No video

औषधिय गुण भएको ‘कालो बेसार’ को खेती गर्नुहोस् एक किलोलाई ५ हजार रुपैँयामा बेच्नुहोस् │Nepal Chitra

  Рет қаралды 313,741

Nepal Chitra

Nepal Chitra

Күн бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel

Пікірлер: 698
@ichchharai
@ichchharai 3 жыл бұрын
वाउ जडी बुटी को धनी हाम्रो देस नेपाल नसुने को नदेखे को कुरा देख्न पाईयो धन्याबाद नेपाल चित्र लाई 🙏
@rajankarki8293
@rajankarki8293 2 жыл бұрын
Kaa paenxa biu
@KhagendraGurung
@KhagendraGurung Жыл бұрын
​@@rajankarki8293 chahiyeo vane ma upalavdha garauna sakxu...
@dhalbahadurpradhan635
@dhalbahadurpradhan635 7 ай бұрын
दाइ हजुर मलाइ एक केजी बीउ चाहीयो
@durganepal6839
@durganepal6839 3 жыл бұрын
धेरै राम्रो अन्तरवार्ता र प्रस्तुती नेपाल र नेपालीको लागि विशेष
@gobindakunwar8067
@gobindakunwar8067 2 жыл бұрын
तपाईंको नम्बर दिनुस कमेनमा
@premtamang6547
@premtamang6547 Жыл бұрын
Malai biu chahiyekox nomber dinuna
@kedardhungel4123
@kedardhungel4123 Жыл бұрын
Masanga,x,tapae,ati,chahiyo?
@KhagendraGurung
@KhagendraGurung Жыл бұрын
​@@premtamang6547 4 - 5 KG jati ma upalavdha garauna sakchhu...
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
कालो बेसार धेरै उपयोगी दबाइ हुने रहेछ्👌👌, रमाइलो कुरालानि👍️👍️
@sumankhadka1335
@sumankhadka1335 Жыл бұрын
निमेष कुमार जस्तो किशान बाट हामी आम जनताले धेरै कुरा सिकौ र वाहाँबाट कालो बेशार खेती बारे प्राबिधिक सहयोग लिइ आत्मानिर्भर बन्न सिकौ। निमेष कुमार श्रेष्ठ ज्यु लाई स्यालूट गर्दछु।
@chakragurung9244
@chakragurung9244 3 жыл бұрын
म पनि संखुवासभा जिल्ला बस्ने हो तर यो कुरो थाहा थिएन किरण जि लाई धेरै धन्यवाद खोज मुलक जान्कारी दिनु भकोमा
@shyamgupta4555
@shyamgupta4555 3 жыл бұрын
भारतिय किसान ले ब्यापक खेती गर्दै छन् तपाई को परिश्रम र लक्ष पूर्ण होस शुभकामना छ
@seemaraee3486
@seemaraee3486 3 жыл бұрын
3dg
@seemaraee3486
@seemaraee3486 3 жыл бұрын
Hg
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 3 жыл бұрын
भारत मा यति मूल्य छैन नेपाल मा अति महगो
@devthapa-dr6db
@devthapa-dr6db Ай бұрын
@@sanatan-hinduhindu4476 यस्को बजार ब्याबस्थापन कस्तो छ त प्रती केजि कति पर्छ
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 3 жыл бұрын
हाम्रा धामी झाक्री लाई पैले नै थाहा रैछ यस्मा प्रचुर औसधिय गुण छ बैज्ञानिक ले बल्ल अनुसन्धान गरेर दबै भन्न थाले जय सम्भो
@sandeshmagar9236
@sandeshmagar9236 3 жыл бұрын
thank you for information kiran sir...💙💙 🙏
@zoremsiama7230
@zoremsiama7230 3 жыл бұрын
Ma India ma xu Ghar gaer kalo besar ko kheti gar ne xu
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 3 жыл бұрын
धेरै राम्रो जानकारी दिनु भयो म अहिले कतार🇶🇦 मा छु नेपाल🇳🇵 गएर म पनि कालो बेसार को खेती गर्छु
@kamalrasailee2194
@kamalrasailee2194 3 жыл бұрын
तपाइलाई हलेदो थाहा छ
@nabarajkhatri9498
@nabarajkhatri9498 3 жыл бұрын
किरन पौडेल दादा हजुर लाइ धेरै धेरै धन्यवाद ।।। तपाइको यो भिडियो ले म जस्ता खाडिमा भाको युवाहरु आफ्नै माटो मा केहि गर्न्नु पर्छ भन्ने भावनात्मक सोच बन्ने छ।।।र नम्बर पनि उपलब्ध गराइ दिनु भो thanku dada...
