अत्ति गरेपछि बालेनले डनको गेटनै निकाले, डोजर हानेपछि डनको भयो भागाभाग - Balen Shah Dojar Action

  Рет қаралды 330,262

Web Khabar

Web Khabar

23 күн бұрын

अत्ति गरेपछि बालेनले डनको गेटनै निकाले, डोजर हानेपछि डनको भयो भागाभाग - Balen Shah Dojar Action
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah maiphi dojar
balen shah dojar work
balen shah dojar action
balen shah team dojar
balen dojar in maipi
balen dojar in mahaipi
balen dojar action
balen today dojar in mahaipi
balen dojar
balen shah dojar today work
balen maipi dojar
balen shah team dojar work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 405
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 22 күн бұрын
बालेन शाह भोलिको प्रधानमन्त्री हुन देख्न पाउनेहरु हजुर हुनुहोस्
@shreeramchaudhary6907
@shreeramchaudhary6907 22 күн бұрын
Yes bro
@keshartamang560
@keshartamang560 22 күн бұрын
बालेन प्रधान मन्त्री हुनु त राम्रै हो,तर अलि समय भएको छैन👍️♥️🇳🇵मलाई आसा छ बुझ्नु हुने छ🙏जय बालेन्💪🇳🇵
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 20 күн бұрын
मेरो बिचार पनी यही हो !
@durgarana1902
@durgarana1902 20 күн бұрын
Balen gindabad🎉
@Arjun-bv8vp
@Arjun-bv8vp 18 күн бұрын
कानुनको पालना सबै ले गर्नु पर्दछ।को डन.....जय बालेन जी।
@thaparamesh4478
@thaparamesh4478 22 күн бұрын
बालेन र सुनिता मेमलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@grpnepal
@grpnepal 22 күн бұрын
सुनिता ! के नाप्छे हो त्यो ओलि टुक्के गफाडीको छौडीले
@keshartamang560
@keshartamang560 22 күн бұрын
जय नेवा काठमाडौं💪जय बालेन्🙏समय बद्लीसक्यो.जन्ता को चेतना आइसक्यो.♥️🇳🇵
@yubrajmagar9329
@yubrajmagar9329 19 күн бұрын
बालेन को दोजर आय पछि आयो आयो बाटो खुल्ला गर्दिनु पर्छ अबरुद्ध गर्नु हुन्न भन्ने थाहा छैन हो अबको प्रधानमन्त्री बालेन नै हो जय बालेन🎉🙏🇳🇵
@shresthasubas8844
@shresthasubas8844 22 күн бұрын
बालेन को भिजन साच्चै राम्रो त्यो भिजन लाई साकार पार्ने महानगर प्रहरी बल सच्चै स्यालुट नै गर्नु पर्छ
@durgarai7733
@durgarai7733 16 күн бұрын
Tar upatyakaa vaasiko bivek ta saarai raamro chha jasto laagdaina. kaaran tyatro varsasamma saamanti dalle dali rahadaa pani tyasailaai bhot diekaa hun. Yaspaali ta jhukkier nai Baalen sarle lathuwaaharulaai fasaauna safal hunu bhayo--- khusi laagchha .
