।
@bhojchhetri7957
@bhojchhetri7957 3 жыл бұрын
सपना राेकालाई पनि दिनु पराे गाउने मैका
@aniltimilsena2128
@aniltimilsena2128 3 жыл бұрын
जापानी दाइ को गित को टुक्का धेरै मन पर्छ
@jibarai6638
@jibarai6638 3 жыл бұрын
हैट सोच ठुलो बनौं है मन फराकिलो बनौं एउटा महिलाले आफ्नो खुबी प्रस्तुत गर्दा हामीलाई नि कति रमाइलो लाग्छ अनि हामी कति रमाइलो मानेर हेर्छौ। जय होश शर्मिला जि को💞
@santoshbanjara9643
@santoshbanjara9643 3 жыл бұрын
शब्द अनुसार सर्मिला दिदिको ज्यु हल्लाउने कला चाइ यक्दम राम्रो छ है।
@gstarmagar2584
@gstarmagar2584 3 жыл бұрын
सर्मिलाको जोश कतिहो लाइफ पार्ट्नर यस्तै जोश को हुनुपर्छ 😘
@mahendraudasi9662
@mahendraudasi9662 3 жыл бұрын
सर्मिला जी को गित गाउदै गर्दाको नाच सारै मन पर्छ मलाई र यो दोहोरी सारै झकास छ ♥️♥️💕💕♥️♥️💕💕💕💕💕💕💕💕💕💕♥️♥️
@premkhatri653
@premkhatri653 3 жыл бұрын
गीत रमाइलाे छ । शर्मीला सिसकाे चमकचमक त अचम्मै कडा । गजव छ ।
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 3 жыл бұрын
धेरै दिन पछि फेरि सर्मिला श्रेष्ठले गाएको गित सुन्न पाइयो सर्मिला श्रेष्ठले गाएको दिन इन्द्रेणी कार्यक्रम हेर्नुको रमाइलो छुट्टै हुन्छ
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
🤣🤣🤣🤣 हो नि मलाई पनि लास्टै मन पर्छ सर्मिला बैनी को गीत गाउने शैली गीत को साथ साथ रहर लाउने अभिनय ले गर्दा प्रोग्राम मा सुन मा सुघन्ध छर्छ
@rashmibiswakarma52
@rashmibiswakarma52 2 жыл бұрын
@@alishonkhadka7695 v, ण म
@rashmibiswakarma52
@rashmibiswakarma52 2 жыл бұрын
@@mahendrashrestha2945 wgwcgdGsfyfgfw
@surajghimire4732
@surajghimire4732 2 жыл бұрын
@@mahendrashrestha2945 No no
@gangagiri4295
@gangagiri4295 3 жыл бұрын
अति राम्रो छ सर्मिला बैनी को एक्सन निदाएर गाएको गित के मजा । बैनिको जे होस जोस जागर र एक्सन छ । सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ ।
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
शमिला दिदी को जस जसले गित भिडियो हेर्नु हुने हरु ले दुख पिडा सबै भुल्नु हुन्छ होला
@shantimayagurung8464
@shantimayagurung8464 3 жыл бұрын
Ho ni
@sagarbk6874
@sagarbk6874 3 жыл бұрын
Ekdam sahi
@bhumirajkhatri8866
@bhumirajkhatri8866 3 жыл бұрын
@@shantimayagurung8464 p
@user-fh5kc1qf8j
@user-fh5kc1qf8j 5 ай бұрын
Hini❤❤❤❤❤
@ranrai8561
@ranrai8561 3 жыл бұрын
आहा कति रमाइलो हो हाम्री सर्मिला जि को धोहोरी अनि साथमा अभिनय साथै युबराज जि को धोहोरिको झतारो झनै कडा
@meikhbahadurmagar3751
@meikhbahadurmagar3751 2 жыл бұрын
Owouowouramro x
@chamlingoffice
@chamlingoffice 3 жыл бұрын
सर्मिला र युबराज को दोहोरी कस कसले मन पराउनु भयो आउनुस एता
@krishnapokharli5535
@krishnapokharli5535 3 жыл бұрын
सारै रमाइलो भयो गित गाउने सामय कम्ती भायो youbaraj को सब्दा रा सर्मिला को acction दामी छ जय इन्द्रेणी
@nilkanthaosti5945
@nilkanthaosti5945 3 жыл бұрын
युबराज सर का बाट आउँछ यस्त्यो शब्द हरु आज त खत्रै पो।गयो त
@barmanbudha305
@barmanbudha305 3 жыл бұрын