@phatteoli5640
@phatteoli5640 3 жыл бұрын
हाम्रोतिर कालो बेसार ओखती मूली गर्नकै लागि प्राय गाउँ समाजका जान्ने बुझ्ने मान्छेको घरमा रोपेका हुन्छन् । अझैसम्म व्याबसायिक भने कोही बनेका छैनन् ।
@rajanbhattarai9677
@rajanbhattarai9677 3 жыл бұрын
मैलेपनि कालो बेसार लगाएकोछ यो कसरी र कहाँ सेल हुन्छ मैले बिक्रि गर्न सकेको छैन यो ठाउँ बताइ दिनु परो
@nghemakumartamang6417
@nghemakumartamang6417 2 жыл бұрын
sem problems
@basnatimagar525
@basnatimagar525 2 жыл бұрын
Same problem
@karmarajrai4823
@karmarajrai4823 2 жыл бұрын
Sir malaii biu cahyo
@karmarajrai4823
@karmarajrai4823 2 жыл бұрын
@@basnatimagar525 malaii chayo
@padamrana7083
@padamrana7083 2 жыл бұрын
हाम्रो ठाउँ मा यसलाइ हलेदो भनिन्छ।यो ढाड दुखेको निको पार्छ।यसलाइ घिउमा फुटेर गाइको दुध मा हालेर खायो भने ढाड दुखेको निको पार्छ।
@manthakuri5411
@manthakuri5411 2 жыл бұрын
M8
@eaglegamingyt3526
@eaglegamingyt3526 2 жыл бұрын
Call garnu hola plzz plzz dai
@jiwangurung9293
@jiwangurung9293 3 жыл бұрын
सबै भन्दा राम्रो मिडिया चित्र .कम
@birendralimbu9915
@birendralimbu9915 2 жыл бұрын
कुनैपनि फलफुल जडिबुटि उत्पादन गर्नु ठुलो कुरा होइन बजारको उचित व्यवस्थापन नहुदा चाहि निरास हिनु पर्ने स्थिति छ व्यवसायिक रुपमा ठुलो परिणाममा उत्पादन गरेर के बजार पाउंछ त ??
@nirdosbasan9500
@nirdosbasan9500 3 жыл бұрын
नयाँ नयाँ खाेजमुलक भिडियाेहरु प्रसारण गर्ने मिडियालाई हृदय देखीनै धन्यवाद छ।अब कुन कुन बिमारी जस्तै (ग्यास्ट्रिक,अल्सर,खानाअपच आदी) ले याे कालाे बेसार पाउडर या काँचाे कुटेर कति मात्रामा खानु पर्छ कृपया अर्काे भिडियाेमा जानकारी गराउन म बिनम्रअनुराेध गर्दछुँ.......धन्यबाद
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 2 жыл бұрын
हाम्रो रुकुमतिर पनि पाइन्छ।यो सुत्केरी महिलालाई काचो कुटेर मौरीको महसँग मोकलेर खुवाउने चलन छ।🌱⚱️🥃अब म पनि ती कालो बेसारको थोरै थोरै खेती गर्नेछु नेपाल फर्किएको समयमा।🙋‍♂️🇳🇵😍
@user-sf8mw2ut9o
@user-sf8mw2ut9o 8 ай бұрын
रुकुम हजुरको घर कुन ठाउँ हो मलाई दिनुहोला कालो बेसार।
@smarikakandel6385
@smarikakandel6385 3 жыл бұрын
यसको खेती म पनि गर्न चाहन्छु !! यसको खेती गरेर पछि बिक्री कहाँ गर्ने ठेगाना सम्पर्क दिनु होला !!
