औषधीको अस्पताल यात्रा | Ausadhiko Aspatal Yatra | Herne Katha EP106 | हेर्ने कथा

  Рет қаралды 1,659,190

Herne Katha

Herne Katha

Жыл бұрын

मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् ।
#hernekatha #AaushadhikoAspatalYatra
Watch the latest video ❯❯ दु:ख बिर्साइदिने रन्जुको कथा हेर्नुभयो त ? - • दु:ख बिर्साइदिने रन्जु...
4.412K Views - Feb 20, 2024
❯ हाम्रो च्यानलको सबभन्दा नयाँ सब्स्क्राइबर "Sangam Rana" लाई धेरै धेरै धन्यवाद !
❯ १० लाख सब्स्क्राइबरको यात्रा ||||||||||||||| 102% ||||||||||||||| 1.02M/1M
❯ हाम्रो च्यानलको सबभन्दा नयाँ Paid Member "Lokesh Bibash - अलिकति माया " लाई धेरै धेरै माया
❯ हामीलाई Patreon मा सहयोग गर्ने पछिल्लो व्यक्ति "Ashim Gautam - Love " लाई मुरी मुरी धन्यवाद
च्यानल सब्सक्राईब गर्न : vod.strms.net/s/UCZuKpNyipL9W...
च्यानलको Member बन्न : vod.strms.net/j/UCZuKpNyipL9W...
Patreon मार्फत सहयोग गर्न : vod.strms.net/p/15834264
A motor road barely takes you from Mugu headquarters to a place called Chhayla. Even that is not possible in monsoon. The rations for 12 villages in Mugum Karmarong are then carried by either mules or humans. Lifesaving medicines also ride the mules.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
😊 Producer - Prakash Devkota
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZfaq. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 200
@hernekatha
@hernekatha 11 ай бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@raazoli6749
@raazoli6749 11 ай бұрын
हजुर च्यानल सब्स्करएब नगर्नु यो हुनै सक्दैन नि
@binalimbu8223
@binalimbu8223 9 ай бұрын
गरिसके है
@pratimapandey-xu5ym
@pratimapandey-xu5ym 9 ай бұрын
किन हो र यसरी बिन्ती गर्नु भाको ?
@sudarshanadhikari077
@sudarshanadhikari077 8 ай бұрын
Huss Thank you 🇳🇵😊❤
@anandaadhikari8240
@anandaadhikari8240 7 ай бұрын
हस मैंले संस्क्राइव गरे ल 😊😊😊❤
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
राज्यको आँखा नपुग्ने ठाउँमा हेर्ने कथाको टिम यसरी पुगेको र त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
@sabinakafle2013
@sabinakafle2013 Жыл бұрын
Yes you are right 👍👍👍
@YB-iw7md
@YB-iw7md Жыл бұрын
💯 % correct
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Жыл бұрын
💯 right 👍👍👍
@Krishna.Tiruwa
@Krishna.Tiruwa Жыл бұрын
you right❤❤
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
मेरा त अँखा नै रसाए ।। बिचरा ती जनावर अनि हाम्रा देश का बिकट बासी हरु .......सबै को आ-आफ्नै दु:ख-पिडा 🙏🙏❤️❤️❤️❤️
@Kb_Collection4
@Kb_Collection4 Жыл бұрын
हेर्ने कथामा जब विद्या चापागाइँ दिदीको आवाज सुनिन्छ अनि त्यो episode पूर्ण भएको महशुस गर्दछु ।❤❤
@lankalanka5194
@lankalanka5194 Жыл бұрын
नेपालकी यक मात्र साहसी महिला बिद्या चापागाई दिदी लाई हाम्रो कर्णाली काे दुर्गम जिल्ला मुगु काे पनि अति बिकट मुगु कार्माराेङ गाउपालिकामा गयर युटुब मार्फत त्हाकाे भिडियाे बनाई दियकाेमा हिर्दय देखि नमन गर्दछु।हाल कतार बाट हेर्दै छु!!♥️♥️♥️
@jkvikiran
@jkvikiran Жыл бұрын
am watching this episode from portugal........जन्मै यस्तो ठाउँमा भयो!😭😭😭😭😭यस्तो कठिन ठाउँ र समयमा पनि मुस्कुराउनु हुने सम्पुर्ण नेपालीहरुलाई मनै देखि सलाम छ!🙏❤️🥀🇳🇵😭
@sikhakc66
@sikhakc66 Жыл бұрын
देश बेचेर खाने नेताहरुलाई यो ठाउँमा खेदाउन पर्ने कस्तो रुन मन लाग्छ यस्तो बिकट ठाउहरु देख्दा😢😢😢😢 म त मन थाम्नै सकिन😢😢😢😢 यस्तो दुख छ बाखा् लडने भिर त्यहि पनि कति धेरै सङ्घर्स गरेर आफ्नो गन्तव्यमा पुग्नु भयो 🇳🇵🙏
@arpharuzi1129
@arpharuzi1129 Жыл бұрын
नेपाल को यो सुन्दर स्वर्ग पवित्र मातृ भूमि र त्यहाँ बस्ने यी सोझा नेपाली लाई सुविधा र विकास मा छुट्याएको बजेट खाने नेता हरुलाई हार्दिक श्रद्धाञ्जली