@dhrubakc5654
@dhrubakc5654 22 күн бұрын
जय देश। जय बालेन।
@shivakhadka2032
@shivakhadka2032 22 күн бұрын
धन्नेबाद श्री पृथ्बीनारायणशाहको औंतार बालेनशाहलाॅई ज्यू यो देश तपाॅईको पर्खाॅइमाछ बढ्नुस अगाडि जनता साथैमाछौ (जयदेश जय बालेन)शाह जय गोरखनाथ्
@katakrai4344
@katakrai4344 22 күн бұрын
बालेन शाह जिन्दावाद भबि्स्यकाे प्रधानमन्त्री हाे स्याबास बालेन याे त्यो नभनी कारबाही अगाडि बढाउनुस
@shreeramchaudhary6907
@shreeramchaudhary6907 22 күн бұрын
Yes yes😮😮
@hemantlamichane3948
@hemantlamichane3948 22 күн бұрын
बालेन शाह मेयर ज्यु जिन्दाबाद ॐ जय ॐॐॐ हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@kushangsherpa4217
@kushangsherpa4217 20 күн бұрын
अति र।म्रो क।म को सुरुवात जय ब।लेन
@faninarayansigdel2865
@faninarayansigdel2865 22 күн бұрын
बालेन साहले गरेको कामहरू मध्ये ९९%काम ठीक छन्।
@arjunbhujel2685
@arjunbhujel2685 22 күн бұрын
याे काम चाहिँ नेपाल भरि चलाउनु परने हाे जय बालेन 🎉🎉🎉🎉🎉🎉🎉
@jangagurung8095
@jangagurung8095 22 күн бұрын
यो डन भन्ने लाई निर्मुल पार्नु पर्छ।
@prakashgurung7214
@prakashgurung7214 22 күн бұрын
कसैले गर्न नसकेको काम बालेन ले गर्नु भयो । बालेन शाह जिन्दावाद
@shankarjoshi2645
@shankarjoshi2645 22 күн бұрын
Good work wow❤
@prakashjoshi7310
@prakashjoshi7310 22 күн бұрын
BALEN MAHA DON NAI HO GOOD BALEN SARKAR
@user-eg2tk9rf3g
@user-eg2tk9rf3g 22 күн бұрын
धेरैरामो❤जयबालेन❤❤
@aitirai5866
@aitirai5866 22 күн бұрын
देशको नेता भनाउदा ठगि डन हरुलाई हामी सबै नेपाली मिलेर यसरी नै गरेर लखेड्नु पर्छ ।चोर लूटेरा भ्रष्टाचारी हुन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 22 күн бұрын
Thank you Patroit Balen.
@thamanaslami3326
@thamanaslami3326 22 күн бұрын
स्यालुट बालेन सर,साथै महानगर टिम❤
@PradipK.c-qn1zh
@PradipK.c-qn1zh 22 күн бұрын
ललितपुरमा पनि यस्तै कामको अपेक्षा गरेका छौ
@veermalathapamala5021
@veermalathapamala5021 22 күн бұрын
👍👍👍👌💞🇳🇵🇳🇵 बालेन जीऊ ।
@user-or9kt8hl9e
@user-or9kt8hl9e 22 күн бұрын
धेरैरामराे काम
@mainalichannel8857
@mainalichannel8857 22 күн бұрын
बालेन शर प्रधान मन्त्रि र रबि शर मु्ख्य मन्त्रि हुन पर्छ है हजुर हरु लाइ धेरै धेरै धन्यवाद छ 🌹🌹🌹🌹🌹
@meharmantamang4669
@meharmantamang4669 7 күн бұрын
Balen Shahle Je Garnu Hudaixa Thik Garnu Hudaixa,Uhalai Saute Xa🌹🌹🌹
@pradipsharma9709
@pradipsharma9709 18 күн бұрын
बालेन जी ले उत्तम गर्नु भयेको छ राम्रो छ।
@sumitraanu7315
@sumitraanu7315 22 күн бұрын
Good job balen sir 👏
@shyamshrestha4491
@shyamshrestha4491 22 күн бұрын
जय साथै छड्के सलाम छ काठमाडौ माहांनगर प्रहरी स्वयम् मेयर बालेन शाह लाई।हाेसियार नेपाली हरु मेयर बालेन शाह ले पिडितलाई न्याय पनि दिन्छ र पिडकलाई माहां डन बनेर तह लगाउछ।❤🎉
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 20 күн бұрын
Jai balen sir🙏🙏🇳🇵🇳🇵jai balen supporter 🙏🇳🇵 Jai Nepal 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@user-sv4qp5lj4k
@user-sv4qp5lj4k 22 күн бұрын
Balen shah is great
@ashokrana4638
@ashokrana4638 19 күн бұрын
👍️good balen sar स्यालुट नै गर्नु पर्छ
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 22 күн бұрын
Jaya.jaya.balen❤❤❤❤❤
@chhetriofficial6357
@chhetriofficial6357 22 күн бұрын
डनको बाउ हो बालेन दाई
@shujaljung454
@shujaljung454 22 күн бұрын
Next Nepal Prime minister Balen Saha
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 22 күн бұрын
मेरो जन्म पनी वोडा न १६ मा ५ दसक भनदा अगी भयेको हो! दल दल l love Kathmandu