@Gangabudhamagar555
@Gangabudhamagar555 2 жыл бұрын
म नि गर्न चहान्छु तर बिक्री कसरी का गर्ने त्यो बराइदिनु होला
@arjundevkota2683
@arjundevkota2683 Жыл бұрын
म पनि खेति गर्न चाहन्छु बिरूवा कहाँ पाइन्छ ? कति पर्छ? 2 रोपनी कति बिरूवा चाहिन्छ?
@shivale3963
@shivale3963 Жыл бұрын
., me NM ml . Mmmm
@shivale3963
@shivale3963 Жыл бұрын
@@arjundevkota2683 .00⁰0⁰0 ⁰ my,
@banitadanga1341
@banitadanga1341 22 күн бұрын
Pp8pppl. Nlppnlpl. Please. Please. Pineapple. Poultry. Lppppp8pli. Poultry. Look. Ppp.Rar6kprtkphrtrkprptap​@@Gangabudhamagar555
@sabitrasubedi1503
@sabitrasubedi1503 Жыл бұрын
Jankari ko lagi Dubai Jana lai dherai dherai dhanyabad Om shanti.🙏🙏🙏♥️♥️♥️🥰🥰👍👍👍
@khemgautam3997
@khemgautam3997 3 жыл бұрын
याे निलाे बेसार हाे कालाे बेसार हाेईन कालाे बेसार अघार यानि काेईला जस्तै कालाे हुन्छ लगभग 25-देखि 45लाख प्रति किलाे मुल्य हुन्छ तर याे निलाे बेसार हाे अाैसधि काे काम गर्छ।
@chandrahangbang8548
@chandrahangbang8548 2 жыл бұрын
Kaha painxa sir yasto black turmeric
@nischalkc6276
@nischalkc6276 2 жыл бұрын
हाम्रो घर मा छ आफै फल्छ हामी ले रोपेको होइनौ तर थाहा थिएन कि औषधि हुन्छ भनेर thank you 😊 आफ्ना
@user-sf8mw2ut9o
@user-sf8mw2ut9o 8 ай бұрын
​@@chandrahangbang8548चैत्र महिनामा म खनेर देखाउछु , त्यो खाले म सङ्ग छ।
@dipeshsenchury8598
@dipeshsenchury8598 2 жыл бұрын
धेरै धेरै धन्यवाद सर।
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 3 жыл бұрын
राम्रो जानकारी।
@aamachhori8956
@aamachhori8956 3 жыл бұрын
हामी कालो हलेदो भन्छौँ । हाडजोर्नी दुखेको, भाँचिएको बेला अनि सुत्केरीलाई पुवा बनाएर खुवाउँदा प्रयोग गर्छौँ ।
@happykhemraj8026
@happykhemraj8026 3 жыл бұрын
बेसार र हलेदो एउटै हो हामी बेसार भन्छौ, काली हल्दी पनि भनिन्छ हिंदीमा dang तिर हलेदो भन्दा रैछन
@ganeshneupane5566
@ganeshneupane5566 Жыл бұрын
हो हो sai ho
@rameshbasnet3724
@rameshbasnet3724 10 ай бұрын
यो बेसारमा curcumein को प्रतिशत अत्यान्तै कम छ । मैले नि यसको खेती गरेर केरला लगेर ल्याब परिक्षण गराएर हेर्दा यसमा camphor को मात्रा धेर हुने रहेछ । भ्रममा नपरौ, नेपालमा यसको बजार छैन । मसंग भएको बीउ सबै फलिसके ।
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
मेहेन्ती हातलाई सलुत छ
@deshbahadur4704
@deshbahadur4704 3 жыл бұрын
Thanks for good information. And याे कालाे हलेदाे कहाँ बिक्री गर्ने? जानकारी दिनु भए अाभारी हुने थिएँ।
@sumanrai9553
@sumanrai9553 3 жыл бұрын
यो कालो हलेदो धेरै खालको बिमारीको अौषधिको काम गर्छ। मैले पनि प्रयोग गर्ने गरेको छु। यसलाई कहाँ बिक्री गर्ने हो ? जानकारी दिनुभए अााभारी हुने थिए। मसँग पनि छ।
@suvashkoirala7780
@suvashkoirala7780 3 жыл бұрын
number pauna sir