@saritaadhikari8154
@saritaadhikari8154 Жыл бұрын
आँखा बाट आँसु आयो फृज बोकेको दुख घोडा को दुख😢😢घोडा र छोरा को दुख हे भगवान् हामी त स्वर्ग मा रैछौ।(गैंडाकोट )
@munadahal7038
@munadahal7038 6 ай бұрын
aakha bata aasu khasi rahada vhasta neta lai dekher mn nai amilo vo
@chandanmagar372
@chandanmagar372 Ай бұрын
होनि हजुर 😭😭😢😢😭😭😭respect छ वाहा हरुलाइ ❤❤❤❤🙏🙏🙏🙏
@khemraj7552
@khemraj7552 Жыл бұрын
कठै मेरो देश कहिँ एउटा सिटामोल पनि लाखौंको मुल्य बराबर छ । कतै कसैलाई करोडौंको उपचार पनि जनताको करको मुल्य चुकाउनु पर्ने 😢😢😢 अहेव होईन उहाँ त्यहाँकावरिष्ठ डाक्टर हुन ।🙏
@thapasachin107
@thapasachin107 Жыл бұрын
भित्री मन बाट सम्मान छ हेर्ने कथा को टीम लाई यसरी देश को कुना कुना मा पुगेर हामीले भाेगेका दुःख देखाई दिनु भएकोमा keep it up ❤
@sitapaudel6352
@sitapaudel6352 Жыл бұрын
भित्री मनबाट सम्मान छ।हेर्ने कथाको टिमलाई ❤❤❤
@binodvlog1764
@binodvlog1764 Жыл бұрын
जस्तै भएपनि मुस्कुराएकै छन बिचरा मेरा नेपाली दाजुभाई❤❤Huge respect bidhya didi and whole team🙏🏻🙏🏻
@Tuchcha_blog
@Tuchcha_blog Жыл бұрын
जब जिन्दगी देखेर निरास लाग्छ नि तब हेर्ने कथा खोजी खोजी हेर्ने गर्छु। मान्छेहरु का कति पीडा छन कति दुख दर्द हरु छन। भोक तिर्खा भन्नू छैन बिरामी हुदा अस्पताल छैन। आफै फलाएर खानु पुग्दैन। दिनभरी उहीँ खच्चड ले जस्तै भारी नबोके हात पाखुरा नचलाए बेलुका खान छैन। आज बिरामी भए भन्नू छैन। आज घाम चर्के पानी दर्के भन्नू छैन। तेस्तै तेस्तै ठाउँ देखि हुर्केको देखेको भोगेको भएर होला हरेक भिडियो ले मन कटक्क खान्छ। देखेर पनि नदेखे जसो गरि बस्न बिवस हुनुपर्दो रहेछ सानो सहयोग पनि गर्न नसके पछि। सरकार मा बसेका ले यो दुख देख्दैनन उनिहरु लाई त करोडौं अर्बौं का कुरा गर्दै कता बाट खान पाइन्छ कति कमिसन आउँछ कस्लाइ लडाउन सकिन्छ कस्लाइ फसाउन सकिन्छ भन्दैमा ठिक्क छ। खोइ दुखिलाइ भगवान् ले हेर्छन भन्छन कहिलेकाही त भगवान पनि छन कि छैनन आफै सोचाइमा पर्छु। मनको बोझ लेखेर कहाँ सकिन्छ र। हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद सधै राम्रो होस घमण्ड कहिले पनि न पलाओस। जय नेपाल।
@SarojPanthi9
@SarojPanthi9 Жыл бұрын
यो देशको कथा,ब्यथा, दृश्य, परिदृश्य जे भने पनि यहीँ हो। यो पूरै कर्णालीको कथा हो। यो कथा मात्र हैन, जीवन हो। यी र यस्तै अझै थुप्रै कथाहरू यो देशमा लुकेका छन्; कर्णालीमा कर्णालीको थोपा बनेर लुकेका छन्। यो कष्टकर जीवन जिउँन निकै गार्हो छ, अफ्ठ्यारो छ। खै आफ्नै देशले, आफ्नै देशको भूभाग किन चिन्दैन्। आफ्नै सरकारले आफ्नै देशको कर्णाली किन बुझ्दैन। यो दुख, कष्ट बुझिदिने को होला.?? महिला सुत्केरी हुँदा लगाउँने सुई त पुग्यो, तर त्यो जटिलतामा आमा र बच्चा कसरी बाँच्दा हुन। त्यो कठिन बाटोमा जीवन नै यही हो भनेर मुस्कुराउँदै यात्रा गरिरहेका सबै योद्धाहरू प्रति नमन। तपाईँहरू ठूलो हृदयको हुनुहुन्छ र त कर्णाली पनि दुःख लुकाएर हृदयबाट मुस्कुराईँ रहन्छ। प्रिय विधा दिदी, तपाईँ संग यात्रा गर्न मन छ। यस्तै देशका कथाहरू देखाईँरहनु होला। हजुर र हेर्ने कथा टिम प्रति साधुवाद। तपाईँहरूको देश देखाउँने यात्रा चलिरहोस्। ❤❤❤
@bindushah053
@bindushah053 Жыл бұрын
राज्य ले भ्युटावर बनाउन हाेईन यस्ता दुरदराज क्षेत्रमा लगाानि गर्नु पर्छ ताकि त्यहाका जनता काे आधारभुत आवश्यकता सहज उपलब्ध हाेस🙏
@dipendrashahi3788
@dipendrashahi3788 11 ай бұрын
मैले आज लगातार हेर्ने कथाको 6एपिसोड हेरे मलाइ बिध्या चापागाई शालिन भद्र र समाजप्रति समर्पित हुनुहुन्छ एक शसक्त नारि लाग्छ जुन बौद्धिकता नेपाली पत्रकारिता देखि हेर्ने कतिसम्म अबिचलित निरन्तरता दिने एक असाधारण ब्यक्तीत्वको रुपमा महसुश गरे जस्ले राज्यसत्ता र संन्चारजगतलाई एक नयाँ आयाम मार्गदर्शन र चुनौती दिनुभएको छ हृदयदेखि यहालाई सलाम छ।म विगतदेखि बिबिसि साझाषवाल देखिका सबै अधिकांश अंशहरु हेरेको छु।तपाइ जस्तो सुपुत्री नेपाल आमा र नेपाली जनताले पाएकोमा गर्बलाग्छ धन्यवाद!
