बाख्रा नछुने गाउँ || बिरामी हुँदा यस्तो चलन || राई गाँउको रहस्य || Panchthar Bhalukhop and Sadhutar

  Рет қаралды 1,369,440

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

An amzing Village of Panchthar having own culture. Visit to Sadhutar and Thulo Bhalukhop
Please watch our other videos:
Chiwabhanjyang Panchthar
• Nepal To Sikkim || The...
Panchthar Rabi
• Rabi Panchthar || अचम्...
Gajurmukhi Temple
• मान्छे निल्ने रूख || P...
Ilam Panchthar vlog
• ILAM PACHTHAR VLOG || ...
Pathibhara Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...

Пікірлер: 901
@ranusonawal7436
@ranusonawal7436 Жыл бұрын
ओम् नमः शिवाय🙏🙏🙏 म आसाम गुवाहाटी बाट हेरदैछु है अति नै सुन्दर प्रस्तुति
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
खोटांग , भोजपुर तिर पनि उहिले धेरै जसो राई हरुले खसी, बाख्रा छुदैन थिए! धुवा रहित चुला देखेर धेरै खुसी लाग्यो - स्वास्थ्य लाई राम्रो!
@yubarajbhujel824
@yubarajbhujel824 2 жыл бұрын
Pardesh ma basera yesto video hernu saroi majja aauxa aafnoi gau ko yad aayo
@jwsukrachamling7097
@jwsukrachamling7097 2 жыл бұрын
सारै खुसि लागो येति राम्रो भिडियो हेर्नु पाउदा🥰🥰
@birbahadurmagar9619
@birbahadurmagar9619 2 жыл бұрын
धेरै दिन पछि हेर्नु र सुन्नु पाइयो तर नियमित रूपमा नछुताई हेर्ने गर्छु भिडियो
@tech977
@tech977 2 жыл бұрын
छायांकन र प्रस्तुती सारै राम्राे लाग्याे ।
@mandiprai5563
@mandiprai5563 2 жыл бұрын
मेरो छिमेकी गाउँ सारै रमाइलो लाग्यो धन्यवाद सर यो भिडियो देख्नपाएकोमा
@shivakumarrai9027
@shivakumarrai9027 2 жыл бұрын
सचिन भाईको भल्ग प्रतुती अति राम्रो छ प्रया भाईको सबै हेर्छु । हंङकंङ बाट हेरी रहेकोछु ।
@sundaraawash4027
@sundaraawash4027 2 жыл бұрын
नलाई सारइ मनपर्छ दाई तपाईको संघर्सको िभिडयोहरूले मस्वयम् तपाई संगैे घुम्दै छू जस्तो लाग्दछ दाई
@prithbirai5432
@prithbirai5432 2 жыл бұрын
पुर्वी नेपाल को पहाडी सुन्दर गाऊँ ठाउँको सुन्दर परीचय गराउनु भएकोमा धन्यवाद छ
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 жыл бұрын
धेरै दिन पछि आज हजुको सुन्दर भिडियो हेर्न पाइयो धेरै खुशी लाग्यो ,भिडियो ढिलो आए पनि हजुरको भिडियो साहरै मन पर्छ।
@umachhetri8610
@umachhetri8610 2 жыл бұрын
तेस्तो ठाउँमा पनि यति राम्रो अद्भुत पोखरि देखेर सारै राम्रो र रमाइलो लाग्यो। शक्ति ऊँ.....