@surenderrana6664
@surenderrana6664 2 жыл бұрын
@@sumanrai9553 जडिबुटी ब्यापारीहरुले खरिद गर्दछन 2064 सालमा 12 हजार रुपैया किलो खरिद गर्दै थिए, नेपालगन्जमा।
@sitakarki1071
@sitakarki1071 3 жыл бұрын
Dherai ramro kam daju hajurko,safaltako suvakamana 🙏🙏
@jograi4728
@jograi4728 2 күн бұрын
कालो बेसार त होइन येसको नाम हलेदो भनिन,छ कालो हलेदो नासलागे र खाना नरूचाउने पेटदुखने को औषधि भनिन, थो भाई 🙏🌹🌷थॅाक यु आर
@sabitribhattarai504
@sabitribhattarai504 19 күн бұрын
यसलाई कालाे बेसार भन्दै याे हलेदाे हाे।याे जताततै हुन्छ ओखति गुणचाहि हुन्छ ।यसलाई सुकाएर धुलाे बनाउदा सेताे हुन्छ।तर कालाे बेसार चाहिँ धुलाे बनाउदा कालाे नै रहने रहेछ ।
@chitrarai6234
@chitrarai6234 3 жыл бұрын
Bahut Ramro prastuti.. dhannyabad,
@madantaramu7810
@madantaramu7810 3 жыл бұрын
दाजुको काम धेरै सराहनीय छ,तर व्यावसायिक स्तरमा उत्पादन गरि बजारीकरण को सहजता सरकारले गर्ने हो भने हामी नेपाली समृद्ध बन्न गाह्रो छैन ।
@Arya-mu4os
@Arya-mu4os 3 жыл бұрын
धेरै राम्रो अन्तरबार्ता तर यो बिक्री गर्दा सुकाएर बिक्री मा जान्छ, या आलो मा बिक्री हुन्छ।
@taratamang4042
@taratamang4042 2 жыл бұрын
काहा र कसरि बिक्री हुन्छ सर
@ichchharamrai823
@ichchharamrai823 Жыл бұрын
धेरै राम्रो छ
@manjitpahim4368
@manjitpahim4368 19 күн бұрын
कालो वेसार भन्ने चै विरुवा यही रहेछ । मैले पनि देख्न पाएँ । म संग पनि यसको खेति गर्ने इच्छा छ ।
@nitaraut3710
@nitaraut3710 11 ай бұрын
राम्रो जानकारी 🙏
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 3 жыл бұрын
Good knowledge.
@lgbro829
@lgbro829 Ай бұрын
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
@chaitaneykrishna6927
@chaitaneykrishna6927 3 жыл бұрын
याे बिक्रि कहाँ कसरी गर्न सकिन्छ सर ?
@motilalrana9074
@motilalrana9074 2 жыл бұрын
धेरै धेरै धन्यवाद!🙏🙏
@bhabindrasigu4204
@bhabindrasigu4204 3 жыл бұрын
Jankariko lagi djanyabad sir, yo kalo besar ko kheti garaun jasto lagyo sir, tar biu paunaSato hine bhayo, panchthar phidim- 9 bata sir.
@nabindhakal7809
@nabindhakal7809 Ай бұрын
Great job 👏
@dhanlalrai4400
@dhanlalrai4400 3 жыл бұрын
maile pani india ma yasko jankari paeko tara nepal ma chahi thaha thiena jankariko lagi thanks samparka garnu parla from madhumalla morang
@user-eb1zb1un4g
@user-eb1zb1un4g Ай бұрын
Organic doctors 👌
@santoshgajurel7192
@santoshgajurel7192 2 жыл бұрын
यो हलेदो हो,यसले जन्डिसको बिरामिलाइ च्वाट्टै पार्छ।गाइको नौनी घ्यु,हरियो कागतिको रस र यसको मसिना टुक्रा पारेर एक गिलास पानीमा दिनको एक पटक 2/3 दिन खायेमा निको हुन्छ।
@lokendraprashad5679
@lokendraprashad5679 3 жыл бұрын
काला बेसरको दाम सुकामा होकिहोईन काँचोंमा हो ५:६ हजारहो र येस्को बिज़न को मुल्क कतिदाम र कति सम्म पाइन्छ र ठेकाना दिये हुन्थ्यो ।