सर्मिला दिदिको जोससङगै धेरै राम्रो तुका कति हास्नु हास्नु सारै रमाइलो
@padamshrestha1887
@padamshrestha1887 3 жыл бұрын
धेरै दिन्मा आजो सर्मिला बहिनी को मीठो सोर मा यो गित सुन्यो।saudi bata
@rajushiwakoti2
@rajushiwakoti2 3 жыл бұрын
शर्मिलाले गीत गाउँदा गीतमा डुवेर अनि मज्जाले रमाएर गीत गाउने बानी रैछ 👏 ।
@Laxman676
@Laxman676 3 жыл бұрын
शर्मिला जी ले धेरै धेरै रमाइलो गर्नुभो❤️❤️❤️
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
ल है ईन्द्रेणि हेर्ना थालियाे ।अाज काे दाेहाेरि युबराज अाचार्य र शर्मिला श्रेष्ठ का बिच दम्दार , खत्रा दाेहाेरि रहेछ ।हाँस्दै रमाइलो लिना पायियाे ।बधाई छ ईन्द्रेणि स : परिवार लाई । साथै दुबै जना गायक गायिका लाई ।
@pembasherpa7249
@pembasherpa7249 3 жыл бұрын
Beautiful indereni star sarmila sheresth
@kamalathapa7569
@kamalathapa7569 3 жыл бұрын
छि छि अति भो यो एक्टिङ्ग त 😙 फेरि स्वार र गित सारै राम्रो
@omnee1805
@omnee1805 3 жыл бұрын
रसिलाे सर्मिला जि मिठाे गीत चमक्का चम्केसि दामी 👌
@amritshrestha474
@amritshrestha474 3 жыл бұрын
बधाई छ युवराज र शर्मिला काे जाेडीलाई साथै सम्पूर्ण ईन्द्रेणी परिवारलाई ....................... ।
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शर्मिला सिसकाे अनुहार त म महिलालाई त कस्तो सुन्दर लाग्छ
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
युवाराज जि को गित गाउने साहिलि सरै मिठो टुक्का पनि मिठो 👌👌👌👏👏👏🌹🌹🌹🌷🌷🌷
@khimbindashmagar4921
@khimbindashmagar4921 3 жыл бұрын
युबराज र सर्मिलाको नाम मा कृष्ण अनि मनमाया ले पो चान्श पाए त हातहालाहाल सम्म जेहोस रमाइलो छ एक दम मन पर्यो मलाइ
@xettrikto6361
@xettrikto6361 3 жыл бұрын
रमाइलो लाग्छ ईन्द्रेणी हेर्दा सर्मिलाकाे चटेक चुटिक धेरै रहेछ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵👍️👍️
@loklifestylevlog414
@loklifestylevlog414 3 жыл бұрын
शर्मिला जी को चमक झमक अलि वढी भाको हो कि जस्तो लाग्यो
@xettrikto6361
@xettrikto6361 3 жыл бұрын
जाेसमा हाेस हुदैन हाे
@kapilkhadka3252
@kapilkhadka3252 3 жыл бұрын
सहि कुरा हजुर , सर्मिला को नाटक बढी नै भएको हो
@bhawanisharma3763
@bhawanisharma3763 3 жыл бұрын
धेरै बढि भईरहेछ
@rajugajmer2068
@rajugajmer2068 3 жыл бұрын
सहि हो गायिका को चमक अलि बढी नै भयो
@gitakadariya6435
@gitakadariya6435 3 жыл бұрын
Aati garina hu sister le ta umer ho
@manigurung1469
@manigurung1469 3 жыл бұрын
शर्मिला बहिनीको दोहोरी सारै रमाईलो लाग्छ जोस् अब कुनै पुरूषहरू अलि जोसीलो आऊँनु पर्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@hemantakarki2991
@hemantakarki2991 3 жыл бұрын
युबराज आचर्यको फ्यान जति यता हाजिर गरम होइ
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
ल राम्रो छ सम्पुर्ण कलाकार टिमहरु लाई धन्यवाद है त धन्यवाद
@arjunbm3960
@arjunbm3960 3 жыл бұрын
कला कार त वरि परि बसेका सबै कलाकार नै हुन त्र सर्मिला जस्तो उत्ताउली कोहि देखेन गाठे चम्किनु को पनि सिमा हुन्छ ,?
@meghnathkhanal5519
@meghnathkhanal5519 3 жыл бұрын
अति भो यो भन्दा उताउलो पन के हुनु?
@MilanGamer02
@MilanGamer02 3 жыл бұрын
Ramro lindreni lai bijet banayao sarmilale
@bishnusilwal7145
@bishnusilwal7145 3 жыл бұрын
गुँड भन्नुभयो
@bishnusilwal7145
@bishnusilwal7145 3 жыл бұрын
@@meghnathkhanal5519 सैहो
@dalbdrthapa6543
@dalbdrthapa6543 3 жыл бұрын
Sarmilako chumuk chumuk dekhda indreni hoina arkai programme herdai xu vanni van vayo
@user-ev3zg3sd1p
@user-ev3zg3sd1p 3 жыл бұрын
यबा राज सर र समिर्ला बहिनी को दोहरी अति रमाइलो।
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
बधाई छ इन्द्रेणि परिवारलाई 🌈🌈🌈 इन्द्रेणि नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला 🙏🙏🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵🇳🇵
@chiranjeevi2136
@chiranjeevi2136 3 жыл бұрын
वाउ आज त इन्द्रेणीमा उद्यमै मच्चियो नि सारै रमाइलो लाग्यो यस्तो रमाइलो कार्यक्रम त अलि लामो भए झन मजा हुने थियो ।
@santoshbhat4073
@santoshbhat4073 3 жыл бұрын
कृष्णदाईले पनि मनमायालाई ट्याच्चटुच्छ दि राछनत आज बुढापनी खुब जोसिराछन
@neelamrai8285
@neelamrai8285 3 жыл бұрын
🤣🤣🙏
@jagatgautam4912
@jagatgautam4912 3 жыл бұрын
🤣🤣🤣🤣👈
@purnatamang7942
@purnatamang7942 3 жыл бұрын
Krisna sorko haat chalaune bani chai bayena ne ho
@teklamichhane9514
@teklamichhane9514 2 жыл бұрын
प्रतिमा कडेल नभएको मोैका छोपेका वुडाले
@deepakbc6931
@deepakbc6931 3 жыл бұрын
सर्मिला दिदिको त गित सगै फुर्ति फार्ति सारै राम्रो।सारै मन परो
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
जय इन्द्रेणी आज युवराज र समर्मिला बीचको दोहोरी सुन्न पाईने भयो ।।
@durgaprasadshrestha9731
@durgaprasadshrestha9731 3 жыл бұрын
शर्मिलाको उत्ताउलो पन धेरै भयो
@badalraiudayapur9432
@badalraiudayapur9432 3 жыл бұрын
उत्ताउलो भन्न हुन्न यस्तालाइ
@sabinachaulagain5063
@sabinachaulagain5063 3 жыл бұрын
सहि हो
@kapilkhadka3252
@kapilkhadka3252 3 жыл бұрын
हो हो
@krishnatiwari2044
@krishnatiwari2044 3 жыл бұрын
शर्मिला को पाउरोटी कस्तो होला
@gitakadariya6435
@gitakadariya6435 3 жыл бұрын
1000 persent ho kina shaliyki yasri paniko maxa bahir nikaleko jasto halnixe ni tikasanu sister haruka jstako ejtta janxa yasttale garda
@madanneupane8828
@madanneupane8828 3 жыл бұрын
युवराज आचार्य शर्मिला श्रेष्ठको दोहोरी कडाहुन्छ अब हेर्न नछुटाउनु होला साथिहरु। र सधैं इन्द्रेणी न छुटाइहेर्ने को को हुनुहुन्छ ?
@rajuruwali8064
@rajuruwali8064 3 жыл бұрын
Sarai utauli sarmilai manmaya tika khima jasto bhadra hunuparxa
@pharkashshrestha4763
@pharkashshrestha4763 2 жыл бұрын
Derai ramro x
@chhabilalkhatri529
@chhabilalkhatri529 3 жыл бұрын
शर्मिला को गीत संगै रमाइलो पन सारै मन पर्यो रमाईलो छ गीत
@rpbhatt5585
@rpbhatt5585 3 жыл бұрын
फूल इंटरटेनमेंट आजको इन्द्रेनी कार्यक्रम।
@sagargautam811
@sagargautam811 3 жыл бұрын
साह्रै कडा प्रस्तुति
@tscg.k3656
@tscg.k3656 3 жыл бұрын
बाहिर खाम भित्रचै पत्र छ शर्मिलाको हाउभाउचै खत्रा छ👍️👍️
@basanaacharay6667
@basanaacharay6667 3 жыл бұрын
सबैलाई तताउने गित छ शर्मिला बैनिकाे
@rajthapa9645
@rajthapa9645 3 жыл бұрын
वावावा शर्मिला ज्यू कती मिठो गीत त्यही माथी शर्मिला को अभिनय बधाई छ जय इन्द्रेणी
@janukarai2721
@janukarai2721 3 жыл бұрын
शर्मिला बैनि मनमाया बैनि जस्तो अनुशासित मा रहेर गाउनु होला।
@subhasranamagar7957
@subhasranamagar7957 3 жыл бұрын
हुनत शर्मिलाको जि चमक धमक अलि बढी नै हो तर मनमाया जि जस्तो धेरै अनुशासित नि हेर्न मजा आऊदैन ठिक्क को हुनुपर्छ।
@eakrajgahataraj9843
@eakrajgahataraj9843 3 жыл бұрын
Kuro Sahi 100%
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
आजको बिहानी इन्द्रेणी कि सर्मिला जि को दोहोरी एनरजेटिक पावर र एक्टिङ ले हास्न हेर्न सुरु गरियो, जय इन्द्रेणी जय कृष्ण दाइ
@bhagwatineupane6965
@bhagwatineupane6965 3 жыл бұрын
सर्मिलाकाे यक्टिन अलि बढि भयाेकि सर ????
@bajjiragri9139
@bajjiragri9139 3 жыл бұрын
आहा कति राम्रो गीत बम्बै बाट हेरेकोछु
@bijayabhusal8520
@bijayabhusal8520 3 жыл бұрын
युवराज दाजुकाे टुक्का कस्ताे तगडा दमदार तेसैमा श्रेष्ठकाे प्रस्तुति दमदार लाग्याे।।
@rawbeenrasaili9345
@rawbeenrasaili9345 3 жыл бұрын
👏👏 आहा कति राम्रो ईन्द्रेणी 👍🤠👏🇳🇵🇳🇵
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शुभकामना छ युबराज सर शर्मिला सिसलाई🌹🌹🌹🌹🎈🎈💖💖💖🌺🌺🌺👍️
@sirijanasharma4812
@sirijanasharma4812 3 жыл бұрын
Kate otolenornevane
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 3 жыл бұрын
राम्रो छ है पुरानो गित बधाई छ
@bharatibisheswor9911
@bharatibisheswor9911 3 жыл бұрын
शर्मिला जी को जोश चाई सारै कडा रमाइलो भयो
@sherpalakpa1389
@sherpalakpa1389 3 жыл бұрын
अति रमाईलो शर्मिला को एक्टिङ
@bipantamangghising2277
@bipantamangghising2277 3 жыл бұрын
शर्मिला दिदीको स्वर र गीत को तालमा गरेको हाउभाउ चाहि मालाइ एकदम मन पर्छ र आज हास्दा हास्दा मेरो पेट नै दूखी सक्यो
@ramgurung6882
@ramgurung6882 3 жыл бұрын
Dd sarai ramro
@sagarbk6874
@sagarbk6874 3 жыл бұрын
Doharima ekdam thik sarmilako haau vaau sarmila baini lae sabai tha xa kasto geet ma kasto acting dine
@lgarbin5196
@lgarbin5196 3 жыл бұрын
@@sagarbk6874 mi |#
@lgarbin5196
@lgarbin5196 3 жыл бұрын
@@sagarbk6874 |by
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
एक्दम दामी लाग्यो भिडियो मन पराउने जति यता हाजिर है
@krishnaniraula9974
@krishnaniraula9974 3 жыл бұрын
सरमिला काे यक्टिङ अतिमिठाे रमाईलाे लाक्छ म माेरङ बाटहेरेकाे
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
कृष्ण सर लाई मन पराउने पनि धेरै कलाकार हुनु हुन्छ
@khemnathrizal8005
@khemnathrizal8005 3 жыл бұрын
?
@dhangurung308
@dhangurung308 3 жыл бұрын
Wow sarmila sis lai geet sanget vhanepaxi yeti anergey aaundo rahexa yetiko joshilo rw ferngly singar dekheko thiyen la la sampurna indreni teamlai pani namaskar xa
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
रमाईलो लाग्यो दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
सम्पूर्णमा नमस्कार अाज फेरि युवराज अाचाँय र समिँला श्रेष्ठको घमसान दोहोरी जय हो ईन्द्रेणी
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
शर्मिला बहिनीको अति निखारिएको दोहोरी ।
@karnachhetri5992
@karnachhetri5992 3 жыл бұрын
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई आज त झन कति रमाईलो भयो भयो र आज नवराज भाई त हासेको देखिये सलाम छ सर्मिला बहिनी लाई।
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
कामछिन शर्मिला हाऊभाऊ कडा छन दामी दामी🤗🤗🤣🤣🤣
@bikashneupane7818
@bikashneupane7818 3 жыл бұрын
kzfaq.info/get/bejne/gZilotJ51rnYZ2g.html Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai *
@dipsikhakhadka4402
@dipsikhakhadka4402 3 жыл бұрын
सर्मिला दिज्यु बधाई।
@durgakhanal5857
@durgakhanal5857 3 жыл бұрын
संगसंगै नांचेका निषान्त र खिमाको दोहोरी भय रमाईलो हुन्थ्यो यार
@kamalmgr479
@kamalmgr479 3 жыл бұрын
सर्मिला दिदिको जोस चमक चमक हेर्ने जति यता हाजिर हुम्त लु
@maheshthapa740
@maheshthapa740 3 жыл бұрын
सर्मिलाको गितले जति अहिलेसम्म कसैले हसाएन।राम्रो छ गित।अझै राम्रो गित आओस सुभकामना।
@gsqurem5317
@gsqurem5317 3 жыл бұрын
युवाराज मेरो फेबरेत हो
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
शमिला दिदी खै गित गाउनु हुदाँ कहाँ बाट आउछ यस्तो जोस अरू बेला यस्तो जोस आउदैन
@meghnathkhanal5519
@meghnathkhanal5519 3 жыл бұрын
शर्मिला जि को गला कला को सम्मान गरिन्छ तर यो चम्कने उफ्रने मस्किने चाहिँ अति भो।महिला मा हुनु पर्ने अनुशाशीत स्वभाव को कमि नै हो।गायिका हो त मन माया जस्तो हुनु पर्दछ।
@lalbahadurshahi8982
@lalbahadurshahi8982 3 жыл бұрын
सहि बिचार अनुसासन नभाकि बुढि
@4kbhairamailoentertainment814
@4kbhairamailoentertainment814 3 жыл бұрын
उसको लागि interviw काे ठिक छ यो अती भो
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
हाँस्दा हाँस्दै पेट देख्यो शर्मिला दिदी ले गीत गाउँदा हजूर को फुर्ती देखेर सारै राम्रो लाग्यो सम्पूर्ण टीम लाई बधाई छ जय ईन्द्रेणी जय नेपाल
@saipalmusic6905
@saipalmusic6905 3 жыл бұрын
एउटा कुरा मनमा थियो भन्न मन् लाग्यो ! सुदुर पश्चिम को मान्छे बाहिर ठुलो ठुलो देशमा कम भएर होलाकि अथवा ति घटेका दर्दनाक घटना इन्द्रेणी र सहयोगि दाताहरु सम्म नपुगेर हो सुदुर पश्चिम को बाडि पहिरोमा पिडित र ज्यान गुमाउनेहरुको लागि भनेर प्राय कसैले सहयोग गरेको सुन्न सकेन ! सहयोगि दाता र इन्द्रेणी टिमको ध्यान बाजुरा , अछाम र बझाङ्ग को पहिरो पीडित हरु सम्म पनि पुगोस् भन्ने आशा छ ! धन्यवाद 🙏🙏🙏🙏
@govindakarki4998
@govindakarki4998 3 жыл бұрын
सरमिलाले गीत गाउदा अलि ठाउ छोडेर बस्नु मनु र कृस्नाले, फेरि लाग्ला।राम्रो छ दोहोरि
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Tei ta feri voli sarmila le geet gauda man maya rà krishna ko nak vachiyo vaner news banxa hola
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी🙏🙏🙏हाहा सर्मिला श्रेष्ठ र युवराज दादा को दोहोरी गित मै सर्मिला श्रेष्ठ दिजु को अाङँ कति फुतिलो हेदा दर्शक छक्क🙏🙏
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 3 жыл бұрын
क्या दामी चम्केनु भाको हो यार शर्मिला जि
@jeetsingh2346
@jeetsingh2346 3 жыл бұрын
क्या गजब छ सर्मिला दीदी को गीत को साथ सारिरिक हाउभाऊ जिंदगी मा कहिलई न हास्ने मानछे पनी हासी हालछन बधाई छ दीदी यो जिंदगी मा मरेपछी लगेर के जानू छ त हासि खुसी जीवन बिताउन् परछ
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 жыл бұрын
शर्मीलाको expression ले फीदा बनायो।
@ramchadharai2144
@ramchadharai2144 3 жыл бұрын
दर्शन नमस्ते इन्द्रेणी को सबै कलाकार अनि त्यहाँ पाल्नु हुने अथिति सबै मा नमन्🙏🙏🙏🙏
@radhasapkota8443
@radhasapkota8443 3 жыл бұрын
Sarai ramro layo
@kamalalama4572
@kamalalama4572 Жыл бұрын
कत्ति राम्रि सर्मिला बैनि गाउनु नाच्नु पनि 👌👌❤️❤️🥰🥰
@chandralal9126
@chandralal9126 3 жыл бұрын
खिमा बैनि को नाच बल्ल आजदेखनपाईयो जय ईन्द्रेनि
@menukaneupane4389
@menukaneupane4389 3 жыл бұрын
सर्मिला दिदी अब जुनियर पाठक सङ गाउनु पर्यो
@djbrodjbro3390
@djbrodjbro3390 3 жыл бұрын
हा हा हा। कति। हास्नु शमिला दिदि गित गाउंने डान्स गने कडा हो मान्छे त लु बधार्इ छ सम्पुर्ण टिम लार्इ 💞🙏❤
@subhashshahi6923
@subhashshahi6923 3 жыл бұрын
Ho Vanya energy kati ho kya
@ysbcchaudhary5929
@ysbcchaudhary5929 3 жыл бұрын
धेरै नै राम्रो लाग्यो र धेरै रमाइलो भयो यो दोहरी हेरेर शर्मिला को कति धेरै जोश हो के भएको
@kishorkhatri5965
@kishorkhatri5965 3 жыл бұрын
हैट दामि लाग्यो रमाईलो दोहोरि कतारबाट सबै कलाकारहरुलाई सफलताको सुभकामना ईन्र्देणिटिमलाई धन्यवाद
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
शर्मिला सिस्टिर र युवराज सुन्दै असाध्यै रमाइलो छ म चाहिँ पानीमा भिज्दै आइपुगे हजुरहरू पनि आउनु होला सगै बसेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
Namaste hjr लाई ni, sudurpashxim को देउडा ko popular "bhuban Dahal" लाई invite गर्नुहोला, vaner krishna g sang massage गरि dinu hola🙏
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
गोमा sis नमस्कार आजभोलि टीका सानुले इन्देनी छोडेको हुन कि क्या हो धेरै भयो त इन्देनी म नदेखेको हजुरलाई थाहा छ भने भन्दिनुन्🙏
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@tekbahadurkhadka2769 हजुर नमस्कार आज भोलि लक डाउन ले गर्दा हो छोड्नु भएको छैन हजुर
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
@@gomabhandari5993 धन्यवाद sis जानकारी लागि
@loknathkhadka7692
@loknathkhadka7692 3 жыл бұрын
@@gomabhandari5993 हा हा कता हो तपाईं आजा भोलि इन्द्रेणी मा देखिनु हुदैना ❤️❤️
@santabir6300
@santabir6300 3 жыл бұрын
शर्मिला दिदिको स्वार मनै देखि नृत्य जोशले सुन्ने हेर्ने सबैको तन बुरुकबुरुक उफारछन गाँठे दिदिज्युको जोस जाँगर निरान्तर रहिरहोस शुभकामना
@mekhbdrmagar166
@mekhbdrmagar166 Жыл бұрын
अोउ कतिराम्रो इनर्जि सर्मिला वैनिको देरै देरै राम्रो छ ।
@purnachaudary2460
@purnachaudary2460 3 жыл бұрын
नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ । आजको दोहोरी बाबल छ । सर्मिला दिदी ले गाउँने र नाच्न माहेर हुनुहुन्छ । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@urmilapaudel1826
@urmilapaudel1826 3 жыл бұрын
ए सर्मीला दीदि धेरै बुरुक बुरुक गरेर मात्रै रमाइलो हुदैन क्या सुरु सुरुकै दिनका हाउभाउ रमाइलो छ .जेभए पनि मनमाया दीदि मज्जाले हास्नु भयो रमाइलो लाग्यो.
@aarushmangoliyan7227
@aarushmangoliyan7227 3 жыл бұрын
Sarmila Di ko dohori sangai act Dami lagx❤️
@mayatamang2275
@mayatamang2275 3 жыл бұрын
म सर्मिला दि को ठुलो शुभचिन्तक हु अरु ले जे भने पनि मलाई एकदम मन पर्छ सर्मिला दि को दर्शक लाई मनोरंजन दिने तरिका तर एक दुई जना अबुझ हरु उहाँको प्रतिभा प्रती निक्कै डाहा गर्छन् र उत्ताउलि भन्ने सब्द प्रयोग गर्छन् आफ्नो काममा लगनशील हुनु दि खुट्टा तान्नेहरु तान्दै गर्छन आफ्नो लक्ष्यमा पुग्नु मेरो शुभकामना हजुर लाई🙏🙏
@rupbahadur5531
@rupbahadur5531 3 жыл бұрын
निकै रमाइलो दोहोरि
@tankdevidahal3318
@tankdevidahal3318 Жыл бұрын
ईन्द्र ेणि टिमलाई मेराे सलामछ सर्मिलाजि अलिकति अकम हलियनि हुन्नर 🌷🌷🌹🌹 अरुदाजु भाइ दिदिबहिनी किस्न सर सबैलाई सम्जियकाे छु मैले♥️♥️😍😍
@dhanrajshirpali2092
@dhanrajshirpali2092 3 жыл бұрын
कलाकार भनेको सालिन भद्र शाेभाबको हुनुपर्छ सारै चुमुक चुमुक सर्मिला 😁😁😁😀😀😆
@milantamang1716
@milantamang1716 3 жыл бұрын
🤣😄😄😄🤣
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
teita k para ho kunni tehi man maya dd sag siknuni kasari aanusasanle geet gaune
@gayatrikhatiwada3578
@gayatrikhatiwada3578 3 жыл бұрын
imfffom
@menulama6756
@menulama6756 3 жыл бұрын
😁😁😁😁😁😁😁😁
@samikahaacharya5049
@samikahaacharya5049 3 жыл бұрын
हाे है कलाकारत शालिन हुनुपर्ने हाे
@sitabhandari1848
@sitabhandari1848 3 жыл бұрын
सर्मिला को दोहोरिमा अनुसासन भयन पाउनि बेथा लायर उफ्रेजस्तो
@meghnathkhanal5519
@meghnathkhanal5519 3 жыл бұрын
यो उताउलो पनि अति भो यो पाराले इन्द्रेणी ले दर्शक घटाउनु को शुरूवात हो।
@gitakadariya6435
@gitakadariya6435 3 жыл бұрын
Hahahhahahha
@sabinapyakurel9993
@sabinapyakurel9993 3 жыл бұрын
Ha haaaa
@milantamang1716
@milantamang1716 3 жыл бұрын
🤣😄😂😂😂😀😂😂🤣
@MultiKINAM
@MultiKINAM 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम हेर्दा रमाइलो मान्नेहरु यता हाजिर गरम त !
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
दामी छ गीत सर्मीला बैनी को हाउभाउ ले हसायो मलाई त
@bishnubogati2064
@bishnubogati2064 3 жыл бұрын
यो दिदिलाइ अब बाधेर राखनु पछ ।🙄🙄🙄🙄
@ramutamang379
@ramutamang379 3 жыл бұрын
😄😄😄😳
@ismirtithapa7625
@ismirtithapa7625 3 жыл бұрын
😍😍😍😍😍
@gitakadariya6435
@gitakadariya6435 3 жыл бұрын
Hahahhahahha hahahhahahha
@renuale2953
@renuale2953 3 жыл бұрын
Hahaaaaaaahaaa
@neelamrai8285
@neelamrai8285 3 жыл бұрын
🤣🤣
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
wow aaj friday ramailo dohori aayexa miss you all 🌹🌷⚘🌹🌷⚘🌹🌷⚘💘💘💘💘💘
@Meghnath_regmi_guru
@Meghnath_regmi_guru 3 жыл бұрын
युवराज जि को शब्द मन पर्ने जति यता हाजिर हुम त
Manmaya waiba night with Sonpal
3:10
Ayushma12jan😚
Рет қаралды 70 М.
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 8 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 187 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
LEKHMANI TRITAL AKA RAMESH UNCLE KO CHORO- FULL PODCAST | On air with Saaz
2:34:13
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 15 МЛН
It worked for me)
0:19
F&T Team
Рет қаралды 11 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 41 МЛН