@DilaChapai-gx5xi
@DilaChapai-gx5xi 18 күн бұрын
प्रभु बालेन्जि ज्यु धन्यबाद न्याकोनिमित प्रराणशमेत आहुति तयारहुनुप्रदछ माहाँनगरपालिका लगायत (आम) नेपाली नेपाल सहित तयार ?जय🧘🙏🤝
@user-ol6ds4en9n
@user-ol6ds4en9n 22 күн бұрын
गुड जब बालेन
@gomanepali-jo2lx
@gomanepali-jo2lx 22 күн бұрын
धेरै राम्रो काम छ salut
@SamarpanLimbu-ir6nt
@SamarpanLimbu-ir6nt 22 күн бұрын
hellen shah lai salam xa yesto mafia haru le luteko jaga jamin jafat garnu ramro very good jop balen shah ko time lai salam xa
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 22 күн бұрын
अब जनता काे कर ले पालेकाे जन परती निधि हरु काे सिफारीस का लुकी छीपी काम हुनछ जनता सभेत हुन जरुरी छ अरु नगर पालीका मा पनि आक जनचा जागन परनी भाे आज काठमाडौं मियेर ले थरेकाे सही हाे ( नेता पावर का याे धनधा वर्षसाे वर्षसाे देखि लुटेका छन अब जनता हरु ले सबै ठाउमा खाेजनुस
@ashokbogati9572
@ashokbogati9572 22 күн бұрын
जय बालेन
@indrakumarishrestha9471
@indrakumarishrestha9471 22 күн бұрын
Don haina mahaa don rey shankaar dai le jay hoss balen g shankhar dai v. Good actio ❤️🇳🇵🇳🇵🙏
@hirabudhathoki3002
@hirabudhathoki3002 22 күн бұрын
पुराना दल एमाले काङ्ग्रेस माओवादीमा सदस्यता लिएर डन प्रवृत्ति देखाउने अनि अरु सर्वसाधारण जनतालाई अराजक शैलीमा तर्साउनु भन्दा सबै मिलेर सिस्टममा गए त सबैको कल्याण हुनेथियो ।अब यस्ता डनहरु स्थानीय मिलेर सिस्टममा जाने हो भने आफै ठेगान लाग्नेहुन कि।
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 22 күн бұрын
एस्ता डन सन अब घोक्रे ठ्याक लगाएर तेस्ताहरुको सम्पति बायो डाटा पनि अनुगमन गर्नु पर्छ ........र बालेन ज्यु त भै हाल्यो नगर प्रहरि र प्रमुखमा सल्युट छ जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 20 күн бұрын
हिरो वाला गुन्डा भनेको के हो भनेर थाहा छैन भने सुन्नुस त्यो भनेको मिस्टर बालेन साहा हो
@binodshrestha2524
@binodshrestha2524 22 күн бұрын
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ganeshshrestha3243
@ganeshshrestha3243 22 күн бұрын
jay hoss balen g ani team ko sankar dai lai salam xa yesari nai aagadi badnus hjr lai hamro sath xa 🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c 22 күн бұрын
Nice balen ❤❤❤❤❤❤
@dawasherpa5926
@dawasherpa5926 22 күн бұрын
Great job 👏👏👏👏👏
@tikarampokharel1766
@tikarampokharel1766 22 күн бұрын
Thanks balendra for your work
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 22 күн бұрын
जय बालेन सर
@narpun6399
@narpun6399 22 күн бұрын
Good job balen team jindabad
@user-se9nj4zh5f
@user-se9nj4zh5f 22 күн бұрын
Jay nepal 🇳🇵🙏 good luck balen👍❤️❤️💪👌
@ekimashama
@ekimashama 22 күн бұрын
Jay Balen Good & best
@user-yj6oe1mj5y
@user-yj6oe1mj5y 22 күн бұрын
Balen shaha❤😊😊🎉 best work😊
@yamthapa5005
@yamthapa5005 22 күн бұрын
पब्लिक बाटोमा गेट राखेर चिकड डन भन्नेको करङ भाच्नुपर्ने। तेरि बाउको सम्पती हो सार्वजनिक बाटोमा गेट राख्ने। थाहै नदिएर गुलेलिले लुकेर चिकड टाउकोमा हानेर मार्नुपर्ने।
@pradeepnarshingpradhan7671
@pradeepnarshingpradhan7671 22 күн бұрын
Good job thanks
@kumarlama8664
@kumarlama8664 22 күн бұрын
एक दम ठिक
@RozzenaThapa-fq8sk
@RozzenaThapa-fq8sk 22 күн бұрын
सलुट छ बलेन शाहाकाे टिम लाई
@stunningunicorn206
@stunningunicorn206 22 күн бұрын
Good
@Akkalphal
@Akkalphal 22 күн бұрын
कानून सबैलाई बराबर हुनुपर्छ। कसैले नियम बिपरित काम गर्छ भने कानूनी दायरामा आउनुपर्ने हुन्छ। राम्रो छ बालेन सर। Go ahead balen.good job.
@dear_love700
@dear_love700 21 күн бұрын
जय बालेन जय देश❤❤
@user-lx3sf6zj5e
@user-lx3sf6zj5e 22 күн бұрын
Great
@akashlimbu6649
@akashlimbu6649 22 күн бұрын
राम्रो कानुन यता छ १) कूनै पार्टी नरहने।सरकार पक्ष र प्रतिपक्ष २ वटा मात्र पार्टी रहने गरी प्रतक्ष प्रधानमन्त्री र राष्ट्रपतिको चूनाब गराउने २) Entrance फ़ेल भएका नर्स,डॉक्टर र अन्यलाई नेपालमै पढ्ने ब्यबस्था मिलाउने ३) सबै सरकारी स्कुलमा कक्षा १ देखि नै बोर्डिंग स्कुलको जस्तै उच्व स्तरको अँज्रेजी बिषयमा बिशेष जोड दिएर पढ़ाई गर्ने ४) सबै सरकारी जागिर १० देखि १३ बर्षको कार्यकाल अबधी निर्धारण गरौ।सबैलाई मिलाएर जागिर दिउँ ५) काठमाण्डौ रिड् रोड वरीपरि मेट्रोरेल चलाऔ।थोत्रा बस,माईक्रो,टेम्पो सबै हटाऔ।हरेक ४ सय मिटरको दूरीमा बस स्टप बनाऔ।जथाबाभी यात्रू ओराल्ने र चढाउनेलाई कड़ा जरीमाना लागाऔ ६) काठमाण्डौको रिड् रोडको बिचमा बलियो सूरक्षा बार लाउनपर्यो।मान्छे चढेर बाटो काट्न नमिल्ने धारिलो होस टूप्पोमा।बिदेशमा पनि बार लाईएको हून्छ ७) कानून पालना नगर्नेलाई गाजिरबाट बर्खास्त गरियोस
@yubarajchslise145
@yubarajchslise145 18 күн бұрын
अब २०८४ साल मा बालेन शाहा प्रधानमन्त्री हुनु पर्छ
@ManojGharti-pi1sj
@ManojGharti-pi1sj 22 күн бұрын
Balen is 👑👑👑👑king
@dbrai-ks6fj
@dbrai-ks6fj 22 күн бұрын
Jaya balen
@tangsangthalang1795
@tangsangthalang1795 22 күн бұрын
Balen kada ho 🎉
@JaduPasman-un5df
@JaduPasman-un5df 15 күн бұрын
जय हो बालेन जी
@rajlimbu8939
@rajlimbu8939 22 күн бұрын
Mayor BALEN SAHA, HARK SANGPANG, R DHAN GDIKO MAYOR, Dr TOSHIMA, 3 keod NEPALI jnta ho
@padmalal3268
@padmalal3268 22 күн бұрын
Good. God bless you balen jee.
@kamanagrg3995
@kamanagrg3995 21 күн бұрын
Waao Balen jay Balen great Balen
@user-in6ih8kd9p
@user-in6ih8kd9p 22 күн бұрын
Good Balen.
@birmanthing9292
@birmanthing9292 17 күн бұрын
शहि काम गर्नुभयो बालेन शाह धन्यवाद छ
@rdckc5674
@rdckc5674 22 күн бұрын
Toooooooo good mayer sab 👍👍❤🎉
@dipendrabogati7086
@dipendrabogati7086 22 күн бұрын
Huge respect for mayor balen shah 🙏
@arjunsubedi5901
@arjunsubedi5901 20 күн бұрын
वालेनलाइ सलाम
@Dochandra-wq2rj
@Dochandra-wq2rj 22 күн бұрын
Yesto don Lai dasharath rangashala lagera football ⚽ khelnu parxa
@user-sy2rf8ps8g
@user-sy2rf8ps8g 20 күн бұрын
१०५% ठिकछ बालेनकाे जय जय जय,
@malishapun7592
@malishapun7592 19 күн бұрын
Balen shah le je garyu thik garyu wow very nice ❤❤❤❤
@user-rx2kj5xk8r
@user-rx2kj5xk8r 22 күн бұрын
Great work ! Continue Mayor Balen, for the welfare of the people ❤
@poornimabasnet7774
@poornimabasnet7774 22 күн бұрын
पत्रकार सर हजुरको भिडियो मलाई धेरै मन पर्छ किन भने बोल्ने सैली पनि राम्रो छ अनि अर्को क़ुरा ठाउँको नाम पनि स्पस्ट भनी दिनु हुन्छ धन्यवाद। जय होस बालेन सरको ❤❤❤
@bijayamaharjan821
@bijayamaharjan821 20 күн бұрын
🇳🇵🇳🇵जय बालेन 🇳🇵🇳🇵🌷🌷💕💕👍️👍️
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 16 күн бұрын
देश भक्त बालेन शाहा जिन्दा बाद ❤
@rajubogati2757
@rajubogati2757 15 күн бұрын
जय बालेन शाह नेपाल कै राज नेता। ❤
@prakashshrestha304
@prakashshrestha304 19 күн бұрын
१) सहकारीका ठगहरु कहिले पक्राउ पर्छन? २) तिनीहरूको र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम हुन्छ ? ३) लिलाम गर्न नयाँ कानुन कहिले बन्छ? ४) सहकारी पीडितहरुको निक्षेपको सावाँ ब्याज कहिले फिर्ता हुन्छ ? ५) मिडियाले पीडितहरुको पक्षमा कहिले ठोसरुपले समाचार प्रकाशन प्रसारण गरि अदालतलाई सहकारी मुद्दामा पीडितहरुको पक्षमा फैसला गर्न गराउन छिटोभन्दा छिटो घचघच्याउने काम कहिले गर्छ ? ६) लघुबित्त पीडितहरुको लागि पनि कहिले बोल्ने ?
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 21 күн бұрын
यो देशमा हर ठाउँमा राजनीति हुदा काम ढिलो हुन गएको हो।
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do 22 күн бұрын
Great job Balen Shah and Mahanagar action force team keep it up 📯🇳🇵🇳🇵🇳🇵🎊🎉🇳🇵🇳🇵🇳🇵🌈🇳🇵⭐🌟⭐🌟⭐
@deepakpyakurel738
@deepakpyakurel738 22 күн бұрын
Excellent! Salut mr.mayor, KMC team & supporting media. Well done👍
@DurgaDeviPoudel-sq5ju
@DurgaDeviPoudel-sq5ju 5 күн бұрын
जम्नु टाेलि ले सबाेच मा पनि डाेजर लगाए हुँथाे नि 🙏🙏🙏🙏🙏🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 22 күн бұрын
शंकर जाेशि जि लाई सलाम छ।🎉
@royalgorkha6653
@royalgorkha6653 22 күн бұрын
Great work banen ji
@rbthakuri435
@rbthakuri435 22 күн бұрын
Good job❤
@touchingheart4800
@touchingheart4800 18 күн бұрын
Good balen shah jindabad
@dharmarajdhakal5954
@dharmarajdhakal5954 22 күн бұрын
Good job Balen 🫡🙏
@prakashjoshi7310
@prakashjoshi7310 22 күн бұрын
sarai ramro kAAM
@bishswarprasadprasai4891
@bishswarprasadprasai4891 19 күн бұрын
श्यावास! कानुन मिच्ने, ठगी गर्ने, भ्रस्टचारी लाई यसरी ठिक पार्न्र हो
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 22 күн бұрын
Good job balen sir badhaix sabai tim lai
@indirakarki5858
@indirakarki5858 22 күн бұрын
सलुट बालेन बालेन लाई सयो गर्ने सबैलाई सलुट अब राजा साझा हुनेहो अनेकौ दल तेस्मा बीभाजन हुन हुदैन चेत खोल आम नेपाली जनता ले ल्याउने राजा हो राजा को मन्त्री बालेन हुनुपर्छ
@AlexBro230
@AlexBro230 22 күн бұрын
Jay balen
I MADE A CARDBOARD SWING!#asmr
00:40
HAYATAKU はやたく
Рет қаралды 32 МЛН
Не пей газировку у мамы в машине
00:28
Даша Боровик
Рет қаралды 9 МЛН
格斗裁判暴力执法!#fighting #shorts
00:15
武林之巅
Рет қаралды 47 МЛН
Sigma Girl Education #sigma #viral #comedy
00:16
CRAZY GREAPA
Рет қаралды 2,3 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 49
Разбудила маму🙀@KOTVITSKY TG:👉🏼great_hustle
0:11
МишАня
Рет қаралды 2,8 МЛН
⏳
0:32
Kan Andrey
Рет қаралды 13 МЛН
又被抓住了,还好我机智
1:00
侠客红尘
Рет қаралды 5 МЛН