@bijaypratap3730
@bijaypratap3730 2 жыл бұрын
यसको बजारको बारेमा नि जानकारी दिनुपर्यो
@janakichaudhary7377
@janakichaudhary7377 Жыл бұрын
हाम्रो बाजे बजु ले औषधि काे रूप मा थोरै थोरै भए पनि रोपेर राख्नु हुन्थ्याे यो मर्केको ठाउँ मा चोट पटक मा लगाउँदा रामवाण काे काम गर्छ
@phalgunkhatiwada3976
@phalgunkhatiwada3976 3 жыл бұрын
हाम्रो गाउँ घरमा पनि पाइन्छ जसलाई कालाेहलेदाे नामले चिन्छाै
@laxmipraja834
@laxmipraja834 Жыл бұрын
कुन जिल्ल्ला हो सर हजुर्को
@mineshkumarshrestha9606
@mineshkumarshrestha9606 8 ай бұрын
​@@laxmipraja834shNkhuwa sava ho
@postarajbhattarai1641
@postarajbhattarai1641 2 жыл бұрын
म संग पनि छ कहाँ बेच्ने जानकारी पाउन हजुर
@PrakashPrakash-jo4vf
@PrakashPrakash-jo4vf Жыл бұрын
Hello dai 250 gm samma ko xa dai yautai tapai sanga
@devthapa-dr6db
@devthapa-dr6db Ай бұрын
​@@PrakashPrakash-jo4vf 250 ग्राम भन्दा साना साना हरु बिक्दैन र सर
@sherbahadur5054
@sherbahadur5054 Ай бұрын
Good news❤
@shikhalama6275
@shikhalama6275 Жыл бұрын
हाम्रो पाखामा पनि धेरै छन् तर बजार कहाँ छ ?? थाहा भएन ।
@Helliot-wv7qs
@Helliot-wv7qs 24 күн бұрын
हाम्रोमा यसलाई निलाे हल्दि भन्छन् कालाे हाेइन😊
@user-ok6do6bt9d
@user-ok6do6bt9d 3 жыл бұрын
कलो हदेलो भनिन्छ यो ठूलो अौसधि हो पिठोमन मुछे र रोटि बनायर खनुनु पर्छ हातखुट्टा भाँचियको मा खाईनछ सारै राम्रो हुन्छ
@user-xf5ok1yw4c
@user-xf5ok1yw4c 3 жыл бұрын
कालो बेसार भनेको हलेदो हो ?
@nilamraiofficial.6651
@nilamraiofficial.6651 3 жыл бұрын
राम्म्रो कुरा
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
म पनि यसको खेती गर्छु
@kamaljoshi1117
@kamaljoshi1117 3 жыл бұрын
कस्तो छ सल्लाह सुझाव पाउन हजुर
@sherbahadurtamang5724
@sherbahadurtamang5724 3 жыл бұрын
यसको ओर्जिनल खेती गर्नु सक्दैन साथी यो दुब्लिकेट हो कालो बेसार भनेको पुरै कालो हुन्छ निलो हुदैन यसको मूल्य भनेको करोड देखि माथी हुन्छ
@tulsiramacharytulsiramacha9065
@tulsiramacharytulsiramacha9065 2 жыл бұрын
@@sherbahadurtamang5724 ho r
@user-sf8mw2ut9o
@user-sf8mw2ut9o 8 ай бұрын
​@@sherbahadurtamang5724चाहिएमा दिन सक्छु , चैत्रमा खन्ने हो मैले। पैसा ओर माल पर। पैसा फ्याको तमसा देखो , मसङ्ग छ गोजीमा गाठ भएकाले किन्न सक्नुहुन्छ ।
@vijaylama9295
@vijaylama9295 3 жыл бұрын
Very.good
@user-dj3wn9eq5j
@user-dj3wn9eq5j 8 күн бұрын
खान नरुचनु कोइपनि समस्या मा एक तायममा कति कति ग्राम बात कति ग्राम तक लिन सकिन्छ त्यो जानकारि दिनु भएन
@diyalomedia9041
@diyalomedia9041 3 жыл бұрын
Jpt त न बोल्नुनी मान्छेलाइ यसरी बेकुप बनाउनु हुदैन हामिले पनि गरेका छौ यो खेती यो 200 देखि 400 सम्म चाइ जन्छ त्यो पनि सुकायर यस्तो हावाकुरा न गरौ हो यस्को फाइदा हरु धेरै छन तर मूल्य 500 भन्दा बडि छैन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumarolipeugha
@kumarolipeugha 3 ай бұрын
बिक्री कहाँ गर्ने हो सर बीउ कहाँ पाउछ
@dilulimbu5914
@dilulimbu5914 Күн бұрын
होईट यो त हलेदो हो नी, मेरोमा २०,औ वर्ष पुरानो नखनी राखेकोछ बोट मर्दै तेहीबाट उम्रदय गरेको ५००० केजीले लानेभये कती सम्पर्क ग़र्नु होला
@ShantiSubba-tq6lb
@ShantiSubba-tq6lb 16 күн бұрын
Yaslai hamro tira haledo bhaninxa ani nas-kapet bhanne birami huda use garinxa
@user-yf1ir8oy2u
@user-yf1ir8oy2u Ай бұрын
Ma sanga pani xa 4 5 kg hunxa line manxe vetiynav
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
सारै राम्रो लाग्यो मलाइ
@avishankc3397
@avishankc3397 3 жыл бұрын
Yeslai Kalo besar Haina haledo dhninxa yo dherai ramro ausadhi ho
@blksinglega6752
@blksinglega6752 7 ай бұрын
धेरै बर्ष पहिले मेरो बाबाले रोपिराख्नु भएको छ 10 /15केजि जति । तर यस्को मूल्य थाहा थिएन ।
@sarismaneupane546
@sarismaneupane546 3 жыл бұрын
कालाे हलाेदाे बीउ पाउन बेच्ने टेन्सन हुदैन हजुरले सहयाे गरिदिनु हुन्छ भने
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Sarisma jiu hjr le biu paunu vayo kalo besarko
@tulashadhungana6025
@tulashadhungana6025 3 жыл бұрын
का पाइन्छ बिरुवा
@devthapa-dr6db
@devthapa-dr6db Ай бұрын
बजार ब्याबस्थापन नै छैन लगायर मात्रै के गर्नी
@sumantamang9217
@sumantamang9217 5 күн бұрын
Yas Lai Kalo Besar Vandaina Haledo Vanxa Jandis Ko Dabai Ho Ra Khana Ruchawcha
@suryarijal1301
@suryarijal1301 2 жыл бұрын
याे हाम्रो घर छेउ छाँउमा धेरै धेरै छ। याे आफै उम्रेको छ । यसलाई हलेदो भनिन्छ ।
@sherbahadur1247
@sherbahadur1247 3 жыл бұрын
यो कालाे बेसार त जंगली राम्रो हुन्छ तर यो धेरै कम पाउछ र स्यानाे झ्याङ र काेइला जतिकै कालो हुन्छ त्यस्तो चाहिँ किलाे काे पाँच करोड सम्म बिक्रि हुन्छ
@TatiGaw-fj1yq
@TatiGaw-fj1yq 9 ай бұрын
Darjeeling Bata herdai xu msang dherai x .
@KamalaRai-wb1tm
@KamalaRai-wb1tm 15 күн бұрын
कालो,बेसार,मेरो,मां,पनि,छ,तर,माहा,चै,बिक्री,हुदैन,मचै, सिक्किम,बट,याहाकोजंगल,मां,पानी,पाउच,हलेदो,
@rabshtamangofficial9254
@rabshtamangofficial9254 Жыл бұрын
Verry nice 👍👍👍
@dipukhadka1865
@dipukhadka1865 3 жыл бұрын
Kirad sir🙏🙏🙏
@rikshrestha2038
@rikshrestha2038 10 ай бұрын
dhannebad
@user-yp2lw6tx1y
@user-yp2lw6tx1y Жыл бұрын
Good job
@milanrai5217
@milanrai5217 2 жыл бұрын
Maile pani chaiyeko thiyo Solukhumbu ma
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Good 👍 jab
@basudevpokhrel4431
@basudevpokhrel4431 3 жыл бұрын
यसलाई हाम्रो गाउँघरमा हलेदोे भन्ने गरिन्छ।
@krishnaluitelacharya699
@krishnaluitelacharya699 3 жыл бұрын
Haledo ho ni yo.