@pradipchettri7946
@pradipchettri7946 2 жыл бұрын
अत्यन्तै सुन्दर दृश्य को दर्सन पाइयो sachin sir thanks
@DollarVlogDipsanLimbs
@DollarVlogDipsanLimbs 2 жыл бұрын
आहा कति गज्जब कलेक्सन गर्नु हुन्छ हजुर हरुले हाम्रो पाँचथर मा पनि एस्तो ठाउँ हरु रहेछन जुन ओझेल मा परेको
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
हजुरको भिडियो हेर्दा छुट्टै मजा आउछ स बोल्ने शैली र सम्झाउने तरिका झनै राम्रो
@mohantv3933
@mohantv3933 2 жыл бұрын
असाध्यै राम्रो सुन्दर ठाउँ wow
@sudinraee5037
@sudinraee5037 2 жыл бұрын
अति सुन्दर गाउँ बस्तिहरु हुन्छन नेपालको पहाडी भेगहरुमा अनि 95% राइहरुले बाख्रालाइ अछुत जनावर को रुपमा मान्ने चलन छ ।
@premsinjali8996
@premsinjali8996 2 жыл бұрын
हेटौंडा बसेर पनि टाढा टाढाको रोचक नेचरल अर्गानिक प्राकृतिक दृश्य अवलोकन गराइदियकोमा यो च्यानललाई मुरी मुरी धन्यवाद ।🌹
@smaya2178
@smaya2178 2 жыл бұрын
🙏🙏ॐ 🙏🙏जेहाेस पुग्नु नपाएनि भिडियाेमाै भएनि पनि दर्सन गर्नु पाईयाे खुसिलायाे र अति दामि ठाउँ 🙏🙏
@ishwarbhattarai
@ishwarbhattarai 2 жыл бұрын
Sarai khusi lago,afnu parampara lai sangali rakhaykoma,anya samudayalay ta athasamvav parampara jogayaka xan,tara hami xetri ,baoun nai vaeou kei ma dhayan nadinay, But you shown wounderful place of our motherland,
@dipuchapagain7177
@dipuchapagain7177 2 жыл бұрын
आ हा आफ्नो गाउँ ठाँउ हेदा छुट्टै आन्नद आयो 🙏🙏❤️❤️❤️
@kapurgurung9566
@kapurgurung9566 2 жыл бұрын
पश्चिमेली गुरुङले पुर्वली राई बस्ती र ठाउँ हेरियाे, साेमन र न्यौपाने सरकाे सबै टिमलाई धन्यवाद ।
@tilgurung139
@tilgurung139 2 жыл бұрын
Thank you bhai. UK baseni video herera nepalma bhako feeling bhayo. Wow so beautiful
@dippumewahangrai2802
@dippumewahangrai2802 2 жыл бұрын
ध्वनी सङ्गीत धेरै मन पर्यो है सविन ब्रो
@jeevanratnajbs
@jeevanratnajbs 2 жыл бұрын
धेरै मेहनत ले बनाएको हुन्छ भिडियो त्यसैले हामीले like, comments, share गर्नु चाई कञ्चुसाई नगरुँ है।😍😍 अति राम्रो भिडियो। keep it up 👍👍
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
धन्यवाद सर।तपाईंको भिडियो हेर्द छुट्टै आनन्द राम्रो सुन्दर दृश्य हेर्न पाउदा खुसी लाग्छ ।
@dilbahadurlimboo2262
@dilbahadurlimboo2262 2 жыл бұрын
राम्रो लाग्यो बाउ बाजे जन्मे को ठाउ ्बंगाल बाट,
@gangalamichane4020
@gangalamichane4020 Жыл бұрын
सुन्दर रमणीय ठाउँ देखाऊनु भयो यहाँ हरु लाई धेरै धेरै धन्यवाद
@kshetrigeetkhadka3462
@kshetrigeetkhadka3462 2 жыл бұрын
त्यो सुन्दर गाउँ अनि सुन्दर गाउँ का घर हरु अचम्म का गुफा अनि त्यो मिठो धुन का साथै दाजु को मिठो बोली❤️❤️🙏🙏
@khusichhetri8113
@khusichhetri8113 2 жыл бұрын
Dhanyad Bhai ramra ramra Sundar ghau Ghar purbi iastan deekhunu baye ko ma R.k. chetri Darjeeling bazar
@diyathakuri8348
@diyathakuri8348 2 жыл бұрын
यस्तो राम्रो ठाउँ लाग्छ यो पक्कै पनि स्वर्ग को एक टुक्रा हो धन्यवाद सचिन सर यस्तो राम्रो ठाउँको अबलोकन गर्ने मौका दिनु भयो
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
Welcome to visit
@m.klimbu7653
@m.klimbu7653 Жыл бұрын
@@puspasapkota8187 life of destination two type of companion it would have to curse how to take where lord is movementing to the world video has to be seen something
@bijaylama3899
@bijaylama3899 2 жыл бұрын
dherai sunder thau haru ma Aafu swayem jana nasake pani sachin sir ko video marfat afai puge jhai lagcha.dhanyebaad cha sachin sir lai
@sandeshgorkhali1035
@sandeshgorkhali1035 2 жыл бұрын
म पनि आएको बेला हेर्ने गर्छु दामि लाग्छ तर सचिन सर को ब्याख्यान्त गर्ने तरिका एकदम राम्रो लाग्छ यसमा पनि हाम्रो नेपाल उतिकै राम्रो सचिन सर को आवाज मा ब्याख्या गर्दा त झन सुनमा सुगन्ध नै लाग्छ
@bipanaraee2193
@bipanaraee2193 2 жыл бұрын
Great बहु संख्यक राई हरुले बाख्रा छुन हुदैन सत्यता छ साचै 🙏
@yadavjora6492
@yadavjora6492 2 жыл бұрын
गोरु खान्छ कि नाई
@raisarmilabantawa4784
@raisarmilabantawa4784 2 жыл бұрын
Yes.
@kunalrai6017
@kunalrai6017 2 жыл бұрын
@@yadavjora6492 no
@gaule171
@gaule171 2 жыл бұрын
म पश्चिमेलि लमजुङ्गे भएर सुन्दर पाचथरको गाउँहरु हेर्न पाए। साह्रै रमाईलो सुन्दर रहेछ पाचथर। यो राम्रो भिडियो हेर्ने मौका जुराई दिएकोमा सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
@opgamer2112
@opgamer2112 Жыл бұрын
घुम्नको लागि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रमाईलो ठाँउका साथै अनौठो धार्मिक परम्पराको विश्वासले सजि-सजावट भएको पाँचथर जिल्लाको पौवा भञ्ज्याङ बाट भित्र रहेको"भालुखोप बस्ती"नामले चिनिएको राई वस्ती प्रति साथै भ्रमणका लागि जानु हुने पत्रकार मित्रहरूमा मेरो नमस्कार!💐💐🙏🙏
@diyathakuri8348
@diyathakuri8348 2 жыл бұрын
यस्तो राम्रो ठाउँ लाग्छ यो पक्कै पनि स्वर्ग एक टुक्रा हो धन्यवाद सचिन सर यस्तो राम्रो ठाउँको अबलोकन गर्ने मौका दिनु भयो
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
Welcome hjr
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
सारै रमाईलो ठाँउ 👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@BADBOY-nu6wb
@BADBOY-nu6wb 2 жыл бұрын
यता तिर गर्मी ले उफरमौलो भएको बेला मा कस्तो सीतल शांति ठाउँ हेर्न पाइयो अझ त्यो खोला को स्वादिस्ट पानी आहा कहिले जाऊ झै लाग्यो मलाई त अति सुन्दर ठाउँ 👍🏻 ❤️ special thanks sachin bro I'm recently from UAE 🙏🏽
@basantidangol2152
@basantidangol2152 2 жыл бұрын
Oi@KUMAR DUTRAZ
@BADBOY-nu6wb
@BADBOY-nu6wb 2 жыл бұрын
@KUMAR DUTRAZ अर्को बर्ष समय मिल्यो भने पक्का आउने छौ हामी सुन्दर ठाउँ हेर्न लाई 🙏🏽
@kabindrashrestha1195
@kabindrashrestha1195 2 жыл бұрын
सचिन भाइकाे भिडियाे एकदम राेचक लाग्छ। किनकि हामीले नेपालकाे कुनाकन्दरा तथा विभिन्न राेचक स्थानहरुकाे बारेमा जानकारी पाइन्छ। धन्यवाद भाइकाे ।।।
@OrganicBGGurung8691
@OrganicBGGurung8691 2 жыл бұрын
रात को ११ बजे पनि म हेर्दैछु है सचिन ज्यूँ।
@PraneelYuna123
@PraneelYuna123 2 жыл бұрын
प्रस्तुतिमा मिठास , सुन्दर दृश्य , मनोरम प्रकृतिक छटा आहा कति रमाइलो 🙏🙏🙏
@udayarai3051
@udayarai3051 2 жыл бұрын
हजुरको भिडियो सधै सबै भिडियो लगातार हेरिरहेछु खुशी लाग्छ नेपालको विभिन्न ठाउँ घरमै बसेर हेर्न पायको छु। धन्यबाद हजुर।🙏🙏🙏
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
अती राम्रो ठाउ अर्गानीक ठाउ आई लभ ईट,!!!
@nilammoktan7481
@nilammoktan7481 Жыл бұрын
अति सुंदर ठाउँ पूर्वी ब्लू लै धेरै2 धन्यवाद🙏
@peshalneupane5327
@peshalneupane5327 2 жыл бұрын
असाध्य राम्रो प्रस्तुति , शुभकामना छ दाजु।
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
सचिन जि नमस्कार , निकै राम्रो ठाउ हरु देखाइ दिन्य्ब भएको छ धन्नेबाद मलाइ अहिले नै पुगु जस्तो लाग्यो
@bbs1127
@bbs1127 Жыл бұрын
सुन्दर ठाउँ रहेछ धन्यबाद म, टोखा ८ काठमांडौबाट
@tekrajhamal7323
@tekrajhamal7323 2 жыл бұрын
👍👍👍👍 धेरै राम्रो ठाउँ लागि ।
@Reshma-539
@Reshma-539 2 жыл бұрын
आज पुर्बी तिर पनि घुम्न पाइयो ।thank u so much purbi blues team
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
सचिन सर मार्फत आज फेरि नेपालको एउटा रोचक र मनमोहक ठाउँ हेर्ने अवसर मिल्यो ।हार्दिक आभार पुर्वी ब्लुज परिवर।
@padamkarki6253
@padamkarki6253 2 жыл бұрын
अतिनै मनमाेहक ठउँ हेर्नु प्रने नै रैछ
@ajaypariyar8313
@ajaypariyar8313 2 жыл бұрын
Napalgunj karkando 18 bata laxmi pariyar
@shurendrabohara3010
@shurendrabohara3010 2 жыл бұрын
यस्तै यस्तै ओडार केदार ढुंगा बिशाल पहाड हाम्रो बडिकेदार गाउँ पालिका डोटी जिल्लामा अवस्थित छ याहाको पनि यस्तै भिडियो बनाउने हो भने पर्यटकको संख्या बढ्थ्यो हो सर🥰🙂💙❤️🥀🇳🇵
@bimalbudha9832
@bimalbudha9832 2 жыл бұрын
@@ajaypariyar8313 km ç of. In. In
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
❤❤❤ राम्रो वीडियो देश नयाँ दृश्य देखना सुन्न हेर्न पाइने धेरै धेरै धन्यवाद अनि बाँदर हरू लाग्दो रहेनछ आलु धेरै देखियो
@riseandshine2891
@riseandshine2891 2 жыл бұрын
धेरै राम्रो भिडियो। हामी पनि दुबई बाट हाम्रो नेपाली समुह बाट सपोर्ट गर्दैछौ 😊 सबैलाई शुभकामना श्री सचिन न्यौपाने ज्यु
@reshmaadhikari3105
@reshmaadhikari3105 2 жыл бұрын
दामी 👌👌दाङमा बसेर पनि पाचथर को रमणीय ठाउँ हेर्न पाइयो।धन्यवाद सचिन सर🙏🙏🙏🙏🙏
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
welcome to visit Panchthar
@premgolay9850
@premgolay9850 2 жыл бұрын
Thank you so much . Sachin sir.We came to know many more global n ..geographical knowhow easiĺy staying at home from your stunning adventurous effort. Thank you once more. Darjeeling.
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
m.kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share
@punyawatikandel9859
@punyawatikandel9859 2 жыл бұрын
धेरैरार्माे रछसाधुराम
@renukarai4171
@renukarai4171 2 жыл бұрын
बहुत सुन्दर ठाँउ ।
@dipeshchamling7044
@dipeshchamling7044 2 жыл бұрын
राम्रो लाग्यो ।।👍️👍️🌷
@dinapokhrel7353
@dinapokhrel7353 2 жыл бұрын
सिन्धुली अबोटे बोहोरि फाँट बसेर हेर्दै
@risparrai
@risparrai 2 жыл бұрын
कोही नपुगेको ठाँउमा पुर्बी ब्लुइज पुग्नुहुन्छ । धन्यवाद हजुरहरुलाई ।अति सुन्दर र रमाइलो ठाउँ ।
@raijeebit5001
@raijeebit5001 2 жыл бұрын
पाहा गाउँको कथा रहेछ। पाँचथर जिल्ला फिदिम१४ साविक रानिटार-९ को सबै भन्दा पिछडित गाउँ ठुलो भालुखोप। नजर पुगेछ मिडियाको।
@bishalkirant
@bishalkirant 2 жыл бұрын
Achamma lagyo yesto thau ko pani video bancha vanera. Salute to purbi blues vlog🙏
@suyenlimbu5122
@suyenlimbu5122 2 жыл бұрын
आफ्नो कर्मभुमि हेरेरनै खुसि बनाउनु भयो सर खुसि लाग्यो धन्यबात!
@naina8699
@naina8699 2 жыл бұрын
अति सुन्दर सादुटार 😱😱😱❣️
@indrathagunna1016
@indrathagunna1016 2 жыл бұрын
अति नै मनमोहक जिल्ला
@arjunchaudhary2143
@arjunchaudhary2143 2 жыл бұрын
आगामी दिनहरुमा पनि यस्तै रमाइलो भिडियो हेर्न पाइरहम सचिन दाइ हजुरलाइ धेरै शुभकामना दाइ।
@homnathchamling4559
@homnathchamling4559 2 жыл бұрын
हजुरको माध्यम बाट सुन्दर गाउं अनि प्राक्रिति मनोरम द्रष्य दिलाउनु भएकोमा धेरै धन्यबा
@sudipkattel2798
@sudipkattel2798 2 жыл бұрын
Sarai chiso Thau pauwa vhanjyang Ani tiyo sadhu taar ko drisya ta Mero aankha ma baseko cha I love the both palace
@maheshrai8417
@maheshrai8417 2 жыл бұрын
भालुखोप देखि अलि तल बास्बोटे भन्ने गाउँ छ ।। त्यो मेरो गाउँ हो निकै सुन्दर छ ।। बाख्रा नछुनेमा म पनि पर्छु है ।। 💞💝
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
खोटांग , भोजपुर तिर पनि उहिले धेरै जसो राई हरुले खसी, बाख्रा छुदैन थिए! धुवा रहित चुला देखेर धेरै खुसी लाग्यो - स्वास्थ्य लाई राम्रो!
@Jenishalimbu2024
@Jenishalimbu2024 2 жыл бұрын
आफु परदेशमा बसेर आफ्नै जिल्लाको यति शुन्दर हरियाली ठाउहरु हेर्न पाऊदा मनै आन्नद हुन्छ भिड्यो को लागि सचिन सर लाई धन्यबाद हजुरको प्रत्येक भिड्योहरु मैले हेर्ने छुटाएको छैन"
@ritamainali6319
@ritamainali6319 2 жыл бұрын
Very beautiful view sarai ramro lagcha thanku
@purbelikanchhi5974
@purbelikanchhi5974 2 жыл бұрын
आहा अहिले नै गै हाल्न मन लाग्यो मलाइ पनि , सुन्दर ठाउँ साधुटार अनि भालुखोप , तर कसले पुर्याइदिन्छ त्याहा ,
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
Jaha ixa tyaha upaya don't worry
@miragurung2828
@miragurung2828 2 жыл бұрын
धन्यबाद सर परदेशमा बसेरनि अाफु जन्मेको ठाउँ र्हन पाईयो ❤️❤️❤️
@tarabantawarai4340
@tarabantawarai4340 2 жыл бұрын
हजुर हरुले अतोशुनदर ठावो देखाऔनुभयौ बदाइेछ मे inचि बाटा तारा राइेबाौ
@adofficial1234
@adofficial1234 2 жыл бұрын
One Of The Favorite Nepali KZfaq Channel ❤️❤️
@suridpaudyal8908
@suridpaudyal8908 2 жыл бұрын
Sarhai anand lagx yasto prakiti le bardan diyeko thau herda.thanks Sachin sir & entire team
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनै प्रसन्न बनाउने धेरैमा धेरै धन्यवाद सकिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajannepal1983
@rajannepal1983 2 жыл бұрын
सबै भिडियो लगातार हेरिरहेछु खुशी लाग्छ नेपालको विभिन्न ठाउँ घरमै बसेर हेर्न पाएको छु। आज फेरि नेपालको एउटा रोचक र मनमोहक ठाउँ हेर्ने अवसर मिल्यो । धन्यबाद अनि हार्दिक आभार पुर्वी ब्लुज टीमलाई ।
@vikramsarki4587
@vikramsarki4587 2 жыл бұрын
Asta trithsthal ko dharmik parm papitra ko all Nepal every district of one'one place spiritual country how many beautiful our country what is good we Nepali proud injoy fealing sweet water cooling best beuaty full invariantment what good more than beautiful fortunate enough god place all Nepal shachin sir from new delhi I looked thanks for
@reetutamang5572
@reetutamang5572 Жыл бұрын
साह्रै राम्रो ठाउ ॐनमो बुद्दाय 🙇‍♀️
@hakimbk980
@hakimbk980 Жыл бұрын
आहा कति सुन्दर एवं मनमोहक दृश्य खुशी लाग्यो जान न सके पनि दर्स न गराउनु भो ठनक्यू
@gopalmagar4341
@gopalmagar4341 2 жыл бұрын
यो च्यानल नियमित हेर्छु म नेपालको धेरै ठाउँ हरु आफू पुग्न नसके पनि प्रतक्ष देख्न पाइन्छ आज मेरो आफै ठाउँ हेर्न पाउँदा खुसी लाग्छ सम्पुण टिमलाई सफलताको सुभकामना
@jtrvlog9534
@jtrvlog9534 2 жыл бұрын
अति राम्रो video😍हजुरको video हेर्दा सारै आनन्द हुन्छ्😍purvi bluse ko regular viewer🙏सुभकामना🎈
@babitarai4605
@babitarai4605 2 жыл бұрын
Wowowow राम्राे सस्कार राम्राे गाउँ ठाउँ हरियालि सुन्दर् vdo👌👌👌🙏🇳🇵❤️❤️❤️❤️❤️
@jivanrai7522
@jivanrai7522 2 жыл бұрын
Dherai dherai dhanya bad Sachin sir lai Tapaiko vedio parya sabai herne garxu ato ramailo lagxa
@purnapurna8729
@purnapurna8729 2 жыл бұрын
१ पल्ट पुगेकाे थिए फेरि जान एकदम मन छ। साच्चिकै एकदमै घमाईलाे रमाइलो प्रकृतिको आशीर्वाद भएकाे ठाउँ मन देखि Miss गरे है हजुर 🙏
@bhushanrmagar
@bhushanrmagar 2 жыл бұрын
Hello sir धेरै दिन पछी भिडियो हेर्न पाउँदा निकै खुसी छु 🙏🙏🙏🙏🙏👍
@shyamgajhmer6970
@shyamgajhmer6970 2 жыл бұрын
अति सुन्दर भिडियो प्रदेश को भुमिबाट हेरेकोछु मिठो म्युजिक धुनपनि सुनिरहेकोछु🇳🇵❤️💕👍️🙏
@bipanaraee2193
@bipanaraee2193 2 жыл бұрын
पारुहाङ को मुर्ती 👌👌
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
अति सुन्दर ठाउँ यस्तो राम्रो राम्रो भिडियो ल्याऊदै गर्नु तपाइलाई बधाई छ
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
धन्यवाद सचिन सर लगायत पुर्बी ब्लुज टिमलाई । एउटा सुन्दर स्थानको भ्रमण गराउनुभो आगामी दिनहरुमा यस्तै सुन्दर भिडियोको प्रतीक्षामा 🙏🙏🙏Lots of love and respect from Qatar♥️♥️
@MinaMina-ze4zz
@MinaMina-ze4zz 2 жыл бұрын
Wow मेरो गाउँ पनि यति राम्रो छ भनेर मैले सोचेको पनि थिएन thankyou so much dai। Haru LaI यति राम्रो सँग हाम्रो गाउँ लाई अवलोकन गरेर यति राम्रो भिडीयो बनाउनु भएको मा मा नगको 6/7 वर्ष भयो but आज यो भिडियो देखेर म मेरै गाउँ मा xu जस्तो लाग्यो धेरै आन्नद मिल्यो भिडियो मा भए पनि आफ्नो गाउँ लाई देख्न पाउँदा I'm really happy 🤭🙂🙂😆😆😆😆❤️❤️❤️❤️❤️
@mayathapa9091
@mayathapa9091 Жыл бұрын
यस्तो वडार यात गुफा भनिन्छ गाउँमा प्रस्सतै पाइन्छ गाउघर मा ठाउँ ठाउँमा पाईन्छ नयाँ नयाँ ठाउँ पहिचान गराउनु र देखाएको र चिनाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद 👌👍️💖💖
@kathayatraj3216
@kathayatraj3216 2 жыл бұрын
Pura here yeuta Pani na katera sarai ramro lagyo Sundar Nepal I love Nepal 💋💋❤️❤️
@jordanrai1490
@jordanrai1490 2 жыл бұрын
कत्ति राम्रो ठाउँ, कत्ति राम्रो गाँव, कत्ति राम्रो राम्रो घरहरु, bacground को धुन पनि कत्ति मिठो 🙏🙏🥰🥰मजा आयो सारै मजा आयो 🙏🙏love from Darjeeling 🥰
@puransubba5799
@puransubba5799 2 жыл бұрын
दामी लाग्यो।बोल्ने शैली पनि बिल्कुलै नया लाग्यो।अर्को भिडियोको प्रतीक्षा मा
@bharatgyawali2329
@bharatgyawali2329 Жыл бұрын
कस्तो राम्रो ठाउँ कुनै दिन जानैपर्ने!
@shimulsazlina7580
@shimulsazlina7580 2 жыл бұрын
सहि हो वास्तविक राइले बाख्रा छुदैन र बाटोको अबस्था एक्दमै नाजुक रछ । राइहरु मिलेर केही गर्नु परो।यो गाउँ सुभिधा सम्पन्न भयो भने कोहि काहीँ बसाइ सराइको जरुरत छैन । सुन्दर भालुखोप कुनै दिन आउने छौ।
@saritalimbu9068
@saritalimbu9068 2 жыл бұрын
हार्दिक आभार भिडियो को लागि अति रमणीय ठाउँ 😍😍
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 жыл бұрын
अाकर्शित छ,दृश्य‌।धन्यबाद।
@shekharneupame2489
@shekharneupame2489 2 жыл бұрын
धेरै दिन पछि आईयो हौ ।रमाईलो भिडियो हेर्न जे होस खुशी लाग्छ ।
@purnakumar7787
@purnakumar7787 2 жыл бұрын
सारै राम्रो लागो सर अब पाचथार को सिल्लाउटी को पनि बनाउनु परो सर अब एक्दम राम्रो ठाँउ छ त्यो पनि पौव भञ्ज्याङ् मास्तिर पर्छ सर यो महा गुरु फालुनद को पर्थिक शरीर तेहा छ त्यो पनि ओझेल्मा छ सर ।
@bishalkirant
@bishalkirant 2 жыл бұрын
Silauti dada ma aba rake mela lagne bela vako cha tyai time milayera video banauda jhan ramro huna sakcha.🍀 🙏🇨🇮
@mishakarki9959
@mishakarki9959 2 жыл бұрын
प्रकृतिले भरिएको देश नेपाल ॐ नम शिवय🙏🙏🙏
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
Wow Kati ramro thau 👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤❤❤🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🍁🍁🍄🌻🌼pure rai harule bhakra khannan ni
@khadgabhujel578
@khadgabhujel578 2 жыл бұрын
धेरै धेरै राम्रो छ सुन्दर ठाउँ।
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 32 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
Most Beautiful Village in Northeast India | Mechuka | Arunachal Pradesh
24:11
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 32 МЛН