Рет қаралды 296
बाध्यबादक गुरु तथा डा. बिनोद श्रेष्ठकाे जन्म वि.स. २०४९ चैेत १६ गते माता गंगा लक्ष्मी श्रेष्ठ र वुबा रामलाल श्रेष्ठकाे छाेराकाे रुपमा मध्यपुर ठिमी वडा ४मा जन्मनु भएकाे थियाे।पारिवारिक माहाैल बाजामय नभयता पनि आफु १२ वर्षकाे उमेर देखि बाजा क्षेत्रमा लागेकाे बताउनुहुन्छ।
आफ्नाे पुर्खाैली बाजालाई लाेपहुन नदिन आफ्नाेतर्फबाट हरप्रयास गरि आफ्नाे पुर्खाैली बाजालाई संरक्षण गर्ने बताउनुहुन्छ। १२वर्ष देखि बाजा क्षेत्रमा आवढ्ध श्रेष्ठले बाजाक्षेत्रमा धिमे, मादल, लालाखिं जस्ता बाजाहरु बजाउनुहुन्छ। उहाँ यसाे भन्नुहुन्छ हाम्राे बाजालाई हामीले नबचाय कस्ले बचाउछ? त्यसकारण नयाँ पुस्ताले बाजा संरक्षण गराेस भन्ने आफुलागी परेकाे बताउनुहुन्छ। आफ्नाे देशकाे बाजाहरुकाे संरक्षण गरी भाविपुस्तामा हस्तान्तरण गर्ने उहाकाे ईच्छा रहेकाे छ।
अन्तरवार्ता:- निर्जला प्रजापति
अतिथि:- बाध्यबादक गुरु तथा डा. बिनोद श्रेष्ठ
सहयाेग:- रामेश्वर मचामसि/सुरेश कवां
प्राविधिक:- राजेश हाडा/रवि हाडा
Recorded @ Navadurga Digital , Itachhen 2 , Bhaktapur
/ @rajeshhada