रामकृष्ण सुवाल - छ्वाली कला कलाकार

  Рет қаралды 156

Khwopa Sa - ख्वप सः

Khwopa Sa - ख्वप सः

Ай бұрын

भक्तपुर निवासी रामकृष्ण सुवालको जन्म विसं २०३१ साल ९ महिना ४ गते भक्तपुरको व्यासी वडा नम्बर २ मा माता कृष्णकुमारी सुवाल र पिता कमलबहादुर सुवालका चौथो छोराको रूपमा जन्मनुभएको थियो। साधारण किसान परिवारमा जन्मिएकोले उनले माथिल्लाे शिक्षा हासिल गर्न सक्नुभएन ,सुवालले कक्षा आठसम्मको पढाइलाई मात्र निरन्तरता दिन सफलभयो। तर छवाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुवालले आर्यतारा, धर्मराज, आरतीमाता, राधा कृष्ण, बुद्ध जीवनी, Wheel of the life जस्ता अनेकौँ छवालीका आकृतिहरू बनाउन सफल सुवले आठ पटक नेसनल अवार्ड प्राप्त गर्नुभएको थियो।| यस्तै विविध छ्वाली कला विषयमा कलाकार रामकृष्ण सुवाललाई चिन्ने प्रयास गर्दछौं।
अन्तरबार्ता -निर्जला प्रजापति
अतिथि - रामकृष्ण सुवाल
सहयोग - रामेश्वर मचामसी / सुरेश कवां
प्राविधिक - राजेश हाडा/रबि हाडा
Recorded @ Navadurga Digital , Itachhen 2 , Bhaktapur
/ @rajeshhada

Пікірлер
No empty
00:35
Mamasoboliha
Рет қаралды 9 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 26 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 20 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 25 МЛН
Suruwat || Interview with Actress Alina Baskota || GNFM
55:34
Good News FM 105.1 MHz
Рет қаралды 67
Swami Anand Arun: Life as a Direct Disciple of Osho | OSHO | Tapoban
53:05
No empty
00:35
Mamasoboliha
Рет қаралды 9 МЛН