@krishanatimsina7862
@krishanatimsina7862 11 ай бұрын
हामी त स्वर्ग मा बसे जस्तो लागो । कुनै दिन सकेको सहयोग गर्न पाम यस्तो क्षेत्र हरुमा❤❤ हेर्ने कथा टीम प्रती आभार ब्यक्त गर्दछु ।
@manjupoudel842
@manjupoudel842 3 ай бұрын
Malai ni testai lagx
@sanykhadka2340
@sanykhadka2340 Жыл бұрын
हेर्दा आशु नै आयो देश को हालत यस्तो देख्दा काठमाण्डौ मा बस्ने सुकिला मुकिला हरुको आखा कैले पुग्ला 😥सरकार को आखा नपुगेको ठाउमा हेर्ने कथा को टिम पुगेको छ सलाम छ दिदि हजुरलाई 🙏❤
@dipakrajrai1479
@dipakrajrai1479 Жыл бұрын
२१औं शताब्दीमा पनि पत्यार नलाग्ने तर बासतबिकता यहीहो। देश हाक्ने नेता ठिक नभैदिदा गरीब निमुखा जनताहरूले कति दूःख पाउनु पर्दो रहेख , यहा प्रष्टै अनुभूती गर्न सकिन्छ। धन्यवाद हेर्नेकथा टिम लाई 🙏🙏, अर्को episode को पर्खाईमा छुहै😊
@user-co3eb7pg8i
@user-co3eb7pg8i 3 ай бұрын
Jay hos BAhuin sarkar!!!
@fighterboy5589
@fighterboy5589 Жыл бұрын
फ्रिज बोकेर गन्तब्य सम्म सकुसल पुर्याउने सबै जाजुभाई लाई सम्मान गरेको देख्दा खुसी लाग्यो धन्यवाद हेर्ने कथाको सबै टिम लाई😊😊😊
@manjupoudel842
@manjupoudel842 3 ай бұрын
Malai Pani hamro tira kosaily Kam garnilai aajasamm ni saman gareko Dekheko xn Tara yaha dekhadha kati aanadha mahasus vyo
@salonigurung9937
@salonigurung9937 Жыл бұрын
हेर्ने कथ देखाउनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद कुनै सब्दा नै छैन याहांहरुकाे दुख कष्ठालाई देख्दा सरकारकाे ध्यान कत गयो कुर्सी काे लागि मात्रा लडाइँ गर्ने हाे कि जानतकाे केही गर्ने
@ratanmalla1586
@ratanmalla1586 Жыл бұрын
एक दिन यस्तो आउनेछ हेर्नेकथा टिमको भिडियोहरु हेरेर सरकारलाई जनताले लात हान्नेछन र हान्नुपनि पर्छ,धन्यवाद छ पुरै टिम लाइ🙏
@educationandfacts2221
@educationandfacts2221 Жыл бұрын
I am from canada, i dont understand language but i use subtitles to understand the conversation. I watch this herne katha and i love it, exploring nepal
@hernekatha
@hernekatha Жыл бұрын
There will be subtitles in a few days.
@NimabungRai
@NimabungRai Жыл бұрын
😥😥😥😥❤️🙏🙏
@gautamvlog8941
@gautamvlog8941 Жыл бұрын
😂😂 क्यानडियन भएर खरिदार तयारीको भिडियो हाल्ने रहेछन
@rajeshbhattarai6247
@rajeshbhattarai6247 Жыл бұрын
Kasto jhut bolna saknu vako hau 😂 Nepali video halera😑
@rob_101
@rob_101 Жыл бұрын
​@@gautamvlog8941 epic😂
@laxmilimbu4008
@laxmilimbu4008 11 ай бұрын
तिमीहरु..सत्तामा बसेर ठुला गफ हाक्ने. कुर्ची तानातान गर्ने खै..तिमीहरुको. आखा.. पुगेको ए भातमारा हरु.. . तिमीहरुको राजनिती देखेर.. वाक्कै दिक्कै भएका छौ.. भाते हरु..म धुरु धुरु रोए..यो episodeहेरेर.सलाम छ..बिध्या जी लगाएत सम्पुर्ण unitलाई.😢😢😢
@laxmirasaily2147
@laxmirasaily2147 Жыл бұрын
खच्चड हिडाउने मान्छे पनि कति पशुकाे ख्याल गर्नु हुदाे रहेछ बिचारा❤❤❤❤❤❤
@ridersamar4
@ridersamar4 Жыл бұрын
म कसरी बयान गरु यी बहादुर योद्धाहरूको सलाम छ हजुरहरुलाई साथै हेर्ने कथा टिमलाई पनि सलाम छ ❤
@ratnabahadurbudha2535
@ratnabahadurbudha2535 Жыл бұрын
बिद्या चापागाइ दिदिको आवाज कैले सुनौ सुनौ लाग्छ हेर्दा न अघाउने कथा सल्युट नेपाली चेलीलाई।❤️🙏💕🙏❤️💕🙏
@durgapoudel876
@durgapoudel876 Жыл бұрын
फ्रिज बोकेर त्यो ठाउँ सम्म पुर्याउनु हुने भरिया हरूलाई नमन🙏 बिद्या जि हजुर को पत्रकारितालाई धरै धरै सम्मान
@kjkQuest
@kjkQuest Жыл бұрын
आखिर नपुग्ने त हैनौ‌‌‍‍‌ॅं हामी पुगी हाल्छौॅं, सरक्षित हुनू पर्यो। Inspiring❤
@bharatbk7752
@bharatbk7752 Жыл бұрын
यसरी कुनाकाप्चा र विपन्न परिवारका कथालाई यसरी उजागर गर्ने हेर्ने कथाको टिमलाई सलाम छ🙏🖐️🙏यो टिम नेपालका लागि नेशनल जियोग्राफि हो !
@thagunnaofficial5371
@thagunnaofficial5371 Жыл бұрын
यात्रा जति नै कठोर होस् आस कहिले छोड्नु भएन यही हो वास्तविक जीवन 😢 साच्चिकै वास्तविक कथा यहि हो ❤ धेरै राम्रो छ ❤
@uteen.pun.magarni1991
@uteen.pun.magarni1991 7 ай бұрын
ठिक।😥😰
@sudinkhatri9446
@sudinkhatri9446 Жыл бұрын
कति कठिन कति मेहनतका साथ ती सामान लाई पुर्याउनु भयो,तर ती पुर्वाधारले विकट ठाउमा पुर्बाधार कहिले पुग्ने होला हेर्दै मा मन आत्तिने,तर पनि त्यहाका नागरिकमा निस्कलङ्क हासो मुस्कान देखिने गज्जब।धन्यवाद हेर्ने कथा,अनेकन धन्यवाद ती सामान बोक्ने दाजुहरु अनि ती कर्मठ कर्मचारी जसले दुरदाराजमा जनताको सेवामा तल्लिन छन।
@bibekmajhkoti3896
@bibekmajhkoti3896 Ай бұрын
कार्यक्रम एक्दमै राम्रो छ म त हेर्द हेर्दै कार्यक्रम सकियको पत्तै भयन हाम्रो देश अझै कति पछाडी छ है यस्तो बिगट ठाउ मा गयर भिडियो बनायर सन्सार सामु पुराउनु भयको मा दिदिलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु।
@samiprai3027
@samiprai3027 Жыл бұрын
grand salute to all❤❤"औषधि नै बिरामी छ मेरो देश मा!!कठै नेपाल"
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
यस्तो दुर्गम ठाउ पनि छ है हाम्रो देश मा , मनै चिसो भयो , भित्रै हृदय देखी हार्दिक नमन हेर्ने कथा का सम्पूर्ण टीम लाई , विद्या म्याम को आवाज सुनेपछि पूर्ण भय जस्तो लाग्ने धन्यवाद ,🙏🙏🙏
@uteen.pun.magarni1991
@uteen.pun.magarni1991 7 ай бұрын
हो है।आंखांलै नदेखेका चिजहरु युब्टुब मार्फत देखियो।कतिपय दुर्गम ठांऊहरुमा हामिहरु गएका छैन्उ।यस्तो बिडियोहरु पनि देख्न पर्ने अव्यशक छ।⚫️🌚😝🤫🤎
@jharanashrestha4359
@jharanashrestha4359 9 күн бұрын
यस्तो राम्रो सुन्दर हिमाली भागहरु मा बाटोहरु बनाइ दिएको भए कति राम्रो हुने थियो होला ! कति सास्ती भोग्नु परेको छ बिचरा त्याहांको जनताहरु लाई ।
@gopalprajuli8929
@gopalprajuli8929 Жыл бұрын
वडाँ अध्यक्ष सारैराम्रो मान्छे र ४ जान भरिय हरुलाई धन्नेबाद
@mamtamallathakuri9319
@mamtamallathakuri9319 Жыл бұрын
नेताले हेलिकप्टर चढेर जान्छन् दुख जति जनतालाई 😢
@chitrathapa8302
@chitrathapa8302 Жыл бұрын
Bayu sewa co company le yesto thauma free delivery garne din kaile aaula hai...khali nafako kheti matra....
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@villagerneplease
@villagerneplease Жыл бұрын
​@@srzsrz2049 tera bau hindu cast le bujnu sujnu xaina
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
@@villagerneplease Does caste matters in Hindu caste system in Nepal?
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
Are you Nepali or Nepalese?
@apekshyasubedi7454
@apekshyasubedi7454 Жыл бұрын
प्रिय विधा दिदी नमस्कार 🙏 हजुर र हजुरको टीम ले हेर्ने कथा ल्याउनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु🙏 यो एक कथा मात्र होइन यो कसैको जीवन हो, कसैको दैनिकी हो। मैले आज सम्म कसैको फ्यान हुँ भनेको छैन तर म विधा दिदी र यो कार्यक्रम हामी सम्म ल्याउने सम्पूर्ण टीम को फ्यान भयको छु😊 देश को तीतो यथार्थ ,भौगोलिक विविधता,संस्कृति, परम्परा आदि उर्जागर गर्ने हजुरहरुको यात्रा नितान्त चलिरहोस्😊शुभकामना छ । कुनै दिन अवसर मिलेछ भने संगै सहकार्य पनि गरौंला😊 त्यो भन्दा अघि हजुरहरुको टीम लाई भेटेरै यो महान् सोच यवम कार्य को खुलेर प्रसंसा गर्ने मन् छ। सबैको जय कल्याण होस् धन्यवाद तथा आगामी दिनको लागि शुभकामना हेर्ने कथा टिमलाई💞🙏
@pranitatamang4571
@pranitatamang4571 Жыл бұрын
I am from Darjeeling,India currently working abroad. Bidjya ma’am you and your teams work is always amazing. Ashu na ayo porters haru ko hard work and dedication teo fridge lai destination samma purawna ko lagi. Huge respect salute and thanks to the porters brothers.
@satissah2331
@satissah2331 Жыл бұрын
यो दुर्गम हिमाइगाउँ को कथा र दुख देख्दा गहभरी आउँछ राज्य्को ध्यान जाउस बाटो छिटै बनोश र गाडी गुरोस विडियो सारै मन पर्यो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@krishkhadka9794
@krishkhadka9794 Жыл бұрын
हेर्ने कथा को पर्खाइमा थिए । धन्यवाद सम्पुर्ण टिम लाई
@bimalamagar9537
@bimalamagar9537 Жыл бұрын
राज्यको अभिभावक बनेर कुर्ची माथि तान तन गरेर बस्नेहरूको मन किन रुदैन होला आफ्नो सन्ततिहरूको यस्ताे अवस्था देख्दा😢 हेर्ने कथा टिमलाई हर्दय देखि नै धेरै धेरै धन्यबाद यो मिठो कोसेली को लागी❤ आसा छ, एकदिन अवश्य पनि बुज्नेछ देश बनाउन सिंहदरबार भित्र पस्नेहरुले यी ठाउँको मर्महरू 😢😢
@junagurung5221
@junagurung5221 Жыл бұрын
यो भिडियो प्रती राष्ट्रिपति,प्रधानमन्त्री सबै नेता हरुले हेर्न जरुरी छन । सरकार को ध्यान आकर्षण हुन
@coolboybishal9774
@coolboybishal9774 Жыл бұрын
पत्रकार कस्तो हुनु पर्छ एक सहि उदाहरण हो बिद्या दिदी 🙏🙏🙏
@prab3sh379
@prab3sh379 Жыл бұрын
कति दु ख गरेर हेर्ने कथाको टिम यसरी कुना कुना मा पुगेर भाेगेका दुःख देखाई दिनु भएकोमा देख्रदा अनि त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
@jayarajjoshi7475
@jayarajjoshi7475 Жыл бұрын
हेर्न!कथा अहिले सम्म एक भाग पनि नछुटाइ हेर्न म जस्तै अरु को को छौँ ❤🎉
@NimabungRai
@NimabungRai Жыл бұрын
Me too also 🤘🤞👋
@bilashpun6652
@bilashpun6652 Жыл бұрын
हेर्ने कथा को पर्खाइ अन्त्य हुन्छ हेर्दै गर्दा आफ्नो देश को अबस्था देख्दा दिक्क लागेर आउँछ
@wangdennorbu9044
@wangdennorbu9044 11 ай бұрын
Such hardworking people and brave, hope they see better days ahead
@matiulmansur2253
@matiulmansur2253 Жыл бұрын
I am from Birgunj Terai region , after seeing this situation i am really heartbroken. How much struggle villagers are facing for just basic needs. we have everthing still complain. wish our government take a notice and make a road so that their life become ease..Really want to explore our mountain region,meet local people,sister and brother..thank you soo much for didi for beautifully covered struggle of our people.
@kabindratimalsina7041
@kabindratimalsina7041 Жыл бұрын
Deserve to win Oscar award from this documentary.. Thanku bidhya chapaigain didi and whole team.. We nepali have your team to see what is Nepal and our culture thank you
@rupeshdangol3785
@rupeshdangol3785 Жыл бұрын
Yes...❤..
@himalaagri1005
@himalaagri1005 Жыл бұрын
100000% .... you are right ❤❤😊😊
@kabindratimalsina7041
@kabindratimalsina7041 Жыл бұрын
@@himalaagri1005 thanku man
@babulaldangol7907
@babulaldangol7907 Ай бұрын
धेरै मेहनत , धेरै राम्रो दृश्य बिश्वमै नभएको दृश्यले मनै लोभियो धन्यवाद तपाईंको तिमलाइ
@laxmidamale84
@laxmidamale84 7 күн бұрын
हाम्रो देशको हालत हेर्दा नि आँसु नै आउँछ यो परदेशको ठाँउ बाट हेर्दा हुन त म आफू लै सारै भग्यमानी ठान्छु दोलखालि हुनु मा कम्से कम हाम्रो तिर road त पुगेको छ❤😊
@sunilbhandari8589
@sunilbhandari8589 Жыл бұрын
परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्ने कथा❤❤ मनको साथी हेर्ने कथा हेर्दाहेर्दै आँखा😢😢 बरर रसाउछ हाम्रो देश नेपालको हालत देख्दा मिहिनेत परिश्रमी दाजुलाइ नमन छ साथै मुगु हुम्ला जुम्लाको जीवनकाल सरकारको ध्यानाकर्षण होस प्रभु🙏🙏
@GaneshMagarOfficial
@GaneshMagarOfficial Жыл бұрын
हेर्ने कथाको सबै Episode हरु हेरेको छु ति मध्ये मन छुने कथा 😢
@user-nd2zc1sy6k
@user-nd2zc1sy6k Ай бұрын
नेपालको दुर्गम गाउको कथा व्यथा प्रस्तुत गर्ने हेर्ने कथा का सम्पूर्ण टिमलाई हार्दिक बधाई छ। कस्तो मनै लोभियो ।
@madankumarrai435
@madankumarrai435 Ай бұрын
🙏🙏🙏🙏 यस्तो ठाँउहरुमा नेपाल सरकार अथवा private sector ले केबल कार ( ढुवानी ) गर्ने बनाई दिए राम्रो हुन्च धन्यवाद
@nayacreate
@nayacreate Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
@dineshthapa3544
@dineshthapa3544 Жыл бұрын
Ho yo koooo mujiio
@ChangeofBaseTV
@ChangeofBaseTV Жыл бұрын
रविको नाममा कमेन्ट गर्ने को हो ? 😏
@ErBamJi
@ErBamJi Жыл бұрын
गलत अकान्ट बनाएर यसरी अरु लाई भ्रम मा पार्ने काम नगरौं त।
@dhirajdhami5936
@dhirajdhami5936 Жыл бұрын
रबि सर यो पनि नेपाल हो यो दुरदसात कहिले अन्त होला त
@pradipthapa8758
@pradipthapa8758 Жыл бұрын
यो पवित्र कर्म मा आएर फोहोरी राजनीति प्रचार गर्न न आउनु होला🙏🙏🙏
@doyouknow2214
@doyouknow2214 Жыл бұрын
Dw Documentary , Free Documentary, Best documentary channel मा जस्तै English मा Voice dubbed तथा translate गर्न पाएको भए विश्वभरका मान्छेहरुले यस्तो नेपाली मौलिक कथा कति चाँसो दिएर हेर्छन् होला है ? त्यतिमात्र नभएर हेर्ने कथाहरु कति international Awards पाउँथ्यो होला ?🤔 मलाई विश्वास छ एकदिन कुनै न कुनै नेपालकै वा विदेशी व्यक्ति हरुले यस टिम संग सहकार्य गरी English dubbed प्रशारण गरेमा विश्वभरीका मान्छेहरुले आँखाभरी आँसु तिलपिल पार्दै भन्नेछन् what a real story? I have never seen such a kind of story in my entire life.❤️❤️❤️
@manjupoudel842
@manjupoudel842 3 ай бұрын
Ma yahi sahanxu k garnu aafuly kahi garna nasakdha Runa bahek kahi upaya xn
@Rcbbasyal
@Rcbbasyal 7 ай бұрын
यस्तो कठीन बाटोमा यात्रा गरी मानव सेवा गरेका देवरुपी खच्चरहरु र संचालकलाई सलाम । अनि अस्पतालको अत्यावश्यक सामाग्री त्यस्तो आपद सँग पुर्याउने महान व्यक्तिहरुको पनि योगदानको कदर गर्नैपर्छ । यस्तो रेफ्रीजेरेटर यस्तै प्रत्येक विकट पालिकामा हेलीकोप्टरबाट पुर्याउन चाही महङ्गो पर्ने कुरा कुराले बोकाइएर लगिएको चाही राम्रो लागेन । भ्रष्ट जनप्रतिनीधिहरु हेलिकोप्टर चढेर सयर गर्ने रकम यि र यस्ता विकट ठाँउको लागि किन खर्च नगर्ने ? कि कसो ?
@Techviewnepal2023
@Techviewnepal2023 Жыл бұрын
भित्र मन बाट सम्मान छ🎉🎉
@lyricalmanush1
@lyricalmanush1 Жыл бұрын
lots of love from thailand. Nepalese people are really amazing. ❤❤
@nainakalarai5009
@nainakalarai5009 2 ай бұрын
धेरै कठिन कार्य अनि खतरनाक बाटो हजुर हरु लाई सलाम
@pangdhak891
@pangdhak891 Жыл бұрын
कस्तो खच्चडहरूको माया लाग्यो😢 कठै मेरो देश कति पछि परेको हो😢
@bsnushrees1398
@bsnushrees1398 Жыл бұрын
हेर्ने कथा को आँखा मात्र पुगेको हुन्छ यस्तो ठाउँमा, नेपाल सरकार को आँखा कहिले पुग्ने । के यो ठाउँ को जनता नेपाली होइनन्???😢😢😢
@milansharma4063
@milansharma4063 Жыл бұрын
सरै मन दुखेर आउने रैछ ठुलो बडालाइ के थाहा येति कठिन अबस्था छ भन्ने,1 चमल किन्न 4500 तिर्नु पर्ने , धिकार छ नेपाली भएर जन्मनु पनि😢😢
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@ishworpahari3981
@ishworpahari3981 7 ай бұрын
यस्तो भिडियो हेर्दा लाग्छ यि नेताहरु चाहि कसरि मुख देखाएर हिडेका छन ! यो ठाउ को मान्छेलाई अरु केहि नभए पनि एउटा गोरेटो बाटो चाहि बनाईदेउ सरकारा!
@MotilalKebuhang
@MotilalKebuhang 29 күн бұрын
कस्तो मन छोयो यो भिडियो ले तर अलिकति छोटो भयो १ घण्टा जति को भएको भए सुन मा सुगन्ध हुने थियो। सबै मिलेर सकेको सहयोग गरे यो परिवार मा खुशी मिल्ने थियो कि ❤❤
@premtamang2221
@premtamang2221 Жыл бұрын
मेराे देश यि महान र कर्मठ-परिश्रमीहरुकाे रगतपसिनाले आज पर्यन्त बाँचिरहेछ😢
@rajeshdhakal9509
@rajeshdhakal9509 Жыл бұрын
आँखा रसायो😢😢 मेरो देशको यो हाल देख्दा
@gnualemagar9467
@gnualemagar9467 Жыл бұрын
तेइत कति दुख लाग्दो
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@bishalrainpcbishalrainpc
@bishalrainpcbishalrainpc 9 ай бұрын
यस्तो ठाउमा जति महंगो भए पनि हेलिको ब्यबस्था चै हुन पर्ने यो कथा हेर्दा मनै छिया छिया भयो मेरो कति कठिन छ हेर्नेलाई त्यहाको मान्छेलाई झन कस्तो होला
@aakroshpromise2272
@aakroshpromise2272 4 ай бұрын
भाबुक,भए मन थाम्न गारो भयो,..कंगाल भए रास्ट्र नाङ्गो पारे जनता यो देशको काट्टो खाने हरुले। यो कर्णाली मेरो देश को एउटा सुन्दर स्थान यहाँ बसोबास गर्ने दाजुभाई हरु लाई हार्दिक नमन 🙏🙏
@jessypinkman7901
@jessypinkman7901 Жыл бұрын
Kathmandu basera nepal is poor nepalese are rich vanne haru le nadekheka nepal😢❤.
@baatuligaming
@baatuligaming Жыл бұрын
Big fan bhai 😂❤️
@ammarraj4855
@ammarraj4855 Жыл бұрын
राज्यको इच्छाशक्ति नभएको कर्णालीका बस्ती बस्तीमा गएर क्यामेरा मार्फत कर्णालीको दुःख सार्वजनिक गरेकोमा हेर्ने कथाका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ❤ कर्णाली आजसम्म पनि त्यही कर्णाली छ, परिवर्तन कहिल्यै भएन।
@roshanparajuli3447
@roshanparajuli3447 Жыл бұрын
राष्ट्रपति, उपराष्ट्रपति का राजकुमारहरुलाई देश डुल्नलाई हेलिकप्टर छ। एउटा फृज गाउँ पुराउन हेलिकप्टर छैन। कस्तो बिडम्बना! वास्तविक देश देखाउने हेर्ने कथा साँच्चै हेर्नैपर्ने कथाहरु हुन्।
@lalhangchemjong8579
@lalhangchemjong8579 Жыл бұрын
कति माया लाग्यो खच्चर र मान्छे देक्दा के के पनि गरेर बाच्नु पर्नी नेताको आँखा कता होला कि गाडी जानको लागि बाटो योग्य ठाँउ छैन र राम राम के हो यस्तो
@yubrajthapa9295
@yubrajthapa9295 Жыл бұрын
वास्तविक नेपाल कस्तो छ ? राजधानी र ठुला सर‍हरहरुमा बस्ने निति निर्माता र कथित राजनेताहरुले हेरुन देखुन , महशुस गर्ने विकास गर्ने त यतिके हो ।
@sanju_gurung278
@sanju_gurung278 Жыл бұрын
सम्मान त ती सामान बोक्ने हरिया दाजु हरु लाई दिनु उपर्युक्त हुन्छ। धन्यवाद टिम हेर्ने कथा❤
@bhandarivlogs4
@bhandarivlogs4 Жыл бұрын
हजुर को यो साहास प्रती हामी आभारी छौ दिदी सरकारका ठुला बडाहरु हेलिकप्टर मा हिन्छ्न यहा जन्ता हिडने बाटो छैन सरकार को ध्यान जावस
@pujaranamagar1692
@pujaranamagar1692 7 күн бұрын
हिजो भन्दा आज फेरिएको छ भन्नेहरुले यस्तो भिडियो हेर्नू पर्छ अनि जिन्दगी देखि हार खानेले अनि आफुले प्राप्त गरेको उपलब्धिमा चित्त बुझाउन नसक्ने सबैले यो भिडियो हेर्नू पर्छ जीवनलाई सार्थक बनाउन कति सम्म गर्नुपर्छ भन्ने बुझ्नेछन् ।
@newdifferentnepal5664
@newdifferentnepal5664 Жыл бұрын
बिचरा हाम्रो कर्णाली🇳🇵💗💗😭
@s.p.dhakal5213
@s.p.dhakal5213 Жыл бұрын
धन्यवाद हेर्नेकथाका सम्पूर्ण टिमलाई तथा विकटताका बाबजुद पनि अाफ्नाे कर्म र कर्तव्यबोध ती स्वास्थ्यकर्मीलाई ।
@nilambarpokhrel4435
@nilambarpokhrel4435 Жыл бұрын
देख्न मात्र सुन्दर छ नेपाल, १/२ दिन हेर्ने हरुको लागि अनि घुम्ने हरुको लागि तर यस्तो ठाउँको जनताको पीडा उनिहरु लाई मात्र थाहा छ, जसले भोगेको छ! #Hellosarkar यो ठाउँको मान्छेहरु पनि नेपाली जनतानै हुन, यिनिहरुको आधारभुत आवस्यक तिर पनि ध्यान दिनेकी?🙏
@basantthapa3126
@basantthapa3126 Жыл бұрын
गर्व लाग्छ हेर्ने कथाका समुहको काम देख्दा।
@suryakaucha2586
@suryakaucha2586 Жыл бұрын
"HERNE KATHA" is the perfect mirror of Nepalese hidden multidimensional scenario based on natural flavor....Keep going on.. Regards Your's big fan
@yunisalama1245
@yunisalama1245 Жыл бұрын
So true 😢
@santoshjungthakuri2814
@santoshjungthakuri2814 Жыл бұрын
साच्चिकै गाउँको मान्छे को मन सुन जत्तिकै हुनेरहेछ sulut every man ❣️😘😘❣️
@NimabungRai
@NimabungRai Жыл бұрын
Yupp i salute and always respect ❤️❤️❤️🙏😘
@pinkimahato6681
@pinkimahato6681 11 ай бұрын
"दुख कष्ट नखपी नहुने "😢 तर पनि एक किसिमको कठोर मेहनत र बिछुटै खुशी देखिन्छ उहाँहरूको जिवनमा । मेरो देश को स्वस्थ्य अवस्था कति दयनिय छ भनेर यो कथाले अझ गम्भीरतासाथ देखायो । मेडिकल सुबिधा हरेक विकट गाउँ गाउँमा पुग्नुपर्ने हो । नेता पुर्याउन हेलिकप्टर को प्रयोग हुनु तर येस्तो अती आवश्यक कुरा ओसारपसार गर्न किन हेलिकप्टर को प्रयोग हुन नसकेको हो ?
@khadgashrestha3741
@khadgashrestha3741 Жыл бұрын
दुर्गम पहाडी जीवन चलचित्रमा उतारी हामी बीच ल्याई दिनु भएकोमा धन्यबाद।
@LoyalNepali
@LoyalNepali Жыл бұрын
😢 We all deserves health insurance and health facilities.
@drlearningcenter3050
@drlearningcenter3050 Жыл бұрын
Policy should be made for poor people for health insurance
@MoinUddinShow
@MoinUddinShow Жыл бұрын
Please raise the voice strongly in the parliament so that the government knows and should be responsible to work at that place for its citizens.
@nabrazdawadi
@nabrazdawadi Жыл бұрын
माननीय जिउ हजुरहरु सग मात्र आसा छ जनता को । यी र येस्तै दुख र दुखी हरु को लागि निति बनाएर कर्यान्यन गरि दिनु होला।
@sanykhadka2340
@sanykhadka2340 Жыл бұрын
Please help 😥
@NimabungRai
@NimabungRai Жыл бұрын
Please help maam😥😥❤️😘🙏
@SGR_ME_VLOGS
@SGR_ME_VLOGS Жыл бұрын
❤दिदी तपाईंको यो प्रस्तुत गर्ने तरिकाको fan हुँ म दिदी ,, सोलुखुम्बु को पनि यस्तै कहानी छ आइदिनुस् राम्रो हुन्छ।।।❤❤
@user-cy1vh8xb1n
@user-cy1vh8xb1n 7 ай бұрын
भावुक बनाउछ यो दिर्स्ये ले❤❤😢😢
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
तपाईंको काम र साहास लाई कुन शब्दमा भन्नु जति तपाईं प्रसंशा गरेपनी कमै हुन्छ हिर्दय बाट सम्मान छ दिदी हजुर हरु को टिम लाई 🙏🙏🚩
@bidyarajbhandari851
@bidyarajbhandari851 Жыл бұрын
बिद्या जि त भाग्येमानी छ।सबैतिर घुमेर जनता लाई सबै अबगत गराई दिनु हुन्छ।
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@user-ly7ph2bh5r
@user-ly7ph2bh5r Жыл бұрын
विद्या चापागाईंज्यू तपाईं र तपाईंको टिमले गरेको कार्य देखेर मेरो ह्रदयले नमन गरिरहन्छ तपाईंको टिमलाई । कति जोखिम मोलेर कार्य गरिरहनु भएको छ । बाँसको सहयोगमा कोसीमा यात्रा गर्नु, कोइलाको सुरुङमा पस्नु र पीडित परिवारलाई भेट्नु, जङ्गलका बीचमा बसेको एक्लो परिवार भएको ठाउँमा पुगेर बस्न सक्नु, भेडा गोठाला , डाक्टरको गाउँ जस्ता अनेकौं कुरा प्रत्यक्ष देखाउन सक्नुभएकोछ जुन कुरा मुखले भन्ने हो भने पत्याउन गाह्रो हुने थियो । हिउँद वर्षा ,जाडो गर्मी केही भन्नुभएको छैन , तर राज्यले तपाईंहरूलाई देखेन कि देखेर पनि नदेखे झैँ गर्‍यो भगवान जाने । मलाई चाहिँ एकपटक भेट्ने रहर छ ।
@remdiii8479
@remdiii8479 5 ай бұрын
राज्यले नहेरेकाे ठाउँबाट हेर्ने कथाकाे टिमले देखायकाे याे भिडियोले सारै मन छाेयाे के गर्नु नेपाली जन्ताकाे याे पीडा कहिले हराउछ य सरकार
@syumesatri7116
@syumesatri7116 Жыл бұрын
हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।राज्य संचालक हरु को नजर पुगोस।❤❤
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
हेर्ने कथाका सम्पुर्ण टिमलाई नमन,लाचारी सरकारका कारण हामी गरिब जनताको यो हाल दुख लाग्यो।🙏
@MankoSathi21
@MankoSathi21 Жыл бұрын
हजुर हरु जस्तो मिडिया लाई उच्च सम्मान🙏🙏🙏🙏🙏🙏❤❤❤
@danprassedsubedi8051
@danprassedsubedi8051 Жыл бұрын
हाम्रो देश पाँचतारे होटलमा नेतालाई मोज छ करोड बजेट पाशहुन्छ तर बाटोलाई बजेट अभाव भनिन्छ स्वास्थ्य जस्तो फाँट हामी स्वास्थ्यकर्मीहरूलाई त्यो अभावका बिच बिरामी बचाउने दायित्व कठै सलाम छ सबै टिम र बिद्याजीलाई😢😢😮❤❤❤
@Mangalthapa54321
@Mangalthapa54321 Жыл бұрын
Jati tarif gare pani pugdaina herne katha team lai 🙏🙏🙏🙏🙏
@tenntasih4061
@tenntasih4061 Жыл бұрын
Mo yehi thau ko manchhe ho ,,yo bato haru ma derai hini sake ,,yaad aayo ani emotional vaye 😢,,thank you herne katha team 🙏now from France 🇫🇷 paris
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 45 МЛН
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,6 МЛН
Парень со странностями помог мальчику 🥺 #фильмы #сериалы
1:00
DixyFilms - Фильмы и сериалы
Рет қаралды 2,4 МЛН
Закон тайги | 1 сезон | 30 серия | В диких условиях
42:51
Лучшие детективы
Рет қаралды 761 М.
Когда научился пользоваться палочками
1:00
Время горячей озвучки
Рет қаралды 3,6 МЛН
Инженер #история #ссср #фильмы #кино
0:59
That's how money comes into our family
0:14
Mamasoboliha
Рет қаралды 3,4 МЛН