@Laxmanpandey3868
@Laxmanpandey3868 Жыл бұрын
Thanku
@lakpasherpa9670
@lakpasherpa9670 3 жыл бұрын
लु गजब
@user-py7xp1sv9b
@user-py7xp1sv9b Жыл бұрын
Haami saga pani xa kaa lagera bazar bebasthapan garne bhanidinu paro sir
@haribahadurbiswa9091
@haribahadurbiswa9091 Жыл бұрын
Very good work nice
@sitarambk9859
@sitarambk9859 Жыл бұрын
म पनि गर्छु।यो कालो बेसार को खेती
@jibansabina3670
@jibansabina3670 Жыл бұрын
यस्लाइ हाम्रो तिर भुइँचापो र कचुर भन्छ्न from बाग्लुङ नेपाल
@kishanstha7402
@kishanstha7402 3 жыл бұрын
कालो बेसार हामीले ३५बर्ष अगाडी देखि आफ्नै बारिमा एक दुइ बोट रोपेर खादै आएका हौ।
@thapa1348
@thapa1348 3 жыл бұрын
Hamro palpa ma bato bato ma bhetinxa hjr
@narayanpandey1828
@narayanpandey1828 3 жыл бұрын
Tehi tw hae
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Tyo kalo besar hoina palpali jiu tyo tw fachyam ho Jo herda besar jastai dekhinxa
@dhanprasadrai6607
@dhanprasadrai6607 3 жыл бұрын
Panchthar tirpni batotir r basgharima paenx
@prakashrai11
@prakashrai11 3 жыл бұрын
यो त म सग यति बेला उखलेर फ्याक्नै सकेको छैन मास्नै गार्हो भाको थियो बल्ल अब चासो को कुरा आयो ।
@chandratamadenlimbu1220
@chandratamadenlimbu1220 3 жыл бұрын
दिनेशकुमार श्रेष्ठ ज्यु यो त हलेदो पो हो। तर दवाइमा प्रयोग गर्छन् वैदाङगी हरु। ठिकै छ। अलिकति अोमेगा-३ माछा को तल बारेमा भन्नस् न नमस्कार 😅😂🙏
@gaphphulamtari1341
@gaphphulamtari1341 3 жыл бұрын
Yasko Bazar kaha x sir?
@shyamgupta4555
@shyamgupta4555 3 жыл бұрын
भारतीय बजार मा भा रु150.देखी500₹ किलो जति पनि पाईन्छ
@ranjema703
@ranjema703 Жыл бұрын
राम्रो हो
@kushuminnovationnepal6874
@kushuminnovationnepal6874 2 жыл бұрын
wow mero babale ni lagaunu vaxa ausadhi vannuhunxa tara yaslae kasari babasthit gari lagaune kae jankari garnusna hae
@LaxmiHang-pb4cb
@LaxmiHang-pb4cb 4 ай бұрын
धेरै राम्रो कुरो तर कहाँ लगेर बेच्नु त्यो पनित थाह हुनु पर्यो।
@user-ec4xd4mp3k
@user-ec4xd4mp3k Ай бұрын
Kalo besar ma sanga Pani xa Esko bikri garne bazar bataidinus hajur
@girilimbu6855
@girilimbu6855 3 жыл бұрын
Thank.you
@Gameing524
@Gameing524 4 ай бұрын
Kasari bechne hola hamrotira aafee ummrinnxa yo ta😊
@rimupun3484
@rimupun3484 2 жыл бұрын
Aba yesko kheti garne kishan haruko group banaaunu parxa hai.ani ek gatthaa garera bechne ani bideshi mudraa aarjan garnu parxa.
@ceenzeebyt
@ceenzeebyt Жыл бұрын
Sabbai krishi haru le yesko kheti garnu parcha ani matra mulye ghatcha
@jastinkhawash121
@jastinkhawash121 5 ай бұрын
कालो बेसारको खेति गरेर उतपादन पनि होला। तर भोलि गएर बजार को समस्या भयो भने कसले जिम्मा लिने।
@atwarikathariya6189
@atwarikathariya6189 Жыл бұрын
Ma rop xun yo kalo besar
@gopikrishnasigdel8996
@gopikrishnasigdel8996 28 күн бұрын
तराईमा खेती गर्न सकिन्छ कि सकिन्न ?
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,9 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН