No video

अति गुणकारी SOUR SOUP PLANT को जानकारी लिएर अरुलाइ पनि पठाउनुस //यो सबैले रोपौँ GRAVIOLA BENEFITS

  Рет қаралды 147,261

Bibidh Khabar

Bibidh Khabar

Күн бұрын

#soursoup #bibidhkhabar सावर सुप नामको यो वनस्पति पहिलो पटक मोरङको पथरीसनिश्चरे नगरपालिकामा देखिएको छ । यस वनस्पतिलाई शरीरका साधारण देखि असाधारण समस्याहरुको निवारणका लागि अचुक औषधिकोरुपमा व्याख्या गरिएको छ । यस वनस्पतिको व्यापक उत्पादनपछि विरुवा विक्री वितरण गर्ने योजनामा रहेका कृषक भीम सेनिहाङले यस भिडियोमा सावर सुप को बारेमा विस्तृत जानकारी दिनुभएको छ । पूरा भिडियो हेरेर यो भिडियो अरुको जानकारीका लागि पनि शेयर गरिदिनुहोला ।
विविध खबर मा प्रसारण हुँदै आएका सामाग्रीहरु तपाइलाई कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । साथै च्यानलमा जोडिएर अन्य भिडियोहरु हेर्नका लागि नोटिफिकेशन अन गर्न सक्नुहुन्छ ।
धन्यवाद ।

Пікірлер: 486
@grregmi4188
@grregmi4188 Күн бұрын
पराेपकारी काम र नयाँ नयाँ चिजकाे खाेजि गर्नु भएको मा धेरै धेरै धन्यवाद
@ramchamling9363
@ramchamling9363 Ай бұрын
अति उपयोगी वनस्पतिको जानकारी गराउनु भएकोे मा धेरै धेरै धन्यवाद । मलाई हल्का cholesterol र prostrate को लक्ष्यन देखा परेकाले म नियमित औषधि खादैछु। म भिम जि लाई नै भेट्न् आउदैछु है।
@user-ze8yd6se6u
@user-ze8yd6se6u Ай бұрын
केहाेर यस्काे नाम भन्दिनुन
@loksundar6078
@loksundar6078 Ай бұрын
Soursop
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf Ай бұрын
cancer killer​@@user-ze8yd6se6u
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
सारै राम्रो लाग्यो।🙏🙏🙏❤️❤️❤️
@hemkumartharu4730
@hemkumartharu4730 Ай бұрын
जानकारी गर्नु भएको मा भिमसेनी सुब्बा ज्यु लाई धन्यबाद।
@DPGM-p4i
@DPGM-p4i 11 күн бұрын
यो बिरुवाको मार्केटिङ नेपाल भरि फैलाउनु पर्यो सर।
@harinepal1962
@harinepal1962 16 күн бұрын
नयाँ जीबनाेपयाेगी अति महत्वपुर्ण बिषयमा जानकारी दिने भिमसेनी सुब्बा ज्युलाई धन्यबाद ब्यक्त गर्दछु।तपाईकाे उत्पादनले धेरैकाे अकाल मृत्यु नहुने अवस्था चाँडै आआेस भन्ने कामना गरें।
@YuyokRai-bh5ye
@YuyokRai-bh5ye 22 күн бұрын
यो शावरसप हो मैले पनि रोपेको छु एस को फल मलाई सारै मिठो लाग्छ फलेको छभने किन्ने छु भाईको परिसर्म लाई धेरैधेरै धन्यवाद
@mayagiri1880
@mayagiri1880 Ай бұрын
Video ko lagi thunku sir 🙏🙏❤️♥️ !!
@user-ob5zh3qr1q
@user-ob5zh3qr1q Ай бұрын
जानकारी दिनुभएकोमा हजुरलाई धेरै धन्यवाद। मेरो घरमा हुने यस्ता निक बिमारीको समस्या भएकोले गर्दिन हार्दिक कृतज्ञ गर्दछ धन्यवाद सर
@devismahatoshorts
@devismahatoshorts Ай бұрын
म सेशेल्स मा छू यहाँ जंगल भरी छ !म नेपाल आउदा लियर आउने छु !
@saraswatalingden457
@saraswatalingden457 Ай бұрын
मलाई पनि ल्यादिनु होला है हजुर
@user-bi5nm6lx9d
@user-bi5nm6lx9d 21 күн бұрын
स्वागत छ यहाँलाई, नेपाल आएपछि भेट्न पाउँ
@7subba
@7subba Ай бұрын
Tapaile ati utam banaspati dherai samaya ra dherai mehanat ra uchha mulya ma lyaunu bhayechha yas bwara tapailai hadai phaida hos ra dherai cancer pidit haru tapaile bhannu bhayeko aru dherai rog haru niko parera pidit haruni harsit bannun ra tapailai ni prachur labha hos. Tapailai dherai dherai dhanyabadh sathai lakhau saphalta ko subhakamana.
@shrwankumar-be1gm
@shrwankumar-be1gm 16 күн бұрын
म लुम्बिनी प्रदेश रोल्पा जिल्लाबाट तपाईं लाई जानकारी दिनुभएको मा !👍 धन्यवाद सर !
@hirarai6443
@hirarai6443 Ай бұрын
जे होस भाइको लगनसिल प्रति खुसि लाग्यो!
@khagendraprasaddhakal5516
@khagendraprasaddhakal5516 Ай бұрын
यसलाई भारतीयले लक्ष्मण फल भन्छन् ।नेपाल को धेरै नर्सरी मा पाइन्छ ।मैले सुनसरी को बक्लाैरिको नर्सरी बाट lकिनेर दुईवटा रोपेको छु ।
@rajuskoirala7959
@rajuskoirala7959 Ай бұрын
बक्लौरी को नर्सरी कहानेर छ सम्पर्क नम्बर दिनुन है । म पनि रोप्नु परो ।
@handicraftsanjel9474
@handicraftsanjel9474 Ай бұрын
बक्लाैरी कहाँ नजिक होला ।।
@yagyabahadurkhadka3703
@yagyabahadurkhadka3703 Ай бұрын
कति पर्छ 1 बिरूवाको हजुर
@user-xv6bh3yj1j
@user-xv6bh3yj1j Ай бұрын
Kati poisa parti gota kinnu vo hajir
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
कति मा लिनु भयो त​@@rajuskoirala7959
@bishwakafle1994
@bishwakafle1994 Ай бұрын
Bhim ji lai dherai badhai ani shubhakamana xa❤
@chandratamang643
@chandratamang643 Ай бұрын
Yo fruits Brunei ma enough pahixa maile dherai khakoxu best fruits in the world mero ghar dharanma pani xa
@shankardanuwar2075
@shankardanuwar2075 29 күн бұрын
Jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho wra nmar bujhen
@hariramchaudhari2414
@hariramchaudhari2414 Ай бұрын
नयाँ बिरुवा देखाउँनु भयो ।र जानकारि दिनु भयो धन्यवाद
@nabindhakal7809
@nabindhakal7809 Ай бұрын
Wow ,great job sir ,we are change Nepal 🇳🇵 together
@LilaShrestha-cu2oy
@LilaShrestha-cu2oy Күн бұрын
हेल्लो सर हामी आउदा र जादै गर्दा धेरै खर्च हुने हुँदा यो सावर सुपको पात म जस्तो गरीब ले सुपथ र सुलभ दाममा पाउन सक्छु होला अनि तपाई को नाम र ठेगाना दिन सक्नुहुन्छ ।
@premkumarrai7338
@premkumarrai7338 2 күн бұрын
स्याबास
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Ай бұрын
Yasto mulywan plant ko biruwa uplabdha garaunu hola. Jay hos Bhimsen jyu ra patrakar jyu.
@user-gq1hs5rc9b
@user-gq1hs5rc9b Ай бұрын
धेरै राम्रो सुजाब।
@anjupradhan1737
@anjupradhan1737 Ай бұрын
Definitely lot of benefits os sour soup.
@bhimkarki5028
@bhimkarki5028 20 күн бұрын
आसध्य राम्रो सन्देश
@urmilarai5535
@urmilarai5535 Ай бұрын
ओहो कति राम्रो बिरूवा
@user-rb1xi1su4g
@user-rb1xi1su4g Ай бұрын
🕉️🌻Thanks a lot for ur unique collection plant...👌✅🌻🕉️
@surajsagar6935
@surajsagar6935 Ай бұрын
एग फ्रुट मिल्क फ्रुट भेलभेट एप्पल अन्य फ्रुट अनि अाँपको राजा अल्फानसो अर्जिनेल बिरुवाको लागि कृष्ण कृषि फर्म बाहन्डाँगि सम्झिनुस कतै म हजुर हरुलाई मदत गर्न पाउ यो सावर सोप सहि हो यो क्यानसरको दबाई हो
@gitakoirala2427
@gitakoirala2427 15 күн бұрын
धन्यवाद दाइ हामीले पकाएर खायौं हजुरले पठाइदिएको ❤🙏🙏
@mayanathghimire5484
@mayanathghimire5484 Ай бұрын
यस्काे पात हेर्दा त अर्जुनवृक्ष ( काउलाे )पात जस्ताे लाग्याे , उस्तै उस्तै देखिन्छ, सायद काउलाे जस्ताे देखिए पनि त्याे नहाेला तर गुण पनि काउलाृेसं मिल्छ , अनुसन्धान गर्न इच्छा हुनेले गरेहुन्छ ।
@user-cc1xv8bu5b
@user-cc1xv8bu5b Ай бұрын
अर्जुन वृक्ष भनेकाे साहाजकाे बृक्ष भन्ने सुनेकाे थिँए ।के हाे बास्तबिकता ।
@sachidaojha2187
@sachidaojha2187 Ай бұрын
यो त हरेक ब्यक्तिलाई एक्दमै काम लाग्ने चिज रहेछ।
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
धन्यवाद सर
@deelgurung9516
@deelgurung9516 6 күн бұрын
बीउ उपलब्दा हुना सकछ
@user-zb8iz2vt1q
@user-zb8iz2vt1q 28 күн бұрын
So precious plant
@user-kf3mh6cr8d
@user-kf3mh6cr8d Ай бұрын
Very good nepali sar🎉
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
नेपालमा कृषि राम्रो भए बेरोजगारी हुनुपरदयन ,जय किसान ❤❤❤❤
@Pradiprai-n6r
@Pradiprai-n6r 14 күн бұрын
sarai ramro. Lagyo
@user-cc1xv8bu5b
@user-cc1xv8bu5b Ай бұрын
नेपाल आयुर्वेदिक सस्थाले अनुसन्धान गरेर जनतालाई सुचित गर्नु पर्याे ।
@sumitramagar2471
@sumitramagar2471 Ай бұрын
Thank you sir
@NilamParajuli-s1b
@NilamParajuli-s1b Ай бұрын
धेरै राम्रो रेछ भाई मलाई सुगर छ
@bhupatigurung8841
@bhupatigurung8841 Ай бұрын
सावर सुपको खेती थाईल्याण्ड, मलेसियामा गरेको पाईन्छ , तपाईंले भने जस्तो महँगो हुदैन ।
@yambahadur8334
@yambahadur8334 25 күн бұрын
Nepal ma navayasi jati vaneni vo ni aru desh ma po falafall xar
@umaranireang5280
@umaranireang5280 12 күн бұрын
Baya ji ye poda kese milega kaha milega please mujhe bahut accha laga poda ka ousadi gun sunke❤
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
Great job
@rahulray5618
@rahulray5618 2 күн бұрын
Dai mero buwa lai last stage ko pet ko cancer xa please address dinu
@hindudharmadarshan3551
@hindudharmadarshan3551 Ай бұрын
sahi ho sahi xa
@tulmalla6072
@tulmalla6072 Ай бұрын
रुचि लाग्यो ।
@hemshrestha2728
@hemshrestha2728 Ай бұрын
एति महत्त्वपूर्ण बिरुवा जोगाउनु गाह्रो पर्छकी?किनकी नेपालीले गरिखाको नसहने जातपनी नेपालीनै हो।तसर्थ बगैंचाको सुरक्षाको लागि बन्दुकको आवश्यकता पर्न सक्छ ।
@rsdulal5295
@rsdulal5295 Ай бұрын
यति महँगो भन्नी थाहापाए भने बुद्ध चित्त को जस्तै बोटै काटि दिन्छन् ।
@impujaa
@impujaa 12 күн бұрын
बिरुवा र पत्ता हामीले पनि बेच्छौ है
@rohitbahadurrai3219
@rohitbahadurrai3219 9 күн бұрын
ठेगाना कता होला ?
@impujaa
@impujaa 9 күн бұрын
Jhapa buddhashanti
@durgakhadka8674
@durgakhadka8674 8 күн бұрын
Mali pone
@sameerghimire-qn3od
@sameerghimire-qn3od 2 күн бұрын
Malai biruwa chahiyo kati parxa
@impujaa
@impujaa 2 күн бұрын
@@sameerghimire-qn3od 1000
@krishanbahadurthapa
@krishanbahadurthapa Ай бұрын
जानकारी को लागी धन्यबाद एउटा बिरूवा को कति रूपयाँ पर्छ
@sagarmanishu
@sagarmanishu 13 күн бұрын
Good plant
@madhupokhrel1074
@madhupokhrel1074 Ай бұрын
यो त मेरो मा पनि छ
@devthapa-dr6db
@devthapa-dr6db Ай бұрын
कस्तो खाले फल हो र यो के नाम है छ
@rajkumarshrestha7616
@rajkumarshrestha7616 Ай бұрын
कुन ठाउमा हो
@user-jf9hi2zz7s
@user-jf9hi2zz7s Ай бұрын
के नाम ले चिनिन्छ त नेपाल मा यो बिरुवा लाई कसरी उपलब्ध हुन सक्छ
@user-jf9hi2zz7s
@user-jf9hi2zz7s Ай бұрын
कहाँ यो र तपाई को घर
@user-ze8yd6se6u
@user-ze8yd6se6u Ай бұрын
मलाइ पनि चाहियाे सिस पिलिज दिनुहुन्छ भने मलाई कन्टेक गर्नुस न सिस
@DPGM-p4i
@DPGM-p4i 11 күн бұрын
सर मलाई जसति पनि चाहियो कहिले आऊ बिरुवा लिन भिडियो हेरेको छु।
@dhanapatighimire5599
@dhanapatighimire5599 3 күн бұрын
हजूर म झापा गौरादहबाट बिरूवा कसरी पर्ला?
@rahulray5618
@rahulray5618 Күн бұрын
Dai malai chaiyeko xa ekdam khacho xa
@user-ci4gv1qz8k
@user-ci4gv1qz8k 14 күн бұрын
‌मपनी आऊदैछु बाबु❤❤❤❤❤
@user-yk4rs2kv8k
@user-yk4rs2kv8k Ай бұрын
हामीलेनी हङकङ बाट लगेर केचना र पथरी 1मा फलाई रहेका छौ धेरै वर्ष देखि यसको पातको चिया अति राम्रो हुन्छ।
@yagyabahadurkhadka3703
@yagyabahadurkhadka3703 Ай бұрын
हजुर सग बिरुवा छ ।
@GhamaanRai
@GhamaanRai Ай бұрын
Pahad ko katee uchai samma ma yasko khetee garna skinxa?
@DEURALIVLOG481
@DEURALIVLOG481 Ай бұрын
Nice hajur
@tikapurkailali4002
@tikapurkailali4002 Ай бұрын
Xitay Arab pati hunai hunu bho ! Congratulations 🎊
@gunjangunjan7676
@gunjangunjan7676 Ай бұрын
हेर्दा नेपाल र भारतको उत्तरा खण्डमा मात्रै पाइने "तिजु" प्रजातिको रुख/ बिरुवा जस्तो देखियो।।खोजी गर्यो भने नेपालमा पाइने हो कि जस्तो लाग्छ।
@govindaramsubedi4333
@govindaramsubedi4333 10 күн бұрын
Sar yo BanspatiBare MalaiBujne Chahana janna Ichya jageko Hunda Hajurko Ph No Mero Mecengar ma Pathaidinu Hola La Sar Dhanyawad
@kcmahadev9458
@kcmahadev9458 Ай бұрын
Hjr atiramro kamgarnu vayo rhex sir thanks hjr sir hjr ko ph pain sir
@user-lc8pw6hn2g
@user-lc8pw6hn2g Ай бұрын
Bhai bhim ramro banash pati ko jankari dnu bhayeko ma dhnya bdd chha. Yo bot lagayeko pura thegana lekhi dinu hola.
@madhubilasdevkota3733
@madhubilasdevkota3733 11 күн бұрын
हजुरको फोन नं पाउ
@user-hy5ly6ei6t
@user-hy5ly6ei6t Ай бұрын
😮 Great.. kripaya malai 1/2 doz biruwa dinus na please tapai lai dherai dharma lagne chha.. 🙏🙏☺️😊
@Nabindai760
@Nabindai760 Ай бұрын
it's recommended to take a break of at least ten days after daily consumption up to thirty days
@govindashrestha3128
@govindashrestha3128 Ай бұрын
मेरो छिमेकमै यस्तो हिरा रहेछ म भने बनमाराको बुट्टामा भुलिरहेछु । अब भोलिनै हजुरलाइ भेट्न आउदैछु लुंगा हजुर ।
@ARJUNCENTURYH.D
@ARJUNCENTURYH.D Ай бұрын
Sir please hajur ko number pamn
@user-wq2zw9md9w
@user-wq2zw9md9w Ай бұрын
Kaha ho
@ravilalduwadi2803
@ravilalduwadi2803 21 күн бұрын
Uuu
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
भाइ मलाइपनि विभिन्न राेग छ ,पात दिनु हुन् छ मलाइ नम्मर दिनुन
@khadgaprasadbhattarai
@khadgaprasadbhattarai Ай бұрын
यो हाम्रो गाउमा जताततै छ
@baburampoudel2051
@baburampoudel2051 Ай бұрын
K nam ho yesko nepalma k namle chininx
@7wither
@7wither Ай бұрын
Kun gau hola?
@sureshgupta5148
@sureshgupta5148 Ай бұрын
nice
@sailatamang9335
@sailatamang9335 Ай бұрын
बग्बासको पनि सिमा हुन्छ नि !
@amelyrai9639
@amelyrai9639 Ай бұрын
Hami lei derai khayeko chau.dhanyabad
@tejnathkandel1642
@tejnathkandel1642 Ай бұрын
उपयोगी रहेछ प्रयोग का लागि प्रचारप्रसार र डेलिवेरी को बेवसथा र सम्पर्क no दीनु पर्योनीत खई दियको ?
@netrathapa8354
@netrathapa8354 Ай бұрын
Bhairahawa bat. Hami lai chahiyo kasari pauna sakinxa bataidiusna.
@durgaprasadgiri6848
@durgaprasadgiri6848 Ай бұрын
सबै हावा कुरा गुगलको अनुसार यसको न्युट्रेसन क्याल्सियम जम्मा 1%पोटासियम 1%भिटामिन b65% बरु कोलेस्टृल 7%रहेछ।तेस्तो महङ्गो र विशेष चिजकेही होइन।यस्म भन्दा त नेपालमै पाइने अन्य बनस्पती र फलमै पाइन्छ नि धेरै त ।
@ambikaparajuli-s3m
@ambikaparajuli-s3m Ай бұрын
मलाई पनि चाहियको छ कहा कसरि सम्पक गर्न सकिन्छ
@Dhruba7Ghimire
@Dhruba7Ghimire Ай бұрын
बिरुवा पाहिन्छ भने कति पर्छ.?
@acharyachakrapaninepal437
@acharyachakrapaninepal437 Ай бұрын
500 देखी 1000 संम पर्छ बुद्ध शान्ति २गोपाल डांडा फलाहारी नेपाल झापा
@Kalibahadurphiyaklimbu170
@Kalibahadurphiyaklimbu170 Ай бұрын
lalvitti ma dipesh narsuryma jatipani pauxa hajur
@OppoF-wp8yk
@OppoF-wp8yk Ай бұрын
भिम सुब्बा नम्बर भिडियोमै छ
@OppoF-wp8yk
@OppoF-wp8yk Ай бұрын
मोरङको पथरी शनिश्चरे-३ का किसान भुवनेश्वर पोख्रेलको दिनचर्या आजभोलि फेरिएको छ ।
@DevimayaRai-ly4yf
@DevimayaRai-ly4yf Ай бұрын
😍😍😍कतिपर्ने हने र भाईहरु​@@Kalibahadurphiyaklimbu170
@NimaLama1974
@NimaLama1974 Ай бұрын
Very very good nice 🙏🙏🙏🙏🙏🙏🙏💪🇳🇵🌹❤🎂🎂🎂💓💐
@GhanshyamOli-in1cu
@GhanshyamOli-in1cu Ай бұрын
यसकाे बिरुवा पाउन संभव देखिएन
@chhabirai9642
@chhabirai9642 Ай бұрын
काठमाडौ को दिपेन्द्र अश्रुमाली सर को नर्सरी मा पाउछ।
@Tikathapa7547
@Tikathapa7547 26 күн бұрын
​@@chhabirai9642मोबाइल नं.पाउन
@DhanukaRai-ey5qh
@DhanukaRai-ey5qh 16 күн бұрын
Namaskar hajur, mo bhutan bata yo hajurle ropnu vaeko fruitle ati dherai bimariko upachar hudoraixa yesko Bijan Pauna sakinxa ra yeti hajurko nursery ma aunu parema hajurko thegana ma kasari pugnu sakinxa please reply me
@krishnabahadurpande3535
@krishnabahadurpande3535 Ай бұрын
तपाईं हरुक मन्थन शुन्दा सारै न राम्राे लागाे मबर्दिबास नगर पालिकाछु म पनि सुगर पेसेन्ट यन्सुलेस प्रग मैले लिनकाे लागि कसरि सम्प्रग गर्न वताइदिनुसन्थ
@urmilapradhan1025
@urmilapradhan1025 Ай бұрын
God bless you sir mali pani chaiako cha kasari panu c
@balbahadur1365
@balbahadur1365 Ай бұрын
सर यसको बिरुवा दाङ्ग सम्म देलिभरि गरिदिनु परेउ मेरो आमा को लागि हो हजुर सर 6-7 बर्ष भयो हजुरले भनेझै औषधि खाएको थिक भाको छैन त्यसैले सर एक बोट मिलाई दिनुपरेउ पिलिज
@nirutadhakal6390
@nirutadhakal6390 Ай бұрын
Pat chahhiyo
@LilaGurung-gv5xj
@LilaGurung-gv5xj Ай бұрын
कुन ठाउमा हाेला हजुर मपनी किन्थेनी
@Activeraj_lc5gi
@Activeraj_lc5gi Ай бұрын
Hjr le vne jati kura t mewa ko pat ma pni paiexa ni Sir check for Google benefits to papaya leaf.
@shitalpokharel2950
@shitalpokharel2950 Ай бұрын
यो मैले पनि 10 ओटा रोपेको छु ।
@kamalthapa2954
@kamalthapa2954 Ай бұрын
तपाईंसंग बिरुवा छ त ? कहाँ पाउँछ ? सम्पर्क नं पाउन बिरुवा पाउने ठाउँको । soursop plant ko
@ishwartiwary2592
@ishwartiwary2592 Ай бұрын
Phone no pau ? Eak biruwa male Pani chahiyo KO cha
@chamschamling1802
@chamschamling1802 Ай бұрын
फलफुल भने पछि आफैमा स्वास्थवर्धक र गुणकारी नै हुन्छ तर त्यस फलको ओरिजिन र त्यहाँ को मौसम वातावरण ले ठुलो भुमिका खेल्छ। one bite = better than 1000 times chemo यो भन्न चै एकदमै मिल्दैन महोदय। google मा सर्च गर्दैमा त्यसलाई WHO ले मान्यता दिएको हुदैन र त्यस कुराको पुस्टी पनि स्वयं google ले गर्दैन। तपाईले अमेरिका बाट थाईल्यान्ड हुदै ल्याउदैमा फेरि यो त्यति साह्रो दुर्लभ पनि होईन लुङा, अमेरिका जानु नै पर्दैन छिमेकी मुलुक भारत मै पाईन्छ। राम्रो व्यवसाय थाल्नु भएछ, शुभकामना छ तर सुरु सुरुमा ड्रागनफ्रुट र बट्टाई पालन जस्तै हो यो पनि। 1000 रुपैया केजी ड्रागनफ्रुट अहिले 250 केजी छ भने बट्टाई चराको अन्डा सुरुमा 100 को दुई दाना पछि गएर 100 मा 20 दाना पुगेको थियो। शरिर लाई फाइदा के भयो के भएन थाहा भएन तर ब्यापारीले सुरुमा भक्कु कमाएको हो।
@dineshnepali3863
@dineshnepali3863 27 күн бұрын
Sahi baat sir
@chaakk
@chaakk 3 күн бұрын
Ekdam sahi kuro ho...😂
@SanjogGurung-bj3to
@SanjogGurung-bj3to Сағат бұрын
सहि भन्नु भो। मौसम हावापानी र उचाई अनुसार बिरुवा र तेस्को फल को गुणस्तर फरक हुन्छ। त्यो १००० गुणा किमो भनेको चै अलिक अतिशयोक्ती नै भयो।
@meerashrestha306
@meerashrestha306 Ай бұрын
यस्काे बिरुवा कसरी पाउन सकिन्छ हजुर
@SubashShah-hn4gw
@SubashShah-hn4gw Ай бұрын
Yasto amulya yogdanko lagi salamxa ani jankari din sahayaga gari dinu vayako lagi.malai Pani auta bot ropna manlagyo kasari paunsakinxa bataidinun.yasto dukha garer ropnu vayo dhannebad
@missongamerboy99
@missongamerboy99 Ай бұрын
यस्तो हावा कुरा पत्याउन छौडौ साथि हो, अमेजन को वेवसाईट मा सर्च गर्नु त अनलाइन प्राईस थााह हुन्छ , 200 दाना बिउको 1000 ईन्डियन रुपियाँ , 100 दानाको 500 छ , मुर्ख बनाउनु को पनि हद हुन्छ नि।
@KbinSunar
@KbinSunar Ай бұрын
Biruwa Pani paicha sir
@user-te5xx4db5k
@user-te5xx4db5k 16 күн бұрын
Malai pani chayo yesko biruwa
@naratamang4349
@naratamang4349 Ай бұрын
hello sir malai pani biruwa chayo sir
@RamBabu-p9x
@RamBabu-p9x Ай бұрын
Maila Malaysia ma khako ho
@urmilarai5535
@urmilarai5535 Ай бұрын
यो सावर सुप फल त धरान को तरकारी बजारमा बेला बेलामा फाट्ट फुट्ट बेचेको देखे तर सावर सुप भन्ने थाहा थिएन । कृषि टेलिभिजनमा सावर सुप बारे 3 वर्ष अगाडि नै प्रचार प्रसार गरेको रैछ ।
@SanjogGurung-bj3to
@SanjogGurung-bj3to Сағат бұрын
धरान मा ४/५ बर्ष अघि नर्सरी हरुमा बेचेको देखेको तर ठाँउ नभएर कता रोप्नु। यस्को फ्ल त ठिक हो तर पात पनि यति महगो पर्छ त
@gurungdev3011
@gurungdev3011 Ай бұрын
यो फल फिलिपिन्समा prasasta पाइन्छ र guyabano भनिन्छ। tyasto महँगो पनि हुँदैन
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh Ай бұрын
चिया जस्तै चिनी राखेर पिउने कि बिना चिनी ? सबै खोलेर भनिदिनु पर्यो नि त
@DhanmayaTamang-wv6mm
@DhanmayaTamang-wv6mm Ай бұрын
Bina chini piune
@amritarai3915
@amritarai3915 18 күн бұрын
Live witness show garnus, kina Google ma search garnu. Google ma ta sabai bhedcha ni.
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 42 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 21 МЛН